No video

‘इतिहासमा गरेको शोषणको क्षतिपूर्ति अहिलेको बाहुनले तिर्नुपर्छ’ | Ahuti |Onlinekhabar.com

Program : Ok Special
Interview : Chirangivi Paudel
Guest : Ahuti
Producer : Onlinekhabar.com
Camera: Chandra Ale
Editor/ Colorist : Dilip Tamang
Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
www.onlinekhaba...
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar

Пікірлер: 327

  • @samirkc1592
    @samirkc15924 жыл бұрын

    अाहुतिले एउटा बच्चालाई बुझाए जस्तो भयाे।घाँटी हेरि हाड निलाै पत्रका ।धन्य अाहुति जि यस्ता टपरटुईयाँ पत्रकालाई पनि धैर्य गरेर बुझाउनु भयाे तपाई महान हाे भन्ने अझै प्रष्ट भयाे।म भकाे भए तर्क र चड्कन एकैसाथ दिने थिएँ।

  • @laxmanghartimagar3493

    @laxmanghartimagar3493

    3 жыл бұрын

    right

  • @umsankarrai8029

    @umsankarrai8029

    3 жыл бұрын

    😛😁

  • @gangarai2336

    @gangarai2336

    Жыл бұрын

    😂😂😂

  • @krishnapudasaini8631
    @krishnapudasaini86314 жыл бұрын

    पत्रकार गोरु रहेछ! म बाहुन हो तर बिस्व्भक्त को कुरासँग सहमत छु!

  • @MarkoosSunny
    @MarkoosSunny5 жыл бұрын

    आहुतीको ज्ञान,बिचार, बिस्लेशन र अध्यान अदभुत छ।

  • @rajeshgahatraj5710
    @rajeshgahatraj57104 жыл бұрын

    अाहुती सरले प्रत्यक समुदायलाई इतिहासको सुजाब र सल्लाह दिनु जरुरी छ। नेपाल देशको ईतिहास अाहुती सरले लेस्नु पर्दछ।

  • @fjgurung9308
    @fjgurung93084 жыл бұрын

    तर्कसंगत बिश्लेषण गर्नु भएकोमा जै मंगोलको स्यालुट सर तपाईलाई।

  • @czankshetri8310
    @czankshetri83104 жыл бұрын

    नेपाली महान समाजशाश्त्री आहुती !

  • @mohantamang2634
    @mohantamang26345 жыл бұрын

    अनलाइन खबरले आज कस्तो आलु पत्रकारलाई कार्ड दिएर पठाएछ ।। प्रश्न सोध्ने मान्छे आफै डिबेट गरेर बस्छ्।। पत्रकार बन्नेबेला भको छैन रैछ अझै दुइतिन वर्षा Trainee मा बसाउनु होला अनि एक वर्ष नेपाली समाज बुझ्न लगाउनु होला । पत्रकारलाई यति सजिलो नसोच्नुस ।।

  • @jeetendrashrestha7226
    @jeetendrashrestha72265 жыл бұрын

    सार्है तर्कपरक विश्लेशन । धन्यवाद अाहुतिजी ।

  • @karnalimbu9502
    @karnalimbu95025 жыл бұрын

    वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले त्यतिकै भन्नुभएको रहेनछ " उत्तर दिने व्यत्ती जतिकै प्रश्न सोध्ने व्यत्तिपनी विद्वान हुनुपर्छ ।" भनेर ।

  • @sirishbabuofficial

    @sirishbabuofficial

    Жыл бұрын

    प्रश्न सोध्नेत मुर्ति अनपड गबारनै रैछनि।।सर।।तर उत्तर दिने मान्छे शहि बिष्लेशक हो।।

  • @user-ur1ud4oe2x

    @user-ur1ud4oe2x

    4 ай бұрын

    W​@@sirishbabuofficial

  • @deepaksunar9766

    @deepaksunar9766

    7 күн бұрын

    यस्तो आलो काँचो हरी लट्ठक सँग अन्तरवार्ता दिनु गलत हुन्छ । आहुतीको विश्लेषण नै बुझ्दैन यो बेवकुफले

  • @bikashraskoti6201
    @bikashraskoti62014 жыл бұрын

    आहुति सरको तर्क बुझ्न अनि महसुस गर्न लायक छ

  • @westernvlogger-h6i
    @westernvlogger-h6i5 жыл бұрын

    इतिहासको अध्यन नगरी बर्तमानको कुरामा बहस गर्ने क्षमता पत्रकारसंग रैनछ। नेपाली समाजको आन्द्राभुडी नापेका व्यक्ति हुन आहुती।

  • @chandramagar5354
    @chandramagar53545 жыл бұрын

    यो पत्रकार्लाइ निकै गारो भये जस्तो छ

  • @erranbahadurbk
    @erranbahadurbk4 жыл бұрын

    अलपत्रकार लाई विद्वानसंग अन्तरबार्ता लिन लगाएपछि यस्तै हुन्छ । केही थाहा छैन बिचरा। आहुती जि लाई सलाम ✊

  • @nurbahadur2696
    @nurbahadur26965 жыл бұрын

    आहुति सँग तर्क गर्न कमसेकम अलि बढी अध्यन गर्न जरुरी छ पत्रकार जिउ त्यसै थुतुनो बजाएर हुँदैन।

  • @ManakamanaMedia

    @ManakamanaMedia

    3 жыл бұрын

    😂😂

  • @frozentamang4231
    @frozentamang42315 жыл бұрын

    पत्रकारको प्रश्न सुन्दा गाला फुटने गरि हान्नु पर्ने थियो मेरो इन्टरभ्यिउमा होस गर है झोले पत्रकार ज्यु।

  • @Dewotar
    @Dewotar5 жыл бұрын

    One of the best leader जंतु क़ुरान सुन्यो साह्रै राम्रो बिश्लस दिनु भयो आहुति सर

  • @nirjalgrg2831
    @nirjalgrg28315 жыл бұрын

    यो अन्तर्वार्त सुन्दा एस्तो लाग्छ खास कुरा हरु काट छाट गरेर हाले जस्तो छ।

  • @lilbohara810

    @lilbohara810

    4 жыл бұрын

    correct

  • @amarbishwakarma9218
    @amarbishwakarma92185 жыл бұрын

    दक्षिण एशियाको हिन्दु वर्ण/जात व्यवस्थाको गहिरो अध्ययन राख्ने लेखक, बिश्लेषक,अध्यता,राजनितिज्ञ हुनुहुन्छ आहुति सर,धेरै कुरा बुझ्न पाइयो।

  • @vishalspark8945

    @vishalspark8945

    4 жыл бұрын

    sir ma baun ko xoro ho tara malai hindu maan pardaina malai buddha maan parxa tara malai hindu maan pardaina kunai halat ma pani

  • @tirthamagar5858

    @tirthamagar5858

    Жыл бұрын

    वर्ण व्यवस्था जात व्यवस्था हैन, यस्तै विद्वान हरु ले गर्दा विभेदले ठाउँ छोड्न सकेको छैन। श्रम/पेशा कहिले पनि जात हुनसक्दैन।

  • @keharsinger3778
    @keharsinger37785 жыл бұрын

    Ahuti is a living anthropologist. Keep it alive

  • @khelmantamang1413
    @khelmantamang14133 жыл бұрын

    उहाँलाई मैले चिन्न सकेन तर इतिहासको भएको वास्तविक बिषय गहन रुपमा विश्लेषण गर्नु भएछ धेरै खुसी लाग्यो। OK online मिडिया लाई पनि धन्यवाद। जबसम्म नेपाल देशले यो इतिहास बुझेर सोही अनुसार सबै बर्ग,जाति धर्म साँस्कृति लाई राज्यको विभिन्न अङ्ग हरुमा समान रुपमा अधिकार हुदैन या दिदैन तबसम्म देशमा शान्ति हुदैन र जबसम्म देशमा शान्ति हुदैन तबसम्म देश बिकास को बाटोमा लम्कनु सकिदैन। यही मुद्दालाई जबसम्म राज्यले सम्बन्ध गर्दैन तबसम्म देशमा शान्ति हुने लक्षण देखिदैन। हिज माओवादी ले यही मुद्दा उठाएको कारण लाखौं मानिस पछि लगेर साथ दिएकै हो। यही मुद्दा लिएर अहिले MNO जस्तो संगठन हरु जन्मीरहेको छ। अझै अर्को नजन्मेला भन्न सकिन्न राज्यले सबै मुद्दालाई सम्बोधन गरेको भए न माओवादी जन्मिन्थे न अहिले mno हरु नै तर देशले बिकास को गतिमा फड्को मारि सक्थे

  • @jomapiku2698
    @jomapiku26984 жыл бұрын

    यो जिमु बाहुन पत्रकार को रैछ पुर्खोउ पुर्खोउ हामीलाई शोसन गरेको छ यिनीहरुले

  • @hombahadur2369
    @hombahadur23694 жыл бұрын

    तपाईं साच्चिकै नेपाली इतिहासकै उत्तम उगपुरुस हो आहुती सर म दलित त हैन तर तपाईंको थुलो सुभचिन्तक हु तपाईं नेपाल देसै भरी जन्तालाई नेपाल र नेपालीको इतिहास बताउदै जानुस सर

  • @nurbahadur2696
    @nurbahadur26965 жыл бұрын

    आहुति सँग सहमत।

  • @Dewotar
    @Dewotar5 жыл бұрын

    बाहुन पत्रकार को मुख नै बन्दा गरिदिनु भयो आहुति सग बिना अध्यान बहस नहेर हुन्छ कुनै माईकलाल ले उहा सधै सत्य कुरा गर्नु हुन्छ

  • @vishalspark8945

    @vishalspark8945

    4 жыл бұрын

    sir ma baun ko xoro ho tara malai hindu maan pardaina malai buddha maan parxa tara malai hindu maan pardaina kunai halat ma pani

  • @sakar9688

    @sakar9688

    4 жыл бұрын

    ahuti ni bahun nai ho haha

  • @vishalspark8945
    @vishalspark89454 жыл бұрын

    please sabai jana le ahuti sir lai support garam we need this kind of politician for nepal

  • @dbdb5654
    @dbdb56544 жыл бұрын

    wow what a Ahuti!!! Ahuti is saying 99.99% good.... He is genius really...

  • @haribisunke9531
    @haribisunke95315 жыл бұрын

    १००% सहि कुरा भन्नु भयो ,बिश्वभक्त दुलाल अाहुति

  • @sentvchannel
    @sentvchannel4 жыл бұрын

    पत्रकार कट्टर हिन्दु परेछन आहुतिलाई फेल खुवाउने प्रयास धेरै गरे तर सकेन बरु आहुतिले खल खलति पसिना पो निकालिदिए /😀😀

  • @user-kt7mu9ph2m
    @user-kt7mu9ph2m5 жыл бұрын

    पत्रकार अलिक सक्षम देखीएन , बिगत देखि अाज बर्तमान सम्म कहि न कहि कतै न कतै दलित समुदाय शोषणमा छन् , सिपका धनी दलितलाई उनिहरुको सिपको भरपुर उपयोग गरियो , त्यसको बदलामा दलित हरु माथि चरम शोषण गरिएको छ।

  • @bingyanghang
    @bingyanghang4 жыл бұрын

    बिदेशी रु २८०००+ प्रति ब्याक्ती रिणको भार मैले किन लिने ? भनेर प्रश्न गरे जस्तै भो पत्रुकार नै रहेछ ।

  • @khojima
    @khojima5 жыл бұрын

    यो पढल्ख भएका बाहुनका छोरा त यो निच सोचमा छ भने हिजो ईतिहासका कुरा त कस्ता थिए होलान हैट।

  • @darkworld4602
    @darkworld46024 жыл бұрын

    Kasto majale bujauna sakne xyamata bhako bekti...salam xa ahuti G

  • @DharmaraBigyan
    @DharmaraBigyanАй бұрын

    कमरेड बिस्व भक्त दुलाल आहुती को कुरा हरु अन्तरवार्ता हरु सम्पूर्ण सचेत नेपाली नागरिकहरुको पहुँचमा सुनुवाई हुनुपर्छ।

  • @diwaspariyar9656
    @diwaspariyar96563 жыл бұрын

    आहुति सर धेरै धेरै धन्यवाद प्रष्ट पारिदिनु भएकोमा।

  • @FarakSoch
    @FarakSoch5 жыл бұрын

    अध्यन गर्न जरुरी छ पत्रकार जि थुतुनो बजाएर हुँदैन।

  • @arjunsindhuli8031
    @arjunsindhuli80314 жыл бұрын

    कस्तो पांङदुरे पत्रकारले आहुती संग अन्तर्वार्ता लिएको ? पत्रकारलाई आफुले अन्तरवार्ता लिने विषयको केहि ज्ञान हुन आवश्यक छ ।

  • @yogeshgautam8538
    @yogeshgautam85385 жыл бұрын

    raamro bichar lagyo

  • @magarnabin6248
    @magarnabin62485 жыл бұрын

    100% sahi ahuti sirko kura.

  • @malikaonline3622
    @malikaonline36225 жыл бұрын

    सुनी रहेकि छु अरु पछि लेख्छु।

  • @mgrthapa1141
    @mgrthapa11414 жыл бұрын

    यो पुर्वाग्रहि वाहुनलाई पत्रकारिता के हो भन्ने कुरै थाहा छैन्

  • @ramramdam8114
    @ramramdam81145 жыл бұрын

    सहि कुरा हो ।

  • @user-jp8kg6we7k
    @user-jp8kg6we7k4 жыл бұрын

    आहुतीसंग प्रश्न गर्न विद्वान प्रत्रकार चाहिन्छ ।

  • @shreek75
    @shreek754 жыл бұрын

    बिसं १९१० को मुलुकी एेन अध्ययन गर्नूस् पहिले पत्रकार ब्रो| अनि आफूले लिएको अन्तरवार्ता दोहोरयाएर हेर्नू|

  • @mivakcreation6752
    @mivakcreation67524 жыл бұрын

    सही तर्क तर पत्रकार बाहुन मात्र होईन बाहुनबादि रहेछ !

  • @chandirajghimire1547

    @chandirajghimire1547

    Жыл бұрын

    Ta muji lai bahunbad vanya k ho tha xa??

  • @Urgay34
    @Urgay343 жыл бұрын

    आहुति को तर्क सान्दर्भिक छ

  • @rajjairu8052
    @rajjairu80524 жыл бұрын

    आहुती सर तपाईंको बिचार र तर्क एकदम तर्क सङ्ग्त छ

  • @ritatamang6514
    @ritatamang65144 жыл бұрын

    Nice Ahuti sir

  • @user-tilakpun
    @user-tilakpun5 жыл бұрын

    जस्ता पनि पत्रकार हुने व्यवस्था हो हाम्रो नेपालमा ? विश्व भक्त दुलाललाई यसरि प्रश्न सोध्ने अनि विश्व भक्त को हुन् भन्ने त्यति थाहा नभएको अनि म पौडेलको साखा सन्तान हु भन्ने - दिमाग गोबर भएका Ph D गर्दै गरेका सिकारु पत्रकार होलान.

  • @iwankhaling132
    @iwankhaling1324 жыл бұрын

    Great Ahahuti Ji !

  • @buddhagurung571
    @buddhagurung57115 күн бұрын

    Bishwabhakta sir.... ur explanation is logical n straight forward.Pls keep it up.

  • @sujalsunar5462
    @sujalsunar54624 жыл бұрын

    Ahuti ji le ramro kura bujera garnu hunxa tara nepal ko mantiri hunu parxa kahileho chito pati aadecxaema aaunu parey kunho ahuti ji chinha hajurko

  • @bishnuthapa4334
    @bishnuthapa43345 жыл бұрын

    येस्ता आलु जस्तो प्रत्रकार कसरि प्रत्रकार भयो कुन्नी इतिहास को क ज्ञान् छैन अनि अनैतिक कुरा गरेर हुन्छ

  • @hikmatsaila4366
    @hikmatsaila43664 жыл бұрын

    Salam aahuti sar patrakar bujer aau

  • @BibekGhatane
    @BibekGhatane4 жыл бұрын

    याे पत्रकारको हैसियत नै छैन अाहुतिसंङ्ग बहस गर्ने ।

  • @kasukirati7974
    @kasukirati79744 жыл бұрын

    पत्रकार भाइ अलि अध्यन गरेर मात्र आउनु । केही पनि थाहा नभाको हावा।

  • @beyondinfinity3876
    @beyondinfinity38764 жыл бұрын

    बाहुनबाद मुरदाबाद।

  • @chandirajghimire1547

    @chandirajghimire1547

    Жыл бұрын

    RK xoro

  • @bikashgurung4158
    @bikashgurung41584 жыл бұрын

    important point katera dekhauda pani kasto dami milne vaye mute garera dekhauthyo yo Bahun le

  • @pariyarraj6069
    @pariyarraj60693 жыл бұрын

    You are correct sir This is true history

  • @sanubahing3812
    @sanubahing38124 жыл бұрын

    अन्तर्वार्ता इडिट गरेर आफ्नो जात जनायौ होइन त पत्रुकार

  • @kajiamoljung9463
    @kajiamoljung94634 жыл бұрын

    यस्तो मुजि पत्रु ले आहुती सग तर्क गर्न धेरै समय लाग्छ।।?

  • @kanchanmajhi7736
    @kanchanmajhi77364 жыл бұрын

    पत्रकार भाइ अलि अध्ययन बढाउ अाफै लज्जित हुने बाटो नगर

  • @motisunar7600
    @motisunar760010 ай бұрын

    great man great mind great ideas respectable Aahuti man good voices 100% rights

  • @surendramaurati7356
    @surendramaurati73563 жыл бұрын

    सलाम सर।🙏🙏

  • @diwaspariyar9656
    @diwaspariyar96563 жыл бұрын

    aahuti सरको विश्लेषणहरु ko interviwe अझै धेरै गर्नु पर्यो #onlinekhabar

  • @juddhalohani9580
    @juddhalohani95804 жыл бұрын

    आहुति सर लाई सलाम कृपया फोन नं पाउन

  • @sandipthapa7694

    @sandipthapa7694

    3 жыл бұрын

    inbox me in facebook. m.facebook.com/sandeepthapachhetri.pallawari?_rdr#_

  • @rrrrr1463

    @rrrrr1463

    Жыл бұрын

    Ghanta ko salam

  • @bikashshah311
    @bikashshah3115 жыл бұрын

    good analysis ahutiji

  • @santoshbardewa4151
    @santoshbardewa41514 жыл бұрын

    Great mind ahuti sir

  • @asmitakhadgi6681
    @asmitakhadgi66815 жыл бұрын

    कति कक्षा पास गरेको छौ ये पत्रुकार ।

  • @Info_animation_Np
    @Info_animation_Np3 жыл бұрын

    यो चिरञ्जीवी पौडेल भन्ने पत्रकारको ज्ञान जिरो छ । यसको समाजमा बाहुनको छोरो टांठोबाठो हुनुपर्छ चलाख हुनुपर्छ भन्ने भ्रमित उक्तिमात्रै धेरै सुनेर बाठो भएर बोल्न खोजेको तर सुको ज्ञान छैन् ।

  • @ratnabahadurgurung9850
    @ratnabahadurgurung9850 Жыл бұрын

    Interesting dialogue thankyou Aahutiji.

  • @sammarpathak3249
    @sammarpathak32493 жыл бұрын

    This man is genius well educated.. salute you sir.. watched a lot of his video n known factual history of nepal

  • @deeplimbu4469
    @deeplimbu446910 ай бұрын

    नेपालकाे सहासि ब्यक्ति आहुति👏👏👏

  • @hombhujel6875
    @hombhujel6875 Жыл бұрын

    100% Ryt ahute sir

  • @user-yo7pd8to1o
    @user-yo7pd8to1o25 күн бұрын

    आहुति जि को बिस्लेछ्य्ण आद्भुत छ

  • @user-bj8qq4gz1j
    @user-bj8qq4gz1j Жыл бұрын

    कस्तो कस्तो जिरो ज्ञान भएको नालायक पत्रुकारहरु पनि भन्छन् हौ, आहुति सरको छेउमै बस्ने हैसियत नभएको

  • @dambarjimi9628
    @dambarjimi9628 Жыл бұрын

    Great आहुति

  • @sushilatheeng992
    @sushilatheeng9925 жыл бұрын

    i agree with ahudi

  • @rajeshkc3237
    @rajeshkc3237 Жыл бұрын

    आहुती यक शब्द नै हो ।

  • @rameshkhattri8422
    @rameshkhattri84224 жыл бұрын

    अालु पत्रकार interview लिन भन्दा पैले अध्यान गर

  • @asmitabadi1682
    @asmitabadi16823 жыл бұрын

    you are awesome Ahuti sir...... patrakaar jiu alik mehenat garnu paryo

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 Жыл бұрын

    Wow! Thank you

  • @bhupenlimbu2664
    @bhupenlimbu2664 Жыл бұрын

    Aahuti is best 👍

  • @vishalspark8945
    @vishalspark89454 жыл бұрын

    ma bahun ko 6ora ho tara ma pani vanxu nepal le AHUTI SIR JASTO manxe paudaina

  • @Classicalabcd
    @Classicalabcd7 ай бұрын

    great analysis

  • @KhadakRasaili
    @KhadakRasailiКүн бұрын

    सहिहाे

  • @bamdevgc7606
    @bamdevgc7606Ай бұрын

    निजीकरण गर्नु सहि हो , जनयुद्ध सहि हो , अजको संकट पन्चायत ले ल्यायको हो भन्ने तर्क जतिसुकै लिपपोत गरे पनि मिल्दैन सरकार !

  • @tensports2597
    @tensports25974 жыл бұрын

    धन्य अाहुति जि यस्ता टपरटुईयाँ पत्रकालाई पनि धैर्य गरेर बुझाउनु भयाे

  • @shyamdarji7496
    @shyamdarji74964 жыл бұрын

    Program edit gareko rahecha. Bahunbadi media ani uneducate bahun. What a combination

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p5 жыл бұрын

    Ur 200% Right ahuti sir.....

  • @bikramadhikari4117
    @bikramadhikari4117 Жыл бұрын

    Knowledge is power

  • @ramanandachaudhary8831
    @ramanandachaudhary88314 жыл бұрын

    aitihasik samajik bisleshan tapaiko ekdam biswasniya chha i

  • @sapmundhum1633
    @sapmundhum16334 жыл бұрын

    यो भिडियोमा एउटा प्रसङ्गमा बहस हुदा हुँदै एकै चोटि अर्को प्रसङ्ग आउने गरि सम्पादन गर्नु हुदैनथ्यो

  • @bamdevgc7606
    @bamdevgc7606Ай бұрын

    निजीकरण सहि हो भन्ने नीति भित्र रहेर जति सुकै तर्क गरेपनी मुख्य विसयमा पुगेको देखियन सरकार !

  • @lockdowntv1065
    @lockdowntv106511 ай бұрын

    पत्रकार ज्यूकाे ज्ञान शून्य देखियाे

  • @beyondinfinity3876
    @beyondinfinity38762 жыл бұрын

    थुइक्क मुला पत्राकार। सामन्य इतिहासको नि ग्यान छैन रैछ।

  • @lungag2042
    @lungag20424 жыл бұрын

    पत्राकार भनौदा महासयले पहिले,नेपालि समाज, जात, इतिहास, धर्म, जस्ता आधारभुत कुराहरूको अध्ययन गर्नु सुझाव दिन्छु । गोब्रो दिमागमा अलि ज्ञान भरेर आउ पत्रकार ज्यु । आहुतिसँग अन्तर्वार्ता लिने तिम्रो हैसित नै छैन भन्ने बुझिन्छ यो भिडियोबाट । अर्को कुरा, आहुतिको परिचय वहाँको नाम मात्र लेखेर हुन्छ? लेखक, शोधकर्ता, विचारक भनेर उल्लेख गर पत्रकार भाइ । यो अनलाई मिडिया र यसको पत्रकारहरूले आहुतिको अपमान गरेको देखियो । यो भिडियो निकै नै आवश्यक कुरहरू लुकाउन अनावस्यक काटछाट गरेिेको देखिन्छ ।

  • @bikashchaudhary2858
    @bikashchaudhary2858 Жыл бұрын

    Great 👍

  • @harisob8301
    @harisob83012 жыл бұрын

    Great intellectual person

  • @rajkumarlove4651
    @rajkumarlove465111 ай бұрын

    Jay ahuti

  • @user-pp1eg1ec3b
    @user-pp1eg1ec3b9 ай бұрын

    आहुती सरको भनाइ १००%सही छ,तर थाङ्ने युटुवरको बुझाइ १००% गलत छ,किनभने ७५%वास्तविकता लुकाएर बुझ्ने बानी परिसकेको बाहुनले खाए पनि खाएन भन्ने आदत परिसकेको छ।

Келесі