‘भुटानी शरणार्थी र गिरिबन्धु काण्डबाट चोखिन कांग्रेस-एमालेको सहकार्य हो ?’ | Kantipur Samachar

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि-इस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस-एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिनुभएको छ ।
विस्तृत : kantipurtv.com/politics/2024/...
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 66

  • @manishagiri7870
    @manishagiri78707 күн бұрын

    यो खेल गिरिबन्धु र भुटानी सन्नार्थी जोगाउन हो hundred persent यो भन्दा अरु के हुन सक्छ नेपाली जनताले बुझिसकेका छन् सावधान भ्रष्टाचारी नेताहरू हो।😮

  • @hirasinghkunwar9732
    @hirasinghkunwar97327 күн бұрын

    सत्य यहि हो पित्री बुढा

  • @chakrachand1410
    @chakrachand14107 күн бұрын

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ

  • @surajadhikari2640
    @surajadhikari26407 күн бұрын

    यत्रा श्याल हरु मध्य कोहि छ जिउदो ? गिरिबन्धु र भुटानी को फाइल नखोले सम्म सम्सद चल्दैन भनेर एक्लै उभिएर भएपनी सम्सद अबरुद्ध गरोस ! फाइल नखोले सम्म सम्सद चल्नै नदियोस ! बन्द ! हडताल । एक्लै ।।लौ जा ।।।

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7y7 күн бұрын

    कुरा सहि हो

  • @narayankhadka4790
    @narayankhadka47907 күн бұрын

    बिकास,,,उन्नति तेस्तै सके भ्यायेको गर्ने हो तर यो बूढो बा लाई चै जिताइ रहनु पर्छ नेपाली जनता ले ,,,सत्य,,,साचो,,,बिना कुनै लोभ ,,,बोल्नुहुन्छ उहा,,,,

  • @Nepaliviper
    @Nepaliviper7 күн бұрын

    जिन्दगी भरी पार्टी अध्यक्ष भाको छ हुदा हुदा बुडिलाइ समेत संसद बनाको छ। कुरा गर्छ सुशासनको 😂😂 लाज मान थोते! नाति पुस्ताले काम गरेको हेर्दा जलन भाको छ पिन्न खाने थोतेलाइ

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd7 күн бұрын

    Sahi ho, bachna ko lagi ho

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y7 күн бұрын

    यी हाम्रा बाजेलाई एकपटक प्रधानमन्त्री बनाइदिन म ३ करोड नेपाली दाजुभाइ दिदीबहिनी मा अपील गर्दछु 🙏🙏

  • @Kasa690
    @Kasa6907 күн бұрын

    My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ?? Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन । my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎 Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए । 🤣😊😊

  • @shyambalami9356
    @shyambalami93566 күн бұрын

    सहि बुढा

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he7 күн бұрын

    यस्को कुरा माकुरा ।

  • @KhesmanTamang
    @KhesmanTamang7 күн бұрын

    सत्य कुरा गर्नु भयो केसि बाजे लाई सलाम छ 🙏🙏🙏❤️❤️♥️♥️

  • @prakashwagle9330
    @prakashwagle93307 күн бұрын

    Very good chitra bahadur kc ba.

  • @bhimprashad2053
    @bhimprashad205314 сағат бұрын

    मलाई मन नपर्ने बुडाको अहिले भनेको कुरा चाई सहि लाग्यो है😆😆

  • @JagadishNeupane-bb1lc
    @JagadishNeupane-bb1lc7 күн бұрын

    100% सही

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg7 күн бұрын

    Asti yo sarkar ko yeti dherai birodh gareu aba mili mili khanxan

  • @bhimchhalise1326
    @bhimchhalise13265 күн бұрын

    गणतन्त्र उपलब्धि हो भन्न किन छुटाएको होला

  • @shreelalthapa8718
    @shreelalthapa87187 күн бұрын

    यि बुढाले कुरा सत्य गर्नुभयो

  • @user-gb8sv5dm5x
    @user-gb8sv5dm5x7 күн бұрын

    Kura bujnu vyaxa thank you

  • @DhanMagar-j4e
    @DhanMagar-j4e7 күн бұрын

    पैले काले काले मिलेर खाँउ भाले गरेकै होला पित्री बुडा अहिले पानी माथिको वोबानो बन्न khojchhau

  • @user-jp6eq5yd3n
    @user-jp6eq5yd3n7 күн бұрын

    Sahi ho3

  • @user-jp6eq5yd3n
    @user-jp6eq5yd3n7 күн бұрын

    Sahi ho

  • @user-jp6eq5yd3n
    @user-jp6eq5yd3n7 күн бұрын

    Sahi how

  • @Onairwithmanoj
    @Onairwithmanoj7 күн бұрын

    Facts.

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b7 күн бұрын

    पहिलात गिरीबन्धुले बिचार नमिल्नेसित गठबन्धन गरेको भन्थ्यो अहीलेत आफैंले गठबन्धन गरेछ भ्रष्टचारबाट जोगनहोला हैनकेपिबा

  • @krishnapaneru5066
    @krishnapaneru50667 күн бұрын

    नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो सबै जनता सचेत हौ

  • @harimalla7483

    @harimalla7483

    7 күн бұрын

    सुनतस्कर अनि लडाकुशिबिर वाला को बिचली भयको छ

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g7 күн бұрын

    यी बुढा त मान्छे ठिक ठिकै हुन तर बिचमा बाटो बिराएकाले यिनलाई पत्याउन छाडेको हो।

  • @ramkaransah254
    @ramkaransah2547 күн бұрын

    Very nice speech ofold Sansad GB Rai khoi Rabi? How much time ? Bhasan less, work more like Balen Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election. Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them. Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @deepakghimirede2677
    @deepakghimirede26777 күн бұрын

    थाह रछत,,, रबिको चै संसद मा जहिले बिरोध किन नि,,, जापान किर्ते काण्ड आउछ भनेर???

  • @devirampanday5910
    @devirampanday59107 күн бұрын

    किर्ते नागरिकता

  • @damodarpandey3144
    @damodarpandey31447 күн бұрын

    तिमी बुडा काँग्रेस एमाले माओवादी सँग पालै पालो सरकारमा गएर सति गैसक्यो त्यसैले थोत्रा गाला नबजाम अब🤔🙄🙄🤔

  • @alishabhusal5098

    @alishabhusal5098

    7 күн бұрын

    Kp Bako palama ho tar kp ba ko palama sahakari yen janamukhi Bannau Bhanda kp ba manchhele Rokeka hoinan

  • @alishabhusal5098

    @alishabhusal5098

    7 күн бұрын

    Timilai ta kehi thaha Rahenachha kaji

  • @krishnaranabhat1576
    @krishnaranabhat15767 күн бұрын

    aja sahi kura garnu vayo😅

  • @krishnaranabhat1576
    @krishnaranabhat15767 күн бұрын

    sab dal le ravi lai satha dinu par6

  • @Subedi2848.
    @Subedi2848.7 күн бұрын

    उखाने देशकाे घाडाे हाे।

  • @anjanchhetri7831
    @anjanchhetri78315 күн бұрын

    पित्री बुढाको कुरो कसले सुन्नी

  • @dipakthapa2736
    @dipakthapa27367 күн бұрын

    काले काले मिलेर खाऊ भाले।

  • @suryamahat4016
    @suryamahat40167 күн бұрын

    Budha ba kura ta sahi garxau tara sudhaar garne kasle ho sadan ma nabhaya sadakma niskinus haami xau ta

  • @kajikarki4137
    @kajikarki41377 күн бұрын

    Yo vhanda fatah budo biswa ma xaina paisa ma bikne budo

  • @user-qg1pd9qd7l
    @user-qg1pd9qd7l7 күн бұрын

    100 हसि हो बा

  • @ptmwpmr
    @ptmwpmr7 күн бұрын

    अहीले आएर सातु खाएर यीनी बुढाले चुरो कुरो गरे का

  • @rajendrashrestha5573
    @rajendrashrestha55737 күн бұрын

    दहि च्यरे बुढो, यता न उता ।

  • @sudangautam1582
    @sudangautam15827 күн бұрын

    Kura sahee ho.

  • @ChandramanKulung
    @ChandramanKulung6 күн бұрын

    हैन यो बाग्लुङ तिर अरु युवा नेता छैन

  • @dillirajkhanal8668
    @dillirajkhanal86687 күн бұрын

    DIRTY POLITICAL PARTY

  • @purnathapa6507
    @purnathapa65077 күн бұрын

    K c ++

  • @nabinmagar2004
    @nabinmagar20047 күн бұрын

    Bolnu bhanda chup lagera basnu uchit hola

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm7 күн бұрын

    Kura. Atinay ho

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y7 күн бұрын

    साष्टाङ प्रणाम बाजे 🍌

  • @BijayLimbu-gs4qv
    @BijayLimbu-gs4qv7 күн бұрын

    Buda le ahile kura sahi garyo hai

  • @HomgurungTamu
    @HomgurungTamu7 күн бұрын

    Timi pani chor nai honi

  • @ishworgrg9341
    @ishworgrg93417 күн бұрын

    Rabiko khub birod gartheu ni buda,,,tme mora ab

  • @devendrasiwakoti4251
    @devendrasiwakoti42517 күн бұрын

    Yo budoko boli veriyo ta

  • @jhabilalgaire5775
    @jhabilalgaire57757 күн бұрын

    Budale sahai Kura gate hai

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz7 күн бұрын

    Lauro tekinjel rajnitika garopachi desha uvolagcha.

  • @user-ft8qg9mq4b
    @user-ft8qg9mq4b7 күн бұрын

    बेदाति बुढो

  • @bhojrajgiri4092
    @bhojrajgiri40927 күн бұрын

    हैन चित्रु तिम्रो छोराको नागरिता र पासपोर्ट छानबिन गर्न रे

Келесі