पार्टनर योग अभ्यास || PARTNER YOGA PRACTICE

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले पार्टनर योगा के हो यसले कसरी काम गर्दछ र यसका लाभहरू के के रहेका छन् भनेर यहाँहरुलाई विस्तृत जानकारी राखेका छौं हामीलाई अवश्य कमेन्ट गर्नुहोला दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले प्रोस्टेड रोगका लागि उत्कृष्ट योग अभ्यास सिकाएका छौं यस अभ्यासलाई यहाँहरुले दिनमा दुईपटक गरी कस्तो प्रभाव पर्छ हामीलाई प्रतिक्रिया दिनुहोला।
साथै यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер

    Келесі