कमला घिमिरेको दाइ दोहोरीमा झन तगडा,रबिनासँग पर्यो घम्साघम्सी । २६.०८.०७७ Rabina_Kamal HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Kamal_KamalaGhimire_RabinaBasel
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 3 500
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@king7927
3 жыл бұрын
रबिना बसेल बैनी को रियल फ्यान हाजिर हौ है!!💓💓👇️👇️👇️
@manlamavlog1584
3 жыл бұрын
खैत टीका सानू देखिएन
@manbahadur8796
3 жыл бұрын
Kirsn dai indreni lai ajhai kada banam ani tika sanu r xtra lai pani milaer jam hai best hunx
@awesometankasirganesh5078
3 жыл бұрын
wow wow rabina sister and very talented little baby always i support you ...
@basnetlaxman7689
3 жыл бұрын
कमलाको भाइनि तगडा
रबिना अघि सब भए फिका झै! नमात्तिनु तिमी नि टीका झै!! राख्नु सधैँ दोहोरीमा लगाब! बुनु तिमलाई यही छ सुझाब!!
@sudipkhadka3120
3 жыл бұрын
Sahi
@elinashah2153
3 жыл бұрын
Sir tika Didi ma k karab paunu vor git ho j Pani vaninxa Ra git ko kura git mai simit hunxa dhori ma matini ra aatine hudaina so plz ramro vhan sakhnu hunxa ramro vhanus vhan sakhnu hunxa ta naramro Pani navhnush pahily dhori k ho tyo bujhnus Ani vhanush plz Mero kura narmro lako vay so sorry 🙏🇳🇵🇳🇵
यो भाई बनिको पार्ट टु तुरुन्तै आउनु पर्यो भन्ने हरु जति यता हाजिर हौ त
@abinashthapa6760
3 жыл бұрын
Ys
@somthaps1046
3 жыл бұрын
Yasma dubai laie kasaile kanekhusi nagari aafuko ghyane parustut garna dinu peru sunna nni maza aauxa hola
@sunitakc1267
3 жыл бұрын
Ho ho
@samjhanakc300
3 жыл бұрын
💕
मलाई त भाइ को गित मजा लाग्यो भाइलाइ मन पराउने जति यता हाजिर गरौ ।।।।
@dineshshahi5948
3 жыл бұрын
रबिना लाई जितन बालकलाकारमा कसहिलेय सकदन रबिनाकाे शब्द समेयाेजन बलियनेछ
@jhalakbc5522
2 жыл бұрын
Vai nice
@dilkumar2526
2 жыл бұрын
Vai kada
@Delu-lb7lk
2 жыл бұрын
Vai ko name chai k hola??
@suzinff9910
2 жыл бұрын
6h
रबिना त रबिनई हुन गुल्मी कि तारा ❤️❤️❤️❤️ रबिनालाई कतिले माया गर्नु हुन्छ हेरम त
@harkasunar8758
3 жыл бұрын
55 v vt5f c
@mrsmonga467
3 жыл бұрын
😀😀
@garimabangshi8541
3 жыл бұрын
I love you
रबिनालाई माया गर्ने कोको हुनुहुन्छ 👇️ 👇️
@bhuwanthapa7869
3 жыл бұрын
Dance damixa xa hjr haru ko
@somthaps1046
3 жыл бұрын
Sabai inderni team work laie manparxu hjr hamile ta
@sarithaphatak9878
3 жыл бұрын
@@somthaps1046 ननहिस बाबु
@shivanilimbu5784
3 жыл бұрын
ME
@krishnasarki469
2 жыл бұрын
💋💋💋💋
रबिना बसेल बैनी को रियल फ्यान हाजिर हौ है!!💓💓👇️👇️👇️
@pabitralamichhane6925
3 жыл бұрын
Mo ni xu
@dineshdarlami3085
3 жыл бұрын
Hhjno
@bimalathapa1412
3 жыл бұрын
Ma pani
रबिना नानुको दोहोरी कहिले आउँछ भनेर पर्खेर बस्ने म मात्रै होकि अरु पनि छन ।। 👇️👇️👇️👇️
७ वर्ष को नानी यो ऊमेर मा रामरो बोलना नआऊने ले ऐसतो नीरधका पक्का पाको मानछे ले झै गाऊने कोटी कोटी नमन जया सरस्वती मॉ की कीरपा बनि रहोस🙏
रबिना बसेल बैनी को गित कति ले मन पराउनु हुन्छ
@prateekadhikari5812
3 жыл бұрын
Super nanu
@binalama8276
3 жыл бұрын
wow nanu
@subekshyakhadka8461
3 жыл бұрын
kknb
@aka_raaz5984
3 жыл бұрын
nice
@prakashjaishi8443
3 жыл бұрын
nice banu
कडा रहेछ्न छ्न बाबू पनि इन्द्रेनी सुख दुख बिसाउने चौतारि इन्द्रेनी हेर्दै गर्नुहोला जय इन्द्रेनी 🙏😍
@suryajoti3031
3 жыл бұрын
गित गाउन छोडेको धोषणाले मन दुखेको छ निर्णयमा पुनविचार होस
@yakubramtel7012
3 жыл бұрын
रमेस सर हजुर ले पनि कहिलेकाही गित गाउनु न हाम्रो माग छ हजुर लाई
@mailibabuji2238
3 жыл бұрын
गित गाउदैन भन्ने घोषणा फिर्ता लिनु पर्छ रमेश भाइ, यो हामी दर्शकहरुको माग हो
@saraswotilama3402
3 жыл бұрын
Ho ho Ramesh ji ...Indreni sabaiko chautari
@balbahadursaud319
3 жыл бұрын
टीका सानुको गल्ती छ अस्तिको कुरामा इन्द्रेणी ले गर्दा विश्व भर चिनिने अनि अहिले आएर इन्द्रेणी बिना पनि कलाकार चलेका हुन भन्ने अरु चले होलान तर टीका सानू भनेर इन्द्रेणी मा आएरै नै सुनेको हो
रबिना बसेल बहिनी पर्गतिको कामना छ ।नेपाल् को टप हुनु हस 🙏🇳🇵🇳🇵
कमलाको दाइ कति राम्रो भाको रहेछ। मोटाको पनि रहेछ👍👌 दुई बाबु र नानुको कडा दोहोरी गीत 👌👌सदा भगवान ले साथ दिउन 🙏🙏🌹🌹
@user-vm2gy5ys2e
3 жыл бұрын
हो नी है
रबिनाको अब नाम लिन्न भन्दा पनि हरेक नेपाली को मन मन्मा बस्न सफल छिन रबिनालाइ जितम्ला भनेर नसोच्दा पनि हुन्छ।शुभकामना छ रबिना लाइ
@shivadhakal1823
3 жыл бұрын
यहा त कमलाको दाई ले जिते भन्छन हजुर ले पुरा हेर्नू भयो कसको अब्बल लायो
@merotv8915
3 жыл бұрын
@@shivadhakal1823 haa kamalako dai lai krishna daile sikaunu vako x rabinalai t koile nasoche hunx jitxu vner joti sikayaponi
@somthaps1046
3 жыл бұрын
Kasto socha manxe haruko yo kunai hota baji hoine hjr public laie manoranjane diyako ho yasaima khusi hunuparxa dohari hoss ta yasto jatti suneu utti sunna ra herna like ko yasma yasle jiteu ushale jiteu vannu yo party badi jasto hoine hjr yo sabaikp tirtha yattar dukho bisaune chautari ho sunera aananda linus yasle jiteu ushsle jiteu vanera manoball nagiraunus balkalakar ko sabailaie subham kamana dinus yo nai sabaile ramro lagxa hjr
सानी रबिनाको फेयानहरु यता हाजिर हुनुल।
@binalama8276
3 жыл бұрын
Mo pani
भाइ बैनि को दोहोरी कडा छ all the best 💖💖💖💖💖
रबिनालाई एक्दम नै माया गर्ने जति यता तिर है रबिना नम्बर हो किन भन्दा यति सानुमा यति मीठो स्वर
रबिनको ममीको झन राम्रो स्वार रहिछ,मन पराउने यता हाजिर हुनुहोला!
@bhabinalinbulimbu2088
3 жыл бұрын
Yes ✋✋
@linajanal1313
3 жыл бұрын
Um ramro xa hjr
@mitralimbu6876
3 жыл бұрын
J garxa krishna dae ra Indreni teamle garxa
@sarithaphatak9878
3 жыл бұрын
@@mitralimbu6876 😍😍😍😍😍😍😍😍😍😍👍️
@ramjibk3570
3 жыл бұрын
सहि सर, फल भन्दा वट नै अनमोल हुन्छ।
हाम्री फ्यारी छोरी रबिनाको त म ठुलो फ्यान अरु कोको हुनुहुन्छ !!
@netrabahadur2904
3 жыл бұрын
Ma pani rabina baini ko fan bhaisakyo harek program khoji2 herxu
@hellonepal5573
3 жыл бұрын
कमला को भाई जस्तो छत
@mohanneupane5705
3 жыл бұрын
रबिना बैनी र भाईकाे दाेरी दामीछ
@indrasorali5861
3 жыл бұрын
Mo pani rabinako fan honi
@premmagar6389
3 жыл бұрын
Ma pani
अबकाे ५०/६० बर्ष सम्म लाइ नेपालि लाेकगित संगिलाइ जाेगाइ राख्ने काेपिला हरु लाइ मलजल गर्ने स्रिकृस्ण जि लाइ धेरै धेरै धन्यवाद छ
भाई बहिनी को कडा टुका दोहोरी लाई माया गर्न जाती सवै जान यता हजिर हुनु है♥️♥️♥️♥️
@suzinff9910
2 жыл бұрын
5
नमस्ते म रबिना बसेल ।😍 कमला दि जस्तै हुनुहुने रहेछ उहाँको दाइ पनि 😍❣️
@netrabahadur2904
3 жыл бұрын
You r my favourite singer. Always be happy keep it up lovely sis
@kushalmogar4918
3 жыл бұрын
Ohhh
@sureshrana5372
3 жыл бұрын
उम क्या गीत पोनी कती मीठो आहा दुबई जाना लाई शुभकामना है 👩👧👧
@premmagar6389
3 жыл бұрын
Lo sis dubaiko kada parstuti👌
@bibaslimbu6880
3 жыл бұрын
रबिना नानी तिम्रो प्रतिभा,कला राम्रो छ, अझै निपुण हुनेे,कोसिश गर्नु आफुभन्दा अग्रज कलाकार हरूसँग सुत्र शब्द हरू सिकनु, / जतिसुकै निपुण भएपनि घमण्ड अहाँकार नगर्नु पछि ठुलो असल कलाकार बन्नेछौ,,
नमस्ते म सपना रोका मगर । कमलाको दाजु कमल र रबिनाको दोहोरी पनि ऐलिहासिक हुन्छ जस्तो छ ।
सबौ आय नि एक्लो ज्यान काभी छ वा बौनि❤️💙
हामी गुल्मेली कि सान रविना छोरी लाई धेरै धेरै माया र आशिर वाद अनि हाम्रो बाल कलाकर सबै भाई बैनी लाई धेरै धेरै माया सबै ईन्द्रणी टिम लाई नमन छ
बाल कलाकार को गित सुन्ने बानि पर्यो ठुला बडाको गित त मन पर्ने छोड्यो ।
@amritabhurtelbagale7337
3 жыл бұрын
Sahi vannuvo
@humbahadorchidi1305
3 жыл бұрын
Ma pni sir
@padamsunuwar4472
3 жыл бұрын
होनी
@sumanbk5726
3 жыл бұрын
100%
@bhimkumaroli1025
3 жыл бұрын
Bal kalakara pani sochanai nasakine khatra khatra niskidai xanta din prati din
कडेल सर ले जति सिकाय पनि रबिना नानीलाई हराउन मरेपनी सक्नी वला छैन good rabina nanu
@somrajkc7855
3 жыл бұрын
Vaile jiti sakyo
@lalitasubedi1364
3 жыл бұрын
बच्चा बच्चीहुन् एकतर्फी नसीकाए सुनमा सुगन्ध हुनेथीयो ।
@shivadhakal1823
3 жыл бұрын
@@somrajkc7855 हो चर्को गार भाई ले जितेकै हुन ट्याक मा बसेर टुक्का मिलार गायर रबिना हारिन
@kushalgc2228
3 жыл бұрын
Krishna dai le jati sikaye pani nani le kada farkaki xin hai
@sanjitadhungel2315
3 жыл бұрын
Sahi kuro
छत्र भाइको नाच्ने जोडि साह्रै मिलेको भन्ने जति यता हाजिर गरौं त
रबिना त भैहालिन,तर बाबु को पनी हाउभाउ र गित भन्ने शैलि सार्है राम्रो लाग्यो।
@shantoshdahal8635
2 жыл бұрын
nice
रबिना बस्याल र कमला घिमिरेका दाइको गितलाइ मन पराउने जति यता हाजिर गरुम त 👍️👍️👌
@linajanal1313
3 жыл бұрын
👍👍👍👍👍👍
रबिना बुनु झै शब्द प्रहार गर्ने अझै सम्म देखिन बाल कलाकार मा साचै अदभूत कला छ ❤️❤️❤️
@surajadhikari3565
3 жыл бұрын
Exactly....
@ranapadam5047
3 жыл бұрын
Um
@prakashkatuwal1973
3 жыл бұрын
hjr 1 dam shai ho kala ra gala bhayako payro sano Bunu Rabina temi sanchai bhagwan ko sarup hu luv you a lot My DeAr sanu nanu God bless you always nd u becam always hapPy tcfull stay safe .Rabina u are a lady king ya lady Quing yo nanu nanuko harak sabda uthakrista xa u are a top number 1 always u will be winger best of luck Sanu Bunu tcfull always.
@bahadurbahadur4637
3 жыл бұрын
Hjr honi
@sarithaphatak9878
3 жыл бұрын
@@bahadurbahadur4637 कमला 1 नमर मा हो
यो भाइमा confident छ है
हामी हरु छौ रबिना लाई सपोर्ट गर्न गीत मा
आहा नमस्कार म गायक ओम सेन्चुरी निकै रमाइलो दोहोरी आएछ सबैले माया गरि दिनु होला 😍
@darlingonlinetv5703
3 жыл бұрын
हजुर सर रबिना नानु को सबद प्रहार अर्गानिक छ
@sarithaphatak9878
3 жыл бұрын
@@darlingonlinetv5703 wow wow wow
@gayatritimalsina448
3 жыл бұрын
Dhari ramro xa geet
अजको दोहोरी छोरी रबिन को जित भको जस्तो लाग्छ मलाई त अरु साथी भाइ हरु लाई कस्तो लगिरहेको छ भन्नू होला अजै प्रगति गर्दै अगाडि जानू छोरी रबिन धेरै धेरै शुभकामना तिमीलाई
उमेरको हिसबले रबिनाको दोहोरी अरुको भन्दा अब्बल छन❤️
आमाले पनि दोहोरी गाउनु है आगामी दिन मा रबिना को त कुरा नगरम 100% राम्रो गाउछ किलियर सङ्ग
रबिना संग अरू भाइ बैनीहरू ले सक्दैनन।उनको क्षमता अदभुत छ।
रबिना यसकारण पनि विशेष हुनुहुन्छ कि यहा उनको भुमिका कसैले पनि निभाउन सक्दैनन्।। लव यू💙💙
कृष्ण कडेल सर किन सिकाको बाबू लाई? रबिना लाई त सिकाको छैन त .किनकी यो प्रत्क्षय कार्यक्रम भएको सिकाको अलि नसुहाउदो रहिछ्👍️👍️👍️
रबिना नानीलाई पूजा गरौं गरौं लाग्यो । यो उमेरमा यी शब्द , अनुप्रास , टुक्का , एक्स्प्रेसन र आत्माबिस्वास लाई म सलाम गर्छु। ऊनी अब्बल हुन भन्दा गल्ती नहोला ।
रविना बसेल मेरो सुपरस्टार हुन है अनि हजुरहरु नि सहमत हो भने like गर्नूहोला । तर आज रबीनाले खोजेको केटो पाएकी छिन ।
रबिना नानुका शब्द चयन अति मार्मिक उज्ज्वल भबिश्यको शुभकामना नानु
@dilshovalama2429
3 жыл бұрын
Malai TA rabina nanuko git Sarai ramro lagyo
@ArmyDeltaTangoBruneiGRUDarusal
3 жыл бұрын
Got gift vocal Rabina Basyal cutest nanu
नमस्कार म लोक तथा भजन गायक लोकेन्द्र सापकोटा धेरै राम्रो लाग्यो शब्द चयन बैनी तथा भाइको राम्रो छ अझ राम्रो होस शुभकामना
भाई बैनी काे प्रस्तुति अतिनै रोचक जोसिलो लाग्यो ,भएकोमा रमेशराज भट्टराई ज्युकोमा भएको दक्षता छ।यसरी अगी बदिरहनु होला
रबिना नानीले ईन्द्रेणीमा जुन गित गाय पनि ऐतिहासिक नै हुन्छ हो म त पटक पटक हेरी राको हुन्छु।
रबिना बसेल नानी को टुक्का हरु धेरै उष्कृट लागो । एक सा एक दमदार टुक्का हरू प्रहार गरेका छन् रबिना नानी ले👍👏👏👏👏 जय देश जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵
बाबू नानीहरू सार्है कडा, जन्म दिने बुवा आमा भाग्यमानी♥️♥️
सारै राम्रो दाेहाेरि यसै गरि गाउन हई नानि बाबु😍😍💓💓
बालकलाकार मध्ये रबिना पहिलो नम्बरमा पर्छ भन्ने कोको हुनुन्छ👇️👍️👈️
@shilaadhikari719
3 жыл бұрын
सुन्ने जति सबैले भन्छन उनका गीत
@sarithaphatak9878
3 жыл бұрын
नाहिस बाबू
@btsgirl8217
3 жыл бұрын
Kamal ho beacuse 😊she is the inspiration for all the upcoming and recnts child dohori singers
@rajkumartamang2574
3 жыл бұрын
me to
@bimaltamang4680
2 жыл бұрын
Kamala ghimire no.1
रबिना बुनुलाई धेरै धेरै धन्यवाद हाम्रो गुल्मीको नाम रोशन गर्नु है,।
लु भाई पनि कडा रहेछन् रविना त झनै कडा दुवै जनालाई अग्रिम शुभकामना
रबिना बुनु कति मीठो गाको आहा"♥️
जे होस रबिनाको अभिनय पनि क्या दामी छन तेस्मा म फिदा छु!!!
गुल्मी मात्र होइन नेपाल कै गहना हुन हाम्री गुल्मी कि छोरी ! बधाई छ नानु🙏🙏
@sitasita2502
3 жыл бұрын
hamra dhading ka ni kam ka@xina hai
@merotv8915
3 жыл бұрын
@@sitasita2502 tapaile purai cament herer reply dinu parni ho hai mahol rabinako paxya ma x rabinako ramro x
दुवै बाल कलाकार लाई सुभ कामना अझैं पर्गती गर्दै जानु
भाइ पनि सराइ कडा बहिनी को त कुरै नगरौं सधै एस्तै पर्गती गरि रहनु शुभकामना छ!
रबिनाका आमा छोरी अनि भाइ कमलको कला र गलाको सम्मान गर्द्छु ।
साचै भन्ने हो भने कमलाको दाइ पनि मान्छे त खतरा नै हो ।रबिना नानुको त केही कुरा गर्नै पर्दैन उ आफैं मा एक अब्बल कलाकार हुन जय इन्द्रेणी 🙏🙏🙏
रबिना अहिले को बाल कलाकार मध्ये नम्बर 1 हो नानिलाइ धेरै धेरै बधाई
कति जोस पुर्ण दोहोरि ,,सारै मज्जा आयो, बैनि त झनै कडा , god bless both of you
रबिना जिरेलाई कहाँ सक्नु रबिनाकै जित भयो।
बाफरे अागो छ है कमलाको दाइ पनि कडा गाउने रैछन त हार्दिक बधाइ छ है भाइ अनि रबिनालाई पनि बेस्ट अफ लक भन्न चाहन्छु हैत
रविना पुकुली साह्रै मन पर्छ गीत मान्छे उस्तै मनपर्ने
अहिलेसम्मकै बाल कलाकार हरुमा सबैभन्दा राम्रो शब्द संयोजन गर्ने रबिना बस्याल नै हो , कमला को दाइ पनि निकै कडा रहेछ दुबैजना बाबू नानुलाइ सफलता को शुभकामना !!! कत्ती पनि नमात्ती अगाडि बढ्नु होला ! जय इन्द्रेणी !!!
केटा ज्यूले गाउनु भएको गितले कता कता ट्रयाक चेन्ज गरेको छ रबिनाले गितको ट्रयाक समाएर गित गाउन सक्ने खुबी छ । ठुला कलाकार जस्तै छ शब्द प्रहार र गितको लाइन समाउने तरिका सलाम रबिना तिमीलाई 🙏🙏🙏
@surajadhikari3565
3 жыл бұрын
Exactly....
@mamunilimbu5371
3 жыл бұрын
Sahi vonnu vo
@dangurung2789
3 жыл бұрын
रबिना नानू को जति अहिले सम्मा कुनाइ बाल गायेक को सब्दा छैन ? यो दोहोरी मा गयेक बाबुको लाइन मिलेन कस्तो शब्द चुज गर्नी धेरै सिक्नु पर्ने देखियो !
@tekthapa9878
3 жыл бұрын
His fist time so
@laxikunwar2305
2 жыл бұрын
@@dangurung2789 z0lm The
रबिना बैनीको सपोट को लागी यता हजिर हुम् त हजुर सबै गुल्मेलीहरु...
@shilaadhikari719
3 жыл бұрын
किन गुल्मेली मात्र हजुर राम्रो लाई राम्रो सबैले भन्छन नि
@bhattachanprabin6033
3 жыл бұрын
Ramro
@bhattachanprabin6033
3 жыл бұрын
bcbcncnfn
@bhattachanprabin6033
3 жыл бұрын
sorry
रबिनाको प्रतिभा त भगवानले दिएको बरदान नै हो ।
दुवै जाना बाल प्रतिभा कलाकारलाई उत्तर उत्तर उत्तर प्रगति को शुभकामना साथै रबिना को मामु लाई पनि शुभकामना छ.मिठो गाउनु भो धन्यवाद साथै प्रिय कार्य क्रम इन्द्रेणी का सम्पूर्ण परिवार जन लाई नमस्कार साथै धेरै धन्यवाद
रबिना नानि अहिले को नेपाल कै नं एक गायिका हो।जो सुक्कै मै हु भने लाई पनि टुक्का हान्न सक्ने सक्षम गायिका।
@hitugurung1795
3 жыл бұрын
Yess 🙏🙏🙏❤❤
@sarithaphatak9878
3 жыл бұрын
@@hitugurung1795 yes
@shivanilimbu5784
3 жыл бұрын
Me
@bipingiri6550
3 жыл бұрын
Km
@pabitrabasnet6984
3 жыл бұрын
Yes
रबिना नानुको ममिले इन्द्रेणीमा जादा जिन्स पाइन्त भन्दा मनमया सिस्टरले झै मौलिक द्रेश लगाएर जानुहोला ल
@abdr8851
3 жыл бұрын
त्यस्तो कपडा नभयर जोला नि सर पछि पछि सबै जान्नु हुनेछ अबस्य
@villagerneplease
3 жыл бұрын
नभएर होलानि बिस्तारै लगाउनुहुन्छ।
रविना को ममीको मिठास शब्द सङ्गै सुमधुर स्वर को गीत सुन्दा आनन्द आयो अझै आगाडी बढदै जानु होला। नयाँ पुस्ताको रविना र भाईलाई पनि सलाम।
ईन्द्रेणिले पनि उधुमै गर्यो आज सम्मकै सबैभन्दा उत्कृष्ट प्रस्तुति लाग्यो,जे होस समय समयमा फरक फरक टेस्ट दिएकै छ,आजको नाचमा पनि छुट्टै रौनक छ,बधाई तथा आगामी दिनको लागि शुभकामना भाइ बहिनीलाई र आभार पर्कट व्यक्त गर्न चाहानछु ईन्द्रेणी टिमलाई ,
रबिना बसेल बहिनी लाई माया गर्ने कोको छौ ....
आज बल्ल मैले सोचेको कुरा पूरा भयो, मैले 1 दिन भनेको थिए रबिनाको ममिलाइ गित गाउन लगाउनु भनेर आज सुन्न पाइयो ❤️❤️❤️
@sarithaphatak9878
3 жыл бұрын
ननहिस
रबिना सङ्ग दोहोरी गाउन गारो छ। कडा छिन नानी बधाई छ।नानिलाइ कस्तो ढुक्क पाराले गाउनी भएको छ। नानिले।
Wow supop👏👏👏👏👏👏👏salut cha indreni team ..ani balgayak gayika ni heartly respect 🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍
असाध्यै शव्द चयन गर्ने क्षेमता भएको नानी रविना उज्ज्वल भविष्यको शुभकामना 🌺🌺
@pritamserala9939
3 жыл бұрын
Good song 2 lai
@bishalbhai7045
3 жыл бұрын
नमर 1 रबीन।
अह कति जबर्जस्ती दोहोरी साना सानी भाईबैहिनीहरुको दामी छ सधै येस्तै काला देखौदैजानू
निकै नि कदा अनि अति राम्रो प्रस्तुती दुबै को अझै राम्रो हर्नु होला शुभ कामना छ!!
यिनैले हाे भाेलिका नेपाली माैलिक लाेक सँगितलाई जाेगाउने पुस्सताका धराेहर ।बधाई छ भाइ बहिनिलाई
रबिना नानिले टुक्का सहि भन्छ मेरो नानि पड्ने बोडिड़मा रबिना नानि आउने रइछ हामिलई त धेरै खुसि छौ
लोकदोहोरी गीत छेत्रमा रबिना सदाबहार गायिका हुने छिन।
रबिना छोरी दोहरी गीत मा अब्बल दर्जाको हुदै आएको छन् God bless Xori stay blessed 💗💗
अहाँ कति राम्रो सगँ गएकाे यति सानाे नानी रबिना छाेरीले अति नै कडा तरीकाले गयाे धेरै धेरै धानेबाद
आजको दोहोरी ट्रेन्ड नम्बर एक मा आउला जस्तो छ है। सारै मिठो गीत बाबु नानीको अनी सम्प्रिय खड्काको दमदार अभिनय।
@sagarmagar5833
3 жыл бұрын
Maile yo vidiyo dherI patak here tara rabina nani lai xeu xau ko le sapot gareko dekhina kati sahaj tarikale gayin dherai dhanybad nani lai
@sarithaphatak9878
3 жыл бұрын
Wow wow
दुवै जन नानी बाबु को दोहोरी असाध्यै राम्रो मिठो छ ।सारै मन पर्यो रमाइलो लाग्यो बधाई तथा शुभकामना दुवै जन लाई। दुवै जन लाई उज्वल भविष्य को कामना।
रबिनाको आमाले गाएको गीत र गला सारै मन पर्यो
Wow रबिन नानुको शब्द धेरै भन्दा धेरै 100% राम्रो र ❤️ छ जय रबिना
@bishalbhai7045
3 жыл бұрын
रबीन। फस
@sarithaphatak9878
3 жыл бұрын
@@bishalbhai7045 बाबू को रामरो छ
@gyanvujelhongkong8059
3 жыл бұрын
रबिना र बाबु को दोहोरी गीत शब्दको अर्थ शब्द उत्तर दिने भैन्ने राम्रो सुन्दा हुन्छ 👎
आगो आगो को भेट भयछ खुब रमाइलो मानियो।। जय होस इन्द्रणि को..
@narendrabc8644
3 жыл бұрын
Nice song rabina sister
सरल तर गहकिलो शब्दको प्रहार गर्ने रबिना दोहोरीकि चम्किलो तारा हुन।
रबिना नानू लाई आज बल्ल भाइ ले टक्कर दिएकै हो भाइको अभिनय गित भने शैली धेरै राम्रो छ दुबै जनालाइ लाखौ लाख शुभकामना
आहा मेरो बैनी ले कत्ती राम्रो गायको भान्जी भन्दा नि बैने झन कडा ल आमा र छोरी दुबै को साग्गेतिक जीवन यक्द म उज्योल छ 🙏🙏🙏🙏
कडा रविना नानि सेलुट छ मेरो अझै उन्नति गर्दै जानू।💘💘💘👌👌
How talented they are In that age Oh my god Just loved that delivery timing and expression of Both ❤️❤️
world ko top little singer Ravina hunuparcha ajsamma. sadhai suvkamana santi nanilai.
अघि बढ सफलता मिल्ने छ जतिनी... .गुल्मेली को छोरी तिमी नहोस काम मातिनी .... (गित )..घर त गुल्मी हो...जताततै रबिना को चर्चै चर्चा भो..... धन्यवाद इन्द्रेणी ग्रुप
रबिना नानू लाई माया गर्ने उत्कृष्ठ शब्द सुनी रमाउने र दुबै भाई बहिनीको उज्जल भविष्यको कामना गर्नेहरु हाजिर गरौं
🙈🙈🙈💕💕💕💕😁😁😁एतिसानि फुच्चिले कति राम्रो टुक्का मिलाउन जानेकिके हेभगवान के जमना आयो 💕💕💕👏👏👏👏👏👍️👍️👍️👍️👍️ र भाईपनि उतिकै राम्रो स्वर 🙉👍️👍️👏👏👏👏👏👏👯♂️👯♂️👯♂️👯♂️👯♂️👯♂️🙏🙏
आज सम्म कै रोमाञ्चक दोहोरी दुबै बाबू नानीलाई धेरै धेरै धन्यवाद र अँझै उत्तरोत्तर प्रगतिको काममा ।😂😂😂🤣🤣🤣❣️❣️