Japdai Name Aama जप्दै नाम आमा | New Nepali Lok Song | Bal Kumar Shrestha |

Ойын-сауық

Watch new Nepali Dashain Song Aama Bhandai Bolauchhu By Bal Kumar Shrestha only on Enepal Khabar Official's KZread Channel.
#newlokdohori
#dashainsong
#balkumarshrestha
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶Audio Credits:-
♪Song:-
Aama Bhandai Bolauchhu
♪Vocal:-
Bal Kumar Shrestha
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Bal Kumar Shrestha
♪Music Arranger:-
Kamal Saurag
♪Recordist:-
Suman Rana
♪Audio Mixing:-
Kumar Rana
♪Audio/Video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
kzread.info/dron/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Пікірлер: 1 900

  • @e.Nepalkhabar
    @e.Nepalkhabar7 ай бұрын

    नमस्कार, बाल कुमार श्रेष्ठको स्वर, शब्द र संगीत मा दशैं बिशेष गीत "आमा भन्दै बोलाउछु" हेरेर प्रतिक्रिया दिनुहोला !!

  • @Maheshkhadka12

    @Maheshkhadka12

    7 ай бұрын

    Original song by सानु भन्दै बोलाउछु लाई रियलसल गरेर सानु को ठाउँमा आमा राख्नु भएको हो।।nice song dherai nai suneko geet ho मर्म स्पर्शी 😢😢😢😢😢

  • @darpanjaltv1885

    @darpanjaltv1885

    7 ай бұрын

    Original Sarjak ta Sajan Oli hoina ra 2070/71 ma khum sune garthe maile kailali tira fm ma

  • @NavinKumar-qd7fd

    @NavinKumar-qd7fd

    7 ай бұрын

    Aaha sir dharai marmik geet badhai chha hajur lai, miss you aama 🙇🙇🙇🙏🙏🥲🥲

  • @krishnafan9757

    @krishnafan9757

    3 ай бұрын

    धेरै मिठो सम्झना संगै रहेको मार्मिक गित लाई

  • @girijaprasad9809

    @girijaprasad9809

    3 ай бұрын

    Khojdai aaya ma pani yasto ramro geet raix man xoyo

  • @thammanthapa3355
    @thammanthapa33553 ай бұрын

    मीन बिश्वकर्मा लाई सुनेपछी खोज्दै यता आउने हरु जति हाजिर गरौ है ✋

  • @chadanishrestha5618

    @chadanishrestha5618

    3 ай бұрын

    Ma pani ho hai

  • @SoniKhannaSoni

    @SoniKhannaSoni

    3 ай бұрын

    म पनि छु मीन बहादुर दाइ गिदाउदा धेरै सुन्छु अहिले

  • @BaiantGujjar-lh2qw

    @BaiantGujjar-lh2qw

    3 ай бұрын

    म पनि

  • @mdsarkar-bd9rg

    @mdsarkar-bd9rg

    3 ай бұрын

    Me

  • @gajendraayer6599

    @gajendraayer6599

    3 ай бұрын

    Same ho😂

  • @minbahadur285
    @minbahadur2853 ай бұрын

    नमस्ते म मिन बहादुर विश्वकर्मा ❤ सर हजुर पर्ती मेरो हिर्दय देखि धन्यवाद दिन चाहन्छु आज मा यो गीत गाउँदा लाखौं मेरा भगवान दर्शक हरु माया पाएको छु❤

  • @sharswatithapa3790

    @sharswatithapa3790

    3 ай бұрын

    धेरै धेरै शुभकामना भाइ 🎉तपाईले यो गित गायदेखी म तपाईको ठुलो फ्यान भय सधैं भरी ईश्वरले आशीर्वाद दिरहुन लोक संगितमा सधैं तपाईलाई देख्न सुन्न पाइराखु🙏

  • @NKbroda

    @NKbroda

    3 ай бұрын

    रुवाई दिनु भयो तपाई ले 🥺

  • @badrisunar5223

    @badrisunar5223

    3 ай бұрын

    कसम यो गित ले मन मुटु खाए मेरो प्यारो भाइ मिन बिक यो गित सारै चित बुझाएको छ

  • @krishnafan9757

    @krishnafan9757

    3 ай бұрын

    दाइ हजुरले गायको यो गित मलाइ निकै मन पर्यो तर अहिले भने यो गित मलाइ मिल्दैमिलेको छैन फेसबुक पेज मा देखेको थियो युवटुमा मिलेको छैन हजुरले गायको छ

  • @NimaLamu-bj6hg

    @NimaLamu-bj6hg

    3 ай бұрын

    Aaha kati ramro geet hjr ko yestai aaru geet haru pani xittai sunna pauu😘😘🙏🙏🙏

  • @APMedia-sq2sm
    @APMedia-sq2sm3 ай бұрын

    यति राम्रो गित सुन्न छुटेकाहरु यता हाजिर हुनु त

  • @nirbahadurkhadka754
    @nirbahadurkhadka7543 ай бұрын

    म जस्तै आमा गुमाउनेहरुलाई धेरै रुवायो यो गितले 😭😭धेरै धन्यवाद मीन बिस्वकर्मा मीन बहादुर ले गायको सुनेर रुदै यो गित सर्च गरेर आको म । मीन ले गर्दा बालकुमार दाईको यो गित धेरैले सुनेको छन अहिले ।महान शब्द आमा यो गित सुनेर म निसब्द भए अनि धेरै रोए आमा बिना जिन्दगी त के सन्सार नै अन्धकार भए जस्तो लाग्छ्😭😭😭😭😭😭miss you आमा ✍✍✍✍आमा हुने हरु त यो गित सुनेर रुन्छन भने म जस्तै आमा नहुने दाजु भाइ हरुदिदिबहिनी नि कति रुनु हुन्च होला🙏🙏🙏🙏खोज्दै गर्दा भेटाए यता तिर ।।।।जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने गीत रहेछ सायद जिन्दगीसँग मेल खाए र पनि होला 😢😢😢 मिठो सुपर आवाज , शब्द संगीत भएको गीत वाउ👌👌👌👌 गीत निर्माता कलाकारहरु सम्पूर्णलाई धन्यवाद साथै अग्रिम शुभकामना ❤❤❤❤❤❤

  • @BeautifulVillageLifeNepal
    @BeautifulVillageLifeNepal3 ай бұрын

    यस्तो‌ राम्रो गित सुनेको रहेनछु मिन ब विश्वकर्मा भाइले गायको सुनेर खोज्दै आए ❤ मन छोयो

  • @hemabashel6490

    @hemabashel6490

    3 ай бұрын

    Ma pani

  • @DailyVideosKhani

    @DailyVideosKhani

    3 ай бұрын

    Ma pani yo git pahilo patak sundai xu min vaile garda

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤❤

  • @purnasunar1137

    @purnasunar1137

    3 ай бұрын

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @sunitachaudhary3964

    @sunitachaudhary3964

    3 ай бұрын

    Same

  • @NabinBishwa-te8mp
    @NabinBishwa-te8mp3 ай бұрын

    मिन बिश्वकर्मा लाई हृदय देखी धन्यवाद भाई । तिमिले गर्दा यति राम्रो मार्मिक गित खोजेर भएनि सुन्ने अबसर पाको छू❤

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤

  • @kamalakulunglucky2365

    @kamalakulunglucky2365

    3 ай бұрын

    मैले पनि हाे नि 👍️💜

  • @tikaram9724

    @tikaram9724

    3 ай бұрын

    मीनबहादुरलाई हृदयदेखि धन्यवाद भाइ तिमीले गर्दा यति राम्रो मार्मिक गीत सुन्ने अवसर पाएका छौं भाइ तिमीलाई धेरै धेरै धन्यवाद छ भाइ

  • @bijayarana5669

    @bijayarana5669

    3 ай бұрын

    म पनि हो है

  • @daulatlama3144
    @daulatlama31443 ай бұрын

    आमा नहुनेहरुको लागि यो गीतले कति रुवाउछ होला । गीत साह्रै मार्मिक लाग्यो । मीन बहादुर भाइबाटै पहिलो चोटि सुनेर थाहा पाएँ।

  • @BalKumarShrestha
    @BalKumarShrestha3 ай бұрын

    नमस्कार फेरि पनि हार्दिक आभार हजुर हरु प्रति आभारि छु। मेरो अनि तपाइको आमा😢😢

  • @user-lx6fp1py3g

    @user-lx6fp1py3g

    3 ай бұрын

    ❤🙏❤

  • @sagar_budha
    @sagar_budha3 ай бұрын

    मीन ब गाई सकेपछी यो गितको गाएक सर्जक को हुनुहुन्छ भनेर खोज्दै जादा भेटाए वहाँ सर्जक लाई नमन छ

  • @narendrasinghtamattaoffici2538

    @narendrasinghtamattaoffici2538

    3 ай бұрын

    ❤❤❤

  • @pabinshrestha9422

    @pabinshrestha9422

    3 ай бұрын

    same to you ❤❤

  • @bharatbudha6092

    @bharatbudha6092

    3 ай бұрын

    Me too

  • @bossop-iy2ue

    @bossop-iy2ue

    3 ай бұрын

    maile pni

  • @user-lx6fp1py3g

    @user-lx6fp1py3g

    3 ай бұрын

    ❤️🙏❤️

  • @TilkPul
    @TilkPul3 ай бұрын

    मीन बहादुर ले गाको सुनेर आको है बाल कुमार दाजु कोनि भोइस त कडा 🎉🎉❤

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤

  • @rajendrakhadka1821

    @rajendrakhadka1821

    3 ай бұрын

    Same

  • @bhimsenkc8262
    @bhimsenkc82623 ай бұрын

    यति मिठो गित बनेको रहेछ सुनेर आमा बाबा को याद ले आशु खसेको थाहा नै भएन धेरै धेरै धन्यवाद गायक तथा सर्जक लाइ।🇺🇸🇺🇸🇳🇵🇳🇵❤️❤️

  • @sangamnc527
    @sangamnc5273 ай бұрын

    यो गित मन पराउने को को हुनुहुन्छ । खुशी लाग्यो मैले नि फेरि हेरे।❤️🙏

  • @BalKumarShrestha
    @BalKumarShrestha7 ай бұрын

    नमस्कार म गायक बाल कुमार श्रेष्ठ । मेरो स्व. ममतामयि माता भोज कुमारि श्रेष्ठप्रति समर्पित यो गित सबैले माया गरिदिनु होला ।happy dashain❤❤

  • @deepa6938

    @deepa6938

    7 ай бұрын

    आमा नहुने अभागी लाई यस्तो गित सुन्दा कति पिडा हुने😭😭😭😭😭😭

  • @supriyachand5812

    @supriyachand5812

    7 ай бұрын

    😭😭😭😭😭😭

  • @BalKumarShrestha

    @BalKumarShrestha

    7 ай бұрын

    ​@@deepa6938thanku❤

  • @BalKumarShrestha

    @BalKumarShrestha

    7 ай бұрын

    ❤😂❤❤

  • @shivarajdevkota495

    @shivarajdevkota495

    7 ай бұрын

    sajan oli को नाम चाइयो उनले नै यो गीत को जन्म देको हुन तपाइको पनि मिहिनेत त छ तर यति कुरो बुझ्नु यस्तो कार्य ले माया घट्न सक्छ मैले हजुरलाई यो गीत बाट नै चिनेको हो🎉

  • @gentlemenboyvlogs8727
    @gentlemenboyvlogs87273 ай бұрын

    यो गित भाईरल भएपछि खोज्दै आको यति राम्रो उत्कृष्ट सिर्जना गरेको रहेछ

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @jagatdashaundi1953
    @jagatdashaundi19533 ай бұрын

    गित होइन यो त जीवन हो । आमाप्रतिको अपुर्णिय श्रदा हो । गितमा जीवन जोडिएको छ । यति मीठो गित आउने श्रष्ठालाई सलाम छ ❤❤

  • @reshamacharya6225
    @reshamacharya62253 ай бұрын

    आमा बितेको २८बर्ष भयो।आज आमाको यादले रुवायो।शब्द,लय,संगीत सबै उत्कृष्ट छ।

  • @omneupane9761
    @omneupane97613 ай бұрын

    टिकटकमा भाईरल भयसि म जस्तै खोजी खोजी सुन्ने जति यता हाजिर होउ🙏🙏

  • @arilboy5679
    @arilboy56793 ай бұрын

    यो गीत मिलियन Views को प्रतिच्छाया मा छ | ❤❤

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤

  • @kamalakulunglucky2365

    @kamalakulunglucky2365

    3 ай бұрын

    पहिला भन्दा भिवर्स बढीराकाे छ 👍️

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad4222 ай бұрын

    अामा भन्ने शब्द नै काफी छ !! अँझै त्यसमाथी बाल कुमार सरको अावाजले झन् मन छोयो !! सलाम छ बाल कुमार सर अनि हजुरको अाफ्नै रचना र अावाजलाई !!! 🇳🇵 🇦🇪

  • @dobboyhenrysanju5803
    @dobboyhenrysanju58033 ай бұрын

    मीन बहादुर बिश्वकर्मा दाई को मिठो स्वर सुन्दई गरी यों गीत खोजदई आको त यति मिठो स्वर रहेछ 🥰🥰.......

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v3 ай бұрын

    म जस्तै आमा गुमाउनेहरुलाई धेरै रुवायो यो गितले 😭😭धेरै धन्यवाद मीन बिस्वकर्मा मीन बहादुर ले गायको सुनेर रुदै यो गित सर्च गरेर आको म । मीन ले गर्दा बालकुमार दाईको यो गित धेरैले सुनेको छन अहिले ।

  • @balparsadpun

    @balparsadpun

    3 ай бұрын

    😢😢😢😭😭😭

  • @shilakarki4663

    @shilakarki4663

    3 ай бұрын

    😢😢😢😢😢😢😢

  • @krishnathapa8132

    @krishnathapa8132

    3 ай бұрын

    Thankyou so much dai hjrlai

  • @user-nu8ci1fs9k
    @user-nu8ci1fs9k3 ай бұрын

    बास्तबमा यो गित ९ बर्ष पहिलाको रहेछ।बाल कुमार र्पुनकला बि सि ले गाएको गित तर मीन बहादुरले गर्दा चर्चामा आयो।अति मार्मिक गित रहेछ। यो गितको शब्द लेख्ने र लय भर्नेलाई धेरै धेरै धन्नेबाद छ।

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @bijayarana5669

    @bijayarana5669

    3 ай бұрын

    मैले पनि

  • @SagarArts2
    @SagarArts23 ай бұрын

    मिन बहादुर विश्वकर्माले गएको सुनेर यता हेर्न पुगियो । दामी रहेछ गीत ।

  • @santuthapa9624
    @santuthapa96243 ай бұрын

    congregation brother beast off lock यति मिठो मार्मिक लोक गित मैले पनि सुनेको थिएन अहिले भाईरल भाईले गर्दा युटुब तिर छिरेर हेरेको मैले पनि

  • @bidishsigdelofficial2900
    @bidishsigdelofficial29003 ай бұрын

    एस्तो गित हेर्न छुट्टाउने हामी कस्तो स्रोता होला टिकट बाट खोजी गर्दै आए बल्ल बल्ल

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @asmitabhandari3568
    @asmitabhandari35687 ай бұрын

    महान शब्द आमा यो गित सुनेर म निसब्द भए अनि धेरै रोए आमा बिना जिन्दगी त के सन्सार नै अन्धकार भए जस्तो लाग्छ्😭😭😭😭😭😭miss you आमा ✍️✍️✍️✍️आमा हुने हरु त यो गित सुनेर रुन्छन भने म जस्तै आमा नहुने दाजु भाइ हरुदिदिबहिनी नि कति रुनु हुन्च होला🙏🙏🙏🙏

  • @BalKumarShrestha

    @BalKumarShrestha

    7 ай бұрын

    ❤❤❤❤thanku

  • @rumalajagri1996

    @rumalajagri1996

    7 ай бұрын

    😭😭😥

  • @bijayarana5669

    @bijayarana5669

    3 ай бұрын

    म पनि रोय 😭😭😭😭😭

  • @ramashrestha7431

    @ramashrestha7431

    3 ай бұрын

    😢😢😢

  • @sanjukc-ke5ye

    @sanjukc-ke5ye

    3 ай бұрын

    😢😢😢

  • @user-ve3kb9yd5f
    @user-ve3kb9yd5f3 ай бұрын

    फेसबुकमा १ टुक्का देखेर युट्युबमा खोज्दै आए अनि Comment नगरी मनै मानेन ❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38043 ай бұрын

    यति राम्रो गित अहिले सुन्दैछु ।भाबुक भय गित सुनेर ❤❤❤❤❤❤❤❤❤मीन भाइ को स्वर सुनेर यता हेर्दैछु

  • @SumaG.c
    @SumaG.c3 ай бұрын

    मिन भाइले गाएको गीत सुनेर खोज्दै आए ❤❤

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @zinlopdorje

    @zinlopdorje

    3 ай бұрын

    Moh Pani ta hajur suneko Kai thiyana

  • @bambhadur4807

    @bambhadur4807

    3 ай бұрын

    9:05 कसम आज यो गीत सुनेर धेरै रोय 😭😭आमा 2:11 नहुनुको पिडा यो सङ्सारमा पिडै पिडा को भारी हुन्छ सरिलमा निकै रोय गीत सुनेर 😭😭 i love you Aama ko lagi geet ❤😭😭

  • @reshukc527
    @reshukc5273 ай бұрын

    आज सम्म नसुनेको गीत आज मीन भाइ ले गाउदा मुटुमै बस्यो😭😭

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤❤

  • @sonuramtel2176

    @sonuramtel2176

    3 ай бұрын

    अाहा यति मिठाे साेर

  • @balbahadurpariyar1287
    @balbahadurpariyar12873 ай бұрын

    मीन बहादुर भाइ ले यो गित गाएर सामाजिक सन्जालमा यत्रतत्र नभएको भए सायद यो गित पुरै सुन्ने मौका मैले गुमाईसकेको रछु। असाध्यै मन पर्यो गित संगीत र लय सब्दहरु। बाल कुमार श्रेष्ठ ब्रदर लाई बिसेस बधाई एबम धन्यबाद एति मिठो र मन छुने गित बनाउनु भएकोमा। अनि मीन बहादुर भाइ लाई आगामी दिनका लागि प्रगति र उन्नतिको सिखर चुम्ने आशीर्वाद र सदैब अग्रजहरुको सम्मान गर्न सिक्नु र जान्नु भन्दै सुभकामना छ। I am watching from Qatar 🇶🇦🇶🇦

  • @06Himaloli
    @06Himaloli3 ай бұрын

    आमाले यस्तो महान छोरालाई जन्म दिनुभयो आमाको स्वर्गमा बास होस्।

  • @prakattimalsina5252
    @prakattimalsina52523 ай бұрын

    मिन बहादुर लाइ सलाम आज यो गीतलाई यो उचाइ मा पुर्याउनुभयो.... यो गीतको सर्जकलाई नमन!!

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @dharmakhatri7193
    @dharmakhatri71933 ай бұрын

    मैले पनि अहिले सम्म सुनेको थिएन मीन ब भाईले गाएको सुन्दा yutube मा खोजे एकदम दामी छ।

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤❤

  • @Tulsithapa264
    @Tulsithapa2643 ай бұрын

    गित सुनेर आमा बाबा भयको ठाउँमा दौडिदै गएर अँगालो हालेर रुन मन लाग्यो❤😭

  • @kalpanaghisingvlog
    @kalpanaghisingvlog2 ай бұрын

    अति नै मार्मिक गीत मनै छुने साथमा सुमधुर स्वर दाइ हजुर ❤️😘😘😘

  • @bijayakumar1479
    @bijayakumar14793 ай бұрын

    मैले पनि आजसम्म नसुनेको यति मिठो गित मीन विश्वकर्मा भाईले गाएको देखेर youtube मा खोजी खोजी सुन्ने गरिरहेको मित्रहरू।धन्यवाद सबैमा।र यो गित गाउने गायक र यो गित खोजी खोजी सुन्न प्रेरित गर्ने मीन विश्वकर्मा भाइ लाई विशेष धन्यवाद।

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤

  • @sharswatithapa3790
    @sharswatithapa37903 ай бұрын

    यो गित मीन भाइले गायदेखी मात्रै सुनेको यति राम्रो गीत सुन्न पनि नयाँ कलाकार नै आउनु पर्यो🎉 शुभकामना सम्पुर्ण टिम अनि बिशेष गरि मीन भाइ लाई 🎉🎉🎉

  • @reshambomrel6157
    @reshambomrel61573 ай бұрын

    मैले सुनेको थिएन मिन भाई मेल गएको सुन्दा scharh गरी सुन्दा निकै मन पर्यो बालकुमार श्रेष्ठ लाई ❤❤❤❤❤

  • @happykid2091
    @happykid20913 ай бұрын

    यति राम्रो गित सुनेको रहेनछु मिन भाईले गायपइछि खोज्दै हेरियो मन छोयो असाधै राम्रो छ ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @dhanbahadur7093
    @dhanbahadur70933 ай бұрын

    यो गित भाईरल भएपछि खोज्दै आको यति राम्रो उत्कृष्ट सिर्जना गरेको रहेछ मिन बहादुर बिश्वकर्मा भाई ले गाउँदै गर्दा साह्रै राम्रो लाग्यो (आमा भन्दा अरू कुनैं ठुलो छैन् यो संसार मा भगवान सबै थोक नै आमा हो)

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @khimsen2610
    @khimsen26103 ай бұрын

    मीन बिस्वकर्मा को स्वर मा सुनेर आउने जति यता हजिर ❤❤🎉🎉🎉

  • @indirabhandari8469
    @indirabhandari84693 ай бұрын

    यो गीत मैले कति पटक सुने गनेरै सकिँदैन आमा हजुरलाइ नसम्झेको कुनै रात दिन छैन जति हेर्छु यो गीत त्यति आसुले आँखा ओभानो हुदैन आमा म पनि हजुरको बोली सुन्न धेरै आत्त्तेकी छु आमा तर के गरु कुनै दिन हजुरको आवाज सुन्न सक्दिन 😢😢😢😢😢😢मेरी आमा स्वर्ग बाट हेर्नू है मलाइ 😢😢😢😢😊

  • @tikashrestha2042
    @tikashrestha20423 ай бұрын

    पहिले बिदेश हुँदा खुब सुन्थ्यौ त्यो बेला youtube ऐले जस्तो चलिसकेको थिएन ❤बधाइ छ मिन ब्रो र बालु❤

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv3 ай бұрын

    आहा कति राम्रो गीत मैलेत यस्तो राम्रो गीत सुन्नै नपायको रहेछु भेटाएकै थिएन आज बल्ल मिनबहादुर विश्वकर्मा भाइले गाएको सुनेर खोजी खोजी सुने र हेरे साह्रै राम्रो लाग्यो मनै छोयो❤🎉

  • @ganeshpariyar8338
    @ganeshpariyar83383 ай бұрын

    यो गित लाई कति खोजे बल्ल भेटाए कति मिठो गित सफलता को शुभ कामना तर यो गित को कवर भिडियो भए पनि मीन भाइ लाई गाउन दिनु होला बाल कुमार सर 🙏🙏😘😘

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @karkirajkumar6356
    @karkirajkumar63563 ай бұрын

    धेरै राम्रो छ मीन भाइ भेटेर राम्रो भन्नू भयको म यो खोजेर हजुर शोर सुन मन लागे धन्यवाद आगामि दिन अझै राम्रो होस

  • @sargamdhunganamychannel
    @sargamdhunganamychannel3 ай бұрын

    आहा कति मार्मिक गित के गर्नु हाम्रो समाजमा यस्तो राम्रो प्रतिभा कुनै मूल्य नै गर्दैनन नेपाली समाझ नै पैसाको लागि अर्धनग्न हुने गरेकाले यस्तो मार्मिक सङ्गीत हरुको कुनै मूल्य नै हुदैन राम्रो लाग्यो हरेस नखानुस अझै मेहनत गर्दै जानू म त मिनबहादुरले गायको सुनेर सर्ज गरेर यहाँ सम्म आइपुगे🙏🙏🙏

  • @samirgatishil5725
    @samirgatishil57253 ай бұрын

    मिन बिश्वकर्माले को आवाजमा सुने पनि यता आउने जाती हाजीर हौ त

  • @laxamanacharya5215
    @laxamanacharya52153 ай бұрын

    मिन बिस्वकर्मा ले गर्दा यो गित singer लाई चिनियो , मन छुएर जान्छ यो गित ले , जसले आमालाई धेरै माया गर्छन् आँसु को बर्षा खसालेर नै छोड्छ , मार्मिक गित

  • @himalsalamimagar1283
    @himalsalamimagar12833 ай бұрын

    सारै राम्रो गित मनै छोयो आमा भन्ने शब्द तेतिकै काफि छ अझैधेरै शुभ कामना बाल कुमार श्रेष्ठ जिउ लाई ❤❤❤🎉🎉🎉

  • @rohitakhaling5550
    @rohitakhaling55503 ай бұрын

    गित को शब्द जति राम्रो छ त्यो भन्दा अझै राम्रो हजुर को स्वर छ सरि हजुर लाई भित्र मन देखिनै नमन गर्न चाहान्छु❤

  • @umapariyar3010
    @umapariyar30105 ай бұрын

    आहा एकदम मार्मिक song म त 30चोटी सुने के गर्नू फर्कन नमिल्ने रहिछ miss you mom 😭

  • @BalKumarShrestha

    @BalKumarShrestha

    3 ай бұрын

    ❤❤😂

  • @dineshbahadurokheda8485
    @dineshbahadurokheda84853 ай бұрын

    नमस्ते मिन बहादुर भाई लाई एती राम्रो गीत भाईले गाएको सुनेर खोजी खोजी आज यो गित सुनेर आखा बाट आशु धाम्नै सकेन धन्यवाद मिन बहादुर भाईलाई ❤

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @Anjalibc12345
    @Anjalibc123453 ай бұрын

    गित सङगितले कति बेला कस्को भाग्य चम्किन्छ थाहा नहुने रैछ यति राम्रो गित ओजेलमा परेको थियो मीन दाईले गायर यति धेरै दर्सक ले मन पराउनु भयो गितले सफतला पायो मीन दाईले सफलता पाउनु भो बालकुमार दाईलाई सबैले चिने यो होनि संघर्ष पछिको सफलता किन किन लोक गित भनेसी मरिहत्ते गर्ने मान्छे म गित गायर ठूलो मान्छे बन्छु भनेको थिय तर सपना सपना मा नै सिमित भयो आखिर स्वर भयर पनि के गर्नु यहाँ स्वर हुने सबैले अवसर पाउनी भय म पनि केही गर्न सक्थे तर न साथमा धन छ न कसैको साथ 😢😢😢😢😢

  • @SapanaBist-yu9gl
    @SapanaBist-yu9gl7 күн бұрын

    म जस्तै आमा गुमाएकाहरुको कति मन रोयो होला यि गित सुन्नको लागि सर्च गरे साच्चै सारै मनै रुवायो धेरै धेरै धन्यवाद मिन दाईलाइ यस्तै गित अझैपनि ल्याइदिनुहोला 😢😢😢😢😢

  • @parkashshreepali7702
    @parkashshreepali77023 ай бұрын

    म पनि मीन भाइले गाय पछि सिधै यो गीत हेर्न आयको मार्मिक रहेछ। कट्क्कै मन खायो।

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤

  • @sanjaybk-zf5wt
    @sanjaybk-zf5wt3 ай бұрын

    यति राम्रो गित गाएका रहेछन बाल सरले यो गित भाइ मीन ले गाउदा था पाए 😘😍😍 आहा अरु कोको खोज्देै आउनु भयो जस्तै आज यू टुबमा ॥

  • @Vlogsnepali
    @Vlogsnepali2 ай бұрын

    अहिले पनि (मेरो अर्थ धेरै ब्याटल का गीतहरू आउँछन् ) यस्तो अविस्मरणीय जिन्वन्त गीतहरू निकाल्न चाहने तपाईं सर्जक पर्ती हार्दिक नमन छ

  • @SkBista
    @SkBista3 ай бұрын

    सायद यो भन्दा मीठो गित कसैले गाएको अहिले सुनेको छैन । आहा कति मीठो गित दाई छिटो भन्दा छिटो भाग २ को तयारी गर्नु पर्यो❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @prakashGotame440
    @prakashGotame4403 ай бұрын

    मीन ब दाइले गायको सुनेर खोज्दै आयको धेरै राम्रो लायो ❤

  • @manbahadurtamang3294
    @manbahadurtamang32943 ай бұрын

    नयाँ गएकले गरेरा पुरानो गायक चिनियो तरा गीत धेरै राम्रो छ❤❤

  • @nitabasnet1240
    @nitabasnet12402 ай бұрын

    अति मिठो आमा शब्दमा मन छुने कुन शब्दमा धन्यवाद गरु।।😢

  • @user-su6gk7xq9y
    @user-su6gk7xq9y3 ай бұрын

    यति मिठो गित गाउने कलाकार लाई चीन पाइयो बल यो गित युतुबमा कति मन छुने शब्द 🙏🙏🙏🙏🙏🙏🙏

  • @yamprasadprasad
    @yamprasadprasad3 ай бұрын

    म बिस्नु माझिले गायको गीतमा रुने गर्छु तर आज यो गीतले आँसु खसेको पत्तै पाइन आमा बाबा कोहि हुनुहुन्न मेरो त अभागी म

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki77943 ай бұрын

    यति राम्रो गित utubeb मा पहिले नै आइसकेको रहेछ हामी चाइ कता भुलेको थियौ होला

  • @umeshbista6089
    @umeshbista60893 ай бұрын

    आहा कति गहकिलो सभ्ध लोकधोरी सुनेर युटुब मा खोजेर सुनेको कति ले सुनु भयो lovev you mom

  • @birbirendra5138
    @birbirendra51383 ай бұрын

    बालकुमार जि को यति राम्रो गित आज आयर हेर्न पाइयो खुशी लाग्यो नब प्रतिभालाई दिनु भएको हौशला सहयोग को लागि विशेष धन्यवाद हजुर महान हुनुहुन्छ आमाको आशिर्वाद सदैब हजुरलाइ मिलिरहोस 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @Karan-gp3rq
    @Karan-gp3rq3 ай бұрын

    एउटा सच्चा आमा का सपूत हुन बालकुमार दाइ नमन छ हृदय देखि सम्मान छ उहाँ लाई गित सुनेर नरुने सायद कोहि नहोला😢😢

  • @rosedmlove
    @rosedmlove3 ай бұрын

    यति मर्मस्पर्सी गीत अहिले सम्म ओजेल मा परी बसे को रहेछ यो गीत सुन्दा सारै रोएँ😂😂😂 ढिलै भएपनि यो गीतले सफलता पाओस् सुभ कामना बाल कुमार श्रेष्ठ ज्यू लाई दर्शक माज चिनाओस सुभकामना🎉🎉🎉🎉❤❤❤❤ स्वर्ग बासी आमा प्रति हार्दिक श्रदान्जली आमा को स्वर्ग मा बास होस् 😂😂😂😂🎉🎉🎉.…....

  • @SRIMAN2021
    @SRIMAN20213 ай бұрын

    Kati mitho ra sentimental geet. Thank you Balkumar ji

  • @APMedia-sq2sm
    @APMedia-sq2sm3 ай бұрын

    मिन भाईले गाउदा यता आएर हेरे मैले नि❤❤

  • @manishasenchuri6765
    @manishasenchuri67653 ай бұрын

    यो गीत नसुन्ने म मात्रै सोचेको थिए होइन रैछ यति मार्मिक मर्मइस्पर्सी गीत 😢हरेक आमा हरुको सम्झना मा ❤मीन बहादुर भाइ को गीत सुने पछि आए म नि search गर्दै सम्मान छ बालकुमार श्रेष्ठ दाजु अनि मीन बहादुर भाइ प्रति🎶🎶🎶🎵🎵🙏🙏🙏🙏❤️❤️❤️

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @kalpananepali2887
    @kalpananepali28873 ай бұрын

    यो गित लाई कति खोजे बल्ल बल्ल भेटाए कति मिठो गित सफलता को शुभ कामना हजुर हरु दुवै जना लाई 🙏🙏🙏🙏❤️❤️

  • @dharangurung2124
    @dharangurung21243 ай бұрын

    यो गीत को सर्जग लाई हृदय देखी नमन गर्न चहान्छु साथै मीन भाई लाई सांगीतिक सफलता को धेरै धेरै शुभकामना !!

  • @ktthapamagar1057
    @ktthapamagar10573 ай бұрын

    यति मिठो गित कहाँ ओझेलमा रहेछ अहिलेसम्म !😢 मिन भाई लाई धेरै धेरै धन्यवाद सर्जक र सृजनालाई स्थान र सम्मान दिउँ -जय गित जय संगीत 🙏

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @Dil-Bahadur96
    @Dil-Bahadur963 ай бұрын

    मीन भाइ ले नगाए को भए सायद अझै यो गित सुन्ने थिएन होला।धन्यवाद मीन भाई🙏🙏

  • @user-wm5gb8zp9s
    @user-wm5gb8zp9s3 ай бұрын

    यो भिडियो हेर्दा मेरि आमा जिबितै हुदा पनि मेरो त मन भक्कानिएर आयो,होइन बालकुमार सरले कसरी गाउन सकेको उस्तै सङीत,शब्द,लय अनि स्वरमा मलाई त थाहा नै थिएन उहाँ आदरणीय सर बालकुमार श्रेष्ठको जिबनमा वास्तविक घटना हो भनेर मैले त त्यतिबेला थाहा पाय जब हाम्रो आदरणीय सर कमल सरगमको कार्यक्रम लालिगुरास हेरे ,म भए त सायद यो गीत गाउदा गाउदै ढल्थे always respect and big frn or good bless you Balkumar Shreshtha sir!!🙏🌍️❣️🎉

  • @user-jj7ds2xy6y
    @user-jj7ds2xy6y3 ай бұрын

    वा!कति राम्रो शब्द स्वर कति ओझेलमा रहेछ यो गित यो गित सुन्ने अवसर पाएकोमा धेरै आभार व्यक्त गर्द छु।अझै मिठो आमा शब्द ❤❤❤❤❤

  • @ganeshkhanal7738
    @ganeshkhanal77383 ай бұрын

    मेरो जस्तै स्वर्गलोक को बाटो रोज्नु हुने सम्पूर्ण आमा हरु प्रति गहिरो समवेदना ,गीत सुन्दा सुन्दै आँसु रोक्नै सकिन ,धन्यवाद बाल कुमार जी यति भावुक गीत को सृजना गर्नुभएको मा

  • @rajuadhikari9788
    @rajuadhikari97883 ай бұрын

    धेरै राम्रो गित मनै सृङ्ग भयो मेरो त्😭😭😭😭😭😭😭😭बाल कृष्ण दाइ 🙏🙏🙏🙏🙏🙏

  • @ramubiswakarma90
    @ramubiswakarma903 ай бұрын

    स्वर,शब्द र सङ्गीतकार बाल कुमार श्रेष्ठ ज्यु को रचनामा तयार भएको अत्यन्तै मार्मिक मनै छुने आमाको महत्त्वलाई प्राथमिकता सधैं भरी याद आईरहने गीतलाई अर्का मीठो स्वरको धनी दैलेखी भाईरल भाईको स्वरमा झनै मिठो तथा मस्तिष्कमा याद आउने गीत गाउने मीन बहादुर बिश्वकर्मा भाइ र गायक बाल कुमार श्रेष्ठ जी लाई विशेष धन्यवाद । नवलपुर,नेपाल🇳🇵 हाल-अबुधाबी,युएई 🇦🇪

  • @user-xc8px2gu1g
    @user-xc8px2gu1g3 ай бұрын

    मीन भाइले गाको सुनेर आको कति गरो भयो भेट्न् अती राम्रो गित ❤❤❤आमा शब्द नै कति मन छोयो 😢😢😢

  • @harikafle3772
    @harikafle37723 ай бұрын

    wow !! कति राम्रो गित ,,,,, के भनु म शब्द नै भेटिन cmt गर्ने कति राम्रो सुमधुर गित ।

  • @SudipBhujel-hs5xf

    @SudipBhujel-hs5xf

    3 ай бұрын

    Nice 👍

  • @bimalakathayat6616
    @bimalakathayat66163 ай бұрын

    जति सुन्दा पनि धित मर्दैन कति मार्मिक शब्द 😭😭

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤

  • @rajlama2554
    @rajlama25543 ай бұрын

    यस्तो राम्रो गित यो नयाँ भाईले न गाको भय गुमगाम हुने रछ यो गित धेरै राम्रो छ

  • @dhanprasad6840
    @dhanprasad68403 ай бұрын

    सारैमनछोयो सर तपाईकोगित ले आजराति निन्दाराहिलायनहाल ओमान खाडि मा छु❤❤❤👏💐♥️

  • @user-zt8sk4bu6f
    @user-zt8sk4bu6f3 ай бұрын

    धेरै राम्रो लाग्यो बाल कुमार दाइ को भोईस अनि मीन दाइ को पनि सेम भोईस सम्मन छ दुबै जनालाइ🙏🙏🙏🙏🙏

  • @razwanchhetry1231

    @razwanchhetry1231

    3 ай бұрын

    ❤❤❤

  • @Les-rana
    @Les-rana3 ай бұрын

    आहा यति राम्रो गीत रहेछ तर यतिवेलासम्म गुपचुप, विधा वाडे वढ्छ भन्थे गीत पनि अरुले गाए झनै लोकप्रिय पो हुदोरहेछ

  • @gajendraayer6599
    @gajendraayer65993 ай бұрын

    यति राम्रो गित सुन्न किन बिर्सेको मीन भाईलाई बधाई छ।

  • @rajukhatri9125
    @rajukhatri91253 ай бұрын

    मनै छुने आशा लाग्दो गीत सुनेको नै रहेन छ

  • @user-ni2tr6jn5n
    @user-ni2tr6jn5n3 ай бұрын

    एती राम्रो गीत गाउनु भाको रैछ हजुरले आमा को लागि 50 चोटी सन्दा पनि धित मरेन आँखा बाट आँसु झरी राख्छ ! Miss you aama ❤

  • @sanbahadurrokamagar6471
    @sanbahadurrokamagar64713 ай бұрын

    खोज्दै गर्दा भेटाए यता तिर ।।।।जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने गीत रहेछ सायद जिन्दगीसँग मेल खाए र पनि होला 😢😢😢 मिठो सुपर आवाज , शब्द संगीत भएको गीत वाउ👌👌👌👌 गीत निर्माता कलाकारहरु सम्पूर्णलाई धन्यवाद साथै अग्रिम शुभकामना ❤❤❤❤❤❤

  • @krishnashahi5797
    @krishnashahi57973 ай бұрын

    मीन भाइ ले यो गित गाय पछि युटुप मा खोजेर हेर्ने सुन्ने को को हुनु हुन्छ्🙏जति सुन्दा पनि आँखा ओबानो भयन मेरो😭कस्तो सब्द

  • @susilagyawali7643
    @susilagyawali76433 ай бұрын

    बाल्कुमार बाबु आज सम्म काहा जानुभय को थियो योसब्दले मन छिया छिया भयो सफल्ताको सुभ कामना

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h3 ай бұрын

    यति राम्रो शब्द सङ्गीत र स्वरमा सजिएको गीत खै कसरी ओझेलमा पर्न गयो 🤔ओझेलमा पर्न पर्न खोजेको गीत मीन बिश्वकर्मा भाईले गाएपछि केही राहत मिल्ला जस्तो लाग्यो,सर्जक,गायक,म्युजिसियन लगायत सम्पुर्ण टिमको कदर र सम्मान होस् हरेक नेपाली र नेपाली भाषी हरुको मन मनमा बस्न सकोस् लाखौंलाख सफलताको शुभकामना मेरो 🎉🎉🎉

  • @gomasharma6295
    @gomasharma62953 ай бұрын

    धन्यवाद छ यो गित अाज बल्ल सुन्न पाय अन्जु नानू को दाईले दोरि मा गायको सुनेर म याता अाय धेरै धेरै धन्यवाद यति मिठो शब्द ❤️❤️❤️❤️

  • @bhandevtgn1997k
    @bhandevtgn1997k3 ай бұрын

    यस्तो राम्रो गीत सुन्न छुटाए छु पैला पैला धेरै सुनिन्थ्यो बाल कुमार ऐलेका भारलहरुले कला भएका कलाकार छायामा परे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt3 ай бұрын

    कसरी वर्णन गरौ यति मीठो स्वर मार्मिक शब्दहरू आदर्णिय दाई बाल कृष्ण दाईलाई मनै देखि नमन मेरो प्यारो जन्म भुमि ओलढुङ्गे दाई प्रति ❤❤❤🙏🙏🙏

Келесі