सुनिता लाई भाउजू बनाउछु भने पछि चल्यो कडा दोहोरी| Sunita Budha VS Laxmi Khadka| Dohori Jamghat

Ойын-сауық

Singer:
♬ Sunita Buda
♬ Laxmi Khadka
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 914

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 жыл бұрын

    हजुर हरुको मनोरञ्जन को निम्ति अर्को दोहोरी सार्वजनिक गरियो हेरेर साथ दिनु होला हस्😍

  • @binbahadurbasnet3306

    @binbahadurbasnet3306

    2 жыл бұрын

    आजको दोहोरी राम्रो लागेन,सुनी बैनीले युज गरेका शब्द आपत्ती जनक छन,सब्य,अनुसासित,सिक्षित,सोजि गायिका भनेर सोचेको थिए त्यो पुरै गलत भयो,शब्द युज गर्दा बिचार पुर्याउनु पर्छ।

  • @bishnuthapa8005

    @bishnuthapa8005

    2 жыл бұрын

    Aaha ramro rmailo xa vai hjur

  • @menakakarki889

    @menakakarki889

    2 жыл бұрын

    @@binbahadurbasnet3306 सुन्ने कान नै नकारात्मक भएसी राम्रो शब्द नि नराम्रो सुन्नु ब्यक्ति पिच्छे आफ्नो तर्क राख्नु राम्रो हो तर सवालको जवाफ सहि छ सुनिताको ।

  • @manojghatrimagar2572

    @manojghatrimagar2572

    2 жыл бұрын

    derai ramro xa dohori

  • @binbahadurbasnet3306

    @binbahadurbasnet3306

    2 жыл бұрын

    केहि शब्द सुनिताका गलत छन मित्र गलत छन भनी सुधार्नु पर्छ भनेर भन्न नि सक्नुपर्यो,तपाई जस्तो शुभचिन्तक मनि हो,हरेक कुरामा गलत भएनि बाबा गर्नु बान्छनिय हुन्छ र उहाहरु नि सुधारिनु हुन्छ।

  • @sumanthapamagar1992
    @sumanthapamagar19922 жыл бұрын

    मानसिङ र सुनिताको बिहे भको को कोस्लाई हेर्न मन छ? हात माथि गरुम त✋✋✋✋

  • @sumanbhattarai3305

    @sumanbhattarai3305

    2 жыл бұрын

    ✋✋✋✋

  • @LokeshKumar-yh1em

    @LokeshKumar-yh1em

    Жыл бұрын

    Gu kha

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil91762 жыл бұрын

    सुनिता sis र लक्ष्मी sis को 💖 फ्यान जती यता आउनुश राजा रानि हरु 😘 miss you all 😭 from #pokhara ✅

  • @hemlalshrestha9879
    @hemlalshrestha98792 жыл бұрын

    मानसिङ भाइ सुनिता बैनिले मनै देखि चाहेको अनुभव गर्छु जीवन साथी बनाउदा अति उत्तम देख्छु

  • @bharatbahadur8855
    @bharatbahadur88552 жыл бұрын

    लक्ष्मी ले पोल खोल्न त कोसिस गरेकी हुन तर,,पोल खुल्दै खुलेन! हामिलाइ नि जान्न मन लागेको थियो! सुनिता र मानसीङको समबन्धको बारेमा!

  • @birbaltamang7042
    @birbaltamang70422 жыл бұрын

    सुनिता र लक्ष्मी ज्यु को गित बाट धेरै मनोरञ्जन लिए पक्कै पनि मानसिङ सर र सुनिता मिस को छिट्टै बिबाह भएको देख्न पाउ जोडि पनि दामी मिल्ने छ ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @durgapudel5415

    @durgapudel5415

    2 жыл бұрын

    मान्सिङ र सुनिताको छिटै बिबाह भएको देख्ने रहेर छ मलाई पनि

  • @rameshgirirolpa4978
    @rameshgirirolpa49782 жыл бұрын

    सुन्दर प्रस्तुति छ है साच्चिकै जोडी देख्न पाए हुन्थ्यो छिट्टै मानसिङ दाई र सुनिता दिदिको धन्यवाद

  • @rijalhariram3331
    @rijalhariram33312 жыл бұрын

    बस्नेगरी घरमै आऊ आज कोईनी छैन 👇👇👇👇 गितको ईसारानै रंगीन छ💕💕💕💕💕💕

  • @hemkumaroli3983
    @hemkumaroli39832 жыл бұрын

    मानसिन र सुनिताको जोडी कहिल्यै नछिटोस छिटै बिहे भको देख्न् पाउ

  • @aayushkvologs5851
    @aayushkvologs58512 жыл бұрын

    यो पो हो दोहोरी भनेको बधाई छ प्यारी कायिका हरुमा अनि मन सिह ब्रो टिक जि माउसुली सबैलाई भब्य सम्झना छ

  • @khadkabharat3826
    @khadkabharat38262 жыл бұрын

    म त छिटो भन्दा छिटो मानसिङ सर र सुनिता ज्यु को विहे भयको भय खुसि हुनेथिय बरै जिन्दगी मा 🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal88732 жыл бұрын

    अाहा धनमाया नेपाली बैनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।।

  • @simranlamichane3401
    @simranlamichane34012 жыл бұрын

    Waw yesto po swar vaneko

  • @sabitribhushal5432
    @sabitribhushal54322 жыл бұрын

    ढिलो आयो तर कडा दोहोरी आयो गित सुन्दा आनन्द पनि आयो यस्तै यस्तै दोहोरी सुनिरहन पाईयोस्

  • @krishnanischal8777
    @krishnanischal87772 жыл бұрын

    आहा!!२ टै मन पर्ने दीदी हरु को आवाज एकैचोटी सुन्न पाउँदा धेरै खुसी लाग्यो।त्यसमाथि जोडी हरु लाई समेटिएर गाएको🙏🙏🙏

  • @shreedharbk7532
    @shreedharbk75322 жыл бұрын

    धनमायाको स्वर को निकै ठूलो फ्यान म

  • @tankabhattarai7824

    @tankabhattarai7824

    Жыл бұрын

    रतन्दो लाग्या रछ डक्टर सङ्ग परामर्श लिनु होलाअ।।

  • @laxmipahari4969
    @laxmipahari49692 жыл бұрын

    भाई अब यदि साच्चै बिवाह भएको छैन भने मन मिल्छ सबै कुरा राम्रै देखिन्छ अब यो मानसिह र सुनिता जोडी देख्न सबैको आखाले चाहेको छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmanaryal8171

    @laxmanaryal8171

    2 жыл бұрын

    मेरो पनि तेही इछ्या छ बेस्ट कप्पल

  • @binodpokhrelbiswas1319

    @binodpokhrelbiswas1319

    2 жыл бұрын

    Sunita kada

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena932 жыл бұрын

    चर्चित कलाकार , गीतकाे प्रसङ्ग , लय र प्रस्तुतिले गित कर्णप्रिय वनेकाे छ शुभकामना छ सबैजनालाई यी नै सुनिता मानसिङकाे दाेहाेरि पनि अाअाेस न

  • @arunff4865
    @arunff48652 жыл бұрын

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर र सुनिता बहिनी को जोडी असाध्यै मन पर्छ यो जोडी साचिकै जोडी हुनु पर्छ

  • @krishnakhadka277
    @krishnakhadka2772 жыл бұрын

    दोहरी भनेको यस्तो स्वर अति सुन्दर छ दुवै जनि को मलाई साह्रै मनपयो धन्यवाद छ

  • @sumitrapoudel2425

    @sumitrapoudel2425

    2 жыл бұрын

    मलाई नि असाध्यै मन परो

  • @lalsinghdhami7028
    @lalsinghdhami70282 жыл бұрын

    रमाईलाे दाेहाेरि छ धनमाया बहिनीकाे स्वरमा अायेकाे गीत एकदम मनछुनेछ।

  • @gaumatigrg5472

    @gaumatigrg5472

    2 жыл бұрын

    Ååp

  • @pemagyelpo7531

    @pemagyelpo7531

    2 жыл бұрын

    Wish all the team looking forward for married soon

  • @junapradhan2155
    @junapradhan21552 жыл бұрын

    धेरै रमईलो दोहोरी सूनीता जी लक्ष्मी जी को आवज एकदम रार्मो 👌👌👌👌👌

  • @shobhakharbanjade9584
    @shobhakharbanjade95842 жыл бұрын

    अर्को पटक पनि लक्ष्मी र सुनिता को है त

  • @bishanbbc6500
    @bishanbbc65002 жыл бұрын

    न मिसावट है यो दुई जना बैनी हरु को बिचमा स्वर त मान्नै पर्छ ।।। यो पो त लक्ष्मी , सुनिता ।।।

  • @krishnaportel9957
    @krishnaportel99572 жыл бұрын

    कति राम्रो दोहोरी अनि स्वरको मिठास पनि उतिकै

  • @khimbibashrana8127
    @khimbibashrana81272 жыл бұрын

    आहा कति रमाइलो दोहोरी सम्पुर्ण मा मिठो सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना सुर्खेत बाट हेर्दै छु❤️❤️❤️❤️❤️💞💞💞💞

  • @ratnamaninath
    @ratnamaninath2 жыл бұрын

    ढिलो आयो कडा आयो अति नै रमाइलो भाका त्यसै मा दुबै तिर का गायिका पनि अति नै स्वर कि धनी ।मानसिह जी लगायत सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @bhimkhatri3826

    @bhimkhatri3826

    2 жыл бұрын

    सबै टिमलाई धन्यवाद

  • @tomlalsubedi3573
    @tomlalsubedi35732 жыл бұрын

    अति मीठो दोहोरी ! सान्दर्भिक विषयवस्तुमा अति मीठो भाका र मौलिक शब्द र टुक्का संयोजन गर्दा महिला-महिला बीचमा गाइएको दोहोरी पनि यति सशक्त हुन सक्ने रहेछ, सारै राम्रो लाग्यो ! यति राम्रो सिर्जनाको लागि सुमधुर स्वरकी धनी बहुचर्चित लोकगायिका सुनिता बुढाक्षेत्री र लोकगायिक लक्ष्मी खड्कालाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! सुमधुर स्वरकी लोकगायिका धनमाया नेपालीले गाउनु भएको मार्मिक गीतको बारेमा त कुरै नगरौ अति नै मीठो र मन छुने छ, उहाँप्रति हार्दिक नमन् । यति राम्रा राम्रा सिर्जनाहरुको संयोजनका लागि बहुचर्चित लोकगायक मानसिंह खड्काप्रति हार्दिक नमन् तथा आभार !!

  • @kaluanjan8461
    @kaluanjan84612 жыл бұрын

    आहा आजको दोहोरिले मन छुयो बीचबीचमा मजाले हासेको हासै भैयो😃 धेरै मिठो स्वरको 3 बहिनि गाइकाहरु को धेरै मिठो स्वर धेरै राम्रो भयो सबैलाई शुभकामना 🙏🙏👌👌🙏🙏

  • @sureshshahi7697

    @sureshshahi7697

    2 жыл бұрын

    Sarhai ramro song dhan ,Tika sab ramro swor

  • @khadakk.c7853

    @khadakk.c7853

    2 жыл бұрын

    राम्रो

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki55992 жыл бұрын

    मीठो स्वर का महारानी हरु सुनिता र लक्ष्मी को दोहोरी सुनेर आनन्दा आयो।।।सुनिता को मीठो स्वर छ 24 क्यारेट को सुन जस्तै त्यस्तै लक्ष्मी को त्यस्तै धुरन्दर आवाज छ।।।ल बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

  • @laxmighimire3506
    @laxmighimire35062 жыл бұрын

    आहा कति राम्रो दोहोरी बधाई छ सम्पूर्णलाई

  • @shelastharaju6701
    @shelastharaju67012 жыл бұрын

    सुनिता दिदि र मानसिंह दाइको बिहे भएको हेर्ने ठुलो रहर छ है ।।

  • @RajeshShrestha196
    @RajeshShrestha1962 жыл бұрын

    यती राम्रो गाउने बैनिलाई मानसिङले सिकाको मन परेन ।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu73412 жыл бұрын

    दुबैजनाको मिठो दोहोरी जोडी को साइत जुराउने मानसिङ भाइलाई धेरै धेरै धन्यवाद !!

  • @chandrathapa5054

    @chandrathapa5054

    2 жыл бұрын

    आउ क्या नेपाल बुध्या। अब ज्यान आराम साथै रमाइलो गर्नु पर्छ महिना मा एक पटक दोहोरी जानु पर्छ

  • @Laxmankumar-bn5cb

    @Laxmankumar-bn5cb

    Жыл бұрын

    मानसीनदाईलेसिकाकोतोकेटीला

  • @sureshshrestha3321
    @sureshshrestha33212 жыл бұрын

    आहा अटुट 💞मायाको सौगात बोकेर हजुर को 💞भिडियो तिर आएको छु सम्झना💞 मनै देखि हजुर सधैसपोर्ट 💞मिल्ने छ 💯👍 मेरो तर्फ बाट

  • @rambhadhursunar8675
    @rambhadhursunar86752 жыл бұрын

    भाग २ पनि ल्याउनु पर्यो सुन्न र हेर्ने कति मन लाको थियो सकियो, त,,

  • @mannepali7868
    @mannepali78682 жыл бұрын

    Sabi jana man par6 tara laxmi khadka फेब्रेट हैइ यो दोहोरी मा

  • @sonusirmal3599
    @sonusirmal35992 жыл бұрын

    कति राम्रो दोहोरी सुन्दा आनदा आयो 👍👍❤❤

  • @ArjunKGrg
    @ArjunKGrg2 жыл бұрын

    सार्है मीठो, सभ्य, सालिन अनि अनुशाशित् किसिमको दोहोरी हेर्न अनि सुन्न पाइयो सम्पुर्ण टिम लाई 🙏🙏🙏

  • @munachaugalai1972
    @munachaugalai19722 жыл бұрын

    य भगमान मानसिह खड्का र सुनिता बिसिकाे लगन गाठाे जुरेकाे चार्डै हेर्नपाईयाेस ❤️❤️❤️❤️

  • @pabitrapokharel6817
    @pabitrapokharel68172 жыл бұрын

    धेरै राम्राे छ कहिले हाे तनि बिबाह मान्सिङ र सुनिताकाे दर्सकलाइ मन परेका गायक गायिका धन्देबाद

  • @krishnasubedi298
    @krishnasubedi2982 жыл бұрын

    ल है दाई छिटै बिहे गराउनु पर्छ लक्ष्मी बैनी ले अाजकाे दाेहाेरी रमाईलाे लाग्याे ।अबकाे बसाइ मा मान्सिङ र सुनिता काे दाेहाेरी सुन्न मन छ ।

  • @Kamalvlogs120
    @Kamalvlogs1202 жыл бұрын

    अझै लामो बनाउनु पर्यो मान सिङ् दाइ दोहोरी हेर्दाहेर्दै सकियो मजा आई राको थियोे ! अग्रीम शुभकामना सम्पुर्णमा!

  • @jibanpunmagar977
    @jibanpunmagar9772 жыл бұрын

    wow दामी मजा आयाे सम्पूर्ण टिमलाई शुभकामना छ विशेषगरी लक्ष्मी खड्कालाई आई लव यु छ।

  • @harishrestha2657
    @harishrestha26572 жыл бұрын

    कुरो सहि हो लक्ष्मी बैनि सुनिता सुरुवाल खसेको पनि याद गरछि माया गरनु पाप हैन धोका दिनु पाप हो

  • @jaabchams8471
    @jaabchams84712 жыл бұрын

    Wow wow 2 जना नै मेरो best 💐💐❤️❤️love you

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri9872 жыл бұрын

    अति दामी👌 जय संगित🎶 सम्पुर्ण मा हार्दिक नमन🙏

  • @tekbahadurchalaune1189
    @tekbahadurchalaune11892 жыл бұрын

    धेरै धेरै राम्रो छ सुनिता र लक्ष्मी को दोहोरी

  • @bakhatthapa4359
    @bakhatthapa43592 жыл бұрын

    सुनिता र मानसिङ जि छिटै बिहे भयको हेर्न मन छ

  • @karanshahu789
    @karanshahu7892 жыл бұрын

    मिठो स्वर की धनी सुनिता र लक्ष्मीको एकदमै रमाइलो दोहोरी सुन्न पाइने भो ।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal65472 жыл бұрын

    अति नै मार्मिक कार्यक्रम वरिष्ठ मिलनसार गायक मानसिङ भाइ अब्बल गायिकाहरुको कलागलालाई ससम्मान

  • @milankumarsunar486
    @milankumarsunar4862 жыл бұрын

    सुन्ता जिले जित्नु भो भाग 2 पनि चायो बोल्नेकी नै daami🌹🌹🌹🌹

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    Aaha sunita DD ko dohori Kati khera aaula jasto vaye sakyo waiting 🤔😘😘🥰♥️🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry10192 жыл бұрын

    आहा नन्द भाउजुकाे दाेहरि असाध्यै मन पर्याे

  • @baltamang9038
    @baltamang90382 жыл бұрын

    मानसिंह र सुनिताको जीवन साथी भएको देख्न पाउँ है।। रबिनको विवाहमा गीत गाउँदै नाच्दै गाउँदै रमाइलो गरेको देख्न पाउँ है मानसिंह + सुनिता।।

  • @rameshmagar9273
    @rameshmagar92732 жыл бұрын

    सुनिता को आवाज राम्रो लाग्यो लक्ष्मी बैनी को पनि राम्रो छ

  • @user-fn3io1vq7s
    @user-fn3io1vq7s2 жыл бұрын

    हैनेहोउ यो धादिङको हावापानी कस्तोछ?भन्या यिनी धादिङे कान्छीहरु खुब मस्किन्छनत

  • @hemlalshrestha9879
    @hemlalshrestha98792 жыл бұрын

    सुनिता बिसि मेरो मनपर्ने गाइका

  • @kumarsanu6521
    @kumarsanu65212 жыл бұрын

    लक्ष्मी ले राम्रो गरेको छ ल दोहोरी मा माया होकि के हो अब बिहे गरत बाबू मानु र सुनिता

  • @sanmayatamang5032
    @sanmayatamang50322 жыл бұрын

    धेरै रमाइलो मिठो दोहोरी एकदम खुशी लाग्छ सुनिता जि र मानसिङ जि को जोडी सगै देख्न पाउँदा नै किन हो किन सकेसम्म एक हुनि दिन जुराउनु होला है

  • @lallimbu2457
    @lallimbu24572 жыл бұрын

    मान्सिङ जी आजको प्रसतुति गजब लाग्यो सुनिता बि सि को फ्यान भयेर होला ज्यादै रमाइलो हुर हुर हुरु thank you all team.

  • @laxmibhandari1098
    @laxmibhandari10982 жыл бұрын

    Aaja dhari khushi xu Sunita de ko geet sunara

  • @mohanlalgurung2665
    @mohanlalgurung26652 жыл бұрын

    दुबै जनालाइ मीठो गित सुनाउनु भएको मा शुभकामन छ है म कुवेतबाट हैरदै छु

  • @ShibaSubedi
    @ShibaSubedi2 жыл бұрын

    यो गीत मन परेर फेरी फेरी आएर हेरेछु। सबैलाई सम्झना।

  • @kamlashhi7746
    @kamlashhi7746 Жыл бұрын

    सुरिलो स्वरकि धनि गायिका सुनिता बैनि लक्ष्मि खड्का हजुरहरुको फ्यान ❤️❤️❤️❤️

  • @yamthapamagar1621
    @yamthapamagar16212 жыл бұрын

    Wow कति राम्रो दोहोरी साँचिकै भन्नू पर्दा मलाई चाहिँ दुबै जनाको voice आसाध्धै मन पर्छ जति सुने पनि सुनौ झै लाग्ने।

  • @manbir5675
    @manbir56752 жыл бұрын

    लक्ष्मीको मिठो स्वर राम्रो शब्दको प्रयोगले फेरि पनि दोहरी गीत गाउनुभएकोमा धन्यबाद छ।

  • @omgharti6368
    @omgharti63682 жыл бұрын

    मानसिंह र सुनिताको जोडी उत्कृष्ट छ है । भुगोल पनि एउटै । मंसिर पनि बाँकी छ ‌। लगन छ २७ गते ।

  • @lalitrai2201
    @lalitrai2201 Жыл бұрын

    सुनिता र लक्ष्मी बहिनीहरुको दोहोरी घम्साघम्सी निकै रमाईलो लाग्यो धन्यवाद सबै कलाकार भाईभै बहिनीहरुलाई

  • @rameshgurung719
    @rameshgurung7192 жыл бұрын

    लक्ष्मी बहिनीका मिठाे स्वर👏👏👏

  • @kanxakokanximoh9609
    @kanxakokanximoh96092 жыл бұрын

    अहा कति रमाइलो दोहोरी लक्षु र सुनुको

  • @cbmagar8443
    @cbmagar84432 жыл бұрын

    हो हो सहि हो man singh khadka जि र sunita budha जि gf bf हो छिटै बिहे भएको देख्न पाओस्

  • @dipendradhami4571
    @dipendradhami45712 жыл бұрын

    सबै को प्रस्तुती विशेष छ but सबै भन्दा अब्बल मीठो शुनिता बुढा क्षेत्री कै स्वर हो💘💘💘

  • @rajanbhujel2684
    @rajanbhujel26842 жыл бұрын

    सुमधुर स्वरको धनी सलाम छ्❤️💞

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel71272 жыл бұрын

    WOW WOW 😍कति रमाइलो❤️ कति मिठो गीत सुन्दा सुन्दै समय 🌿 गएको पत्तै नपाई गीत सकियो 🍀अझैं सुन्न पाए हुन्थ्यो जस्तो लाग्यो ok thanks 🙏,🌹🎈

  • @ptpt7862
    @ptpt78622 жыл бұрын

    अाहा कति रामलाई हाे 🙏🙏🙏बधाई छ सबै जना लाई

  • @paremkunwar7808
    @paremkunwar78082 жыл бұрын

    Very nice song and so sweet voice sister haru

  • @bajjiragri9139
    @bajjiragri91392 жыл бұрын

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @sundargrg7145
    @sundargrg71452 жыл бұрын

    अति उत्कृस्त प्रस्तुति र स्वरकि धनि कलाकारहरुलाइ बधाई तथा सुभकामना सम्पुर्ण टिमलाइ! !

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical2 жыл бұрын

    मान सिंह दाइ को बिहे त सुनीता दिदी संग नै हो टीका दिदी ले अन्तै खोजे हुन्छ यहा गीतमा पनि भन्न खोज्नु भएको छ समय भयो भनेर बिहे को अग्रिम शुभकामना ।। 🙏🙏🙏🌹♥️ पार्ट -02 नि चाहियो है ।

  • @asishshreesh7713
    @asishshreesh77132 жыл бұрын

    Lokdohori atti mitho different extra subject ma. Sunnapaiyo thank u Sunita budha bahinilai thank u All of u teams romantic xa

  • @amarkhadka4739
    @amarkhadka47392 жыл бұрын

    सोर कि रानि रानि को दोहोरी सुन्न पाईयो साह्रै मज्जा आयो सुनिता लक्ष्मी लाई बधाई संगै सम्पुर्ण टिम लाई सुभकामना छ

  • @renoparsad1036

    @renoparsad1036

    2 жыл бұрын

    Very nice

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    मान्सिङ्ग भाइ कहिले होनि सुनिता सङ्ग को दोहोरी दर्सक सामु ल्याउने हामी पर्खाइ मा छौ

  • @prakeshshahi343
    @prakeshshahi3432 жыл бұрын

    Man Singh and Sunita laxmi huma tika bhenii sabilie dhanybad Khushi laghy salute xcha sampurna team lie

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial2 жыл бұрын

    Aaha kati ramro geet sarai man paryo

  • @chudamanibhusal8873
    @chudamanibhusal88732 жыл бұрын

    मान सिंह खड्का जि दाेहरी जमघट टिम ,साथै सबैलाई नमस्कार छ। अाहा सुनिता जि र लक्षिमी बैनी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।दुवै जनालाई सफलताको शुभकामना छ।हाल मलेसिया बाट ,,,,,

  • @boy0140
    @boy01402 жыл бұрын

    अत्यन्तै मीठो आवजकी किन्दरी रानी दुबैजना को दोहोरी सुनेर निकै रमाइलो लाग्यो बधाई छ सम्पूर्ण लाई 🙏

  • @purnamagar7615
    @purnamagar76152 жыл бұрын

    केटी देखी तर्सिने तिम्रो दाई, right answer

  • @bishnusubedi1996
    @bishnusubedi19962 жыл бұрын

    मानसिङ र सुनितालाइ जिस्काइ जिस्काइ गायकाे दाेहरिराम्राे लाग्याे

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry10192 жыл бұрын

    धनमाया दिदिकाे आवाज कति मिठाे मनमै गुन्जि रह्याे।।

  • @user-yz2bl2gx6l
    @user-yz2bl2gx6l2 жыл бұрын

    उत्कृष्ट गायन मीठो आवज हसिली सबैको प्यारी laxni 💕💕💕

  • @premrajjoshi8982
    @premrajjoshi89822 жыл бұрын

    मान सिंह दाई र सुनिता दिदी को छिट्टै बिहे भाको देख्न पाम🌹 अनि आजको दोहरी मा अति नै मजा आयो ❤️❤️❤️❤️ सधैं यस्तै मिठो दोहरी सुन्न पाउँ हामी पर्देशी को साहरा नै यही हो♥️

  • @durgabahadur7769
    @durgabahadur7769 Жыл бұрын

    मीठो सोरका रानी बैहिनी हरु सारै मनपरने गित गाउनु भयो वाहा हरुमा सन्मानछ होल टिम अनि मान शिङग खड्का भाईलाई कईले देख्न पाईनचत दमपती जीवन 👌🌷❤️🙏

  • @Pradeshirodhighar
    @Pradeshirodhighar2 жыл бұрын

    आहा दाम्मि दोहोरि सबै टिमलाइ धन्यवाद

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    Vhag 2 pne chaiyo dada Laxmi DD le Jodi melyako plz

  • @kailashmagar510
    @kailashmagar5102 жыл бұрын

    आहा 🙏💝💐🌺

  • @sherbahadur8365
    @sherbahadur83652 жыл бұрын

    👉दोहोरी त सारै मिठो तर लव पक्कै पर्या रहेछ😂

  • @nepal1525
    @nepal15252 жыл бұрын

    मलाई मनपर्ने कलाकार सुनिता र लक्ष्मी को दम्दार दोहोरी हेर्न लागियो ।

  • @kalyanbista9712
    @kalyanbista97122 жыл бұрын

    उत्कृष्ट दोहोरी गित बधाई छ,सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏

  • @kushallama9679
    @kushallama96792 жыл бұрын

    आज म्याउसुलि दि निकै रामरि देखिनु भनेको छ

Келесі