Chautarima Hawasarara by Sunita Bhudha Chetri & Suprim Malla Thakuri | Pawan Oli | New Lok Dohori

Ойын-сауық

Presenting new Nepali Lok Dohori song Chautarima Hawasarara by Sunita Bhudha Chetri & Suprim Malla Thakuri only on Pawan Oli's official KZread channel.
Pawan Oli Presents:- New Nepali Lok Dohori Song 2022
#sunitabudhachhetri
#suprimmallathakuri
#pawanoli
#newlokdohori
------------------------------------------------
🎶 Audio Credits:-
♪Singer Version:-
Original Version: Pawan Oli, Madhab Bhandari & Bima Kumari Dura
New Version: Sunita Bhudha Chetri & Suprim Malla thakuri
♪Lyrics / Music:-
Pawan Oli
♪Arrange:-
Binod Bajurali
♪Studio:-
Malashree
♪Recordist:-
Gobinda Parajuli
♪Mix/Master:-
Binod Bajurali
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬Concept / Direction:-
Prakash Dhital
🎬Camera:-
Utsab Dahal
🎬Technical Chief:-
Rajendra Aryal
🎬Edit:-
Bikash Dahal
🎬Special Thanks:-
Pabitra KC
Deepak Raj Bishwakarma
Shambhu Kunwar
© Pawan Oli, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/36dmIko
Amazon:- amzn.to/3CWG7Cb
Spotify:- spoti.fi/3NipdTk
Apple Music:- apple.co/3CWoK4c
Tidal:- bit.ly/3wq7286
Amazon Music:- amzn.to/3irmcSp
Deezer:- bit.ly/36uLjRw
Qobuz:- bit.ly/3N8426g
Social links:-
Facebook:- tinyurl.com/PawanOliFB
KZread:- tinyurl.com/PawanOliYT
Please like, share & subscribe Pawan Oli's official Videos.
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Pawan Oli. Embedding to a website is allowed.

Пікірлер: 904

  • @PawanOliOfficial
    @PawanOliOfficial2 жыл бұрын

    सम्पूर्णमा नमस्कार, मेरो सब्द/लय सृजनामा, लोकप्रिय लोक गायिका बिमा कुमारी दुरा, लोकगायक माधब भण्डारी र मेरो स्वरमा रहेको बहुचर्तित दोहोरी भाका "चौतारीमा हावा सरर", समधुर स्वरकी धनि बहुचर्तित गायिका सुनिता बुढाक्षेत्री र सबैको मन मन्दिरमा बस्न सफल बहुचर्तित बाल गायक सुप्रिम मल्ल ठकुरीको को स्वरमा Rerecord गरि सार्वजनिक गरेका छौं, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला, धन्यवाद!

  • @bidhyadhakal2625

    @bidhyadhakal2625

    2 жыл бұрын

    👌💐💐

  • @dcrajan6913

    @dcrajan6913

    2 жыл бұрын

    Yo git le pakkai poni kehi paune Sasha bokeko xa hamro salyan ko ek baliyo khamba all the best I wish you sir

  • @asbinshahi648

    @asbinshahi648

    2 жыл бұрын

    👌👌👌❤️😍

  • @bikashjeni

    @bikashjeni

    2 жыл бұрын

    सारै मन छुने गित शब्द नै काफी छ 👍️

  • @Nosv896

    @Nosv896

    2 жыл бұрын

    पुरानो लय टप्प टिपेर नया जीवन दिनु भएछ,,,यो पुरानो गितले बल्ल असलि न्याय पायो😍😍👌🙏तर सम्माननिय बरिष्ठ गायक गायिका का अपमान जस्तो भयो,,यो गितको श्रेय उहाँहरुलाई पनि जानू पर्छ।🙏🙏

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c2 жыл бұрын

    सलाम ती बुवा आमालाई जसले सुप्रीम जस्तो छोरा जन्माउनु भयो । बहिनीको स्वरको त कुरै नगरौं। आ ज पनि उस्तैलाग्छ परानै भन्दा बढी मायाँ जन्म भूमिको लाग्छ । यो बाल गायकलाई देशले चिनोस्।

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic2 жыл бұрын

    सम्पूर्ण युनिटलाई सफलताको शुभकामना गीत निक्कै राम्रो छ सबैले एक पटक हेर्नु होला है l

  • @bharatpariyar1023
    @bharatpariyar10232 жыл бұрын

    आहा🙏🙏 पवन दाइ हजुरले गरेका हरेक सृजना उत्कृष्ट छन् , अझ वढि याे माैलिक लाेक भाका न्यू versionमा अत्यन्तै मन पर्याे 🎼🎼🙏🙏💐💐

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz2 жыл бұрын

    आहा सुप्रसिद्ध गायिका सुनिता बुढा क्षेत्री र चर्चित बालगायक सुप्रीम मल्ल ठकुरी को चौतारीमा हावा सरर वाह सुन्दा सुन्दै आँसु आयो,कृपया सबैले सुनेर सेयर गरौ ल।😍😍suprim always supreme 😍

  • @gausaribudhamagar6759

    @gausaribudhamagar6759

    Жыл бұрын

    Miss two lai dheraii maya ❤️❤️❤️

  • @minadevi969

    @minadevi969

    Жыл бұрын

    Wow

  • @nirjalathapa3854
    @nirjalathapa38542 жыл бұрын

    पुरानो भाकामा पुन बनेको पिर्य बाबु सुपि्म र बैनिको यति सुमधुर आवाजमा पुन रेकर्ड भएको यो भिडियो हेरि गितका हरेक शब्द महसुस गर्दा कति पटक भक्कानिएर रुन आयो गितको सफलताको शुभकामना सर्जक पवन वलि जि

  • @krishnaacharya7772
    @krishnaacharya77722 жыл бұрын

    यो बावुको स्वर सुन्दा त हृदया नै proud feel भै खुशी हुन्छु र गर्भले आँसु झर्छ। कस्तो स्वार दिनु भएको होला भगवानले ? यति सानो उमेरमा कति मीठो सुमधुर स्वर ? जति सुने पनि सुनिरहुँ जस्तो छ। बावुको उज्जल भबिष्यको कामना साथै आशिर्बात छ। सुनिताजीको स्वार पनि १००% सुमधुर छ , उज्जल भबिष्यको कामना , बहिनी।

  • @Sushmapokhrel00
    @Sushmapokhrel002 жыл бұрын

    आहा गित एकदमै उत्कृष्ट बनेको छ स्वर लय शब्द ❣️🔥 बधाई अनि सफलताको शुभकामना🙏

  • @karnadhojmalla2368

    @karnadhojmalla2368

    2 жыл бұрын

    साह्रै राम्रो सब्द र स्वर मनै छुने खालको बधाई छ दुबै जाना लाई।

  • @sureshdhakal78
    @sureshdhakal782 жыл бұрын

    सारै उत्कृष्ट गित धेरै धेरै धन्यवाद सम्पूर्ण सर्जकहरुमा सुनिता को मिठो स्वर ले गित लाई करोडौं कल्ब मा पुर्याओस हार्दिक शुभकामना !

  • @durgapaudel7312

    @durgapaudel7312

    Жыл бұрын

    Mitho....

  • @sumitgurung7616
    @sumitgurung76162 жыл бұрын

    यो मिठ्ठो भागमा तेति सुमाधुर स्वारको धानी सुनिता बहिनीको अवाज ले साचै यो बजरमा नसुन्ने कमै होला बधाई शुभकामना

  • @sitaserpa6383

    @sitaserpa6383

    2 жыл бұрын

    00000

  • @sangyelodromgr4033
    @sangyelodromgr40332 жыл бұрын

    मल्टी ट्यालेन्ट सुप्रिम मल्ल ठकुरीको हरेक गीत असाध्यै राम्रा छन् यसैगरी सुनिता बुढा क्षेत्री बहिनीको कला र प्रतिभाले सुनमा सौगन्ध थपिएको छ बधाई छ

  • @officialkhumdangali4911
    @officialkhumdangali49112 жыл бұрын

    आहा हामी प्रदेशीको मनै रुवाउने मार्मिक मनछुने गीत बधाई छ सम्पुर्ण टिम्लाई सफलताको शुभकामना ।

  • @pushprajkunwar8761
    @pushprajkunwar87612 жыл бұрын

    धेरै धेरै उत्कृष्ट गीत मै छुयो देश उत्कृष्ट कलाकार को सोरमा सुन्दा।शुभकामना🙏🙏🙏

  • @kapilbinjana8263
    @kapilbinjana82632 жыл бұрын

    यो गित म 3/4 क्लास मा पड्दा क्यासेटमा डबिङ्ग गरेर ल्याएर सुनेको।अहिले सुन्दा त आँखा नै रसाए। मिस यु लोक गाईका बिमाकुमारी दुरा ज्यु।। अहिले नि सारै आनन्द आयो यो गित सुनेर

  • @narayngc177
    @narayngc1772 жыл бұрын

    सुपृम भाईको आवाजले सधै मन छिया छिया पारिदिन्छ।कति मीठो स्वर हो भाइ को।💞💞💞

  • @tulasachand6262
    @tulasachand62622 жыл бұрын

    याे मार्मिक शब्दहरुले एकदमै रुवायाे ,शब्द लय रचनाका धनी अादरनिय दाइ पवन वलि प्रति उच्च सम्मानका साथ नमस्कार साथै स्वरका धनी दुवै जनालाई मिठाे सम्झना अनि माया

  • @sabitribhushal1744
    @sabitribhushal17442 жыл бұрын

    आहा कति मार्मिक गित दुबै जना को कति मिठो स्वर बधाई तथा शुभकामना दुवै जना लाई

  • @pawanshrestha8408

    @pawanshrestha8408

    Жыл бұрын

    Uh

  • @shantimahat6022

    @shantimahat6022

    Жыл бұрын

    🙏🙏🙏🙏

  • @daribhaneolioli6934
    @daribhaneolioli69342 жыл бұрын

    हार्दिक बधाई कलाकारहरु मा हामी बिदेसि हरु पाडा बोकेर बसेका छैउ यस्तो हजुर हरु को समधुर सोर्ह्र मा अति मन खाने गित सुन्दा मन्नै अर्कै भयको छ हार्दिक बधाई सम्पुर्ण टिमहरु मा

  • @lalsing.tv.official
    @lalsing.tv.official2 жыл бұрын

    आहा कति मिठो सब्द संगित मिठास प्रदेसि भाबना मा आहा मनै छुयो बाबु र दिदि प्रर्ति हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण मा

  • @nagendrakhadka1023
    @nagendrakhadka10232 жыл бұрын

    धेरै राम्रो छ। मनै छोयो सफलताको सुभकामना सम्पुर्ण टिमलाई अनि भाइलाई धरै माया छ

  • @rameshthapa5999
    @rameshthapa59992 жыл бұрын

    स्वर अनि शब्द ले सार्है भावुक नै बनायो सफलताको शुभकामना यति मीठो शब्द हरु चयन गर्नु भएको मा लेखक लाई ।

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi2 жыл бұрын

    मुटु नै छुने गीत। सुप्रीम बाबु लाई धेरै आशिर्बाद। सुनिता बहिनी लाई पनि शुभ कामना। सारै मिठो स्वर अनि संगीत। सुनिरहु जस्तो लाग्यो। भविष्य उज्जवल बनोस बाबु को।

  • @chandarbc6263
    @chandarbc62632 жыл бұрын

    आहा जजि सुन्यो तेतिनै सुन्ना मन लागिरहने धेरै राम्रो छ गित सम्पुर्ण टिमलाई सफलता को कामना र बधाई पनि दिन चाहान्छु

  • @tilakchand4917
    @tilakchand49172 жыл бұрын

    धेरैधेरै शुभकामना छ यो गित सारै राम्रो छ र सबैलाई होस धन्यबाद छ कलाकार लाई 🇳🇵🇳🇵🙏👍️👍️💋💘

  • @hemkarki3033
    @hemkarki30332 жыл бұрын

    मीठो स्वरका धनिहरु दि र बाबू बधाइ छ शुभकामना छ।गितले आखा रसायो हामी नेपालीको बास्तबिकता

  • @durgabahadur7769
    @durgabahadur77692 жыл бұрын

    आहा कति मीठो भाका सारै मनै छुयो सम्पुर्ण टिम लगाऐत पवन भाइ सुभकामना छ

  • @khimrajpaudel811
    @khimrajpaudel8112 жыл бұрын

    कसम स्वोर सुन्दा यो भाइ लाई भगवान अनि आमा बुबाले गित गाउनै का लागि जन्म दिनु भएको हो जस्तो लाग्छ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c2 жыл бұрын

    यथार्थ परक अनि सारै मार्मिक गित मन छोयो सलम छ आमा छोरा को पात्र मा रहनु हुने दुबै जनालाइ🙏🙏🙏

  • @peacemiend
    @peacemiend2 жыл бұрын

    धेरै उत्कृस्ट 🥰🥰🥰 सानो बाबु लाइ धेरै माया

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    कति मिठो स्वर शुनिता बैनिको ऐस्तो राम्रो सस्कारी नानीलाई कर्म घर कस्तो मिल्ने होला परिवार जस्ता सुखै भएनी श्रीमान चँही गायक सुरखेतका मान सिङ खड्का जस्ता सस्कारी मिल्दिऐ हुन्थ्यो हार्दिक बधाई छ सुनिता नानी जिबंनभरी एसरीनै सस्कारी भै रहनु धेरै राम्रो गित मंन छोछो सल्यान नेपाल हाल साउदी अरबबाट

  • @rajeshsoni6048

    @rajeshsoni6048

    2 жыл бұрын

    धेरै धेरै धनेबात‌ अतिनै मिठो गित आखाबाट आसु आयको थाई पायन 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️

  • @dikgurung4099

    @dikgurung4099

    2 жыл бұрын

    This songs keeping a touch My heart 💞🛐👌

  • @hamalraja
    @hamalraja2 жыл бұрын

    गीत भनेको यस्तो होनी❤️❤️❤️❤️

  • @milandarlami7092
    @milandarlami70922 жыл бұрын

    गित धेरै राम्रो बनेको मिठो स्वर को धनि सुनिता दिदि भाइ सु िप्रम

  • @gurung2154
    @gurung21542 жыл бұрын

    सुपरिम मल र सुनिति दिदि सारै मारमिक सोरमा गाई रहदा मेरो मन सारैनै मनरोयो धेरै धेरै बधाई यबम सुभकामना छ मेरो तरफबाट👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @ramprasadneupane8822

    @ramprasadneupane8822

    2 жыл бұрын

    Atinai man xoyo

  • @omthapamagat3293
    @omthapamagat32932 жыл бұрын

    हामी परदेशी हरूको मनमा चस्स बिझाउने गीत बनेछ,अाहा 😭😭😭😭

  • @bharatsalamimagar8051
    @bharatsalamimagar80512 жыл бұрын

    Aaha kati ramro ho k mero vai ko voice tetikai mitho Geet pani💖💖💖😭😭😭😭

  • @rajkumarshrestha8395
    @rajkumarshrestha83952 жыл бұрын

    म सुनिता बैनिकोत फ्यान हु र सुप्रीम बाबुकोत कुरै नगरौ यो सानो खेलिखाने उमेरमा यस्तो प्रतीभा भगवानको ठुलो कृपा हो।गीत लेख्नुहुने कम्पोज गर्नुहुने सम्पुर्णलाई उच्छ सफलताको कामना।

  • @nirmalathapa5520
    @nirmalathapa55202 жыл бұрын

    अतिनै राम्रो गीत बाबू सुप्रीम मेरो अत्यन्तै मन पर्ने बाल कलाकार

  • @arjunchhetri292
    @arjunchhetri2922 жыл бұрын

    पुरा भिडियो हेरिसकेपछि यस्ता शब्द समाबेश गरिएको छ कि कसम हरेक शब्दले आँखा रसाउछ सारै मन छोयो गित सुनेर गित एकदमै उत्कृष्ट छ सबैले मनपराइदिनु होला ।।

  • @binodgautamCH
    @binodgautamCH2 жыл бұрын

    सार्ह्रै मन मुटु भक्कानिएर आयो गित सुनेर बहिनी सुनिता र बावु सुप्रिम लाइ करोडौँ करोड सुभकामना छ

  • @sagunsangeet
    @sagunsangeet2 жыл бұрын

    सर्बोत्स्कृस्ट छ दाई तर यो गीत जसरी हुन्छ एक पटक माधव दाईको स्वरमा सुन्न पाइयोस 🙏🙏🙏👀

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn2 жыл бұрын

    आति राम्रो आहा सुपृम बाबू को कला स्वर नै काफी छ

  • @dineshchemjong9531
    @dineshchemjong95312 жыл бұрын

    सुप्रिम बाबु भबिष्यको गीत संगीत छेत्रको सुप्रिम नै हो।अती मार्मिक हृदयस्पर्सी गीत गाउनु भएकोमा दुवै जनालाई हार्दिक बधाई छ।

  • @ramjigurung8131
    @ramjigurung81312 жыл бұрын

    परदेश मा बसेर यो गित हेरेर को होला र आसु नझार्ने अती उत्कृष्ट छ । सम्पुर्ण टीम लाई बधाई छ ।

  • @dhakoli2283
    @dhakoli22832 жыл бұрын

    man xune geet badhai xa suprim vai ani sunita medam lai ati ramro geet

  • @khakkumarisherchan6511
    @khakkumarisherchan65112 жыл бұрын

    आहा क्या मन पर्ने गायक गाईका काे आवाज सुन्न पाईयाे ।

  • @ganeshrajkapadi4161

    @ganeshrajkapadi4161

    2 жыл бұрын

    Nice

  • @dbmagar257
    @dbmagar2572 жыл бұрын

    गित सुनिरहदा अँखा रसाएको पत्तो पाईन। यति मीठो शब्द /लय लाई यति मीठो स्वर मा सुनाउनु हुने टिम लाई हार्दिक बधाई अनि शुभकामना। हाल मलेसिया बाट ।

  • @fathimaoma7682

    @fathimaoma7682

    Жыл бұрын

    Mali Sunita sis ko gala kala ane tasbir dhari man parcha

  • @sandeshmagarnewchanel5930
    @sandeshmagarnewchanel59302 жыл бұрын

    निकै मन छुने गित एक्दम राम्रो बनेको रैछ सफलताको शुभकामना सम्पुर्ण लाई विशेष गरि suprim भाइ लाई अझै पर्गती गर्दै जानू

  • @luckymagar4558
    @luckymagar45582 жыл бұрын

    गित भनेकाे यस्ताे पाे हुनु पर्छे धेरै धेरै शुभकामना छ सबै टिम लाई

  • @milanphuyal2709
    @milanphuyal27092 жыл бұрын

    निकै नै मार्मीक गीत।धेरै नै मन पर्यो 👍️

  • @pushprajkunwar8761
    @pushprajkunwar87612 жыл бұрын

    जति सुने पनि सुनम सुनम लाग्छ मिठो सोरका धनी दुबै जना लाई सम्मान शुभकामना छ🙏🙏

  • @prembahadurbk
    @prembahadurbk2 жыл бұрын

    दामी छ सबै टीमलाई अनि derai सुभकामना छ भाइलाई

  • @ratnamaninath
    @ratnamaninath2 жыл бұрын

    अति नै मार्मिक र मन मुटु स्पर्धी गीत दुबै जना को स्वर पनि उत्तिकै सुरिलो ।दुबै जना लाई धेरै धेरै शुभकामना छ।

  • @birbahadur842
    @birbahadur8422 жыл бұрын

    kati mitho voice sunita didi ko ❤❤❤❤🙏🙏🙏

  • @karanchhetree6206
    @karanchhetree62062 жыл бұрын

    सुप्रिम भाइलाई उजल भभिस्यको कामना छ,बधाई छ सबै टिमलाई

  • @narendratiruwa4203
    @narendratiruwa42032 жыл бұрын

    साह्रै मार्मिक हार्दिक शुभकामना

  • @NONEntertainment
    @NONEntertainment2 жыл бұрын

    पुरानो नीकैनै मन छुने गीत लाई नया भाइ बहीनीको आवाज मा सुन्ने मौका दीनुभयको मा आभार पबन दाई

  • @kppaudel9846
    @kppaudel98462 жыл бұрын

    अति राम्राे छ।

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri9872 жыл бұрын

    सबै अति दामी छ👌👌👌❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @rihanaentertainment3848
    @rihanaentertainment38482 жыл бұрын

    मज्जा आयो बडो मार्मिक गित सुनेर दामी दामी ।

  • @seemakhadgi
    @seemakhadgi2 жыл бұрын

    aahaa❤

  • @thapamuktiram9635
    @thapamuktiram96352 жыл бұрын

    शु , मधुर आवाजले सुसज्जित (भाका लोग लय साच्चिकै इन्सपायर गराउछ) गित धेरै मिठो छ। बधाई छ।

  • @gangarokaya3202
    @gangarokaya32022 жыл бұрын

    अति नै राम्राे भयकाे छ । दुईटै सुमधुर श्वरका धनि ।।😍😍😍😘

  • @thecave2039
    @thecave20392 жыл бұрын

    Suprim babu congratulations dherai Ramro xa ❤️❤️❤️❤️❤️

  • @dangibimal139
    @dangibimal1392 жыл бұрын

    Heart touching

  • @krishnabohara6418
    @krishnabohara64182 жыл бұрын

    स्वर का धनि सब्दका खानि बाबु र दिदी heart touching 😭😭😭😭song

  • @narayanbhattrai5653
    @narayanbhattrai56532 жыл бұрын

    सुनिता जि र सपरिम बाबु को यो गित धेरै मन पर्यो अग्रिम शुभकामना

  • @birbir7898
    @birbir78982 жыл бұрын

    यो गित ले धेरै मन छोयो शुभकामना टिम लाइ

  • @rojinaXqueen
    @rojinaXqueen2 жыл бұрын

    यथार्थ बोकेको गीत मेरो गुरु पवन सर आत्मै देखि हार्दिक नमन

  • @dambahadur1976
    @dambahadur19762 жыл бұрын

    अति मिथो स्वर भाइ सुपृम र सुनिता बैनी क प्रगति क कामना छ

  • @dcrajan6913
    @dcrajan69132 жыл бұрын

    Nepali git sangit ko ek dharohar khamba best wishes all of teams

  • @princeacharya1962
    @princeacharya19622 жыл бұрын

    सुदुर पश्चिम को शान्❤️❤️🙏सुप्रीम बाबु

  • @sundarkumaroli7941
    @sundarkumaroli79412 жыл бұрын

    प्रतिक्षामा छौ 💖💖❤️

  • @kamalakarki8379
    @kamalakarki83792 жыл бұрын

    Man pareka gayek gaika beautiful voice safaltako Suva kamana both of you ❤️❤️

  • @sbrganga4803
    @sbrganga48032 жыл бұрын

    20 औ चोटि हेरिसके शुभकामना सम्पुर्ण टिमलाइ❤️

  • @rashigiri9803
    @rashigiri98032 жыл бұрын

    गित अतिनै राम्रो छ यो भिडियो हेरेर आँखा बाट आशु बरर. From 🇭🇺🇭🇺🇭🇺

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1232 жыл бұрын

    WOW So beautiful song , so lovely singing by sweet singer Sunita Ji and little champ Suprim Ji. Good job Pawan Ji. Stay safe and healthy. Health is A real WEALTH.

  • @chandralamsal4598
    @chandralamsal45982 жыл бұрын

    यति सानू कलिलो उमेरमा याे बाबुको कला र गला कति प्रसंसनिय छ जतिसुकै प्रसंसा गरे पनि कमै हुन्छ

  • @anishwaiba5039
    @anishwaiba50392 жыл бұрын

    Really touchy melodious song with sweet voice All the best 💐

  • @simranthapa1916
    @simranthapa19162 жыл бұрын

    समय सान्दर्भिक अति नै मिठो गीत 🙏🙏🇳🇵🇳🇵

  • @bomthapa9608
    @bomthapa96082 жыл бұрын

    अति मार्मिक गीत।धेरै धेरै शुभकामना।👍️

  • @birendrakc1598
    @birendrakc15982 жыл бұрын

    आहा कति मिठो गीत छ ।

  • @ashmibhattarai3013
    @ashmibhattarai30132 жыл бұрын

    निकै उत्कृष्ट लाग्यो ❤️❤️❤️

  • @AmitBabuRokaya
    @AmitBabuRokaya2 жыл бұрын

    सारै मन छोयो दाइ सलुट छ।

  • @menakakarki889
    @menakakarki8892 жыл бұрын

    अति राम्रो स्वर भिडियो भएको भए सुनमा सुगन्ध हुने थियो ।

  • @rajkumarnepali3179
    @rajkumarnepali31792 жыл бұрын

    Kati ramro song

  • @Chandra_Vlog
    @Chandra_Vlog2 жыл бұрын

    What a creation 💝 vocal performance unbelievable both of you 💐

  • @Deastret8
    @Deastret82 жыл бұрын

    वावो कति मिठो स्वर सब्द सुनि बैनि र बाबु सुप्रिम को दुबै जनालाई सफल्ताको शुभकामना 💐💐💐❤️❤️❤️

  • @kulbista5320
    @kulbista53202 жыл бұрын

    साराई मिठो स्वर छ बधाई छ सुनिता बहिनी र भाई लाई ❤❤❤

  • @premmagarrolpa1304
    @premmagarrolpa13042 жыл бұрын

    निकै राम्रो मार्मिक छ सर यो गित लाई track मा नि दिनु पर्यो सर यो गित सुन्दा मेरो आमा झल झली याद आउँछ घर देशिलाई प्रदेशी हुदा सारै पिडा हुन्छ

  • @Rection895
    @Rection8952 жыл бұрын

    यह गित बहुत अच्छी है बधाई हो सम्पुर्ण को

  • @dirghashrestha6388
    @dirghashrestha63882 жыл бұрын

    गीत एक दमै मिठो , कर्णप्रीय लाग्यो शुभकामना संपुर्ण टिम लाई!!

  • @janakachand819
    @janakachand8192 жыл бұрын

    Suprim babu 😘😘😘😘❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @dipakchhetri2383
    @dipakchhetri23832 жыл бұрын

    very sentimental songs suprim babu and sister

  • @bhagavatiadhikari2093
    @bhagavatiadhikari20932 жыл бұрын

    Wow..very beautiful song&amazing voice..best of luck all team

  • @munamadanoli7734
    @munamadanoli77342 жыл бұрын

    मार्मिक शब्द अनि स्वर ले सजिएको गित

  • @8themoment435
    @8themoment4352 жыл бұрын

    Wow sarai rammo vax geet

  • @dipaksingh6941
    @dipaksingh69412 жыл бұрын

    Suprim raaja ra sunita ji lai badhai xa best songs .love you raja

  • @dilbahadurthapa9977
    @dilbahadurthapa99772 жыл бұрын

    गितका शब्द हरु अत्यन्तै मार्मिक अनि मन छुने छन् अहिलेको वास्तविकता बोलेको छ यो गित ले धेरै राम्रो छ यो गित सफलताको शुभकामना अनि छिटोभन्दा छिटो म्युजिक भिडियो हेर्न पाउँ

  • @Nepalishorts961
    @Nepalishorts9612 жыл бұрын

    यकदमै मार्मिक गीत चौराती मा हावा सरर सफलता को सुभकामना आदरणीय फूपाजु

  • @dilbahadurthapa294

    @dilbahadurthapa294

    2 жыл бұрын

    मेरो मन मुटुमा बसेको गित कहिले काहि पिडामा गुनगुनाउने गितआज फेरि सानो बाबु सुनिता बैनि को आबज मा सुनना पाइयो सफलताको शुभकामना

  • @djremixchannel5580
    @djremixchannel55802 жыл бұрын

    Wow awesome voice both of you 💕💕💕 and emotional song 😭

Келесі