टिका लाई आछु आछु पारे किसनले Tika Sanu VS Kishan Sijapati

Ойын-сауық

टिका लाई आछु आछु पारे किसनले Tika Sanu VS Kishan Sijapati | @Manshing Khadka
Singer:
♬ Kishan Sijapati
♬ Tika Sanu
Musician Team :
♬ Sarangi : Hemraj Gandharba
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhushal
♬ Madal Kumar Lamichhane
♬ Dholak Dipak Samip
♬ Actopad Pritam Thapa
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 764

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 жыл бұрын

    समस्त आदरणीय दर्शक हरुमा मेरो नमस्कार तपाईं हरुको मनोरञ्जन को लागि फेरि पनि अर्को दोहोरी सार्वजनिक गरेका छौ। कस्तो लाग्छ हेरेर्सही सुझाव दिनुहोला है🌺🌺🌺🌺

  • @chitrabc4501

    @chitrabc4501

    2 жыл бұрын

    दोहोरि त सारै मन पर्यो मानाशिङ दाई interview हेर्न मन् लाग्यो किर्षण भाइ को

  • @suryaprasadpradhan6760

    @suryaprasadpradhan6760

    2 жыл бұрын

    Geet dherai ramro, yestai-yestai ramra geetko pratikshama,Thankyou Mansing, Tika & all singers

  • @hariramthapa2434

    @hariramthapa2434

    2 жыл бұрын

    Dami xa daju best of luck

  • @lokendrabagiri1628

    @lokendrabagiri1628

    2 жыл бұрын

    अबको यपिसोड सुनिता जि र भाइ को हुनुपर्छ है मान्सिङ सर त्यो पनि यसै भाका नभय काँटी सलाइको र हिमाल सेतै छ यी मध्य यौट हुनुपर्छ भन्ने लायको छ।

  • @dineshrao7689

    @dineshrao7689

    2 жыл бұрын

    दैलेखी किसन भाइ कडा दैलेख नाम राख्नु बोरो बधाई छ

  • @ramsinghthapa97
    @ramsinghthapa972 жыл бұрын

    छत्र शाही र काजलको जस्तै सुनिता र मानशिंग भाइको पनि बिबाह बन्धनको जोडी छिट्टै देख्न पाइयोस भन्ने कामना को साथमा अतिनै उत्कृस्ट दोहोरि हेर्दै छू 🙏🙏🙏👋👋👋❤❤❤💞💞💞

  • @rupakpunmagar6843
    @rupakpunmagar68432 жыл бұрын

    आहा तिका सानू दि र बाल गायक किसन सिजापति भाइ लाई बधाइ छ

  • @realgimingyt4914
    @realgimingyt49142 жыл бұрын

    किसन सिजापति भाईलाई धेरै धेरै धन्याबाद अनि बधाई छ।

  • @ayushbk3446
    @ayushbk34462 жыл бұрын

    यति राम्रो गाउने छेमता भएको बालकलाकारलाइ साहेता गर्ने हाम्रो सुर्खेती भाइ मानसिङलाई धेरै धेरै धन्यवाद 💕💕💞🌹🌹🌺🥀💐💐🌷🌷🥀🥀

  • @jhupabc826
    @jhupabc8262 жыл бұрын

    कति मिथो दोहोरि टीका बहिनी सबै लाई बदाई छ👌👌👌👌👌👌👌👌

  • @moogarketo2065
    @moogarketo20652 жыл бұрын

    मनपर्ने जोडि मानसिङ @ सुनिता😍😍

  • @sundaroli3390
    @sundaroli33902 жыл бұрын

    अाहा कति रमाइलो हो के बधाई छ सबैलाई 🇳🇵💖💓💓💘❤️

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan67602 жыл бұрын

    I am waiting, Dohariki queen Hasili Tikako junsukai geetka sathai muskan pani ramrai hunchha.....

  • @hunterwangde9665

    @hunterwangde9665

    2 жыл бұрын

    Yes ,me also bdr.

  • @nayanbhandari1466
    @nayanbhandari14662 жыл бұрын

    Sunita baini ra kisan ko dohori khile aaune ho bro manshing

  • @subabaral63
    @subabaral632 жыл бұрын

    ल टीका सग भिडने भाइ निकै ट,यालेनट रहेछ सफलताकाे सुभकामना

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c2 жыл бұрын

    किसन भाइ तिमी त दोहोरी को star हुन्छौ है यक दुई साल पछि

  • @binbahadurbasnet4517
    @binbahadurbasnet45172 жыл бұрын

    किसान बाबुको पर्गती हुदै जावोस,उच्च सफलताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाई बधाई छ।

  • @bhaktamagar8793
    @bhaktamagar87932 жыл бұрын

    दोर्सो लोक दोहोरि सम्रात अर्थात राजुको ठाउ अब किसन ले पाउनु।।। यहि शुभकामाना भाइ लाई।।

  • @prakashregmi5378
    @prakashregmi53782 жыл бұрын

    जे होस् किशन भाइ हाम्रो दैलेखको ठाटिकाँध गा.पा ४ को हुन खुशी लाग्छ । नाम राख भाई😍❤️

  • @rameshgirirolpa4978
    @rameshgirirolpa49782 жыл бұрын

    आहा कति सुन्दर प्रस्तुति छ डिउटी बाट आएर हेर्दा सारै आनन्द लिएको छु मलेसिया देखि हेर्दैछु है मानसिँह दाई टीका सानु लाई सम्मान छ सानो भाई किसन लाई सफलता को कामना छ

  • @rajubinakon5766
    @rajubinakon57662 жыл бұрын

    यो भाइले लोकदोहोरीमा एकछत्र राज गर्छ एकदिन

  • @kalpanasapkota2560
    @kalpanasapkota25602 жыл бұрын

    बल आजको गितमा सुनीता लाई देखनपाईयो

  • @ramdeuba5220
    @ramdeuba52202 жыл бұрын

    आहा बहुत मिठो दोहरी!! मिठो स्वर कि धनी गायिका ज्युहरुलाई सगै देख्न पाउदा खुसी लाग्यो!!भाइको दोहरी पनि कडा कडा छ अग्रीम शुभकामना भाई!!सुनिला जीको मिठो स्वर पनि सुन्न पाइयो उहाँको आवाजमा जादु नै छ।साच्चै ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry10192 жыл бұрын

    धेरै भन्दा धेरै आनन्द लिए याे दाेहरि हेेरेर ।। मानु दाई र सुनिता दिदि एक भएकाे हेर्न चाहान्छु।। 🙏🙏🙏❣️❣️

  • @jaynarayanacharya2030

    @jaynarayanacharya2030

    2 жыл бұрын

    A

  • @bimalashahi6491
    @bimalashahi64912 жыл бұрын

    tika sis rw sijapati vae ko dohori herer kahile pni dhitw mardain feri xitai arko vag herna pam dubai janalae safaltako suvakamana

  • @kanxiamitaxettri2729
    @kanxiamitaxettri2729 Жыл бұрын

    आहा कति राम्रो छ प्रस्तुित किसान दाई को र टिका दिदि को

  • @bhojendradhakal4699
    @bhojendradhakal46992 жыл бұрын

    बधाई छ बाबू र बहिनी लाई

  • @bhanishbcsandesh3618
    @bhanishbcsandesh36182 жыл бұрын

    आहा हुने बिरुवाको चिल्लो पात भने जस्तै किसन भाइ ले धेरै राम्रो प्रसुस्ती दिएको छ सु भ कामना भाइ 🎤🎤🎤🇳🇵

  • @user-mv9fr6ke6w
    @user-mv9fr6ke6w2 жыл бұрын

    आहा टिका सानु बहिनी दोहोरीकि रानी र बाल गायक किसन सिजापति भाइ बधाई टक्र्याउँदछु 🙏🙏 साथै पर्खाइमा बसिरहेको छु।।

  • @l.b.sunami8779
    @l.b.sunami87792 жыл бұрын

    बहुत-बहुत धन्यवाद छ भाउ किसन नाम रोशन गराउनु धेरै धेरै बधाई छ सम्पूर्ण कलाकार लाई

  • @meghnathbhuslmeghnathbhusa1555

    @meghnathbhuslmeghnathbhusa1555

    2 жыл бұрын

    हो हजुर

  • @nareshsoni1829
    @nareshsoni18292 жыл бұрын

    दोहोरी चाहि खत्रा गाय भाइले जे परे पर्ला एक लाईक हाल्दिन्छु

  • @dailekhiarplove3842
    @dailekhiarplove38422 жыл бұрын

    आहा धेरै राम्रो दादा सफल ताको धेरै धेरै अग्रिन शुभकामना छ best of luck

  • @miradhakal3825
    @miradhakal38252 жыл бұрын

    Sarai ramailo dhohori sunitale geetma man parejhai real ma nai man paraunus na manu vai nattra mero xorolai magxu sunita

  • @princethakuri9101
    @princethakuri91012 жыл бұрын

    हाम्रो छिमेकी गाउँ ले भाइ बधाइ छ्❣️

  • @minaoman58
    @minaoman582 жыл бұрын

    आहा कति मिठो गित हो सबै टिम लाई बधाई छ🙏🙏🙏🙏🙏

  • @meghnathbhuslmeghnathbhusa1555

    @meghnathbhuslmeghnathbhusa1555

    2 жыл бұрын

    हो हजुर

  • @lokendrabagiri1628
    @lokendrabagiri16282 жыл бұрын

    अबको यपिसोड सुनिता जि र भाइ को हुनुपर्छ है मान्सिङ सर त्यो पनि यसै भाका नभय काँटी सलाइको र हिमाल सेतै छ यी मध्य यौट हुनुपर्छ भन्ने लायको छ।

  • @pandeypandey1842
    @pandeypandey18422 жыл бұрын

    सानो भाइको कला लाई संमान गर्नु पर्छ कति मिठो स्वर अनि शव्द पनि !!

  • @laxman.alemagar.647
    @laxman.alemagar.6472 жыл бұрын

    ओ हो क्या सानदार , दमदार अनि अत्यन्त उत्कृष्ट दोहोरी त छँदैछ साथमा आज धेरै पछि हाम्रो प्यारी गायिका बैनी सुनिताको सहभागिताले अझ हर्षको सीमा रहेन ।

  • @hunterwangde9665
    @hunterwangde96652 жыл бұрын

    जे होस टिका सानुको शलिन्ता प्रस्तुतिले झल्किन्छ कि कसरी प्रस्तुत हुनुपर्छ अवस्था अनुसार भन्ने कुरा तर सानो भाई कडा !

  • @bahadurpun1262
    @bahadurpun12622 жыл бұрын

    Wwo aaja ta jaana babal xa good 👍

  • @rabinathapa4286
    @rabinathapa42862 жыл бұрын

    आहा जति सुने पनि सुनम सुनम जस्तो लाग्नि मो मात्र होकि अरुनी छ्न ? अजै मान्सिङ भाईले गिदाको मन पर्छ मलाई सुभकामना छ सबै तिमलाई

  • @anjitakandel4413
    @anjitakandel44132 жыл бұрын

    superb😍😍

  • @devghimire3588
    @devghimire35882 жыл бұрын

    पिर्न्स भाइ र किसन भाइ को दोहोरी सुन्न मन लग्यो अरे टीका दि मान्ननिया सेर बाबु देउवा ले भन्नु भको होइसिन्छ 😄😄😄😄😄😄😄

  • @krishnaportel9957
    @krishnaportel99572 жыл бұрын

    आज झन राम्रो होला जस्तो छ सबै धेरै मन पर्ने कलाकार

  • @madanbatt4850
    @madanbatt48502 жыл бұрын

    Nice👍 ❤

  • @user-mv9fr6ke6w
    @user-mv9fr6ke6w2 жыл бұрын

    मानसिङ सर नमस्कार 🙏🙏 सारै राम्रो उत्कृष्ट दोहरी सुन्दै छु यसपछि स्वर कि धनि सुनिता बि सि र भाइ किसनको सुमधुर आवाज मा मिठो दोहोरी सुन्न मन थियो।।

  • @lokendrabagiri1628

    @lokendrabagiri1628

    2 жыл бұрын

    त्यो पनि यसै भाका मनभय काँटी सलाइको र हिमल सेतै छ यी मध्य यौटा भाका मा हुनुपर्छ भन्ने लायको छ।

  • @rajendramuskan6989
    @rajendramuskan69892 жыл бұрын

    आहा अति मिठो दोहोरि सबै लाई बधाई छ सबै लाइ

  • @ratnamaninath
    @ratnamaninath2 жыл бұрын

    अति नै रमाइलो भाका त्यसै मा टिका र भाइ किसन वा अति नै प्रभावशाली अति नै मिठो स्वर बधाई छ भाइ लाई यस्को सम्पूर्ण श्रेय मानसिह जी लाई छ सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।

  • @mansinghkhadka3792

    @mansinghkhadka3792

    2 жыл бұрын

    Thank you

  • @sujitchattrai2502
    @sujitchattrai25022 жыл бұрын

    tika sanu vay ko thauma nikai ramailo hunxa

  • @bishnubasnet2480
    @bishnubasnet24802 жыл бұрын

    राम्रो लाग्यो मलाइ त तपाइ हरुलाइनि

  • @usapariyar3949
    @usapariyar39492 жыл бұрын

    होइट भाइ त के सारो कडा भाइको भबिस्य उज्वल छ बधाइ छ भाइ यसरी अगाडि बड्दै जानु

  • @bishnusubedi1996
    @bishnusubedi19962 жыл бұрын

    किसानसिजापति बालगयक भाइ निकैटेलेन्ट रहेछन टिकासानु संगभिड्न सक्ने क्षेमता राख्ने राम्राेरहेछ भाइकाे गायकि धन्नेबाद

  • @Akashsurkheti
    @Akashsurkheti2 жыл бұрын

    Tika Sanu didi Dami ani kishan bhalai ni badhai xa 🙏🙏💕💕

  • @pratimamobile7468
    @pratimamobile74682 жыл бұрын

    उदाहरणको लागि म जज भए तपाई दुबै जनालाई 99.99% है।।।।।।।Thank you......I love you.

  • @laxmibhusal5300
    @laxmibhusal53002 жыл бұрын

    भाइ सानो सानो भयपनी निकै कडा रछैन। सफलताको शुभकामना भाइ। मानसिङ्ग सुनिता बुढा अनि टीका लगायत सम्पूर्ण टिम अनि मेरो भाइ दिपक समीप लाई धेरै धेरै माया .....💕💕💕💕💕💕

  • @himanishrestha8557

    @himanishrestha8557

    2 жыл бұрын

    Gnnbu usury ' ' '

  • @lalgurunggurung3500

    @lalgurunggurung3500

    2 жыл бұрын

    Sai vanu vo laxmi ji

  • @chitrabc4501
    @chitrabc45012 жыл бұрын

    Kishan Vai Sarai ramro dohari best of luck vai I love you ❤️ vai

  • @kumargajmer9701
    @kumargajmer97012 жыл бұрын

    भाईको दोहोरी सारै राम्रो छ अझै राम्रो गर्दै जानु

  • @hbsawad3333
    @hbsawad33332 жыл бұрын

    सारै रमाइलो दोहोरी किसन भाइ को राम्रो प्रगती भयछ बधाई ।।। सफ्ल्ता को शुभ कामना ।।।।।।।

  • @binitabk9996
    @binitabk99962 жыл бұрын

    Tika sanu didi le ra mansingh khadka dada le gaunu na pilijj dada

  • @vishnuthapavishnuthapa1313
    @vishnuthapavishnuthapa13132 жыл бұрын

    yo bhai chahi ho k je hos dohori chahe dherai ramro gaune rhexa bhai le 😘😘😘🥰🥰🥰🥰

  • @bamshahi1255
    @bamshahi12552 жыл бұрын

    कीसन बाबुलाइ बधाई छ

  • @aasthatripathi1094
    @aasthatripathi10942 жыл бұрын

    आहा कति रमाईलो दोहोरी 😍😍😍

  • @prembahadurpunmagar8698
    @prembahadurpunmagar86982 жыл бұрын

    Wow wow babal xa hajur sabai timlai dhannebad

  • @chandarupadhyay5771
    @chandarupadhyay57712 жыл бұрын

    सबैलाई बधाई छ्❤️❤️

  • @prakashsubhadrayoutubechan9019
    @prakashsubhadrayoutubechan90192 жыл бұрын

    भाई को दोहोरि दामी छ 👌👌👌

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki55992 жыл бұрын

    आज धेरै दिन पछि सुनिता बहिनी को मीठो स्वर सुन्न पाइयो।।दुई टुक्का मात्र गाउनुभयो ।।हुनत भगवान को प्रशाद थोरै हुन्छ अनि ग्रहन गर्दा स्वर्गको अनुभुती हुन्छ ।।त्यस्तै भयो मलाइ।।।धेरै प्रगती को कामणा मानसिङ टीका अनि सानो बाबुलाइ।।

  • @surajgurudhami6997
    @surajgurudhami69972 жыл бұрын

    यस्तो रमाईलो गराउनि कलाकारको लागि नराम्रो कमेन्ट गर्नि कुरै भएन नि सबैजनाले रमाईलो गराउनु भएकोमा धन्यावाद किसन भाईको प्रतिभाले कहिल्यै पनि हार्दैन अर्को चोटिको दोहोरि च्याम्पियन विजेता बन्नुहुनेछ भाई किसन आशिर्वाद छ ।

  • @rimkhadka8027
    @rimkhadka80272 жыл бұрын

    अति राम्रो प्रतिभा हेरेर आनन्द आयो

  • @dineshrao7689
    @dineshrao76892 жыл бұрын

    टीका बहिनी किसन भाइ खतरा दोहोरी सर्‍र सम्पुर्ण मा नमस्ते

  • @user-ep9eh5zv8v
    @user-ep9eh5zv8v2 жыл бұрын

    लक्ष्मी लाई चान्स दिनु होला मजा आएन मलाई my best लक्ष्मी v किसन 👌✊

  • @karanshahu789
    @karanshahu7892 жыл бұрын

    आज अलि ढिला हेर्दैछु ।अति रमाइलो पो रहेछ ।सबैलाई बधाइ छ ।

  • @bhavyabai3479
    @bhavyabai34792 жыл бұрын

    नाईस बाबू धेरै राम्रो गाउनुभाे बधाई छ सबै लाई

  • @bimalkunwar9531
    @bimalkunwar95312 жыл бұрын

    निकै आनन्द आयो दोहोरी सुन्दा

  • @sapanaolee3699
    @sapanaolee36992 жыл бұрын

    Ma dang dekhi herdai xu dery ramro x

  • @pashupatipudasaini2564
    @pashupatipudasaini25642 жыл бұрын

    पुराना कलकारहरुत सबै उत्कृष्टनै हुनुहुन्छ यि सानु भाईको पनि स्वर र गाउने भाका सैलीमा उत्कृष्ट लागो प्रगलीको शिखरमा पुगुन शुभकामनाछ

  • @bhimdangi4291
    @bhimdangi42912 жыл бұрын

    भाइ त्खत्रा रहे6 सबैलाइ भ्य्यो अति रमाइलो सबै लाई धन्याबाद

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai21192 жыл бұрын

    असाद्दै रमाइलो मिठो दोहोरी धेरै राम्रो छ खोट लाउने कुनै थाउ छैन सबैलाई शुभकामना

  • @manishathapa1607
    @manishathapa16072 жыл бұрын

    अति मीठो छ दोहोरि

  • @rehahamal9279
    @rehahamal92792 жыл бұрын

    कडक सानो भाई❤️❤️❤️👍️👍️👍️

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    Aaha sunita DD ani kisan Vai 😘♥️

  • @lilasharma7359
    @lilasharma73592 жыл бұрын

    he mansing kisan tika ra sunita jata jata tyahi hami hunita ramailo dohoriko lagi thank you all team from pokhara

  • @rajendrakc4016
    @rajendrakc40162 жыл бұрын

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई

  • @Rameshbaduwal4257
    @Rameshbaduwal42572 жыл бұрын

    आदरणीय दाइ मानसिह खड्का सर्बप्रर्थम त मेरो 🙏 म हेरि राको छु हरेक पर्सुती एकदमै मन पर्छ । प्यारो भाइ किसन सिजापती को साङित यात्रा मा मानसिह दाइ ठूलो साथ छ खुशी लाग्छ। भाईको साङ्गित यात्रा शुभ रहोस् ❤️❤️❤️🙏

  • @bindachaulagain7129

    @bindachaulagain7129

    2 жыл бұрын

    कति खतरा काले मोरो

  • @binodthapaliya1430

    @binodthapaliya1430

    2 жыл бұрын

    Nice

  • @divyaachhami4259

    @divyaachhami4259

    2 жыл бұрын

    Malai pani aauyera gaune abasar milaidinu hola plz🙏🙏

  • @yogengiri5422
    @yogengiri54222 жыл бұрын

    किसन भाइको कला लाई मान्नै पर्छ

  • @manbahadur8379
    @manbahadur83792 жыл бұрын

    सान दार गीत दोहरी भूमिका निभाई दिनू भाई लाई बधाई छह गुड वीडियो देखें

  • @gajabirbhandari2135
    @gajabirbhandari21352 жыл бұрын

    Wowow kati mitho dohori

  • @RamBdurOli
    @RamBdurOli2 жыл бұрын

    धेरै धेरै रमाइलोदोहोरी गित सम्पुर्ण भाइ बहिनिहरु मा धन्नेवाद बिशेष माया यति सानो बाबुलाइ सफलताको शुभकामना छ।

  • @meghnathbhuslmeghnathbhusa1555

    @meghnathbhuslmeghnathbhusa1555

    2 жыл бұрын

    हो हजुर सुपर किसन

  • @samsungphone9245
    @samsungphone92452 жыл бұрын

    कडा रैछ भाइ अति राम्रो टीका सानू लाई जितनु है भाइ 🌹🌹

  • @xetri6555
    @xetri65552 жыл бұрын

    Hamro sano bal kalakar bhai lai dheerai maya😘😘😘😘😘

  • @suryakumarshrestha3944
    @suryakumarshrestha39442 жыл бұрын

    सुनिता तिमिल्सिना बहिनीको आवाज बेजोड र कोईलीको जस्तो लाग्यो सुरुवातमा नै मन छोयो । शुभकामना ।

  • @sumangurung8491

    @sumangurung8491

    2 жыл бұрын

    wow ramailo dohori😍😍

  • @ramsharma12

    @ramsharma12

    2 жыл бұрын

    Best singer babu krishna

  • @chhatrarajpant9515

    @chhatrarajpant9515

    2 жыл бұрын

    5

  • @chhatrarajpant9515

    @chhatrarajpant9515

    2 жыл бұрын

    ..............

  • @dhojmagar3141
    @dhojmagar31412 жыл бұрын

    आहा कति आनन्दको दोहोरी धन्यवाद सम्पुर्ण टिमलाई

  • @NirakshahiShahi
    @NirakshahiShahi2 жыл бұрын

    सारै रमाइलो अनि लोगदोहरिकी धनी टीका सानू र भाइ किसनसिजापतिको कला गाला मन्पर्यो

  • @kshetryamin9970
    @kshetryamin99702 жыл бұрын

    kisan vai i love you m timilai nepal aay paxi bhetxu hai

  • @kirangamaing7872
    @kirangamaing78722 жыл бұрын

    Vai lai thanku bhna chahanxau yati ramiloo mahol banko ma yauta le sabai lai bhyyoo hamli pani baki rakhadeuna ho kohi kohi ta 😀😀😀😀😀😀

  • @indragurung7147
    @indragurung71472 жыл бұрын

    Kisan bhai tika sanu lagayet sabai sangi tik pariwar lai dherai dherai dhanya bat xa

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki57832 жыл бұрын

    जस्तो लाई त्यस्तै गाउन सक्ने लोक्गित्की रानी टिका र फुच्चे भाईको दोहोरी धेरै राम्रो लाग्यो!

  • @kajimanlohani8620
    @kajimanlohani86202 жыл бұрын

    सारै कडा लाग्यो आज को दोहोरी साउदी बाट हेर्दै मान्सिङ सर

  • @bhawanis8000
    @bhawanis80002 жыл бұрын

    अति सुन्दर दोहरी टिका बैनी को र किसन भाई लाई सुभ कामना छ‌‌‌ र अल टीम लाई धन्यवाद छ

  • @amarbc7826
    @amarbc78262 жыл бұрын

    भाईकाे स्वरमा जादु छ है wowo

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es2 жыл бұрын

    धेरै राम्रो छ तर यो भाई ले राम्रो मन्छे को साथ र सपोर्ट पाए को छ भाई मानसिंह सर भन्दा बाहिर नजानु होला जिन्दगी नै बनाउन छ भने 👍👍🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38042 жыл бұрын

    मानसिङ्ग भाइको कला पनि कति भको भन्या हरेक बिधा मा उत्कृष्ट लाग्छ । सबै लाई धेरै मिस गरेको छु दुबई देखि ।

  • @manusunar1746
    @manusunar17462 жыл бұрын

    जति सुने पनि धित नमरने कति मिठो गाउनु भाको हो सबै ले

  • @junapradhan2263
    @junapradhan22632 жыл бұрын

    Sunita 👌👌👌🎶🎶

  • @bishnupoudel7484
    @bishnupoudel74842 жыл бұрын

    धेरै भयो सुनिता र मानसिह दाजु बिचको दोहोरी नसुनेको छिट्टै सुन्ने अवसर दिनुहोला 🙏