Dhading Galchhima [ Paran Baki Chha 2 ]- Supreme Malla Thakuri • Puja Devkota • Bishnu Khatri • Song
Музыка
Presenting new Nepali song Paran baki chha 2 [Dhading Galchhima] by Supreme Malla Thakuri & Puja Devkota penned & Composed by Bishnu Khatri only on Bishnu Khatri's official KZread channel.
Sumadhur Creation Presents:- New Nepali Song 2080
|| Paran baki chha 2 [Dhading Galchhima] ||
#suprememallathakuri
#pujadevkota
#bishnukhatri
#newnepalisong
#newnepalisong2080
#newnepalisong2023
----------------------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Supreme Malla Thakuri @SupremeMalla
Puja Devkota @pujadevkota1225
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Music Arranger:-
Krishna KC
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recordist:-
Kamal Thapa
Govinda Anek
Kiran Bhanja
♬ Studio:-
Prisma Digital
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bikram Chauhan
🎬 Cast:-
Supreme Malla Thakuri
Puja Devkota
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎬 Visual Editor | Poster Art:-
Laxman Chauhan
🎬 Color :-
Milan Bishwokarma
🎬 Make Up Artist:-
Sumundra Chauhan
🎬 IT Support:-
Rajendra Aryal
🎬 Editing Station:-
B.Star Films
🎬 Special Thanks:-
Rabin Adhikari
Amrit Chapagain
Durga Thapa
Hikmat Shahi Kshitiz
Prakash KC
Tulbir Thapa
Ratan Chhetri
Bibek Shrestha
Bharat Khatri
Chandra Khatri
Ram Kumar Karki
Dipesh KC
Krishna Khatri
Kishan Khadka
© Sumadhur Creation, 2024
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
KZread:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.
Пікірлер: 398
उत्कृष्ट सिर्जना उत्तर उत्तर शुभकामना छ
नमस्कार🙏हाम्रो टिमकाे "परान बाँकी छ" काे अपार सफलता पछि फेरी अर्काे नयाँ काेशेली "धादिङ गल्छीमा" पस्केका छाैं।हजुरहरुकाे साथ सदभाव एवं मायाकाे अपेक्षा राख्दै गित सबै सुनेपछिि,हेरेपछि हामीलाई सुझाब सल्लाह दिनुहुन हार्दिक अनुराेध गर्दछाैं साथै लाईक शेयर गरी सबै माझ पुर्याई दिनु हुन पनि बिनम्र आग्रह गर्दछाैं।जय संस्कृति,जय देश🙏
@Bistanirajan
6 ай бұрын
गित धेरै राम्रो छ🎉❤❤
@Krishna-yl1bh
6 ай бұрын
भाग १भन्दा राम्रो छ हजुर !लय धेरै मिठ्ठो लाग्यो!शब्दको त कुरै छोडौ आहा❤❤❤
@Bindas317Top
6 ай бұрын
गीत सुन्नभन्दापनिले तपाईंको नामै काफिलाग्छ दाजु मलाई ❤️❤️❤️❤️👏👏😊
@Krishna-yl1bh
6 ай бұрын
बच्चाहरूलाई पनि आफ्नो गित भनेपछि कति प्यारो हुनि !हिजो अंतरबार्ता मा शुप्रीमले यहि गित गायका थिय!
@user-fq5bj3ee8y
6 ай бұрын
अति राम्रो छ गीत❤
गित भन्दा पनि आवाज एकदम बेस्ट छ यस्ता आवाज हामो देस समाज र नेपाललाइ चाइएको छ ।।
@Krishna-yl1bh
6 ай бұрын
स्वर भन्दानी सिर्जना राम्रो हो यार पुरै गित सुन्नुत!लय १दम स्वुइट छ!
@rajusunar2830
6 ай бұрын
Sirjana ramro ra baliyo vayra nai purahi get ramro honi 🎉🎉
@tulakumaridotel1258
6 ай бұрын
@@rajusunar2830 0 8
धादिङका साथीहरु हाजिर गरुम त🤗✋
नमस्कार म prince कति राम्रो गीत छिटै करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना बिस्नु अंकल को सिर्जना को गीत सबै हिट
@tulakumaridotel1258
6 ай бұрын
8y
सायद 2080 सालको सर्वउत्कृष्ट गीत हुनसक्छ परान बाकि( 2) हुन त हाम्रो नेपालमा भाइरल को जमना छ राम्रो सर्जक गायक का गीत ता पछाडी परेका छन्। सफलता को सुभकामना छिट्टै करोड को क्लब मा पुगेको देख्न पाइयोस् जय परान बाकि 2
नमस्कार म गायक रबिलाल पुन जाजरकोट बाट हेर्दै छु❤❤सुप्रेम भाइ र पुजा बैनीको ठूलो फ्यान म❤❤
परान बाकी छ को भब्य सफलता पछि भाग दुई धादिङ गल्छिलाइ भब्य सुभकामना।चाडै करोड क्लबमा पुगेको हेर्न पाइयोस♥️♥️♥️
Barista kalakar bishanu daju lai uchha samman xa sampurana teem lai safaltako dharai dharai suvakamana
Safaltako suvakamana bishanu daju xitai karod kalabma pugosh suvakamana
Congratulations and best of luck
Best of luck bishnu khatri dai
Good❤
Mero desh ko San heru le haerdidhakinii🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आज शुक्रबारको दिनलाई धादिङ गल्छिमा हेरेर श्री गणेश गरियो आहा यस्तोपो हुन्छ सिर्जना भन्या सफलताको करोड शुभकामना दाइ 🇶🇦 💝🇳🇵
Good luck nice song ❤❤❤❤❤❤❤
हो क्या म पनी यस्तै । सफलता को शुभकामना दाजु🙏🌹
भाग १ जस्तै सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिम लाइ
गोरखा बजारमा... कोइ परेरन यो मेरो नजरमा.... ❤❤❤❤❤ बधाइ अनि सुभकमना सम्पूर्ण टिमलाइ...
सफलताको शुभकामना दाई❤❤❤❤
Good song
यो गित सक्दो सेयर गरेर !अधिराज्य!भरी पुर्याउनु पर्छ!कतिपय हाम्रा नानिबाबुहरु माया मा फसेर !वल्लोघाट न पल्लोतिर भयका छन!कतिपयले ज्यानै फालेका!छन!!इ सबै घटनाहरुको रोकथाम को लागि यो गित्ले धेरै राम्रो भुमिका खेल्ने छ!
Badhai cha safaltako suvakamana sabai lai geet ramro cha ❤️❤️❤️👌👌👌👌
गित निकै मीठो र बलियो राम्रो नेको छ पुरहि नकाटि सुने र हेरे सबै पकछे बाट राम्रो सुपरिम बाबु र पुजा नानु को अाउनि दिन धेरहि राम्रो छ यो गित ले अारको ईटा थपो सफलताको सुभ कामानाछ
Congratulations 🎉dai vai bainili safaltako suvakamana
शुवाकामना छ है दाई
Very nice ❤❤🎉🎉🎉😊
Best wishes all team
Very nice suprim vai song❤❤❤❤❤
छिट्टै करोड कल्वमा प्रवेश गरोस दाई लगायत सम्पूर्ण टीमलाई सफलताको शुभकामना छ
ल गायन,सृजना,सफलता सबैमा सय नम्वर ।।
वाह् गीत सुनेर आनन्द आयो। विष्णु खत्री दाईको शब्दको के बयान गरूँ, लय पनि मीठो छ है। गीत उत्कृष्ट छ।प्यारा भाई बहिनीको स्वरको माधुर्यताको के कुरा आहा।सफलताको शुभकामना सम्पूर्ण टिमलाई। विष्णु खत्री जस्तो अब्बल सर्जक/गायक नेपालमा गीतै गाएर बाँच्न सक्ने स्थिति बनोस्। यस्तै गायक/सर्जकले धानेका छन नेपाली लोकसंगीत।
सफलताको शुभकामना हैत सबै सबैमा
आहा दाजि सारै राम्रो ❤❤
@Krishna-yl1bh
6 ай бұрын
जाठामुजी कंमेट मात्रै अर्नि होइन सेयर पनि अर😂😂युटुब फेस्बुक जताततै
Congratulations ❤❤❤❤❤
आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय बाल गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃🕺👌👌👌👌🤸♂️🤸♂️🤸♂️🤸♂️🌺🌺🌺🌺🤸♀️🤸♀️🤸♀️🤸♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👍️👉️👉️👉️👉️
videos हेर्न एकदमै आतुर छु
❤️❤️
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सुप्रीम बाबु❤
करोड 🎉🎉🎉🎉
Best wishes Daju🎉🎉🎉
Safaltako suvakamana
❤️🌹
परान बाकी छ जस्तै सफल्ता मीलोस् शुभ कामना 🎉
Congratulations teams lai 🎉
Best wishes daju
सफलताको शुभकामना
बेग्र पर्खाइमा छाैँ दाजु❤ शुभकामना!
🎉🎉🎉🎉🎉
हो यस्ता हुन लोक गीत लोक भाका अनि सिर्जना भनेको हार्दिक बधाई all off you #bishnu dai
Waiting
❤❤❤❤❤
@tukyoutubeofficial7506
6 ай бұрын
best of luck
❤❤❤
लोक दोहोरी जगत को धरोहर आदरणिय दाइ प्रति नमन। परान बाकि छ भाग २ ले पनि १ ले जस्तै सफलता पाउने छ अग्रिम शुभकामना
Good luck brother and best of luck nice song ❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
राम्रो छ सफलताको शुभकामना 🌹🌹🇳🇵
सफलताको शुभकामना दाजि❤❤❤❤❤
❤❤❤❤❤❤
🎉🎉❤❤Nice song daju badhai xa 🎉🎉❤❤
आहाहा सुपर ❤❤❤
Super song daju ❤❤❤❤❤
Nice song
हार्दिक शुभकामना विष्णु खत्री दाजी तथा सम्पुर्णमा टिमलाई असाध्यै बधाई!🙏🏼❤️
dhari ramro lokdhori geet ❤❤❤💥💥bishu dai best of luck
गीत सार्है राम्रो छ बिष्णु सर।🙏🙏🙏
Congratulations ❤❤🎉🎉🎉
Wawo nice voice nice soong suprim babu ani puja nani ko safaltako lagi suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations ❤❤❤
सफलताको धेरै धेरै शुभकामना सबै जना लाई
उत्कृस्ट गीत सफल्ताको कामना ❤
दाजु धेरै राम्रो गित ❤🎉🎉🎉🎉🎉
Nice 👍 song ❤❤❤❤❤
Congratulations dhading galchhima song team lai best of luck ❤❤❤❤❤❤❤❤
सफलताको धेरै धेरै शुभकामना प्रिय भाईबहिनी लगायत मनछुने शब्द संगीत सिर्जना गर्नु हुने लोक तथा दोहोरी गीतका धरोहर बिष्णु दाजु लगायत सबै टिमलाई 🙏🙏🙏🙏❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना मेरो भतीज सुपृम भतिजी पुजा आदरणीय दाजु बिश्णु खत्री दाजु लगायत सम्पुर्ण धादिङ गल्छीमा युनिटलाई ❤❤❤🎉🎉🎉🎉🎉
सफलताको शुभकामना बिष्णु दादा,,❤❤लगाएर सम्पूर्ण टिमहरुलाई,
अाहा कति मिठो💋💋
यो गितले बजार खान्छ अब अति मिठो बनेर आएछ नया भाका थप छिट्टै करोडौं कलब्को शुभकामना ❤❤❤🎉🎉🎉
सधै पर्खाइमा बसि रहने हजुरको कलाको प्रेमि❤❤❤❤❤
#परान #बाकी #छ टिमको उत्कृष्ट प्रस्तुति #धादिङ #गल्छिमा गीत अत्यन्तै राम्रो बनेको छ। बिष्णु दाइ, सुप्रीम भाइ , पुजा बैनी लगायत सम्पुर्ण टिमलाई सफलताको भीषण शुभकामना ।❤❤
गित बहुत राम्रो छ बोन्धु सफलताको शुभकामना होजुर ❤❤❤❤
Wow lovely song❤❤❤❤❤
हार्दिक बधाई तथा शुभकामना दाजु वर्णन गर्ने शब्द नै भेटिना।🙏🌹🎉🎊
हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना दाजी❣️😊
दाजिको सृजना तेसै मिठो हुन्छ, धेरैभन्दा धेरै सफलताको शुभकामना❤
बधाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो गित निकाल्नु भएछ सर स्वर पनि दुबैको मीठो छ सफलता को शुभकामना
हार्दिक बधाई तथा शुभकामना❤
उत्कृस्ट सृजना गर्ने त्यो साहित्तिक कलम सधै अग्रसर रहोस दाइ सारै राम्रो गित छ पक्कै पनि लोक सङ्गित मा एक दरिलो इट्टा थपिएको महसुस भयो बधाइ छ। 💘💘
शुभकामना आदरणीय दाजु धेरै सफलताको शुभकामना । गित पनि नयाँ पुजाको स्वरमा पनि परिवर्तन आएछ unique लाग्यो।
अति मिठो छ। सम्पु्र्ण टिमलाई बधाई छ।
सफलताको धेरै धेरै शुभकामना बिष्णु दाजु साथ साथै सबै टिम लाई
बहुप्रतिभशाली कलाकार बिष्णु खत्री प्यारा भाइ बहिनी सुप्रिम पुजा लगायत सम्पुर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🎉❤🎉❤
अति राम्रो गित निकाल्नु भएछ सर स्वर पनि दुबैको मीठो छ सफलता को अग्रिम शुभकामना 💚💚💚💚
सफलताको अग्ररिम शुभकामना सम्पुण टिम मा बिस्नु दाइ हाल नेपाल टोक्रि देखि🙏🙏🙏🙏👌👌👌♥️♥️♥️🇳🇵🇳🇵
Nice song Congratulations dai 🙏🙏👍👌💐
हजुर का सिर्जना सबै उत्कृष्ट ❤❤
आहा ! मार्मिक 🎉🎉