एक आसन जसले दिन्छ रूपान्तरण। One Asanas which give you transformation

दर्शकवृन्द नमस्कार !🙏
यस भिडियोमा हामीले योगको अति नै उत्कृष्ट आसनलाई विस्तृत रुपमा सिकाएका छौं मात्र एउटा आसन गरेर शारीरिक मानसिक र आध्यात्मिक रुपमा हामीले आफूलाई जगाउन सक्दछौं यहाँहरुले पनि यो आसनलाई एकपटक अवश्य अभ्यास गर्नको लागि यहाँहरुलाई निवेदन गर्दछौँ ।
अभ्यास गरिसके पछाडि कस्तो अनुभूति गर्नुभयो कृपया हामीलाई जानकारी गराउनुहोला । कुनै सुझाव तथा सल्लाह भए हामीलाई कमेन्ट गर्नुहोला। साथै यो भिडियोलाई Like, Share र Subscribe गरी सिर्जनात्मक सुझाव र सल्लाहका साथ प्रोत्साहन पनि गर्नुहोला । फलस्वरुप हामी यस्तै स्वस्थकर जीवनशैली तथा जीवन परिवर्तनका नयाँ नयाँ भिडियो लिएर आइरहन सकौँ
अन्त्यमा यस भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद ! 🙏🙏
If you like the video plz subscribe to our channel
Feel free to leave comments.
Thank you for watching.
for contact: aanandamyogyatra@gmailcom

Пікірлер: 1

  • @ajitakarkithapa1182
    @ajitakarkithapa1182Ай бұрын

    Eow

Келесі