बाल कलाकार सुप्रिम मल्ल र जिया भुषाल बिच पहिलो पल्ट दोहोरी धमका । ०९.०३.०८० ।। HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SuprimMalla_JiyaBhusal #LiveShow #
Пікірлер: 265
Hjr haruko sahayogle babu niko hunxa 😭😭😭😭😭😭🙏😭🙏🙏🙏🙏🙏
❤❤❤दामी छ दुबै बाल कलाकार बाबू नानी को अग्रिम सुभ कामना ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्राे ,, आजभाेलि रबिना नानि कता गयाे के,,
आहा कति राम्रो दोहोरी सानो नानी बाबुको शब्द पनि कति मिठो हो
suprim mala ta atinai ramro gauchhan.junsukai bhakaama pani
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो बाबू नानी हरु लाई सफल भएको हेन पाऊ आशीर्वाद छ
उत्कृष्ट ।👍️👍️👍️👍️❤️❤️❤️❤️👋👋👋👋👋
जिया भुशाल नानी लाई पनि मेरो आशीर्वाद छ है!❤
🎉❤🌲🏵️🌳🍀☘️🌹 जये इन्द्तेनि🌹🌲🌹
Namaskar Amazing indreni program
❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जना भाई बहिनी बाल कलाकार लाई ❤❤❤❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤❤
बाल कलाकार को अत्यन्तै उत्कृष्ट दोहोरी ❤❤❤❤❤
सानो भाइ र सानी नानिले कति न्याय दिएर गाएको मलाइ त यो दोहोरी सुनेर सारै आनन्द र रमाइलो लाग्यो 💚💚🌹🌹✌️✌️✌️
Suprim Kota k bhannu tara jiya nani Pani dherai nikhariexan badhai xa dubailai
सुपर स्टार बाल कलाकार सुप्रीम बाबु जिया नानु all is well ❤❤, अति उत्कृष्ट दोहोरी गीत superb, जय इन्द्रेणी जय कृष्ण दाई 🙏🙏🙏🙏।
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗
@rajmyanmar
11 ай бұрын
Best show ever ❤️ 💙 🙌
@user-uw8ux2bt2c
10 ай бұрын
Thm Kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkj9m😢aù00a😊
@user-kp3md9rh6v
10 ай бұрын
@@rajmyanmar😊😊❤ ❤
@Shuvakumarirai-ie4vw
9 ай бұрын
🎉
@HaudaktaMa
Ай бұрын
@@rajmyanmarok we L
अति राम्रो छ बाबु नानी काे सुमधुर साेर सफल्ताकाे शुभकामना छ बाबु नानीलाई 👌👌👌👌👌👌💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
सुपिम को हासो कडा जियाको टुक्का धेरै कडा सफलता को शुभकामना
नेपाली लोक कला हाम्रो जननी हो । सभ्यता हो । यसलाई जोगाउने हाम्रो दायित्व हो ।
म बाबुको ठुलो फेन दुबै जना कलाकार हरु सलाम🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सुपर राम्रो गित स्वर दुबै को लागि धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
शुभकामना
Nice dori vai suprem an jia bayni
उत्कृष्ट छ स्वर बाबू नानी को सारै राम्रो लागेयो
Dherai badhai cha duwai babu/Nanilai welldone
नानी बाबु लाई सफल ता को शुभ कामना
Salamax indreni timelai ani Krishna sirlai pani
❤❤❤
बाल कलाकार हरुको कडा प्रस्तुति जय इन्द्रेणी समाज
बाल कलकार नानी बाबुलाइ सुभकामना जय सङ्गीत
Very nice vai ra bahinili
जेया नानू को सोवार पनि राम्रो रहिछ दोहोरी पनि राम्रो गाउने रहिछ बधाई छ भाइ र बहिनी लाई
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂
पूरा गर्छु आमाको सपनी कति मिठो स्वार दाजुबहिनी कै🤗🤗😘
@buddhigurung7973
9 ай бұрын
F
💐💐💐💐💐👋👋👋बालकलाकार दुवैको उत्कृष्ठ प्रस्तुती रहेको छ, शुभ कामना । 💐💐💐
कति राम्रो गित गायको सुक्रिम मल्ला र जिया भुसालले
Atentai mitho dohori babu nanu ko safal ta ko subhakamana xa ❤️🌹🙏🇳🇵
Veri Veri nice 👍
जिया बैनि र सुप्रिम भाइ 🌺 लाइ शुभकामना छ इन्द्रेणी का सबै जनालाइ नमस्कार छ है हजुर कृष्ण प्रसाद दाइ बिसेस धन्नेबाद छ हजुर हरु लाइ 🙏🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺🙏🙏
यि बाबु नानीको प्रतिभा ले प्रभाबित पार्यो।
धेरै राम्रो नानीबाबु दुइजाना लाइ धेरै बधाई छ र इन्द्रेणी को पुरै टीम लाइ नमस्कार मेरो 🙏🙏❤❤❤❤❤
वाल कलाकार सुप्रीम र जियाले निक्कै मिठो दोहोरि गाए, जियालाई फेरि पनि गाउन लगाउनु होला।
सलाम छ कृष्ण कनेल दाजु यो इन्द्रेणी तिमको पिता भयी विभिन्न अपाङ्गतालाई सहयोग गरी मुहारमा खुसी ल्याउने कार्य गरेकोमा यो देख्दा मलाई कहिले काही नेपाल सरकारको देश भक्तीहरु हुनु भन्दा नभएकै राम्रो
दुवैलाई बधाई छ❤❤❤❤❤🎉
Jiya bhusal ko swor jhan jhan ramro vako xa ajhaii ramro hos ❤❤
अति राम्रो छ दुबै जना लाई धेरै शुभकामना छ बानु नानी गीत संगीत साथै पढाई लाई पनि तेतिकै ध्यान दिनु होला।पुन शुभकामना ।।।❤❤❤❤
अति मार्मिक गित सुपृम बाबुको!
बाल कलाकारहरूलाई उज्ज्वल भविष्यको शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सुपृम र जिया नानिको उज्वल भबिश्यको शुभकामना नफुर्किनु घमन्डनगर्नु शालिन सस्काकारिक हुनु धन्यबाद
😢Wandering and beautiful surimvai and guys baini
सब जना ले लगाछन होहोरी कति मिठो दुबै को दोहोरी झ्याल मा पर्दा छ नहेर तेसरी माया सर्द छ❤❤❤❤❤❤❤जय गित जय सङित
❤❤❤❤❤ धेरै राम्रो दाेहाेरी ❤❤❤❤❤
sarai ramro geet Ani voice suprim malla Babu ko
जय इन्द्रेणी बाबू नानू को प्रस्तुति अति उत्तम छ अघि बड़दै जानू उज्वल भबिस्य छ, ❤️❤️🌹🌹🌹
बाबू नानी दुबैलाई शुभकामना दुबैजनाको प्रस्तुती अतिराम्रो लागछ मलाईत ❤❤❤❤❤❤
@maharjan12maharjan85
10 ай бұрын
5
@maharjan12maharjan85
10 ай бұрын
' 5
सबैकाे मनमनमा बस्न सफल भाइ बैनिकाे दाेहरि सारै खुशिलायाे प्रगतिकाे कामना सबैमा जय इन्द्रेणि परिवार।
बाल गायक गायिका सुप्रीम मल्ल र जिया नानू को प्रस्तुती धेरै राम्रो लाग्यो नानी बाबू लाई सम्मान छ संचालक प्रमुख कृष्ण कंडेल ज्यु लगायत इन्द्रेणी का सम्पूर्ण कलाकार साथै इन्द्रेणी कार्यक्रम हेर्न आउनु! भएको सम्पूर्ण दर्शकहरुमासम्मान छ ।
नया नया बाल कलाकार को कला हेर्न पाउँदा आफैलाइ भाग्य मानी थान्छु,जय जिया नानू सफलताको सिखर चुमनु है!
जता सुप्रिम उतै रमाइलो बाबु नानीलाई अग्रिम शुभकामना 💟
धेरै पछि बाल कलाकार सुप्रीम र जिया भूसाल बीचको सुन्दर दाेहाेरी सुन पाईयाे 🎉🎉🎉🎉
दोहोरीका राजा र रानी भन्दा फरक पर्दैन । नानीहरुलाई हार्दिक हार्दिक वधाई तथा शुभकामना दिन चाहान्छु । तिमीहरुवाट बेला बेलामा गित संगीत सुन्न र हेर्न पाईयोस । यति सानो उमेरमा पनि परिपक्वता र ब्यवसायिकता जस्तो लाग्यो ।
कति राम्रो दोहोरी भाइ अनि बैनी को
आहा कतिराम्रो स्वोर जिया नानु र सुप्रीम बाबु को
धेरै उत्तम शुभकामना बाबू नानी लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Nice song
Jaya indreni jiya nanu ra suprim babu ko dohori babal xa ra man maya waiba sis ko dance babal
Dherai Ramro Yo Jodiko Dohori Geet Number One 100%Man Paryo Very Best Wah !
सुपरिम मलल भाइ र जिया नानुलाई मेराे तरफ बाट धेरै धेरै मँगलमय मिठाे र लामाे शुभ कामना छ सरसाेती माताले सधैं साथ दिरहुन नानी बाबुलाइ
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
Dubai Nani babu lai aagami din ko ni dherai dherai suvakamana 🙏🙏
❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤❤
सुप्रिम बाबू अनि जिया नानू एकदम धेरै राम्रो छ स्वर अनि गाउने शैली सधैंभरि यसरी अगाडि बद्नु दुबै जना अनि जिया नानू को स्वर मलाई धेरै राम्रो लाग्यो जिया नानू सधैंभरि राम्रो मान्छे बन्नु कहिले गलत र नराम्रो बाटो नहिड्नु बधाई तथा अग्रिम शुभकामना सुप्रिम बाबू अनि जिया नानु❤❤❤❤
जय ईन्द्रेणि
जय इन्द्रणि ❤️❤️❤️❤️
नमस्कार सम्पुर्ण होल टिम मा सम्मान छ दुबै बाबू नानू लाई धेरै धेरै पर्गती गर्दै जानू आशीर्वाद मीठो माया छ
दोहरीको सम्राट सम्राज्ञीको उज्वल भविष्यको शुभकामना।
Yo yugko sor Samrat Suprim Malla
❤❤❤❤❤❤ WAO- WAO- WAO Wonderful singing by little champ Suprim JI. Beautiful live folk duet singing by little champs Jiya Ji and Suprim JI. Jiya Ji is one of the brilliant child and live folk duet singer. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
हे interview लिन मेरो गाउ आउनु इच्छा छ मेरो दोहोरि गाउनु झयालमा पर्दछ❤❤
बाबुलाई अनि नानीलाई बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice song and voice शुभकामना छ
ईन्द्रेणी अति राम्रो लाग्छ ❤❤❤❤घर गुल्मी धुर्कोट गाउँपालिका हाल मुम्बई भारत
जीया लाई धेरै दीन मा देखीयाे बधाई छ सफलता काे कामना छ पाडाई र संगीत मा
राम्रो लोकदोहोरी गाउनुभयो भाई बहिनीलाई बधाई छ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Dami xa❤
दुवैको दोहोरी धेरै राम्रो लाग्यो जय इन्द्रेणी
Aaha kati ramro❤❤❤ kati mitho swor dherei dherei ramro
Good song ❤❤❤❤❤
💘❤️💗💕👄👄आहा प्यारो नानी बाबू सफल्ताको कामना धेरै माता मिथो सम्झना ल सम्पूर्ण मा सम्मन नमस्कार सुइकारिलिनु होला👄👄💕💗❤️💘
Subakamana xa babu nanuli❤️❤️❤️❤️❤️
आहा म त suprim माल्ल बाबु लाइ धेरै धेरै धन्यवाद !मिठो गित गाउनु भो सफल्ताको अग्रिम शुभकामना छ !जिया नानि र suprim babu ko mitho dohori gaaunu bho धेरै धेरै धन्यवाद ❤❤❤❤ यो साना , साना बाल बालिका यस्तो चम्कने बानाउनु ठुलो हात कृष्ण दाइ को हो कृष्ण दाइ हजुर लाइ कुन शब्दले सम्मान गरौ !कुनै सम्मान गर्ने शब्द नै छैन कृष्ण दाइ !❤❤❤कृष्ण दाइ कोटि कोटि नमन छ! सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤छ तर लास्ट तिर कलिकोटे दिदि काफल टिफ्ने वालि को कुरा मन परेन 😂😂😂😂 जय इन्द्रेणी ❤❤जय कृष्ण दाइ ❤❤❤❤
स्वरका अपार धनी दुवै नानी बाबुलाई मेरो आशिर्वाद छ।
Dubai lai suvKamana dharai maya jiya bhusal suprim malla.uttorotor pargatiko kamana gardaxu.
One of the best dohari babu nani bahai chha
Suprim is always best. .....best if luck ...for all team..
हेर्दाहेर्दै जिया नानु पनि ठुली भइसकि
🎀♥️🎁
❤❤❤❤❤ INDRENI IS A Cultural & humanitarian temple: ❤❤❤❤❤