सुप्रिम संग लभ गर्छुभन्दा लाजले भुतुक्कै //New Live Dohori Suprim Malla Thakuri VS Ibsal Sanjyal2080
Ойын-сауық
सना सानी भय पछी दोहोरीमा गर्नु सम्म गरे // New Live Dohori Suprim Malla Thakuri VS Ibsal Sanjyal2080
🎶 Audio Credits:-
♪ Song:-
Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka @LaxmiKhadkaOfficial
♪ Lyrics/Music:-
Bhagawan Bhandari
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thakuri
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Tilak Raj Panday
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#suprimmallathakuri
#ibsusanjyal
@suprememallathakuri
#newlivedohori2080
©Babu Lawasur
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
@babulawasura
#babulawasur
babu lawasur
Пікірлер: 913
नमस्कार म इब्सु सन्ज्यल म र सुप्रिम भाइले रमाइलो दोहोरी गाउने कोसिस गरेका छौ माया गरि दिनु होला हुस
@SubinHamal
11 ай бұрын
Dami❤
@Ram123Yoyi-jj8sj
11 ай бұрын
Nice
@khadgaghimire5077
11 ай бұрын
राम्रो छ नानी ... उत्तरोत्तर प्रगति को कामना दुबै लाई !
@dipakbahadurshahi6144
11 ай бұрын
❤❤
@HiraKhanal
11 ай бұрын
Hus
दोहोरीको प्राण नै शव्द चयन हो।सुप्रिम नानु र ईव्सुल नानी दुबैमा यो क्षमता देखिन्छ।स्वर त दुवैको कर्णप्रिय र जाजुमय छ।दुबैको भविष्य उज्जल छ।सुप्रिम नानुले अलिक भद्र भएर गाए उत्तम हुन्थ्यो कि!
@gorkhalibabu9189
11 ай бұрын
Yo vanda kati vadra hune hora 😂😂😂
मेरी छोरी इब्सल संज्यालकाे दाेहरी गित।मा उत्कृष्टता देखिएको छ। शब्द छनौटमा सरलता र भावुकता काे मिश्रण छ। यता स्वरकाे जादुले सबैमा प्रभाब पारेकाे छ। छाेरी तिमी उन्नती गर ल।।।
@krishnakafle4959
11 ай бұрын
Mmmmmmmm Mmmm
@deeyathakuri992
9 ай бұрын
दोहोरीमा छोरी बुहारी देखिदैन
जाेडी राम्राे छ।एक दिन राज गर्नुहुनेछ।दुबै जनाकाे काेकिलकण्ठ स्वरले मेराे मुटुनै चाेरी लग्याे।लव यु।
राजु परियार र देवि घर्ती पछिको king र queen यी दुईजना होला जस्तो लाग्यो दोहोरीको लागि शब्द र मीठो स्वरको star हरु ! मैले त यो दोहोरी रातैभरी सुनेर आनन्द लिए !
@bastakotirajendra-bp9xs
2 ай бұрын
कमला घिमिरे पछि १ नम्बर हाेला😂😂
सारै सारै राम्रो गित बधाई भाइ अनि बैनी लगायत सम्पूर्ण टिमलाई
अति उत्कृष्ट प्रस्तुति र हासो दुबैको माया अतु सुहाउछ ।फेरि अर्को छिटो हेर्न पाउ
@user-pl2lu5op1p
4 ай бұрын
😅😊
यति मिठो अाबाजका धनी भाइ बहिनिलाई धेरै धेरै बधाई शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷💚💚💚❣️❣️❣️❣️🧡🧡
सरल शब्दको संगालो अति मार्मिक लोकदोहोरी गीत गाउने गायक गायिका भाइ बहिनी र संगितकार हरुमा नमन साथै उच्च प्रगतिको शुभकामना
सबै गायक गायीका तथा संगीतकार हरु मा मेरो नमस्कार 🙏आज धेरै पछि बाबु सुप्रीम को आवाज सुन्न पाउँदा अतेन्तै खुशी लागेको छ ❤❤❤❤
@ashalimbu3547
6 ай бұрын
Q.a L .q
@user-kk6nb5lq2w
6 ай бұрын
❤❤❤❤
Suprim बाबुको स्वर सुनेर कैहिले अगाएन मत ❤❤❤❤
धेरै धेरै बधाई भाइ बैनी दुबै लाई।अजराम्रो गर्नु।।
ऊजल भबिस्य को लागि शुभ कामना भाइ बहिनी लाई ।
Wow एकदमै राम्रो स्वर अनि दोहरी ❤पनि उतिकै मिठो अझै प्रगति होस ।दुबै जनाको good luck both ❤❤❤❤kya majhako दोहरी❤❤❤❤
मखमली आवाज दुबै जाना को शब्द मा सरलता❤❤❤❤❤
Congratulations bhai and baini lai aajhai pargati garda janu hola suvakamana xa❤❤
भगवान ले फुर्सदमा नै हाे बनाकाे बाबू नानीलाई ❤❤❤❤❤❤
आहा ! सुमधुर स्वर का धनी बालकलाकार सुप्रीम बाबुको टीम लाई धन्यबाद 💐💐तीज गीत सुन्न छोडेर यही गीत मात्रै सुन्न मन 👌👌👌👌👌
@bibaslimbu6880
11 ай бұрын
सारै मीठो गाउनु भयौं रमाइलो लाग्यो ,
स्वर त वबाल भैहाल्याे अझ शब्द चयन चाहिँ कडा लागाे।best of luck... दाेहाेरी भनेकाे यस्तो हुनुपर्छ
अत्यन्तै मिठो लोकदोहोरी धन्यवाद दुबै जनालाई ।
धेरै धेरै बधाई बहिनी र भाइ लाई उन्नति पर्गतिकाे शुभकामना ❤❤🎉
@bishnupaudel7096
10 ай бұрын
Very nice❤❤❤❤
Big respect Ibsal ko हासो ले नै कफि भयो गिता मोलाइ त❤❤
आहा गजब दोहरी धेरै धेरै बधाई छ संपूर्ण टिम लाई
Best wishes....दुबै जना लाई ।
Yo jodi dohori itihaskai utkrista huna sakcha, best wishes u two
मलाई अति धेरै मन पर्ने मेरो सुप्रीम भाई को गीत र सब्द 😘😘🥰🥰💝💝💝💝😂💝
Wow सुप्रीम मल्ल को भाई को स्वर 💋💋❤️❤️💐💐👏👏
@thapacb993
11 ай бұрын
Very good bhai mall ati ramro sorko dhani nice
कति मिठो दोहोरी । सुप्रीम बाबुको स्वरको के कुरा गरौ । अनि नानीको स्वर पनि निकै राम्रो लाग्यो । दुबैजनालाई उज्वल भविष्यको कामना ।
ऊतम छ भाइ बहिनी लाई ❤❤❤❤❤❤
अाह!कति सुन्दर स्वर ,शब्द दुबै जानलाई उज्ज्वल भबिस्यको कामना।❤️❤️
मेरो प्यारी बहिनी इब्सु सञ्जयल आवाजकि धनी धेरै धेरै धन्यवाद मिठो सम्झना छ ❤❤
सुपरस्तार सुप्रीम मल्ल थकुरी दादा अनि इब्सु सन्ज्यल दिदिको जाेडि सुपप् छ ❤❤❤❤❤
आहा ! मौलिक गीत भन्दा पनि सुन्दर मीठास युक्त गायन सान्बाबु र ठूल्नानीको । कस्तो राम्रो राग जानेका दुबैले । सबै मौलिक गायक गायिकाहरुलाई पनि संगीत लहराउन सिकाउनु पर्छ ।
बाबू र नानीको अहिलेसम्मकै उत्तम जोडी रसिलो हसिलो क्युटहरु।
सारै राम्रो स्वर दुबै जनाकाे शब्द चयनपनि अति उत्कृष्ट ईस्बु बैनि र suprim malla भाईलाई शुभकामना छ
सुभकामना छ।एक्दम राम्रो छ।समयनै मिल्दैन, इब्सुको शब्द र स्वर सुनेर कहिलै मन भरिन्दैन।❤❤
इब्सुको मुस्कान सारै राम्रो अनि शब्द चयन पनि उत्कृष्ट अनि सुप्रीम भाइ पनि उस्तै luv u all💕💕💕💕💕💕💕💕💕💕💕
भाइ बहिनीलाई सलाम छ । उत्कृष्ट प्रस्तुति
धेरै। रामरि खुदै भयकीर साथै स्वोरपनि अधिक राम्रो भएकी तपाइ मााथी भगवानको बरदान रहीरवोश
@BabuLawasur
8 ай бұрын
thanks ❤❤❤❤❤
Ibsal baini ko ailey samma ka kalakar haru madhyama ati nai uthkrista ra sumadhur awaj bainilai dherai dherai badhai xa
कतिमिठाे सब्द पराहार गर्छ सुप्रिम दुबै गायक लाई सफल्ताकाे शुभ कामना प्यारा नानी बाबु🎉🎉🎉🎉🎉❤❤❤❤❤
Suprim Vai ko sabda chayan Kati ramro xa aaha ❤
Suprim malla vai ra ibsu bainiko voice sarai milekoxa badhaixa nani,babuharu yo gayen chhetrama nirantar lagi parnu hi...❤❤
सब्द र तुक्का को त दुबै नानी बाबू नै भन्दार रहेछन् गाएन को यात्रा मा सफलता को सुभकामना
कति सुमधुर आवाज भाइ र बहिनी को नाइस्👌👌👌
ल बधाइ नानी हाम्रो कर्णाली को ना उच्च बनाको छौ खुसी लाग्छ नानी तिम्रो गित सुन्दा ❤❤❤ miss you naani
0:55 सारै राम्रो भाइ र बैनी यस्तै राम्रो राम्रो प्रगती को शुभ कामना 🎉🎉🎉❤❤❤
मलाइ मन परेनकेइनि हेर्दापनिदेखिन्छौ बेमानी सुपृमले भन्दा इब्सल लजाको कति सुहाएको अतिमनपर्यो दुबैजानालाइ शुभकामना
सुप्रिम भाईलाई सधै भाइ नभएर त्यो भन्दा माथि उठेर गाउन आग्रह गर्दछु तथापि प्रस्तुति बेजोड छ, दुबै जनालाई शुभकामना।
धेरै धेरै राम्रो छ सफलताको शुभकामना छ❤❤❤❤
पुरानो गाईकाहरुको भन्दा नानुको प्रस्तुती उत्कृष्ट लाग्यो सुपृम बबुको त झनै.........❤❤❤❤❤
Sabbas Val kalakar bhai bahinilai🎉Hardik Dhanyabad 😊 bhavishyama 🎉ajhai 😢pragatiko 🎉kamana🎉gardachhaun❤
सुमधुर आवाजका धनी सुप्रिम बाबु र इबसन बहिनी लाइ उच्च प्रगतिको कामना
अति नै राम्रो नानी बाबू को उज्ज्वल भबिस्य हार्दिक शुभकामना !!!
दोहोरित यस्तोपो हुन्छ कति मिठा शब्द चयन ।
बिस्तारै सुप्रीम पनि ठूलो हुन लागे स्वर शब्द चयन माया पिरतिका भाका गाउने हुन लागे समय भनौ कि परिस्थिति बिस्तारै सबै चिज सिक्नु पर्दो रहेछ ।।भाई तिमी धेरै अगाडि बढेको हेर्न चाहान्छौ । बहिनी स्वर निकै राम्रो छ उज्ज्वल भबिस्यको शुभकामना ❤❤
धेरै धेरै शुभकामना बहिनी सफलताको शुभकामना
आजसम्म यो गित २० चोटि हेरिसके ❤️ जति सुने पनि सुन्न नपुग्ने गितका गायक सुप्रीम बाबू र गायिका नानू इश्बु लाई सफलताको लागि धेरै धेरै शुभकामना 😍😍👍️👍️
धेरै ठिटो दाेहाेरि भाई अनि बहिनी काे सारै मिठाे छ नानु❤❤❤❤
सुप्रिम भाइको सोर मा दम छ है बधाई छ बाबु❤️❤️❤️❤️❤️❤️🙏🏼🙏🏼
अति उत्कृष्ट 🌷 उज्ज्वल भविष्य को शुभकामना 🌹❤❤
Wish u all the best! Tika Sanu पछिको live लोक दोहोरी को रानी तिमी नै हो ।
babu ko big fan ma love u babu ujal vabisyako suvakamana ❤❤❤❤
इब्सु नानी लजाउदा कति राम्री देखिन्छ्न हो
भाई र बहिनीको दमदार प्रस्तुति ❤
Very nice voice Dubai jana ko, supper songs, Future dubai jana ko bright chha Thank you
suprim malla r isuba dubai ko Jadu maye sor ma h rahebko Barma pipal song babal chaa Yo tim ka all lai thank you❤❤❤❤❤
अत्त्याधिक राम्रो जुह्वारी बधाई छ
सुप्रीम मल्ल र इब्सल सन्ज्याल को गित सुनेर मनोरन्जन लिइरहनु हुने सम्पुर्ण मा आजको दिन सुभ रहोस धन्यबाद ❤❤❤❤
अहिलेसम्मकै राम्रो दोहोरी
Best of luck both bhai bahini❤❤
मुस्कान धेरै मिठो छ बहिनीको हासेरै गाए झनै मिठो देखिन्छ
दुबै जनलाई बधाई
धेरै राम्रो छ भाइबहिनिको स्वर अझै प्रगति गर्नु अगि बढ्नु यसरीनै
अति राम्रो दोहिरी दुबै जना लाई बधाई छ।
धेरै राम्रो प्रस्तुती छ दुवै जना लाइ उज्जल भविष्य को शुभकामना
बधाई छ भाई बहिनी धेरै राम्रो लाग्यो very nice song
Wow kasto metho dohori ❤❤❤God bless both
उज्ज्वल भबिस्यको कामना बाबू र नानी दुबैलाइ
ल फुच्चे पनि जवान हुन थालेछ हो ,आँखा लाउन थाले ,एनिअवे राम्रो छ दोहोरी
गित जस्तै हजुरको मुस्कान पनि अती राम्रो❤❤❤❤❤
What a perfect dohori ❤👍👍👍👍 love from sikkim
Wow badhai tatha subhakamana xa Dubai babu nanilai
Boiniko awaj ani haso dami xa❤❤❤
अग्रिम शुभकामना 🇳🇵🙏 जय नेपाल 🇳🇵जय लाेक संगीत 🙏
धेरै धेरै बधाई तथा प्रगति काे शुभकामना 🎉🎉❤❤
अति राम्रो छ, गला र कला ! ईव्सललाई सुपृमले १ नम्वर मानिसकेकै छन र हाे पनि, सुपृम भाईकाे टुक्का अनुसारकाे एक्सप्रेसन हुदाअझै राम्रो ।
❤❤suprim ra ibbuko Jodi Sahara ramro lagyo ❤❤❤❤❤❤
धेरै राम्रो छ कला र गला❤❤❤❤❤
Nice dohori babu nani ko
बाबु नानी को दोहोरी स्वरसम्राट नै हो ❤❤❤
Ati man paryo Dohari.Good bless both of you ❤❤
अति राम्रो दोहोरी
सारै राम्रोछ❤❤❤❤❤❤🎉🎉🎉
Perfect Dohari I ever watch. Thank u
भाई बहिनि को उज्ज्वल भबिस्याको कामना गर्दछु ।
अति मन छोयो तिमि दुइको गितले आभारी छु ❤❤❤❤❤❤❤
बधाई छ नानी .. उत्कृष्ट छ दोहोरी! उत्तरोत्तर प्रगतिको कामना❤❤
आहा अति राम्रोछ नानी बाबुको दोहोरी गित बधाई छ दुबैजनालाइ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🍬🍬🍬
धेरै राम्रो छ दोहोरी नानीबाबु दुबैजाना लाइ बधाई छ र पुरै टिम लाइ नमस्कार छ मेरो ❤❤❤❤