मानसिङ र सुनिताको भावुक दोहोरी | Manshing Khadka Vs Sunita BudhaChhetri | Live Dohori

Ойын-сауық

Singer:
♬ Manshing Khadka
♬ Sunita budha
Musician Team :
♬ Sarangi : Hemraj Gandharba
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhushal
♬ Madal : Dipak Samip
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 443

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 жыл бұрын

    मीठो माया अविरल सम्झना भगवान रुपि दर्शक हरुमा। कस्तो लाग्दैछ दोहोरी प्रतिकृया दिनुहोला हस 💕💕

  • @seemakhadgi

    @seemakhadgi

    2 жыл бұрын

    Aaha sarai ramro xa dada tei mathi best jodi wow 🥰😘♥️

  • @sabitribhushal5432

    @sabitribhushal5432

    2 жыл бұрын

    सुरुमा त राम्रो लागेको थियो तर पछाडि गएर अल्लि खल्लो लाग्यो यो जोडीले छुटेको गित गाउदा कस्तो हो कस्तो लाग्ने

  • @karanshahu789

    @karanshahu789

    2 жыл бұрын

    धेरै दिन पछिको प्रतिक्षाको कोसेली मिठो छ।

  • @padamshrestha8976

    @padamshrestha8976

    2 жыл бұрын

    किन हो किन मलाइत माया प्रेम को गित धेरै कलाकार हरु ले गाउछ तर पनि मान्सिङ्ग भाइ र सुनिता बहिनी को माया प्रेम को गित को फिलिङ्ग्स नै अर्को जति सुन्यो उति सुनौ लाग्ने कम्से कम ४/५ रि गरेर सुनेन भने चित्तै बुज्दैन धन्नेबाद भाइ बहिनी लाई from to saudi

  • @binbahadurbasnet4517

    @binbahadurbasnet4517

    2 жыл бұрын

    @@padamshrestha8976 धेरै दर्शकलाइ यो रोगले सताको छ हजुर जति सुनेनी धित मर्दैन यो जोडीको गितले

  • @mansinghkhadka3792
    @mansinghkhadka37922 жыл бұрын

    सम्पुर्ण लाई नमन हजुर को मनोरञ्जन को लागि आदरणीय दाजु राजन ठकुरी ले गाउनु भको गित मा दोहोरी गायौ प्रतिकृया पाउ है

  • @bishnuthapa8005

    @bishnuthapa8005

    2 жыл бұрын

    Hjur vai

  • @sundaroli3390

    @sundaroli3390

    2 жыл бұрын

    धेरै पछि यति रमाइलो दोहोरी सुनु र मानुको सुन्न पाईयो बधाई छ दुबै जनालाई हामीलाई प्रतेक दिन दोहोरी चाहिन्छ 💖💖💓💘💘💘

  • @seemakhadgi

    @seemakhadgi

    2 жыл бұрын

    Sarai ramro lagyo dada dd mero best hununxa jhan kina naramro Lagla ra 😘😘♥️

  • @mohantamang3596

    @mohantamang3596

    2 жыл бұрын

    अति सुंदर🌹👏

  • @kiss-ihujungxettry1019

    @kiss-ihujungxettry1019

    2 жыл бұрын

    दाजु सुनिता दिदि लाई भाउजु भन्ने अधिकार कहिले मिल्छ

  • @TikaSanu
    @TikaSanu2 жыл бұрын

    आहा मायालु जोडि को दोहोरी सुन्न पाइयो।

  • @padamshrestha8976

    @padamshrestha8976

    2 жыл бұрын

    आहा मेरो दाइ भाउजू को दोरि सुन्न पायो भनेको भय अज सुन मा सुगन्ध हुनेथियोनी टीका बहिनी

  • @sundaroli3390

    @sundaroli3390

    2 жыл бұрын

    धेरै राम्रो छ💖💓💓

  • @karnachohan7278

    @karnachohan7278

    2 жыл бұрын

    @@padamshrestha8976;

  • @karnachohan7278

    @karnachohan7278

    2 жыл бұрын

    @@padamshrestha8976;

  • @basantasangam2132

    @basantasangam2132

    2 жыл бұрын

    Nice song

  • @Sahity10
    @Sahity102 жыл бұрын

    आहा धेरै समय पछि सुन्न पाइयो मानसिङ जी र सुनिता सिस को फ्यन जती यता 👏✋👌😘😍💞

  • @lekhnathsaru5470

    @lekhnathsaru5470

    2 жыл бұрын

    अति राम्रो

  • @devbahadur7480

    @devbahadur7480

    2 жыл бұрын

    😂 ki m

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil91762 жыл бұрын

    मानसिङ दाई र सुनिता सिस को फ्यन जती यता 👏✋👌😘😍💞 #Frompokhara

  • @bikramsharmaofflcil9176

    @bikramsharmaofflcil9176

    2 жыл бұрын

    miss you all

  • @karanshahu789
    @karanshahu7892 жыл бұрын

    धेरै दिनको प्रतिक्षा पछि बल्ल मलाई अति मन पर्ने जोडी कलाकार मानु+सुनि जोडी ढुकुरको दोहोरी सुन्न पाइयो । सम्पूर्ण सहभागी कलाकार हरूलाई बधाइ छ ।आउदै गरेको बिजया दशमीको सबैलाई शूभ कामना ।

  • @kamalmuskan8581
    @kamalmuskan85812 жыл бұрын

    यति लोकप्रिय कलाकार लाई चिन्ना सकियनान दोहोरी च्यान्पिन का जच हरुले सफलता को आग्रहमि शुभकामना मानसिङ्ग र सुनिता जि लाई

  • @premBk2736
    @premBk27362 жыл бұрын

    आहा कति मिठो दोहोरी हाम्रो सुर्खेती सान मनपर्ने जोडी। सफलताको धेरै धेरै शुभकामना गाउँले।।।

  • @tomlalsubedi3573
    @tomlalsubedi35732 жыл бұрын

    यो मायालु जोडीको गीत कति मीठो हो ? म त सुन्दा सुन्दै एकोहोरो भएँ ! गीत सुन्दा मनै आन्दित हुने सारै मीठो भाका र स्वर ! गीतका हरेक शब्द र टुक्का पनि सारै मार्मिक ! गीतमा कति सुमधुर एकनासको फ्लो हो, स्केलले नापे जस्तै ! म त यहाँहरुप्रति नतमस्तक नै भएँ । हजूरहरुलाई हार्दिक नमन् गर्दै धेरै धेरै सांगितिक शुभकामना चढाएँ !!

  • @krishalghlan3802
    @krishalghlan38022 жыл бұрын

    आयो !आयो !! आयो!!! मानसिङ र सुनिता जि को मित्रहरू लाई मनोरञ्जन दिने दोहोरी ।

  • @ramharikhadka4516
    @ramharikhadka45162 жыл бұрын

    मान सिंह र सुनिता काे याे दाेहाेरि हेरेर भरपुर मनाेरन्जन मिल्यो । सायद निकै दिन काे पर्खाइ पछिकाे दाहाेरि भएर हाेला। अर्को कुरा दशै मान्न कतार बाट नेपाल अाई सकेकाेले अाफ्नै घर लमजुङ बाट हेर्दै छु ल।

  • @aratidawadi4904
    @aratidawadi49042 жыл бұрын

    रियल जोडी हुनु पर्यो अब

  • @skmagar9449
    @skmagar94492 жыл бұрын

    दाइ अनि भाउजुको मीठो दोहोरी सुन्न खुब रमाईलो लाग्छ मलाई।💘💘💘👏👏👏🤗👍️

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai21192 жыл бұрын

    धेरै पछि रमाइलो मिठो भाकामा गित सुन्न हेर्न पाइयो करोडौं दर्शकको मन मुटुमा मन पराको मायालु जोडीको यत्ती राम्रो भिडियो हेर्न पाउदा खुशी लागो बधाई छ 💞💞💞💞

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    दर्सक को चाहाना लाई बुज्नु पर्यो मानु भाइ कम्से कम १०/१० दिन को फरक मा मानु भाइ र सुनु बहिनी को गित आउट गर्नु पर्यो मानसिङ्ग भाइ र सुनिता बहिनी को माया प्रेम को गित को मज्जाइ अर्को जति सुन्यो उति सुनौ लाग्ने हो

  • @bhupalbasal9157
    @bhupalbasal91572 жыл бұрын

    आहा यो सुन्दर जोडी ले गायेको येति मिठो गित सुन्दा छुट्टै खाल्को आन्न्द आयो अति उत्कृष्ट दोहोरी गाउनु भयो उच्च सम्मान छ 💕💕💕💕💕💕

  • @laxmibhandari1098
    @laxmibhandari10982 жыл бұрын

    बल्ल आज धेरै दिन पछि दाइ भाउजुको दर्शन पाइयो दोहोरी सुन्न पाउँदा खुसी लागेको छ

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    आहा धेरै दिन्को प्रतिछ्या मा आजो प्यारो भाइ बुहारी को दोरि सुन्न पायो खुसी लाग्यो अब आनन्द सङ्ग सुन्ने हो धित मर्ने गरेर

  • @bhupalbashal1326
    @bhupalbashal13262 жыл бұрын

    आहा कति मिठो गाउनु भयो सारै मन छोयो मलाई अति मन पर्ने कलाकार सुनिता जि मानसिङ जि दुबै लाई उच्च सम्मान छ धेरै पछि दोहोरी सुन्न पाइयो सारै खुसी लागेओ बिन्ती छ भगवान यो जोडी लाई सत्य मा परिनत गर्दिनु होला 💕💕💕

  • @manojghatrimagar2572
    @manojghatrimagar25722 жыл бұрын

    अाहा कति दोहोरी अाज धेरै पछि सुनिता दिदी र मानसिङ दाईको दोहोरी सुन पायो खुसि लागिएको छ धेरै धेरै सुभकामना छ अाउदै गरेको बडा दसै र सुभ दिपावलि को सुभकामना छ 🙏👌🎤💕💕🇳🇵

  • @aahanarayamajhee8550
    @aahanarayamajhee85502 жыл бұрын

    आहा धेरै समय पछि सुन्न पाइयो सुनिता दिदी र मानसिंह दाजीको दोहोरी 🙏

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA2 жыл бұрын

    आहा कति मिठो ! 💕

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki55992 жыл бұрын

    निकै मीठो दोहोरी मानसिङ र सुनिता ले गाएको।।धेरै समय पछि यहाहरुको दोहोरी सुनेर दिमाग फ्रेस भयो मनमा आनन्द छायो अनि दुइटा कान पबित्र भए।।।ल बधाइ छ सुनिमान जोडिलाइ।।।

  • @bhusalrajan5846
    @bhusalrajan58462 жыл бұрын

    आयो दशै आयो भन्छन आफुत पर्देशी परियो के दशै के तिहार हजुरको शक्तिशाली प्रतिभा हेर्दै मन भुलाउने गर्छु शुभकामना छ हजुर 🌱✍️

  • @premyari3680
    @premyari36802 жыл бұрын

    धेरै पछि सुन्ना पाईयो सुन्द्र जोडिको गीत सारै खुसि लाछ

  • @purnakhadka4127
    @purnakhadka41272 жыл бұрын

    सुमधुर स्वरका धनी शब्दको खानी दुबैलाई सफलताको शुभकामना 👌👋💅यो जोडिलाई सम्पूर्ण दर्सकले जिबन्त यक भयको देख्न चाहन्छन तर आज को गितका शब्दहरु शब्दमै सिमित रहुन।।।।

  • @indirabasnetverma2020
    @indirabasnetverma20202 жыл бұрын

    धेरै पछि सुन्न पाईयो सुनिता मानु को दोहोरी अलि छिटो आउने गरम है प्यारा सुनुमानु ।❤️❤️

  • @narayanpaudel8241
    @narayanpaudel82412 жыл бұрын

    आहा क्या रमाइलो दोहोरी ♥️♥️♥️ मलेसिया बाट

  • @lalsinghdhami7028
    @lalsinghdhami70282 жыл бұрын

    रमाईलाे दाेहाेरी असल र सफल जाेडिकाे बधाई छ।♥️♥️♥️♥️♥️

  • @narayanshrestha2368
    @narayanshrestha23682 жыл бұрын

    अति राम्रो शब्द अनि स्वर बधाई छ दबैजनालाई ।

  • @nabinshah1341
    @nabinshah13412 жыл бұрын

    अाहा । अाहा।। अाहा।।। मलाई मन पर्ने जोडि सुमधुर स्वर का धनी हाम्रो सान सुर्खेति पहिचान सुर्खेति(चेलो) गायक मानसिह खडका र सुर्खेति (चेलि) गायिका सुनिता बुढा को अावाज मा अति मार्मिक गित🌹 हातमा लायो0🌹कति मिठो एकदमै राम्रो छ प्रगति को कामना🌹🌹🌹

  • @krishnasubedi298
    @krishnasubedi2982 жыл бұрын

    धेरै दिनकाे पछि सुन्न पाइयाे मुना मदन काे जाेडि मान्सिङ दाजु र सुनिता सिस काे दाेहाेरी कहिले हाे के जाेडी एक हुने ।

  • @mohanrijal8853
    @mohanrijal88532 жыл бұрын

    आज धेरै दिन पछि दुबै जोडिको गित सुन्न पाईयो खुसि लाग्यो ! सुनिता को तियो मीठो स्वर अनि भाइ मानसिङको सालिनता हुवाउ

  • @cbmagar8443
    @cbmagar84432 жыл бұрын

    मानसिङ खड्का सर अनि सुनिता मिसको भ्वाइस र दोहोरी शब्द चयनको म ठूलो पंखा big fan

  • @tekbranamagarranamagar6683
    @tekbranamagarranamagar66832 жыл бұрын

    धेरै दिन पछि यो दुई जोडि को रमाइलो प्रस्तुति सुन्नर देख्न पाउँदा दर्शक स्रोताहरु धेरै खुशी ब्याक्त गर्दछु अनि गर्दछौ।

  • @deepakkathayat1249
    @deepakkathayat12492 жыл бұрын

    आहा कति मीठो दोहोरी सुन्न पायो एकदमै खुसी लाग्यो

  • @chetragurung1149
    @chetragurung11492 жыл бұрын

    धेरै राम्रो छ दोहोरी बधाई छ

  • @jangbhai4163
    @jangbhai41632 жыл бұрын

    आहा कति राम्रो दोहरी हो अरु दर्शक लाई कस्तो लागेयो मलाइ त सारै राम्रो लागेयो

  • @mayakosagrmosanomanxi4221
    @mayakosagrmosanomanxi42212 жыл бұрын

    धेरै दिन पछि सुनिता जि र मान्सिग जि को गाना सुन पाइयो

  • @mohanlalgurung2665
    @mohanlalgurung26652 жыл бұрын

    मानु सर र सुनिता जि को दोहोरि धेरै पछि सुन्न पाइयो यो जोडि लाई शुभकामन

  • @narayansunar8119
    @narayansunar81192 жыл бұрын

    दोहोरी च्याम्पियन को फाइनलमा पुग्नु पर्ने जोडी बिबिध कारणबस out गर्यो जजहरुले जे भएनी दर्शकको मन मुटुमा बस्न सफल जोडी शुभकामना छ धेरै धेरै माया पनि

  • @sanmayatamang5032
    @sanmayatamang50322 жыл бұрын

    धेरै पछि संसार को एक नमूना जोडी सुनिता जि र मानशिङ जि को दोहोरी सुन्न हेर्न पाए धेरै खुशी लाग्यो 👍️👍️👌👌

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    Aaha dherai paxi dada dd ko dohori ayaxa Sarai khusi lagyao Kati ramro dohori aaha

  • @rameshpaudel2427
    @rameshpaudel24272 жыл бұрын

    आज बल्ल मेरो माग पूरा भो धन्यवाद मानु सर

  • @madanpachhai5727
    @madanpachhai57272 жыл бұрын

    आह कति रमाईलो हई त्योपनि यति मायालु जोडिको. शब्द अनि स्वरनि त्यत्यि नै मिठो छ💖❤💘छिटै लगन गाठोनि जोड्नुनि पर्छ.🎆💝

  • @happykid2091
    @happykid20912 жыл бұрын

    आहा कति राम्रो लोक्दोहोरी आज धेरै दिन पछी देख्न पाइयो आगमी दिनहरुमा पनि यस्तै दोहोरि सुन्न पाउ सबैले रुचाएको jodi विवाह भएको पनि देख्न पाउँ यही छ हामी दर्शकहरूको

  • @RamBdurOli
    @RamBdurOli2 жыл бұрын

    धेरै समय पछि यो जोडीको यकदमै रमाइलो दोहोरि सुन्न पाइयो खुसी लाग्यो धन्नेवाद सम्पुर्ण टिमलाइ

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal65472 жыл бұрын

    सारै सुमधुर गित मानसिङको खड्काको टिमलाई बधाई

  • @chamcham1890
    @chamcham18902 жыл бұрын

    प्रगति को सुभकामना छ मनु दाजै big fan sunita र हजुर ko

  • @olitopbahadur7599

    @olitopbahadur7599

    2 жыл бұрын

    Nice song badhai xa

  • @pradhansuraj9787

    @pradhansuraj9787

    2 жыл бұрын

    kati ramro dubeeko soar

  • @sarusharma3294
    @sarusharma32942 жыл бұрын

    छत्र र काजल जस्तै मानसिङ र सुनिताको पनि बिहे भएको हेर्न चाहाने को को हुनुहुन्छ यता हाजिर गरम है😀😀😀

  • @indrakc8749
    @indrakc87492 жыл бұрын

    आहा साह्रै रमाईलो गित सुन्न पाइयो यो जोडी को प्रतिक्षामा थिए।

  • @rakeshthapa1989
    @rakeshthapa19892 жыл бұрын

    धेरै समय पछि आज मलाई मन पर्ने जोडी बीच दोहोरी सुन्न पाइयो

  • @beekashthaquri
    @beekashthaquri2 жыл бұрын

    आज धेरै लामो समय पछि मान्सिङ्ग दाइ र सुनिता दिदी को दोहोरी सुन्न पाइयो निकै रमाइलो लाइराछ्🥀❤️❤️

  • @sundaroli3390
    @sundaroli33902 жыл бұрын

    धेरै दिनपछि सुनु र मानुु को दोहोरी सुनदा खुसि लाछ यस्तै रमाइलो सधै भरि चाहिन्छ है 💖💓💓💖💖💖🇳🇵

  • @sunstarkhadka1991
    @sunstarkhadka19912 жыл бұрын

    Dheraiii ramrooo voice sunita didi anii mansing khadka dajuuu laii dheraii dheraiii samjhana xa haii dajuuu

  • @gaurisinjali5495
    @gaurisinjali54952 жыл бұрын

    आहा कति खेर भ्यायो पत्तै पायना यो दोहरी अझै यस्तै यस्तै दोहरी सुन्ना पाम मान्सिङ भाइ म हजुर को थुलो फ्यान ♥️♥️♥️♥️♥️

  • @bimalaq8770
    @bimalaq87702 жыл бұрын

    मन परेकाे जाेडि काे दाेहाेरि सुन्न पायाे धेरै राम्रो छ सुनिता जिकाे र मान सिङ काे दाेहाेरि बधाई छ दुबई जनालाई

  • @jitbahadhur4392
    @jitbahadhur43922 жыл бұрын

    आहा कतिमिठो स्वर अनि शब्द नि उस्तै सुनिरहु जस्तो ।।।🙏🙏🙏

  • @gitaacharya4737
    @gitaacharya47372 жыл бұрын

    धेरै धेरै राम्रो छ सुनिता बहिनी मानु भाइ ♥️♥️♥️♥️

  • @purnathapa645
    @purnathapa6452 жыл бұрын

    सधैनै यो जोडिको गितहरु सुन्न पाहियोस मेरो सुभकामना छ।

  • @ranjitramdam8022
    @ranjitramdam80222 жыл бұрын

    मानसिङ्ग र सुनिताको लामो समय पछि निकै राम्रो गित सुन्न पाइयो सारै खुसी लाग्यो तर 2 जोडीको दाम्पत्य जीवन सगै बितेको देख्ने मन आम स्रोता दर्सकको छ।तपाईंहरु के भन्नू हुन्छ।

  • @ganeshgc2026

    @ganeshgc2026

    2 жыл бұрын

    बधाई छ सबै टिमलाई

  • @arunff4865
    @arunff48652 жыл бұрын

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मन पर्न जोडी सफलता को शुभकामना छ सधैं भरी सफलता होस् शुभकामना

  • @damanrajdevkota4851
    @damanrajdevkota48512 жыл бұрын

    धेरै दिन को पर्खाई पछि आज बल्ल मानु @सुनी दि को दोहोरी हेर्न पाईयो खुशी लाग्यो

  • @laxmibhusal5300
    @laxmibhusal53002 жыл бұрын

    यो जोडी को गित सुन्दा मन नै आनन्द हुन्छ। ❤️❤️❤️❤️💕💕💕❤️❤️❤️❤️

  • @sabitribhushal5432
    @sabitribhushal54322 жыл бұрын

    आहा आज यो जोडीको धेरै दिन पछी गित सुन्न पाईयो गित पनि कति मिठो र स्वर पनि त्यस्तै मिठो साथै आउदै गरेको विजयदशमीको शुभकामना सम्पूर्ण कलाकारहरूलाई.... पोखराबाट

  • @chitrabahadurkshetri5996

    @chitrabahadurkshetri5996

    2 жыл бұрын

    धेरै रमाइलो गित केही अन्तराल पछि सुन्न पाईयाे ल बधाई छ ।।।।

  • @chudamanibhusal8873
    @chudamanibhusal88732 жыл бұрын

    सबैलाई नमस्कार छ।अाहा मान सिंह खड्का जि र सुनिता बि•सी• जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,कडा छ। हाल मलेसिया बाट ,,,,

  • @user-rw4sj6vb4x
    @user-rw4sj6vb4x2 жыл бұрын

    Aaha aja dharai din ma sunita dd ko rw mansingh dada ko geet sunna paiyo😍😍❤❤

  • @dineshpaudel1921
    @dineshpaudel19212 жыл бұрын

    Wow sunita n mansingh.dherai din ko pratishya ma blla aayo yeti ramro jodi ko dohori ❣️😚I love it ❣️

  • @vinodbam1528
    @vinodbam15282 жыл бұрын

    नाईस दोहरी ❤️❤️ बधाई छ दूबै जना लाई

  • @mohantamang3596
    @mohantamang35962 жыл бұрын

    हाम्रो कला हाम्रो संस्कृति,❤️🌹🌺💐अतिसुंदर,👏

  • @bikaskuw3181
    @bikaskuw31812 жыл бұрын

    आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना।सम्पूर्ण टीम लाई। Best couple.maan daa n Sunita Dee.

  • @bhavanaroka6676

    @bhavanaroka6676

    2 жыл бұрын

    nice song

  • @rajanbhujel2684
    @rajanbhujel26842 жыл бұрын

    अहाँ कति रमाइलो दोहोरी यो जोडी मलाई पनि सारै मनपर्छ हो🙏❤️😍♥️🙏

  • @bishnusunar945
    @bishnusunar9452 жыл бұрын

    Khojeko dohori aayexa majale herinxa tq all team lai

  • @rajbabu421
    @rajbabu4212 жыл бұрын

    Wow nice 👏जोडी धेरै पछि मात्र हेर्नु पायो so happy 2🇳🇵❤🌷😍💯🙏⚘💞

  • @dilanathghimire2885
    @dilanathghimire28852 жыл бұрын

    वा ....🌹🌹🌹 नाइस ...🌹🌹🌹🌹 दोहोरी 🌹🌹🌺🌺🌺🌻🌻💐🌸🌸पुरानो जोडि धेरै दिन पछि साथ मा🌼🌼🌼🌼। सुपर🌷🌷🌷🍀🍀🎧️🎧️

  • @romapoudel9029
    @romapoudel90292 жыл бұрын

    यो मायालु जोडिको लाइभ दोहोरि सुन्न र हेर्न को लागि दिन मा कति पटक त म युटुब खोल्थे धेरै पछि आज हजुरहरुको प्रसुति सुन्न र हेर्न पाउदा खुशी को सिमा छैन मलाइ सार्है मन पर्ने जोडि 💓❤️ सुनिता मान्सिङ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु हामिलाइ मनोरञ्जन दिएको मा सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाई यो अाइ पुगेको बडा दशैंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु

  • @binbahadurbasnet4517
    @binbahadurbasnet45172 жыл бұрын

    हातमा लायो शून्य घात नगरे पुन्य घात गरे पाप सन्सारमा पिरती नलाउने को छ र परिचालन गर्न सिक्नु पर्यो मङ्सिरमा दुबैले पुन्य गर्नुहोला मिठो छ दोहोरी मायालु जोडीको आउदै गरेको हिन्दुहरुको माहान पर्व बडादशैको सुभकामना तपाईहरु लगायत सम्पुर्ण कलाकार टिमलाई

  • @dikbahadurmagar9626
    @dikbahadurmagar96262 жыл бұрын

    Dherai samayko parkhai paxi aaj hjr haru ko Jodi ko dohori sunnu paiyo

  • @Durgakandel101
    @Durgakandel1012 жыл бұрын

    mata suneta ra man sing vai ko big fan ho hal ma japan bata hardi xu

  • @jibendrathapa3680
    @jibendrathapa36802 жыл бұрын

    Very nice Manshing dada and sunita diju🙏🙏🙏♥️♥️♥️

  • @parambhaktabhandari3995
    @parambhaktabhandari39952 жыл бұрын

    कति मिठो गित सबै लाई बधाई

  • @aratidawadi4904
    @aratidawadi49042 жыл бұрын

    Dherai ramro manshing n sunita ji ko geet 1week ko aauta dohori le hami manoranjan garaunu na sadai particha garda garo vo

  • @bishnusubedi1996
    @bishnusubedi19962 жыл бұрын

    कलागलाका धनि सुनिता मानसिङ लाइ अाउदैगरेकाे बिजयदशमिकाे सुभकामना मिठाेदाेहरि प्रस्तुत गरेकाेमा धन्नेबाद

  • @achyutsapkota6865
    @achyutsapkota68652 жыл бұрын

    आहा क्या दामी दोहोरी गीत।।।सँधै सुन्छु मान सिङ्ग को गीत

  • @rajendrashrestha4905
    @rajendrashrestha49052 жыл бұрын

    दोहोरी सुनेर मज्जा आयो दोहोरी मलाई त🙏💕🙏💕 एकदमै✅✅ मन पर्यो🙏💕🙏💕 दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ दुबै🙏💕🙏💕 जनालाई🙏💕🙏💕।।

  • @shitaldhamiofficial
    @shitaldhamiofficial2 жыл бұрын

    यत्ति राम्रो जोडी कतै देखिन मैले बधाई छ हजुरहरू लाई

  • @talmayaale9257
    @talmayaale92572 жыл бұрын

    प्यारो भाइ बैनिको गीत सुन्न र हेर्न पाइयो धेरै खुसी लाग्यो।❤️❤️

  • @rajeshrokaya4308
    @rajeshrokaya43082 жыл бұрын

    अत्यान्तै मार्मिक दोहोरी फेरिफेरी पनि सुन्न पाईयोस मानसिह सर अनि सुनिता को आबाज मा

  • @bajjiragri9139
    @bajjiragri91392 жыл бұрын

    आहा कतिरामरो दोहोरी मान सिग खडका सुनीता बुडाको बमबै बाट हेरीरहेकोछु

  • @urmilapoudel3666
    @urmilapoudel36662 жыл бұрын

    आहा कति राम्रो दोहोरि दुबै जोडी लाई बधाई छ

  • @khimbibashrana8127
    @khimbibashrana81272 жыл бұрын

    आहा सुन्दर जोडी को कतिरमाइलो दोहोरी सधैं यसरीनै सुन्न पाउ शुभकामना

  • @deepakabiral7557
    @deepakabiral75572 жыл бұрын

    धेरै मिठो स्वर मा मिठो भाका सुन्न पाइयो बधाई छ सबै लाई

  • @shusilabudhathoki4310
    @shusilabudhathoki43102 жыл бұрын

    बल्ल आयो शुनुमानु जोडि रमाइलो दोहरी खुसि छु।

  • @kamalasunar8940
    @kamalasunar89402 жыл бұрын

    प्यारा मान्छे हरु 💕💕💕💕

  • @rawalkushal5305
    @rawalkushal53052 жыл бұрын

    Mansing ra sunita ko fanharu yata hajir hunuta

  • @narayandangi7119
    @narayandangi71192 жыл бұрын

    Kati mitho voice ani sabda haru hun jati sunda pani suni rahu lagne thanks sunita and mansing ji lai

  • @thakurbohora7561
    @thakurbohora75612 жыл бұрын

    Best luck दुबै भाइ बहिनिलाइ सधै यस्तै गितहरु सुन्न पाइयोस ।

  • @dambarbhat167
    @dambarbhat1672 жыл бұрын

    अाज मन पर्ने कलाकारकाे अावाजमा दाेहरी सुन्न पाइयाे खुशि लाग्याे ❣️❣️

  • @durgabahadur9215
    @durgabahadur92152 жыл бұрын

    अाहा धेरै लामाेसमऐ पछि दुइअाना काे दाेहाेरि सुनना पनईयाे दुबै जानालाई शुभाकामाना

  • @narbadashrestha8338
    @narbadashrestha83382 жыл бұрын

    Mayalu jodi haruko dherai paxi ko yo dohori sarai man parx Tara ajavoli manu r sunita ko dohori kina kam aauna thaleko x hami darsak le dherai vanda dherai chaheko best jodi lai k hudaix

Келесі