No video

नेपालमा क्रिश्चियन भित्राएकै राजाले हो : आहुति Aahuti || PRARAMBHA EP-09 |

As an alternative media, today we are leading such a blissful journey, we are very much thankful with our viewers, listeners, as well as advisers. Behind this successful journey, there’s so many kind hearts contribution, who is the main engine to bring this institution in this trustful height. For us, our each & every team member is the supreme messenger of the super power, that’s why, they are investing their whole positive effort without any hesitation. We would love to wish to all of you, that all the happiness and prosperities may inter in your life.
Follow us at web :Nepaldrishya.com
Facebook : / nepaldrishynews
twitter : / nepaldrishya
instagram : / nepaldrishya
tiktok : www.tiktok.com....
other videos
www.youtube.co....
Any kind of Collabration
Phone : 014105112
Gmail.com : nepaldrishyamedia@gmail.com

Пікірлер: 425

  • @starbodyfitness
    @starbodyfitness8 ай бұрын

    आहुति को अगाडि नेपालका एक से एक पत्रकारहरु मक्ख भयर सुनेर मात्र बस्छन।

  • @jbsolu9226
    @jbsolu92268 ай бұрын

    एकदम सहि समयको सबैभन्दा ठूलो बिचार विमर्श गर्न सक्ने क्षमतावान व्यक्तित्व हुनुहुन्छ उहाँ।

  • @ranamagarkeshab9616
    @ranamagarkeshab96168 ай бұрын

    आहुति मेरो खास सिद्धान्त भयको मान्छे जस्तो लाग्यो

  • @deeplimbu4469
    @deeplimbu44698 ай бұрын

    आहुति ज्युले सहि विश्लेषण गर्नुहुन्छ सधै वहाकाे बातचित तर्कसहितकाे भएकाे हुनाले सुनिरहनु मन लाग्छ😊

  • @sachinkhadka7847

    @sachinkhadka7847

    4 ай бұрын

    महा झोले रछस

  • @kumarbaraili2568

    @kumarbaraili2568

    28 күн бұрын

    ​@@sachinkhadka7847तँ चैँ काठ बाेक। अरुलाई झाेले देख्ने तराे पनि बिचार राख कतिकाे विद्वान रैछस हेराैं।

  • @mikegrg6930
    @mikegrg69308 ай бұрын

    धेरै राम्रो विश्लेषण गर्नुभयो आहूति सर । keep raising your voice we with u!!

  • @kalirokaya6856

    @kalirokaya6856

    8 ай бұрын

    0⁰

  • @rajanshrestha347
    @rajanshrestha3478 ай бұрын

    नेपाली समाजको स्थायी शान्ति को लागि धर्म निरपेक्ष को अविलम्ब कानुन बनाउन जरुरी छ।

  • @rakshyagarbuja-bw7um

    @rakshyagarbuja-bw7um

    8 ай бұрын

    100%right

  • @hiragurung2609

    @hiragurung2609

    7 ай бұрын

    Lutuwaharuko deshma budhdiko kura kasle sunne

  • @user-ur5pu1gv5l
    @user-ur5pu1gv5l8 ай бұрын

    उहा सन्सारकै निम्ति बिचारक ब्याक्ति हुनुहुन्छ्। नेपालमा उह जस्तो बिचारशिल ब्याक्ति पाउन सकिन्दैन्। धन्यवाद आहुति सरलाई।

  • @user-bj8qq4gz1j

    @user-bj8qq4gz1j

    8 ай бұрын

    100%

  • @grgsubash92
    @grgsubash923 ай бұрын

    100% सहमत छु आहुति सरको कुरा

  • @lokendrag1272
    @lokendrag12726 ай бұрын

    नेपाली राजनीतिको ईतिहासमा कमरेड आहुति जत्तिको कम्युनिष्ट विचार सिद्दान्त र विश्वब्यापी पुँजिवादी ब्यवस्था दक्षिण एसियाली समाजको जात ब्यवस्था पितृसत्ता र विज्ञान र प्रविधि बारे राम्रो ज्ञान भएको र आगामी नेपाली समाज लाई सहि बाटोमा डोर्याउन सक्ने सक्षम राजनितिज्ञ हुन कमरेड आहुति उहाँ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेपाल बाहिर पनि थुप्रै देशहरुमा संगठन निर्माण भैसकेको छ र निर्माण हुने क्रम निरन्तर जारी छ कमरेड आहुतिको बिचार र पार्टीको बिचार सिद्धान्त र कार्यदिशा मन पराउनुहुने साथिहरुले सम्पर्क गर्नुहोला Reply गर्नुहोला

  • @sachinkhadka7847

    @sachinkhadka7847

    4 ай бұрын

    हो हो बिदेशी को dollare हरु धेरै राम्रो। अनि त जस्तो झोले हरु पनि बहुत राम्रो हो😅😂

  • @Dhru987

    @Dhru987

    Ай бұрын

    नेपाल टेलीभिजन रेडिपो नेपाल जस्तो देशको प्रमुख संचार कर्मी ले नै संबाद गर्छन ।जति अन्तरवार्ता लिए उति खारिएका छन ।

  • @kumarbaraili2568

    @kumarbaraili2568

    28 күн бұрын

    यस्तै बिचार राखेर डलर तिमी चै खाउ आहुतिले चै तिमिलाई निसुल्क दिन्छन।​@@sachinkhadka7847

  • @user-bj8qq4gz1j
    @user-bj8qq4gz1j8 ай бұрын

    आहुती जस्तो ब्याक्तिहरू यो नेपाली समाजलाई अति आवश्यक छ। यहाँलाई स्यालुट छ सर

  • @sachinkhadka7847

    @sachinkhadka7847

    4 ай бұрын

    महा झोले रछस

  • @raibspr7797
    @raibspr77978 ай бұрын

    १ नम्बरमा कार्यक्रम हेरे २ नम्बरमा टिप्पणीकार महोदय / महोदया को-को सर्सर्ती हरियो गजब लाग्यो: मेरो टिप्पणी चाहिँ - आहुती सर जिन्दावाद !!

  • @priyanranapaheli
    @priyanranapaheli8 ай бұрын

    अाहूति जस्तो दुरगागी नेतृत्वलाई नेपाली जनताले चिन्न नसक्नु ठुलो विडम्बना हो । अाहुतिको विचार सरल , स्पष्ट छ । विचारको मनन गरौ र व्यवहारमा उतार्ने प्रयत्न गरौ।

  • @sherpun5927
    @sherpun59278 ай бұрын

    आहुति जि को बिष्लेशण अति सकारात्मक comment हरु देखिन्छ तर चुनाब लड्ने हो भने यिनै ले खुट्टा छ्याप कटिदिन्छन 😢

  • @deeplimbu4469
    @deeplimbu44698 ай бұрын

    रबि लामिछाने,राप्रपा ई सबै अनुसन्धानकाे कमि भएकाे पार्टि,ब्यक्तिले हामी किराँती सभ्यताकाे प्रचलनलाई हाम्राे बिरुद्द अभिब्यक्ति दिएर हाम्राे आस्था ,परम्परा, र चलनचल्तिलाई आच पुर्याएकाे छ सम्पुर्ण किराँती जनताहरुले ईनिहरुलाई vote हाल्नु भन्दा अगाडि १०० पटक साेच्नुहाेला🙏जय किरात✊✊

  • @Jassu562
    @Jassu5628 ай бұрын

    हिजोआज खासै कसैका अन्तर्वार्ता सुन्न मन लाग्दिन आहुतिलाइ किन किन सुनौ सुनौ लाग्छ ।

  • @HBR4295

    @HBR4295

    2 ай бұрын

    ❤❤❤

  • @nabinshrestha4424
    @nabinshrestha44243 ай бұрын

    आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵

  • @AshokKumar-wm6mk

    @AshokKumar-wm6mk

    7 күн бұрын

    तर फेसबुकमा त उहाँले सबैले गाली गर्छन् विदेश दलाल मात्र भनेको देख्छु म त।

  • @gobindabhandari4322
    @gobindabhandari43225 ай бұрын

    आहुती एउटा नेपाली समाजको दार्शनिक व्यख्यता हुन ।

  • @sujitrai7388
    @sujitrai73888 ай бұрын

    सहि विश्लेषण नेता आहुती जत्तिको हुनुपर्छ

  • @reshampurja6996
    @reshampurja69968 ай бұрын

    सान्दर्भिक विश्लेषण आहुती ज्यु को👍️👍️👍️👍️

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora32828 ай бұрын

    Number 1 intellectual personality in nepal

  • @aarojbk
    @aarojbk8 ай бұрын

    आहुती सर को भनाइ यथार्थ छ

  • @attivo8910
    @attivo89108 ай бұрын

    पहिचान सहितको संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दावाद। जय मूलबासी।

  • @yakthungbaThalang5953
    @yakthungbaThalang59535 ай бұрын

    अत्यन्तै बुद्धिजीवी राजनीतिक बिष्लेषक आहुती ज्यु प्रती नमन छ धेरै कुराहरू छर्लङ्ग पारिदिनु भयो सर❤❤

  • @KamalKamal-wx5jq
    @KamalKamal-wx5jq2 ай бұрын

    अाहुति सर लाई सम्मान गदछु यस्ताे ज्ञान भएकाे अहिले सम्म देखेकाे थिएन फेरि पनि सम्मान ब्यक्त गदछु

  • @frozentamang4231
    @frozentamang42318 ай бұрын

    मलाई आहुती सरको तर्क मनपर्छ ।

  • @irabhandari8226
    @irabhandari82268 ай бұрын

    Great leader of our country . IAM big fan of aahuti ji

  • @lokendrag1272

    @lokendrag1272

    6 ай бұрын

    Please join us

  • @dharmabdr.sijapatimgr.363
    @dharmabdr.sijapatimgr.3638 ай бұрын

    सहि विश्लेषण आहुति सर।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm8 ай бұрын

    जबर्जस्त तर्क दिनु हुने आहुती ज्यु लाई नमन 🙏🇳🇵

  • @yamkbkoirala3699
    @yamkbkoirala36994 ай бұрын

    आहुती सर लाई एक पटक देश हाक्ने मौका दिन जरुरी छ कस्ले? हामी जनताले!

  • @soondarale8009
    @soondarale80098 ай бұрын

    आहुती सर प्रति हार्दिक सम्मान प्रकत गर्दछु । उहाँको विचार प्रति सहमत हुनेहरुले लाईक गर्नुहोस् ।🙏🙏

  • @user-io1vb8ju3g
    @user-io1vb8ju3g5 ай бұрын

    Nepal Drishya tv ले आहुती ज्यु लाई अन्तर्वार्तामा ल्याउनु भएकोमा धन्यवाद।आहुती ज्यु ले राम्रो विश्लेषण गर्नुभयो।

  • @suyogshreya
    @suyogshreya8 ай бұрын

    महत्वपूर्ण र सान्दर्भिक विचार

  • @Mankodeuta246
    @Mankodeuta2468 ай бұрын

    तार्किक मिठो बिश्लेषण को लागि धन्यवाद सर।

  • @yakthungba2195
    @yakthungba21958 ай бұрын

    म चाहिँ आहुती सर को एकदमै ठुलो प्रसंसक 🙏

  • @kumarbaraili2568

    @kumarbaraili2568

    7 ай бұрын

    प्रसंशक मात्र हाेईन अनुसरक हुनु पर्छ हामी है हजुर

  • @lokendrag1272

    @lokendrag1272

    6 ай бұрын

    कहाँ हुनुहुन्छ तपाई आज भोली उहाको पार्टीको संगठन संग जोडिनुहोला

  • @kishordhital7011
    @kishordhital70118 ай бұрын

    Real leader if Nepal,great analysis on each sector

  • @Khanal143
    @Khanal1438 ай бұрын

    विश्लेषण सहि छ।

  • @subbasubiyakirati1703
    @subbasubiyakirati17038 ай бұрын

    आहुती जस्ता सच्चा कम्युनिष्टहरुले कहिले ठाँउ पाउदैन।

  • @tilprasaddxn6637
    @tilprasaddxn66378 ай бұрын

    अति उत्कृष्ट बिश्लेशक क . अहुति

  • @pmk0389
    @pmk03898 ай бұрын

    धेरै राम्रो विश्लेषण आहुति सरको 👍👌

  • @indrasauden-nz9wu
    @indrasauden-nz9wu4 ай бұрын

    आहुति सर ! सताब्दियौ देखि थिचोमिचोमा परेका सोझा-सिदा जनतनहरुको आँखा र आवाज । सलाम छ आहुति सर !!

  • @Small_Heaven
    @Small_Heaven8 ай бұрын

    आहुती सर को बिचार लाई सलाम बोली मा 100% तार्किक

  • @deepakkaushal7338
    @deepakkaushal73388 ай бұрын

    great leader ahuti sir

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg8 ай бұрын

    Good point aahuti sir

  • @user-fm5ih7tf6m
    @user-fm5ih7tf6m8 ай бұрын

    एकदम सही विश्लेषण ।

  • @rudramani777
    @rudramani7778 ай бұрын

    Truth always stands alone but rest will follow gradually anyway…👍💪👏🏼👏🏼👏🏼

  • @sujantamang518
    @sujantamang5188 ай бұрын

    सही विश्लेषण आहुति जी को ।

  • @setupandhey9515
    @setupandhey95158 ай бұрын

    Aahuti is the demand of the time. He must train the new generation to take the society forward.

  • @dipbhul422
    @dipbhul4228 ай бұрын

    आहुति सर र ज्ञानेन्द्र शाही संगै बहस गर्ने बाताबरण मिलाउनु पर्याे।

  • @reshamoli5682

    @reshamoli5682

    8 ай бұрын

    Haso lagaunu huunsa sir le bicharo uthera vagxa

  • @HBR4295

    @HBR4295

    2 ай бұрын

    क ख नै राम्रोसँग नजान्ने ज्ञाने संग बहस गराएर अहुति सरको अपमान हुन्छ।

  • @AshokKumar-wm6mk

    @AshokKumar-wm6mk

    17 күн бұрын

    बहस त्यो व्यक्तिसँग गरिन्छ जसको बौद्धिक क्षमता र दक्षता आफ्नो बराबरको हुन्छ । ज्ञानेन्द्र शाही एउटा अराजक पात्र हुन् उनीमा एउटा अहंमता र घमण्डले भरिएको मस्तिष्क छ। त्यस्तो व्यक्तिसँग एउटा विद्वावानले कसरी बहस गर्न सक्छ।

  • @Dhanbg2023

    @Dhanbg2023

    9 күн бұрын

    तेसता अराजक सामान्ति दास सँग अहुति जसतो भौतिक र बौध्दिक बिधवान सँग वर्ता नगर्द राम्रो किनकि जनवारले सिकला तर राजा दासले राउटेले बुझ्दैना।

  • @TAC464
    @TAC4648 ай бұрын

    Rare gems like aahuti sir

  • @Kshitij786
    @Kshitij7868 ай бұрын

    क्या गजब अन्तर्वार्ता

  • @govindasingh8943
    @govindasingh89438 ай бұрын

    Great analysis ❤

  • @BMpostVlogs
    @BMpostVlogs8 ай бұрын

    I am here for ahuti

  • @prasantshrestha6721
    @prasantshrestha67218 ай бұрын

    धेरै राम्रो विश्लेषण गर्नुभयो आहूति सर ..

  • @stramofficial658
    @stramofficial6587 ай бұрын

    नेताको राजा हुन अहितु राजाको नेता हैन ।

  • @narayanadhikari9900
    @narayanadhikari99003 ай бұрын

    अाहुतीजीकाे धर्मको विषयमा धेरै हदसम्म सहमत छु तर देशमा संघियताले अार्थिकरूपमा टाट पल्टिने निश्चित छ ।

  • @rnvlog66
    @rnvlog668 ай бұрын

    You are the great analyst of nepal ❤

  • @thakurthapa693
    @thakurthapa6938 ай бұрын

    आहुति जि को साह्रै राम्रो प्रश्न को उत्तर ,

  • @SubasRag
    @SubasRag7 ай бұрын

    आहुतीको बिचार मन पराउनेहरु धेरै छ्न। तर बिडम्बना पछ्याउने चाहिँ दुर्गा प्रसाईलाई😂

  • @roheetkunwar5711
    @roheetkunwar57118 ай бұрын

    ramro tarka xa ahuti sir ko

  • @Dhru987
    @Dhru9872 ай бұрын

    आहुती यथार्थ धरातल मा उभिएर मन मा लागेको कुरा ओकल्ने ब्यक्ति हुन् । आफ्नो पराई न भन्ने ब्यक्ति हुन् ।

  • @Bullet_Raja45
    @Bullet_Raja458 ай бұрын

    नराम्रो को हालिमुहाली, हामी राम्रोको सहनसिलताले गर्दा हो । 🤘🤘🤘

  • @Reason_Gtm
    @Reason_Gtm8 ай бұрын

    समस्याको सहि पहिचान गर्नेले नै त्यसको समाधानको पनि सहि बिकल्प पनि तयार गर्नु पर्छ। आजको जरुरत सक्रियतापुर्वक देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनको लागि लागी पर्नु हो। निष्क्रिय बिष्लेशक मात्र बन्ने होइन।

  • @sadaronlinetv999
    @sadaronlinetv9998 ай бұрын

    Very good .........aahuti....

  • @Thilenthetraveller
    @Thilenthetraveller8 ай бұрын

    Ahuti ji ko bichar ekdum yethartha dharatal ma ubhiyeko hune vayera nai sadhai sunne garchu

  • @beghadhankumar5505
    @beghadhankumar55057 ай бұрын

    तितो सत्य बहुराष्ट्रिय कम्पनीमा श्रमिक भएर आफ्नै हातले बनाको समान नेपाल गएर महंगो दाम तिरेर किन्ने।

  • @sankalpatv4165
    @sankalpatv41658 ай бұрын

    real analysis comred aahuti , salam

  • @deep.deep143
    @deep.deep1438 ай бұрын

    2046 अगाडिको ब्यबस्था ठिक छ भनेर कसैले भनेका छैनन र भन्दैनन पनि तर अहिलेको प्रचन्डे सेरे र टुक्के बोली जस्ता नमखराम बाट सासित हुनुपनी नेपालिजनतालाइ मन परेको छैन mr आहुती साब्😏😏

  • @uttambishwakarma6522
    @uttambishwakarma65228 ай бұрын

    अर्थतन्त्रको बारेमा स्वर्णिम वाग्ले र सामाज अव्यवस्थित बारे रमेश प्रसाईं सग एकपटक संवाद हेर्न पाए हुने थियो ।

  • @gajendramgr7774
    @gajendramgr77748 ай бұрын

    सत्य विश्लेषण 🙏🙏

  • @hotelierjd6519
    @hotelierjd65196 ай бұрын

    Well elaborated Comrade Aahuti ..

  • @helloRoman-hp3zi
    @helloRoman-hp3zi4 ай бұрын

    Mr Aahuti is a real hero of politics,my best wishes for him always 💕 i know one day he's think dose work in Nepal 😃

  • @kamalgurung8825
    @kamalgurung88258 ай бұрын

    Good speech

  • @Rockstaramit2010
    @Rockstaramit2010Ай бұрын

    कति बौद्धिक छ उहाको कुराहरू

  • @motipariyar3598
    @motipariyar35988 ай бұрын

    Good analysis 👏👏

  • @upendrarai1980
    @upendrarai19808 ай бұрын

    Intellectual mr Ahuti

  • @kiranbhatta9166
    @kiranbhatta91668 ай бұрын

    यो मान्छे 2066 साल तिरको हुबहु प्रचण्ड सुनिन्छ देखिन्छ

  • @jennylama6097
    @jennylama60978 ай бұрын

    Salute to your thoughts,,Aahuti sir

  • @reshambhushal1906
    @reshambhushal19063 күн бұрын

    पूर्वाग्रहले आहत लङ्गडो विकलाङ्ग अर्धसत्य विचार ।

  • @lalbnembang2966
    @lalbnembang29668 ай бұрын

    अउती सरको अरू सबै ब्याख्या ठिक छ तर आर्थिक ब्याख्या मिलेन कृषि र उधोग २५% माथि हुनु हुदैन सेवा ७५% हुनु पर्छ सेवाको लागि सीपको अनिवार्य आवश्क छ यस्तो अमेरीका, सिंगापूर,जापान र जर्मनिमा छ र नेपालको स्रोत बुझने ज्ञानको अभाव देखीन्छ उधोगबाट राम्रो पैसा कमाउने हुनु पर्छ नत्र् हुदैन

  • @jazzrock5204

    @jazzrock5204

    8 ай бұрын

    जलमार्ग छैन वायुमार्ग र थलमार्ग मार्फत लागतबढी हुनाले प्रतिश्पर्धा गर्न सकिँदैन अनि कहा लगेर खपत गर्ने ?

  • @Addjuststruggle
    @Addjuststruggle8 ай бұрын

    Great thought❤❤❤❤

  • @sharadpandey8571
    @sharadpandey85718 ай бұрын

    Saurav says he is one of the faction of the Republican, he is the Kaathe faction and the funded faction. We have faced the country for the 17 years, lets see with these people do for another 20 years.

  • @Lem-Tamme
    @Lem-Tamme8 ай бұрын

    Sahi bhannu bhayo ❤❤

  • @karanlawad2155
    @karanlawad21558 ай бұрын

    Yasta ko hatma desh hakna dinu parxa great leader

  • @abishekrai7178
    @abishekrai71788 ай бұрын

    Naman aahuti sir🙏🙏🙏

  • @kamalbasel3885
    @kamalbasel38853 ай бұрын

    स्थानिय र संघ सरकार मात्रै राखे हुन्छ । अरू जे जे भनेपनि देशले धान्न गार्हाे छ ।

  • @gaumukhisarkar3817
    @gaumukhisarkar38178 ай бұрын

    WOW aahuti is great 👍👍

  • @durgakarki1151
    @durgakarki11512 ай бұрын

    सलाम कामरेड आहुति

  • @dudheswornp7003
    @dudheswornp70038 ай бұрын

    अति राम्रो बिस्लेसण

  • @reyzdangol3784
    @reyzdangol37848 ай бұрын

    गणतन्त्र मात्र अन्तीम बिकल्प होईन कामरेड, तिमीहरू को क्रान्ति र बिचार प्रचण्डको दासत्वमा पुरीसकेको कफनको लास कराय जस्तो मात्र हो।😮😮

  • @sirgotolucknow
    @sirgotolucknow8 ай бұрын

    वो कालो को कुरा क्लपित छ। यो देश को माया न भयेको पाए देश र जनता बेचने समुदाय को हो।

  • @bhupendrabista2029
    @bhupendrabista20298 ай бұрын

    राजाले राजगद्दी को आश गरेको छैन, उहाँ अहिले free Style मा हिँड्न चाहन्छ, आज शासन चलाउनेहरू बिना सुरक्षा गार्ड राजा जस्तो बाहिर बाटोमा हिँड्न सकोस् त कति सुरक्षा चुनौती छ, किन होला आहुति यो कुरा र भावना बुझ। ३४ वर्षसम्म पनि उपलब्धि नभए पछि हामी आम जनताले खोजेको एक मात्र राजा।

  • @premrajjoshi5711
    @premrajjoshi57113 ай бұрын

    हजुर पनि यहि बेबस्थाको उपज हो !! यो बेबस्थाको बलियो पहरेदारलाइ साथ दिनुस त्यो कमजोर हुदा भयका उपलब्धि पनि गुम्छन !! बाकि तपाइको बिचारलाइ सम्मान गर्छु !!

  • @ramchandramarahatta2320
    @ramchandramarahatta23206 ай бұрын

    Well done Aahuti ji ❤️✍️👏

  • @durgab..7873
    @durgab..78738 ай бұрын

    Great

  • @fulmayapradhan6263
    @fulmayapradhan62636 ай бұрын

    Wonderful Thought

  • @kumeshbajracharya2843
    @kumeshbajracharya28438 ай бұрын

    100% right

  • @janamroj4738
    @janamroj47388 ай бұрын

    सहि कुरा सर

  • @khemnepal3652
    @khemnepal36525 ай бұрын

    साहेद ग्यानेन्द्र शाहलाई भित्री रूपमा नत लिङ्देन या त प्रसाई ,थापा यस्तै यस्तै बिभिन्न मौसमी राष्ट्रबादिहरू आशा छ । उनलाई त फगत आफ्नो अस्तित्वको बर्करारी चाहिएको छ जसरी लिङ्देनलाई आफ्नो राजनितिक अस्तित्वको कवचका रूपमा उनलाई लागेको राष्ट्रीयता । प्रसाई लगायतका अभियन्तालाई पनि त्यसै गरी आफ्नो हैसियत र अस्तित्वलाई देखाइ छाड्न मात्र सतहमा देखिएका सबै एजेण्डाको ढाकर बोकेका हुन । नागरिक र मूलुकको चिन्ता त ठूलदलका नेताको समाज उन्मूख ओठे प्रतिबद्दता जस्तै हो ।

  • @AshokKumar-wm6mk

    @AshokKumar-wm6mk

    17 күн бұрын

    ज्ञानेन्द्र शाही एउटा अराजक पात्र हुन् उनीमा एउटा घमण्ड छ उनी एउटा साही परिवार को हुन् जुन पुरानो राजपरिवारसँग जोडिएको मानिन्छ। उनी राष्ट्रक भौतिक विकास देशको उन्नति भन्दा पनि शाही परिवार यानिकी नेपालमा राजपरिवारको अस्तित्वका लागि लडिरहेको छन्। यो कुरा जनताले बुझ्नुपर्छ।

  • @jpar2190
    @jpar21908 ай бұрын

    Federalism is most important for indigenous and non Hindu

  • @dumsimaster9409
    @dumsimaster94098 ай бұрын

    बिद्द्वान

Келесі