Paran Baki Chha by Supreme Malla Thakuri & Puja Devkota | Bishnu Khatri New Lok Dohori Song 2079

Ойын-сауық

Presenting new Nepali lok dohori song Paran Baki Chha by Supreme Malla Thakuri & Puja Devkota penned & composed by Bishnu Khatri only on Bishnu Khatri's official KZread channel.
Sumadhur Creation Presents:- New Nepali Song Paran Baki Chha Official Music Video 2079
#SuprimMallaThakuri
#PujaDevkota
#BishnuKhatri
#NewNepaliSong
#NewSong
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Paran Baki Chha
परान बाँकी छ
♪ Vocal:-
Supreme Malla Thakuri ‪@SupremeMalla‬
Puja Devkota
♪ Lyrics/Music:-
Bishnu Khatri
♪ Arrange:-
Krishna KC
♪ Mixing/Mastering:-
Shyamshwet Rasaily
♪ Recordist:-
Kamal
Govinda
♪ Studio:-
Prizma
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishnu Khatri
🎬 Cinematographer:-
Karan Chasir
🎬 Edit/Color:-
Amrit Chapagain
🎬 MUA:-
Animesh Jordan
🎬 Post Production:-
Janata Digital Films
🎬 Shooting Spot:-
Studio Pro 1 HD
© Sumadhur Creation, 2022
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
KZread:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 4 300

  • @BishnuKhatri
    @BishnuKhatri2 жыл бұрын

    हजुरहरुकाे सुझाव सल्लाहकाे अपेक्षा सहित मेराे शब्द सँगीतमा पछिल्लो समयका प्रतिभावान बाल कलाकार सुप्रिम मल्ल र पुजा देबकाेटाकाे सुमधुर आवाजमा याे गीत पस्केका छाैं। मन परे शेयर गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाैं।हजुरहरुकाे आशिर्वादले हामीलाई थप उर्जा मिलाेस। धन्यवाद।

  • @karkibikash

    @karkibikash

    2 жыл бұрын

    सारै मीठो सिर्जना दाई😘

  • @dhulikhelmobile9151

    @dhulikhelmobile9151

    2 жыл бұрын

    सुपम शबद सङगित

  • @user-pq2dm7ut8w

    @user-pq2dm7ut8w

    2 жыл бұрын

    म बिण्णु दाई हजुरकाे फ्यान हाे अति राम्रो छ हरेक गितलाई डब्लाई डब्लाई हेर्ने गरेकाे छु आगामी दिनहरूमा यस्तै राम्रा राम्रा प्रस्तुति युटुवबाट हर्ने पाईयाेस दाईलाई धेरै ने शुभकामना 🙏❣️❣️❣️ तुल्सी पाैडेल म्याग्देली हाल:- मकाउ बाट 🇲🇴❣️🇳🇵🙏

  • @devendraacharya100

    @devendraacharya100

    2 жыл бұрын

    Ati nai ramro song baneko xa daju. Safalata ko shubhakamana

  • @manojbk5497

    @manojbk5497

    2 жыл бұрын

    अत्यन्तै उत्कृष्ट छ सर याे गित दशा‌ै पटक सुन्दा पनि धित मरेन सफलताकाे शुभकनमना❤️❤️❤️❤️❤️

  • @anitatiwari5865
    @anitatiwari58652 жыл бұрын

    बाल कलाकार मध्य कि एक स्वर कि धनी बहिनि पुजा देबकोटा बहिनि र सुप्रिम भाइलाई अग्रिम सफलताको शुभकामना

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.20242 жыл бұрын

    लोकप्रिय गायक तथा सर्जक आदरणीय बिष्णु खत्री दाजुको नयाँ गीत "परान बाकी छ" निक्कै मन पर्‍यो! नव प्रतिभा सुप्रीम मल्ल र पुजा देवकोटाको आवाज यस गीतमा झन मिठास सुन्न पाईयो। बधाई तथा भब्य सफलताको शुभकामना सम्पुर्ण टिमलाई😍😍😍😍😍

  • @dikshasapkota9372

    @dikshasapkota9372

    2 жыл бұрын

    अाहा अति मिठ्ठाे गित र स्वर ❤️❤️❤️👍

  • @pragyan.

    @pragyan.

    2 жыл бұрын

    आहा कति राम्रो kzread.info/dron/d2weNGAb2P0XGg9RTli5-w.html

  • @naranaryal5124

    @naranaryal5124

    2 жыл бұрын

    अति राम्रो प्रस्तुती सफलता को कामना नानू बाबू लाई 🙏🙏❤️❤️👍️🌷

  • @sangamthapa271

    @sangamthapa271

    2 жыл бұрын

    @@dikshasapkota9372 obadeyi.x Hakurlsyi

  • @alishagahatraj782

    @alishagahatraj782

    2 жыл бұрын

    @@sangamthapa271 ko

  • @JustArkon
    @JustArkon2 жыл бұрын

    15 मिनेट भित्र पुर्ब देखि पश्चिम् महाकाली सम्म पुगेर हरेक जिल्लाई समावेश गरि यति मीठो गित गराउनु हुने आदरणीय अग्रज दाजु बिष्णु खत्री लाई धन्यवाद ।।।

  • @NepTok7
    @NepTok72 жыл бұрын

    सुदुरपश्चिम का २ गहना लाई ऊज्वल भविष्यको शुभकामना।💞

  • @bharatdhamala8852
    @bharatdhamala88522 жыл бұрын

    आहा बीष्णु दाई को कती मीठो संकलन। यसरी नयाँ पुस्ता का भाई बैनी लाई प्रोत्साहन गर्नु हुने बीष्णु दाजु लाई धन्यवाद🙏🙏🙏

  • @Jeevan-Panta
    @Jeevan-Panta2 жыл бұрын

    आहा! कति मिठो गीत। आदरणीय दाजु बिष्णु खत्री लगायत सुप्रीम भाई तथा पुजा बहिनीलाई भब्य सफलताको शुभकामना😍😍😍😍😍

  • @babakishor1367

    @babakishor1367

    2 жыл бұрын

    सार्थक डिजिटल बाट पनि उक्त नव गायक तथा गायिका भाइ बहिनीलाई अवसर दिनुभए आभारी हुने थियौ🙏🙏🙏🙏🙏

  • @bishownews

    @bishownews

    2 жыл бұрын

    Best song😍😍😍😍

  • @dolraskoti6324

    @dolraskoti6324

    2 жыл бұрын

    No कमेन्टमेन्ट!एकदम राम्रो गित बनेको छ भोकल पनि शब्द्दा पनि उस्तै मिठो छ धन्यवाद बिष्णु सरलाई!!

  • @yampariyar2970

    @yampariyar2970

    2 жыл бұрын

    Wow very nice ♥️❤️♥️

  • @utsavkarki8684

    @utsavkarki8684

    2 жыл бұрын

    .Km

  • @dansingh7204
    @dansingh72042 жыл бұрын

    कति मिठो लय सोर सब्द सबै ठिक छ सफलता को कामना बिष्णु दाजु लाइ❤️❤️❤️❤️

  • @tilakbhandari2428
    @tilakbhandari24282 жыл бұрын

    बिस्नु खत्री जी लाई धन्ने वाद ! अनि धन्नेबाद ती नानी बाबुलाइ जो सबैको मन जित्न सफल छन गित पनि अति मन छुने आहा शब्द छैन ! यो भिडियो मा भएका बाध्धे बाधक को साथै सम्पुर्न टिमलाइ मनै देखि धन्नेबाद ! अझै गति लियोस यहि कामना !

  • @bhagawankhatri
    @bhagawankhatri2 жыл бұрын

    15 मिनेट भित्र पुर्ब देखि पश्चिम् महाकाली सम्म पुगेर हरेक जिल्लाई समावेश गरि यति मीठो गित गराउनु हुने आदरणीय अग्रज दाजु बिष्णु खत्री लाई धन्यवाद ।।। 🙏🙏🙏

  • @sayam1693

    @sayam1693

    2 жыл бұрын

    Vai. Time ta kaha Bata aayau vaghawan Pani Kati Daya ni khusi xu Vai Mani Dami xa Vai

  • @dipakghimire3067

    @dipakghimire3067

    2 жыл бұрын

    मनकै कुरा छिन्नु भयो ....

  • @chiranjeevibanjade337

    @chiranjeevibanjade337

    2 жыл бұрын

    lagend singer of the future I'm sore one day 😍😍😍🤩😍😍

  • @sujulama7972

    @sujulama7972

    Жыл бұрын

    ​@@sayam1693 😭😭😭😭😭😭😭

  • @sitabaramsherchan5843
    @sitabaramsherchan58432 жыл бұрын

    यो गीतले हो पूर्ब पश्चिम हल्लाउने बधाई छ धेरै शुभकामना 😍😍😍😍

  • @P-ex-Raju

    @P-ex-Raju

    Жыл бұрын

    😙😙

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang53972 жыл бұрын

    बिष्णु सर को शब्द सृजना अनि मिठो स्वर का धनि नानी वावुहरु को स्वरमा सजिएको यो लोक दोहोरी गीत ले सदाबहार नेपाली ओठ मन मुटु मा स्थान पाईरहोस् बधाई तथा शुभकामना छ।

  • @cbshahi1082
    @cbshahi10822 жыл бұрын

    लोक गीत, मौलिक संकृति जोगाउने एक उत्कृष्ट कोसेली। हार्दिक बधाई तथा शुभकामना।

  • @mayanebal5468
    @mayanebal54682 жыл бұрын

    आहा कती मिठो स्वरको धनी पुजा नानु र सुप्रिम बाबु को सबै ठाउ समेटेर बनायको गीत बधाई तथा शुभकामना छ दुबै जाना लाई टिम सबैलाई नी

  • @dipendrachhetri1082
    @dipendrachhetri10822 жыл бұрын

    आहा सारोइ मिठो ...बाग्लुङ पर्बत मुस्ताङ र म्याग्दी गै।पाल्पा आइछु सेङ्जा को ज्याग्दी भै🎵🎵🎵🎶🎶🔊🔊

  • @manbahadur3541

    @manbahadur3541

    2 жыл бұрын

    धेरै राम्रो र मिठो गित छ दुबै नानिबाबुलाई बधाई छ

  • @umankhattri5029

    @umankhattri5029

    2 жыл бұрын

    अति राम्रो छ नानी बाबु आबाज

  • @pramilakc741
    @pramilakc7412 жыл бұрын

    उत्कृष्ट रचना, यस गितका स्रष्टा,सर्जकमा हार्दिक सम्मान साथै कोकिल कन्ठ भएका प्यारा भाइबहिनी सुप्रिम र पुजा लाई उज्वल भविष्यको कामना छ।

  • @laxmidhungana7041
    @laxmidhungana70412 жыл бұрын

    wow supar hit babu naniko

  • @KamalKumarBK
    @KamalKumarBK2 жыл бұрын

    बिष्णु खत्रि दाईका हरेक गित पृथक र मन छुने हुन्छन । जस मध्यमा याे गित पनि पर्दछ । बधाई छ बिष्णु खत्रि दाइ , सुप्रिमम मल्ल, पुजा देवकाेटा नानू ।

  • @krishnasapkota7565
    @krishnasapkota75652 жыл бұрын

    छाडा दोहोरि गितको बिचमा यस्तो गित सुन्न पाउँदा सारई आनन्द आयो , धन्यवाद कलाकार भाई बईनि सबै लाई

  • @rajusubedi5883
    @rajusubedi5883 Жыл бұрын

    यो गित पनि करौड कलभ मा पुगेस सबै टिमलाई यक मुस्टा धन्यबाद👌👌👌👌🙏🙏🙏🙏

  • @puskarbista2655
    @puskarbista2655 Жыл бұрын

    शब्द सृर्जना र संगीतमा दम छ जहा बिष्णु दाई को हिट नहुनेत कुरै भैन

  • @dilubohora1143
    @dilubohora11432 жыл бұрын

    उर्लि आयो हुगदि र ख़हरे । तिम्रो माया गुल्मी मा छहरे तमघाश बाक़ी छःजाऊँ बाबु खोजनलाइ अर्घाखाचि छः ❤️❤️🙏

  • @alishathapamagar9509

    @alishathapamagar9509

    2 жыл бұрын

    Kati janeko

  • @sbshrepali3129
    @sbshrepali31292 жыл бұрын

    आहा कति राम्रो गीत शाहलाई मनपर्यो सुप्रसिद्ध गायक बिष्णु खत्री बाल गाएक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटा अग्रिम शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय सङ्गीत

  • @sweetheart6905
    @sweetheart69052 жыл бұрын

    वाउ ! क्या बात १०० पल्ट सुनेपनि नअघाउने यो नेपालि लोक मन जति सुन्यो सुनिरहु लाग्ने । सर्जक र कलाकार द्वय भाइ बहिनिलाइ सफलताको शुभकामना ।❤️❤️❤️जय गित जय संगीत 🎧

  • @santoshdawadi6901
    @santoshdawadi69012 жыл бұрын

    अत्यन्तै मिठो गीत दाई❤️🎼🎼

  • @sunitathapa3926
    @sunitathapa39262 жыл бұрын

    मलाई असाध्यै मन पर्ने गायक बिष्णु खत्री। उहाँको शब्द पनि उस्तै मार्मिक हुन्छ ।

  • @k.b.adhikari5975
    @k.b.adhikari59752 жыл бұрын

    आहा!! कति मिठो शब्द सम्योजन 🙏 करिब ३१ जिल्ला समेट्दै सुदुर पश्चिम देखि पुर्व सम्म पुगेका तपाइ का कलम अनि साँगितीक मस्तिष्क लाइ सलाम छ // प्रकृती प्रदत्त जून - घाम सङ्गै देश भित्र अनि बाहिर सम्म कतै छुटेनन् हार्दिक नमन 🙏

  • @dipendrabhandari2707

    @dipendrabhandari2707

    2 жыл бұрын

    Dherai ramro Des Ani Maya sangai jun Ani gham sanga gasiyaka sabda haru sanga Maya Ani piratika marmik sabda Ani sumadur sor

  • @tilakbhandari2428

    @tilakbhandari2428

    2 жыл бұрын

    हो सत्य हो!

  • @sanechetry2011

    @sanechetry2011

    Жыл бұрын

    Vvg

  • @hemrajawasthi5433
    @hemrajawasthi5433 Жыл бұрын

    नानु र नानी दुबै को ऊजालो भबिश्य को कामना ।

  • @gaurimanlimbu5388
    @gaurimanlimbu53882 жыл бұрын

    धरान मा अवस्य भेटिने छ अब यै गित बिस्नु सर र धरान तिरकैपुर्बेली गायिका को स्वर मा दोस्रो भाग सुन्न पाए हुने थियो ।

  • @bharatpokhrel7134
    @bharatpokhrel71342 жыл бұрын

    सबैको लोकप्रिय गायक , चर्चित गायक आदरणीय बिष्णु दाई लाई यति मीठो शब्द सिर्जना गर्नु भएकोमा मनै देखि सम्मान 🙏🙏 साथै मेरो एकदमै मन पर्ने बाल कलाकार सुप्रीम र पूजाको आवाज पनि सारै राम्रो सफलताको मस्तै शुभकामना both of you ❣️ & Best wishes for whole team 🙏

  • @yuvrajsharma8669
    @yuvrajsharma86692 жыл бұрын

    मन छुने गीत , यि दुई बालबालिका एकदिन अवश्य नेपालका तारा बन्नेछन्......❤️❤️

  • @padamkatuwal9645
    @padamkatuwal96452 жыл бұрын

    यि दुई भाइ बहिनि गायकको स्वरमा मिठास छ मौलिक र भौगाेलिक समेटेकाेछ गायक र सर्जक लाई धन्यवाद सथेै शुभकामना छ

  • @purnashrestha3939
    @purnashrestha39392 жыл бұрын

    शुपृम भागको र सोरको धनी जुहारी बैनीको सदैव यशोदालाई भविष्यवक्ताहरू यही मेरो शुभकामना

  • @dirghabahadurchhetri4461
    @dirghabahadurchhetri44612 жыл бұрын

    स्वर शब्द लय निकै राम्रो बनेको छ आहा कति मीठो गीत सबैले भनेको छ सुनेर लठ्ठ पारेको छ

  • @bhimbahadurbk2429
    @bhimbahadurbk24292 жыл бұрын

    बिष्णु दाजि हजुरको यो मिठो गीतको शब्द सिर्जना मा पछिल्लो समयका चर्चित बाल गायक गायिका पुजा बहिनी र सुप्रिम भाईको आवामा सजियको मिठो भाकाको सफलताको शुभकामना

  • @radhikakoirala8174
    @radhikakoirala81742 жыл бұрын

    जति सुने नि न अघाउने यो सब्द्दभरी गीतको लागि बधाइ तथा सुभकामना सबै team member लाई special एति राम्रो स्वर भएका पुजा र suprim बाबुलाइ❤️❤️

  • @khagacharya9499
    @khagacharya94992 жыл бұрын

    अति उत्कृष्ट शब्द संकलनका सर्जक बिष्णु खत्री सर र उदाउँदो तारा द्वय बाल कलाकार लाई सम्पूर्ण नेपालीको तर्फबाट लाखौं करोडौं बधाई एवं आँउदा दिनमा अझ उत्कृष्ट ज्ञान र चेतनामूलक विषय वस्तु समेटिएका गीत ,संगीत सुन्न पाइयोस् , हार्दिक शुभकामना ।।

  • @rajpariyar1039
    @rajpariyar10392 жыл бұрын

    सृजनाको हिसाबमा हेर्ने भने सम्माननिय वरिष्ठ लोक गाएक बिस्नु खत्रीको सृजना नेपाली लोक समाजमा एक अब्बल दर्जाको स्थानमा अबस्थित छ ।🙏🙏🙏

  • @nagendra1509

    @nagendra1509

    2 жыл бұрын

    3 patak suni sake…nice song Bishnu daji 🙏

  • @rokayam9301
    @rokayam93012 жыл бұрын

    बिस्नु दाजु को यो मिठो लय सिर्जना मा सुप्रिम बाबु को र पुजा बैनीको परान बाकी छ अत्यतन्तै आनन्द आयो सफलता को सुभकामना सम्पूर्ण तिमलाई बिस्नु दाजु हजुर को कुनै पनि गित छुटाएको छईन आज पनि मिठो गित पसकनु भयो हजुर को अदभुत कला लाई सलुट ठोक्दै बिदा हुन चाहन्छु याम रोका मगर म्याग्दी हाल दुबै

  • @kamalnepale1809
    @kamalnepale18092 жыл бұрын

    आहाँ कति मीठो गित भाइ बहिनीलाई उज्वल भबिषयको शुभकामना❣️❣️❣️❣️

  • @panditudaya3376
    @panditudaya33762 жыл бұрын

    साह्रै मिठो आवाज,शब्द ,लय मन पर्यो

  • @durgamagar3390
    @durgamagar33902 жыл бұрын

    दुबैजना भाइबहिनीको स्वर उत्तिकै मिठो छ बढाइ सम्पुर्ण टिमहरुलाइ

  • @rupakkandel3605
    @rupakkandel36052 жыл бұрын

    कति मिठो सुमधुर गित सर्जक आदरणीय दाजु बिस्णु खत्री ज्यु भाइ सुपिम मल्ल र बहिनी पुजा देबकोटा लाई धेरै धेरै धन्यवाद अरु आउने दिन मा पनि यस्तै गीत बजारमा सुन्न पाइयोस 💐💐💐

  • @Arun_Chamling
    @Arun_Chamling Жыл бұрын

    पुजा नानीकाे अावज मा कति मिठास छ,के,। सुनी रहु सुनी रहु,।👌

  • @durgasuppliers8124
    @durgasuppliers81242 жыл бұрын

    सुमधुर स्वर का धनी नानि बाबु को भविष्य सधैं समुज्वल बनोस् लय तथा शब्द संकलक ज्यू हरु लाई पनि विशेष धन्यबाद

  • @hikmatshahikshitiz44
    @hikmatshahikshitiz442 жыл бұрын

    आदरणीय दाजु बिस्नु खत्रीको शब्द संगीत सुप्रसिद्ध बालगायक सुप्रीम मल्ल ठकुरी र गायिका पुजा देबकोटाको स्वरमा परान बाकी छ वाह क्या मीठो सबैले शेयर गर्दिनु ल।😍🇳🇵

  • @hamalraja
    @hamalraja2 жыл бұрын

    खै कुन शब्दले बयान गरू गीत सारै मिठो बनेको छ ! बाबु नानु लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन 🙏🙏🙏🙏

  • @kaurabthagunna7983
    @kaurabthagunna79832 жыл бұрын

    लोकदोहोरी गीत यस्तो पो हुन्छ बधाई छ साना भाइ बहिनि लाई अगामी दिन मा पनि यस्तै प्रगति गर्दै जानू

  • @ramrijal2516
    @ramrijal25162 жыл бұрын

    लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्री ज्यु सम्पुर्ण जिल्ला समेतेर यति राम्रो गित सिर्जना गरेर यति राम्रा कोपिला भाइबहिनीको कलालाई स्थान दिनु भको छ नमन्🙏

  • @kamana73
    @kamana732 жыл бұрын

    नेपालकै पहिलो उत्कृष्ट बालकलाकार ।म सग शव्द नै भएन कसरी बयान गरु प्रभु।😍❤️🤗😘यो कला र गलाले निरन्तरता पायो भने भोलीको दिनमा कस्तो हुने होला ?🤔 नेपाली आमाका असली सन्तान ।😘

  • @lalbahaduroli939

    @lalbahaduroli939

    Жыл бұрын

    योजनाका पप्पुदेव योजनाका योजनाका योजनाका

  • @lalitpal8688

    @lalitpal8688

    Жыл бұрын

    🎉😢😅😊😢😢❤❤❤❤❤b5😂

  • @ganeshbista1937
    @ganeshbista19372 жыл бұрын

    बिष्णु खत्री का सबै गित सर्वोत्कृष्ट हुने गर्दछन् ।यो गित नि जनक को मनमन मा बास गरोस शुभकामना छ

  • @junagurung1977
    @junagurung1977 Жыл бұрын

    जति हेरे नि ,सुने पनि नमिछिनी आहा कस्तो मिठो स्वर यी नानीहरूको❤❤

  • @tenzingnamdhak973
    @tenzingnamdhak973 Жыл бұрын

    Ekdum mitho geet 👍👍👍

  • @himalshrestha2252
    @himalshrestha22522 жыл бұрын

    दामी छ बाल गायक , गायिका दुबै मा शुभकामना

  • @mohanpandey1775
    @mohanpandey17752 жыл бұрын

    लोकगीत भनेको येस्तो हुनुपर्छ, बधाई छ बिष्णु कम्रेड, सथै लोकप्रिय स्वरकी धनी बाबु र नानीलाई उज्वल भविष्यको कामना ।

  • @suryaghimire4916
    @suryaghimire49162 жыл бұрын

    अद्भुत क्षमताका धनी यी बाल कलाकारको सांगितिक यात्रा सधै उच्च रहोस🎉

  • @AnilKumar-yx2qj
    @AnilKumar-yx2qj Жыл бұрын

    अति मीठो अनि माया, प्रेम र भावनात्मक बिचार लाई समेटेर राधाकृष्ण को जस्तै प्रेमजाल ले बुनिएको मिठास गित दिनु भएको मा हार्दिक धन्यवाद छ।

  • @gsofficial9026
    @gsofficial90262 жыл бұрын

    बिस्नु दाइ गित चाहिँ गजबै मीठो बनाउनु भएछ।बच्चा हरु को तेतिकै मीठो स्वर ।बधाई छ सबैलाइ

  • @dilipchand1630
    @dilipchand16302 жыл бұрын

    खास लोक गित भनेको यो हो जुन लोकमौलिकताका सब्दले भरियको छ। जहाँ स्वरका धनी नानी बाबुको स्वरले सुनम सुग्न्धा भरिदियका छ्न ।

  • @khumthapa9591
    @khumthapa95912 жыл бұрын

    Nice 👍 song ma aabari xu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dipakgalami3690
    @dipakgalami36902 жыл бұрын

    लोकप्रिय गायक तथा सर्ब प्रिय सर्जक आदरणीय बिष्णु खत्री जि को नयाँ गित धरान बाकी छ। सारै मन पर्‍यो शब्द संगित सबै राम्रो छ। सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ।

  • @Rashilamichhane
    @Rashilamichhane2 жыл бұрын

    उत्कृष्ट रचनाको लागि सर्जक बिष्णु खत्री दाईलाई धन्यवाद । नवप्रतिभा भाई - बहिनीलाई उज्ज्वल भविष्यको कामना ।।

  • @shristidevkota8421

    @shristidevkota8421

    2 жыл бұрын

    kzread.info/dash/bejne/ZXeXsLNxlL3Kp7A.html

  • @surajneupane3450
    @surajneupane34502 жыл бұрын

    हाम्रो गल्कोट को मनमुटुको मान्छे दाई अनि गित का कुरा के गर्नु अनि बालकलाकार सुप्रिम तथा पुजा को स्वर सुनमा सुगन्ध अति राम्रो मस्तै शुभ कामना अग्रिम!!!!

  • @kusalbogati6298

    @kusalbogati6298

    2 жыл бұрын

    दामि 👌👌👌👍

  • @pdchhantyal7956
    @pdchhantyal79562 жыл бұрын

    नक्कल पारेर गंगा जमुना हुदै यहाँ सम्म आईपुग्दा बिष्णु दाजुको प्राय सबै सुनेको छु । सबै गीत उत्कृष्ट लाग्छ आगामी दिनमा अझै यो भन्दानी उत्कृष्ट गीतहरुको सिर्जना होस शुभकामना

  • @bhupalb6245
    @bhupalb62452 жыл бұрын

    आहा कति मिठो गित बनाउनु भयेको मा बिश्नु जि सुपृम पुजा लगायेत सम्पुर्ण टिम लाई बधाई छ

  • @krishnakarki2389
    @krishnakarki23892 жыл бұрын

    आहा,यी साना बाबू नानीको कति मीठो स्वर,यति मीठो गीत सृजना गर्नुभएकोमा मित्र बिष्णु खत्री लाई धन्यवाद ।

  • @tharkabhadur4468

    @tharkabhadur4468

    2 жыл бұрын

    Suprim...mall....ANI....pujalai......bal..kalakar....dherai...bodhaichha ..🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️🌹🌹🌹🌹🌹🌹

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada2152 жыл бұрын

    धेरै राम्रो गीत सुपृम बाबू र पुजा नानिको उच्छ सफल्ता को कामना सबै टिमलाइ

  • @kamandhami7071
    @kamandhami70712 жыл бұрын

    धेरै राम्रो छ सबै टिमहरुलाइ बधाई छ हजुर हरुलाइ

  • @sitapoudel2763
    @sitapoudel27632 жыл бұрын

    सार्है मन पर्ने गित हो मेरो सुन्दा आनन्द लाग्छ।❤️❤️❤️

  • @sagargautamupadhyaya3698
    @sagargautamupadhyaya36982 жыл бұрын

    साह्रै राम्रो सृजना गर्नुभएको मा बिष्णु खत्रि दाजुप्रति हार्दिक नमन छ । उस्तै उत्कृष्ट स्वरमा साथ दिने भाइबहिनी हरुलाई पनि सफलताको शुभकामना छ । विषेश गरेर नेपालका धेरै जिल्ला हरुलाइ समेटेर बनाउनुभएको यो सृजना साह्रै मन पर्यो, सम्पूर्ण टिमलाई सफलताको हार्दिक मंगलमय शुभकामना छ। अाउँदा दिनहरुमा अझै नयाँ नयाँ सृजना हरु सुन्न पाइयोस् । धन्यवाद ।।

  • @DKM146
    @DKM1462 жыл бұрын

    सुपु जोडीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु❤️❤️।

  • @sitalpandey597
    @sitalpandey597 Жыл бұрын

    आहा आहा मलाइ त सुप्रिम र पुजाको सोर सारै मन पर्छ तेषै माथि शब्द पनि कति राम्रा राराम्राछन् बिष्नु दाइ हजूरहरू सभैलाइ मेरो तर्भबाट। देरै बन्दा धेरै बधाइ तथा षूभकामनाछ

  • @sonamshahi6667
    @sonamshahi6667 Жыл бұрын

    Very nice song badhai xa babu and nanu lai

  • @netrakathayat5064
    @netrakathayat50642 жыл бұрын

    मलाई मन पर्ने बरिस्ठ गायक,सर्जक बिष्णु खत्री जि का सबै सिर्जना उत्कृष्ट हुन्छन् यो पनि उत्कृष्ट छ अनि हाम्रो सुन्दर सुदुर पश्चिम का दुईटै बाल कलाकारहरु सुप्रीम मल्ल र पुजा देवकोटा लाई मौका दिनु भएको मा धेरै धेरै धन्यवाद साथै सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @gopalbaral3408
    @gopalbaral34082 жыл бұрын

    कति मिठाे साेर नयाँ पुस्ता गायक सुप्रिम र पुजा काे नयाँ गित

  • @narayanacharya544
    @narayanacharya5442 жыл бұрын

    विष्णु खत्री आफैमा अब्बल कलाकार हुन्। नेपाली गीतसङ्गीतमा उनको निरन्तरता नै महान छ।

  • @premsunar3344
    @premsunar33442 жыл бұрын

    शब्द लय र बाबु नानी को प्रतिभा देखेर अति नै प्रभाबित छु बधाई छ भबिस्य सफल को कामना गर्दछु

  • @uttarmagar5741
    @uttarmagar57412 жыл бұрын

    लय शब्द स्वर चिरिच्याट्ट मिलेको अति सुमधुर लोकगित आहा !!!:::

  • @deepakthapa3517
    @deepakthapa35172 жыл бұрын

    सम्पुण टिमलाइ सफलताको सुभकामना 🌷🌷🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @hemkarki3033
    @hemkarki30332 жыл бұрын

    हाम्रो नेपाली लोक सङ्गीत भनेको खास यो हो सबैले बुझ्नु जरुरी छ एकपल्ट मनन गरौ🙏

  • @birbahadurrokamagar1941
    @birbahadurrokamagar1941 Жыл бұрын

    आह्ह कत्ती मीठो सोर बधाई छ याहा हरुलाई सबैइ टिम्मलाई आउने दिन्मा यस्तैई मिठा लय को सोर सुन्नु पाउ धन्नेवाद

  • @chitrabahadur5778
    @chitrabahadur57782 жыл бұрын

    बाल कलाकार हरु को स्वर मा अति नै राम्रो र सभ्य गित निकाल्नु भय को छ दाइ सम्पुर्ण तिम लाई सफलता को लागि धन्यवाद

  • @ramunapun7643
    @ramunapun76432 жыл бұрын

    आहा💐🌺🥀कति मिठो गीत त्यसैमा सुप्रीम र पुजा स्वर 😍👌❣️सम्पुर्ण तिमलाई सफलताको शुभकामना।

  • @tarathapa9897
    @tarathapa9897 Жыл бұрын

    रुक्मांगद कटव़ालको अनुहार परेको सुप्रीम भाईको भविष्य ऊज्व़ल छ,शुभकामना!💐

  • @user-il7yq7uj5e
    @user-il7yq7uj5e2 жыл бұрын

    आहा! शिरझुकाएर नमन छ अग्रज सर्वप्रिय बिष्णुखत्रि बालकलाकारहरुलाई उज्जवल भविष्यकाे शुभकामना कस्ताेमीठाे शब्दमालाहरु उस्तै गज्जव मेलाेडि सङ्गीत अब देश यसै खायाे

  • @Krishna-yl1bh
    @Krishna-yl1bh2 жыл бұрын

    आहा आहा आहा शब्दत दिमाग् कस्तो खाले हो बिष्णु दाइको!लगभग प्रत्येक जिल्लालाई ट्च गर्नुभएको छ १५मिनेट समय अबधिमा!!

  • @sauravadhikari1645
    @sauravadhikari16452 жыл бұрын

    धादिङ , गोर्खा , लमजुङ र तनहुँ । कास्कीमा नी भेटिन के भनौ। धरान बाकि छ।आहा कति मि मिठो सुमधुर स्वर अनि शब्दहरु हरेक टुक्कामा नेपालका जिल्लाहरु। सार्है राम्रो लायो। ५ देखि ७ पल्ट त सुनिरछु दिनमा ।❤️❤️

  • @dillirajkc6876
    @dillirajkc68762 жыл бұрын

    धेरै राम्रो गीत बिष्णु दाजु सफलताको असीमित शुभकामना

  • @shivaprasadsharma1257
    @shivaprasadsharma12572 жыл бұрын

    दाई हजुरको सृजना अनि यि भाई बहिनी को स्वर सुनमा सुगन्ध भयो ।

  • @samjhanamalla6111
    @samjhanamalla61112 жыл бұрын

    अाहा ! कति राम्रो शब्द , लय अनि स्वर । जती सुने पनि सुनिरहुँ लाग्ने । सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।

  • @chhabimagarati7266
    @chhabimagarati72662 жыл бұрын

    वाव ! नेपालीको छति चौडा हुने लोक भाका ! बधाई तथा शुभकामना ।

  • @chemjonglimbu9192
    @chemjonglimbu91922 жыл бұрын

    बिष्णु खत्री सरको सबै सिर्जना मन पराउने मान्छे हु यी नानी बाबुहरुलाई यस्तो अबसर दिनु भएकोमा सारै खुसी लाग्यो । लोक गीत लोक भाका अग्रजले पुस्ताहस्तान्तरण गर्दै सरक्षण गर्नु आजको आवस्यकता छ यसरी नै सलुट छ बिष्णु खत्री ज्युलाई 🙏

  • @roshanbista3749
    @roshanbista37492 жыл бұрын

    आहा कति मिठो लोकगीत जति सुने पनि ढिटै नमर्ने साथ-साथै बिष्णु खत्री दाजु लगायत साना-साना भाइ सुप्रीम र पुजा बहिनिलाई धेरै -धेरै धन्यवाद तथा करोडौंको सुभकामना छ 👌👌👌👌👌👌👌👌

  • @Reshambohora
    @Reshambohora2 жыл бұрын

    पर्खाई मा छु ।

  • @anjusaud5077
    @anjusaud50772 жыл бұрын

    पुजा बहिनि को स्वर कति मिठो हो के ❤️❤️

  • @user-lj4hr1hv4g
    @user-lj4hr1hv4g2 жыл бұрын

    यो गित अहिले सम्मकै राम्रोछ तर मिना लामा दिदी र हजुरले नै गाउनु भाको भा जनै राम्रो हुन्थियो बिस्नु दाइ यो गितले नेपाल मत्रै होइन संसारको जुन सुकै थाउमा चरचा छावस

  • @durgeshkarkiofficial5393
    @durgeshkarkiofficial53932 жыл бұрын

    आहा!आदरणीय दाई बिष्णु खत्रीको शिर्जना नै काफी छ।❤️🙏🎼

  • @rrtik5468
    @rrtik54682 жыл бұрын

    धादिङ गाेरखा तनवउ सुखेत बाकि छ कति मिठो गित झन धेरै माय लाउने नानि र बाबु 💋♥️❤️👍️♥️🇳🇵🇳🇵🇦🇪🇦🇪🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🙏🇳🇵

  • @prem9035
    @prem9035 Жыл бұрын

    Dherai ramro gana chha congratulations chha sabai Jana lai....

  • @parbatichhetri3139
    @parbatichhetri31392 жыл бұрын

    जति सुनेपनि सुनिरहु लाग्ने गित।सर्जक दाजुप्रति सम्मान छ🙏प्यारा भाई बैनि लाई धेरै धेरै शुभकामना ।❤❤❤

Келесі