कमला घिमिरे भक्कानिईन यसरी,आफुसँगै रुवाईन सबैलाई | Kamala Ghimire Vs Yaktima | Sarangi Sansar Ep.505
Ойын-сауық
समधुर स्वरकी धनी बाल गायिका एक्तिमा परियार र समधुर स्वरकी धनी पछिल्लो समयको चर्चित लोक दोहोरी बाल गायिका कमला घिमिरे बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#yaktima_pariyar
#kamala_ghimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
kzread.info/dron/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 505
=======================================
Orginal Song Credit:- संसार यस्तै छ
vocal: Bishnu majhi/Khuman/Sundarmani adhikari
Lyrices/Music: Sundarmani adhikari
• संसार यस्तै छ Lok Doh...
• Sansar Yestai chha - ...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Kamala Ghimire
♬ Yaktima Pariyar
Chorus Singer:
♬ Ahana Lamgade
♬ Leliya BK
♬ Ramila BK
♬ Asmita Chanda
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Ramesh Regmi Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Пікірлер: 401
कमला बहिनी को बिग फ्यान है सधैं खुशी भएर अगाडी बड्नु 😍😘🤗
@ramgichhetri1745
Жыл бұрын
Woow dami xa nanu
नहेरौ आज साराङ्गी सन्सारले के कस्तो लोक दोहोरी अप्लोड गर्यो होला जहिले राम्रा राम्रा कोसेली पस्किन्छ जस्तो खुल्दुली लाग्छ हेर्नू झरे गितको भाबले मन छुन्छ मन भक्कानिन्छ कठै मेरो मन्😭😭😭😭😭 कमल सर एकदमै मन छोयो अति अति अति राम्रा अनि गहकिलो शब्दमा गाए छोरिहरुले दुबैजनालाई अझै प्रगतिको शुभकामना एबम आशिर्वाद, साथै साराङ्गी सन्सार टिम सबैलाई धन्नेवाद, अर्को पार्ट कहिले आउला,,,,,पर्खाईमा छु🙏🙏🙏🙏
आज को यो बहिनी हरुको दोहोरीले आँखामा आँसु रोक्न सकेन
@saraswatipathak1000
Жыл бұрын
Good❤❤❤
कमला एक सफल गायिका हुन यक्टिमा नानू लाई सफलता को सुभकामना
कमला बईनी तीम्ररोसात।मा भगवान हुनूहून्छर हामीपनीछ ऊं nice 👍👍👍
कमला बहिनि सधैं खुशी र सुखी रहनु है । 🌺🌺🌺🌺🌼🌼🌼🌼
आहा कति मिठो दोहोरी कमला बैनी र येक्तिमा बैनी को तेसै माथी सारग्गी सन्सार अनि यो दोहोरी हेर्ने सम्पूर्ण मा नमस्कार
आहा कमला धिमिरे त यो नानि को मनै छुने लोक दोहोरी भाका छ हेर्नु होला सबै ले भिडियो लाई
नमस्कार म बालकलाकार एक्टिमा परियार कमला घिमिरे दिज्यु सङ्ग गाउने कोसिस गरेको छु कस्तो छ कमेन्ट गर्नु ल
@sacheenboy5893
Жыл бұрын
Nice
@user-fc8pr7tt8m
Жыл бұрын
नानू अझै अगाडि बढनु है मेरो आशीर्वाद सदैब छ
@aktimapariyar7838
Жыл бұрын
Sadhai hjr ko sath pay abasya
@balarambalami5800
Жыл бұрын
nice xa ho nanu kata ho ni
@yubharajbudha1618
Жыл бұрын
Wow bunu coming all your dreams is true and successful In your dreams always support you bunu much love ❣️your voice is so sweet so I like it bunu❣️❣️😭😭😭
धेरै राम्रो गीत गाउनु भाे दुबै नानीले अझअघि बढ्नु हाम्रोसाथ सदैब हुनेछ ।
नानी हरुको कला लाई सम्मान सथै प्रगति को कमना🌺🌺
@premkhatri7376
Жыл бұрын
😊
सम्पुण टिमलगायत विशेष कमला नानू लाई सफलताकाे शुभकामना बुनु💐💐💐💐🌹🌹🌹🌹❤️❤️❤️❤️
एस्ता सालिन सुमधुर हृदय स्पर्सी भावुक यस्तो सानो उमेरमा गाउनेलाई कमलालाई बिबादमा ल्याउने लाई के भान्नु खै ?ठुलाकोईकोईकोहरुको मोटो मासु खाको
@bimalabhattarai873
Жыл бұрын
मोटो मासुखाको भापोथापाउथेउ भनेर गायका छन अस्लिल पनि तेस्तलाई केही नहुने इनिलाईचही बिनाकारण आरोप यो सयछैन है चेतना भय।
आजकाे दाेहाेरी विशेष थियाे 34, देखि 45 मिनेटकाे गित सारै दुखकाे थियाे मेरो त आखाबाट आसु नै आयाे बाबा आमा नहुनेका लागि याे गितले यथार्थ बाेलेकाे छ
दुबै नानि धेरै धेरै धन्यवाद अागामि दिनहरू सफलता काे सुभकामना
किन होला है कता कता मन कटक्क खाने आफ्नैहरुले नराम्रो व्यबहार गरेको याद आउनी अनि रुनि यो मन र आँखा हरु🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭सफल जिन्दगी को कामना❤️🤞😔
कमला नानि र पर्तिमा नानि तिम्रो कला शिखर पुगोस
कमल सर धन्यवाद !आहा!दुबै नानीहरुलाई धेरै आशिर्वाद छ।
@DilbahadurThapa-nx3rw
11 ай бұрын
,,,,,,,,,,,, V CR
मेरो पेयारी दुबै बोहिनी लाई धेरै धरै सुभकाम्ना छ अघि बोधनु सारै राम्रो लागेयो
साना काेपिलाहरु फूलहरु खेल्दै गर्दा काे समय समस्या देखिएकाे यश गितले अब्बल दर्जालिने छ।नानू अाशिरबादछ।तिम्रा पाईला प्रगतिपथमा लम्किरहुन।
दुबै जनालाई नानीहरू लाई नमन😍😍😍😍😍
@Manisharaee1
Жыл бұрын
♥️♥️♥️♥️♥️
यो दोहोरी हेरेर सुनेर भावुक नहुने थोरै कमि होला
वा कमला तिम्रो प्रतिभा को सलोट गर्छु । your confidants and butiful .
दाेहाेरी भनेकाे यस्तो पाे हुन्छ मनको दुख पिडा बेदना फुकाउने सारङ्गी सन्सारलाइ धेरै धेरै धन्यबाद।एक्टिमा बहिनी र कमला घिमिरे बहिनीकाे आजकाे दुखकाे लाइभ दाेहाेरीले मन छाेयाे र मनै रुवायाे मेरो त म हाल बहराइनबाट हेेेर्दै छू सम्पूर्णलाई मेरो नमन छ🙏🙏🙏🙏👍️👍️❤️❤️💕👌
धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु। दुईजना बुनु हरुलाई । एती मिठो धोहिरी को लागि सारै मन छुने कथा मा आधारित छ । यस्तै यस्तै गएर अगाडि बढ्नु धेरै धेरै शुभकामना छ ।
सुन्दार दोहोरी नानू को
गीतले निकै भावुक बनायो
Kamalale.duk.kagit.gauda.sabai.runuvo.bahni.lat.tahatiyan.satma.bahse.kodiee.ko.amabitanu.vako.raixa.kamalanani .motimaro.penho.sarai.ramaro.gau
M kamla Ghimire didi sang dohori gaune koshis garxu kahile ta saphal hunxu ni kahile ta kamla Ghimire didi sang dohori gaune xu bas aphni himmat nai harne hu
सुभकामना यो नानिहरुको जिबन दुबोसरि अझै फैलााअोस
बाल गाएक अत्तिमा र कमला दुवैजनामा शुभकामना..! सारा संनसार मा रहेका स्रोता हरु लाई भाबुकता भई ऑसू झार्न बाध्यता भए ..! धन्यवाद..!
आहा उत्कृष्ट प्रस्तुति नानुहरुको शुभकामना।🙏🎉🎈🎊🌺💐
कमला लगायत यक्टिमा नानुलाई बधाई तथा सफलताको शुभकामना छ दोहोरी ले निकै भावुक बनायो 😭😭😭😭👌👌👌👌💜💜💜💙💙
@saraswatipathak1000
Жыл бұрын
Nice
@saraswatipathak1000
Жыл бұрын
Nice❤❤❤❤❤
सबैको भनाइलाई माइन नगर्नु
@fadindrakarki8542
Жыл бұрын
Good kamala & actima nanu
राम्रो छ नानिको अगाडिबड्नु ल
बहिनी हरुको आज को गितले सायद कसैको मन थामिएन होला ती सब्द हरुले सारै भावुक बनायो आशुको धारा नबग्ने कसैको नहोला आज धेरै रोए म र म जस्तै धेरै रोए होला हजुर दुबै लाई दुई हात जोडी नमन गर्दछु 🙏🙏🙏❣️❣️😭😭😭😭😭😭😭
म भर खर आयर बसेको के थिय ननि हरुको गित ले मन्नै रुवायो तर कमला ननु हार नखनु जस्ले जे भनेपनी अगाडि बड्नु ल म अहिले दुबाइ बाट हेरिरहेको छु तिम्रो गित
याे सानू नानिहरुकाे कला गला देखेर सारै खुसि भाकाे छु।, अगाडि बर्दै जानू हाेल।,,,
वाकई मेरो आँशू आयो । मलाई यो हकिकत घटना को दिल र अंतर्आतमा लुकेको दु:ख बेदना को गीत ।
सधै यस्तै गर्दै जानू बैनिहरु मलाई त यो गितले त मेरो मनै छोयो मेरो जिन्दगीमा परेको गित जस्तै रहेछ Miss you al
यस्तै छ सन्सार नरुनु बहिनी सबै लाई हुन्छ दुख पिडा यक दिन अबसे सबै मरेर जानू पर्छ अग्रिम सुभकामन अगाडी बधन नछाडनु है बहिनि♥️♥️♥️♥️♥️♥️♥️
Baini.ata.git.tiyo.khaumti.narpani.vane.to.gaidinula.nanu.mo.arga.khachiko.gar.narpani
ल बधाई छ दुबैनानु लाई सुभकामना❤️❤️❤️👌👌🙏🙏
@sarithaphatak9878
Жыл бұрын
Nice
सबै लाई रूवाउने दोहोरि बाल कलाकार लाई सलाम छ
Plz jo Pani ho hajur plz hajur yo kamla Ghimire didi lai dekhai dinu hola
Plz kamla Ghimire didi mai sang dohori gaunu malai dohori gaun auna tar ma sikxu please 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺❤️🥺❤️❤️🥺🥺🥺🥺🥺 malai dherai rune man lag xa jab ma hajur ko dohori sunepaxi kin ho hajur sang koi dohori gaun lag xan ni tab lagxa ki waa ma Bhai Diya paxi
Kati marmik geet gayou bunu.. safalta ko shikar lai xuyera aagadi badnu... best of luck..
राम्रो छ नानु अगादि बद्नु दिदि जस्तै माहान कमाउनु राम्रो मान्छे बनेर चिनाउनु ❤️❤️💓❤️❤️❤️❤️❤️
ओहो कति राम्रोसँग गाॅऊ नुभए को छनीत गाईका जिकमला जि
कमला नानीको गिद जुनरोधीमा गाएपमी जतिहेरे पिनी हेरेको हेरै गनमन लाछ कमला नानुलाईधेरै धेरै शुबकाममा छ ❤️❤️❤️❤️❤️❤️
भबिस्य राम्रो छ
कमला बुनु र एक्टिमा बुनुलाई धेरै धेरै बधाई र सफल्ताकाे शुभकामना छ अति मिठाे र राम्रो गित गाउनु भएकोमा बधाई र धन्यवाद छ बुनुहरुलाई💕💕💕💕💕👌👌👌👌👌🙏🙏🙏🙏🙏
यी नानी हरुको गित सुने सि एक छिन भए नि सारा दुख पिर भुल्छु
अाहा सारै रमाईलाे दाेहाेरी गाउनु भयाे दुबै बहिनी हरुलाई बधाई अझै राम्राे गाउदै जानू शुभकनमना छ 👌👌👌🇳🇵💯🌹❤️
@devishrestha2030
Жыл бұрын
😭😭❤️❤️
Dherai ramro xa waw kya marmik xa ani best of luck ball gaiya bunu harulali
दुबै बुनु लाई सफलता को अग्रिम शुभकामना छ
यी दुईको सब्दहरुले मन कट्क्का पार्छ
कमला बहिनी त लोक दोहोरी को रानी नै हुन तर यक्तिमा नानू को पनि शब्द गहकिला छ्न बहिनी भबिस्री देखेको छु लामो समय पछि आम्नु भयो तर अलि समय मिलायर आम्दा बेस होला कि
कमलाको हरेक गित मलाइ राम्रो लाक्छ 😍 यो गितले झन मन छोयो😭😞❤️❤️
राम्रो छ नानीको शुभकामना छ
धेरै पछि फेरि आज ती पुराना घाउहरू बल्जियो प्रदेशी भूमिमा रातको 12 बजे तिर यो गीतको शब्दले मुर्छा परी आँसुको भेल बगी सिरानीले आँसुको ताल मा पौडियो। मिस यु मामु हजुरले साथ छाडेर गएनी 😭😭😭😭💔💔💔
@sarsatibakhati2496
Жыл бұрын
😥 So Sad 😥😥😥😥😥😥
अाजा सारङ्गि सन्सार लाेक दाेहाेरि हेर्दा मेराे नि अाखामा अासु राेकिएना कमला नानू लगाएत अर्काे सानाे दुई नानुलाई रिदय देखिनि अासिर बात छ उज्वल भबिस्यकाे शुभ कामना छ नानू हरुलाई र साथ हुनुहुने सम्पुण कलाकार टिमलाईनि बधाई तथा शुभकामना छ दाेहेारि अतिनै मन पर्याे मलाईनि अासु पनि राेकिएना 😭😭😭😭😭😭😭😭😭
इ दुई बैनी हरु लाई सलिउट छ राम्रो गित गाउनु भाको छ। होल टिम लाई मेरो नमन
हार्दिक बधाई छ दुबै बाल गाईका हरु लगायत सारङ्गि सन्सार लाई
कमलाकाे भावनाको कदर गर्छुु,किन कि म कमलाकाे Big fan हुँ यसैले,उसलाई परेको पीर-ब्याथाले मलाई नि पाेल्ने गर्छ,,,,,,!!!
@saraswatipathak1000
Жыл бұрын
Nice
@kumaraya7023
Жыл бұрын
@@saraswatipathak1000 t
@megnathvlogs5603
Жыл бұрын
O
यस कमेन्ट पढनु हुने सबैको परिवार लाई भगवानले कल्याण गरुन् ⭕☞JaYa☞;;;"❤️"MaGar ⭐❥͜͜͡͡◎⋆⃝™
याे अाठ बरषे छाेरि लाई धेरै धेरै मगलमय मीठाे शुभ कामना छ मिठाे साेर रहेछ अझै अगी बडनु है छाेरी मेराे अासिर वाद छ
@yubharajbudha1618
Жыл бұрын
Bunu all the best ❣️❣️seno bunu
आत्मा नै भरियर आयो दुई नानी को गित अत्यन्तै मन छुने गित ।मेरो आशीर्वाद छ दुवै नानी लाई अगाडी बढ्दै जानु 🌷🌹👌🌷🌹🌷👌🌹👌❤️🌷👌🌹
@dipendrabokti1823
Жыл бұрын
Ma dipendra bogati mero lagi e dui bunu dohori prafect
Narunu yo sansar abuj xa yesto pida malei pani bhugeko xu🥺🥰🙏😘🥰
dubai jana mayaharu lai dherai dherai badai xa best if luck
बधाई छ नानीहरुकाे कला र गला एकदमै राम्राे सधैँ यसरी नै अगाडि बढनु शुभ काममा
आहा कति मिठो होतनी दिदी बैनी को गीत बधाई छ दुबैजना नानू हरुलाइ
@saraswatipathak1000
Жыл бұрын
Good
Plz Sani dekhi malai dohori gaun man lag xa 5 brsa dekhi malai dohori gaun man X ab ma 12 brs ki xu
आहा कति राम्रो साना साना नानूहरु को गित प्रगतिको शुभ कामना 🙏🙏🙏🙏🙏
@sjkskdmfnxnxnx8487
Жыл бұрын
¹½
@saraswatipathak1000
Жыл бұрын
Vire nice🙏♥️♥️🌹
Kamala bunu Ani ektima bunu duwailai subhkamna katimitho git ujjal bhawisyako kamna
सारै राम्रो दुबै जाना लाई उज्वल भबिस्यको कामना 😍😍😍
साच्चै मन मा बेथा भाको कसैले देख्दैन त्यसैले मन को बह गित मा गाएर पोखिन्छ 😭😭
मइले खोजेको कलाकार बल भेटाय कमला घिमिरे ❤❤❤❤❤❤❤😍😍🌹🌹🌹🌹🌹
wow nice xoir lovely 😍😍❤️❤️❤️❤️❤️💋💋👌👌
याे सानाे नानू सारै कडा सफलताकाे शुभकामना नानु
कमला घिमिरे बहिनिलाई पछिल्लो समय जसरी विवाद मा ल्याइएको छ एकदमै गलत छ वास्तविक गित थियो गितमा जे पनि हुन्छ सानो मान्छे ले माया प्रेमको गित गाउनु हुदैन भन्ने कुरो कहाँ लेखेको छर एकदमै ठूलो फ्यान कमला बहिनी राम्रो गर्दै जानू मेरो धेरै शुभकामना तिमिलाई
@sarithaphatak9878
Жыл бұрын
जनहिस नानू हरु
@birthappa8478
Жыл бұрын
Right
@suvatrathapa7357
Жыл бұрын
सानू बुनु झन तगडा छ लु बधाई छ हार खानु हुदैन तिमीहरू भविष्य को चम्किलो तारा हो सफलताको शुभकामना छ 👌🤚👍️😏😏
@samj2562
Жыл бұрын
कमला बहिनी लाई हामी दर्सक ले विवाद मा ल्यायको हैन ईनै पत्रुकार हरुले हो बहिनिको कुनै गल्ती छैन तपाईं हामिले साथ दिनुपर्छ
@dhirajbm991
Жыл бұрын
तेरो बाउ हुन्छ जे पनि मुला
Kamala nani ma ni big fan timro💖💖💖💖
याे सानाे नानी कति सस्कारी हुन
आहा सारै राम्रो
आहा कति मार्मिक उत्कृष्ट सब्द मा दोहिरि गाउनु भयो दुबै नानीहरु लाई सफलताको सुभकामना।❤️❤️
@jharanathapaskt1359
Жыл бұрын
अझै आफ्नो प्रगि होस दुबै नानिहरुलाई
Aaha kati ramro dohori kamala bunu ♥️♥️♥️ love you ♥️♥️♥️
सानी नानुहरू को मन छुने गीत गाउंदा मेरो आँशू झारे । भावूक पनि भएं । म प्रदेश मा रहेर पनि ईनी नानु को गीत सुरछित गरेर राखदै छु । नानुहरूलाई मेरो तर्फ बाट मूरी मूरी आशिर्वाद शुभकामना छ । धन्यवाद ।
कमलाको सुरु को गित देखि हेर्दै आयको हु तर आज मेरो धरै आसु आयो🎤🙏🙏
सारै राम्रो लाग्यो नानिहरुको गित अतिनै मार्मिक सफलताको शुभकामना छ नानिहरु
पछिल्लो समयमा बाल प्रतीभा को यो दोहोरी सम्बाद वा क्या गजब छ हाम्रो कला सस्कार सस्कृती सन्सारमै यो पहिलो सस्कार हो जुन कला द्वारा सम्दाद गरिन्छ
Nani haruko yo vabuk gitle aasu rokiyena pargati hudai jawosh🙏😰😰
❤ Kamala rani Ati ramro ganani❤
दर्शन नमस्ते लोकदोहोरी गायिका कमला ghemera धेरै धेरै धन्यवाद साजन
हार्दिक बधाई तथा शुभकामना संपूर्ण टीम लाई
Kmla bunu r yaktima bunu Le Mero jibwanma Mel Khan age ko gana gaer ATI bhabuk bhiyo dhnnebat x
आहा कति राम्रो प्रतिभा भको मेरो प्यारि दुइटै बहिनिहरुलाई धेरै धेरै बदाई र उज्वल भबिस्यको शुभकामना ❤️
@veerbahadur4439
Жыл бұрын
Steviewonder
कति संस्कारी नानी ! सफल जीवनको शुभकामना एक्टीमा नानु र कमला नानु लाई।❤❤🎉🎉
marma sparsi katha bokeko dohori salam xa nani harulai Safalta ko kamana 👏
it's very nice both sisters god bless you
Yo sani bunuko tukka siniyar kalakarko vanda kam xaena badaix