ओली आउट: कानुन नै कानुनले छेक्यो ! प्रचण्ड,रविले बनाए योजना : जबर्जस्ती गरे अदालत जाने तयारी !

#sanjeeb #headlinenepal #rabilamichhane #pmprachanda #kpoli #deuba
ओली आउट: कानुन नै कानुनले छेक्यो ! प्रचण्ड,रविले बनाए योजना : जबर्जस्ती गरे अदालत जाने तयारी !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZread: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 258

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपाउने कानुन पास गरौं बालेन लाई प्रधानमन्त्री बनौं रबि ज्यु लाई गृहमन्त्री बनौं 🙏🙏🙏

  • @Jpt-g9k

    @Jpt-g9k

    2 күн бұрын

    सहकारी ठग को गृह मन्त्री हूने के छ आधार २/२ पटक पद समाल्दै ग़र्दा एउटा राम्रो काम केहि गरेको छन कुनै file खोलेको छन गफ को file बाहेक

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    3 сағат бұрын

    Pahila maobadi le yo mudda uthakaiho amale r kangresh le nmaneka hun

  • @tejtamang8862
    @tejtamang88622 күн бұрын

    सही हो भ्रष्टाचारको नाईके केपि वलिलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिनु हुँदैन

  • @shahjasmine8624

    @shahjasmine8624

    2 күн бұрын

    Kp daka mantri vayo vane yo Desh ab k hunxa hola hosiyar prachandre daka thick ta koi xina sab daka ho Tara prachandre. Vanda kp ghatak ho des ko lagi

  • @tulalimbu2081

    @tulalimbu2081

    2 күн бұрын

    सहि कुरा अब kp लाई प्रम बनाउने होइन एमाले संग जोडिएका सबै फाइल खोलेर जेल कोच्ने तिर अगाडी बढ्नु पर्छ जुनसुकै सरकार बने पनि l

  • @krishnabk4597
    @krishnabk45972 күн бұрын

    मौका यहि हो रबि दाइ र प्रचण्ड को अब इतिहास बनाउनु पर्छ

  • @ramjigautamramjigautam1282

    @ramjigautamramjigautam1282

    2 күн бұрын

    सर नियम र कानुन लाई मान्ने हरुलाई कानुन काे धारा हरु ,नियम कानुन लाग्छ जसले कानुन लाई मान्दैन्न भने के काेकानुन हेर्छन र सर लाटाे देश काे गाडाे तन्देरि हाे ।

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    2 күн бұрын

    Terima tori Laure fail khol xu vani ki khilni dalal ho vokera matra hunxa

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu2 күн бұрын

    गृहमन्त्रीज्यू तपाईँले भ्रष्टाचारीहरूलाई एक एक नछोडिकन सबैलाई जेलभित्र कोचेर मात्र छाड्नुहोस्।

  • @gummagar6172

    @gummagar6172

    2 күн бұрын

    यो शहकारी ठग र हत्त्यारालाई कोच्नुपर्छ।

  • @lee_mlee2825
    @lee_mlee28252 күн бұрын

    पालै पालो कुर्सीमा बस्नु पल्केका काग्रेस र एमाले नै हो देशको धमिरा, यिनीहरुलाई बाहिस्कार गरौ ।

  • @Jamesmgar099
    @Jamesmgar0992 күн бұрын

    अगाडि बढ्नु प्रचण्ड जनता तपाईंको साथमा छन्

  • @roshanchhetri3339
    @roshanchhetri33392 күн бұрын

    खोई रबि सर भ्रष्ट हरु को फाईल खोल्न अझै समय छ। तपाईं ले मात्रै यी भ्रष्ट हरु लाई ठेगना लगाउन सक्ने क्षमता छ।छिटो भन्दा छिटो फाईल खोल्नु होस।धन्यवाद 🙏🇳🇵

  • @sumitragurung4674

    @sumitragurung4674

    2 күн бұрын

    Aba Ravi le kasari kholna sakchha file kholna aba Ravi ko power chaldaina bhai it’s too late

  • @buddhichuhan1795
    @buddhichuhan17952 күн бұрын

    मौका यही हो रबि सहर र पचणड को अब इतिहास बनाउनु पछे

  • @DigitalCreation1986
    @DigitalCreation19862 күн бұрын

    प्रधानमन्त्री र गृहमन्त्रीले आफूलाई चोख्याउन र अब पुनः जनताको साथ र समर्थन चाहिएको हो भने। समय यही हो सुरु गरौं भ्रष्टचारीलाई भटाभट जेल कोच्न सुरु गरौं, २५ वटै फाईल को अब ओम् स्वाहा गर्न लाई ढिलो नगरौं है।

  • @sjp421
    @sjp4212 күн бұрын

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @Lxxetri

    @Lxxetri

    2 күн бұрын

    को छन रे प्रचण्ड रबिको साथमा

  • @dawalama9063

    @dawalama9063

    2 күн бұрын

    ​@@Lxxetrimoh xu

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal10422 күн бұрын

    Good luck Rabi Dai

  • @Jamesmgar099
    @Jamesmgar0992 күн бұрын

    पत्रकार धेरै राम्रो कुरा गर्नु भयो धन्यवाद ❤

  • @lochanpandit2068
    @lochanpandit20682 күн бұрын

    धेरै गहिरो विश्लेषण चित्त बुझ्यो । धन्यवाद छ तपाईंलाई ।

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    कानुन दरो हुनुपर्यो केपि र सेरे प्रचन्डे को त बिश्वास गर्ने ठाँउ छैन ?

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk2 күн бұрын

    जय रबि 🔔

  • @bishnuadhikari3853

    @bishnuadhikari3853

    2 күн бұрын

    प्रचण्ड को बाउले बनाको देश होर? तिमी जस्तै जनता भर यो देश सकियो?

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    सहि कुरा हो यदि नेपाल को कानुन हेर्ने हो भने मिल्दै नमिल्ने एकता गरेको हो तर नेपाल हो के हुन्छ भन्नु सकिन्न 😀😀

  • @shantikokhojima6040
    @shantikokhojima60402 күн бұрын

    आरजु र, जिबि राई लाई जेल हालेर मात्रै राजीनामा दिनु होस् गृहमन्त्री ज्यु ☝️🇳🇵🙏

  • @bikramrai4011

    @bikramrai4011

    2 күн бұрын

    Jibi rai vanda frist rabi janxx jel

  • @diamondkrishna-ls7nw

    @diamondkrishna-ls7nw

    2 күн бұрын

    Good 👍

  • @DigitalCreation1986

    @DigitalCreation1986

    2 күн бұрын

    ​@@bikramrai4011आधार र प्रमाण के छ नी महोदय।

  • @meelonkumar7408

    @meelonkumar7408

    2 күн бұрын

    ​​@@bikramrai4011Rai maila le gaau xodyo ! Jetho Rai yesko dai Malaysia lukerwa basexa ! Twa Rai kanxa pani jaaaa desh xoderwa ! Ta jasto mins bigrerwa janmeko Nalayek Fuc desh ko lagi hanikarak xa

  • @purnarimal5820

    @purnarimal5820

    2 күн бұрын

    सही कुरा 🙏

  • @ramkumarshrestha3121
    @ramkumarshrestha31212 күн бұрын

    सहि समय यहि हो रवि जी ,ठोक्न थाल्नुस🤗

  • @purnarimal5820
    @purnarimal58202 күн бұрын

    अब अन्तिम लडाई हो सत्य र असत्य बिच अब जित र हारको कुरा मात्र हो।❤

  • @kumarnepali6839
    @kumarnepali68392 күн бұрын

    काग चलाख भए जनताको गु खान्छ भनेको यहि एमालेलाई अब एमाले पक्का गु खान्छ खान्छ।र जनताको गु जनताले खुवाउनु पर्छ किन भने जनतालाइ धेरै दुख दिएको छ आज सम्म र काङ्ग्रेस ले पनि।आफ्ना फाइल लुकाउन हो जनताको लाही केही गर्न सक्दैन।

  • @bishnubk3822
    @bishnubk38222 күн бұрын

    काङ्ग्रेस र एमालेलाई अब भ्रष्टाचारी रूपमा जेलमा एक महिना भन्दा पहिलै कोच्नुपर्छ इन दलालीहरुलाई

  • @YogendraBajgaiN
    @YogendraBajgaiN2 күн бұрын

    प्र,म,ज्यु झुक्किरपनि राजिनाम नदिनुहोस ८४ सम्म सत्ताचलाउनुहोस नभय राजालाई जिम्मा दिनुहोस❤

  • @pashanglama
    @pashanglama2 күн бұрын

    Jai Ravi and prachanda do something

  • @HukumKhadka-he7gv
    @HukumKhadka-he7gv2 күн бұрын

    Good luck Ravi sir

  • @gokulbk241
    @gokulbk2412 күн бұрын

    जय रबि सर ।।।। जय देश।।।।

  • @padmasunder2168
    @padmasunder21682 күн бұрын

    हामीले जेगर्दा पनि हुन्छ भन्ने सोच। देस र कानुन भन्दा हाम्रो पाटी ठुलोहो भन्ने कुन्ठा बोकेका केपी वोलि र सेरे लाई ठोक्ने समय अहिलेनै हो। ठोकनै पर्छ। NO RESIGNED.

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Very good job Rabi Sir ❤️❤️❤️👌👌👌👌👌👌

  • @birbaltamang6809
    @birbaltamang68092 күн бұрын

    भोलि नै केपि र आरजु लाई समातेर कोची हाल्नु पर्यो रबि प्रधानमन्त्री ले आदेश दि सक्यो रबि अनि सि आइ भि के समातेर बसेको छ

  • @jeewanpandey4632

    @jeewanpandey4632

    2 күн бұрын

    Alpamat ma pareko x aba kasaile terdaina

  • @Jamesmgar099
    @Jamesmgar0992 күн бұрын

    Prachanda is one of the best PM ✊🎉🎉🎉❤❤

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u2 күн бұрын

    Good luck Rabi ji good luck prachanda ji❤❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang2862 күн бұрын

    good luck रबि दाई🔔🔔🔔🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Very good job Prachand Sir ❤️❤️❤️❤️👌👌👌👌👌

  • @Vitti226
    @Vitti2262 күн бұрын

    😮rabii❤❤❤

  • @nirmaladhakal4690
    @nirmaladhakal46902 күн бұрын

    Hajurlae bislesn gareko kura 100% ma 100% thikxa

  • @saren9133
    @saren91332 күн бұрын

    यहि हो मौका चौका गिरिबन्धु फाईल , भुटानी सरनाथी फाईल खोलेर जेल हलिहालौ श्रीलङ्क जास्तै गर्नुपर्छ। खातेहारु नेपाली जनता बुध्धु , लातो समझेका छन। डाँका

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e2 күн бұрын

    जसरि अाज भष्ठचारि, काङ्ग्रेसी ,एमालेले बचाउमा सरकार ढाल्ने र नया बनाउने याेजना गर्नेछन् यति सजिलो प्रचण्ड सरकारले छाडनु हुन्न अदालत जानू पछ बरु फेरि चुनावी गराउनु पछ ।

  • @rishikoirala430
    @rishikoirala4302 күн бұрын

    सही विश्लेषण

  • @anantarana4723
    @anantarana47232 күн бұрын

    Good luck rabi sir janta ko maan jitne kam gardai janu hola janta hjr ko sath ma xa

  • @deepalona9693
    @deepalona96932 күн бұрын

    Right चिरफार संम्बिधान अनुसार सत्य आयो सलाम true never ends...

  • @isharaale248
    @isharaale2482 күн бұрын

    Good luck rabi

  • @mukeshraut7512
    @mukeshraut75122 күн бұрын

    मिडिया साथीहरू मलाई लाग्छ यो ३ जना बुर हो। देशलाई पालोपालो प्रधानमन्त्री बन्ने हो विचार बनाएछ यिनीहरू २०८४ मा घन्टी छापलाई🔔🔔🔔🔔👍👍👍👍🙏 जिताउनु पर्छ फूल बोहम्मदको साथ साथ

  • @gangarai3501
    @gangarai35012 күн бұрын

    त्यो केपी पापीको मृगौलाले काम गर्न छोड्यो । त्यसलाई कालले बोलाईरहेको छ ।

  • @thakurbista1121
    @thakurbista11212 күн бұрын

    Jaya parcanda sirkhar

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Good journalist Sanjeb Sir God bless you Sir 🙏🏻 👏 🙌 👍 😊

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw2 күн бұрын

    Good pm, good Ravi jee❤❤

  • @-Rr1990
    @-Rr19902 күн бұрын

    गृहमन्त्री र प्रधानमन्त्रीले अब तेरो मेरो नभनि सबै फाइल खोलेर जनतासामु देशका भ्रष्ट र विदेशी दलालहरुको मुखुटो खोलीदिनुपर्छ।

  • @editor8617

    @editor8617

    2 күн бұрын

    File kholdaina khole ta ramrai huntheu ni

  • @markargole3866
    @markargole38662 күн бұрын

    माैका यही हो रबि ज्यु गिरीबन्धु र भुटानी सर्नाथिहरूलाई जेलकोचे 84 को चुनाब मा रास्वपा बहुमत मा 100% आउछ खुट्टा कमाय पताएर जान्छ।

  • @Dharmarajdevkota-xo7ww
    @Dharmarajdevkota-xo7ww2 күн бұрын

    सबजनालाई एमाले कांग्रेस सब जेलमा

  • @user-yi5ot1tn7l
    @user-yi5ot1tn7l2 күн бұрын

    Kp out go ahead prchanda ❤

  • @ramsubedi5230
    @ramsubedi52302 күн бұрын

    स्वतन्त्र पार्ति पनि फस्यो

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt2 күн бұрын

    संदीप जीको सत्य तथ्य वीडियोको लागी धन्यवाद! प्रचण्डको निर्णय सही हो..!

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc2 күн бұрын

    Yo Ek mahinna Maa... Kp bandhu Ra Aarju Bhutaanii Laiii Ek chotii Jail Maa kochnussss Ab Chaiiiiiiiiii....

  • @baldevbhatta022
    @baldevbhatta0222 күн бұрын

    रातो रात तह लगाएको राजा रातो रात ल्याउनु नै बुद्धि मानी हुने छ

  • @FUNGSHA26
    @FUNGSHA262 күн бұрын

    Good luck Ravi sir 🤞🤞🤞🤞 thula thula maxa vaniyeka harulai vata vat Jel ko Hawa khuwaunu hola Ani matra sarkar xodnu hola❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @krishnabhujel6056
    @krishnabhujel60562 күн бұрын

    भ्रष्टाचारीहरूलाई जेल नकोचिकिन राजिनामा नदिनु है। गृहमन्त्रीज्यू रविलामे छ🎉🎉🎉🎉

  • @sureshlawati7647
    @sureshlawati76472 күн бұрын

    ए पत्रुकार जि सेर बहादुर ले मलाइ चाहिन्दैन भने पछि किन धारा ३ मा जाने?

  • @user-fe6rz5my5h
    @user-fe6rz5my5h2 күн бұрын

    Timro rabi khoe

  • @sankarkhadka4371
    @sankarkhadka43712 күн бұрын

    बिल्कुल। सही। र सत्य

  • @sureshlawati7647
    @sureshlawati76472 күн бұрын

    पत्रुकार जि दुर्गा प्रसाईं को पैसा खएको छ भन्ने लाग्छ।

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Very good news 👍 Sanjib Sir ❤️❤️❤️👌👌👌👌

  • @dipunagarkoti5610
    @dipunagarkoti56102 күн бұрын

    जुन २५ वटा भ्रष्टाचारीको फाइल खोल्ने भनेको थियो त्यो आजै वाट सुरु गर्रौ ति भ्रष्टाचारी अनि मानव तस्करी हरुले के गर्दा रहेछन् जनताले राम्ररी बुझोस् कि यो एक्कसी सरकार परिवर्तन गर्नुको कारण के हो भनेरे ।

  • @kattappa2192
    @kattappa21922 күн бұрын

    Ekdam ramro bislasad🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepaliexarmy3625
    @nepaliexarmy36252 күн бұрын

    भाइ सन्तोश भाइ रवि जस्ता फटाहाको पछि नलाग है

  • @gomalekali
    @gomalekali2 күн бұрын

    Only reliable source of news.

  • @gurungjamansing7322
    @gurungjamansing73222 күн бұрын

    नेपाल गतिछादा नेताहरुले जे गरे पनि हुन्छ

  • @LooLaLa123
    @LooLaLa1232 күн бұрын

    हामी नयाँ हौ राजनैतिक नैतिकता के हो हामी देखाउछौ भन्ने तर सरकारले बैधानिकता गुमाइ सकेपछी पनि हामी सरकार नै रहन्छौ भनेर कस्तो नैतिकता देखाउन खोजेका हुन,यस्तो हास्यास्पद आफै जोकर हुने कुरा नगरौ न यार यतिका कुरा बुझेका पत्रकारले,२ वा २ भन्दा बढी दलले धारा २ अन्तर्गत बनाएको सरकारले बिश्वास मत नपाएको अवस्थामा धारा ३ मा जाने हो तर प्रचण्डको सरकारले बिश्वास मत पाएर फेरि बिश्वास मत प्राप्त गर्न नसक्ने अवस्था हो त्यसैले फेरि २ अन्तर्गत नै सरकार गठन हुन सक्ने अवस्था छ साथै ससदमा विकल्प रहेसम्म संसद विघटन हुदैन भनेर सर्बोच्च अदालतले गरेको फैसला बिर्सेको होकि क्या हो

  • @dipakkumarray5214
    @dipakkumarray52142 күн бұрын

    Good Evening news ☺️ 😊

  • @ganeshbogati2170
    @ganeshbogati21702 күн бұрын

    Oli must out.

  • @shakarPaudel
    @shakarPaudel2 күн бұрын

    Tarkapurna bahas kanuni kura prasta xa sabailea bujhun herun sunun

  • @suresh420kunwar2
    @suresh420kunwar22 күн бұрын

    Prachanda sir rabi ji milera desko lagi kam garnus

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m2 күн бұрын

    Good 👍 job sir ❤❤❤❤❤

  • @user-iu9xh9sj1x
    @user-iu9xh9sj1x2 күн бұрын

    Jay ghanti

  • @sitashrestha5841
    @sitashrestha58412 күн бұрын

    होइन हाे हाम्रो देशमा नाथुरामगाेडसे किन जन्म दैन हाेला

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6sКүн бұрын

    अब सेरे पर्धान मन्ति बने पछि ढुक्क हुन्छ त्यो बोलेको कसैले बुझ्दैन रोईलो खतम

  • @rajkumarb.k3051
    @rajkumarb.k30512 күн бұрын

    Aaraju lai pakrera raji nama dinu parchha

  • @NimaLamatmg-bd4ei

    @NimaLamatmg-bd4ei

    2 күн бұрын

    राजीनामा हैन जेल मा हाल्नु चाहिँ पर्छ ।

  • @bhanubaral4560
    @bhanubaral45602 күн бұрын

    प्रचण्ड ले के बिश्वास को मत जित्लान ?

  • @toyalamsal3819
    @toyalamsal38192 күн бұрын

    Sanjib ji yesto Galat kura k aadharma bolnu VA xa ?

  • @ShresthaMahendra
    @ShresthaMahendra2 күн бұрын

    झिगा को सराप्ले डिगा मोर्दैन भन्ने कुरा थाहा छ होला

  • @mohonmohon1057
    @mohonmohon10572 күн бұрын

    अब सन्जिब जिउ।।।महानगर पालिका।।।उपमहानगर पालिका नगर पालिका र गाउँ पालिका मिलेसी।।यो गु खाएर रहेको नेता कार्य्ककर्ता।।।हरु।।।मुर्दाबाद।।।

  • @pitarajghimire783
    @pitarajghimire7832 күн бұрын

    प्रचण्ड र रबिले पाटिकाे नभनि गाेलमाेटलमा भ्रस्टचारका फायल यकमहिना भित्र सबै खाेलौ।

  • @pramodpal9153
    @pramodpal91532 күн бұрын

    Jai rabi dai 🇳🇵🇳🇵🇳🇵

  • @ranabhathum7331
    @ranabhathum73312 күн бұрын

    Jay ghanti 84 ko lagi rabi jindabad

  • @prakashrai1191
    @prakashrai11912 күн бұрын

    बिश्वास छैन

  • @kedaradhikari8771
    @kedaradhikari87712 күн бұрын

    Rabi sir jindabad

  • @premshrestha8897
    @premshrestha88972 күн бұрын

    thikka paryo oli lai

  • @dharmsinghsaud5897
    @dharmsinghsaud58972 күн бұрын

    यस्ता कुरा न गरौं के पि काे साँताे जाला।

  • @chandragautam6708
    @chandragautam67082 күн бұрын

    रबि लामिछाने धेरै बाेलेरै सकिने ब्यक्ति रछ।

  • @rupthapa4074
    @rupthapa40742 күн бұрын

    Sahi ho sahi!

  • @manmayarai7069
    @manmayarai70692 күн бұрын

    सहि हो काङेष र एमाले ले उनरुको मान्छे पराउप्रछ भने र नै हो

  • @nareshbhandari1428
    @nareshbhandari14282 күн бұрын

    टुक्के काका गयो अब भैंसी हान्नेमा थैट 😢😢

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr2 күн бұрын

    भ्रष्टाचारी केपी झापाली प्रधानमन्त्री भएपनि सेरे भ्रष्टाचारी भएपनि प्रचण्डे भ्रष्टाचारी प्रधानमन्त्री भएपनि जनता मुखदर्सक हामिलाइ बाल मतलब सबै भ्रष्टाचारी ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz2 күн бұрын

    Good luck rabai sir jay ganti

  • @santanauvagnauvag5536
    @santanauvagnauvag55362 күн бұрын

    Raji nama dinu hunna

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k2 күн бұрын

    भुटानि कानडा र गृहिबनधुले सता समिकरन उहाँ उहा

  • @DinilShrestha
    @DinilShrestha2 күн бұрын

    Patrakarita yesto hunuparcha..😊

  • @babug5732
    @babug57322 күн бұрын

    दिनु हुदैन राजीनाम बरू यो ३० दीन मा सकदो काराबायी गरनु परछ

  • @Ridam963
    @Ridam9632 күн бұрын

    Oli ko tanasahi ,haikam Badi, ko anta hunu parx.kp lai bahiskat garnu parx

  • @samsherkhadka8035
    @samsherkhadka80352 күн бұрын

    Good luck rabi dai

  • @lalkumarshrestha6857
    @lalkumarshrestha68572 күн бұрын

    एमाले नेता केपि ओलि चिप्लिने भयो।

  • @kalakbhandari3073
    @kalakbhandari30732 күн бұрын

    तपाईहरुका ती धााहरु यमालेसित मिलेर प्रचण्ड प्र म हुदा, त्यो ढलेर काङ्ग्रेससितको लसपसमा फेरि प्रचण्डैे प्र म हुदाका बखत थिए कि थिएनन् ? साथै सम्विधानत: के नै भैराछ यत्ति त अबलोकन गर्नुस् न ! सत्ता समिकरण र सरकार गठन त उनिहरुकै तजबिजमा हुने हैन र के का संविधान २०७२ पल्टाएर व्याख्या गरेर समय बरवाद !!

Келесі