No video

आहुति भन्छन ''नेल्शन मण्डेला ब्रिटिसहरुले निर्माण गरेको नमुना नेता'' Bishwo bhakta dulal ''aahuti''

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►KZread: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Пікірлер: 51

  • @navinvishvkarma2286
    @navinvishvkarma22866 ай бұрын

    आहुति सर जतिको विश्लेषक नेपाल मै छैन मेरो नजर मा यति बहुदिक बेक्ती ले अहिले सम्म नेपाली ले चिन्न सकेको छैनन रैछन जस्त्यो लागि

  • @nirajpun4704
    @nirajpun47043 күн бұрын

    बैज्ञानिक सोच सबैभन्दा माठिनैहुन्छ

  • @keshavgaire2535
    @keshavgaire25357 ай бұрын

    यहि नै संसार हो , के हिंसा नै अन्तिम सत्य हो त ? ! क्षमा र माया तिम्रा शब्दावली मै छैन् ,कम्युनिष्ट क्रुर आतकंकारी हुन्छन , प्रमाणित सत्य यहि हो ! समाजवाद मध्यम मार्ग हो ।

  • @fascistcountry4699
    @fascistcountry46997 ай бұрын

    Here, Mr Aahuti is focusing on ideological criticism. Nepali literature needs to focus on ideological criticism because ideology is seeped inside most of Nepali literature unconciously and it hinders the intellectual development of true literary product.A true revolutionary expression will obviously be universal at the same time despite being produced in particularity of local contexts.

  • @worldtiger1384
    @worldtiger13847 ай бұрын

    भातमारा यहाँ पनि आएछ।

  • @shamiprai4340
    @shamiprai43407 ай бұрын

    शुभकामना माइला दाइ यहाको कविताहरु क्रान्तिका खेतीमा उम्रेका सुन्दर सपना जस्तै लाग्यो अवश्य किनेर पढ्नेछु।

  • @laxmitrade1410
    @laxmitrade14108 ай бұрын

    याे मान्छे किन सम्पुर्ण कुरा हरेक मान्छेले भन्दा बिपरित तरिकाले साेच्दछ र बुझ्दछ ।

  • @ManiKumar-ht1cf

    @ManiKumar-ht1cf

    7 ай бұрын

    किनभने दुलालज्यूकोसोच सहीछ / दुलाल त बंगाली पनि हुन्छ आहबतिज्यू दुलाल कुनभाषाबोल्छन. हो. थर हो. कहाॅ हो थलो.?

  • @labkushthapa7992
    @labkushthapa79928 ай бұрын

    आहुति पश्रिमा बाट परिचालन ब्याक्ति हो

  • @phoenix_ronaldo

    @phoenix_ronaldo

    8 ай бұрын

    Sahivannu vo yo christian ho

  • @shambhushah2112

    @shambhushah2112

    8 ай бұрын

    Christan ko Dalal ho...kam na gari kasari vhat Khan puge xan

  • @worldtiger1384

    @worldtiger1384

    7 ай бұрын

    अतिरञ्जीत कोठे भातमारा हो अहुति

  • @omkantbaral8616

    @omkantbaral8616

    7 ай бұрын

    तेरो बाऊ !

  • @bossbaby6151

    @bossbaby6151

    11 күн бұрын

    And U ?

  • @sentvchannel
    @sentvchannel7 ай бұрын

    Ahuti is one of Best man of Nepal, we want his speech every day.

  • @dearzindagi555
    @dearzindagi5554 ай бұрын

    कबिहरुको भेलामा आदिबासि र जनजाति भन्न सिकाउने कि मुलबासि भन्न सिकाउने 😂😂😂😂😂😂तपाईं हरु ज्ञानि हैन सुगा स्टाईलको सिक्षित भन्नु हो

  • @junelilama4585
    @junelilama45857 ай бұрын

    आहुतिले सबैलाई नराम्राे देख्छन्,,,उनलाई CIA काे ऐजेन्ट भन्छन् विज्ञहरूले ।

  • @lokraju4072

    @lokraju4072

    5 ай бұрын

    Ramro Kam garne ramro gyan Ra Sandesh dinelaita Kaha Niko manxaura timi haru testai abuj samaj bata hurkeko harule Kati Kura Ahuti G le garnuhunxa tyo sabai sabdaharu bujhne xemataxa timima bat kartiho

  • @BMpostVlogs
    @BMpostVlogs7 ай бұрын

    I am watching to listen ahuti

  • @labkushthapa7992
    @labkushthapa79928 ай бұрын

    बिचाराको अराजक धर्म परिवर्तन गराउने मिसन जता ततै ठोक्न छोटे लागे पछि बहुला भयो आहुति

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o8 ай бұрын

    अम्ब्राहम लिङ्कन , नेसनल मन्डेला , माहात्मा गान्धी जस्ता महा मानव हरुलाई तौलनु मुर्खता हो। बिश्व ले रुचाएका र मानेका ब्यक्ति हरु।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf7 ай бұрын

    दुलाल जियूकोभनाई लाईअम्बेदकर का “ लोग कहते है मैने संबिध/न बनाई है इससे बढाझुट और कुछ नही हो सक्ता/ मै तोभांडेका टट्टु था जोबोला वही लिख दिया/ मेराब श चले तो मै पहलाब्यक्ति हुंगा जिसने यह संबिधान जलाई होगी” Ref भारत केपाच महान ब्यक्ति Nelson Mandela मा सहीकुरा बोलिने सत्यता र ईमानिदीरीता थिएन कि सत्त र नोबेल कोदैडमा/ तर ऱ्टा ंभिमराव अम्बेदकर वास्तवमा पीढमा बढेका र मन्डेलाको तुलनामा धेरै पढेलेखेका बिदेश र गोरेलाई चिनेका बिद्वान थिए/गान्धी नेहरूभन्दा ज्यादा intelligent थिए/ हिन्दूर मुस्लिम कहिलेपनि एक हुॲदैन किनभने यीहिन्दू र मुस्लिमभनेको catholic र Protestant जस्ताअलग होइनन् species नै अलग होर हिन्दू मुस्लिम एक हुन्छन भन्ने गान्धी नै पीगल हुन भनेकाछन( thoughts on Pakistan मा तर sex चै दुश्मनकोनिम्ति मित्र हुन्छ भनेझै बाउनी बिया गरे loveमा परेर भन्नेछ मरण पनि भयोप्रचण्ड पनि रीजाका निर्मित घोडारे के हो के हो..तर दुलाल ज्यू कोभनाई मन पर्यो

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg7 ай бұрын

    Good luck aahuti sir

  • @krishkrishti2919
    @krishkrishti29197 ай бұрын

    Good ahuti

  • @shambhushah2112
    @shambhushah21128 ай бұрын

    Christan ko Dalal

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf7 ай бұрын

    खशनेपाली राईनेपाली लिम्बू नेपाली उर्दू नेपाली मदिसे हिन्दी नेपाली मदिसे मैथिली नेपाली शेरपानेपाली यस्तैहोभने त नेपालीनाम नेपाल कोलागि boomerang हुनेभयो/ खश नेपाली हुॲदा बिराटनगरको नाम किरातनेपाल पनि त लिस्टमा आउला? किन नआउने. घरकोआयतन छ ५ गजा घरकाहरूसबैलाई प्र्तेकलाई 5-5 yds नभई नहुने होभने भोली हिजको गोर्खासामराज्यकोईतिहास त किताबका पानामा रहला तर आजकोनेपाल त ईतिहासले पनि जोगाउन सही नठान्ला? तपाईहरूले जुन बिषय र जसरी बहश गर्नु भयो तपाईकाजनताले बुझे राम्रो हो / तर खशनेपाली नाम चै बिसंगतिपूर्ण छ नागरिकतानामसंग जोढेर जातिभाषानाम लाई नागरिकताकोघुम्टोओढाईदिनु नै बिपद बोलाउनु हो/ ्योभन्दा त पुरानै गोर्खाभाषानाम लाई ब्यापक समपर्क भाषानाम दिएर उपजातीय भाषाहरूको पनि बिकाश गराउनु राम्रोहोकि १२३ संघहरूत बनाउनै सक्नु हुन्न जमीन छ दुई जोत अटाउन पर्ने १२३ जोतभर कसरी हुन्छ कविजी?congratulation

  • @lucas8837
    @lucas88377 ай бұрын

    आहुति जि को कुरो 100% right छ्न तर नेपालमा बुझ्ने धेरैकम छन

  • @DipenPaudel
    @DipenPaudel8 ай бұрын

    Yo pagal yeta aayexa feri😂😂

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS8 ай бұрын

    Estai ko kura sunera ho nepal aja yo awastha bhako. Kura ra kulo jata lagey ni huncha.

  • @justinvaebro7427

    @justinvaebro7427

    7 ай бұрын

    Honi

  • @worldtiger1384

    @worldtiger1384

    7 ай бұрын

    मेरो मनकै कुरा लेख्नु भयो । यो अतिरञ्जीत कोठे भातमारा हो।यस्को बौद्धिक्ता भनेकै समाज भड्काउने,आफ्नै मनगणन्ते इतिहास सिर्जना गर्ने मात्र ह‍ो।

  • @nararajkangmangrai1
    @nararajkangmangrai16 ай бұрын

    मज्जा लाग्ने बहस

  • @right2liveworld478
    @right2liveworld4788 ай бұрын

    Aahuti doesn't believe in religion but respect all.. cannot 😅😅😅😊😊😊😊

  • @BMpostVlogs
    @BMpostVlogs7 ай бұрын

    Sachai ho yaar

  • @ikashviar7792
    @ikashviar77927 ай бұрын

    हो हो तपाईं कै खुन मात्र खुन अरुको खुन त पानी, अलि बेसी नै भएन हाव!

  • @bhimchhalise1326
    @bhimchhalise13267 ай бұрын

    भुक साथी भुक अरु त गर्न के सक्छौ

  • @rabindrarai7819
    @rabindrarai78197 ай бұрын

    आहुती बबाल

  • @rajurai9531
    @rajurai95317 ай бұрын

    Ammm Aba nelsan mandela mathi ni cament garna thaley Wa re wa nepali youtubey krantikari haru Timiharu mahan xau 😅😅

  • @puspathapa3064
    @puspathapa30647 ай бұрын

    Timi xai dollore le stapana gareko namuna hau bikhandankari .

  • @padamsunwar1357
    @padamsunwar13577 ай бұрын

    Bwlayati le American lagayer dhunga dekhauda andaa bhan bhanne sikchhe Nelson Mandela ko udaye bhayo ani America deshai belayat America le kabja jamayer euTai goli nahani ahile samma African layi nokurdar banaune tyaha ka sabai khanij padartha haru osarne kaam bhayeko chha testai nepal ma pani American ani belayati le je saman lage pani check jaacha garne hukum chhaina yo kura thaha hola ✍️

  • @Neplpol69
    @Neplpol698 ай бұрын

    Pagal muji

  • @rajkumarbista805
    @rajkumarbista8058 ай бұрын

    Pagal

  • @worldtiger1384
    @worldtiger13847 ай бұрын

    कल्पना गर्नुहोस,यदि पृथ्वीनारायण नारायणले क्रुर्ता पुर्वक नै सहि गोरखा राज्यको विस्तार अभियान सुरु नै नगरेको भए आज यो भातमारा भारतको एउटा सानो राज्यको नागरिक हुन्थ्यो।न त यो भातमारालाई भारतले जनयुद्धको लागि बन्दुक नै दिन्थ्यो।यस्तै कुरा गर्द‌ै हिड्थ्यो भने सधै भारत सरकारको यो लातको शिकार बन्थ्यो।

  • @BigBrain-sx4pm

    @BigBrain-sx4pm

    7 ай бұрын

    तिम्रो बुद्धि र सोच लाई थु थु थु भन्न मन लाग्यो टाईगर।

  • @worldtiger1384

    @worldtiger1384

    7 ай бұрын

    @@BigBrain-sx4pm तिम्ले जे सोचे पनि मलाई बाल मतलव।यस्को अरुपनि interview हेर्ने गरौँ,मले कुन सन्दर्भमा कुरा गरेको भन्ने आफै बुझिन्छ ।

  • @ManiKumar-ht1cf

    @ManiKumar-ht1cf

    7 ай бұрын

    पृंथि्वी नारायण शाहको सबभन्दा ठूलो देन होआजको स्वाधीन नेपालअधिराज्य। म भूगोलको कुरा गरिरहेछु।कम्यूनिष्ट भन्ने कमाउनिष्ट हुँदारहेछन भनेर बुझ्न मलाई १९६० देखि१९८८ अर्थात २८ बर्ष लाग्यो।यो बुझेकोले नै म गोर्खाल्या्ड आन्दोलनमा पसौ र भारत सरकारले पनि कम्युनिस्ट कोमात्रै कुरा नसुनेर र हाम्रोपनि सुनेकोल्ले भारतमा गोर्खाभूमिका यहीं काअरूंझै रैथाने बन्नु सक्यौंर लिखित रूपमा ग्ेजेट पायौं । cpim cpi मा भएका हामिरै गोर्ंंंखाहरू गेर्ंंंखा ियाण्ड बिरोंधी बने र हामीलेकम्यून्ट गोर््ंंंखा संग सोझै हतियार उठाएर लढनु पर्योहाम्रै आफ्नैभए पनि । जब गोर्खाल्याण्ड आन्दोलन कमजोर भयो र तीगेोर्खाल्याण्ड हुन नदिने गोर्खाकम्यूनिष्ट भन्ने हरू नै अलपतिर परे तब तिनीहरू े कम्यूनिंष्ट पार्टी भनेको त हाम्रै बिरोधीरह्ंंछ ंभन्रलतब मात्रै ती गोर्खाहरू ले के बुझे भने तिनीहरू लेधोका नदिएकोभए र हाम्रो मार्गमा बाधा नभएकाभए हामीले आन्दोलन अधै भीषण गरूपमाअघि लान सक्ने थियौं नेपालीगोर्खा ले के बुझ्नै पर्छ कि मदिसे नेपाली नेपाल मा जति सूरक्षित छ मुसलमान नेपाली झन सूरंक्षित छन नेपालमा तर नेपाली नागरिक गोर्खाहरूलाई असूरक्षित बनाउने नै त्यहाँ कम्यूनिष्ट नाममा झण्डा गाढने र पहाढेले सबैकुरा लियो र खायोभन्ने मदिसे । नेपालका जनजाति समस्या होइनन् तर त्यहाऑका बाउन छेत्री हरूले उनीहरूले खसआर्यलाई लगाएको गुणलभूले भन्ने हो।जनजाति नेपालको प्रम किन हुन पाउँदैन? न्यायपालिकीको सर्बोच्च पदमा उसकोभागीदीरी खोई? सेनाको सर्बोच्च पद् मा जनजीतिलाई राखिने कर्तब्य बांंंउन छेत्रीके पनि हो।

  • @girwanthapa4565
    @girwanthapa45657 ай бұрын

    यो गोरु

  • @Eversman-
    @Eversman-8 ай бұрын

    Yo mula guffadi kun din kim jon un pani america bata sanchalit ho bhanxa 😂😂

Келесі