गर्भवतीका लागि ध्यान ! || Pregnancy Meditation in Nepali

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले गर्भवती महिलाका लागि विशेष ध्यान को अभ्यास राखेका छौं यहाँहरुले नियमित रुपमा यस अभ्यासलाई दिनमा दुईपटक नभए कम्तिमा पनि एकपटक नछुटाईकन गर्नुहोला यसका धेरै लाभहरु रहेका छन् ध्यानले यहाँको चेतनालाई शुद्ध बनाउदछ तनाव हटाउँदछ। तपाईंको आउने बच्चाका लागि राम्रो वातावरण तपाईँले तयार गर्नुहुन्छ ।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 4

  • @puspanjalithapa2518
    @puspanjalithapa251827 күн бұрын

    Wow amazing dai vauju❤❤

  • @Anandprakashyogi

    @Anandprakashyogi

    26 күн бұрын

    🙏🌺

  • @puspanjalithapa2518
    @puspanjalithapa251827 күн бұрын

    Wow amazing dai vauju❤❤

  • @Anandprakashyogi

    @Anandprakashyogi

    26 күн бұрын

    🙏🌺

Келесі