के निजगढमा साँच्चिकै २५ लाख रुख काटिँदै छ ? | AP CENTER | NIJGADH INTERNATIONAL AIRPORT | AP1HD

Ойын-сауық

Presenter: Tikaram Yatri
Guest: यज्ञ प्रसाद गौतम - पूर्व पर्यटन सचिव
राजन पोखरेल - महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding
to the websites is allowed)
KZread: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#apcenter #FastTrack #NijgadhAirport #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 104

  • @tarapgaire6402
    @tarapgaire64024 жыл бұрын

    निजगढ एरपेट बनाउनु पदछ धेरै राम्रो कुरो हो दुबै सर हरू को धन्यवाद छ

  • @gajendramagar1339
    @gajendramagar13394 жыл бұрын

    रुख जति काटिन्छ त्यसको डबल रुख खाली ठाउँमा रोप्दा हुन्छ त बिकास पनि चाहिने अनि केही क्षती पनि नहुने कसरी हुन्छ

  • @mr.ashokfromjapan8282
    @mr.ashokfromjapan82824 жыл бұрын

    धेरै बहस भयो। अब ढिला नगरी सुरु गर्नु पर्यो।

  • @krishnasaud668
    @krishnasaud6684 жыл бұрын

    We have 46 %forest in Nepal. We need development in Nepal. That Airport should be construction

  • @rdn570

    @rdn570

    4 жыл бұрын

    Manxe haro le national park ko tw rukh haro chordaina logging ko lagi 46% forest tw dherai nai kam ho hamro sano desh n3epal ko lagi

  • @aryankarki7900
    @aryankarki79004 жыл бұрын

    अन्तराष्ट्रीय एयरपोर्ट निजगढमानै बन्नु पर्छ ।

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai43004 жыл бұрын

    धारण हरु सवै राम्रो लाग्यो ।एअरपोर्ट निजगण मै वनाईनु पर्छ।

  • @gopalgautam5480
    @gopalgautam54804 жыл бұрын

    खोला बगर , डाॅंडाकाडा खाली छन त्यहाॅं एग्रो फरेष्टको बिकास गरी बन जंगल बढाउन सकिन्छ , उत्पादन बढाई निर्यात गर्न सकिन्छ , बैदेसिक पलायन घटाउन सकिन्छ तर पनि एकोहोरो वातावरण क्षति ,रुख कटाइको नाममा देश बिकासमा किन अबरोध गरिदैछ? लौन सबै जनता सजक बनौं।

  • @tarapgaire6402
    @tarapgaire64024 жыл бұрын

    धेरै राम्रो कुरो गरनु भयो सर ले देशमा बिकास हुने छ

  • @autumnsdiary1991
    @autumnsdiary19914 жыл бұрын

    बिदेशीलाई विकास गर्न केही मापदण्ड नचाहिने ... नेपाललाई चाहिँ किन अनेक लफडा???? नेपालको विकासमा विदेशी हस्तक्षेप किन???

  • @sailagalden6159
    @sailagalden61594 жыл бұрын

    जसरी हुन्छ निजगढ विमानस्थल बन्नुपर्छ ।

  • @mohanguali9562
    @mohanguali95624 жыл бұрын

    टीका राम जि आज बाताबरण बिद लाई पनि आज बोलाउनु पर्ने हो

  • @pravakartimalsina
    @pravakartimalsina4 жыл бұрын

    कुनै पनि हालतमा यो एयरपोर्ट बन्न पर्छ ।

  • @sheshkantrimal5441
    @sheshkantrimal54414 жыл бұрын

    बिरालो धेरै भयोभने मुसा मार्दैन भन्थे बुढापाकाले हो जस्तो लाग्यो, काम एक पैसाको छैन खाली गफ गरेर समय बर्बाद पार्नेमात्र काम हो जस्तो लाग्छ मलाइ

  • @tarapgaire6402
    @tarapgaire64024 жыл бұрын

    धेरै राम्रो काम हो छिटै बनाउनु पदछ किन कि कुनै ले रोकदैन हवाई माग र किन बुझेको छैन सरकारले किन ??

  • @hombahadur2369
    @hombahadur23694 жыл бұрын

    म कथमान्दौ मा उतर्न नसकेर ट्राफिक जाम भयेर लकनौ उतर्न पर्यो तेसैले निजगढ जसरी नै बनाउनु पर्यो

  • @rabindrapariyar927
    @rabindrapariyar9274 жыл бұрын

    टिकाराम जी तपाईलाई सलाम छ।

  • @letterfake8319
    @letterfake83194 жыл бұрын

    यो सब विरोध गर्नेहरू ngoका पैसा र शिक्षादिक्षा लिनेहरू हुन् । संसारमा हरेक बिकसित देशले कुनै रूपमा प्रदुशन् गरेर नै विकास गरेका हुन । अमेरिका, ब्रिटन, चाइन अरू देसको ईतिहासबाटै देख्न सकिन्छ। अहिले त्यही देशहरूको पैसाबाट चलेका ngo मा काम गर्नेहरू बुरूबुरूक उफ्रन्छन्।

  • @kiranrays7867
    @kiranrays78674 жыл бұрын

    टिकारामजी पनि बेलाबेलामा गजब गरिदिनुहुन्छ । एउटै कुरा गर्ने हो भने दुई जन अतिथी किन चाहियो ? यसको बिरोधमा लागेका एक जना पो बोलाउनु पर्थ्यो त । यो त एक पक्षिय बहस भयो ।

  • @optimisticguy385

    @optimisticguy385

    4 жыл бұрын

    hami nepali harulai bikashma birodh garekai khub man parx.jaba yo pariyojanale nepal lai faida puryaux bhanne janda jandai ajhai ni birodhi haruko bichar sunne ichhya?

  • @maheshverma6148
    @maheshverma614811 ай бұрын

    Don't sell your soul for money. Destruction of mother nature is not reversible. Save mother nature. Say no to unnecessary development projects. Protect mother nature ❤️❤️.

  • @rautdinanath8725
    @rautdinanath87254 жыл бұрын

    याे बनउनु प छ

  • @niveshshrestha7326
    @niveshshrestha73264 жыл бұрын

    हवाई यात्रुको प्रकार केलाएर हेर्नुपर्छ... मुख्य सहरहरुमा विमानस्थल आवश्यक पर्ने अन्तराष्ट्रिय व्यापारिक या‌त्रुको लागि हो...पोखरा/भैरहवा निर्माण भएपछि पर्यटकलाई त्यता पठाउन सकिन्छ...अहिले बाध्यताले सबै हवाई यात्रुले काठमाण्डौलाई प्रयोग गर्नुपरेको तथ्यांकलाई गलत विश्ले१ाण गर्नु हुदैन

  • @balihang9839
    @balihang98394 жыл бұрын

    केही पाउन केही गुमाउनु पर्छ, देश विकास हुनु बाँकी नै छ के के विवाद झिकिबसेको हो। वातावरण जोगाउन हामी पाषाण युगमा बस्नु?

  • @manshubhalawati922
    @manshubhalawati9224 жыл бұрын

    निजगड बिमान स्थल बन्नु पर्छ यो बन्नु भन्दा पहिले इन्डीयाले हवाई क्षेत्र प्रय्ग गर्न दिने सहमति गर्नु पर्छ नभए खराबौको लगानी बालुवामा पनि हालेको जस्तै हुन्छ/

  • @sudhirkhadka8625
    @sudhirkhadka86254 жыл бұрын

    Yo airport bannai parcha desh bikash ko lagi

  • @yattrikarai47355
    @yattrikarai473554 жыл бұрын

    बिकासे कुरामा विवाद नगर

  • @TekBhrTmg
    @TekBhrTmg4 жыл бұрын

    बनाउनै पर्छ।

  • @keshabsapkota948
    @keshabsapkota9484 жыл бұрын

    कुनै मूर्खको क़ुरा पनी सूंने हैन नेपाल सरकारले तत्काल निजगड ऐरपोर्ट बनाऊँन सुरु गर्नु पर्यो राजनीति फ़ाईदा लींको लागी बिकाश विरोधीहरूले मात्र विरोध गरेका हुन तिनिलाइ घाममा सुकाइ दिनु पर्छ

  • @nawrajbajgain2149
    @nawrajbajgain21494 жыл бұрын

    Dheri ramro kuro ho ,ta -ra kam gernu perayo ni chado sir ....

  • @yogeshsworchauhan8867
    @yogeshsworchauhan88674 жыл бұрын

    रुख काटिए पनि एउटा कारण ले काटिने हुन, देश को बिकास को लागि काटिने हो, के रुख काटिन्छ भनेर देश को बिकास नै नगर्नुत ? यो कस्तो वाइयत कुरा मा किचलो मचाको हो ? देश को बिकास ठुलोकी रुख ?

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i4 жыл бұрын

    फेरि डाक्टर सुरेन्द्र सर र आहुति लाई राखेर छलफल गराउनु पर्यो। निजगढ मै किन बनाउनु पर्यो त नी विवाद हुँदा हुँदै ।

  • @bishukuinkel7417
    @bishukuinkel74173 жыл бұрын

    कुनै पनि देशको बाताबरण वा पानीको स्राेत वा रुखबिरुवा वा बन जंगल भन्दा लाखौं गुणा ठुलो त्यो देशको अाउने हजारौं पुस्ताकाे भबिस्य ग्यारेन्टी गर्ने परियाेजना कुनै पनि हालतमा बन्नुपर्याे

  • @anandalamichhane
    @anandalamichhane4 жыл бұрын

    दुबै जना को कुरा सुन्दा राम्रो छ र हामिले ब्याबस्थापन गर्ने हो हामि गर्छौं भन्नु भयो कुरो त राम्रो सुनियो र भयो भनेत अति नै राम्रो हो। तर हाम्रो नेपाल बायुसेवाको जहाज को ब्यस्थापन हेर्दानै थाहा हुन्छ हाम्रो ब्याबस्थापन कस्तो छ र येहि पारामा येहि मान्छेले गर्ने हो भने यो सबै सुन्ने चाखिलो गफमात्रै हुने छ।एउटा बोईङ जहाज खरिदमै अरबौं को घोटाला हुने गर्छ। सुनेको कुरो थाई एयरवेज र नेपाल एयरलाइन्स समकालीन हुन र हाम्रो अवस्था के छ यो त सारा दुनियाँ ले देखेको र कतिले सास्तिसमेत भोगेको अवस्था हो। हाम्रै आन्तरिक उडानमा म आफैं कति पटक पोखरा बाट काठमाडौं को लागि नेपाल एयरलाइन्सको जहाजको कार्यलयमा गएर टिकट लिन खोज्दा उडान छैन हप्तामा ३ दिनमात्रै छ भने कहिले एक महिना सम्म सेवा बन्द छ रे अनि झाँट हुन्छ येस्तो पाराले बिकाश।

  • @user-ex4pz4dv7r
    @user-ex4pz4dv7r4 жыл бұрын

    बनाये सबै नेपाली हरू को लागी साझा फाइदा हुन्छ। न बनाये काङग्रेस लाई फाइदा हुन्छ।

  • @massgood1228

    @massgood1228

    4 жыл бұрын

    बनाए लाखौं रुखको पैसा कमन्युस्त लाई फाइदा

  • @emhnepal5293
    @emhnepal52934 жыл бұрын

    Nijgadh airport bhanu parxa

  • @Aks45666
    @Aks456664 жыл бұрын

    Kathmandu ma paila dekhi nai Airport xa so pheri Kathmandu lai link garne Airport kina khojeko? Kathmandu jane passengers direct Kathmandu janxan ani anta jane yatri Pokhara, SiddharthaNagar ani Nijgarh aaunxan.

  • @krishnabasnet6768
    @krishnabasnet67684 жыл бұрын

    Rukha kate pachi kaha Ropne kun thau ma Ropne janta lai jabaf chahiyo ? Ani bikash gar. Gaf dherai na gara.

  • @LooLaLa123
    @LooLaLa1234 жыл бұрын

    रुख काटेर खतम भइन्छ भन्ने वातावरणवादीहरुलाइ एकचोटी साउदीको मरुभूमितिर घुमाएर ल्याउनु पर्ने भो

  • @taraprasadgairegaire1840
    @taraprasadgairegaire18403 жыл бұрын

    अब नेताले बुझनु पदछ बिदेशी को साहारा मा बचने हैन भैरहवा बाको भारत को दबाफमा हुने छ तसैले यो निजगढ हुनुपदछ र छिटो हुनुपदछ

  • @bishukuinkel7417
    @bishukuinkel74173 жыл бұрын

    any how any cost airport should be built up for next millions generation

  • @basudevparajuli5752
    @basudevparajuli57522 жыл бұрын

    हैन कती जनता छन र बिदेस जाने जनता आफनै आकाश पनि छैन अरुको भर नपरो

  • @naveenshrestha4356
    @naveenshrestha43564 жыл бұрын

    हेलो महानुभावहरु दुबै हातमा लड्डु खोजेर पाइदैन याद राख्नुस।

  • @aryankarki7900
    @aryankarki79004 жыл бұрын

    बिकास चाहिन्छ रुख़ अन्त रोपौ ।

  • @hombahadur2369
    @hombahadur23694 жыл бұрын

    अनि खैत रास्ट्रब्यापी नबनाको? फाइदा छ नै भने सबै नेपाली मिलेर अगाडि बधौ न किन सधै झगडा ? बिकास को काम्मा?पनि

  • @dilmayarana7521
    @dilmayarana75214 жыл бұрын

    Ho ni jasari ni banu parx

  • @birlama8708
    @birlama87084 жыл бұрын

    nijgadh airport Nepal kai sahaj ra sajilo thula badha jahaj lending dekhi lera junai bela mausamma lend garna sakne sahaj ramro hune xa nijgadh best for the biggest jahaj lending

  • @somsingar1304
    @somsingar13044 жыл бұрын

    छिटो बनायेर छिटो कमाउनु पार्‍यो। जति ढिला भो काम गर्न गर्‍यो हुन्छ।

  • @psychicsumit
    @psychicsumit4 жыл бұрын

    एउटै पक्षको मात्रा कुरा राखेर जनता को Brainwash गर्ने राम्रो प्रयास !

  • @user-vf9lf1dv8x
    @user-vf9lf1dv8x4 жыл бұрын

    yasto airport ta nepal ma.bannai parx.tar ktm bata ajai najik vako vaya ramro huntheyo..bibad matrai hunx kam suru hudaina.

  • @samanamawhuee8
    @samanamawhuee84 жыл бұрын

    Airport banauda sabai nepali lai faida nabanauda kangress ra india lai faida hunxa bro.

  • @ravishrestha8299
    @ravishrestha82992 жыл бұрын

    Airport should be construct

  • @BJ-fp2kc
    @BJ-fp2kc4 жыл бұрын

    Hajur Sri Lanka ko new airport china le sahuliyet loan ma columbo sangei jangal fadani garero banayeko. Aile working ma xaina. Chara haru ko problem badhi voyo jangal cheuko karan. Aba sri lanka govt bekar ma china lai paisa with interest tirne badhya. Yei ho bideshi project ko khel. Bujhero loan liye ramro natra sri Lanka josto haal hune der chaina.

  • @ournepal1988
    @ournepal19884 жыл бұрын

    हाम्रो देश को बुद्धिजीवी हरु देशमा बिकास हुनै दिदैन , मरुभूमि दुबैमा रुख नै न भएपनि भको छ हाम्रो देशको 20/25 लाख रुख काटेर केनै हुन्छ र

  • @krishnasaud668

    @krishnasaud668

    4 жыл бұрын

    You are right

  • @sumansaha5519
    @sumansaha55193 жыл бұрын

    धेरै गफ न गर्नु छिटो छिटो एरपोर्ट काम सुरु चाहिँ गर्नु गफ सुन्दा सुन्दा कान पाके सक्यो

  • @chhambahadurmagar4923
    @chhambahadurmagar49234 жыл бұрын

    Mantree jeu pahila afnu desh banaunu parchha

  • @guyusa3936
    @guyusa39364 жыл бұрын

    Do we really need 3 international airports?, when we don’t know how to get 1 international airport in order. You guys need to first get a clear certificate from EU. Saab chor lagcha malai

  • @balihang9839

    @balihang9839

    4 жыл бұрын

    I have same reservations. Bhairahawa airport might function to some extend with Thai, Srilankan, Burmese pilgrims. It would be success if we had some ties with Bodh gaya. I think Pokhara Intl airport was not needed. It would be better if we had focused on Nighgad airport.

  • @Black182heart

    @Black182heart

    3 жыл бұрын

    Nijgadh is an alternative to TIA/Kathmandu . There is Bhairawaha but its not an alternative to TIA. 65% of the tourists that come to Nepal (Kathmandu) return back from Kathmandu. Only the remaining 35% go to other places from Kathmandu. Which shows that from tourism standpoint Kathmandu is the most important city, and it can no longer handle traffic even today. If you had boarded a flight lately, you would know that planes have to hover around for atleast 30min inside the valley in order to land due to traffic. TIA cannot be expanded further (and any person working in airlines and even with slightest of research can say why) at all. So Nijgadh is the best alternative to TIA. That's the only reason why Nijgadh is necessary. Plus getting a permit from EU isnt an overnight process. Its not that TIA isn't safe. More accidents happen in India rather than Nepal. Don't talk about things you can't comprehend. Afule kura na bujhe pachi sabai chor lagi halcha ni.

  • @narayannewar4676
    @narayannewar46764 жыл бұрын

    Nijghad airport bannuparxa

  • @ramanandachaudhary8831
    @ramanandachaudhary88314 жыл бұрын

    FOSSIL OIL BISTARAI SAKINDAI GAI RAKHEKO CHHA I JET ENGINELAI CHAHINE INDHANKO ABHAV HUNA KHOJADAICHHA I SARKARI JAGGA BHANDAIMA JE PAYO TYO YOJANA LAYERA YAHAKO NAGARIKLAI MURKHA BANAUNE KAM BHAI RAKHEKO CHHA I INDHANKO SAMSYA PASCHIMA AERONAUTICAL ENGINEERHARULE MAHSHUSH GARI SAKEKO CHHA I YO MITHYA YOJANA HO I YASLE NEPALI JANTALAI RINBHAR MATRA DINE CHHA RA PRAYABARAN SAPAMTA HUNE CHHA I MURKHTAPURNA SALLAH HO YO I SIDDARTHA LUMIBINI AIRPORTLAINAI THULO AIRPORT BIKASH GARNOS KINAKI TYO MADHYA NEPALMA PARCHH I

  • @alesahabir3197
    @alesahabir31974 жыл бұрын

    Bikasha jasto kam pani banauna nadine wa aawarodh puraune deshko r jantako lagi dusman apradhi ho nijagadh airport jasari pani nirmana garnu parx

  • @taraprasadgairegaire1840
    @taraprasadgairegaire18403 жыл бұрын

    के कुरो गरने हो खै 25 साल भयो बनेको छैन नेतालाई कुचिको चिन्ता छ के को बिकास हुने हो खै

  • @chhambahadurmagar4923
    @chhambahadurmagar49234 жыл бұрын

    Yo goutam ji India ko ho teibhara nepal ko bikas rokna lageko ho

  • @chhambahadurmagar4923
    @chhambahadurmagar49234 жыл бұрын

    K nepal ma jangal paleranai deshko bikash hola, nepal banvibhag,

  • @MrGopaljoshi
    @MrGopaljoshi4 жыл бұрын

    The discussion is totally unbalanced and one-sided owing to the absence of panelist who has different perspective and views.

  • @mingurung537
    @mingurung5374 жыл бұрын

    Milxa vane Bharatpur ma banay vo???

  • @sushilpokhrel
    @sushilpokhrel4 жыл бұрын

    Nijgadh should happen anyways . These environmental things are under the motives of populism , I/NGO fund , populism and GIM fund intentions . Environment should be protected , I am supporter of it but not at the expense of its economic benefit . We should protect human life first.For this , Birendra Deuja , Surya Acharya , Kishor Thapa and even Pokhrel in the above interview are right person for more informations . Bhaurahawa and Pokhara are regional airports . Nijgadh should happen for country’s future .

  • @khadkaashis6025
    @khadkaashis60254 жыл бұрын

    gafha garer matarai hudain kam dila vayo? Chhito vanda chhito banaunu paro? Hai sar?

  • @buddhitamang556
    @buddhitamang5563 жыл бұрын

    Xito garnu paaryo badha ta j kura ma pani aaunxa nepali savai testai bikashko kaam aaunla halne so xito garnu paryo

  • @dapranil
    @dapranil4 жыл бұрын

    Centralized garna khojnu Ramro kura haina kina city mai hunu parne tya naya city build garne honi Indian traveler lai Lina sakiyo kina tyo thau Ko Bikash ta hunxani weather Ko kura nagarnus dalal gare jasto kura samudra maa hunxa sansarkaa airport haroo xan hawa kura kaam xaina yesko

  • @jayamatithapagahamagar6157
    @jayamatithapagahamagar61574 жыл бұрын

    India le sadak banaune nam ma 20 barsha samma, hajaraun barsa purano, lakhau salko rukh sakyo. So sadak banena, Nepal le thekka liyo ra paisa nikasa gari pharar, China le 6 month ma pura kam sakyo ra bacheko paisale ghanta ghar banai diyo. Tyaskaran dalal harule garda vikas hunu didaina.

  • @bijaysunam1662
    @bijaysunam16624 жыл бұрын

    Kina chaiyo hau airport 3 ta international airport huna lagya xa sap rukh bechera poisa kamine dhanda hunxa tatikai ta garmi jhan khan hudai xa bikash ko naam ma binas hunxa veda janta na hum banaunu dinu hudaina jungle fadani garera

  • @amritshrestha9801

    @amritshrestha9801

    4 жыл бұрын

    Tyo regional airport ho..for only certain asian countries

  • @sabinneupane3598

    @sabinneupane3598

    6 ай бұрын

    Lumbini ra Pokhara vaneko regional airport ho thulo khalko plane land garna mildaina.. Tribhuvan Intl Airport le matra aba dhandaina.. so two ota runway vako airport banauna atti essential cha natra thegdaina aba ..

  • @baburamtamang1657
    @baburamtamang16574 жыл бұрын

    Desh ko rastriya yojana ma sabai Jana milera sahakarya garnu parxa ra asta yojana ma kasaile abarodh garnu hudaina aja bishwa kaha baba kaha fadko marisakiyo tye vayara Nepal ko yo intenational airport ko ati abasyak xa tye vayara rastriya yojana ma dilai nagaru ra jina masina kura ma aljinu vayana Jay Nepal.

  • @devkarki7606
    @devkarki76064 жыл бұрын

    Sansar kai tholo banaunu parxa chadai

  • @rajendaryadav5024
    @rajendaryadav50244 жыл бұрын

    Janakpur ma khali jamin chh.kamala nadiko chheuma thuparai khali jamin chh tyahi banae hunathyo

  • @limbuckl
    @limbuckl4 жыл бұрын

    Found the two panelists far away from the environment perspective. Jungle is needed where it supports vital eco system. Yes 25 other trees for a tree will help but will not support the same eco-system. 1. So there is no alternative to building an airport in Nijgadh? Not even Simara? 2. What are we going to do with the wildlives especially elephants and Tigers. Prime example is Jhapa. Elephant human conflict is horrific there. 3. You should have environmentalists on panel to listen their views as well; two of these people are pro-airports. 4. The two panelists are mixing up their messages. One says biggest in south east asia to act as a transit, the other says an alternative to Kathmandu. What is the main aim? Can you really compete with Beijing Airport and Delhi Airport? Who will transit here? How many tourists do you want in Kathmandu or Nepal as a whole?

  • @devmahatdev8421
    @devmahatdev84214 жыл бұрын

    Helloo......ee sabi batabaranbid haru india ka dalal hun.....bikash birodhi haru......sabi thok chinay vaya ra tasailai vanchhan bikash..

  • @rdn570
    @rdn5704 жыл бұрын

    Nepal ma paila teti dherai jungle haro thiyo tetro rukh dhalisakyo khai aile samma desh bikash vayo rw airport banaudai ma bikash hunxa Desh bikash ko lai aro chaixa airport haina those who doesn't understand arw the one's who are corrupted Rukh katna dherai time lagdaina tyo naya rukh umrina dherai time lagxa

  • @VikashKumar-eo8sl
    @VikashKumar-eo8sl4 жыл бұрын

    jasari pni xitto bannu parx..nijguard

  • @HB-oc4td
    @HB-oc4td4 жыл бұрын

    If carry out zoning with kathmandu there is no need to build any second international airport. An airport is constructed cutting five lakhs of tree. Isn't it a boon of natural resources. We should expand old TIA. There are sufficient space in old airport. If there is no space how do we afforest.

  • @BikashKumar-tz6rb

    @BikashKumar-tz6rb

    4 жыл бұрын

    You just heard it from the experts that there is a limit we expand TIA (even after hearing the truth from the experts, you still hold the old and rotten belief !!!). Within that limit, there is no possibility of landing big cargo freights keeping the regular traffic smooth. One of the expert gave an example of what happened when Chinese premier landed our airport just a few months ago. The air traffic became chaotic because of the lack of space. So, we must have a bigger airport where the big cargo freights can be handled smoothly and that airport is Nijgadh airport. So, it is beyond doubt that we must construct the nijgadh airport as soon as possible. However, we must also seriously consider how to mitigate the damage in the environment caused by the construction. It a applaudable effort to plant twenty five trees in place of cutting one. What I am not satisfied is that we talk a lot and focus very little on our work. We, Nepalese people (policy makers, leaders as well as the general public also - general public are also not conducting their duties honestly either) must change our habit to expediate the constructions of any infrastructures. Then only we will have bright days ahead.

  • @amritshrestha9801
    @amritshrestha98014 жыл бұрын

    India ko chalkhel ho sab.. they don't want to a developed Nepal. Upon Building this airport, it would be turning point in the development of Nepal and will be one of the best airport in Asia which India dont want to let it happen.

  • @dbmalla1272
    @dbmalla12724 жыл бұрын

    बाताबरण बिगारेर जंगल फडानी गरेर जाहज झर्ने ओर्लने ठाउ बनाउनु आवस्यक छैन,

  • @arunkhadka9729
    @arunkhadka97294 жыл бұрын

    Kusto ullu manche haru lyaeko, Yatri ji. Afno kura lai nai uniharu baliyo tarka sath rakshya garna sakdainan. Yesto argument le kasailai man jitna sakdaina. Yo airport ko pachadi lageko euta karan ho, "PAISA". Nijgadh chaneko pani tyehi karan ho kina ki jagga sittai mah hath parna sakincha, keteko rukh bata paisa khana sakincha rah antim mah airport banaunada pani paisa kumanae bato huncha. Kathmandu justo euta runway bhayeko airport sansar mah dherai chan rah Kathmandu bhanda dherai guna traffic sajilai sanga handle garna sakchan. Hamilai ahile chahiaeko, Kul Man ji justo kushal byayosthapak ho. Nepal ko lagi ahile paryaptah airport cha. Chahiyo bhane Biratnagar rah Nepalgunj mah pachi thulo airport banae huncha.

  • @kumarilingthep7352
    @kumarilingthep73524 жыл бұрын

    Nepal Ko sala sarbochha aadalta ..... Indian Ko gulami. ....

  • @rjdahal5209
    @rjdahal52094 жыл бұрын

    ए पत्मुर्खहरु 400 वा 500 अर्ब खर्च लाग्छ त्यो पैसाले नेपालमा 2 ओटा मल को कम्पनी खोलेर किसानलाई सस्तोमा दिएर मूल्य वृद्धि कम गर्न र देशलाई आत्मनिर्भर बनाउने बारेमा सोचन ऐरपर्ट बटो त क्रमश बनाउँदै जाँदा भइहाल्छनी पोइला किसान को बारेमा सोचौन

  • @subashacharya8890

    @subashacharya8890

    4 жыл бұрын

    Sabai sangai garnu janu paryo.airport vanera loan magni ani kisanlai deye ta nepallai blacklist ma halca hahahaha

  • @aashishkunwar1719
    @aashishkunwar17194 жыл бұрын

    Pokhara ra lumbani ko airport le Nepali lai pugcha aab na banu

  • @JamesBond-eh6xz
    @JamesBond-eh6xz4 жыл бұрын

    Yatri sir, next time plz invite opponents side also, I don't like this episode. Dislike from my side... If someone like my comments, plz dislike.

  • @aashishkunwar1719
    @aashishkunwar17194 жыл бұрын

    Nepal government plz stop this work

  • @jnlawatilimbu6804

    @jnlawatilimbu6804

    4 жыл бұрын

    बनाउने पार्छ ढिलो गार्नु हुन्दैना

  • @mingmarsherpa821

    @mingmarsherpa821

    4 жыл бұрын

    Chado bhanda chado bhannu parxha nijgadh airport

  • @aashishkunwar1719
    @aashishkunwar17194 жыл бұрын

    Sala haru paisa ko lage Rukha katdai cha Hame lae airpoart chaea na 3 ota derae xa aaba na banau

  • @mingmarsherpa821

    @mingmarsherpa821

    4 жыл бұрын

    Hamlai ajai dherai airport chaicha

Келесі