गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने || Madhav Sapkota ||

गिरिबन्धुको धब्बा र बेचन पक्राऊको बेचैनीवालाले नैतिकता सिकाउने || Madhav Sapkota ||
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 13

  • @keeritijoshi3179
    @keeritijoshi31797 күн бұрын

    माधव सापकोटाको गर्जनले कौरेस/एमालेको सात्तो गयो।

  • @pramodchalaune3579
    @pramodchalaune35797 күн бұрын

    माउवादी संविधानमा आफ्नो भाइ नातिनी लाई पद बनाउनु त भनेको छैन नी

  • @shantapokharel66
    @shantapokharel667 күн бұрын

    बेचन झाले बेचन गरायो र पो यस्तो कदम चालेको हो।।

  • @narendra3055
    @narendra30557 күн бұрын

    ए सापकोटा दाजै, माओवादीले सरकारको नेतृत्व गर्ने हैसियत पाएकै छैन, थिएन,।भाग्यमानी रैछ १८/२० महिना भएनी सरकारको नेतृत्व गर्ने अवसर मिल्यो, तर काम सिन्को भाचेन। अब धेरै प्यार प्यार नगरी राजिनामा देउ, प्रतिपक्षमा बस। यहि हो माओवादीले पाएको मत।

  • @yuvrajaryal2315
    @yuvrajaryal23156 күн бұрын

    भ्रष्टाचार,कमिसनखोर,दलाली र राष्ट्रघातका नाईके खड्ग ओली र शेरबहादुर देउवा फेरी मिल्दैछन् यिनिहरुले अर्को षड्यन्त्र बुन्दैछन् देश बेच्ने महाकाली जस्तै,त्यसैले यी दुईलाई मिल्न आमजनता र पार्टी भित्रका देशभक्त कार्यकर्ताले पनि दिनुहुँदैन।

  • @khimb95
    @khimb957 күн бұрын

    २०६४ पछि नेपाली काङ्ग्रेस र एमालेलाइ फुनु फुनु नचाएर राखेको माओवादी ले अहिले एमाले र काङ्ग्रेस मिल्दा पानी नभएको माछा जस्तो भएको छ यो गठबन्धन २०६८ पछि नै हुनुपर्ने थियो त्यसो भएको भए आज सम्म यस्तो अस्थिरता आउने थिएन देश अगाडि बढ्नु को सट्टा १० बर्ष पछाडि धकेलिएको छ अब चै केही होला भन्ने आशा छ 🙏🙏

  • @hangsanglimbo297
    @hangsanglimbo2977 күн бұрын

    Good

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd7 күн бұрын

    Madhav sahi ho, file khulda daraye.

  • @kajiimotovlog8692
    @kajiimotovlog86927 күн бұрын

    Jhole 32 seat lai pm dinu parne vanerà kaha lekheko xah vai 😅

  • @bishnuthapamagar4396
    @bishnuthapamagar43967 күн бұрын

    यसलाई जनयुद्द जघन्य अपराध भनिदियाे भने के उत्तर दिने हाेला?? गिरिबन्धु नितिगत निर्णय गर्न खाेजेकाे थियाे। कानुनतह गलत देखेर सर्वाेच्चले पास हुन दिएन। फेल भयाे। कार्यन्वयन भएन। अनि कार्यन्वयन नभएकाे चिजलाई अपराधीकरण गर्न खाेज्नु। सत्ता छाेड्नुपर्दाकाे पीडा पाेखिएकाे देखियाे।

  • @kirankc8599
    @kirankc85997 күн бұрын

    🎉 0:26 0:31 🎉

  • @ANILREGMIfreakanil
    @ANILREGMIfreakanil6 күн бұрын

    Freddie Mercury दाइ, तपाईंहरुले सरकार यति समय चलाउन पाउनुभयो त्यो नै ठुलो कुरो हो, तपाईंहरुमा नैतिकता छ र ?? "उथलपुथल" जस्ता शब्दले नैतिकता देखाउंछ? अनि तपाइंको मुखबाट लोकतन्त्र भन्ने शब्द पनि सोभनीय छैन है ... नैतिकता हुनेले कांग्रेसलाइ ५ वर्ष सरकार चलाउनुस हामि लोकतन्त्रले दिएको गणित अनुसारको मन्त्री लिएर साथ दिन्छु भन्न सक्नुपर्दैन होइन र?

Келесі