Dr. Surendra KC || आज सम्मको इतिहास भनेको मृत्युको इतिहास होः आहुति || Bigya Sanga Bahas

Welcome To Our KZread Channel Space 4K Television
Guest: Aahuti
Presenter: Dr. Surendra KC
Editor: Amar Majakoti
Camera: Shrijan Shrestha
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZread: www.youtube.com/
Official Website: www.www.space4ktv.com
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #drsurendrakc #bigyasangabahas #aahuti
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 1 300

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Жыл бұрын

    आहुती नेपाल कै सबैभन्दा उत्कृष्ट विश्लेषक हुन् !

  • @ManiKumar-ht1cf

    @ManiKumar-ht1cf

    5 ай бұрын

    बिंश्लेषण शब्दलेसमीक्षा भाव बोकेको हुन्ंछ तर आहूति त कुनै जात प्रति कप्टीएका देखिन्ंछन !! डा जगमान गुरूंग ज्यूलांंई निम्तियायाेस र उहाँको पृंथिवी नारायण ंशांह कोअवदान बारे बिचार जनमाननस मापुगोस। क्म्यूननिष्ट कोअन्तिम लक्ष्य अधिनायकत्वबाद मार्फत कम्यूनिकेटर शाषणको utopian dream हो जुन ussrमा १९१७-१९८९? सम्म चल्यो र जब फ़ुटयो छिन्न भिनन्न भयो। तियोशाषंण कति राम्रो रैछ क भने आहूतिले नेपालबारेभने जस्तै जैसेथे अत अरू कमियूनिष्ट देशहरू नै ख़त्म भयौ। ेआज यूक्रेन मा रसिया ले त्यही गरिदैंछ जस्तो Stalin ले गरे । आहूति double बोल्नु किन? Dr k c please request Dr zjagman Gurung ex vice chancellor Of Tribhuvan Univ Nepal to give his view on prithivinaraysn sha sso that the public can listen to an akt view of Prithivii N Sha. Dr m k Sharma Please take my request as an piece of an urgent interception in order to help dissipate Alt View too.

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi Жыл бұрын

    डाक्टर लाई पनि पढाईदिनु भयो आहुति ले गजब र यथार्त विश्लेषण राजनीतिक विश्लेषक यस्तो हुन पर्छ ।साब

  • @mirisharana9359

    @mirisharana9359

    Жыл бұрын

    Sahi vannu vayo sir.He is excellent

  • @swotantra9678

    @swotantra9678

    Жыл бұрын

    Ghanta hunxa pagal muji

  • @mirisharana9359

    @mirisharana9359

    Жыл бұрын

    @@swotantra9678 Ghanta chai ka abta aayo?

  • @mytv-cn5ob

    @mytv-cn5ob

    Жыл бұрын

    Yasta jungli k padhaux mula

  • @suzannepal4497

    @suzannepal4497

    Жыл бұрын

    Radio nepal aayo re aru jaat samudayeko vako harayo re Fuck up his mindset Ma ktm xeuko manxe aaja chakra Bom ko geet ya vanau paschimeli geet haru sunna pahxu k yo radio nepal ko dosh ho? Udaharan dherai dina sakxu

  • @homnathrijal4134
    @homnathrijal4134 Жыл бұрын

    सुरेन्द्र जि बौद्धिक बहस यसरी गर्नु पर्छ सिक्नुस आहुती बाट नाम मात्रको डाक्टर ले बिग्यता आउदैन ।

  • @kamalshenchury9269

    @kamalshenchury9269

    Жыл бұрын

    😂😅

  • @The_baller353

    @The_baller353

    Жыл бұрын

    😂😂 Sahi ho

  • @santoshbiswokarma4703

    @santoshbiswokarma4703

    Жыл бұрын

    Sahi ho

  • @bharatchand8925

    @bharatchand8925

    Жыл бұрын

    How shallow was Surendra KC been in front of Aahuti!! Such a talk supported by facts. Aahuti throttled KC s knowledge for he had been recognized for.

  • @krishnatorjeyofficial8146

    @krishnatorjeyofficial8146

    Жыл бұрын

    So called intellectual dr surendra kc

  • @user-il2kg9jc8p
    @user-il2kg9jc8p Жыл бұрын

    लिम्बुवान बाट सेवारो छ आहुती ज्युलाई समाजशास्त्र, मानवशास्त्र, राजनीति विज्ञानको अदभुत ज्ञानको खानि तपाईं नेपालको सबैभन्दा उत्कृष्ट विश्लेषक हुनुहुन्छ । समय थोरै भो सुन्दा सुन्दै सकियो । नेक्स्ट इपिसोड पनि आहुती चाहियो ।

  • @nabaraj524
    @nabaraj524 Жыл бұрын

    Arko hapta pani continue garna paryo Aahuti lai Dr. KC

  • @kumarrai7693
    @kumarrai7693 Жыл бұрын

    वास्तवमै नेपालको ईतिहास मिर्तु कै ईतिहास हो आजा आहुति कमरेड ले छर्लङ्ग बनाईदिनु भो ।जय आहुति।

  • @dilipsunar267
    @dilipsunar267 Жыл бұрын

    नेपाल को समाज लाई यसरी तथ्य सहित बिस्लेसन गर्न सक्ने ब्याक्तित्व आहुती

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz23 күн бұрын

    great is minds good feelings respectable Aahuti❤❤❤❤

  • @manojrai6578
    @manojrai6578 Жыл бұрын

    वास्तविक अहिलेको नेपाली इतिहास लाई राम्रो समिक्षा गर्न सक्ने व्यक्ति सायद आहुति नै मात्र हो ला , सबै लाई न्याय दिने न्याय प्रेमि व्यक्ति डा सुरेन्द्र सर नै हुनुहुन्छ।

  • @From-Dehradun

    @From-Dehradun

    Жыл бұрын

    रूस फ्रान्स जर्मनी जस्ता देशहरूमा अनि अमेरिका भारत जस्ता प्रजातान्त्रिक देश हरुमा आहुति जस्तालाई जेल हुन्छ तर नेपालमा सब थोक गर्न भुक्न पाइन्छ। यी नेता प्रोफेसर राजावादी ले राजा डुबाए अब देश युक्रेनको बाटो तिर होमेका छन्। यो आहुति विदेशी थिसिस को भरमा भुक्छ आफू केही स्वतन्त्र रिसर्च गर्न सके छैन। विदेशमा यस्ता मान्छे माथि पटक पटक सरकारले अनुसन्धान गर्छ त्यसको अनुसन्धान माग्छ हरेक पांच छ वर्षमा। नेपालका त नेताको आशीर्वादले जीवनभरि प्रोफेसर हुन पाइन्छ जीवनभरि एउटै कुरा भुकेर नयाँ अनुसन्धान नगरी। यो मूजी आफू नै जनजाति प्रोफेसर हरुको अधिकार मारेर प्रोफेसर भएको थियो। वास्तवमा नेपालको सरकार ले नै इमान्दार हरुलाई लुच्न लुट्न बाध्य गर्छ। नेपालले कोरोना ब्यक्सिन नी खोजिसके थियो तर सरकारले पैसा दिएन आज तिनी साइन्टिस्ट हरु आफ्नो जागिर त्यागेर आफ्नो pathology क्लिनिक खोलेर बसेको छन्। म इंडिया मा बाछु त्यो नेपालको साइन्टिस्ट मेरो टिचर थियो सानो छँदा। अब उसले र उसको टिमले केहि अनुसन्धान गर्दैन आफ्नो व्यापार गर्छन्।

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 Жыл бұрын

    सारै सुन्दर बिचार हरु राख्नु भयो ।आहुती जीले धन्यवाद सुरेन्द्र सर लाइ

  • @balram.rokaya
    @balram.rokaya9 ай бұрын

    समकालिन नेपालमा आहुतिजत्तिको नेपाल बुझेको वौद्धिक व्यक्ति अर्को छैन । सबै नयाँ पिढीले आहुतिलाइ जति सुन्यो त्यति फाइदा छ ।

  • @BibekGhatane
    @BibekGhatane Жыл бұрын

    आहुति भनेको नेपालकाे राजनीतिक बैज्ञानिक हुन उहाले जत्तिकाे स्पष्ट र तार्किक कुरा कसैले पनि गर्दैनन् ।

  • @bhojchhetri8753

    @bhojchhetri8753

    Жыл бұрын

    तर्क त जसले नि गर्छ तर तथय मा आधारित छ

  • @fromchitwan1067

    @fromchitwan1067

    Жыл бұрын

    ❤❤❤sahi

  • @user-bz4tu7ey1v
    @user-bz4tu7ey1v Жыл бұрын

    आहुतीका कुरा सुन्न पाए यो कार्यक्रम हरेक दिन हेर्न परे पनि तयार छु। अबको बाटो आहुतिको विचार र हर्क साम्पाङ्को काम जस्तो हुनु पर्छ।

  • @bambahadursamal8372
    @bambahadursamal8372 Жыл бұрын

    अहिलेसम्मकै उत्कृष्ट अतिथि लिनुभएको मा डाक्टर साब लाई धन्यवाद साथै अतिथि लाई सलाम ।

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Жыл бұрын

    सलाम छ आहुती जिलाइ तपाइँको तथ्यपुर्न,ऐतिहासिक विद्वताको कारण नस्लवादिहरुलाइ समेत कुरासुन्न बाध्य बनाउनुभयो।मनुवादी लुटेराहरुलाइ आहुतिको कुराले ज्यान्मारा खुर्सानिलेजस्तै पोल्नसक्छ।

  • @kanchanmajhi7736
    @kanchanmajhi7736 Жыл бұрын

    आहुती सरको विश्लेषण सहि लाग्यो ।

  • @Dewotar
    @Dewotar Жыл бұрын

    आहुति कुनै पनि अन्तरबार्त नछुटाई हेर्ने म मात्रा हो कि अरु पनि हुनुहुन्छ यता लाईभ गरौ त साथीहरु

  • @darkworld4602
    @darkworld4602 Жыл бұрын

    Jai ahuti❤❤

  • @raibspr7797
    @raibspr7797 Жыл бұрын

    विश्लेषक भनेको श्री विश्वभक्त/आहुती सर जस्तो हुनुपर्छ: गलत पंतिमा सुगा रटान गरेर नथाक्ने महोदय/महोदया सर/मेडम ज्यूहरुलाइ अनुरोध यथार्थ स्विकार्नु नै सबैको भलो हुन्छ। आहुती सरलाई अतिथी निम्त्याउनु भएकोमा प्रस्तोता डा० सुरेन्द्र सॅापलाइ मुरी-मुरी धन्यवाद !!

  • @ManiKumar-ht1cf

    @ManiKumar-ht1cf

    5 ай бұрын

    Request to Dr k c please inviteDr Jagman Gurung , ex vice chancellor of TU Nepal for his view on Prithivi narayan Sha as we ought to know his view . Topic be” Dr Shri Jagman Gurung on rithivi narayan Shah “ Ahutiji’s view is at times biased Dr MK Sharma

  • @milansubba7135
    @milansubba7135 Жыл бұрын

    फेरि आहुती नै चाहियो ।😊

  • @khemmagar2156
    @khemmagar2156 Жыл бұрын

    Aahudi sir salute xa hjrlai.

  • @jivanmagar123
    @jivanmagar123 Жыл бұрын

    धेरै साथिहरुले आहुतिलाई गालि गरेको देखे तर वास्तविक कुरो त्यहिँ हो । राजा र पन्चायत मात्र गलत हो भनेकै छैनन् उनले स्वयंम माक्र्सवादी विचारहरु पनि गलत छन भनेका छन । मतलब जुनसुकै कुरामा पनि सहि र गलत छुट्याउन सक्नुपर्छ भन्ने उनको भनाइ हो र उनि विषेशतह स्रमिक बर्गको पक्षमा बोल्छन् । एकदमै मन पर्यो कार्यक्रम।

  • @Santoshgaire111

    @Santoshgaire111

    Жыл бұрын

    कुरा ठिक गर्छ्न।

  • @jasrajrai1120
    @jasrajrai11207 ай бұрын

    आहुति सरको अत्यन्तै राम्रो बिस्लेसन।👍️👌👍️👍️👍️👍️🙏🙏

  • @budhamagardilkumar4305
    @budhamagardilkumar43058 ай бұрын

    धेरै पछि आहुती लाई सुन्न्न पाइयो।खुसी लाग्यो

  • @user-fm5ih7tf6m
    @user-fm5ih7tf6m Жыл бұрын

    बौद्धिक व्यक्तित्व । नेपाली राजनीतिकाे आदर्श व्यक्ति । नेपाली राजनीति र समाजशास्त्र अध्ययन गर्नेहरुकाे लागि महान गुरु।।।

  • @user-mr5pr9ww5o
    @user-mr5pr9ww5o Жыл бұрын

    जे जे भयो भै सक्यो अब के गर्दा नेपाल रास्ट्र देश अनि नेपाली जनताको लागि राम्रो हुन्छ आहुती जि लाई फेरि ल्याउनु र सोध्नु पर्यो

  • @ManiKumar-ht1cf

    @ManiKumar-ht1cf

    5 ай бұрын

    Ahutiji को चाहना communist Govt with full commmunism meaning dictatorship of the people. Read how communism can be established

  • @hbsdfort9556
    @hbsdfort9556 Жыл бұрын

    आहुति यो शताब्दीको सबैभन्दा ज्ञानी नेपाली पुरूषहरूमा एकजना हो।यस्तो मानिसलाई नेपाल सरकारले प्रज्ञाप्रतिष्ठानको कूलपति बनाउनु उपयुक्त हुनेछ।

  • @stramofficial658
    @stramofficial658 Жыл бұрын

    आहुती लाई न बुझ्ने गोरू हरुले देशमा भएको राजनीति को बिचार गर्ने हैसियत राख्नु हुदैन ? आहुती भनेको नेपाली समाजमा भएको यथार्थलाई सहि र सरल तरिकाले राख्न सक्ने नेता हुन ✊

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 Жыл бұрын

    ब्यक्ती समुदाय र देसलाई नै यती मिहिन गरी केलाउन सक्ने नेपालमा बिदुवान छ त “आहुती” विश्व भक्त दुलाल मात्र हुनुहुन्छ ! सलाम 🫡

  • @Khanal143

    @Khanal143

    Жыл бұрын

    Bishwabhakta dulal aahuti ho.

  • @alesagar
    @alesagar Жыл бұрын

    Aahuti should be interviewed again n again

  • @Yakthung01
    @Yakthung01 Жыл бұрын

    आहुतिको विचारमा सहमत छु ।

  • @gopalnepal3427
    @gopalnepal342711 ай бұрын

    एक शब्दमा आहुती ज्युलाई नमन 🙏

  • @purnabishwokarma
    @purnabishwokarma Жыл бұрын

    निकै प्रेणादायी सन्देश मुलक सम्वाद डा साहव धन्यवाद हजुर दुबै जनालाई

  • @netradote
    @netradote Жыл бұрын

    One of the historical interviews 🙏🏽

  • @krishnakhulal1386
    @krishnakhulal138610 ай бұрын

    जचुकाली र सुर्ति खेति भृकुटि कागज र यसको न्पाली कच्चा पदार्थ, बिरगंज चिनि कारखाना र तराई उखु खेति सम्पुरक थिए , कहिले किसान बनेर हिडेको भए पो थाहा हुन्थ्यो । बौद्धिक ठग मात्र हो अाहुति ।

  • @sankalpatv4165
    @sankalpatv4165 Жыл бұрын

    इतिहासको ज्ञानको अर्को पाटोको अध्ययनको सुरुवात भयो । धन्यवाद आहुति दाजू । आधार डा सुरेन्द्र सर ।

  • @G.m.logic_627
    @G.m.logic_627 Жыл бұрын

    आहुतिको व्याख्या असाध्यै गहिरो र कण कण हुन्छ

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Жыл бұрын

    आहुति जि धेरै पहिलो देखि सुनेको चिनेक ब्यक्ति हुनुहुन्छ, उहाँ जे बोल्नु हुन्छ तथ्य मा बोल्नु हुन्छ कसाइलाइ नराम्रो लाग्नु स्वभाभिक हो, किन भने अध्ययन ले जे भन्छ त्यहि कुरा गर्ने हो अनेकौँ हावा मा बोल्ने ज्ञानेन्द्र शाहि जस्ता😂 काँचाकाला हरु जस्तो होइनन आहुति प्रमाण मा बोल्ने बिध्वान ब्यक्ति हुन यतिको इतिहाँस कार पाउनु गारो छ नेपाल मा

  • @bhuwangautam5723
    @bhuwangautam5723 Жыл бұрын

    बहुत सान्दर्भिक लाग्यो, बौद्धिक बहस,अब देश गम्भिर सङ्कटमा परेको छ।यसको निकास के हो समग्र रुपमा बहसमा ल्याएर देशलाई उचित अवतरण गर्न मद्दत मिलोस, शुभकामना

  • @chamlingshusma1389
    @chamlingshusma1389 Жыл бұрын

    बहस भनेको यस्तो हुनु पर्छ 🙏 आहुति ज्यू 🙏 सुरेन्द्र sir लाइ धन्यबाद 👍

  • @anilniraula1293
    @anilniraula129310 ай бұрын

    कम्रेड आहुतीकाे विश्लेषण अति रमाइलो तथा बाैदिक लाग्याे तर उहाँ संग समस्या संग जुध्ने रणनिति तथा कार्यनिति केहीदेखीएन मात्र समस्या अाैल्याउने बाहेक

  • @jangthapa5878
    @jangthapa5878 Жыл бұрын

    अबको बाटो के र कसरी अगाडि जाने भन्ने विषयमा आहुती जी सँगको अर्को episode मा बहस चलाउनु पर्यो डाक्टर साब

  • @ramanandarai1811
    @ramanandarai1811 Жыл бұрын

    नेपालमा हरेक बिषयमा तथ्य राखेर तर्क गर्न सक्ने नेता वा बिश्लेषक जे भने नि आहुती जतिको अरु कोहि छैन।आहुतिले भनेका कुरा वा विचार अन्तिम सत्य त नहुन सक्छन तर उनका हरेक कुरामा तथ्यहरु जोडिएर आउछन् अथवा तथ्य र कारणसहित प्रस्तुत गर्न सक्छन्। आहुती जस्तै सारा नेपालीको २०/३० प्रतिशत मात्रै बुझ्न सक्ने क्षमता भए, नेपालीहरुमा आहुतिले जस्तै विश्लेषण र संस्लेषण गर्ने क्षमता १०/२० प्रतिशत मात्रै भएको भए अथवा आहुतिको कुरा सारा नेपालीले थोरै मात्रै बुझ्न सके नेपाल दुनियाँकै राम्रो देश बनिसक्थ्यो सायद।हामी हरेक पक्ष विपक्षमा भएर अन्ध समर्थन र बिरोध गर्छौं तर कसले के बोल्यो किन बोल्यो भन्ने खोज्ने कोसिस गर्दैनौं! साच्चै नेपालमा राम्रो नेतृत्व चाहिएको हो भने नेपाल परिवर्तन होस भन्ने चाहना भए हरेक नेताका कुरा पार्टीका बिचार गहन अध्ययन गरेर नेता छान्ने क्षमता नेपालीमा हुनुपर्छ।

  • @chandra-1
    @chandra-1 Жыл бұрын

    पुजिबाद को बारेमा गरेको यथार्थ ब्याख्या सारै सहि लाग्यो।वास्तविकता तेहि हो कि काङ्ग्रेस ले देश मा उत्पादन बढाउने साटो उद्योग नै बेची दियो तेसैको बपत आयात मा कर आसुल गर्दै जनता र समाज नै गरिब बनौदै देश नै धरासाइ भयो।

  • @kalibahadur

    @kalibahadur

    Жыл бұрын

    Yo puji bad vannu ra muji bad vannu thyakkai autai lagxa malai kinaki e 2 otai jaruri xa xoro manxe vanne jantu lai kasaile kehi nakhoke hunxa😅😅😅

  • @rajendrabhandari4799

    @rajendrabhandari4799

    Жыл бұрын

    माओवादी तेहि कांग्रेसलाई काँधमा हालेर ओलि भन्दा देउवा बढि क्रान्तिकारी रैछन भन्दै मख्ख छन त!🙄

  • @zibanziban5530
    @zibanziban5530 Жыл бұрын

    आदरणीय अहुती जि तपाईं को तार्किक तर्क को म फ्यान नै भए अत्यन्त रोचक बहस लाग्यो अझै अरु बहस हेर्न पौउ

  • @dhanrai1426
    @dhanrai1426 Жыл бұрын

    धन्यबाद डा.केसी मलाई मन पर्ने अाहुतीका बिचार सुन्न पाएकोमा

  • @riturajbhandari6964
    @riturajbhandari6964 Жыл бұрын

    सस्ता र पत्रु युट्युवरलाई अन्तरवार्ता दिएर इतिहास विद्व कहलिएका सुरेन्द्र केसीलाई बल्ल नेपालको इतिहास थाहा भयो होला । सुरेन्द्र केसीको तयारी पुगेन र उनी कुन स्तरको इतिहासविद्व हुन भन्‍ने कुरा आज आफैले छर्लङ्ग पारे ।

  • @janaksintan3240
    @janaksintan3240 Жыл бұрын

    डाक्टर भनेर हुङ्कार दिन्थे उल्टो पढाएर गए सलाम आहुति सर

  • @kabitastha6247

    @kabitastha6247

    Жыл бұрын

    यो तपाईंको सोच पनि हुङ्कार हो

  • @khempun4810

    @khempun4810

    Жыл бұрын

    बल्ल अध्यात्मवाद देख्न पाइयो सुन्न पाइयो 😅🙏🌹

  • @Zen-ds4od

    @Zen-ds4od

    11 ай бұрын

    विचार राख्न देको हो

  • @dbnepal7605

    @dbnepal7605

    11 ай бұрын

    ​@@Zen-ds4odबिचारमात्र देकोभए किन अँ, हो भनेकोहोला है

  • @kritikaghimire1946

    @kritikaghimire1946

    10 ай бұрын

    Jhole

  • @kajimanthapa5034
    @kajimanthapa5034 Жыл бұрын

    आहुती जिको कुरा स्पष्ट छ।मलाई मन पर्यो।

  • @kensubedi6442
    @kensubedi6442 Жыл бұрын

    आहुतिको कुरा ठीक छ तर मार्क्सको सिद्धान्त जस्तै वास्तविक दुनियामा सम्भव छैन, आदर्शमा सुन्दर लाग्छ यथार्थमा असम्भव

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Жыл бұрын

    आहुतिको चीज हेर्ने दृस्ठिकोण फरक र गहन छ त्योसे भएकोले कम अध्ययन भएको मान्छेले जम्मै बुझ्न गारो छ र बुझ्ने प्रयास गर्नेछौ। तर एक कुरा आहुतिले भन्या नेपालमा जित्ने वर्गको राईदाई चाहिँ इतिहास देखिनै हो र अहिलेनी त्यसैको निरंतरता हो जो भन्नुभो त्यो कुरा चाहिँ हो।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Жыл бұрын

    नेपाली क्रान्तिका एक हस्ती आहुती जी लाई जोसिलि सलाम ✊

  • @sushilbc8929
    @sushilbc8929 Жыл бұрын

    म लाइ अस्याधै मन पर्छ आहुति को बिचार धारणा

  • @prataptamang-ev7or
    @prataptamang-ev7or Жыл бұрын

    अहुति ज्यु इतिहास बिश्लेसनकार उहाँको बिचार उच्च छ ❤❤❤❤

  • @suryaadhikary7408
    @suryaadhikary7408 Жыл бұрын

    डा केसि सर को कार्यक्रममा पहिलो चोटि यो पातकि मुजिलाई देखेपछि मुख छोड्न मन लाग्यो ।

  • @anilachhmi5867
    @anilachhmi586711 ай бұрын

    आहुति जस्तो बौद्धिक ब्यक्तित्व नेपाल मा धेरै जन्मिनु पर्छ मलाई धेरै मनपर्ने नेता आहुति ❤

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 Жыл бұрын

    धेरै राम्रो मान्छे, समस्या सहित समस्याको समाधान समेत प्रष्ट संग राख्न सक्ने योग्य मान्छे ।

  • @janakramsarki225

    @janakramsarki225

    Жыл бұрын

    ❤❤❤ आहुति

  • @prakashdulal6883
    @prakashdulal688326 күн бұрын

    वास्तवमा आहुति जत्तिको विद्वान कोही नेता नै देखिन मैले।

  • @HanshBk-q7r

    @HanshBk-q7r

    7 күн бұрын

    right

  • @rajkumarlove4651
    @rajkumarlove4651 Жыл бұрын

    जय अाहुति

  • @santkumaryadav4966
    @santkumaryadav496610 ай бұрын

    तथ्य र तर्क अकाट्य छ ,हामीलाई अहिले सम्म पढाएको इतिहास भ्रमपूर्ण रहेछ।

  • @sadaronlinetv999
    @sadaronlinetv99911 ай бұрын

    Aahuti is my best leader.....I like his extend analysis of any subject

  • @magarniramita
    @magarniramita10 ай бұрын

    आहुति जस्ताे बाैध्दिक व्यक्तित्व र तिष्ण क्षमता भएका क्रान्तिकारि नेता का अगाडि टपरटुईया डा.सुरेन्द्र के सि काे के लाग्थ्याे बिचरा .....सलाम अाहुति सर !!

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Жыл бұрын

    नेपाली समाजको शोषण दमन बुझ्न अाहुति सुन्नुपर्छ ।

  • @ujwalthebe3049
    @ujwalthebe304911 ай бұрын

    बाफ्रे आहुतीसरको ज्ञान र विश्लेषणले मन्त्रमुग्ध भएँ । नेपाल कै सर्बकृष्ट विश्लेषक 👏👏👏 सलाम छ । विश्लेषण मिठो मात्र होईन धरै ज्ञान गुणका कुरा सुनियो सिकियो । धरै धरै धन्यवाद । फेरी पनि सुन्न पाऊँ ।

  • @birajramtel4376
    @birajramtel4376 Жыл бұрын

    वा क्या सहि बिश्लेशन अहिलेसम्मको अन्तरबार्ता मध्यको सहि र जिबन उपयोगि अन्तरबार्ता जय आहुति❤❤❤❤❤❤

  • @bikramrai3511
    @bikramrai3511 Жыл бұрын

    Dherai ramro manxe ko interview sunna ani herna paeyo tq surendra sir

  • @pusparajoli8359
    @pusparajoli8359 Жыл бұрын

    Wow❤❤ two legends in a single frame 🎉🎉

  • @rcgajurel3712
    @rcgajurel3712 Жыл бұрын

    यथार्थ बिस्लेशण आहुति को उहाँ यो युगको दार्शनिक हो ❤❤

  • @Ykk2015
    @Ykk2015 Жыл бұрын

    The very last pop is the best more than 100 times. The greatest analysis person of Nepal.

  • @padammonger2865
    @padammonger286514 күн бұрын

    Dr. Surendra जी, बासबारी जुत्ता सम्बन्धित स्पष्टता बूझ्नु भयो जस्तो लाग्यो फेरि पनि आहुतिलाई ल्याउनु पर्यो है

  • @centuryrjk3390
    @centuryrjk3390 Жыл бұрын

    खै किन आहुजि जि आयको भयर होकि किन हो यो सो को समय त मिनेट भरमै सकिय जस्तो लाग्यो पिलिज डा: साब मिल्छ भने अर्को यपिसोड पनि बनाउनु परो।

  • @danbdrgurung9390
    @danbdrgurung9390 Жыл бұрын

    समय छोटो भयो थोरै भनेको डेढ घण्टा हुनु पर्थ्यो

  • @grgsubash92
    @grgsubash92 Жыл бұрын

    आहुति साचै नेपालको वास्तविक बिस्लेषक हुन जस्ले सहि परिभाषा र बिस्लेषण गर्नु हुन्छ उहाको अवाधारणाले मात्र यो देशको समाज समुदय रास्ट्रमा समान्ता पाउन सक्छ नेपाल बहु जाति बहु भाषि बहु धार्मिक बहु सास्कृतिक मुलुक फरक भुगोल फरक फरक बर्गिय भएको देशलाई हजुर को बिचार अवधाराण अति आवस्यक छ

  • @skrsundar1014
    @skrsundar1014 Жыл бұрын

    आहुतीको राजनीतिक अर्थतन्त्रको ब्याख्या एकदमै मन पर्छ।

  • @moonlight360
    @moonlight360 Жыл бұрын

    असाध्यै बाैद्धिक व्यक्तित्व अाहुती ।

  • @word_story01
    @word_story01 Жыл бұрын

    आहुतिको दाम छ्👏👏👏

  • @thechaser2973
    @thechaser2973 Жыл бұрын

    Omg! What a great interview by Mr Aahuti. I’m very impressed by his visionary words. I never knew that we have such a great intelligent personality living in this country as well. I salute this man.❤❤❤❤❤❤❤

  • @laljaungdura2419
    @laljaungdura241925 күн бұрын

    aahuti has intellectual logics...अध्यन गरेर तर्क दिनु असाध्यै महत्त्वपूर्ण हुन्छ।

  • @bishnusingh4
    @bishnusingh411 ай бұрын

    Dr. KC, Thank you very much for presenting the best intellectual, Mr. Aahuti. This is the best revolutionary fact-finding conversation with Mr. Aahuti.

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar823611 ай бұрын

    डा.परिचयमानै जात खुलाउन चाहान्थे।तर जात धर्म लिंग सामाजिक मुल्यमान्यता भन्दा नवीन सोच लिएर माथी उठेका आहुतिको जवाफले डिसमिस बनाइदिए।

  • @narenkarki7597
    @narenkarki7597 Жыл бұрын

    यो सम्बादमा निक्कै महत्वोपुर्ण विषयबस्तुहरुको उठ्ठान भएको छ। दुबै बिद्वान ब्याक्तित्वहरुलाइ नमन गर्न चहान्छु। खासमा डा के सि सरले पहिल्यै भनी सक्नु भएको कुरो हो कि एउटा कार्यक्रम प्रस्तोताको रुपमा म बढी चै अरुका बिचार सुन्नेछु र अतिथिलाई पूरा बिचार राख्न दिनेछु त्यही प्रतिबद्धता अनुसार कार्यक्रम चलेको पाइयो। राजहरुले आफ्नो खर्च धान्न मात्र उद्योगधन्दाहरु बिदेश संग मागेर चलाएका थिए भन्ने बिचार सङ पुर्ण रुपले सहमत हुन सकिएन, मागेरै सहि राजा महेन्द्रले अति छोटो समयमा ती सब कामहरु गरेका कुरा पढियो, हिजो यहाहरु सबैजना मवोबादी पाटिमा रहदा देशलाइ कता लैजाने प्रतिबद्धता थियो अनि आज कहाँ पुग्यो मुलुक अनि कति चिरा पर्यो त कम्युनिस्ट धार ? यस्लाइ सुधारबादी वा बैग्यानिक भन्दै अब कति साल सम्म विभिन्न बादका नाममा जनता झुक्किरहनु पर्ने हो !?

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Жыл бұрын

    हामी दिन भरि आहुति लाई सुन्न सक्छौ ।अद्भुत छ आहुति

  • @gorkhabdrmagar7020
    @gorkhabdrmagar7020 Жыл бұрын

    आहुती दाईको तर्क वास्तविक र यतार्थपरक हुन्छ !! बौद्धिक तर्क ।। तर्कले मार्दिन्छन दाजुले ।। नमन आहुती दाइ ।।

  • @ruplaloli370
    @ruplaloli370 Жыл бұрын

    Congratulations, Dr Shop one of my best interview. Thank you❤🎉

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 Жыл бұрын

    आहुति एक दर्शन हो

  • @Shadow_Tazor
    @Shadow_Tazor Жыл бұрын

    नेपाल अधिराज्यकै वैाद्विक क्षमता भएको व्यक्ति हुन आहुति , दुइ ध्रुवका विचार भएका विध्वत विद्वानहरू विचको रोचक र ज्ञानवर्द्वक अन्तर्वार्ता हेर्न र सुन्नको मज्जा छुट्टै हुन्छ ।

  • @AbeshJimba-tz1qn
    @AbeshJimba-tz1qn Жыл бұрын

    आहुतिको यथार्थ विस्लेशण देखि कोहि कोहि सामन्ति अवशेषहरुको टाउको दुखाइ हुँदै छ।

  • @manikumarrai3143
    @manikumarrai3143 Жыл бұрын

    अाहुती सरको भनाइ १००% सहि हो,तर सुरेन्द्र के.सी.सरलाई अलिक गाह्रो चाहिँ भएको छ,तर वहाँको डाक्टर पदले सहन सहज गरायो , किनभने डाक्टरको भित्रको बिचार खुंखार हो भनेर बुझ्न सकिन्छ ,😀😁😂🤣😃😄अब फेरि डाक्टरले विश्व भक्त दुलाल सरलाई गुरु थापेर 🤲पुनः डाक्टर गर्नैपर्छ ,अनि मात्रै सारा मानव हित गर्ने शिक्षा प्राप्त हुन्छ डाक्टरलाई 😊

  • @Surya-lv4zj
    @Surya-lv4zj Жыл бұрын

    Aahutii sir is best for me❤❤❤❤❤

  • @Kshitij786
    @Kshitij786 Жыл бұрын

    गजब! गजब! अतिथि र कार्यक्रम प्रस्तोता दुबैमा नमस्कार !

  • @user-yf3gg9ej2v
    @user-yf3gg9ej2v10 күн бұрын

    राम्रो कुरा हो तरसममिध नेपाल बनाउने कानुन कसतो हुनुपर्ने बसमा लयनु पयो सआर किपय

  • @triplistripals692
    @triplistripals692 Жыл бұрын

    ध्यानाकर्षण गरेर सुन्ने भनेको आहुती जि लाइ नै हो

  • @bhuvanramsharki
    @bhuvanramsharki Жыл бұрын

    साच्चिकै सुन्न लायक को बहस❤

  • @rambaburai1515
    @rambaburai1515 Жыл бұрын

    आहुती🙏🙏🙏🤝💪

  • @soviet-1225
    @soviet-1225 Жыл бұрын

    धेरै धेरै धन्यवाद डाक साब आहुति सँग तपाईंको बहस हेर्ने ईच्छा पनि पुरा भयो र वास्तवमै यो शृंखला निकै नै सूचनामूलक लाग्यो र नेपाल एकिकरण सम्बन्धी आहुति को दृष्टिकोणलाई थप प्रष्ट सँग बुझ्ने मौका पाएँ।समयको पावन्दी त सधैंको समस्या हो । उही हजुरको शुभ चिन्तक विद्यार्थी सोभियत।

  • @nava-nabinrai3583
    @nava-nabinrai3583 Жыл бұрын

    आहुती सरको तर्क तथ्य परक हुने हुँदा अकाट्य छ,, निम्तो गरि कार्यक्रममा ल्याईदिनु भएकोमा सुरेन्द्र केसी सर प्रती आभार!!

  • @prithvithapa1080
    @prithvithapa108010 ай бұрын

    सबैभन्दा राम्रो क्रान्तिकारी नेता ,बौद्धिक ,लेखक, विश्लेषक हुनुहुन्छ कमरेड आहुती✊✊

  • @nandaprasadyonghang4630
    @nandaprasadyonghang4630 Жыл бұрын

    surendra kc जि लाइ धन्यावाद उहाँलाइ बोलाउनु भएको मा , अब एक पटक कोशि प्रदेश आन्दोलन्को बारेमा कि प्रेम येक्तेन कि कुमार लिङ्देन लाइ बोलाउनु पर्यो

  • @bihanibarshabhujel7215
    @bihanibarshabhujel7215 Жыл бұрын

    धेरै लामो प्रतीक्षा पछि आज आहूति ❤

  • @dipendrarai8129
    @dipendrarai8129 Жыл бұрын

    बौद्धिक बिचारक आहुती जि।।अति उत्तम तर्कसंगत।

Келесі