भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त । २१.०९.०७८

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SupremeMalla_AyushaGautam_Rabina Basel #LivePrograme

Пікірлер: 2 200

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l2 жыл бұрын

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕

  • @nepnoob737

    @nepnoob737

    2 жыл бұрын

    Hi dai

  • @khagendarkunwar332

    @khagendarkunwar332

    2 жыл бұрын

    💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🥛🥛🥛🥛🥛🥛🥛🍫🍫🍫🍫🍫🍫🍫🍫🍬🍬🍬🍬🍬🍬🍬💞💞💞💞💞💞💞💝💝💝💝💝💕💕💕💕💕💕💖💖💖💖💖💖💖💖💖💖

  • @bikashthapa4214

    @bikashthapa4214

    2 жыл бұрын

    kzread.info/dash/bejne/i2R3w7x8kabHY6g.html&feature=share

  • @parshuramapagain4

    @parshuramapagain4

    2 жыл бұрын

    Good song

  • @indrakunwar1355

    @indrakunwar1355

    2 жыл бұрын

    ईेन्देणी टिम प्रती उच्च समान र कोटि कोटि नमस्कार छ 🙏🙏🙏🙏तर सुप्रिम लाई भाईरल भनेर शिर्सक राख्नु राम्रो लागेन ?

  • @rabinabasel5888
    @rabinabasel58882 жыл бұрын

    नमस्कार म सानी मान्छे रबिना बसेल आज धेरै समय पछि हाम्रो दोहोरी आयको छ कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला राम्रो लागे सेर गरिदिनु होला धन्यवाद 🙏🙏 जय इन्द्रेणी

  • @sangyelodromgr4033

    @sangyelodromgr4033

    2 жыл бұрын

    धेरै राम्रो छ रविना बसेल बुनु । जित्यो वा जित्ने भन्दा अग्रजहरुबाट ज्ञानहरुलाई ग्रहण गर्ने हामीले जानेका बुझेका शिक्षाहरु आदानप्रदान गर्नेु पर्छ भन्ने लागेको छ भनेरै भन्नु कुनै पनि सङ्गीत शिक्षामा कहिल्यै सिकेर सकिँदैन छ ।

  • @yambahadurpurja9193

    @yambahadurpurja9193

    2 жыл бұрын

    😜😜😜😜

  • @krishnabachharbachhar5405

    @krishnabachharbachhar5405

    2 жыл бұрын

    धैरै राम्रो छ सानी बुनु प्रगती र सफलता को शुभकामना 😍😍🤗🤗👌❤️❤️

  • @rrjkubresalli6091
    @rrjkubresalli60912 жыл бұрын

    सुपृम बाबुलाई भोट हाली बिजय गराउनुपर्छ सबैले साथ दिनुहोला । करोडौंको इन्द्रेणी फेन ज्युहरुको सपोर्ट अबस्य हुनेछ।

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @shahiprabal44
    @shahiprabal442 жыл бұрын

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @gaurigahamagar1352

    @gaurigahamagar1352

    2 жыл бұрын

    Supirim is best Singer Hjr le ni Vai LoIisupport gardin pariyo hai🥰

  • @gaurabmahara3677

    @gaurabmahara3677

    2 жыл бұрын

    Vote garau sabai le

  • @devkumarithing5036
    @devkumarithing50362 жыл бұрын

    कला र गलाको धनी अनि बहुप्रतिभाशाली सुप्रीम मल्ल ठकुरी बाबू र दुईटी नानीहरुको यो रमाइलो दोहोरी निक्कै मन पय्रो। तिनैजनालाई प्रगतिको शुभकामना ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn2 жыл бұрын

    सुपृम बाबुलाइ सबै देश बिदेश का आम आमा बुवा दाजु भाइ दिदी बैनिले सक्दो भोट गरि दिनु होला best of luck suprim बाबु

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @gautamaayusha8567
    @gautamaayusha85672 жыл бұрын

    हाम्रो दोहोरी कस्तो लाग्यो हजुर हामिले रमाइलो गरेका छौ केही कमि कमजोरी भय पनि राम्रो मानेर हेरिदिनुस है ।सुपृम दादा सङ्ग भेट्न् पाउँदा एकदमै खुसी लाग्यो ।दादालाइ हरेक ठाँउ मा सफलता मिलोस जय इन्द्रेणी 🙏🙏

  • @dineshrawat5754

    @dineshrawat5754

    2 жыл бұрын

    यति धेरै राम्रो छ बहिनी दोहरी मुख बाट शब्दै नै निकलिदैन। मैले धेरै प्रतीक्षा गरेको थिएँ मैले आउँछ भनेर धेरै उत्सुक पनि थिए तिम्रो दोहरी सुन्न को लागि।।

  • @narayanpariyar2131

    @narayanpariyar2131

    2 жыл бұрын

    Dherai ramro x nanu god

  • @user-hn8cc1ed7d

    @user-hn8cc1ed7d

    2 жыл бұрын

    नानी बुनु तिमि कति ग्यानी छेउ सधै यस्तै बन्नु सुभ कामना छ

  • @kiss-ihujungxettry1019

    @kiss-ihujungxettry1019

    2 жыл бұрын

    असाध्यै राम्रो छ नानि

  • @dilliraj1538

    @dilliraj1538

    2 жыл бұрын

    Dami cha

  • @sagarkandel.7505
    @sagarkandel.75052 жыл бұрын

    सबैले vote गर्दिम सुपारी लाइन voice of kids winner garuparxa

  • @tikanphotmail
    @tikanphotmail2 жыл бұрын

    वहु प्रतिभाको धनी सुप्रिम मल्लको सांगीतिक यात्राले अझ सफलता चुमोस्।शुभकामना।

  • @dilprakashgurung4353
    @dilprakashgurung43532 жыл бұрын

    सुप्रीम बाबुको कलागलाको सम्मान स्वरुप सबैले Voice of kids को बिजेता बनाउ सबैले भोट गरौं है ।

  • @meenangkt3142

    @meenangkt3142

    2 жыл бұрын

    I am always support of suprim

  • @asmitaxettri6173

    @asmitaxettri6173

    2 жыл бұрын

    Supreme indecent

  • @gomabhandari5993
    @gomabhandari59932 жыл бұрын

    इन्द्रेणीको स्टुडियोमा आज चाहिँ असाध्यै रमाइलो छ जस्तो लाग्यो सुप्रीम बाबुको गित टिका बहिनी सग आमा छोराको गित ले मन रुवाएको थियो राम्रो प्रगति हुँदै गएको देख्न पाउँ मेरो यही कामना छ

  • @nandabahadur5959

    @nandabahadur5959

    2 жыл бұрын

    हो हजुर टीका सानू सङ्ग को दोहोरि ले निकै भावुक बनाको थियो

  • @chakrakhadka9479

    @chakrakhadka9479

    2 жыл бұрын

    Honi supeim babuko voice nai kati mithas chha hai babulai voting garnu hai

  • @bhimsaud6658

    @bhimsaud6658

    2 жыл бұрын

    Babulai vote gardinuna ahile vote ko khachho xa pls

  • @mangal.484
    @mangal.4842 жыл бұрын

    सबैभन्दा , पहिला त मं द भ्वाइस अफ किड्स लाई धन्यवाद दिन चाहन्छु ,, किन भनेदेखि यति राम्रो, कला भएको , सानाे बाबुलाई संन्सार भरि चिनाउने काम गर्नु भयाे ,, अनि ,, अायुषा ,, नानि ,, , रबिना , नानि झनै ,,सुपर

  • @rajeshmalla5739
    @rajeshmalla57392 жыл бұрын

    यो ईन्द्रेणी कार्यक्रमले पक्कै The Voice Kids मा सुप्रिम लाई सहयोग पुर्याउने छ।

  • @longsaymongol1165
    @longsaymongol11652 жыл бұрын

    Voice Of Kids को बिजयता बनाउनुपर्छ है सबै मिलेर

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    voice of kids को बिजेता सुप्रीम बाबू पक्का🤗

  • @laxmiraj808
    @laxmiraj8082 жыл бұрын

    सुदूरपश्चिमको दार्चुलाबाट सबै बाल कलाकार भाई बहिनीहरुलाई सलाम छ साथै ईन्द्रेणी टीमलाई हृदयदेखि नै सलाम छ

  • @singhchandra4510
    @singhchandra45102 жыл бұрын

    सुप्रीम मल्ल ठकुरी राजा बाबू साहेब को प्रतिभा धेरै राम्रो छ । इन्द्रेणी का नानिहरु सङ्गको दोहोरी असाध्यै रमाइलो लाग्यो । जय इन्द्रेणी ।

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @sittalsimkhada4714
    @sittalsimkhada47142 жыл бұрын

    यो भाइ भाईरल होइन! नेपाली गित संगितको उपहार हो। Keep it up boy❤️❤️❤️

  • @janukarai9678

    @janukarai9678

    2 жыл бұрын

    सबै जनाले सुपृम बाबुलाई भोट गरिदिनु होला

  • @laxmiadhikari7659

    @laxmiadhikari7659

    2 жыл бұрын

    ुप

  • @suryagartimagar7194

    @suryagartimagar7194

    2 жыл бұрын

    Sai kura dada

  • @krishnasisham9951

    @krishnasisham9951

    2 жыл бұрын

    Sahiiiiiiiiiiiii hooooooooooooooo

  • @lastff629

    @lastff629

    2 жыл бұрын

    @@janukarai9678 to go use p hi

  • @bhimsenkc3300
    @bhimsenkc33002 жыл бұрын

    ल सुप्रीम भाइ आज यता इन्द्रेणी मा !!भोइस किड्स्को दाबेदार बन्नुपर्छ सफलताको शुभकामना दिन चाहन्छु ।।इन्द्रेणी होल टिमलाई सलाम गर्दछु।।

  • @hamromahendranagar3939

    @hamromahendranagar3939

    2 жыл бұрын

    राम्रो प्रतिभा छ भाईकाे

  • @innocentgirl5737
    @innocentgirl57372 жыл бұрын

    तीनैजना उत्तिकै बाल गायक गायिका हरुलाई बधाई प्रगतिको शुभ कामना सबैलाई जय इन्द्रेणी

  • @nirugc2697
    @nirugc26972 жыл бұрын

    तिम्रो तारिफ कसरि गरौ बाबु जति तिम्रो गित हरु सुन्यो तेती नै सुनिरहन मन लाग्छ ।आउने दिनहरुमा अझै निखार आओस तिम्रो त्यो स्वर मा।

  • @prashantlungeliofficial884
    @prashantlungeliofficial8842 жыл бұрын

    सुप्रिम बाबुलाई the voice of kinds मा सबैजनाले support गराै ❣️म दुबई बाट हेर्ने गर्छु इन्द्रेणी बाट आउने प्रत्येक कार्यक्रम हरु ❣️❣️🇦🇪🇦🇪

  • @budhamagar9772
    @budhamagar97722 жыл бұрын

    द भोईस किड्को किङ्ग राजा सुप्रीम मल्ललाई आज इन्द्रेणीमा देख्न पाउँदा असाध्यै खुशी लाग्यो सम्पूर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद

  • @kamalakulunglucky2365
    @kamalakulunglucky23652 жыл бұрын

    जुनसुकै विधाकाे गित गाउन सक्ने क्षमतावान बाल कलाकार सुप्रिम भाइलाई धेरै माया सँगै रविना र अायुषालाई पनि ! विद्यालयमा मात्र नभएर दाेहाेरीमा पनि नानीहरु पढ्दै छन् । एकदम खुशी लाग्याे !! र मेराे माइती जिल्ला भाेजपुरमा पनि इन्द्रेणी अाउने कुराले अझ बढ्ता खुशी लाग्दैछ । इन्द्रेणीमा सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद ! इन्द्रेणी टिमप्रति हार्दिक अाभार !!!!

  • @binabudhathoki
    @binabudhathoki2 жыл бұрын

    निकै मन छुने कार्यक्रम इन्द्रेणी त्यस माथि झन बाल गायक गाईकाहरू याे मिठाे अावाज सुन्दा झनै खुसि लाग्छ ।इन्द्रेणी सबैलाई मिठाे सम्झना।।

  • @prabhattamang864
    @prabhattamang8642 жыл бұрын

    धेरै कुरा हैन साथि हो सुपृमलाई भोट गरम है सबैले भोइस किड्स जिताउनु पर्छ भाइले 🙏🙏

  • @ayushrai820
    @ayushrai8202 жыл бұрын

    भविष्य उज्वल छ सुप्रीम बाबुको भ्वाईस जित्नु पर्छ सबैले भोट गरी दिनु होला

  • @sangitasapkota2153
    @sangitasapkota21532 жыл бұрын

    रबिनाको हल्का सारै सजिलो गाउँछिन सारै स्वर पनि मिठो छ।

  • @sherbahadurbohara565
    @sherbahadurbohara5652 жыл бұрын

    मेरो गाउँले सुप्रीम मल्ल भाई लाई हार्दिक बधाई तथा सफलता काे सुभकामना छ

  • @dineshrawat5754
    @dineshrawat57542 жыл бұрын

    भाग -२ पनि छिट्टै हेर्न पाउ आयुषा,रबिन र सुप्रीम भाई को सफलताको धेरै धेरै शुभकामना छ बालकलाकार लाई।।

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry10192 жыл бұрын

    Voice of Kinds मा पनि भाई सुप्रिम लाई सबैले माया गर्दिनु हाेला vote गरेर 🙏🙏🙏

  • @dhanrajbhul5706
    @dhanrajbhul57062 жыл бұрын

    आहा मेरो सुदुर पश्चिम तेसैपनी सुन्दरताले भरिपुर्ण तेस्मा जस्ताको तेस्तै गाइदिने प्यारो भाइ सुपृम मल्ल ठकुरी बाबाबु। नेपालकै उत्कृष्ट मानिने कार्यक्रम इन्द्रेणी the voice kids ko winner होला नहोला तर भाइको प्रतिभाले नेपाल को winner बनी सक्नु भा छ । धेरै शुभकामना बाबू । म प्रदेश मा छु तर पनि तिमिले गाउदा म आफ्नै गाउमा भको महसुस गर्छु सकेसम्म जति सकिन्छ तेति पूरा कोशिस गर्ने छु बाबू ❤️❤️❤️💝💝keep it up love you babu

  • @buddhisagar5778
    @buddhisagar57782 жыл бұрын

    ईन्द्रणी टिम प्रति उच्च सम्मान सेलुट गर्दछु जुन ईन्द्रणी टिम नेपाली जनता लाई पर्दा याेगदान नेपाली संगित विश्व सामु ईन्द्रणी मार्फत यसैगरी नै चिनाउनु पर्छ र आदरणीय कृष्ण कँडेल दाई प्रति सेलुट गर्दछु सम्मान बिषेश गरी ईन्द्रणी टिम प्रति म उच्च सम्मान गर्दछु

  • @cbmagar8443
    @cbmagar84432 жыл бұрын

    सुप्रीम मल्ल ठकुरी भाइ जहाँ गएर गाए पनि तहल्का मच्चाउने गर्छ

  • @BR-bf9ht

    @BR-bf9ht

    2 жыл бұрын

    Kati mitho swaro ho vai ko

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry10192 жыл бұрын

    आहा असाध्यै खुसि लायाे प्याराे भाई सुप्रिम मल्ल ठकुरि ईन्द्रेणिमा प्यारि बैनि आयुषा रबिना संगै देख्दा असाध्यै खुसि रमाइलो लाग्याे धेरै धेरै बधाई छ ❣️❣️❣️🙏🙏

  • @nabinmagar9233
    @nabinmagar92332 жыл бұрын

    आहा कतिमिठो स्वर शब्द मा बाल गायक सुप्रीम मल्ल को गितहरु सुन्न पाईयो खुसि लाग्यो भाईलाई उत्तर उत्तर प्रगतिको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️💕❤️💕❤️

  • @tekrajgiri3954
    @tekrajgiri39542 жыл бұрын

    सुप्रीम मल्ल नेपाल को बेस्ट singar हरेक बिधामा best of luck suprim riyal singar

  • @sabinakholaula7052
    @sabinakholaula70522 жыл бұрын

    तिम्लाई भेट्न आकोछु दकुर,यस्तै हुन्छन् सुदुरका ठकुरी wow भाई दामी शब्द

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    सुप्रीम बाबू / आयुषा & रविना नानीको निकै रमाइलो दोहोरी आजको 😜जय इन्द्रेणी🙏

  • @mgrbasu9606

    @mgrbasu9606

    2 жыл бұрын

    👍👌🙏

  • @user-mn7bj6iq3u
    @user-mn7bj6iq3u2 жыл бұрын

    छत्र दाजुले सहयोग गर्दै हुनुहुदो रैछ सुप्रीम भाइ लाई सफलताको शुभकामना बाबु

  • @bimalkhatri7471
    @bimalkhatri74712 жыл бұрын

    सुप्रीम भाई एकदमै ट्यालेन्ट छ स्याम राना दाईको डानस त झनै खतरा छ

  • @dhdhamiofficial4134
    @dhdhamiofficial41342 жыл бұрын

    बधाई छ बाल गायक तिनै जनालाई 😍सुप्रिम भाइलाई अग्रिम शुभकामना voice of kids Nepal को 😍सबै जनाले भाइ लाई धेरै भन्दा धेरै भोट गरिदिनु होला।।।

  • @gaurabmahara3677

    @gaurabmahara3677

    2 жыл бұрын

    Garau

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    वा वा रबिना आयोषा छोरी इन्द्रेणीकी रानी हौं सदै सँङगितमा इन्द्रेणीका सानचाल्क भएर अगाडि बडेको देख्न पायोवस बधाई छ

  • @nabinmagar9233
    @nabinmagar92332 жыл бұрын

    आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी बाल गायक सुप्रीम मल्ल ठकुरि र बाल गाईका रविना र आयुसा बिच सबै भाइ बैनि हरु लाई उज्जल भबिस्यको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️💕

  • @sindhupalchokvtc
    @sindhupalchokvtc2 жыл бұрын

    Suprim bhi timro prativa dherai ramro xa khusi lagxa utar utar pragatiko suvakamana ra the voice of kids ma timro bijay vako dekhna chahanxu best of luck bhi .....

  • @rajgiri6734
    @rajgiri67342 жыл бұрын

    सुप्रिम भाई बहु प्रतिभाको धनी छन । सुप्रिम भाई आउने दिनमा अझै राम्रो गर्दै जानु । अग्रिम शुभकामना भाई🙏👏👏👏👏👏

  • @ganukhaling9333

    @ganukhaling9333

    2 жыл бұрын

    Ramro cha dohori git

  • @hhimbohara2177

    @hhimbohara2177

    2 жыл бұрын

    Nice

  • @bhagawatineupane2174

    @bhagawatineupane2174

    2 жыл бұрын

    धेरै धेरै शुभकामना र अाशिर्बाद छ बाबु पर्मेश्वर ले तिम्राे इच्छा सम्पुर्ण पुरागरुन 💋💋💋💋💋❤️❤️❤️❤️

  • @pujamagar1592

    @pujamagar1592

    2 жыл бұрын

    Damii suprim babu👍👍👌👌👌

  • @manlama2256

    @manlama2256

    2 жыл бұрын

    suprim babu lai agrim shubha kamana

  • @gopalkm5184
    @gopalkm51842 жыл бұрын

    सुप्रिम बाबू लाई पहिलाे पटक पर्दा मा देखाउने ईन्द्रणि लाई कहिलै नभुल्नु सधैं सिराेउपर राख्नु। दाेहाेरि लाेक गित देउडा काे महा हिराे बाल गायक ।।।।।।।।।।।

  • @ishworbk4707
    @ishworbk47072 жыл бұрын

    कस्तो रमाइलो गरेका हुन यिनी नानु बाबुले भविष्यका तारा संधै उदाइरहने छन उज्वल भविष्यको कामना।

  • @deependrabist8540
    @deependrabist85402 жыл бұрын

    जय सुदूपश्चिम धेरै राम्रो छ स्वर भाई र बहिनी को यसरी नै अगाडि बढनु होला शुभ कामना छ

  • @krishnapaudel3273
    @krishnapaudel32732 жыл бұрын

    सुप्प्रीम मल्ल रअायुशा र रबिना बिचको कडा टक्कर सदैव जय होस ईन्द्रेणीको सलाम

  • @puspasunuwar9363
    @puspasunuwar93632 жыл бұрын

    सुप्रिम बाबु को जुनै गित नि अति मिठो भईश अफ को लडाईमा छौउ लडाइ सफल होस शुभकामना 💐💐💐💐

  • @jamunaido4784
    @jamunaido47842 жыл бұрын

    "हुने बिरुवाको चिल्लो पात" भन्थे बुडापाका हरुले कस्तो खालको लाई रहेछ भनेको सुपृम बाबू लाई देखेर बल्ल थाहा भयो यस्तो लाई पो रहेछ । पढाई मा पनि उत्तिकै अब्बल गित पनि उस्तै अझै प्रगती गर्दै जानू बाबू 👍️👍️👍️

  • @mamilarai4177
    @mamilarai41772 жыл бұрын

    Mero favorite singer suprim Babu i wish you 🌹🌹❤️❤️❤️🥰🥰😘😘

  • @punamshrestha4063
    @punamshrestha40632 жыл бұрын

    कडै भिडन्त भयजस्तो छ आज बाल गायक र गायिकाको ।दुबै प्रखर बाल कलाकार। प्रगतिको सुभकामना सबै बाल कलाकार लाई।

  • @khadkabharat3826

    @khadkabharat3826

    2 жыл бұрын

    कडै भयो होइ

  • @Rameshbaduwal4257
    @Rameshbaduwal42572 жыл бұрын

    नेपाली साङित आकाशमा एक दमै उदाउदो तारा सुपृम बाबुको साङित यात्रा एक दमै सफल रहोस 🎵 साथै आयुशा र रबिना बुनुको साथमा ईन्द्रेणी हेरौ है हजुर सबै जना !! साथै सुपृप लाई भोटिङ गरेर माया गरिदिनु होला धन्यवाद 🙏🌈🌈🌈🌈🌈🌈 जय ईन्देणि

  • @tikakc6674
    @tikakc66742 жыл бұрын

    पछिल्नो बालकलाकार मध्य सुप्रिम मल्ल भाई अाउदा दिनमा देशको एक नम्बर मा पर्ने छन हिरो हुन भाई शुभकामना 3 जना भाइ बहिनी हरुलाई

  • @madanbahadur1155
    @madanbahadur11552 жыл бұрын

    अतिनै रमाइलो भाइबहिनी को पर्स्तुती सबैलाई शुभकामना

  • @deepakbc808
    @deepakbc8082 жыл бұрын

    अरुभन्दानी सुपृम बाबुलाइ अहिले भोटको खाचो छ सबै दर्शकहरुले अत्यधिक भोट गरेर voice of kids को बिजेता बनाउन आग्रह गर्दछु।।

  • @baglungofficial7702
    @baglungofficial77022 жыл бұрын

    नारायण गोपाल भन्दा कम हुँदैन हाम्रो सानो सुप्रीम भाइ सबैले भोट गरेर अझै अगाडि बड्न सहयोग गरौं ♥️♥️

  • @kedaroli4312
    @kedaroli43122 жыл бұрын

    सुप्रीम मल्ल को श्वोर धेरै मन पर्छ नानी हरुको पनि राम्रो छ

  • @saipalmusic6905
    @saipalmusic69052 жыл бұрын

    सबै इन्द्रेणी हेर्ने सुभचिन्तक ले अलिकति भोट गरेर भए पनि सुप्रीम मल्ल लाई जिताई दिनु होला ! यो नै सहि प्रतिभा हो voice if kids को ! शुभकामना बाबु सुप्रीम मल्ल लाई 💘💘💘💘💘💘💘

  • @sanutheeng4244
    @sanutheeng42442 жыл бұрын

    सबै कुरा ठिक छ भाग 2 आउनु पर्यो आयन भने जिन्दगी भर इन्द्रेणी हेर्दिन love you suprim babu

  • @prempachhera2686
    @prempachhera26862 жыл бұрын

    वा क्या मजा आयो सुप्रिम मल्ल भाई आगो रै छौ

  • @tilakmagar3600
    @tilakmagar36002 жыл бұрын

    सुप्ररिम भाइ जति राम्रो छ नि उतिनै मिठो गाउँ छ सम्पुर्न इन्देर्नी भाइ को जीवन उच्च रहोस साथै बाल कलाकार सबै ले सम्मान गरौ❤️❤️❤️❤️

  • @kajaljoshi1376
    @kajaljoshi13762 жыл бұрын

    धेरै धेरै शुभकामना मेरो ज्वाइ साब लाई ❤️❤️❤️❤️❤️❤️

  • @tikashahi4483

    @tikashahi4483

    2 жыл бұрын

    😂😂😂

  • @Shubas10

    @Shubas10

    2 жыл бұрын

    😂😂😂😂😂😂😂

  • @bhimsaud6658

    @bhimsaud6658

    2 жыл бұрын

    Vote garanu Kajal sister

  • @baburampokhrel1319

    @baburampokhrel1319

    2 жыл бұрын

    Jwai sablai Maya matrai hoina dherai dherai vote halnu ni .....

  • @subashdjr6409

    @subashdjr6409

    Жыл бұрын

    कोहो फेरि जुवाइसाब फेरि😁😁

  • @dipaksaud3859
    @dipaksaud38592 жыл бұрын

    सुदूरपश्चिम को सान मेरो भाई सुप्रिम लाई अग्रिम बधाई सुभकामना

  • @dipakkatuwal5424
    @dipakkatuwal54242 жыл бұрын

    आहा क्या दामी कला सुपृम बाबू को लु बधाई छ बाबू तिमिलाई सफल्ताको शिखर चुमेको हेर्न पाउ बधाई छ यति सानै उमेर मा यस्तो प्रतिभा❣️🌱🌱🌱🌹🌹🙏🙏🌴🌴🌹🥀🌱🥀🌱🌾🌾🌾🌻🌻🌻🌻🌻🌾🌾❣️🌱🌱❣️❣️❣️❣️❣️

  • @badrijethara8213
    @badrijethara82132 жыл бұрын

    धेरै धेरै धन्यवाद सुपृम बनु अनि नानी हरु अतेन्तै राम्रो दोहोरि💕

  • @dhurbabasnet4192
    @dhurbabasnet41922 жыл бұрын

    ईन्द्रेणी मा अहिले सम्म आएका बाल गायक मध्येमा सबभन्दा ट्यालेन्ट गला कला ले भरीपुणॅ आज यि बाबु लाई हेरेर आश्चर्य लाग्यो ।बाबुको उत्तररोतर प्रगति को कामना सहित शुभकामना ।

  • @gopalkm5184
    @gopalkm51842 жыл бұрын

    अनि के अायुसा काे गाउने अाि बाेल्ने शैली बहुत अनुसाित छ । उच्च प्रगतिकाे कामना

  • @lilatamang263
    @lilatamang2632 жыл бұрын

    लौ लौ सुपृम बाबु यस्तैप्रगति गर्दै जानु शुभकामना

  • @tikadevilamichhane4571
    @tikadevilamichhane45712 жыл бұрын

    अाहा कति रमाईलाे सधै बालबालिकाकाे कला सुन्नपाईयाेस धन्नयबाद♥️♥️♥️

  • @joshililamani8677
    @joshililamani86772 жыл бұрын

    आयो हैं, नयाँ पुस्ताका राजा रानी हरूको धमाका 👋🥰🆗🇳🇵👍love you

  • @kanchanrashma5140

    @kanchanrashma5140

    2 жыл бұрын

    ❣️💕. Love you Ayush rabina or supim

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @hipharsh4391
    @hipharsh43912 жыл бұрын

    सुप्रिम भाइ लाई पैहिला पनि इन्द्रेणिमा देखेको थिएँ फेरि देख्नु मन थियो आज देखियो साह्रै रमाइलो भयो जय इन्द्रेणि अनि कलाको खानि सुप्रिम आयुषा रबिना नानि बाबू हरुको उत्तर उत्तर प्रगतिको कामना

  • @bhimsaud6658

    @bhimsaud6658

    2 жыл бұрын

    Babulai vote ko khachho xa vote gardinu hola sabile

  • @pabitragautam8400
    @pabitragautam84002 жыл бұрын

    हाम्रा साना कलाकार नानीहरुप्रति बधाईदिन चाहन्छु ।धन्य,धन् कलियुगका भगवान कृष्णकाेरुप धारण गरेर यश धरतिमा प्रकट हुनुहुने कृष्ण कढेल भाइ साथै ईन्द्रेणी समुहमा रहनुहुने सम्पूर्ण कलाकारहरुमा हार्दिक, हार्दिकधन्यबाद उनै शृष्टिका कृष्णले हजुरहरुलाई सदा सदा रक्षागरुन यही शुभकामना दिन चाहन्छु ।

  • @anitalimbu7566
    @anitalimbu75662 жыл бұрын

    बहुप्रतिभाको धनी सुपृम भाइलाइ मेरो हजाराउ like छ आगामी दिनहरु को लागि अग्रिम शुभकामना /पाइल पाइलामा सफलता मिलोस

  • @bibekbudhaofficial4779
    @bibekbudhaofficial47792 жыл бұрын

    सुपृम बाबू को कला देखेर त के भन्ने र तारिप गर्ने शब्द नै आएन मलाइ सब्दबिहिन छु म त बाबू Best of Luck बाबू कसैले नेपाली Music लाई उच्छ सिखरमा पुर्याउछ भने त्यो सुपृम बाबू हो ।।

  • @olinepalese7586
    @olinepalese75862 жыл бұрын

    सुप्रेम भाइ को कला अतभुत छ Voice of kid ko हेरो

  • @chandigautam2012
    @chandigautam20122 жыл бұрын

    इन्द्रेणि टिमका सबैलाई नमस्कार छ अनि साना नाि बाबू को सारै रमालो लागो🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical4252 жыл бұрын

    सबै बाल कलाकार हरुलाइ उच्च सम्मान छ ।एउया बिन्दुमा अबसय पुग्नय छ्न सबै भन्दा पहिला त यो संस्कार अनि संस्कृतिको घर इन्द्रेणी अनि मन्दिर को पुजारी कृष्ण कंडेल लाइ उच्च सम्मान छ।सबै सबैलाई यो चिसो मौसममा न्यानो नमस्कार 🙏🙏🙏🇳🇵

  • @ashmitachhetri2768
    @ashmitachhetri27682 жыл бұрын

    voice of kids ma sabai janale vote garidinu hola babu suprim lai

  • @pragatikiranranarana528
    @pragatikiranranarana5282 жыл бұрын

    सबैको मन मुटुमा बस्न सफल आयुषा गौतम रबिना बसेल र भ्वाईस अफ किड्स को हिरो सुप्रीम मल्ल ठकुरी

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e2 жыл бұрын

    भाईको नाम अनुसारको काम रहेछ बधाई....उज्ज्वल भविस्यको कामना साथै सानि बहिनीहरुलाई पनि.....। झकास इन्द्रेणी परिवार...

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d2 жыл бұрын

    आमा हो एता त धेरै रमाइलो भएको रैछ तिनै जाना बाल कलाकार भाइ बैनीको प्रस्तुति सारै राम्रो छ सफलता को सुभकामाना छ श्याम भाइको निर्त्य सारै मन परेउ 👌👌👌

  • @laxmistha9717
    @laxmistha97172 жыл бұрын

    हाम्रो हैन राम्रो लाई हेरेर ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनि हरु ले सुप्रीम babu लाई the voice of kids काे विजेता बन्न धेरै भन्दा धेरै भोट गर्दिनु होला 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bikramdahal6019

    @bikramdahal6019

    2 жыл бұрын

    kzread.info/dash/bejne/rICszLNpmt3VZ7w.html

  • @khimrajbist2984
    @khimrajbist29842 жыл бұрын

    सुप्रिम मल्ल बाबुले जस्ताे गित पनि सहज तरिकाले गाउन सक्नुहुन्छ सुप्रिम भनेका भबिस्यकाे सांगीतिक क्षेत्रमा एक हिराे हुन अागिमि दिनमा सांगीतिक क्षेत्रमा धेरै धेरै शुभकामना ।

  • @saedrawe6681

    @saedrawe6681

    2 жыл бұрын

    Very nice

  • @saedrawe6681

    @saedrawe6681

    2 жыл бұрын

    Very nice

  • @nandakumarchaudhary9154
    @nandakumarchaudhary91542 жыл бұрын

    मल्ल बाबू नेपालीहरुको मन्मस्तिस्कमा आकाशका तारा हुन ,आशाका किरण हुन उज्ज्वल भबिस्यको कामना छ बाबू।

  • @laxmidahal1091
    @laxmidahal10912 жыл бұрын

    प्याराे भाई कृष्ण कण्डेल तगाएत सबैजनालाई नमस्कार सा साना भाईबैनि अति नै राम्राे छ याेकला लाई मनैदेखि सन्मान गर्दछु हाम्राईआउदा दिनका कर्णधार र देशका गहना हुन सधै सफलै सफलता मिलाेस धेरै धेरै आशीर्वाद छ🙏👍️

  • @sangitasharma9689
    @sangitasharma96892 жыл бұрын

    सुप्रीमको दमदार दोहोरी सुन्न हाजिर भैइयो ।सफलता मिल्दै जाओस बाबु

  • @nirmalathapa5520
    @nirmalathapa55202 жыл бұрын

    सुप्रीम सबै खालको गीत गाउन सक्ने एउत अब्बल गायकी भएको बाल प्रतिभा हो।कृपया सबै मिलेर सुप्रीम बाबू लाई द भोइस किद्स मा बिजयी बनाऔ।।

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty2 жыл бұрын

    धेरै धेरै राम्रो भयो आशीर्वाद छ बालबालिका लाइ

  • @birendrabasnet3494
    @birendrabasnet34942 жыл бұрын

    बाबुको गीत सुन्दा छुट्टै आनन्द आउँछ बाबु अझै प्रगति गर्दै जानु प्रगतिको कामना

  • @dillikhatridillikhatri3057
    @dillikhatridillikhatri30572 жыл бұрын

    सुप्रिमबाट यो देशले ठुलो आशा राखेको छ ।

  • @rajeshnepal2484
    @rajeshnepal24842 жыл бұрын

    लौ सबै ईन्देर्नी तिम्लाई शुभकामना छ अनि सबै मिलेर भोईस नेपाल्मा यो shuprim भाइ लाई बिजय गराउनु पर्छ है साथी हो।

  • @binodlamichhane9417
    @binodlamichhane94172 жыл бұрын

    suprim भाई भाईरल होईनन अब को युग को हिरा हुन 😘😘❤️

  • @laxmibhatta644
    @laxmibhatta644 Жыл бұрын

    जय ईन्द्रेणी सबै बाल कलाकार हरुलाई शूभकामना अति मीठो छ।

  • @anjuale8268
    @anjuale82682 жыл бұрын

    आहा स- साना नानी बाबु को सारै राम्रो दोहोरी अझै आगादी हुँदै जानू अनि इन्द्रेणी को सम्पूर्ण tim लै मनै देखी धन्यवाद 🙏

  • @SujanBabuGurung
    @SujanBabuGurung2 жыл бұрын

    नमस्ते म सुजन बाबु। सम्पुर्न भगबान रुपी दर्सक हरुमा मेरो नमन अनी बैनी आयुसा र रबिनालाई मिठो सम्झना .अर्को दोहोरी को लागी एता जोडिनुस है❤️❤️

  • @bhawanis8000
    @bhawanis80002 жыл бұрын

    सुप्रीम मल्ल भाई लाई सुभ कामना अल टीम लाई धन्यवाद छ

  • @indrabahadurpokhrel5550
    @indrabahadurpokhrel55502 жыл бұрын

    धन्यवाद ईन्द्रेनी अनि पशपती शर्मा साथै जेरी मा।

Келесі