No video

Kantipur Samachar | कान्तिपुर समाचार, ३० असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ३० असार २०८१
आजका मुख्य समाचार,
* एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त / शपथसँगै भोलि नै सरकार विस्तारको तयारी / टुंगियो कांग्रेस र एमालेले लिने मन्त्रालयको भागबन्डा ।
* त्रिशूलीमा बेपत्ताको अवस्था पत्ता लगाइदिन आफन्तको विलौना / ६५ मध्ये तेस्रो दिनसम्म ५ जनाको शव फेला / तीव्र बहाव र धमिलो पानीका कारण खोजीमा समस्या ।
* नीतिगत अस्थिरताका कारण नेपाललाई ६ वर्षभित्र दिगो विकासको लक्ष्य भेट्टाउन कठिन / कमजोर आर्थिक सूचकसहितको समीक्षा प्रतिवेदन भोलि राष्ट्रसंघमा पेस गरिँदै ।
* चुनावीसभामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न / एफबीआईद्वारा अनुसन्धान सुरु ।
* युरो कपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै / कोपा अमेरिकाको फाइनलमा भोलि बिहान कोलम्बियाले अर्जेन्टिनाको सामना गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
37:46- जनताको आवाज
42:40 - जनमत
39:23 - अर्थ र विकास
47:19 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 18

  • @raibalbahadur582
    @raibalbahadur582Ай бұрын

    नेपाल मा जो आए पनि देशको हालत तेहि नै हो पालो फेर्ने अनि आफ्नो परिवार लाई सम्पन्न बन्नु मात्र हो

  • @user-lm6ei1nt4p
    @user-lm6ei1nt4pАй бұрын

    Prachand good

  • @kamalarai1834
    @kamalarai1834Ай бұрын

    सुरक्षा हुनुपर्छ संसारभरि शान्ति सुरक्षा भएको चाहन्छु शान्ति सुरक्षा शाखा सुन्दर भएको चाहन्छु❤❤❤❤❤❤❤❤❤

  • @entertainmentmemes9880
    @entertainmentmemes9880Ай бұрын

    Politics hamro jindagi ko pakheta ho tesaile abo chae sarkar esthir hunu paryo🙏 congratulations to our new prime minister kp Sharma oli 🎉🎉🎉

  • @yambahadur8334
    @yambahadur8334Ай бұрын

    Sambidhan samsodhan garna tw Garai xa tar anibare sambidhan kanun lai pardasi tarikale karenoin garnu parxa sudharnu parne thau ma sudharera janu parxa miler

  • @kamalarai1834
    @kamalarai1834Ай бұрын

    धन्यवाद बधाई छ शुभकामना।❤❤❤❤❤❤❤❤

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4cАй бұрын

    बधाई छ 🎉🎉🎉🎉मिर्तुयु भयाे सबेैकाे याेदुख्द घटना अब बडि चाडेै भेटिऐ हुने थियाे😢😢😢😢

  • @entertainmentmemes9880
    @entertainmentmemes9880Ай бұрын

    All are correct reason A.B.C

  • @user-lm6ei1nt4p
    @user-lm6ei1nt4pАй бұрын

    KP oli no good

  • @ishworgt8606
    @ishworgt8606Ай бұрын

    देस फेर्न तेस्तै भयो केर अब नेता फेर्दै बसे भयो नेतालाइ दोस दिने हैन हामी जनता नै भेणा हौ

  • @amarkarki3824
    @amarkarki3824Ай бұрын

    ❤❤🎉❤❤

  • @kishanban4037
    @kishanban4037Ай бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉🎉

  • @mrgyan7701
    @mrgyan7701Ай бұрын

    Rip all kantipur

  • @reshambahandari5085
    @reshambahandari5085Ай бұрын

    Ripkp

  • @birkhabasyal2245
    @birkhabasyal2245Ай бұрын

    Tar khass yo katipur le pani satya samachar lekhadain yrr 2 parti milnuko khass karan ta vandai vandain ta varastchar gareka haru joginlai yak vakahun vanne sabai thaha x ta

  • @gopal932
    @gopal932Ай бұрын

    👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @adhikaribabu9214
    @adhikaribabu9214Ай бұрын

    Night love oli biddhya davi

Келесі