सात चक्र जगाउने सात आसन || 7 Asana to Activate 7 Chakra

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले सातवटा आसनहरूलाई विधिपूर्वक सिकाएका छौं। जुन आसनको सही अभ्यासले हाम्रो सातवटा चक्रहरुलाई जोगाउन मद्दत गर्दछ अभ्यास गर्दा आफ्नो शरीरको अवस्थालाई बुझेर मात्र गर्नुहोला जबरजस्ती नगर्नुहोला ।
यहाँहरूको कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.🙏
for contact: aanandamyogyatra@gmailcom

Пікірлер

    Келесі