Bhanchan Sarale || New Lok Dohori Song || Shiva Khatiwoda || Khem Karki || Suprim & Puja
Музыка
One of the most hit and famous new Lok Dohori song - "Bhancha Sarale" vocal by : Suprim Malla Thakuri & Puja Devkota.A lyrics By: - "Shiva Khatiwoda" and video By "Jay Nepal Films & Darpan Studio" One of the Most hit and famous Studios production Of Nepal.
Keep loving nepali music and support our channel subscribe, like, share and comments.
- Song Tittle: "Bhancha Sarale"
🎤 - Singer: Suprim Malla Thakuri & Puja Devkota
✍️ - Lyrics: Shiva Khatiwoda
🎻 - Music/compose: Khem Karki
🎼 - Arrange: Deepak Sunar
🎙 - Record Studio: MalaShree Studio
- Recordist: Gobinda Parajuli & Sagar Bajurali
🎬 - Direction & Edit: Ishwor Babu
🎥 Camera: Ronish Tamang
- Mixing & Master: Khadaka Bajurali
- Colouring: Bikash Gyawal
- Video Production: Jay Nepal Films
- Video Shoot: Darpan Studio
- makeup: Sharmila Sunar
© SHIVA KHATIWODA OFFICIAL @ All rights reserved
Unauthorized downloading and duplicating on KZread channel or any other media platform is strictly prohibited and may lead to claim/strike by KZread.
#Khem Karki
#Suprim Malla Thakuri
#Puja Devkota
#shiva khatiwoda
Пікірлер: 458
कति राम्रो स्वोर भाइ बैनी को अति मिठो
आहा!!!!क्यामिठो गीत बधाइ तथा शुभकामना दुइटै नानी बाबुलाइ
फेरि पनि बधाइ छ यसै गित लाइ मिठो स्वर लय दियर गाउनु हुने सानु बाबु सुप्रीम मल्ल र गाइका नानिलाइ
वा सारै राम्रो छ😍😍😍
वाउ यस्तो अवसर नानि बाबुलाई दिनुहुने सर्जक संगितकार जिहरुलाई उच्च सम्मान छ बाबू नानिको अति मीठो अवाज बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@kamlabhandari6261
Жыл бұрын
Ati mitho song
@kamlabhandari6261
Жыл бұрын
.
बाल कलाकार, यी दुई, जोडिले गएको लोक गीत, अति नै उपयोगी मार्मिक छ।
हैट यो गीत त् मलाई सारै पो मन पर्यो नि हाव !! लु धन्यबाद छ यी गाउने नानी बाबु लाई।
Aaha
शिव खतिवडा अव नेपाली गीत सङ्गीतले बिर्सन नहुने नाम हो भन्ने अर्को प्रमाण हो यो गीत । नेपाली गीत सङ्गीतलाई सबैले माया गरौं ।
यो गीत हेरियो सुनियो मजा लाग्यो । अब अर्को गीत छिट्टै ल्याउन पर्यो । म प्रतिक्षामा छु । शिव खतिवडा सरको शब्द राम्रो लाग्यो खेम दादा को भाका उत्कृष्ट छ । यो भिडियो टिम संग मलाई पनि काम गर्न मन लाग्यो । भिडियो लाई like comment subscrive गरेको छु है । हजुरको अर्को गीतको प्रखाईमा ।।
नमस्कार म कलाकार खेम कार्की, शिव खतिवडा ज्युको मिठो शब्द सर्जनामा मैले लय बनायको छु! र दिपक सुनार जि ले निकै मिहिनेतका साथ लय समायोजन गर्नु भएको छ,भने चर्चीत बालकलाकारहरु सुपरिम मल्ल र पुजा देवकोटाको स्वर रहेको छ। साथै जयनेपाल फिलिमस ले भिडियो सम्पादन गरेको छ, सम्पुर्ण दर्सक सोर्तालाइ हेरेरा लाइक कमेन्ट सेर गरिदिनु होला।
अतिनै राम्रो नानी बाबु को गीत धेरै धेरै शुभकामना ❤💜💙❤️🌹🌷🥀💐🌺
धन्यवाद, यो गित निक्कै राम्रो छ, गायक गायिका दुवैलाइ बधाई छ।
@surmadevimanger2697
8 ай бұрын
L9😊
अति मिठो गित बाबू र नानिलाइ भगवानको बर्दान नै रहेछ !
@shristigg_
Жыл бұрын
Z
@shristigg_
Жыл бұрын
Z
@shristigg_
Жыл бұрын
Z
@shristigg_
Жыл бұрын
1z
सधै सफलता ले सिखर चुमोस पुजा नानु त क्यामरा मा मात्रै ठुली देखिएकि रेल मात फुच्चि तर कला र गलाकि धनि सधै आसिस दुइ भाइना लाई ल🌷🎤🎤✅
जतीसुने उती सुनुम सुनुम लागनि। यकदम मनपर्छ यो नानी बाबुको।। लोक दोहरी ❤❤❤❤
❤ good lok dhori ,nepali.
उत्तम उत्तम अति उत्तम ! देशका उज्ज्वल नक्षत्रहरू ।
पुजा बैनी र सुर्पीम बाबू लाई बधाई छ र अल टीम लाई धन्यवाद
Wow kati mittho geet badhai xa siva sir .khem sir .ani sana sana bhai bainee hjur haru sabaima......
Supmrim may suprim in future if u are singing by yourself without any others help. Dhohori is god gift .
यो नानू र बाबू को गीतले सबै को मन जित्नु सक्ने मात्र हुन्छदुवै नजालाई बदाइ छ सदै यस्तै सफल्ता को कामनाछ
Super song badhai xa bhai baini lai
आह अति नै राम्रो लोक दोहोरी गीत को सानो भाई सानी बहिनी लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹
नीकै उत्कृष्ट छ दुबै भाई बहिनी को स्वोर
राम्रो छ सम्पुर्ण टिमलाई बधाई र सुभकामना।
@sabitrashrestha9487
Жыл бұрын
Ok no no I'm😊😊
Dherai mitho puja ra suprimko geet dherai dherai suvakamna sabai unit lai
Ajhai pragariko kamana xa siva sir hjurlai...
गीतले कहिले हँसाउछ भने कहिले रूवाउँछ... गीत यस्तो हो...खु:ख कार्यमा अनि सुकार्यमा पनि गाउन सकिन्छ ...गीतकार हुनु भनेको बिश्वलाई नै परिचय दिनु हो साथै गीतले सब दुख भुलाई दिन्छ भने माया , प्रेम पनि बढाई दिन्छ । धेरै ,धेरै शुभकामना साथै देवी ,देवताबाट पनि आशीर्वाद पाउन सकोस् भनी प्राथर्ना गर्दछु ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Wa wa nani haru git
सारै रामालो❤❤
Katii mitho geet badai cha @shivakhatiwoda @khemkarki @suprimmalla
आहा कस्तो राम्रो गीत उस्तै राम्रो भिडियो । गीत सुनेर भिडियो हेरेर आन्नद आयो । फेरि पनि यस्तै गीत लिएर आउदै गर्नुस ल । धन्यवाद यति मीठो सृजनाको लागि ।।
@sarojrokka641
Жыл бұрын
Lll
@bimalashrestha4653
Жыл бұрын
@@sarojrokka641 .
धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलता को अग्रिम शुभकामना 💃🕺🕺🙏
@JakopSangma-eu5pj
Жыл бұрын
Fsjudajjo
धेरै राम्रो दाेहाेरी गीत, सुमधुर स्वर पुजा/ सुपृमकाे, सफलताको शुभकामना ।
@taralama3868
Жыл бұрын
❤
Badhai xh babu nanilai
ATI mitho shwor
धेरै धेरै बधाई छ पुजा देबकोटा नानू अनि सुप्रीम मल्ल सबै टिमल्लाइ पुजा नानुको स्वर चाहिँ धेरै राम्रो मिठो लाग्यो।दुई जनाको जोडी अति मिलेको छ।😘👌👌👌
Ati nai madhur aawaj nani babuko good
बधाई छबाबुनानिलाई
Dheraie Ramro voice ani Geet Dubaie babu Nanu Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉
Nice song daju ❤️
विशेष सन्दर्भमा सान्दर्भिक छ। आहा छ सफा छ।
बधाई तथा शुभकामना सबै तिमीलाई धेरै राम्रो बनेको छ गित पुजा र सुप्रिम को स्वरमा जादु छ जति सुनेपनि धित मर्दैन।
अहिलेको न० 1 बाल गायिका पुजा देवकोटा 😘🙎♀️ र सुप्रिम मल्ल ठकुरी 😘🙎♂️
अति नै मिठो गीत बाबू नानिको सफलता को अग्रिम शुभकामना छ
धेरै राम्रो नानीहरुको गित !
Sarai ramro
Mitho ❤❤❤❤🎉🎉
@user-nu5dn2eu8v
3 ай бұрын
❤
आहा मिठो गीत सफल्ता पाउस शुभकामना नानी बाबू लाई 🙏🙏
@lokendraparajuli8850
Жыл бұрын
Anuja and
Ramro xa hai geet
आहा राम्रो
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
La badhai xa siva sir hjurlai...
हेहेहे तिम्रो माया रूप होकी गोकुल हो भन्छन् साराले चोखो माया पिरती हुदैन बेईमान पाराले🥰🥰🥰🥰💐💐💐👏👏👏🌹🌹🌷🌷❣❣
Ajhai pragati hos sir hjurko.....
Sabhanda ramro geet gaune eni 2jana ra kamala gheemire dheray ramro geet
वाउ कति मीठो गित
Very good Suprim babu Pooja Nanu swor Atee mithas xa.
Supreme ra pujale gayeko githaruta khoji khoji sabai sune kati farkai farkai herxu sunxu ajhai aru aru pani pathauna anurodh gardaxu Thank you babu nanilai 😀😀
सारै मिठाे गित याे गितले सफलता चुमाेस खेम जि लगायत सम्पूर्ण टिमलाई बधाई छ
निकै उत्कृष्ट गीत छ दुबै नानी बाबू! लाई सम्मान अनि सफलताको कामना ।
Wow congressional pujananu
नेपालगन्ज कोहलपुर देखी हेरि रहेछु अतिमिठो बोली अति सुन्दर एस्को बखाण गरनै सकिदैन अहा क्या शुन्दर जुग जुग जिओ बेटा बेटी पुजा नानी र सुप्रीम बाबु आयुष्मान भवः
Ho girl Vaya ta yesto Po Hun parxa very nice and satisfaction song
Wau
मलाइ त यी दुई... पुजा र सुप्रीम को जुन् गीत पनि मन पर्छ । यहाँहरुको गित सुनेर मोहित हुन्छु म त🙏🙏🌹🌹🌹🌹🌹💖💖💖💖💖
@rameswarmunda8988
Жыл бұрын
🙏🙏🙏🙏🙏
@suryabhadurbasnat7504
Жыл бұрын
Aaha Kati Ramto Gana
Aodi nai ramro geet har pal sunnu maanparxa .......
Wow super Hite sing and song suprim malla good life true all term
शिव खतिवडा सरको प्रगति देखेर खुसी लागेको छ । भिडियोहरु बनाई रहनु भएको छ । अब बबाल गीत ल्याउन पर्यो । छिटो भन्दा छिटो है सर म हजरको नियमित स्रोता है हजरका सबै गीत नछुटाई हेरेको छु ।
❤️❤️❤️❤️❤️😮😮😮😮😮so sweet lovely song 👌👌👌👌👌!!!
Very good voice Nani and babu
यो नानु र बाबु को गितले मन रमाउछ ा
@DalbahadurRokaya-vv8sb
9 ай бұрын
ज
आहा कती रमाईलो गित मुम्बै बाट हेरेकोछु
Atti rammro git xa swor ta jhanai dammi xa nani babuko dohori 🙏
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu 👌👌👌👌👌👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
दुबै जनाको कति मिठो स्वर।
Babaal ...
Sarai ramro geet 😍😍❤️
Very nice song god bless you suprim babu n puja nani
Badhai xa sir ajhai pragatiko kamana xa hjurlai
गीत बास्तवमै मिठो छ साना भाइ बहिनीको यति मीठो आवाजले मन जित्यो । खेम सरको मेलोडि कति मीठो । शिव सरको शब्दको य कुरै छोडौ ।भिडियो सारै मन पर्यो । अब छिट्टै अर्को गीत ल्याउनु पर्यो हेर्न आतुर भै सक्यो । बधाई छ सम्पूर्ण टिमलाई ।।
@tisararana8694
Жыл бұрын
0⁰
@sitapokhreltimsina5749
Жыл бұрын
3uy74y ze
बाबू तिमिहरुकाे सास्कृतिक कार्यक्रमकाे उत्तराेउत्तर प्रगिति हाेस धन्यबाद
निकई रमाइलो निकई राम्रो दुबई जना बाल कलाकार मिठो आवाज
सारै राम्म्रो यो भाइ बैनिको सोर अजै अघि बड्नु भाइ बैनी all lai badai ani suba kamna
Very nice song god bless you
Wow Nani ko voice tw Sarai man paryo
नानी बाबु दुवैलाई माया अनि शुभकामना। मिठो आवाज सुनीरहु जस्तो।
Amazing singing by Puja and Suprim... Gods two gifts ❤️ ❤️
उन्त्कृष्ट कलाकारहरू भविष्यका देशका तारा ।
All the best suprim puja shiva and khem
Suprim ra poja ko geeti manparo
Nice song all the best
Wow
nice nice nice all evry thing thanks all of u team love u all
योटिम लाईं नमस्कार धन्यवाद छ 🙏🌹🌹🌼
@laxmidhakal3426
9 ай бұрын
😂
@wangdisherpa385
8 ай бұрын
@@laxmidhakal3426❤❤❤❤❤
पुजा को कति राम्रो सोर
Congratulations to babu and Nanu
Good work wishes all of you
छोरी पूजा यो गीत जति सुने पनि झन् सुन्न मनलाग्छ एक दिनमा कैयो पल्ट सुन्छु नानु ❤❤