मुद्राको चमत्कारी लाभ

दर्शकवृन्द नमस्कार !
यस भिडियोमा हामीले योगका महत्वपूर्ण मुद्राहरूको जानकारी राखेका छौं ।
मुद्राको अभ्यास बाट फाइदा लिन कम्तिमा पनि हामीले १५ मिनेटको अभ्यास गर्न जरुरी छ ।
यहाँहरुले भिडियोमा बताइएका मुद्राहरूलाई एकएक गरी अभ्यास गर्न सक्नुहुनेछ ।
साथै कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला ।
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद !

Пікірлер: 1

  • @ajitakarkithapa1182
    @ajitakarkithapa1182Ай бұрын

    Wow

Келесі