मानसिङ र सुनिता बिहेको तयारीमा, चल्यो बबाल दोहोरी- अन्तरवार्तामै यती रोमान्टिक बने Mansingh & Sunita

Kaulibudhi Show Presents:-
#KaulibudhiShow #SandhyaBudha
-------------------------------------
🎬 Host:-
Sandhya Budha
🎬 Guest:- Mansingh Khadka & Sunita Budha
🎬 Deputy Executive Producer :-
Anusha Poudel
🎬 Graphics:-
Udaya Poudel
🎬 Online Editor :-
Suresh Manandhar
🎬 Editor :-
Sharmila Pradhan Satyal
🎬 Chief Camera:-
Nabin Shrestha
🎬 Camera Man :-
Devendra Maharjan
Kumar Thapa
🎬 Asst.Camera Man :-
Bishal Lama
🎬 Sound:-
Prakash Maharjan
🎬 Production Asst.:-
Kamal Shrestha
© & ℗ Kaulibudhi Show, 2021
All Rights Reserved
-------------------------------------
Social Links:-
Facebook:- sandhya.budha.7
Facebook Page:- SandhyaBudhaKauliBudhi
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from The Kaulibudhi Show. Embedding to a website is allowed.

Пікірлер: 291

  • @purnab.c5248
    @purnab.c52482 жыл бұрын

    आहा काउली बजै आज सुपर जोडीलाई लिनुभएछ मिठो संवादको लागि धन्यवाद है , सफलताको कामना सुनिता र मानसिलाई

  • @sanmayatamang5032
    @sanmayatamang50322 жыл бұрын

    अहा मेरो बेस्ट जोडी आज धेरै दिन पछि सगै देख्न पाउँदा नै धेरै खुशी छु यो जोडी संसार को एक नमूना जोडी बन्नु ल कति राम्रो देखिनु भको 👌👍️❤️💘

  • @neeshaneesha8566

    @neeshaneesha8566

    2 жыл бұрын

    Wao jodi

  • @Sushmapokhrel00
    @Sushmapokhrel002 жыл бұрын

    आहा धेरै मन परेको जोडि🥰🥰🎼🙏

  • @nishapariyar6795
    @nishapariyar67952 жыл бұрын

    मिलेको जोडि छ मान सिङ दाइ र सुनिता भाउजू बधाई छ

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal50672 жыл бұрын

    यो जोडी कहिलै नाछुटोस दुई जनाकै सालिनता र अनुसासन नै धेरै मन पर्छ मलाइ

  • @rijalhariram3331
    @rijalhariram33312 жыл бұрын

    अनूसासित सौम्य सभ्यता देखीने पहिलो जोडी हूनूपर्छ मानसिंग सूनिता💕💕💕💕💕💕💕💕💕

  • @laxmanalemagar4571
    @laxmanalemagar45712 жыл бұрын

    काउलिबुढी सोलाई मुरी मुरी धन्यवाद आज आफ्नो मनपर्ने प्यारो भाई-बैनी को गफगाफ राखिदिनु भएकोमा

  • @naryanbc2294
    @naryanbc22942 жыл бұрын

    यो जोडी real जोडी होश अग्रिम सुभकामना मान्सिङ र सुनिता लाई ।

  • @ramkrishnagiri8952
    @ramkrishnagiri89522 жыл бұрын

    बहुतै चर्चित गायक मानसिंह खड्का र अत्याधिक लाेकप्रिय गायिका सुनिता बुढाक्षेत्री बीचको लाेकदाेहाेरी गीत अत्यन्तै मार्मिक र असाध्यै रमाइलो लाग्यो ।यो जाेडीकाे उज्ज्वल भविष्यकाे लाखौं लाख शुभकामनाकाे साथसाथै हार्दिक हार्दिक ज्ञापन समेत दिन चाहान्छु। यसको अलावा यो जाेडीकाे निकट भविष्यमा नै वैवाहिक जीवनमा अावद्ध हुनुहुन बिनम्र अनुरोध गर्दछु !!**** जय हाेस ****!!

  • @mohanshrestha6792
    @mohanshrestha67922 жыл бұрын

    सारै मन परेको जोडी देख्न पाइयो धेरै खुशी लागेयो काउली बुढी लाई धन्यवाद छ मन परेको कलाकार ल्याउनु भयो यो जोडी सदै साथ मा देख्न पाइयोस

  • @sabitribhushal397
    @sabitribhushal3972 жыл бұрын

    आज धेरै दिन को परीक्षा पछि मानु र सुनिता बहिनी को ईन्टरभ्यू हेर्न पाईयो धेरै खुसी लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई

  • @rambhadhursunar8675
    @rambhadhursunar86752 жыл бұрын

    अति सुन्दर जोडी ,,बिहे गर्नु पर्छ यो जोडिले,,,

  • @khembahadurgurung2045
    @khembahadurgurung20452 жыл бұрын

    एह सुनिता बुढाथोकी गायिका बैनी वाहा पो हुनुहुन्छ ।।।गितहरुता सुनेको थियो स्वोर पनि नैकै राम्रो लागेत्यो ।।।झन आजा त प्रतक्षे दिखियो मान्छे पनि तेतीसारो राम्री हुनुहुदो रहेछ स्वोर पनि सार्है राम्रो हो जे होस खुसी लाग्यो ।।र मानसिङ भाइलाइ पनि धेरै धेरै बधाई छ अनि काउली बजैलाइ पनि ल ।।।ok thanks so sweet program riyal interdraction I like so sweet very nice ...ok thanks mis sandhya mis sunita mr mansing bro ..thanku all tim all gaise

  • @amritadhakal2991
    @amritadhakal29912 жыл бұрын

    सुनिता दि को टिकटक देखेर , म यहि दिनको प्रतिक्षामा थिय , आहा गज्जब रमाइलो ♥️♥️♥️♥️

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    धेरै खुसी लाग्यो आजो सन्ध्या काउली आमा ले मलाइ सारै मन पर्ने जोडि मान्सिङ्ग भाइ र सुनिता बहिनी लाई काउली बुढी सो मा ल्याउनु भाको मा धेरै धेरै धन्नेबाद

  • @amritstha-kwt8871
    @amritstha-kwt88712 жыл бұрын

    आज को काउली show ep मा सारै रमाइलो लाग्यो,mansing र सुनिता बुढा बहिनी को कुरा रमाइलो दोहोरी गीत,

  • @TikaSanu
    @TikaSanu2 жыл бұрын

    आहा जोडि सुहाको।

  • @ramkumariranabhat252

    @ramkumariranabhat252

    2 жыл бұрын

    Yo jodi sarai man praxa ❤️❤️

  • @bishnuthapa8005

    @bishnuthapa8005

    2 жыл бұрын

    Hjur pni janu vyeko vye aj rmailo hune thayo ni bhini hjur ak kti hsaunu vako kauli Aamaile 😂🤣😂

  • @udayapuri1786
    @udayapuri17862 жыл бұрын

    मानसिङ र सुनिताकाे जाेडि सुहाउदाे छ छिट्टै बिहे हाेस

  • @ramchandrasubedi4243
    @ramchandrasubedi42432 жыл бұрын

    सुनिता र मानसिंह ले हामी बिहे गर्दैनौ भन्दा मेरो र धेरै श्रोता हरुको मन खिन्न हुन्छ।

  • @sundarkumaroli7941
    @sundarkumaroli79412 жыл бұрын

    अाहा मायालु जोडि सुनिता र मानसिङ क्या मिलेको जोडि💓💕💋💋

  • @madhavkc3007
    @madhavkc30072 жыл бұрын

    मेरो एकदमै मनपर्ने जोडी धन्यवाद काउली आमा अतिथि बनाएर ल्याउनु भाकोमा

  • @anjandilip4250
    @anjandilip42502 жыл бұрын

    रियल जोडी भाको देख्न मन छ मन देखि खाको जोडी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1232 жыл бұрын

    Mansingh Ji and Sunita Ji are beautiful singers with lovely nature. They are superb folk and folk duet singers. Lovely hosting Sandhya Ji - Kaulibudhi JI. Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @ramchhetri2890
    @ramchhetri28902 жыл бұрын

    आहाँ सुनू मैयाको मार्मिक शब्दहरूको गीता र स्वार सुनेर यो परदेशीलाई भावुक बनायो।बुहारीको आमा सम्धीनी काउली लाई दर्शन छ।

  • @tamuyam9526
    @tamuyam95262 жыл бұрын

    मिठो स्वोर को धनी मान्सिङ्ग भाइ सुनिता बहिनी मा सम्मान छ सन्ध्या जि लाई धन्नेबाद , यी दुई! को जोडी राम र सीता को जस्तो बनोस

  • @girmagar7972
    @girmagar79722 жыл бұрын

    Dami Jodi dherai ramro gaunu bhayo dubai janalai dhanyebad n kauli show lai pani dhanyebad namaskar hjr

  • @subasrana7820
    @subasrana78202 жыл бұрын

    सुनिता र मानसिङ्ग बिबाह बन्धन मा बाधिएको हेर्न मन छ ।

  • @rajendrakc4016
    @rajendrakc40162 жыл бұрын

    मानसिङ सरको जोडी सार्है राम्रो लाग्यो

  • @rajendragajamer1929
    @rajendragajamer19292 жыл бұрын

    यो जोडी लाई शुभकामना छ कति अनुसासित जोडीको मिलन होस कामना छ

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA2 жыл бұрын

    आहा नाईस जोडी 💟💟

  • @rajeshkunwar5501
    @rajeshkunwar55012 жыл бұрын

    यो जोडि मात्रै दोहोरी मा हैन जिन्दगी साथ सगै बितोस अग्रिम सुभ-कामना छ ।

  • @alemegar2392
    @alemegar23922 жыл бұрын

    मानसिङ दाई अनी सुनीता भाउजुलाई काउली बुडी साेमा देख्न पाउदा धेरै खुसी लाग्याे

  • @krishnagautam5848
    @krishnagautam58482 жыл бұрын

    युगल जोडि को उत्कृष्ट लोकगीत प्रस्तुति हुँदै गर्दा सन्ध्या बुडाथोको आमा काउलि बुढि ले मांदल नबझाइदिदा खल्लो लाग्यो हो , , हैट

  • @maheshbam3843
    @maheshbam38432 жыл бұрын

    यो जोडी को साच्चै बिहे हुनु पर्छ है

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki55992 жыл бұрын

    लोकदोहोरी कि रानी निकै मीठो आवाज कि धनी सुनिता अनि लोकदोहोरी को राजा मानसिङ सङ्ग को अन्तरबार्ता निकै रमाइलो भयो।।त्यसैमा सुनिता बहिनिको मीठो स्वर सुन्दा मन प्रफुलित भयो।।विशेष सन्ध्या बुढा उर्फ काउली बुढी लाई धेरै धेरै धन्यबाद।।

  • @bijonghartimagar9396
    @bijonghartimagar93962 жыл бұрын

    आहा कति राम्रो रोमान्टिक गफ खुसी लाग्यो

  • @dhanrajgurung8835
    @dhanrajgurung88352 жыл бұрын

    यो जोडी सारै सुहाउदो छ जिन्दगी भर सधै साथमा भएको हेर्ने ठुलो रहर छ ।।।।

  • @rajbabu421
    @rajbabu4212 жыл бұрын

    Wow nice 👏 couple 💑 गायक तथा गायिका 🌹🙏🙏❤🇳🇵✈धेरै धेरै बधाई प्रगतिको कामना अब दोहरी मात्र होइन जोडी 🇳🇵❤🙏✈🎵💯साँच्ची जोडी हुनुपर्यो के 🙏🙏🙏🇳🇵

  • @nebprasad6056
    @nebprasad60562 жыл бұрын

    अाहा कति राम्रो जोडि।यो जोडि कहिल्यै पनि नछुटोस

  • @bijonghartimagar9396
    @bijonghartimagar93962 жыл бұрын

    दामी लाग्यो एउटै जिल्ला का चर्चित कलार हरु को गफ सुन्दा सफलता सुभकामना छ

  • @amarsing2990
    @amarsing29902 жыл бұрын

    मलाइ मन पर्ने जोडि लाई आज काउली बुढी को घर मा देख्न पाइयो खुसी लाग्यो।3 सुर्खेती भेट भयो आज

  • @gopalpun7692
    @gopalpun76922 жыл бұрын

    कति मीठो सांगीतिक जोडी सागिंतिक सफलता को शुभकामना दुबैलाई ।

  • @bishnusubedi1996
    @bishnusubedi19962 жыл бұрын

    सुर्खेतिकाे जम्काभेट अाजामनपरेका जाेडि सुनित र मानसिङ्गकाे काउलिबुडिसाेमा अन्तरबार्तामा बाेलायकाेमा सन्ध्या बुडालाइ धन्नेबाद याेजाेडि असलिजाेडि बनाेस सुभकामना

  • @yamvikramshah7447
    @yamvikramshah74472 жыл бұрын

    धेरै रामरो गीत छ दुबके शुभबिवाह लेखन पाइयोस

  • @chandragc6738
    @chandragc67382 жыл бұрын

    सुनिता काे शाेाभाब नरम साधरण तेहि रामराे लागछ

  • @krishnaportel9957
    @krishnaportel99572 жыл бұрын

    मन पर्ने कलाकार स्वर पनि अति राम्रो

  • @balaramnepali5061
    @balaramnepali50612 жыл бұрын

    यो जोडी को बिहे भको हेर्न मन छ मलाई

  • @birendrathapamagar8720
    @birendrathapamagar87202 жыл бұрын

    मेरो मन पर्ने गरेको जोडि सुनिता अनि मानसिंह यो जोडि को माया ..❤❤❤👩‍❤️‍👩

  • @abrialasuo4352
    @abrialasuo43522 жыл бұрын

    यो जोडी को जीवन भरी साथ नछुतोस सुभकामना।

  • @jamunapariyar4427
    @jamunapariyar44272 жыл бұрын

    असाध्यई नाम्रो कार्यक्रम काउली फूल (बुढी) सो मा सारै सुहाउँदो जोडी ♥️

  • @riturai1089
    @riturai10892 жыл бұрын

    मान सिङ सरको कति सोझो माया लाग्दो अनुहार 👌👌👌

  • @akprince669
    @akprince6692 жыл бұрын

    Really Cute 👌 Couple Mansing & Sunita👫👩‍❤️‍👨💘💕

  • @gsfh2152
    @gsfh21522 жыл бұрын

    सहि छ काउलि बजै बधाई धेरै धेरै

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b2 жыл бұрын

    आहा कति रमाइलो आज को कार्यक्रम , काउली आमा ❤️🙏

  • @Mr_Punisher604
    @Mr_Punisher604 Жыл бұрын

    गायक र गायिकाको सफलताको शुभकामना । सधैं नयाँ नयाँ शब्दको समयोजन सुन्न पाउ ।

  • @dhanbahadur4391
    @dhanbahadur43912 ай бұрын

    जो कोइ होस् काठमाडौं जस्तो बिरानो सहर म आफ्नो गृह जिल्ला को भेते पछी धेरै खुशी हुनि गर्छ अज काउली आमा ले पनि मनसिङ र सुनिता लाइ आफ्नै जिल्ला को पाउद धेरै खुशी छन् 🎤

  • @fullknowledge44
    @fullknowledge442 жыл бұрын

    रमाइलो भयो भिडियो हेरेर!! म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

  • @prajwolacharya7119

    @prajwolacharya7119

    2 жыл бұрын

    मलाई पठाउ त गाँठे तिम्रो भिडियो।जुन कार्यक्रममा पनि यहि दुखेसो पोखेका हुन्छौ। दया लागेर आयो मलाई ।

  • @shyamgaha6325
    @shyamgaha63252 жыл бұрын

    aaha kati ramro jodi Man singh ra sunita best of luck nice jodi

  • @khagandratarami8446
    @khagandratarami84462 жыл бұрын

    यो मन परेको जोडी साच्चिकै एक भाको देख्न परोस

  • @krishnagiri7571
    @krishnagiri75712 жыл бұрын

    धेरै मनपर्ने जोडी बोलाउनु भाको मा धेरै धेरै धन्यवाद 🌹💕

  • @krishpariyar8578
    @krishpariyar85782 жыл бұрын

    Sunita sister my best singar👌👌👌👌

  • @chandarkala2257
    @chandarkala22572 жыл бұрын

    मानसिङ र सुन्तिा अादा त कति धेरै खुशी हौ दुई जानको बिबाह खानु त तेतिकै होला युउटुबमा हेर्नु चै कहिले हो कति मिलेको जोडि छ चाडैं बिबाह गर्नु है

  • @devendraban9663
    @devendraban96632 жыл бұрын

    राम्रो जोडि भगवानले जुराएको जोडि

  • @neupanemaya821
    @neupanemaya8212 жыл бұрын

    Aha❤❤ sunita ra mansing sanga kauli budhiko kura ramro lagyo sunitako sumadhur awaj sunna paiyo

  • @raghunathpanday3499
    @raghunathpanday34992 жыл бұрын

    धेरै राम्रो जोड़ी छ सफलता हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🏾🙏🏾

  • @PradeepKumar-wj4vt

    @PradeepKumar-wj4vt

    2 жыл бұрын

    nice

  • @kamalapandey3211
    @kamalapandey32112 жыл бұрын

    छिट्टै बिहे होस यो जोडीको

  • @ratnasinjali8700
    @ratnasinjali87002 жыл бұрын

    आहा कत्ती राम्रो जोडी वर्तमानमा अत्यन्तै बेस्ट सफल्ता को शुभकामना 👏👏👏👏

  • @sureshbohara159
    @sureshbohara1592 жыл бұрын

    Dherai khushi layo aaja manshing dada ra sunita sister lai dherai din paxi sangai dakhna paiyo

  • @punbahadur6330
    @punbahadur6330 Жыл бұрын

    सुनिता जिकाे हासाे मन परछ मनसिङग जि सिदा सरल र साेजाे दुबै सारै मन परछ र काउूलिकाे कुरा नगरम सबैलाइ थाहा छ

  • @yamprasadganwali2267
    @yamprasadganwali22672 жыл бұрын

    म नियमित दर्शक श्रोता शुभचिन्तक कतारबाट कार्यक्रम को उत्तरोत्तर प्रगतिको शुभकामना

  • @yasodhapariyar527
    @yasodhapariyar5272 жыл бұрын

    आह साँचै यो जोडी बीहे बन्द मा बा दीए को देखने को छ छीटै

  • @bidhyadhakal2625
    @bidhyadhakal26252 жыл бұрын

    मन परेको जोडि ❤️❤️💐

  • @prembhotel5559
    @prembhotel55592 жыл бұрын

    भाग्यको भन्दै मा जालिमा पानि आऊदैन क्रमपनि गर्नु पर्छ

  • @shishirkunwar9876
    @shishirkunwar98762 жыл бұрын

    आहा मेराे मन परेकाे जाेडि ❤️❤️❤️🌹🌹🌹

  • @purnamanshahi8907
    @purnamanshahi8907 Жыл бұрын

    कति धनी हुन्छ सुनिता जि आवाज को अनि मान्सिङ दाईपनी कति धनी हुन्छ शब्दको

  • @jeeban3337
    @jeeban33372 жыл бұрын

    मानसिङ जी, सुनिता लाई जिवन जिउने जोडी छानेनौ भने साच्चिकै पाप लाग्ने छ । साच्चिकै जोडि मिल्छ , पेसा पनि एउटै सुनमा सुगन्ध ।

  • @gl5356
    @gl53562 жыл бұрын

    Dherai man pareko jodi

  • @nanjatatamanj6741
    @nanjatatamanj67412 жыл бұрын

    Wow beautiful Jodi best 💕💕

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    यति राम्रो जोडि रियल मा भाको हेर्ने धोका दर्सक को चाहाना लाई बुज्न सकेन यिनी दुई भाइ बहिनी ले जस्तो लागि राछ तर पनि आसा निभेको छैन धन्नेबाद

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena932 жыл бұрын

    मेराे पनि मनसाय यी दुइजनाकाे बिहे पनि हाेस भन्न चाहन्छु

  • @mangalpun1013
    @mangalpun10132 жыл бұрын

    कति राम्रो जोडि।

  • @dilipkc3967
    @dilipkc39672 жыл бұрын

    मलाइ मन पर्ने जोडि ।।।

  • @bharatbatha6868
    @bharatbatha68682 жыл бұрын

    Sarai ramro jodi xa manshing vai and sunita bahini ko

  • @surajkham2770
    @surajkham27702 жыл бұрын

    सुनिताको मुस्लान मिठो मानन्सीङ भाईको बोली

  • @anishsunar7425
    @anishsunar74252 жыл бұрын

    धेरै मन परछ यो जोडि

  • @tilabahadur4527
    @tilabahadur45272 жыл бұрын

    धेरै भयो भ्याज्ञे र लेखालाइ बोलेरटारने कोहीले होत जोवज्ञेमा उचाली ठाउसारने सारै राम्रो जोडी छ एकै ठाउमाहुदा हुदाधेरै खुसी लाग्छ बधाइछ भाइ बहीनीलाइ

  • @syamshrestha7230
    @syamshrestha72302 жыл бұрын

    Sps Kali Budi so ma man Ra sunita Dubai lai bad ha I chha dherai khusi chhu

  • @chandutimilsina9866
    @chandutimilsina98662 жыл бұрын

    मेरो बेसट सुनिता लगायत अल टिम

  • @kajinepali4115
    @kajinepali41152 жыл бұрын

    अति राम्रो जोडी छ

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal95142 жыл бұрын

    याे जाेडि साङ्गेतिक जाेडि मात्र नभई रियल जाेडि भएकाे हेर्न मन छ अाफ्नाे क्षेत्रकाेले अाफ्नाे क्षेत्रकाे लाई नै सबै कुरामा साथ सपाेट गर्दा झनै उन्नति,प्रगति हाेला जस्ताे लाग्छ मलाई र अर्काे कुरा कति गाईकाहरु बिहे नभएर बिहे गर्नि उमेर गईसकेकाे देखिएकाे छ यस्ताे पनि हुने थिएन हाेला जस्तो लाग्छ मलाई मेराे याे साेच सहि भयाे या गलत हजुरहरुलाई कस्ताे लाग्छ ?

  • @yadavdangi959
    @yadavdangi9592 жыл бұрын

    🤣🤣🤣😂😂🤣हाम्राे मानसिक सरकाे अर्नि अर्गानिक शब्द मलाई त सुनिता म्याम र मानसिक सर लाई हरेक किसिमबाट हेर्दा साहृै मन पर्छ 🙏👀👀🙏👀

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    Aaha mero pyaro dada dd lots of love 😘😘😘

  • @lilasharma7359
    @lilasharma73592 жыл бұрын

    Aaha man mutuma baseko jodi

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    सदा यो जोडी जोडीरहवस बुडाबडी बनेर बधाई छ

  • @asmitasapkota5986
    @asmitasapkota59862 жыл бұрын

    Wow mero best jodi ❤❤❤❤

  • @maganesi2358
    @maganesi23582 жыл бұрын

    Very good 2 jodilai good sunitadglai

  • @gyanendrabhandari9956
    @gyanendrabhandari99562 жыл бұрын

    Sunita ko voice ramro lag6

  • @khemgurung5455
    @khemgurung54552 жыл бұрын

    Best Jodi congratulations ❤️❤️❤️

  • @kamalakarki8379
    @kamalakarki83792 жыл бұрын

    Bhai Bainiko voice nai beautiful ❤️❤️❤️ Sundar jodi

  • @jeetthedi9655
    @jeetthedi96552 жыл бұрын

    Kati ramailo lagyo hi