200K Special : तपाईको प्रस्न मेरो जवाब। मेरो बारेमा सबै थाहा पाउनुस।

Ғылым және технология

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================

Пікірлер: 1 100

  • @Harrish326
    @Harrish32614 күн бұрын

    दाई को मिहिनेत लाइ सम्मान गरौं ❤

  • @IshworAidi-so8sr

    @IshworAidi-so8sr

    13 күн бұрын

    Share garam videos

  • @Hamrotechno

    @Hamrotechno

    13 күн бұрын

    ​@@IshworAidi-so8srok

  • @suryashrestha6007
    @suryashrestha600714 күн бұрын

    विदेशमा बसेर पनि देशलाई माया गर्ने एउटा हक्की सपूत 🙏🙏🙏💖

  • @rbgurung5794
    @rbgurung579413 күн бұрын

    क्षमता भएको ब्याक्ती जति सबै बिदेश चोर फटाह भ्रष्टाचारिहरु नेपालमा छन अब नेपाल आउन अनुरोध गर्दछु

  • @SuryaMarhatta
    @SuryaMarhatta13 күн бұрын

    कान्तिपुरको मालिक तपाईहुनुपर्ने हो, अनि बल्ल जनता समक्ष सहि र सत्य समाचार सम्प्रेषण हुन्थ्यो ।

  • @kashinathmainali9426
    @kashinathmainali942614 күн бұрын

    तपायी पत्रकार होइन होला तर वरिष्ठ सम्चार कर्मी अवस्य हो । देश लुट्ने पापीहरुको लागि यमराज हो। Great Job शर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 तपायिको साथ मा सिङ्गो देश साथ मा छ।

  • @prakashadhikari524

    @prakashadhikari524

    21 сағат бұрын

    Npt KO garidinu ho la Nepal telecom KO arajak xaina

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk14 күн бұрын

    ❤❤ दाजू नमस्ते पोखरामा अपील त्रिपाठीको अर्को सहकारी काण्ड आयो यो विषयमा पूरा detail भिडियो ल्याउनु पर्यो ।।।सच्चा पत्रकार जो आज सबैको नेपालीले मन पराउने टंक दाजु लाई

  • @chitrakc

    @chitrakc

    14 күн бұрын

    ,, तीमी अफ़ाई ल्याउ न भाई,, किन Tank दाजू लाई भन्नू पर्यों,,, सब वाहा ले नै गारने,, हामले के गरने,,,😅😅😊

  • @KamalSharma-sy6jk

    @KamalSharma-sy6jk

    14 күн бұрын

    @@chitrakc नेपालको सब चोर मिडिया हुन विश्वास कति छैन सब आउने दिनमा सच्चा पत्रकार हरु जो देश बाहिर बाट चलाउन अनुरोध गर्छु देश भित्र केही बोल्यो की सिधै जेल । कसैलाई फसाउन पर्यो भने रात दिन एक व्यक्ति समाचार बनाउँछ जुन सत्य हुँदैन । जनताले बुझी सके अब एक टंक दाजु मात्र होइन हजारौं अरु पत्रकार आउँछन् देश बाहिर बाट। यो 12 भाई भन्ने त गनाई सक्यो । जेठो दाई कान्तिपुर त आफैं अदालत छ अस्ति को सीधा कुरा को फाइल बाट जनताले प्रस्ट बुझे ।अर्को कुरा भारतीय दलाल कैलाश सिरोरिया को नागरिकता छानविन को समाचार त कसैले छाप्दैन ।।चोर हरु को बथान । रवि लामिछाने लाई फस्याउने सबैको चलखेल छ तर एक दिन सबै हराएर जान्छ र रवि लामिछाने 84 मा कांग्रेस लाई पतन गरेर अगाडि बढ्नेछ ढुक्क हौ । बोल्न नदिने दोषी करार गर्ने कांग्रेस को विर्ता हो संसद। आरजु राणा को भुटानी शरणार्थी काण्ड टीकापुर जग्गा काण्ड जयविर देउवा को अचल सम्पति शुद्धिकरण को छानविन गर्ने कि कालो कांग्रेस

  • @PAUSHRAIproductions

    @PAUSHRAIproductions

    13 күн бұрын

    निरन्तर लागि पर्नुहोला सर धन्यबाद,❤

  • @samad3251

    @samad3251

    13 күн бұрын

    Afnu desh 🇳🇵ko lagi ta afule pani garnu paryo ni. Masu-Bhat-Beer khayera vote halnu bhayena

  • @sitagurung

    @sitagurung

    13 күн бұрын

    TnQ vai🐬😍😍😍

  • @dnafun7
    @dnafun714 күн бұрын

    "लडांइमा हिडेको सिपाही सानोतिनो कुरामा अल्झंदैन" keep it up दाई full support छ तपाईंलाई

  • @007robinhoodlove5
    @007robinhoodlove514 күн бұрын

    🙏Tanka ज्युको channel ले 2 लाख होइन कम्तीमा पनि चाडै 2 करोड subscribers पुर्याउनुपर्छ 🙏🙏🇳🇵 र बल्ल नेपालको राजनीति ,सरकार ,12 भाइ जस्ताको वेथितिको यथार्थ सबै जनता माझ पुग्छ 🙏🇳🇵🇳🇵 अहिलेको युग समाजिक संजालको युग हो र उहाँको जस्तो channel लाइ नेपालको top channel बनाउन सकियो भने नेपालमा क्रान्ति आउनेछ 🙏🙏🇳🇵🇳🇵

  • @hariprasaddahal9762
    @hariprasaddahal976214 күн бұрын

    बिदेशमा रहेर आफ्नो देशको मायाले तपाईँलाई यहाँसम्म ल्याएको हो, भन्ने बुझ्दैछु । करोडौं करोड सलाम !

  • @Katwalaartic_official1985
    @Katwalaartic_official198513 күн бұрын

    आन्द्राभुडी झिक्नु र दुनियाँमा सबैलाइ देखाउनुहुन्छ गज्जब लाग्छ तपाईं । प्रमाण सहित बोल्नुहुन्छ धन्यवाद

  • @balramjoshi3261
    @balramjoshi326111 күн бұрын

    तपाईंको खोज पत्रकारीतालाइ सम्मान छ।

  • @aadarshg
    @aadarshg14 күн бұрын

    म बुटवल बाट नेपाल मै भएको युवा नागरिक झोले नेपाली भए। हजुर को खोज सोच र कर्म लाई कसैको कु दृष्टि नलागोस्🙏🙏 पसुपतिनाथ ले हजुर जस्ता 2-4 जना सच्चा नेता पाउन सके धन्य हुने थियो यो जन्मभुमी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @hariprasadchaudhary6621
    @hariprasadchaudhary662114 күн бұрын

    सलाम हजुरलाई दक्षिण कोरियाबाट!!!

  • @Hamrotechno

    @Hamrotechno

    13 күн бұрын

    Ma chahi dubai bata

  • @sohangotame405

    @sohangotame405

    12 күн бұрын

    Ma chai Nepal bata 😂

  • @buddhimantandukar7015
    @buddhimantandukar701514 күн бұрын

    सर नमस्कार तपाई , बालेन शाह र अपिल त्रिपाठी जस्तो व्यक्ति को आवश्यक छ टंक म तपाईको पूर्ण साथमा छु र सारा नेपालको जन्तको साथ छ तपाइ लाई❤❤❤ Nepal 🇳🇵 🇳🇵🇳🇵

  • @WorldTopEvents
    @WorldTopEvents13 күн бұрын

    नेपाल पछाडि पर्नुको मुख्य कारण नै चेतनाको स्तरमा बिकास नहुनु हो।

  • @maheshmukhiya8869
    @maheshmukhiya886913 күн бұрын

    नेपालको पत्रकार हरु चोर र घुस्याहा हो भनेर मैले सुनेको मात्र थिए तर आज भाइको प्रतेक भिडियो हरु हेरेर थाहा भयो । भाइले धेरै सोझा नेपाली जनताहरुको बुद्धि खोल दिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद ।

  • @NirajrcNirajrc-yy4ke
    @NirajrcNirajrc-yy4ke14 күн бұрын

    एकदम सहि कुरो सर ! यथार्थ बोल्नुभयो 🙏🙏❤️

  • @Suyog75
    @Suyog7514 күн бұрын

    यो बर्ष भरिमा 1M पुगोस! love U Daju.

  • @user-fd3yt6sb6w
    @user-fd3yt6sb6w10 күн бұрын

    नेपाली आमाको छोरो यो उचाईंमा पुग्नु भएकाेमा धेरै खुशी लाग्यो।🎉🎉🎉🎉🙏🙏 अगाडि बढ्नुहोस् निडर, निष्पक्ष भएर।🎉

  • @user-yu8vn7ws5p
    @user-yu8vn7ws5p12 күн бұрын

    नक्कली भुटानी प्रकरण संबन्धमा बोलिदिर हामीलाई राहत दिलाउन सके ? तपाईंको कामको सलाम ।

  • @khemrajmahatara4895
    @khemrajmahatara489514 күн бұрын

    तपाईंले बनाएका भ्रष्टाचार सम्बन्धी भिडियो हरु हेर्न बहुतै interesting लाग्छ र सत्य पनि लाग्छ।🙏🏿🙏🏿

  • @ALONE-Universe...
    @ALONE-Universe...14 күн бұрын

    नेपाली संचार हरु ... रेडियो, टेलिभिजन, पत्रपत्रिका हरु नहेरौं ।।

  • @007robinhoodlove5
    @007robinhoodlove513 күн бұрын

    त्यो धोबि media जसले कसैको धुलाई र कसैको सफाइ गर्छ details मा सार्वजनिक गर्नैपर्छ 🙏🙏🇳🇵🇳🇵 जनताले थाहा पाउनैपर्छ 🙏🙏🇳🇵🇳🇵

  • @adityaacharya5627
    @adityaacharya562713 күн бұрын

    म अपांग छु । स्नातक गर्दै छु।पत्रकाररिता बिषय अधयन गर्दै छु ।मेरो जानकारी अनुसार अपाङ्ग परिचयपत्र बिक्रि हुने हल्ला सुनेको छु ।यस्तो कुराको सत्यता बारे video पाये उचित हुन्थ्यो

  • @arundhakal526
    @arundhakal52614 күн бұрын

    मलाई हजुरको विश्लेषण साह्रै मन पर्छ र यसरी नै विश्लेषण गर्न सिक्न मन छ ।जय देश 🙏

  • @omtiwari5262
    @omtiwari526211 күн бұрын

    अरु लेख्ने शब्द छैन हजुर प्रति, तर पत्रकार महासंघ मा संका

  • @kesharkc2037
    @kesharkc203712 күн бұрын

    विदेशमा बसेर पनि नेपालको जनतालाई सही सूचना जानकारी गराएकोमा मुरीमुरी धन्यवाद।

  • @cknirmalkc9057
    @cknirmalkc905711 күн бұрын

    तपाइको यो दमदार खोज पत्रकारिता कहिले कम न होस सर न बिराउनु न डराउनु तपाइले एक्दम जन्ता जगाउने काम गर्दै hunuhunchh salute 🙏

  • @hypersubas3442
    @hypersubas344214 күн бұрын

    टन्क दाइ लाई सलाम बुटवल बाट 🙏🙏🙏

  • @narensingh9134
    @narensingh913413 күн бұрын

    देस के हो देस प्रती माया कति हुन्छ जब हामी बिदेस जान्छौ तब देस र अशल नागरिक र मातृभुमी को माया जाग् छ त्यो तपाईं ले येसरी खुले र आउनु भयो कोहि आयेनन येति मात्र फरक हो टंक जि ।

  • @khadgabhujel5538
    @khadgabhujel553812 күн бұрын

    मलाई तपाईं चै पत्रकार पत्रकार जस्तो लाग्छ। यसरी नै नेपाली जनताहरुलाई निस्पक्ष समाचार सन्देश दिनु होला शुभकामना छ।

  • @green_earth2023
    @green_earth202313 күн бұрын

    इमान्दार खाले सोझा जनता (युवा/बुढापाका आदि) को चेतना जागृत/खोल्दिने अथवा सोच्ने छेमता बढाउने खाले काम गरिदिनुभएको मा हार्दिक धन्यवाद अनि शुभकामना! येस्ताखाले सुचनाले, भावनामा नबगी, इमान्दार सोझा जनताको सहि/न्यायेपूर्ण निर्णय गर्ने सोचमा मदत गरोस !

  • @anandabaniya3691
    @anandabaniya369114 күн бұрын

    🌞🇳🇵🌺🙏☺️जय ग्रेटर नेपाल आमा!

  • @basukhadka3996
    @basukhadka399612 күн бұрын

    टंक दाहाल जी! नमस्ते!!!, तपाईंको खोज मुलक विश्वासिलो खाल को हुने भएको कारणले गर्दा ज्यादै रो चक लाग्छ। तपाईंको कार्यको लागि धेरै धेरै धन्यबाद छ।❤❤❤,

  • @santoshxatri-1506
    @santoshxatri-15067 күн бұрын

    बिदेशमा बसेर पनि नेपाल लाई माँया गर्नुहुने तपाई लाई हृदय बाट धन्यबाद ❤️🙏🙏

  • @khatridaphan295
    @khatridaphan295Күн бұрын

    दाई जो सुकै ले जे भनेपनि हजुर निस्वार्थ यसरी नै अगाडि बढ्नुस् नेपाली जनता हजुर को साथमा हुनेछन् सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏

  • @shyamshrestha4491
    @shyamshrestha449114 күн бұрын

    टंक दाहल जि, तपाईकाे हरेक एपिसाेट तथा प्रसारण अर्गानिक साथै दूध र पानी जस्तै १००% शुद्धता छ। शुभकामना छ।

  • @pradipsane52
    @pradipsane5214 күн бұрын

    बधाई छ टंक सर तपाईंको हरेक भिडियो हरु सत्य तथ्य प्रमाण सहितका हुन्छन् निकै मन पर्ने ❤❤❤तपाईंको थप उन्नति र प्रगतिको शुभकामना छ ❤❤❤❤❤❤❤❤❤

  • @limbukheseba52
    @limbukheseba524 күн бұрын

    नेपालको भ्रस्ट नेता र नेपाललाई सुधार्न तपाईजस्ताको ठूलो हात छ दाइ। हामिलाई बधाई छ।

  • @sotantrashah3798
    @sotantrashah37986 күн бұрын

    सटिक विश्लेषण टंक सर ।मिडिया देशकाे चाैथाे अङ्ग मानिन्छ तर नेपालमा भने याे कुराकाे अनुभूति गर्न सकिरहेकाे छैन।

  • @chirankhadka5428
    @chirankhadka542813 күн бұрын

    ❤सच्चा देशभक्त सपूत प्रती हार्दिक नमन❤तपाईंको जय होस,भर्ष्टाचारिको सधै भय होस❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha14 күн бұрын

    टंका सरलाई सलाम छ है from Okhaldhunga ❤❤❤❤

  • @rajthing6513
    @rajthing65134 күн бұрын

    अनेक गरेर पैसा कमाउने यिनका दाउ निकै रोचक लाग्यो

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.202413 күн бұрын

    नेपालका प्रायः सबै मिडियाले बिना पैसा र बिना स्वार्थ समाचार छाप्ने काम गर्दैनन्। पार्टिको आ-आफ्नै रेडियो, टिभी, पत्रपत्रिका छन्। जनतालाई भ्रम छर्ने काममा यिनै संचार माध्यम निक्कै अग्रपंक्तिमा देखिन्छन्। तपाईंको आँट र शाहस प्रती उच्च सम्मान🙏❤️❤️

  • @sureshpandey4576
    @sureshpandey457614 күн бұрын

    Hats off brother. We are proud of you and your noble work. Daring. Keep up shining to make this nation better.

  • @shantikokhojima6040
    @shantikokhojima604014 күн бұрын

    तपाईको हरेक भिडियो उत्कृष्ट लाग्छ मलाई 😊 200k पुगेकोमा हार्दिक बधाई तथा शुभकामना 🎉

  • @narayanprdacharya2065
    @narayanprdacharya20653 күн бұрын

    अज सम्म हजुरले जस्तो सत्य तथ्य प्रमाण सहितको समाचार कसैले भनेको छैनन

  • @theworld-un5wu
    @theworld-un5wu4 күн бұрын

    प्रदेश मा भएर पनि देशको लागि धेरै राम्रो काम गर्नुभएको छ सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद सर्🙏🙏🙏

  • @keshavsah2121
    @keshavsah212113 күн бұрын

    India ko Dhruv Rather ra Nepal ko Tanka Dahal.Huge Respect to you Tanka sir

  • @veesalgurung2473

    @veesalgurung2473

    13 күн бұрын

    German shepherd ले एउटै पाटि लाइ मात्र target गर्छ भाइ 😂😂 , तिमि पनि German shepherd को brain wash मा परेका रहेछ , एउटा लाइ नराम्रो देखाएर अरु पाटि का नेताहरु लाइ चोखो देखाउने प्रयास गर्दैछ । 100मा 97-99% खालि एउटै पाटि र एउटै धर्म लाइ मात्र target वा गिराएर बोल्ने गर्छ । Tank daju ले जस्तो दायाँ, बायाँ, कुनै पाटि नहेरिकन र कुनै धर्म नहेरि कन सिद्धा कुरा मात्र गरेको हुनाले‌ Tanka daju मलाइ पनि मन पर्छ ❤ , So don't compare to tanka daju & GERMAN SHEPHERD 🐶🐶

  • @santoshadhikary6738

    @santoshadhikary6738

    13 күн бұрын

    Hahaha ! Eauta propogandist / brain-washer sanga hamro eak transparent Tanka Dahal dajuko comparison garne ?? Wayiyat kura nagarum na !

  • @ashoktimalsina9511

    @ashoktimalsina9511

    12 күн бұрын

    Better than dhruv rathe

  • @starbright1458
    @starbright145814 күн бұрын

    Excellent 👍 job. we need people like u

  • @hemantabohara3633
    @hemantabohara36337 күн бұрын

    Good job... दाइ को मेहेनत लाइ सबैले सम्मान गरौं

  • @positivevibes801
    @positivevibes80114 күн бұрын

    Go ahead tanka jee❤❤❤❤

  • @user-rx3rf3fu8f
    @user-rx3rf3fu8f14 күн бұрын

    Congratulations ❤❤❤❤🎉🎉🎉

  • @hemantpant8265
    @hemantpant82657 күн бұрын

    सत्य तथ्य ल्याउनु भएकोमा धन्यवाद सर।नेपालमा किन नागरिकता भन्दा रास्ट्रिय परिचयपत्र ठुलो मानिदैछ। यस्लाइ नागरिकता भन्दा बढी महत्त्व किन दिइदैछ र यस्लाइ किन अनिवार्य गरिदैछ।के यसको वितरणमा कुनै बिदेशी दवाव त छैन।यो सम्बन्धि एउटा भिडियाे बनाइदिनु पर्यो सर

  • @amitpulami9033
    @amitpulami90334 күн бұрын

    खोज पत्रकारिताको लागी विशेष धन्यवाद सर।🙏🌹🇳🇵

  • @BikramShyada
    @BikramShyada14 күн бұрын

    2 lakh all family ❤❤❤

  • @deepakrajkafle
    @deepakrajkafle13 күн бұрын

    ज्यादै सर्हानिय प्रयास ।नेपालको प्रजातन्त्र, मिडियामा रहेको अन्धकार हटाउन अगाडी बढेका यीनको जय होस् ।

  • @lifecaretraderspvt.ltd.1742
    @lifecaretraderspvt.ltd.17429 күн бұрын

    india: Dhruv Rathee🇩🇪 Nepal: Tanka Dahal🇺🇲

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal11518 күн бұрын

    स्पष्ट छ लक्ष्य र बिचार मनपर्ने कारण यहि हो

  • @danbahadursunar8190
    @danbahadursunar819010 күн бұрын

    तपाईंले धेरै नेपालीको आँखा खोलिदिनु भएको छ । मलाई अत्यन्तै खुशी लाग्छ तपाईंले सत्य तथ्यपुरक कुरा सरल भाषामा राख्नुहुन्छ । तपाईंलाई गाह्रो त अवश्य छ होला यो कार्यलाई निरन्तरता दिनुहोला सर 🙏🙏

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr13 күн бұрын

    धेरै साहसी,इमानदार,पारदर्शी,निस्वार्थ र महान पत्रकार हो हजुर।रबि पछिको कोहि उत्कृष्ट पत्रकार छ भने त्यो हजुर हो। यसरी नै अगाडि बड्नुहोला हामी साथमा छौँ।

  • @kubermanilimbu4257
    @kubermanilimbu42573 күн бұрын

    याहासम्मको तपाईं मेहनत कार्यको सम्मान गर्दै भबिस्यमा अझै निखारिएर निस्कनुहोला शुभकामना ! 👍🍀💐💪🙏

  • @kshetryjhalakyoutubechanne1322
    @kshetryjhalakyoutubechanne132213 күн бұрын

    तपाईंको यो निस्पक्षे पत्रकारिता द्वारा पोस्ट गर्नु भयको सबै भिडियो छुटायको पनि छैन छुटाउने पनि छैन बरु बेग्र प्रतिक्षामा छु अनी तपाईं नेपालको लागि यती धेरै महत्वपूर्ण बक्तिगत मान्छे लाग्छ तेस्को लागि सजग हुनु हुन्छ अझै हुनु होला बरु नेपालमा चली रहेको राजनीतिक खिचातानी मा राम्रो र स्पस्ट जो छ उसैको साथ हुनुस् तपाईंको च्यानेल अझै सक्रिय रुपमा प्रोमोट हुनै पर्छ धन्यवाद

  • @khatriruplal4542
    @khatriruplal45429 күн бұрын

    हजुरलाइ केहि आइपरेमा म लगाएत नेपालि जनता फुल सपोर्ट मा हुनेछन् हजुर जस्तो मान्छे नेपालमा धेरै आवश्यक छ।

  • @durgapokhrel6923
    @durgapokhrel69239 күн бұрын

    मिडिया हाेस त यस्ताे पाे,। निस्वार्थ निस्पछ, तपाईंलाई धन्यवाद छ ।

  • @gurungjk7517
    @gurungjk751711 күн бұрын

    Wow.....! साह्रै राम्रो लाग्यो । ढकाल जि । धन्यबाद । Keep it onward . thanks ...! You are one of the Fair and Real Reporters .

  • @ShahiNetra-bj3si
    @ShahiNetra-bj3si9 күн бұрын

    कला- क्षमता बेग्लै पाटो हो त्यो कठिनु छ सर तर बोल्दा बोली पनि ठिक - ठिक तथ्री मा छोटो कडा जान्छ , सारै मस्त बलियो तर्क # Big fan 🙏🙏🙄💝👌🇳🇵

  • @TejendraChand
    @TejendraChand11 күн бұрын

    हो अबो गर्नु पर्ने नै यस्तै हो है... यति सम्म गर्दा त नेपाल नबसेको पनि नेपाली आमा ले माफी गर्ने छिन है | आजकाल तपाईको भिडियो हेर्दा त राम्रो निन्द्रा लाग्ने गरेको छ है | :)

  • @yugeshjoshi6497
    @yugeshjoshi649713 күн бұрын

    You are the best sir ! न प्रसंशा न आलोचना अर्थात्, प्रसंशा पनि आलोचना पनि, त्यसलाई समालोचना भनिन्छ । टंक सरजस्तो राम्रो समालोचक हाम्रो देशमा औँलामा गन्न सकिन्छ । सरजस्तो विज्ञको आशिर्वाद रहिरहोस् त कुनैदिन देशले एउटा गति लिन्छ; मलाई त्यस्तो लाग्छ ।

  • @royalgorkha6653
    @royalgorkha665313 күн бұрын

    u are best tanka ji

  • @kayasthakabindra2253
    @kayasthakabindra22532 күн бұрын

    टँक ढकाल ज्यू, मेरो तपाई प्रतिको सम्मान यहाँ लेखेर साध्य हुँदैन। जे होस, तपाईको सम्झाउने र बुझाउने तरिका अरु कमै पत्रकारार भन्नेहरुमा होला । शुभ कामना छ, नेपालको बिकृतिहरुलाई केलाएर, कसरी समाधान गर्न सकिन्छ भन्ने तपाईको भिजन अतुलनीय छ ।

  • @sureshkhatik4627
    @sureshkhatik462713 күн бұрын

    कृपया नेपाल देश र अरु देशबीच भएको सम्झौताहरुको बिस्तृतमा राख्नुहोस्, असमान सन्धि सम्झौताको छुट्टै भिडियो बनाउनुहोला?

  • @jitendrakarki8482
    @jitendrakarki848213 күн бұрын

    टंक भाई लाई धेरै धेरै धन्यबाद ……. तपाईको निष्पक्ष समाचार हरुले नेपाली समाज मा धेरै प्रभाव पारेको महशुस गरेको छु ….. कृपया खुट्टा नकमाई कार्य गर्नु होला 🙏🙏🙏

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j11 күн бұрын

    Tapai ko kam ra Rastra prem lai badhai chha.Yatra abiral agadi badhosh.

  • @alonelimbu11
    @alonelimbu1110 күн бұрын

    म जब तपाईको निउज हेर्छु यत्ति चित्तबुज्दो लाग्छकी मनै फुरुङ्ग हुन्छ मानौ आनन्द लाग्छ / तपाई को मेहनत लाई ह्रदय देखिनै सम्मान छ सर🙏🙏🙏❤️❤️

  • @nolast234
    @nolast23410 күн бұрын

    टंक जि नमस्कार ! तपाईंलाई एउटा अनुरोध: नेपाल विद्युत प्राधिकरण ले आम जनता बाट लीने विद्युत महसुल बारे र तेहि महिना को बिल तेहि महिना भित्र तिर्दा पनि फाइन तिर्नु पर्ने यो मिटर ब्याज फाइन बारे बोल्दिनु पर्यो

  • @laxmiadhikari724
    @laxmiadhikari72413 күн бұрын

    टंक सर नमस्कार। जस्ले तपाइलाइ निरुत्साहित गर्न मनभित्रका कुण्ठा कमेन्टमा फोख्छन ती सबै जिउदै मर्दैछन भन्ने बुझिदिनु होला। तपाइले हामी जस्ता राज्यबाट लुटिएका जनतालाइ न्याय मिल्दैछ। भ्रस्टहरु जेल जाने निश्चित हुदा मीठो निन्द्रा लाग्छ मलाइ 😊

  • @suryamarahatta6646
    @suryamarahatta664613 күн бұрын

    टंक जि, नेपालकै शशक्त मिडिया बन्ने क्रममा हुनुहुन्छ । यसरी नै सहि, सत्य, तथ्य समाचार संप्रेसण गर्दै जानू भयो भने, अब त्यो दिन टाढा छैन ।

  • @MegaGehendra
    @MegaGehendra8 күн бұрын

    Mr. Tanka..........you are celebrity!!!..........Its amazing, how are you taking out time for this journalism ......because you are busy in your own work!!!

  • @jagannathrijal2527
    @jagannathrijal252713 күн бұрын

    तपाईंले जसरी सत्य कुरा मात्रै ल्याउनुहुन्छ , मलाई सबै भन्दा धेरै विश्वास लाग्ने हजुर हुनुन्छ । निकट भविस्यमा नै 10 मिलिएन पुग्ने छ !❤️🙏

  • @user-xo9sb9uy9c
    @user-xo9sb9uy9c11 күн бұрын

    नेपाली ध्रुव राठी।सलाम छ ।

  • @ArjunPuri-rr8we

    @ArjunPuri-rr8we

    2 күн бұрын

    Drub raathi jhuto bakwaas ho testo sanga tulanaa nagara

  • @sanjayshrestha8737
    @sanjayshrestha873714 күн бұрын

    जे होस् हजुर नेपालीको एक अभारी मान्छे हुनुहुन्छ। जहाँ कि हामीले अहिलेसम्म यस्तो समाचार सुन्न पाएको थिएन सुन्दा उनी आनन्द र रुन मन लाग्छ देशको गति देखेर अनि हजुरएकदिन अवश्य तपाईँ नेपाल आउनुहुन्छ। यो चिजको ज्ञात छ हामीलाई। किनकि हजुर एक सच्चा नेपाली हुनुहुन्छ। जय होस्। हजुरको अझै ५०६० जना यस्ता भइदिएको भए घोक्रो ठ्याक लगाएर चाहिँ गलत अवसरप्रसार गर्ने चोरी आरोप लगाउनेलाई ठिक पार्नुहुन्थ्यो।

  • @rajchalshyam6164
    @rajchalshyam61648 күн бұрын

    पार्टीको आ आफ्नै news channel, र प्रत्रकार हुन्छ, गुट हुन्छ थाहा हुँदा पनि बल्ल मैले थाहा पाए भनी भन्नु नै थाहा भएका कुरा थाहा नपाए जसो गर्नु, दाईको उच्च विचार 🙏🏾

  • @prakashrai9416
    @prakashrai941612 күн бұрын

    जय नेपाल🇳🇵 म तपाईंको नियमित दर्शक श्रोता हु टिमको अनुसन्धान संयन्त्र र तपाईंको प्रस्तुति शैली निकै नै महत्त्वपूर्ण र तथ्यपरक छ शुभकामना ।

  • @feelings177
    @feelings17713 күн бұрын

    नमस्कार सर 🙏, आजको प्रतिनिधि सभाको बैठकमा माननीय गृहमन्त्री रबि लामिछानेले गगन थापा माथी उठाएको प्रश्नको बरीमा नि भिडियो बनाउनु न । विशेषगरी documents बीचेको बारेमा। I am regular viewer of your channel.. i watched all of your video. I like your content... तपाइको भिडियो हेरेर घरिघरी त लाग्छ कि यिनिहरु सबैलाइ एक ठाउमा राखेर अर्को कोत पर्ब मनाउ ,

  • @sharada5383
    @sharada538314 күн бұрын

    टंक सर जसरी जीबन बितिरहेका छन ,त्यहि सहि लाग्छ। बनाउँनुस जो जस्ले जे, जे गरेका छन् त्यहि समाचार । १,२ ,जनाले‌ गर्ला बिराेध , नबिराउँनु , नदराउँनु। सरले सफाई नदिदा पनि केहि फरक पर्दैन। प्रमाणित पत्रले सबै खुलाउँछ। तर एउटा कुरा रवि लामिछानेको सहकारी ठगिको कुरामा चाहिं ऋण लिएको कागजातहरु त एक, एक गरी सबै देखाईयो गगन थापाले ,मिडियाले एक पत्र देखाईएन जुन नेपालमा ऋण लिंदा कुन बैंकले औंठा छाप नलिईकन ऋण दिन्छन्। त्यो औंठा छाप पनि संम्बधित व्यक्तिकोनै हुनु पर्छ। अनिमात्र दोषी ठहरीन्छ। हस्ताक्षर त चोर्न सक्छ। यस्को बिषयमा पनि छानबिन पत्ता लगाउँन सकिन्छ होला नि।

  • @user-is8tt4ui4n
    @user-is8tt4ui4n12 күн бұрын

    अब्बल र छेमतावान. सलाम छ हजुर्लाइ from malaysia

  • @bulendrarajbanshi9059
    @bulendrarajbanshi90598 күн бұрын

    तपाईंको बिचार लाई सलाम छ।

  • @kshitizbantawarai6806
    @kshitizbantawarai680613 күн бұрын

    तपाईको कामले धेरै लुटाहा,चोर,दलाल, भ्रष्टाचारी,माफिया को असलियत आम जनसामु देखाईदिने भयेकाले म सबैभन्द तपाईको शुरक्षाको प्राय चिन्ता लाग्छ।

  • @minrana5976
    @minrana597613 күн бұрын

    सुरुमा टङ्क सरको आवाजले गर्दा मलाई तान्न सकेन । सुन्दै जाँदा टङ्कसरको सोच चिन्तन र मिहिनेतलाई साँच्चैको सेल्युट छ ।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official198513 күн бұрын

    आफ्नो जन्मभुमिलाई योगदान दिन देश भित्रै बसेर आन्दोलन गरिरहनु पर्दैन टंक सरको जति मात्रै गरे पनि प्रशस्त पुग्छ।

  • @sadhuramkhatri5884
    @sadhuramkhatri588413 күн бұрын

    सहि बिश्लेषण र सहि सन्देश प्रवाहको लागि ..🙏🙏🇳🇵

  • @dineshrana5097
    @dineshrana50979 күн бұрын

    भाईको मिहेनतलाई सम्मान छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ramesh-oq7rt
    @Ramesh-oq7rt11 күн бұрын

    धेरै राम्रो लाग्याे भाइ काे परिचय पाइयाे खुसी छाैं 🎉गलत मानिस काे भन्डाफोर त गनैं पर्छ सत्य सवै हामी नेपाली काे सामुन्ने हुनै पर्छ

  • @hrisheepoudel3251
    @hrisheepoudel325114 күн бұрын

    तपाईंको खोजी चाई धेरै राम्रो लाग्छ । खतरा पनि लाग्छ । धेरै धेरै धन्यवाद । झापा घर, हाल कुवेत बाट हेर्दै छु ।

  • @PetShopandVetenatyservicesNepa
    @PetShopandVetenatyservicesNepa9 күн бұрын

    म सँग 1 नागरिता सँग सम्वन्दित प्रमाण छ

  • @EducationalSupports
    @EducationalSupports13 күн бұрын

    तपाईंले विदेश बसेर नेपालको लागि यति ठुलाे योगदान दिनुभएको छ। यो कुरा धेरै राम्रो । यस्तै देशको भलो चाहने यूवा हरु जस्तै : टंक दाहाल , बालेन शाह , हर्क साम्पाङ हरु आगाडी आय नेपाल भन्न लायक हुन्थ्यो देश ❤❤ Big fan ❤❤❤viewer, supporter,

  • @govindaaryal6820
    @govindaaryal682013 күн бұрын

    शर तपाईंको यो काम बिशुद्ध समाजको हितको लागि हो , बिकृतिको विरुद्ध हो । हामी जस्ता निस्पक्ष मान्छेले यो कुरा बुझेका छौँ र तपाईंको यो मेहनत र यो अभियानका लागि हामी आभारी छौं । तपाईंको यो अभियान निरन्तर चलिरहोस , भारतिय युटुबर ध्रुब राठी एक्लैले सिङ्गो भारत सरकार र भाजपालाई टक्कर दिइरहेको हामीले देखेका छौं , तपाईंको च्यानल र यसका भिडियो हरु पनि यस्तै शशक्त र शक्तिशाली बनोस शुभकामना ।🙏🙏🇳🇵🇳🇵✊✊

  • @yamthapa5005
    @yamthapa500513 күн бұрын

    ढकाल जि तपाईं जिउदो मान्छे हो। तपाईंको सबै न्युज सुन्छु सार्है राम्रो विश्लेषण गर्नुहुन्छ। धन्यवाद

  • @G.B.Joel4151
    @G.B.Joel415113 күн бұрын

    नेपाल र भारत को पारवहन सम्झौता को नालीबेली बाहिर ल्याइदिनु पर्यो टंक जी नेपाल मा ट्रक व्यवसायी सखाव भइसके

Келесі