No video

नेपालका आदिवासी जनजातिको इतिहास । History of Indiginious of Nepal । Bishow Bhakta Dulal 'Ahuti' ।

FOR MORE VISIT US
Website : www.dainiknewsnepal.com
KZread :
Facebook :
Instagram :
Ph:
Gmail: paradisenepal@gmail.com
DAINIK NEWS NEPAL PVT.LTD
#DainikNewsNepal #BishowbhaktaDulalAhuti

Пікірлер: 27

  • @janaksilalaauji6047
    @janaksilalaauji6047Ай бұрын

    नेपाल कै उत्कृष्ट बौद्धिक व्यक्तित्व विश्वभक्त दुलाल आहुती कमरेड !

  • @yogyayogya2002
    @yogyayogya200213 күн бұрын

    आहुति एक सच्चा अध्ययनशील सहि मार्ग दर्शक बौध्धिक हुन ।।

  • @Yubanthami
    @Yubanthami2 ай бұрын

    सभ्यताको संरक्षण गर्न आवस्यक छ । आज राई, तामाङ, थारु आदि भएकै कारण जेल जानुपर्नेर लामिछाने, वली, देउवा,दाहाल आदि भएको कारण उन्मुक्ति पाउने संविधान हामीलाई चाहिदैन बदल्नु आवश्यक छ । बदल्न नमाने च्यात्नु पर्ने छ । हाम्रो झुपडी भत्काएर उनीहरुको महल बनाउने चेत भत्काउनु पर्छ

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pzАй бұрын

    great and truth voice video

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg6 ай бұрын

    Great

  • @purnalama-dj7vd
    @purnalama-dj7vd28 күн бұрын

    Wow got more cognitive ideas

  • @Dhanbg2023
    @Dhanbg202310 күн бұрын

    यो व्यक्तिमा कति बैज्ञािनक अध्यान बिचार तर्क र बिल्स्षेन छ सबै सहि भएनी गलत भएनी सबैले यसरीनै अाफनु सयममा अध्यन गर्न सिक्नु पर्छ नतर देशमा ब्रहमान हिन्दु धर्म लगायत अरु भित्र पखाण्ड भ्रष्ट बहुनहरुको गलत संस्कारको अन्त गर्न सचेत भएर अाफनु पहिचानको पक्षमा जागरुक भएर उठनु पर्छ।

  • @rajenrai3808
    @rajenrai380819 күн бұрын

    साच्चै बौद्धिक ब्याक्तित्व कमरेड आहुती ।तर किन तपाईं पछि परिरहनु भएको छ ।

  • @user-ye7je5bw2s
    @user-ye7je5bw2s2 ай бұрын

    ❤❤❤❤

  • @sanjaylama1495
    @sanjaylama14957 ай бұрын

    100% right

  • @arjunshahi7033
    @arjunshahi70332 ай бұрын

    जनावर मा पनि भाषा हुन्छ नत्र कसरी आफ्नो बथान चिन्छ?चराहरु किन निश्चित दुरी तय गरि बसाई सर्छ?

  • @user-ry2wx3lk7z

    @user-ry2wx3lk7z

    20 күн бұрын

    जनाबर चराचुरुङ्गी संग मान्छे लाई दाज्ने हो भने मानिस लाई किन चेतनसिल प्राणी भनेको त बेबकुफ

  • @Dhanbg2023

    @Dhanbg2023

    10 күн бұрын

    त्यो जनवार प्रजाति अनुसार बिकास ह मानुव अनुसार बिकास अाफनै हुन्छ बुझेको ज्ञान सबैलाई दिए वस

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg29 күн бұрын

    तपाइको बिस्लेषण कथित हो।कुन कुन सामान लिएर काहा काहा बाट आए भन्ने नै होइन।कोदोको सृष्टि धानको गहुको सृष्टि अर्कै छ। राइ लिम्बु लाइ छक्क नपार्नुस।म राइ हु मानब सभ्यताको विकास काहा बाट आयो मलाइ राम्रो थाहा छ।अन्नको उत्पति कसरि भयो।

  • @Dhanbg2023

    @Dhanbg2023

    10 күн бұрын

    था भए सबैलाई ज्ञान देउ यसरी बिरोवस मात्र गरे नवस

  • @NabinRai-x9h
    @NabinRai-x9hАй бұрын

    Nepali Dr Bhim Rawa Ambetkar Ahuti hun abko Npl ko sambhidan Ahuti sir le write garnu parxa

  • @user-ei2pp3re5j
    @user-ei2pp3re5j2 ай бұрын

    indigenous काे meaningनेपालले मात्र आदिबासी भनेर धाटेका छ intertional oxford dictionary ले मुलबासी भन्छ

  • @dineshkafle9683
    @dineshkafle96832 ай бұрын

    Bichma samdra chha kasari aya

  • @chandrarasaili7564
    @chandrarasaili75647 ай бұрын

    Satte kura

  • @user-qp4xw2ym4t
    @user-qp4xw2ym4tАй бұрын

    आहुति ज्यु ! हाम्रो देश को मूल समस्या जातीयता होइन ! मूल समस्या दण्डहीनता हो, मनपरीतन्त्र हो , तपाई जस्तो बौद्धिक व्यक्ति ले यो जाति कहांबाट आए, त्यो जाति कहाँ बाट आयो भन्ने कुरा ले देशलाई निकास दिन सक्दैन !

  • @user-xo8px6lc5m

    @user-xo8px6lc5m

    Ай бұрын

    अाहुतीजीका कुरा त मजाकै छन्। अलि वुझ्न नसकेको कुरा के भने मुख्य जातीहरु लिम्बू,राई,तामाङ,नेवा,गुरुङ,मगर,खस,थारु,मिथिला,भोजपुरालाई मात्र राज्य दिने तर सयौं सँख्यामा रहेका अन्य अल्पसंख्यक जातीहरु जस्तै दनुवार,राजवँशी,सुनुवार,शेर्पा,राउटे,चेपाङ लगायतका अन्य सयौं जातीहरु त झन मारमा पर्छन होला है यसरी त!सवैलाई राज्य दिन त सँभव नहोला।भन्नाले राज्य नपाउने जाती/सभ्यताहरुको लागि के व्यवस्था/स्थिति वाँधिन्छ?पहिला अाउनुपर्यो।अन्यथा झन भाँडभैलो चल्छ।

  • @YamKumari-cg2qt
    @YamKumari-cg2qt2 ай бұрын

    मानव जाती को उत्पत्ती अदन को बगैंचा मा भएको हो कुनै बादर बात मान्छे भएको होइन कोहि पनि भ्रममा नपार्नु

  • @sarojbasnet658
    @sarojbasnet6587 ай бұрын

    Adibasi 😂😂😂😂 guff dinchan Nepal ma sabai bahira bata aayaka hunnn...

  • @ramrana5948

    @ramrana5948

    6 ай бұрын

    Ta chahi k nepal ko mul basi hos rw ? Ta Pani India. Bata. Aayko hos. Ta😂😂😂😂😂😂

  • @sarojbasnet658

    @sarojbasnet658

    6 ай бұрын

    @@ramrana5948 ta muji laie tehai bhaneko sabai bahira bata aako bhanera balla bujis😃😃

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri27667 ай бұрын

    Yo pagal ho

Келесі