आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Aahuti in Yaksha Prashna with Rajendra Baniya

आहुतिलाई किन लाग्यो युरोपियन एजेण्टको आरोप? Bishwo Bhakta Dulal Aahuti | Yaksha Prashna | Rajendra Baniya
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ८८ औं एपिसोडमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक एवं विश्लेषक विश्वभक्त दुलाल आहुतिसँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Aahuti.
Presenter: Rajendra Baniya
Guest: Bishwo Bhakta Dulal Aahuti
#RajendraBaniya #YakshaPrashna #Aahuti #BishwoBhaktaDulalAahuti #himalayatvhd #himalayakhabar
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #aahuti #himalayatvhd #himalayakhabar #yakshya_prashna #YakshaPrashna #himalayatvhd #Aahuti #BishwoBhaktaDulalAahuti #bishwabhaktadulalaahutiinterview #aahuti_Interview

Пікірлер: 579

  • @birbahadurthanait4677
    @birbahadurthanait46772 жыл бұрын

    हरेक प्रश्नको जवाफ छ आहुति संग साच्चै नै अध्ययन्सिल प्रगतिशील बौद्धिक बेक्ति हुन आहुति जसले वास्तविकतामा टेकेर आफ्ना तर्क राख्ने गर्दछ्न । बहस धेरै राम्रो लाग्यो ।

  • @rajutimilsina4699
    @rajutimilsina46992 жыл бұрын

    समकालीन उत्कृष्ट दार्शनिक बिचारक आहुतिका खोजमुलक बिचारहरु !!

  • @sureshpoudel6110
    @sureshpoudel61102 жыл бұрын

    राजेन्द्र जी राजा जोगीको भेषमा आशिर्बाद माग्न भारत जान्छ भन्ने आहुती लाई मोहन बैद्य, नारायन मान बाहेकका सबै कम्निस्टहरु काग्रेस को सग आशीर्वाद माग्न जान्छन् जनताले बुझने गरी बताई दिनु भनेर किन सोंध्न सक्नु भयन?

  • @keshavgautam6098
    @keshavgautam60982 жыл бұрын

    राजेन्द्र सर, बल्ल जिनियसको फेला पर्नु भयो।आहुतिको तर्क बेजोड छ।

  • @Kshitij786
    @Kshitij7862 жыл бұрын

    पत्रकार बिजय बानिया जि पनि तर्कले सन्तुष्ट भएको छनक प्रष्टै अनुभुति गर्न सकिन्छ।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm2 жыл бұрын

    बाहुनहरु को करङ भाचिने गरि तर्क दिनु भो आहुती सर ले ! अबको शासन ब्यवस्था दलित र जनजाती मिलेर बाहुनको हात बाट खोस्नु पर्छ !बाहुन राज्यको आतंक ले आम श्रमजिबि नागरिक आजित भइ सके ! कामरेड आहुती ज्यु प्रती हार्दिक नमन 🙏🇳🇵

  • @suryatamanghome
    @suryatamanghome2 жыл бұрын

    राजेन्द्र बानिया सर बैज्ञानिक समाजबाद के हो भनेर एउटा छुटै बहस चलाउनु पर्यो आहुती जि सङ्ग।

  • @hem2020
    @hem20202 жыл бұрын

    आहुतीजिको दर्शन सुन्न रमाइलो लाग्छ । अरु भरौटे नेताहरुको अहिले एउटा भनाई र भरे अर्को भनाइ सुन्दा सुन्दा वाक्क भएको बेला आहुतीजी पनि नेता नै भएपनी कुरा सुन्न रमाइलो हुन्छ ।

  • @shreerai3920
    @shreerai3920 Жыл бұрын

    यि आहुती जीको पनि बिचार चाही सुनियो के तर तर हामी नेपालीहरू चाही बिचारै सुनेर मर्ने हो भन्या? 🤔 काम हुनु पर्दैन?

  • @bijayanepaliathak1044
    @bijayanepaliathak10442 жыл бұрын

    सलाम छ आहुति जि लाइ र म सधै उहाको प्रसंसक हु र उहाँले उठाउनु भएको एजेण्डा लाई साथ दिन तयार छु

  • @keshab170
    @keshab1702 жыл бұрын

    आज यो कार्यक्रम हेर्दा राजेन्द्र बानियाँजि पनि अलि तल पर्नुभयो।।

  • @Kshitij786
    @Kshitij7862 жыл бұрын

    अब हामीले आहुतिको कुरा मनपर्यो भनेर मात्र नबसम। उहाको पार्टी छ जो वैज्ञानिक समाजवादको निम्ति अनवरत लागिरहेको छ। हामीले त्यो पार्टीलाई साथ दिनुपर्ने हुन्छ।

  • @rameshbishwakarma5366
    @rameshbishwakarma53662 жыл бұрын

    अहिले सम्मकै खरो विसलेषण गरेको अन्तरबार्ता !!!

  • @binodlama3855
    @binodlama38552 жыл бұрын

    समकालीन राजनीतिका अत्यन्तै बौद्धिक र प्रभावशाली ब्याक्तित्व एवं नेता आहुती । उहाँको तर्कमा यथार्थ र दम छ ।

  • @milanmagar3507
    @milanmagar35072 жыл бұрын

    धेरै कुरा मनमा खेलाउन बाध्य भए । आहुती जी ।। सलौट छ तपाईंको राजनीति विश्लेषण प्रति ।।

  • @kulkarki4029
    @kulkarki40292 жыл бұрын

    Convinced with so many arguments & analysis of Aahuti….

  • @yamgharti2910
    @yamgharti29102 жыл бұрын

    यतिधेरै तथ्य र प्रमाण को कुरा गर्ने दुलाल सर लाइ सलाम छ । प्रष्ट विचार सर ।

  • @japanjapan2108
    @japanjapan21082 жыл бұрын

    गजवको विष्लेषण , आहुती जी संग पुर्ण सहमत, पैरवी गर्ने क्षमता र शैली हेर्दा लाग्छ अथाहा ज्ञानको भन्डार 👏👏👏🙏

  • @asmitakhadgi6681
    @asmitakhadgi66812 жыл бұрын

    नेपालको तथ्य सहित बिश्लेशण गर्छ आहुति जिले। गर्ब लाग्छ वहाँलाई सुन्दा पनि

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 Жыл бұрын

    कुनै पत्रकारले आहुतीलाई रातोपिरो बनाउन सक्दैनन् । बरू आहुतीले पत्रकारलाई हेरेको हेरेई बनाईदिन्छन् । आहुती बिचारहरूको संगालो हो ।

Келесі