Ahuti!! Vetran Political Analyst! Leader! Writter! Poet! Nepali Podcast with Biswa Limbu ep 73

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Ahuti!! Vetran Political Analyst! Leader! Writter! Poet! Nepali Podcast with Biswa Limbu ep 73

Пікірлер: 357

  • @hem2020
    @hem2020 Жыл бұрын

    नेपालको क्षेत्री बाहुनलाई दर्शनशास्त्रमा माथ खुवाउने एक बौद्धिक ब्यक्ति हुन।यदि आहुती क्षेत्री बाहुन भएको भए कहाँबाट कहाँ पुगिसक्थे ।

  • @jeevankhadka583

    @jeevankhadka583

    Жыл бұрын

    अनि आहुति के जातका हुन😁😁

  • @yambhadurbc8622

    @yambhadurbc8622

    Жыл бұрын

    @@jeevankhadka583 sarki hun

  • @Mountain_boy-j6k

    @Mountain_boy-j6k

    Жыл бұрын

    Right

  • @RamGhisingOfficial

    @RamGhisingOfficial

    Жыл бұрын

    धेरै धन्यवाद अाहुतिजी । मैले बुझेको वीपी प्रजातान्त्रिक समाजवाद भनेर महान् समाजवादी भइटोपलेका हुन् । नक्कली समाजवादकै कुरा गरेर भए पनि सत्ताका पुगे । अहिले सबैले गोलमटोल गरी समाजवाद भनेकाले जनता भ्रममा छन् । समाजवाद सही किसिमले बुझ्न ख‍ोजेमा सुन्न लायक विचार । प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद, उदारवाद .... भन्दै जनतालाई झुक्याइरहेका छन् । जनता सचेत नबनेसम्म देश कहाँ बन्छ र ?

  • @RamGhisingOfficial

    @RamGhisingOfficial

    Жыл бұрын

    जन्मले होइन कर्मले मान्छे शुद्र वा ब्राह्मण हुन्छ । - बुद्धले भनेझैं नेपालमा अति पिछडिएको चिन्तन भएकाले नेपाली शुद्ध बोलेमा लेखेमा पढेमा तिमी बाहुनजस्तो भन्छन् । जति पढून् । जति लेखून् । बाहुन बाहेक अरू बाठो हुँदैनन् भन्ने तल्लो स्तरको चेतना छ । बाहुनले हवाईजहाज बनाएको हो र भनेमा झन् रावणले पुष्पक विमान उडाएको थाहा पाएर हाम्रो चोरेर लगेको भनेर अोली जस्ताले भनिदिन्छन् । यस प्रसङ्गमा विज्ञान र प्रविधिमा ध्यान नदिएर हामी पछि परेका हौ भन्ने स्विकार्दैनन् । संसारको सभ्य जातिले शासन गरेको नेपाल र गोरुको मासु खाने सानो जातिले शासन गरेको भुटान हेरौ न । संसारमा राजा भएको, पुँजीवादी शासन भएको, कम्युनिस्ट लगायत सबैले विकास गरेको तर नेपालमा किन विकास नभएको ? सबै सचेत नागरिकले विचार गरौ ।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm Жыл бұрын

    नेपाली समाज र इतिहास का बिध्वान आहुती ज्यु प्रती उच्च सम्मान एवं नमन 🙏🙏

  • @grgsubash92
    @grgsubash92 Жыл бұрын

    मलाई उत्कृस्ट लाग्ने राजनितिग्य ब्यक्ति हुन आहुति उहाको बिचारले मात्रै यो देश सुन्दर सान्त रास्ट्र बन्नेछ 🙏

  • @minkunwar2861

    @minkunwar2861

    Жыл бұрын

    Yo manxeko guff matri ho gafadi

  • @manmk6931

    @manmk6931

    Жыл бұрын

    त्यही भयर अब आहुती को नेतृत्व को पार्टी मा सदस्य बनेर साथ दिनु पर्छ

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chandralakandri6757
    @chandralakandri6757 Жыл бұрын

    अहिले सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम । उहाँ लाई धेरैले चिन्दैन्न होला तर उहाँको बिचार अनुसार देश चल्ने हो भने नेपालको सामाजिक , आर्थिक र राजनीति परिवर्तन हुन्छ ।🙏🙏

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chandrikapariyar8475
    @chandrikapariyar8475 Жыл бұрын

    यस्तो मान्छेलाई मात्रामा सुन्न पाए हुन्थ्यो! विश्व जि आहुतिलाइ ल्याएर बहुत राम्रो गर्नु भो। समाजवाद बारे स्पष्ट पार्दिनु भएको धन्यवाद !

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @like5samratnepali342
    @like5samratnepali342 Жыл бұрын

    विश्व जि लाई हृदय देखि नै धन्यवाद छ! एक सहि र बौद्विक ब्यक्तित्व लाई बोलाएर अन्तर्वाता लिनु भएकोमा!

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @raibspr7797
    @raibspr7797 Жыл бұрын

    समाज, धर्म, राजनिती आदि बारे मिहिनरुपले ब्याखा र विश्लेषण गर्न क्षमतावान ब्याक्तित्व आहुती ज्यूलाई सुन्न सधै जस्तो गजब !!

  • @sajanagurung5869
    @sajanagurung5869 Жыл бұрын

    Ahuti sir elucidated about socialism comprehensively.Thank you Bhwo jee for an enlighting episode.

  • @khimsunar2723
    @khimsunar2723 Жыл бұрын

    इतिहास ले सिकाएको परम्परा, अछुत लाई दाई भनेर स्बोधन गर्ने क्रिया को निरन्तरता लाई धन्यवाद! कुजात संस्कृति का प्राणी ले जात बन्न प्रयास गर्नु ठिक हो बधाई छ!!

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Жыл бұрын

    सलाम छ ✊ नेपाली जनक्रान्तिका नायक आहुती जी 👏❤️🤝

  • @sunarishor5417
    @sunarishor5417 Жыл бұрын

    राम्रो चिन्तक बिचारक आहुति दाइ

  • @bishnuthapa4334
    @bishnuthapa4334 Жыл бұрын

    आहुतिको बिचार मन पर्ने साथिहरु लाई नेपालको बारेमा जान्न र यो व्यवस्थाको बिकल्प खोज्ने साथीहरु हुनु हुन्छ भने बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीमा जोडिन आब्हान गरियो है .

  • @milansubba7135

    @milansubba7135

    Жыл бұрын

    ss

  • @s.p.9600
    @s.p.9600 Жыл бұрын

    धेरै धेरै धन्यवाद विश्व दाजु..आहुति सरलाई बोलाएर उनका बिचार व्यक्त गर्न दिनु भएकोमा..

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @kamalshenchury9269
    @kamalshenchury9269 Жыл бұрын

    विश्व जि लाई हृदय देखी धन्यवाद खोजेको रोजे र आफैमा एक ज्ञान बर्दक पात्र चयन गर्नु भएको मा।

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @mulbasinews
    @mulbasinews Жыл бұрын

    jai mulbasi,biswa limbu podcastको पहिलो कदम थोरैले हेरे पनि धेरै ठुलो काम

  • @gautamdineshprasad256
    @gautamdineshprasad256 Жыл бұрын

    आहुति दाइ को लगि समय पुगेन है बिश्व जि अर्को भाग फेरि ल्याउनु परो है

  • @madanrajupadhayay6174

    @madanrajupadhayay6174

    9 ай бұрын

    Jउ

  • @manojkaushal986
    @manojkaushal986 Жыл бұрын

    मलाइ मन पर्ने कुशलपत्रकार विश्व जिअनि मन पर्ने राजनितिग्य आहुती सर लाई हृदय देखि नमन।

  • @xempiregaming7549
    @xempiregaming7549 Жыл бұрын

    अब त हामी मूलबासी हरु सबै मिलेर यो बाहुन एकल जाती शासक को विरोध मा उठ्नै पर्छ

  • @riteshghimire7999

    @riteshghimire7999

    26 күн бұрын

    Mongolia 🇲🇳 jindabad

  • @jasmantamang9290
    @jasmantamang9290 Жыл бұрын

    उहाँको कुरा १००% सही छ र सवैले उहाँको विचारलाई धेरै राम्रो प्रतिक्रिया पनि दिनु हुन्छ तर के गर्नु जब चुनाव आऊँछ, कांग्रेस/एमाले/माओवादी बाहेक अरुलाई भोटै हाल्दैनन । जे होस बिस्व जी मीडियामा ल्याउनै पर्ने व्यक्तिलाई स्थान दिनु भयो एकदम खुशी छु । तर विडम्बना नै यही होकी यस्तै बिचार र अन्तर्वर्ताहरु नेपाली जनताले हेर्दैनन/सुन्दैनन । येदी समाजमा उसृङखल र बिवादित् हुने खालको थियो भने १० लाख जनाले हेरी सक्थ्यो ।

  • @newgeneration7325
    @newgeneration7325 Жыл бұрын

    लगभग 5/6 भयो यो च्यानल हेरेको यो नै सबैभन्दा उत्कृष्ट लाग्यो । Thank you biswa dai🙏🙏❣️❣️❣️ jasle yo comment padhnu vayo uhako jiban sadhai khusi rahos ❣️❣️🙏

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 Жыл бұрын

    अहिले सम्मकै सबै भन्दा उत्कृष्ट चाखलाग्दो EPISOD,,,😍,, धेरै धेरै धन्यवाद biswa दाई,, सारै मज्जा लाग्यो यथार्थ यहि हों

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @user-ty4ld3tm6p
    @user-ty4ld3tm6p3 ай бұрын

    महान बौदिक , बिश्लेशक , लेखक , क्रान्तीकारी ,, क्षमतावान , बिचारक नेता ।।। उहाको नेतृत्वमा नेपाली जनता एकपटक गोलबन्द भयर सँघर्ष गर्न अावश्यक छ ।।।

  • @nepalisuman864
    @nepalisuman864 Жыл бұрын

    I wanted to thanks biswa dai for bringing him in this podcast🙏

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @dillirajpant297
    @dillirajpant297 Жыл бұрын

    अत्यन्तै बिशिस्ट राजनीतिक बिचारहरु मेरो मन पर्ने आहुती सर !! नमन छ !#

  • @aayara1385
    @aayara1385 Жыл бұрын

    यसरी नै अरु अरु क्षेत्र को ब्यक्ति पनि ल्याउनु पर्यो के लुङ्गा र मात्र हामी तपाईं को पंखा हरु खुशी हुन्छौं । सधै कलकार को मात्र सुन्दा सुन्दा दिक्क लागिसकेको थियो

  • @rnvlog66
    @rnvlog66 Жыл бұрын

    One of the greatest analysts

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @karlaskarlas6137
    @karlaskarlas6137 Жыл бұрын

    उहाँ सग बोल्न सक्नु पनि एउटा छेमता हो।😚

  • @Info_animation_Np
    @Info_animation_Np Жыл бұрын

    दार्शनिक ब्यक्ति, ज्ञानको भण्डार । उहाँको विचार पछ्याउनुको बिकल्प छैन नेपाली समाजमा ।

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 Жыл бұрын

    Finally got new interview from आहुती❤❤❤

  • @madhukarbishwokarma3731
    @madhukarbishwokarma3731 Жыл бұрын

    Hug respect विश्व दाई🙏❣️

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 Жыл бұрын

    उत्कृष्ट ब्याक्ति क. अहुति को योजना अनुसार बन्छ देश

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 Жыл бұрын

    आहुती चाहि गज्जब लाग्छ।क्या यथार्थपरक विश्लेषण🙏

  • @tulrajbishwakarma5043
    @tulrajbishwakarma5043 Жыл бұрын

    पूरा हेरियो मज्जा आयो !❤️

  • @jiwanrai620
    @jiwanrai620 Жыл бұрын

    thank you for the good content. Very well explained by Ahutii sir. This is the real thing. Equal rights and equal representative is what Nepal needs to be developed. Bahunbadddh soach will never develop Nepal. The result is very clear for last 70 years that bahunbaddhi soach will never develop Nepal.

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chamlingpawanrai
    @chamlingpawanrai Жыл бұрын

    wow what a great podcast thank you biswa daju for this beautiful podcast

  • @TheWildBoxer

    @TheWildBoxer

    Жыл бұрын

    N ok

  • @RajanRaj-po9xr

    @RajanRaj-po9xr

    Жыл бұрын

    मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा । यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @pankajajoshi1380
    @pankajajoshi1380 Жыл бұрын

    Really his explanation is easy to understand Great

  • @tejbhattarai3361
    @tejbhattarai3361 Жыл бұрын

    कम्युनिष्ट बिचार आदर्स र सिद्धान्त मा वैज्ञानिक दृष्टिकोणले ब्याख्या र बिश्लेषण गर्ने एक कम्युनिष्ट नेता र बिचारक हुन आहुती तर आज पार्टी गठनको यति समय हुदा पनि क्रान्तिको कुनै अतो पतो छैन ।यो दुखद् कुरा हो।

  • @user-ro6qr4ze4o

    @user-ro6qr4ze4o

    3 ай бұрын

    पुष्पकमल दाहाल , बाबुराम भट्टराई, तथा एमालेका र अरु कम्युनिस्ट ले दुनिया बाद सिद्दान्त सबै पढेर आएकै होलान् नी यतिका साल देश सम्हाले आफन्त हरुलाई उच्च ओहोदामा पुराए आफू सम्पन्न भए तर जनता ले के पाए त ...? खोइ सिद्दान्त बाद ले काहा निर जनताको जीवनमा असर पार्यो र फरक भयो त..? त्यसैले समाजवाद सिद्दान्त दुनियादारी जनता अल्मल्याउने काम नगरे हुन्छ, वास्तविक जनताको समस्या के हो मान्छेको जीवनस्तर कसरी उकास्न सकिन्छ, छिटो सरल तरिकाले जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ, स्वास्थ्य शिक्षा कसरी फ्री गर्न सकिन्छ त्यति सोच्ने लिडर , नेता भए पुग्छ । न कम्युनिस्ट न कांग्रेस कोही काम का छैन सबका सब चोर भ्रष्ट हुन् यतिका साल जनतालाई लुटेर देश कंगाल बनाए। यस्ता बाद लाई अब चौरासी सम्म खतम भएको देख्न पाइयोस् ।

  • @ramanandarai1811
    @ramanandarai1811 Жыл бұрын

    भेलुबाजे भए भाइरल हुन्थ्यो होला तर यस्ता बैचारिक व्यक्तित्वको कुरो सुन्ने कसले?

  • @Small_Heaven
    @Small_Heaven Жыл бұрын

    बौद्धिक ब्यक्तित्वl🙏

  • @sanjayatamang1356
    @sanjayatamang1356 Жыл бұрын

    अाज बाट बैज्ञानिक समाजवादकाे खाेजिमा लागिने भैइ्याे 1 min skip नगरि हेरियाे ज्ञानकाे काे भण्डार नै रहेछन नि अाहुति दाजु त ।

  • @101k87
    @101k87 Жыл бұрын

    Thank you..Biswa libmu Dai!!😍😘😘खुसी लाग्यो।आहुतिलाई ल्याइदिनु भको मा!

  • @sumanvlog9002
    @sumanvlog900211 ай бұрын

    मलाई सबै भन्दा मन पर्ने नेता आहुति प्रति उच्च सम्मान

  • @santoshlimbu5464
    @santoshlimbu5464 Жыл бұрын

    विश्व जी आहुती सर लाई फेरि एक पटक दोहोर्‍याएको हेर्ने सुन्ने मन छ ।कृपया🙏

  • @Dewotar
    @Dewotar Жыл бұрын

    आहुति को बिचार सुनेपछि बिश्व लिम्बु सर पनि नतमस्तक भएको हामीले देख्न र हेर्न सक्छौ ! उहाको कुनै कुरा लाई तपाई हामीले नजरअन्दाज गर्न मिल्दैन He is a true leader

  • @sunitatamata5003
    @sunitatamata5003 Жыл бұрын

    He is gem of nepalese politics .

  • @yogendratamang1867
    @yogendratamang1867 Жыл бұрын

    वा क्या गज्जबको अन्तरबार्ता....जे बोल्नु भो यथार्थपरक धरातलमा रहेर बोल्नुभो।सार्है मनपर्ने ब्यक्तित्व।।

  • @bikuzghatane9884
    @bikuzghatane9884 Жыл бұрын

    Great though and greatest analyst🙏

  • @sunarishor5417
    @sunarishor5417 Жыл бұрын

    विश्व दाइ लाई thank

  • @temujinkhan1706
    @temujinkhan17069 ай бұрын

    Masterclass analysis! Bravo Ahuti Sir!!

  • @user-bb9ok3is5s
    @user-bb9ok3is5s8 ай бұрын

    आहुती दाइले भने जस्तै देश चलाउनेहरुले लागू गरेको भय बैज्ञानिक समाजवाद उहिले नै आइसक्थ्यो ।सलाम बिस्वोभक्त दाइ

  • @sherpaworld1325
    @sherpaworld1325 Жыл бұрын

    Wow thanks biswa sir for this interview

  • @samarmagar1765
    @samarmagar1765 Жыл бұрын

    आहुती जी,एकचोटी हुट हुटी आउला जनता मा,पक्कै।

  • @maunata8669
    @maunata8669 Жыл бұрын

    Aahuti dai best philosopher 'leader. .

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd Жыл бұрын

    Powerhouse of political knowledge ❤

  • @dhanuramSunar-eo3mq

    @dhanuramSunar-eo3mq

    10 ай бұрын

    Powarhouse of political knowledge is in tha biswa aahuti sir.

  • @chinkajiuparkoti9685
    @chinkajiuparkoti9685 Жыл бұрын

    अत्यन्तै विद्वान र बौद्धिक व्यक्तित्व हुनु हुन्छ आहुती जि।

  • @manojkaushal986
    @manojkaushal986 Жыл бұрын

    नेपाली जनताहरु नेता बाहुन भएकै रुचाउछन बाहुन कै कुरा लाई बिश्वास गर्छन बाहुन यो देशको क्यान्सर हुन भन्ने थाहा हुदा हुँदै तिनैको पछि पर्छन अनि पछि गाली गर्छन ।यो देशलाइ बनाउने समुदाय पछाडी पारियो ।बाहुन समुदाय मात्र बनाउने बाहुनलाई मात्र सक्ष्यम देख्ने सबै भन्दा ठुलो जात मान्ने अनि देशको खुन आउन्जेल चुसिरहने जाती जब सम्म सरकारमा रहन्छन तब सम्म यो देश बन्ला भनेर कल्पना पनि नगर्दा हुन्छ ।

  • @suryatamanghome
    @suryatamanghome Жыл бұрын

    Thanks Biswo bro for this awesome session. Loved it

  • @manojpariyar9913
    @manojpariyar9913 Жыл бұрын

    Thanku so much from my heart to this program ,,,,for wel comming ahuti ji 👏👏👏👏

  • @pramatmaa8930
    @pramatmaa8930 Жыл бұрын

    हरेक प्रश्न को सहि र सटिक उत्तर भएको महान दार्शनिक ब्यक्तित्व आहुति सर

  • @tejbahadurtamang9171
    @tejbahadurtamang9171 Жыл бұрын

    🙏बौद्धिक व्यक्ति🫡,,,

  • @Info_animation_Np
    @Info_animation_Np Жыл бұрын

    उहाँ दार्शनिक हो हरेक कुराको ठोष र वैज्ञानिक उत्तर छ उहाँसंग । बिडम्वना उहाँको कुरा सुन्ने र बुझ्ने स्तरसम्म नेपाली समाज पुगेकै छैन । यस्तो ज्ञानको भिडियोको भ्युज हेर्यो भने १०हजार पनि पुग्दैन तर शालीनदी नुहाउने महिलाहरुको भिडियोमा मिलियन भ्युज पुग्छन । यत्ति कुराले पनि थाहा हुन्छ कि नेपाली समाज कहाँ छ र यसको चेतनास्तर के हो भन्ने । हो, यही चेतनास्तर भएका जमातहरु हुन रविकोहरुको पछि दौडिने ।

  • @rajbro1442
    @rajbro1442 Жыл бұрын

    Great leader and writer

  • @rambindash7666
    @rambindash7666 Жыл бұрын

    आहुती जि मलाई सरै मन पार्ने छ । सरै ईस्पस्ट ब्यक्ती तो लग्छ ।😊

  • @kungalama123
    @kungalama123 Жыл бұрын

    Greatest person ❤️

  • @nabarajraj8955
    @nabarajraj8955 Жыл бұрын

    महान विश्लेषक ।सुनिरहौ जस्ताे लाग्ने ।

  • @Dewotar
    @Dewotar Жыл бұрын

    आहुती सर को यो अन्करबार्ता हेरेपछि मलाई गुसबम नै आयो जे होस उहाको बिचार र भनाई सधै सत्य र साँचों हुन्छ अब हजुर ले कलकार मात्रा नभएर यस्तो ब्यक्तित्वा हरु पनि ल्याउनु पर्यो सर

  • @user-yf3gg9ej2v
    @user-yf3gg9ej2v4 күн бұрын

    धनयबात सानदारबिक बसको लागि

  • @beyondinfinity3876
    @beyondinfinity3876 Жыл бұрын

    Aahuti is an intellectual powerhouse!🙏🙏

  • @shatirbiswa5625
    @shatirbiswa5625 Жыл бұрын

    He speaking everything truth

  • @shishirlimbu2746
    @shishirlimbu2746 Жыл бұрын

    भावी नेपाली राजनैतिक व्यवस्था परिवर्तनको पुर्व खाका।

  • @ranjanrai6349
    @ranjanrai6349 Жыл бұрын

    Thanks for ahuti sir.

  • @bishalthapa1930
    @bishalthapa1930 Жыл бұрын

    Respected person Aahuti ji....

  • @josefmagaranti6036
    @josefmagaranti6036 Жыл бұрын

    We want to see ahuti in Yr podcast again n again... Aka biswo limbu.. Thanks

  • @asishrana200
    @asishrana200 Жыл бұрын

    आहुती ज्युले जातीय बारे र जातीय विभेद बारेमा खुबै राम्रो कुरा गर्नुभयो विश्व लिम्बू ज्यु अब एस्तै कुरा गर्न सिके लाल ज्युलाई पनि बोलाउनु होला

  • @aamoshmahar
    @aamoshmahar11 ай бұрын

    आहुति नेपालको सबै भन्दा बौदीक ब्यक्ति हुनुहुन्छ

  • @sailendralimbu6765
    @sailendralimbu6765 Жыл бұрын

    एक राम्रो राजनीतिक विष्लेषक अाहुती जी, वहाँकाे हरेक अन्तरवार्ता हेर्ने गर्छु,

  • @goguys
    @goguys Жыл бұрын

    Great talk by Aahuti.

  • @lizatamang2851
    @lizatamang2851 Жыл бұрын

    आहुति sir is the best politician and scholar ❤❤❤

  • @leezasunar256
    @leezasunar25611 ай бұрын

    huge respect to Ahuti....

  • @factsvideo4905
    @factsvideo4905 Жыл бұрын

    दिन भरी भिडियो रेकर्ड अडियो र भिडियोहरू छानीछानी पठाउने गर मलाई पनि निकै ग्यान हुन्छ है

  • @wanemsaa1647
    @wanemsaa1647 Жыл бұрын

    दर्शन,विचारको विश्लेषण खुबै मज्जाले गर्नुहुन्छ आहुति जी अब बैज्ञानिक समाजबादको क्रान्ति नै गर्नुपर्यो जुन झिल्को धरानका मेयर हर्क साम्पाङ क्रान्तिले गरिरहनु भएको छ ।

  • @bibekbc8848
    @bibekbc884810 ай бұрын

    नेपालका यस्ता व्यक्ति जसलाई सबै कुराको ज्ञान छ नेपाल भन्दा एशियाको एक ईतिहासकी व्यक्ति

  • @user-my6dh7tz5f
    @user-my6dh7tz5f6 ай бұрын

    आहुती ज्यु को जस्तो सोच भयेका धेरै होइन 2/4 जना मात्र हुनुपर्छ देश को मुहार फेरिन्छ पक्कै

  • @antasunar5013
    @antasunar5013 Жыл бұрын

    Bishow g pani kya dubera sunnu vko hai realy great Annalise dulal sir wow!!

  • @yubrajkarki5181
    @yubrajkarki5181 Жыл бұрын

    Raja vhinako raja ho desi raja ko ho tho raja ko desh ma bisharaa raja ko virood na gara ma pani auta garib Janta nai ho

  • @yubarajkhapung7789
    @yubarajkhapung7789 Жыл бұрын

    अत्यन्तै महत्त्वपूर्ण लाग्यो आजको इपिसोड ,

  • @ganeshpariyar4782
    @ganeshpariyar4782 Жыл бұрын

    आहुती त आहुती हुन😊✊❤️

  • @buddhigurung4693
    @buddhigurung4693 Жыл бұрын

    One of the best politicians leaders ahuti

  • @hbsdfort9556
    @hbsdfort9556 Жыл бұрын

    आहुतिजीलाई यस कार्यक्रममा बोलाएर बिश्वजीले अतिनै उत्तम काम गर्नूभएको छ।यो क्रम जारी राख्नु होला। आहुतिलाई एक विशेष जात र धर्मको होइन तर राष्ट्रको सम्पत्ति मान्न योग्य छ।

  • @nurbahadur2696
    @nurbahadur2696 Жыл бұрын

    Thank you bishwa ji.

  • @chandramanraika1955
    @chandramanraika1955 Жыл бұрын

    Thankful to bishwo ji

  • @prakashrai7365
    @prakashrai7365 Жыл бұрын

    यतिको मान्छेहरु आउनुपर्ने राजनितिमा नेपाली जनता भेणा हो

  • @nebb.k8943
    @nebb.k8943 Жыл бұрын

    यो चाइ अत्यावश्यक थियो पुर्ती भयो।😍

  • @manbahadurnepali7086
    @manbahadurnepali7086 Жыл бұрын

    हैट यति सुन्नसक्ने पत्रकार त देखेकै थिईन मैले त

  • @dawalama-fb3mw
    @dawalama-fb3mw Жыл бұрын

    Big respect ahuti sir ❤

  • @dilipadhikari4071
    @dilipadhikari4071 Жыл бұрын

    विश्व जि सक्नुहुन्छ भने डा स्वर्णीम वाग्ले लाई बोलाउनु त।

  • @b.gchannel9334
    @b.gchannel9334 Жыл бұрын

    Great thinking comrade aahuti!

  • @chirankhanalarghakhanchi3113
    @chirankhanalarghakhanchi3113 Жыл бұрын

    Salute to great person bishwabhakta dulal aahuti.

  • @zokera001
    @zokera001 Жыл бұрын

    Intellectual weight of the guest is measured by the extent of silence of the host in a podcast !! Mr. Biswa is resisting giggling at the host's subtle sense of humor !!😂😂

  • @navinrai6079
    @navinrai6079 Жыл бұрын

    Very interesting interview 🙏🏻

Келесі