सुनिता बि.सी को स्वर सुनेर मानसिंह खड्काले रेडियो फुटाएका थिए । कस्तो छ सुनौं ।। ०७६.०३.०९ HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Live_Dohori #Special

Пікірлер: 2 167

  • @Technicalpkcom
    @Technicalpkcom5 жыл бұрын

    इन्द्रेणी कार्यक्रम मन पराउने हामी कति जाना छ्म।👇️👍️ 🙋🙋🙋✋✋✋

  • @user-ij5hy7nk9h

    @user-ij5hy7nk9h

    5 жыл бұрын

    म जैले हेर्ने गर्छु इन्द्रेणी कार्यक्रम र तात्तातो खबर ❤️❤️❤️❤️❤️💜💜💜💜💜💜💖💖💖💖💖💖💖

  • @Technicalpkcom

    @Technicalpkcom

    5 жыл бұрын

    @@user-ij5hy7nk9h Tq sir

  • @ashikmanandhar9595

    @ashikmanandhar9595

    5 жыл бұрын

    कृष्ण सरको फोन नम्बर थाहा छ भनी लेखेर जानकारी गराईदउनुहोला सर ।

  • @subasramdam3517

    @subasramdam3517

    4 жыл бұрын

    Ma pani chhu hai

  • @rimudarlamimagar897

    @rimudarlamimagar897

    4 жыл бұрын

    Me 🖐️🖐️🖐️🖐️

  • @madankarki4028
    @madankarki40285 жыл бұрын

    रेडियोमा सुनिरहने स्वरकी धनी सुनिता दि र मान जि लाई धेरै सम्झना सुर्खेती मन हरु कोको हुनुहुन्छ।।

  • @sandeshmagar3664

    @sandeshmagar3664

    5 жыл бұрын

    Madan g kata ho aajvoli tpilai ni maile pahila dherai sunthe ho adioma

  • @mohanb.k.9983

    @mohanb.k.9983

    5 жыл бұрын

    हुनत म दाङ्गको हो तर उहाहरुको स्वर फ्यान नै परियो साथि।

  • @sagargurung3040

    @sagargurung3040

    5 жыл бұрын

    Surkhethi AK number ko chor fata hunxa Ke mero kurama Hajur sahamat hunuhunxa

  • @starboharaii7617

    @starboharaii7617

    5 жыл бұрын

    Salyani man ho mata

  • @ganeshbista1997

    @ganeshbista1997

    5 жыл бұрын

    @@sagargurung3040 ......

  • @prakashkunwar4963
    @prakashkunwar49635 жыл бұрын

    अहिलेका कलाकार भन्दा सयौ गुना राम्रो छ सुनिता जि को स्वर best of luck sis

  • @moshabardewa5734

    @moshabardewa5734

    2 жыл бұрын

    सुनिता कहिलेकी हुनरा!

  • @dipendrathapakailalithapa1158
    @dipendrathapakailalithapa11585 жыл бұрын

    सुनिता बिसि अाज ईन्द्रेणीमा देख्न पाउँदा छुट्टै खुसि पलायो बरै । बधाई छ हजुरलाई

  • @karunakhanal6602
    @karunakhanal66025 жыл бұрын

    कमेन्ट पढ्दै दोहोरि सुन्दै गर्ने जति यता हाजिम हुम है लु सुरु गरियो अब

  • @mayathapa4132

    @mayathapa4132

    5 жыл бұрын

    M poni ho dd same

  • @user-pe9gv2fv7z

    @user-pe9gv2fv7z

    5 жыл бұрын

    ✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @ramkhatri4857

    @ramkhatri4857

    5 жыл бұрын

    ✋✋✋✋✋

  • @MukeshSingh-iu5ex

    @MukeshSingh-iu5ex

    5 жыл бұрын

    Mo pni

  • @karunakhanal6602

    @karunakhanal6602

    5 жыл бұрын

    😍😍

  • @sunilrana5581
    @sunilrana55815 жыл бұрын

    आहा न हाम्रो सुर्खेत का लोक दोहोरी कलाकार भाइ बैनि हरु को दमदार दोहोरी

  • @ramjhakash6015

    @ramjhakash6015

    5 жыл бұрын

    Dami xa

  • @rambahadur-fi2vp

    @rambahadur-fi2vp

    5 жыл бұрын

    DamI xa hajur

  • @rg00110

    @rg00110

    4 жыл бұрын

    ram

  • @dahalbahadur1364
    @dahalbahadur13645 жыл бұрын

    आहा एत्ति राम्रो स्वर रहेछ सुनिता बहिनिको मान्छेनी उत्तिनै राम्री ।अझै उन्नती प्रगती हुँदै जवोस अग्रिम शुभकामना ।।।।

  • @indrabahadurkarki6285
    @indrabahadurkarki62855 жыл бұрын

    सुनिता बैनी र रबिन लामिछाने को दोहोरी हेर्ने मन छ धन्यवाद इन्द्रेणी टिम लाइ🙏🙏

  • @ashminab7886
    @ashminab78865 жыл бұрын

    बिदेशी भुमी बाट इन्द्रेणी हेर्ने जति हाजिर हुनुपरो यता।धेरै राम्रो छ।

  • @kwtkwt-vr1rc

    @kwtkwt-vr1rc

    5 жыл бұрын

    दामि छ

  • @laxmichand8217

    @laxmichand8217

    5 жыл бұрын

    niec.get

  • @khadaksaud9733

    @khadaksaud9733

    5 жыл бұрын

    A

  • @singh3516

    @singh3516

    5 жыл бұрын

    राम्रो छ स्वर मन पर्यो

  • @mansinghkhadka5121
    @mansinghkhadka51215 жыл бұрын

    नमस्ते म मान सिंह यहारु धेरै जनाले सुनिता जि लाई इन्द्रेणी मा ल्याउनु भन्नू भको थियो त्यो वचन पनि आज पूरा भको छ सबैले शियर गर्दिनुहोला है love you all 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premierworld6275

    @premierworld6275

    5 жыл бұрын

    धन्यवाद भाइलाई । मेरो चाहना पुरा भयो । सकेसम्म सुनिता बहिनीलाई काठमाडौमै रोकेर टीका सानु , सुनिता र तपाँइ मिलेर सँगीतमा खुबै प्रगति गर्नुहोस् । धेरै धेरै प्रगतिको शुभकामना तिनै जनालाई 👍👍💟💟👌👌

  • @pujapuja2292

    @pujapuja2292

    5 жыл бұрын

    Thank u hajurli

  • @susmisharma9102

    @susmisharma9102

    5 жыл бұрын

    Thnku da

  • @surajkhadka2046

    @surajkhadka2046

    5 жыл бұрын

    love u to

  • @dhanbahadurthapamagar4891

    @dhanbahadurthapamagar4891

    5 жыл бұрын

    thank you sir love you tou

  • @mohandangi2472
    @mohandangi24725 жыл бұрын

    इन्द्रेणी team लाई हार्दिक सुभकामना छ।साथै सुनिता बहिनी र मानसिङ्लाई उत्तरोत्तर प्रगती को कामना छ।

  • @krishnabirahirc4120
    @krishnabirahirc41205 жыл бұрын

    कति राम्रो आवाज छ बहिनी को सहयोग गर्नुहोस् कृष्ण सर यी बहिनी लाई

  • @lilamanipaudyal8456
    @lilamanipaudyal84565 жыл бұрын

    सुनिता को आवाज ले मन नै छोयो कति मीठो आवाज सफल्ताको कामना गर्दछु सुनिता जि ला इन्द्रेणी टिम सबैला आत्मै देखि सलाम गर्दछु

  • @gomabhandari5993
    @gomabhandari59935 жыл бұрын

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हामी सबैको प्यारो इन्द्रेणी आयो है आयो ल है म चाहिँ इन्द्रेणी तिर लागे हजुरहरू पनि आउनुहोस् सबैजना मिलेर हेर्नु पर्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस् सहयोगी हातहरु सबैको जय होस् राधा कृष्णको जय जय जय होस् 👏👏👏👌👌👌👌👌👍👍👍

  • @dipakbasnet3111

    @dipakbasnet3111

    5 жыл бұрын

    namaskar didi hjr aaramae hunuhunchh

  • @premierworld6275

    @premierworld6275

    5 жыл бұрын

    इन्द्रेणी कार्यक्रममा हजुर हाँसेको खुबै राम्रो लाग्ने के । जीवन शर्मा आएको बेला त झन् लाष्टै हाँस्नुभयो ।😂😂

  • @gomabhandari5993

    @gomabhandari5993

    5 жыл бұрын

    @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ?

  • @rokamaghar9840

    @rokamaghar9840

    5 жыл бұрын

    हेरम हेरम

  • @dipakbasnet3111

    @dipakbasnet3111

    5 жыл бұрын

    @@gomabhandari5993 mero pani thik xa didi hjr

  • @nisansunar1132
    @nisansunar11325 жыл бұрын

    जब सुनिता को स्वर स्टुडियोमा घनकिन्छ बिभिन्न बाजाको सुरतालले माहोल रनकिन्छ सुन्दा आनन्द आउँछ अनि बैरागि मन बहकिन्छ

  • @somxtri2272
    @somxtri22725 жыл бұрын

    मनमया दिदी र सुनिता को स्वर राम्रो मिलेको छ best of luck

  • @hioppo6046
    @hioppo60465 жыл бұрын

    आज बल्ल माग पूरा भयो है धेरै लाई चाहाना थियो होला उहाको लाईभ दोहोरी हेर्ने सुनिता बि:शि १००% यति मिठो स्वर गायक मान्शिङ लाई १००% मिठो बोली मनपराउने को को हुनुहुन्छ

  • @user-fo2fp6rf7j

    @user-fo2fp6rf7j

    5 жыл бұрын

    🤗🤗at ma pani xu

  • @rachitadarnal7851

    @rachitadarnal7851

    5 жыл бұрын

    Fast time suneko uhako geet dherai man paryo

  • @dipaksoni5636

    @dipaksoni5636

    5 жыл бұрын

    Mani xu hai hjr

  • @ganeshkc7848

    @ganeshkc7848

    5 жыл бұрын

    Woww

  • @ganeshkc7848

    @ganeshkc7848

    5 жыл бұрын

    कति मीठो सोर आहा

  • @basantakhatri1908
    @basantakhatri19085 жыл бұрын

    वाह!!!!! खुसि लाग्यो ।।सुनिता बहिनी ईन्द्रेणिमा देख्न पाउँदा। सफलताको शुभकामना सांगीतिक यात्राको ।।।

  • @shambhubaral2296

    @shambhubaral2296

    5 жыл бұрын

    राम्रो अति

  • @khumakantpandey9448
    @khumakantpandey94485 жыл бұрын

    सुनिता बीसी बैनीले गाउने कला भकै हो तीखो स्वर जतीनी खिच्चन सक्ने स्वर मिठो गित लाई सम्मान गर्छु ! र सम्पुर्ण इन्द्रेणी सबै कलाकार पर्ती हार्दिक शुभकामना छ

  • @sumon4096
    @sumon40964 жыл бұрын

    जस्तो मान्छे त्यस्तै स्वर पनि ,बधाई छ सुनिता ,र मानसिङ जी हजुरहरूको जोडी दामी मिल्छ ,

  • @bimalaacharya9170
    @bimalaacharya91705 жыл бұрын

    प्रथम त इन्द्रेणी टिम मेमबर अनि कृष्ण दाजुलाइ दर्शन। वाह! कति मीठो सुनी जि अनि मानसिङ जि को स्वर 👌👌

  • @chandrachhantyal5922
    @chandrachhantyal59225 жыл бұрын

    साच्चिकै कति मिठो छ है सुनिता जिको स्वर जति सुने पनि सुनी रहु लाग्ने निरन्तर रुप मा अघि बडनु होला गीत सङगीत मा सफलता को सुभकामना..........

  • @rmzerotwo4442
    @rmzerotwo44425 жыл бұрын

    मानसिंङ र सुनिता को साङ्गितिकजोडी राम्रो छ

  • @bishnuchhinal8673
    @bishnuchhinal86735 жыл бұрын

    निकै स्वर कि धनी सुनिता बैनी लाई अनगिन्ती शुभकामना र ईन्द्रेणी टिमका सम्पुर्ण कलाकार हरुलाई पनि धेरै धेरै धन्यवाद

  • @sanjaylama6468
    @sanjaylama64685 жыл бұрын

    मानसिंह र, सुनिता माया गर्ने जति यता ✋

  • @dipendrathapakailalithapa1158

    @dipendrathapakailalithapa1158

    5 жыл бұрын

    तपाईले भन्दा मैले बढि मायाँ

  • @sanjaylama6468

    @sanjaylama6468

    5 жыл бұрын

    @@dipendrathapakailalithapa1158 हस् 🤗

  • @dipendrathapakailalithapa1158

    @dipendrathapakailalithapa1158

    5 жыл бұрын

    धन्यवाद हजुर

  • @josephwang6491

    @josephwang6491

    5 жыл бұрын

    सबै भन्दा महिले मिस गरिराको को छु सुर्खेती दादा अनि दिदी लाई यक दमै मन पर्छ

  • @debbadur7845

    @debbadur7845

    5 жыл бұрын

    टीका सानू ,रसुनिता बि सि लाई बधाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62935 жыл бұрын

    सुनिता बि सी र मान सिङ हाम्रो कर्णाली प्रदेसको सान हौ ऐसरिनै हाम्रो कर्णाली प्रदेसलाई ऐही इन्द्रेणी द्वारा सदा झल्काई रहनु भाइ बैनी दुबै लाई अग्रिम धन्यवाद छ

  • @bhubankarki4795

    @bhubankarki4795

    5 жыл бұрын

    khadak Pun hamro hoen mitra sabai npl ko vanus n

  • @shivaadhikari4550

    @shivaadhikari4550

    5 жыл бұрын

    Wow dimma

  • @prakashbahadur9372

    @prakashbahadur9372

    4 жыл бұрын

    Ho

  • @hiralalpunmeroyoutubechann6293

    @hiralalpunmeroyoutubechann6293

    4 жыл бұрын

    @@bhubankarki4795 तेस्तो अफठ्यारो नमानु होला किनकी अहिलेको नयाँ जल्दा बल्दा चर्चित हुनु हुन्छ मान सिङ र सुनिता नानी तेसैले भनेको हु र सुनिता नानीले सुर्खेतमा भेरी f m मा गाउदै आको हुनले भनेको हु र कलाकारता देसकै गना हुन पिड न मान्नु होला

  • @janakagharti8270
    @janakagharti82704 жыл бұрын

    यो होनि त god gift भनेको । धन्यवाद बुनु सुनिता एति मिठो स्वर मा गित हरु गाइदिनु भएको मा सुन्न पाउदा अति नै खुशी छु thank you so much

  • @mumdarlami
    @mumdarlami5 жыл бұрын

    सारै मार्मिक शब्द अनि मीठो सोरको धनी सुनिता बहिनिलाई प्रगतिको सुभकामना ।

  • @premmagar3617

    @premmagar3617

    5 жыл бұрын

    टिका सानु र सुनिता बि:सी पकै दिदीबहिनी हुन होला होइन साथ दिनु पछ टिका सानु सुनितालाई अाशा छ पकै

  • @bimalaaryal1380

    @bimalaaryal1380

    4 жыл бұрын

    सारै राम्रो सोर

  • @mansinghkhadka5121
    @mansinghkhadka51215 жыл бұрын

    यो सकारात्मक प्रतिक्रिया अनि मेरा भगवान को आशिर्वाद को ओइरो लाग्दा मन कताकता गदगद भयको आभास मैले पाय। धन्यवाद है सबै मेरो मुटु मा हुनुहुन्छ सधै सुरक्षित राख्ने छु।😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🎤

  • @bhimbahadur5852

    @bhimbahadur5852

    5 жыл бұрын

    सर गित अति रोमोन्टिक छ तर अलि छोटो भयो फेरि फेरि गाउदा अलि समय लिएर हामीलाई खुशी दिनु होला भन्दै हजुर हरु को व्यापक रुपमा भाइरल होस

  • @mansinghkhadka5121

    @mansinghkhadka5121

    5 жыл бұрын

    Thamk you sr

  • @shivadangi7230

    @shivadangi7230

    5 жыл бұрын

    @@mansinghkhadka5121मलाई मन पर्ने गायक भनेकै हजुर हो !

  • @mansinghkhadka5121

    @mansinghkhadka5121

    5 жыл бұрын

    @@shivadangi7230 love you...

  • @igredy4119

    @igredy4119

    5 жыл бұрын

    Ajhai ajhai safaltaa ko subhakaamanaa bhai

  • @bichodmilan1428
    @bichodmilan14285 жыл бұрын

    विदेशी भूमिबाट इन्द्रेणी हेर्न जति हाजिर हुनुहोला

  • @user-ij5hy7nk9h

    @user-ij5hy7nk9h

    5 жыл бұрын

    म चाहिँ आफ्नै देस नेपाल बाट हो है हजुर

  • @rudrakunwar3507

    @rudrakunwar3507

    5 жыл бұрын

    Ma xu hajur Dubai bata

  • @shyamkrishnakafle118

    @shyamkrishnakafle118

    5 жыл бұрын

    97% Sabai bideshi vumibat ......

  • @parvatidevi9193

    @parvatidevi9193

    5 жыл бұрын

    Ma india punjab bat

  • @morangtetariya2325

    @morangtetariya2325

    5 жыл бұрын

    krishna sir chhatra sahi lai chai sadhai dance garna lagaununa dherai ramro ufrinu hunxa

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh785 жыл бұрын

    यो बाँसुरी को जवाफ नै छैन। कति मन छुने धून निकाल्न सकेको हो?

  • @prakashnepali1922

    @prakashnepali1922

    5 жыл бұрын

    Right yar

  • @mansunar5696

    @mansunar5696

    5 жыл бұрын

    sunita ko kati metho xa hae

  • @Syangja711

    @Syangja711

    4 жыл бұрын

    Paol g.. Ko art manxu maile tw... Kati organic ho tune?

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh785 жыл бұрын

    यति मिठो स्वर त पश्चिम तिर लुकाएर राखीकी पो रहिछीन। तिम्लाई बेइमान!

  • @indrakhadka6837

    @indrakhadka6837

    3 жыл бұрын

    वास्तबिक स्वर अर्घानिक स्वर यस्तो लाई भनिन्छ छ धन्यवाद बहिनी

  • @srijangurung2133
    @srijangurung21335 жыл бұрын

    स्वर त सारै मिठो रहेछ सुनिता बहिनीको पनि प्रगतिको लाखौंलाख शुभकामना | भबिष्यमा मिठा मिठा गीत सुन्न पाइयोस् ।

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r5 жыл бұрын

    जादुमय आवाजकी धनी सुनिता बहिनीलाई अझ राम्रो गर्नु शुभकामना ल।

  • @poojathapa6877

    @poojathapa6877

    5 жыл бұрын

    Mansik ra Sunita dd biy vayeko Herne chahana xa

  • @ihh181
    @ihh1814 жыл бұрын

    सुनिता बहिनि लाई धेरै धेरै धन्यवाद छ मिठो गित गाउनु भयको मा ❤❤🌹🌹

  • @harkkhadayat8015
    @harkkhadayat80154 жыл бұрын

    रेडियो भेरी एफ एम को उत्पादित कार्यक्रम भन्जय्ङ चौतारि र खेलो जुहारी म लाई यक्दमै मन पर्ने कार्यक्रम हो तर आज उक्त् कार्यक्रम कि सनचालिका सुनिता बुढा क्षेत्री लाई इन्द्रेनी मा देख्दा निकै खुसी लाग्यो

  • @tekbahadursaud6889
    @tekbahadursaud68895 жыл бұрын

    सुनिता बहिनी को स्वर अति नै मीठो छ सधै प्रगति होस भन्दै लाखौ लाख शुभकामना छ हाम्रो सुर्खेती बहिनी लाई

  • @surendrasahayatri1553
    @surendrasahayatri15535 жыл бұрын

    नेपाली लोक संगितको सुनौलो भविष्य अनि चम्किलो तारा हो सुनिता बिसि सुर ताल स्केल सबै उत्कृष्ट छ मनै छोयो अरु त बस दोहोरी को मत्रै मज्जा हो आज सांगीतिक रसको मज्जा आयो शुभकामना छ सुनिता बिसि

  • @shyambhusal5926
    @shyambhusal59264 жыл бұрын

    मिठाे मधुर स्वर कि धनी सुनिता बिसि जिकाे उज्वल भबिस्यकाे कामना गर्दछु । अाजसम्म सुनियकै रहेनछ अाहा,,,,🙏

  • @krishnaadhikari2030
    @krishnaadhikari20304 жыл бұрын

    अति मिठो स्वर सुनिता बि सी धन्यबाद बैनी इन्द्रेणी टिम लगाएत सम्पुर्ण उपस्थिति मानभाव हरु लाई धन्यबाद

  • @govindagutama5416
    @govindagutama54165 жыл бұрын

    हरेक दिन इन्द्रेणी हेर्न जति यता हाजिर हुम त👉️👇️👇️👇️👇️👇️👇️👇️ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @bimalaaryal1380

    @bimalaaryal1380

    4 жыл бұрын

    सारै राम्रो सोर जति सुनेयो उति सुन्न मन लाग्ने सुनिता जि

  • @user-ju4bv3fm5l
    @user-ju4bv3fm5l5 жыл бұрын

    आह यति मिठो स्वर सुनिता ज्यु को अति मन पर्यो 💝 मान सिङ जि र सुनिता जि लाई मन पराउने साथी हरु हात उठाउ है 😍

  • @sherprasadsharma3493
    @sherprasadsharma34934 жыл бұрын

    सुनिता बैनिको एकल स्वरको गीत सुन्दा बडो आनन्द आउँछ। उन्नती प्रगतीको लाखौंलाख शुभकामना ।।

  • @santoshnayaghare2676
    @santoshnayaghare26765 жыл бұрын

    यती राम्री मान्छे मिठो स्वरकी धनी सुनिता जि लाई काठमाण्डौ नै राख्नु पर्‍यो है ।

  • @milansinghthakuri8590
    @milansinghthakuri85905 жыл бұрын

    आहा बल्ल आज हाम्रो मध्य पश्चिम् सुर्खेत को भाब आयो सुनी जि ले गाउदा Thank you so much सुनिता जि हजुर्को अझै पर्गतिको कामना गर्दछु

  • @sandeshmagar3664
    @sandeshmagar36645 жыл бұрын

    आहा मेरो प्यारो दादा र दिदी इन्द्रेणीमा पो आउनु भएछ। ल बधाई छ।

  • @krishnakumari665
    @krishnakumari6655 жыл бұрын

    हाम्रो सुर्खेतबाट बिस्वमा अाफ्नो कला गलाले विश्व चिनाएको छ धेरै धेरै सफलता मिलोस शुभकामना छ संम्पुर्ण ईन्द्रेणि टिमलाई पनि

  • @udaykc9441
    @udaykc94414 жыл бұрын

    🌷🌺🌹💞सुनिता बि सि र मान सिंह खड्काको बबाल मार्मिक दोहोरी गित धेरै नै रमाइलो लाग्यो !!मन पराउने जतिले हाजिर हुनुहोला,धन्यवाद ,💞र अझै पनि राम्रो राम्रो लोक दोहोरी पस्कदै जानुहोला,सुनिता जि,को अनुशासन देखि सम्पुर्ण हाउभाउ राम्रो लाग्यो 💞💝,र मानसिङ,त झन् लोकदोहोरीमा हिरो जस्तो लाग्छ ,🌹🌺🌷❤️

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u5 жыл бұрын

    वा सुनिता दिदी कति मीठो अावाज को धनी हुनुहुन्छ र धेरै धन्यवाद है मान्सिङ दाइ लाई अाज ईन्द्रणी नि कार्यक्रम मा सभागी गराई दिनु भयेको हो

  • @binodadhkriadhikari9765

    @binodadhkriadhikari9765

    5 жыл бұрын

    धनेबातछ कला कार हरु लाई रसमपुर ईनदेरि दाजु किरिसँ लगायेत मेराे शुखेत भुल भुले ताल न टुटाउ माया जाल

  • @nurisherpa6621
    @nurisherpa66215 жыл бұрын

    सुनिता र मानसिङ को दोहोरी दोर्याइ दोर्याइ 3 पटक हेर्यो।मज्जा लाग्यो।

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal36195 жыл бұрын

    सरै मार्मिक मन छुनी गित गाउनु भय दिदु के मनै देखि सम्मान छ है लगाइत सिङगो इन्द्रेणी टिम लगाइहित इन्द्रेणी लाई माया गर्नी सम्पुर्ण नलाइ मनै देखि नमन छ है टाडाइ बाट भएनी यो परदेश को मोर्भुमिमा बसि येहि हेरि मन बुजाउनी गर्छु। र ईश्वर को आसिर वाद सदै भोरी लागि रहोस है।कहिले यो बोलेको बत्ती कहिले ननिभोस है।

  • @rabindrasunar415
    @rabindrasunar4154 жыл бұрын

    वाह! सुनिता जि ,,, क्या गाउनुहुन्छ ।

  • @tekrajgurung6027
    @tekrajgurung60275 жыл бұрын

    यति मीठो गित गाउने कलाकारलाई मैले चिनेको रहेनछु दुख लाग्यो,तर आज उहाँको गित सुन्न पाईयो खुशी लाग्यो।

  • @sumankhwas3817
    @sumankhwas38175 жыл бұрын

    आजा ईनदेणी मा सुनिता बहिनी देख्न पाईयो धेरै खुशी लाग्यो बधाई छ बहिनी लाई बधाई छ बहिनी प्रगती गर्दै जानू धेरै राम्रो धन्यवाद छ बहिनी लाई

  • @dhanirampariyar1138

    @dhanirampariyar1138

    5 жыл бұрын

    आवज मा जादुछ सुनिता को

  • @ramnewar7735
    @ramnewar77355 жыл бұрын

    हैन के खान्छन र हुन्छ हो यति मिठो स्वर सुनिता बिसि को भोकल सारै मिठो छ best of luck

  • @AndrewBK847
    @AndrewBK8473 жыл бұрын

    अहिले कला भएका पछि परे पैसा भएका अगि आए।साचिकै कलालाई सम्मान गरौं।सुनिता बिसि जस्ता स्वारका धानिहरुलाइ चिनौ।

  • @surajkhadka4695
    @surajkhadka46955 жыл бұрын

    आहा यो पनि सार्है मजेदार दोहोरि भए छ कुनै खोट लगाउने ठाउ छैन खुब मज़ा आयो आउदा दिनहरु सुभ रहुन उतर उतर प्रगतिको कामना गर्दछु

  • @deepakbaral7283
    @deepakbaral72835 жыл бұрын

    सुनिता बिसिको सोर सारै मन पर्यो अझै प्रगती हुँदै जाओस् सुभकामना

  • @riprai5132
    @riprai51325 жыл бұрын

    सुनिता चेलीलाई सफलताको धेरै- धेरै शुभकामना ।फेरि फेरि येस्तै मिठा र रमाइलो दोहोरी हेर्न पाउने आशा गरेको छु।

  • @harikrishna9590
    @harikrishna95903 жыл бұрын

    "पापि मायाँ ले हामी लाइ रुवाइ शत्रु हसायो" मार्मिक छ गित।

  • @manish-jl4pe
    @manish-jl4pe5 жыл бұрын

    म जस्तै ईन्देणी कार्यक्रम नछुटाई हेर्ने को को हुनु हुन्छ हजिर हुनु होला

  • @tbchhetri7112

    @tbchhetri7112

    5 жыл бұрын

    manish यता

  • @sabitripariyar9432
    @sabitripariyar94325 жыл бұрын

    सारै राम्रो सुनिता बि. सि दिज्यु को स्वर अझै पनि सफलताको सुभकामना छ, साथै इन्द्रेणी कार्यक्रम को सम्पुर्ण परिवार प्रति आभार प्रकट छ यस्तै यस्तै प्रगती गर्दै जानु सफलताको सुभकामना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri81904 жыл бұрын

    यति सुमधूर स्वर कसैको पनि सुनेकै थियन आज सुन्न पाईयो बधाई छ सुनिता जि लाई

  • @lovelyprem8641
    @lovelyprem86415 жыл бұрын

    धेरै राम्रो छ सुनिताजी लाई अझै प्रगतिको शुभकामना

  • @deepaklamichhane3899
    @deepaklamichhane38995 жыл бұрын

    खाडि बाट ईन्द्रणि काे काे हेर्दै हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @kulbahadurchhetri3831

    @kulbahadurchhetri3831

    5 жыл бұрын

    🖐️🖐️🖐️

  • @arjunkharal265

    @arjunkharal265

    5 жыл бұрын

    kunq desa??

  • @humbdrpunpun9766
    @humbdrpunpun97665 жыл бұрын

    लोक संगीतले आज फेरि एउटा अब्बल गायिका पायको महसुस गरेको छु।।यति मीठो स्वरकी धनी सुनिता बि,सि ज्यु लाई धेरै धेरै शुभकामना ।निरन्तर लाग्नुस अबस्य सफल हुनु हुने छ बधाई छ ईन्द्रेनी टिमलाई।।।

  • @narbahadurgharti609
    @narbahadurgharti6094 жыл бұрын

    मानसिंह भाइले रेडियो त्यसै फुटाएको होइन रहेछ सुनिता बहिनीको स्वर साह्रै मीठो छ

  • @mohangurung6350
    @mohangurung63505 жыл бұрын

    आज ईन्द्रेणीमा स्वर किन्नरी को प्रस्तुति ले रमाईलो भईरहेको छ । पर्दापछाडी बस्ने यति मन छुने स्वर र शव्दकी खानी सुनिता नानीलाई ऊज्जवल भविश्यको कामना गर्दछु ।

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r5 жыл бұрын

    मन परेको साङ्गितिक जोडिको लाइभ दोहोरी हेर्ने रहर बल्ल आज इन्द्रेणीले पूरा गरेको छ धन्यवाद इन्द्रेणी परिवारलाई अनि विशेष धन्यवाद प्यारो मान्छे (मानसिंह खड्का &सुनिता बिसि ) उत्तरोत्तर प्रगतिको कामना भबिस्यमा मौलिक गीतको जोडि भनेर चिनेको हेर्न पाउ😍😍😍😍

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi50245 жыл бұрын

    सुनिता को आवाज र मुस्कान ले इन्द्रणि को उज्यालो अज प्रगाढ बनायो love you all indrani team

  • @girkarki8681
    @girkarki86815 жыл бұрын

    amazing सुनिता जि सुमधुर आवाज सफल भबिस्य को कामना साथ मा मान सिंह भाइ लाई पनि बिशेश धन्यवाद सुनिता जि लाई यहाँ तक ल्याएर लाखौं दर्शक श्रोता को मनोकामना पूरा गरेको मा

  • @tilak671
    @tilak6714 жыл бұрын

    जति सुन्यो उति सुनुसुनु लाग्ने स्वर सुनिता जि को हाम्रो सुर्खेती चेली ।।🎶🎧️🎧️🎤🎙️

  • @parveenshaai6487
    @parveenshaai64875 жыл бұрын

    सुनिता को स्वर त अमुल्य छ बयान गर्ने गार्‍हो

  • @RCManRCMan

    @RCManRCMan

    5 жыл бұрын

    भारतको गुजरातबाट ईन्देरेनी हेरी रहेको छु स्वरकी धनी सुनिता बि सी लाई बधाई छ

  • @utsavgyawalioppp5890

    @utsavgyawalioppp5890

    4 жыл бұрын

    Sunita g so much great sounds & song

  • @sagarchhettri3295
    @sagarchhettri32955 жыл бұрын

    सुनिता जी को भ्वाइस मान्नु पर्छ सलुट छ इन्द्रेनि तिम लाइ

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c5 жыл бұрын

    I'm big fan of Sunita B C god bless you & Best of luck for your future life. Thanks Indreni team.

  • @hemrajgiri4755

    @hemrajgiri4755

    4 жыл бұрын

    dami songs

  • @sujankhadka94
    @sujankhadka945 жыл бұрын

    मीठो स्वरका धनी सुनिता बि सि र मान सिङ खडका लाई धन्यबाद । कर्णाली प्रदेश का गहनाहरु लाइ

  • @dilipshahi5348
    @dilipshahi53485 жыл бұрын

    आफ्नै परदेश की चेली को आवाज सुन्न पाइयो गूट लक सिस्टर जय देउती बजै

  • @dugatamuduga2897
    @dugatamuduga28975 жыл бұрын

    पहिलेको बिमा कुमारी दिदी अहिले को सुनिता बहिनी साङ्गितिक यात्रा सदैव सफल रहोस् यहि कामना आशिर्वाद 🌹🌹

  • @dganraj4475
    @dganraj44755 жыл бұрын

    सुनिता बिसिको गितले मनै छोयो

  • @sarugautam6445

    @sarugautam6445

    4 жыл бұрын

    होनि कति मिठो सोरहो

  • @dhanthapamagar7785
    @dhanthapamagar77855 жыл бұрын

    सुनिता बि सि सिस्टरले तिम्लाई पाउन गाह्रो भयो गाउदा मेरो त आँसु नै झर्‍यो।

  • @DevNarAyaNCpr375
    @DevNarAyaNCpr3755 жыл бұрын

    अति मिठो स्वर मौलिकता को भित्री आवाज अतिनै मिठो लागियो !!! आवज मा धेरै मिठास छ ।।।

  • @KishorMagar-ol1nt
    @KishorMagar-ol1nt5 жыл бұрын

    सुमधुर स्वर को खानी हाम्रो सुर्खेती गायक गायिका को अनि हृदय देखि नै समान् छ

  • @gangathapa5014
    @gangathapa50145 жыл бұрын

    सुनिता जी को गित सुनेर मलाई गाऊ घरको याद आयो आफू त प्रदेशी परियो धेरै राम्रो छ

  • @puransapkota7227
    @puransapkota72275 жыл бұрын

    Sojhi kalakar sunita lai sath dine mansingh khadka lai hardik suvakamana best of luck both of you

  • @nirmalk.c3247
    @nirmalk.c32475 жыл бұрын

    इन्द्रेणी नछुटाई हेरिन्छ । सारै ...रमाईलो लाग्छ । अझै ... सफलता कामना व्यक्त गर्द्छु congratulations all of you

  • @user-es6fv6wk2t
    @user-es6fv6wk2t5 жыл бұрын

    यो होके लोकगित भनेको त बधाई छ सुनिता बैनि धेरै धेरै शुभकामना

  • @ravimagarofficial5000
    @ravimagarofficial50004 жыл бұрын

    स्वोरका धनी सुर्खेती मायालु हरुलाई अग्रिम शुभकामना निकै मीठो मार्मिक गित

  • @BhuwanthapaMagar-kd5wf

    @BhuwanthapaMagar-kd5wf

    Жыл бұрын

    Good

  • @hsdogra7818
    @hsdogra78185 жыл бұрын

    आहा कति मठो स्वर सुनिता सिस र मानसिङ भाई बधाई छ ईन्देर्णि मन पराउने जति यता हाजिर हुम त ✋✋✋💑💑💑💕💕💕💕

  • @kumaracharya7595
    @kumaracharya75955 жыл бұрын

    ल है आउनूस सबै लोक पारखीहरू मित्रहरू हाम्रो मन लोभाउने इन्द्रेणी हजुर हरूको सामु आइपुग्यो है

  • @mahabir.chetri7223
    @mahabir.chetri72235 жыл бұрын

    सम्पूर्ण लाई साङ्गितिक अबिवादन।।जै इन्द्रेणी टिम

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1234 жыл бұрын

    Long live krishna Kandel ji and indreni team Indreni is a real cultural temple and humanitarian plate form Vocal of Sunita BC ji is so melodious. Her future is bright in singing. Beautiful singing between Mansing ji and. Sunita ji. Keep singing. Go ahead. Stay safe. Stay healthy.

  • @khemrana3909
    @khemrana39095 жыл бұрын

    स्वर को त खानी नै हुनुहुदो रहेछ धेरै राम्रो लागो अगाडि प्रगति गर्दै जानू होला सुनिता जि

  • @tikaramrijal7182
    @tikaramrijal71825 жыл бұрын

    नमस्कार है सम्पुर्ण इन्द्रेणी टिमलाई मान सिङ जि अनि सुनीता जिलाई इन्द्रेणीमा देख्ने चाहाना थियो अाज पुरा भयो सलाम छ किष्न जि

  • @dipsusharma7551

    @dipsusharma7551

    5 жыл бұрын

    सुनिता दिदी को गीत सुन्दा मेरो लएफमा पारिको हुदा रुन आयो best Song love u dezzu and enredi ko sampud lae mero namaste pargatiko kamna gardaxu

  • @dammarvishwakarma9413
    @dammarvishwakarma94133 жыл бұрын

    मान सिंग जि सँग बिवाह गरनु भयो भने अति खुशी सँग जिवन बितनेछ। सुनिता जि । बिवाह त पककै 100% मान सिंग सँगै गरनुहुन्छ् । थाहा भएको कुराहो।

  • @user-cv3fg2ft7s
    @user-cv3fg2ft7s5 жыл бұрын

    मलेसिया बाट इन्द्रेणी हेर्ने को को छुम यता हाजिर गरुम्त 🌹🌹🌹💕💕✋

  • @narindarsingh2000
    @narindarsingh20005 жыл бұрын

    🌷🌷🌷🌷सुनिता दिदी को स्वर र सब्दले मनै छोयो मान सिह दाइको टुक्का हो के धेरै रमाइलो दिन भरिको थकाइ मर्यो 🌷🌷🌷

  • @strambishwakarma4616
    @strambishwakarma46165 жыл бұрын

    फलामको खाट सुतेर हेर्ने को को हुनुहुन्छ ?अति मिठो शब्दमा मेरो दिदि सुर्खेती

  • @joshjanadangi

    @joshjanadangi

    5 жыл бұрын

    Hahaha ma pni sariyako 2tale khat palter herxy

  • @suriyaram2091

    @suriyaram2091

    4 жыл бұрын

    कति मिठो स्वर हो सुनिता बि सि को मनै रुवाउनि स्वर रहेछ धन्यबाद मानसिङ जि हजुर लाइ

  • @user-rm4gk1gx2m

    @user-rm4gk1gx2m

    4 жыл бұрын

    मत सुनकाे खाट खाडि बाट हेर्दै छु 😀😀😀

  • @dolrajbhattarai1385

    @dolrajbhattarai1385

    4 жыл бұрын

    Hello deed good

  • @kamalakamala5458

    @kamalakamala5458

    4 жыл бұрын

    ससससस

  • @krishnagaihre5970
    @krishnagaihre59705 жыл бұрын

    सुनिता बि सि को स्वर अति राम्रो आहा !!!!!!

  • @tankabhandara394
    @tankabhandara3945 жыл бұрын

    सुनिता दिदि को स्वर एकदम मिठो छ सुनिरहदा भाबुक बनायो मलाई ।।सफल्ताको अग्रिम शुभकामना

  • @nimbahadurdangi5056
    @nimbahadurdangi50565 жыл бұрын

    दुबै बाट हेर्दै छु आहा क्या आन्न्द आउँछ जति सुनु तेति सुनी रहु जस्तो