Meri Aama Rudai Holin • Sunita Budha Chhetri• Amit Babu Rokaya New Nepali Lok Song 2024 / 2081

Ойын-сауық

Amit Babu Rokaya Presents:-
------------------------------------------
🎶 Audio Credits 🎶
♪ Song:- MERI AAMA RUDAI HOLIN मेरी आमा रुदै होलिन
♪ Vocal:- Sunita Budha Chhetri
♪ Lyrics:- AMIT BABU ROKAYA
♪ Music:- AMIT BABU ROKAYA
♪ PARIKAlPana And SAHAYOGi:- HARI GURUNG
♪ THEGO AND SAHAYOGi:-HARI CHANDRA GHARTi MAGAR
#amitbaburokaya
#sunitabudhachhetri
#newnepaliloksong
♪ Audio/video:-
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Bishal Nath Yogi
🎬 Artists:- Sunita Budha , Sasili Rokaya
🎬 Cinematographer:- Krishna Bc
🎬 Editor:- BIshal Nath Yogi 9866332093
🎬 Post Production:- Studio Priyan
PRODUCER :- Amit Rokaya, Hari gurung, Hari Chandra Gharti Magar
© Amit Babu Rokaya, 2024
------------------------------------------------
Social links:-
Facebook:- / amit.rokaya.5
G+:- plus.google.com/1044291936174...
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Amit Babu Rokaya. Embedding to a website is allowed.

Пікірлер: 768

  • @AmitBabuRokaya
    @AmitBabuRokayaАй бұрын

    नमस्कार मेरो युटुब मा जोडिनु हुने सम्पुर्न लोक सङित मन हरु यो नया गित लियर आयका छौ है । माया गरिदिनु होला। Meri Aama Rudai Holin.... kzread.info/dash/bejne/mZ5mvJakiL2sXZs.htmlsi=CSAswfFgheEgOoS8

  • @buzzybee4371

    @buzzybee4371

    Ай бұрын

    nice

  • @arjunbhat8189

    @arjunbhat8189

    Ай бұрын

    भगवान kasam yo git din rat grera saye patak sunda pani aagaudina sir malai lastahi रुवायकाे छ kati mito git hola barahi🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Mina___Bam981

    @Mina___Bam981

    Ай бұрын

    ❤aama sabdaima kafi ekdamai ramro song ❤❤

  • @bulletpandey6394

    @bulletpandey6394

    Ай бұрын

    Aama ko yadma giit Sunday nikyi aatma Santi vo aaru Pani yesty aaru giit liyera. Aaunu hola parkhi basne xu

  • @SamBhandari

    @SamBhandari

    Ай бұрын

    vyo

  • @prakashthapa4835
    @prakashthapa4835Ай бұрын

    सुनिता बुढा क्षेत्री र अमित बाबु रोकायको फ्यान जति आउनुहोस् यता ।

  • @arjunbhat8189

    @arjunbhat8189

    Ай бұрын

    Ma pani honi sis❤❤❤❤❤

  • @arjunbhat8189

    @arjunbhat8189

    Ай бұрын

    Ma pani hu hi❤❤

  • @manubasnet6923

    @manubasnet6923

    Ай бұрын

    Ma pani

  • @Parbin4299
    @Parbin4299Ай бұрын

    यो कमेन्ट लाईक गर्नेहरूको बा आमाको आयु लामो होस ।

  • @sanjanathapa9803

    @sanjanathapa9803

    Ай бұрын

    कमेन्ट लाईक गर्दैमा कहाँ आमाको आयु लामो हुदो रहेछ्र😪😪

  • @ayusmayus884
    @ayusmayus884Ай бұрын

    प्रदेश मा बसि आमा सम्झी दिनकै म जस्तै रुनुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरू कोको ले हेर्नु भो ❤❤❤❤❤❤

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @sarswotigurung7463

    @sarswotigurung7463

    Ай бұрын

    Wow nice song❤❤❤

  • @DurgaRijal-vm1qm
    @DurgaRijal-vm1qmАй бұрын

    यो गित सुन्दा सुन्दै मेरो जस्तै आँखा रसाउनी जति हाजिर हुन 😂😂😂 आमा भन्नेसब्द्द कति प्यारो छ् है❤❤❤🎉

  • @bharatthapamagar5464
    @bharatthapamagar5464Ай бұрын

    यो गित को पर्खाईमा बसेको धेरै भयो म बल्ल सुन्न पायो (आमा )भन्ने शब्द कति महान छ यो गित ले फेरि मेरो स्वोर्गिय आमाको याद दिलायर फेरि रुवायो 😭😭😭धेरै होलान म जस्तै आमा गुमाउने हरु म झै रुदै आँसु पुछ्दै comment गर्न औला हरु कमाउदै यो गितको सम्मानको लागि दुई शब्द लेखिदिनु नभुल्नु होला । सफल्ताको कामना अमित दादा

  • @Manisha-xq9cj

    @Manisha-xq9cj

    Ай бұрын

    😢😢😢

  • @arjunbhat8189

    @arjunbhat8189

    Ай бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @binitabasnet4432

    @binitabasnet4432

    Ай бұрын

    साची मेरो पनि आँसु आयो यो गित सुन्दा सोर्गिय आमा ला सम्झियर miss you मेरि आमा 😢😢

  • @SamBhandari

    @SamBhandari

    Ай бұрын

    GOOD

  • @lokeshbasnet3380

    @lokeshbasnet3380

    Ай бұрын

    😭😭😭😭😭😭😭😭

  • @lokeshkhati2216
    @lokeshkhati2216Ай бұрын

    साच्चिकै आमाको यथार्थलाइ समेतिएर बनाएको यो अति मार्मिक शव्द सङ्गित र त्यतिकै मिथो आवाजमा पस्किनु भएको यो मार्मिक कोशेलिले हामि प्रदेशिको मन छोयको छ लाखौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहोस भन्दै सफलताको शुभकामना ❤❤

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @laxumanbudhathoki9485

    @laxumanbudhathoki9485

    Ай бұрын

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @hirathapa8342

    @hirathapa8342

    Ай бұрын

    Kati mitho geet❤️ aamaa😢😢😢😢😢❤️❤️❤️❤️❤️😭😭

  • @nishashreemagar9311
    @nishashreemagar9311Ай бұрын

    आहा?? आमाको बारेमा कति मिठो गित ?शब्द सिर्जना गर्ने सर्जकप्रती नतमस्तक छु । जस्ले हरेक आमाको यथार्थ पिडा चित्रण गर्नुभयो 😍😍 साच्चिकै आमाको बारेमा जति लेखेपनी कमै हुन्छ।

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-gr3oi1ku5z
    @user-gr3oi1ku5zАй бұрын

    कति मार्मिक आमा को सबदा सुन्दा मेरो सोर्गबास भएको बा आमा को घेरै याद आयो हजुर आँसु रोक्न सकिन

  • @rampariyar8117
    @rampariyar8117Ай бұрын

    सुनीता बुढा दीदी को voice यस्तो मिठो लाग्छ है 👍

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @BuddhimayaBc
    @BuddhimayaBcАй бұрын

    यो गीत सुन्दा न रुने सायद कोहि छैन होला आमा शब्द नै कति प्यारो छ!!

  • @nirmalsaru5960
    @nirmalsaru5960Ай бұрын

    Wow, कति मिठो गित साथै त्यति नै मिठो स्वरकी धनि सुनिता ज्यु, मन नै थाम्न सकिन यो नेपाली समाजको अत्यन्तै वास्ताविक कथा तथा हरेक कुरा बाट पिडित बुढाबुढी आमा बाबा हरूको असहनिय पिडा प्रकट गरिएको गित, हृदय देखी नै धन्यवाद तथा अर्को जुनिमा पनि यहि आमाको काख बाट जन्म होस् यहि छ मेरो तर्फ शुभकामना।

  • @arjunbohara2784
    @arjunbohara2784Ай бұрын

    अमित दाई र सूनिता दिदीको फ्यान यता आउनूहोस ❤️❤️❤️🎧🎵🎵

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    धन्यवाद

  • @kamalkumal8199
    @kamalkumal8199Ай бұрын

    आहा कति मीठो गित सुनिता क्षेत्री सफलता को सुभकाना आमा लाई माया गने जति यता हाजिर हुम❤❤ मिस यु आमा😍😍😍🙏🙏🙏🙏🙏

  • @user-sg6uw4he6g
    @user-sg6uw4he6gАй бұрын

    धेरै मार्मिक गित आमा को मन छोयो बैनी लाई सफलताको धेरै सुभकामना आमाको जुनसुकै गित बन्दा मेरो मन दुख्छ किनकी म धेरै माया गर्छु मेरि आमा लाइ❤️❤️

  • @kalpanashahithakuri9883
    @kalpanashahithakuri9883Ай бұрын

    आहा कति मिठाे गित मेरी आमा

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @dhangm4288
    @dhangm4288Ай бұрын

    यो😢 गित सुन्दा सुन्दै कति खेर आँखाबाट कतिबेला आँशु झरेको पत्तै भएन😢😢😢 हुनत यो संसार मा मेरो आमा हुनुहुन्न तर पनि आमाको सारै याद आहिरहेको छ😢😢😢😢 बास्तबमा आमा भन्ने शब्द दुई अक्षेर कति प्यारो छ❤❤❤❤good luck sister सुनिता बुढा क्षेत्री र अमित बाबु रोकाय🙏🏾🙏🏾🙏🏾🙏🏾😘😘😘❤️❤️

  • @romancenepal5206
    @romancenepal5206Ай бұрын

    आहाँ ❤❤❤ मिठो गीत "मेरी आमा♥️♥️ रुदै होलिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @arjunchhetri292
    @arjunchhetri292Ай бұрын

    सारै मन पर्छ सुनिता बहिनीको स्वर ❤❤

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-bj6zg6dh5s
    @user-bj6zg6dh5sАй бұрын

    कति मिठो स्वोर गायिका सुनिता क्षेत्री को सफलता को सुभकामना 🙏

  • @user-vp1wv8lf1n
    @user-vp1wv8lf1nАй бұрын

    आहा अमित दाइ अतिनै मन पर्छ है यक फ्यान मनि हु अमित दादाको उहाको छुट्टै तरिकाछ गीत कसरी मीठो बनाउने बहुत मजा आयो सुनिता दिदिकोत कुरै नगरम बधाइछ टिम्लाइ

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @hombahadur7536
    @hombahadur7536Ай бұрын

    निकै मार्मिक लोक गीत अनि स्वर को त कुरै न गरम सुनिता क स्वर निकै मीठो छ।।।जस्तो सुकै गीत पनि लयमा गाउन सक्ने गायिका हो सुनिता।।।शब्द लय ले मन नै छोयो।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522Ай бұрын

    ❤आहा कति मार्मिक गीत बनाउनु भाछ सर्जक अनि सम्पूर्ण कलाकार जन लाई गीत लाई करोड़ क्लब पुगोस ❤ शुभकामना छ ❤आहा आमा आमा नै हो ❤

  • @chitrabk4634
    @chitrabk4634Ай бұрын

    मार्मिक गीत संगीत मनै रूवाने दिदिलाई सफलताको सुभकामना

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @dhanbirsingh1579
    @dhanbirsingh1579Ай бұрын

    आमा शब्द नै कति महान छ आमा भन्दा ठूलो कुनै शब्द नै छैन म मेरी आमालाई सम्झिदै यति राम्रो मन् छुने शब्द लेख्ने दाई अमित अनि स्वर दिने दिदी सुनितालाई सफलताको शुभकामनाका साथै अँझै यस्ता मन् छुने भाकाहरु ल्याउनु होला भन्दै पुन शुभकामना दिन चाहान्छु

  • @baburampaudel2465
    @baburampaudel2465Ай бұрын

    गित सुनेर आँसु राेक्न सकियन बिरामी हुदाँ पनि आमाकाे सेवा गर्न पाएन धेरै दुखी छु अन्त्यमा याे गीतकाे सर्जक तथा कलाकारलाई सफलताकाे शुभकामना 🎉🎉🎉

  • @TekBahadurBudha-fr4cd
    @TekBahadurBudha-fr4cdАй бұрын

    aahaa manai xoyo❤❤❤

  • @rameshmilanpariyar752
    @rameshmilanpariyar752Ай бұрын

    यो मिठो प्रस्तुति को लागि बधाई छ सम्पूर्ण टिम लाई❤❤❤

  • @Sanjubhai508
    @Sanjubhai508Ай бұрын

    आहा यो गित सुन्दा मेरो आँखा बाट आँशु धरेको पत्तै भयन मन छुने गित बनेको रहिछ बधाई छ सम्पुर्ण टिम लाई🙏🙏♥️♥️

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032Ай бұрын

    असाध्यै गहन मिठो गीत गाउनु भयो सुनीता बहिनी लाई धेरै धेरै धन्यवाद तथा शुभ कामना छ

  • @neerasunuwar836
    @neerasunuwar836Ай бұрын

    अति मिठो अति सन्द्रब गित छ आमा ह्जुर सो बधाई छ अमित बाबू रोका सर लाइ

  • @lalkhadka2320
    @lalkhadka2320Ай бұрын

    आज फेरि याे गितले मेरि स्वर्गिय आमाकाे याद दिलायाे धन्यबाद छ सर्जक र सुनिता जि लाई😭😭😭😭😭

  • @AsmitaChand887
    @AsmitaChand887Ай бұрын

    आहा यो गित सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै पाइन आमा शब्द कति महान छ है 😢😢 miss you aama

  • @kamalat4410
    @kamalat4410Ай бұрын

    मलाई कस्तो मेरि आमाको याद आयो मेरो भाईले आमालाई कति हेला गर्छ मेरि आमालाई कहिले सुख्ख भईन सधै दुख्ख र पिडा मात्रै 😭😭😭😭

  • @binitasalyani

    @binitasalyani

    Ай бұрын

    सेम हो 😭😭😭😭😭😭😭

  • @PabitraShahi-dm4ye

    @PabitraShahi-dm4ye

    Ай бұрын

    Same but ahile tw mera aama buwa gauma eklai hoecnx😢😢😢miss you❤

  • @simrantamang6689

    @simrantamang6689

    Ай бұрын

    😢😢

  • @hemmagar8410

    @hemmagar8410

    Ай бұрын

    Same😭

  • @user-gg3rv7rp2g

    @user-gg3rv7rp2g

    Ай бұрын

    Same😢😢

  • @reshambc9847
    @reshambc9847Ай бұрын

    सफलताकाे शुभकामना सुर्खेत चेलिलाशई❤❤❤

  • @user-ol3bn8ux4p
    @user-ol3bn8ux4pАй бұрын

    धेरै राम्रा राम्रा शब्द हरुले सजियको मार्मिक समय सान्धर्बिक गित लौ बधाइ छ भाइ अ्मित ❤❤

  • @yambarali465
    @yambarali465Ай бұрын

    अत्यन्तै मिठो गीत अमित दाजु लय शब्दमा सुनिता दी को स्वरमा मनै थाम्न 😢😢😢 बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉❤❤❤

  • @yamunashahi235
    @yamunashahi235Ай бұрын

    कति राम्रो गीत हो टिकटकमा हेरेको आज युटुब खोलेर हेर्दा झनै मार्मिक रहेछ छाति चसक्क भयो।😢

  • @jeevanthapa9889
    @jeevanthapa9889Ай бұрын

    आमा नमै काफी छ सुनिता बहिनी को यो नयाँ गित ले सफलता को सिखर चुम्नेछ र चुमोस पनि जय गित जय सङित ।।।

  • @user-wq2cx3ey5h
    @user-wq2cx3ey5hАй бұрын

    अति मीठो सोर सब्द रहेको गित मलाई सारै आमा को याद आयो आमा भन्दा ठूलो कोहि हुदैना यो दुनिया मा ❤❤❤❤❤❤❤आमा

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @RajuThakur-xf8os
    @RajuThakur-xf8osАй бұрын

    Aaah haa Mari aaamaa kathii ramro song digguuu

  • @urmilasunar295
    @urmilasunar295Ай бұрын

    💕💕💕🙏🙏🙏mero ama saga melkhayo yo geet le jati budi hudai janxin tetina banpakha dhauna parxaxa ghau gharma😭😭😭😭

  • @ASMIBHUSAL1234
    @ASMIBHUSAL1234Ай бұрын

    कति मार्मिक गित छ सन्चै यो गित ले धेरै को जिबन मा मेल खाको छ❤❤❤❤i missing buwa 😭😭😭😭😭

  • @serb.k
    @serb.kАй бұрын

    अति मिठो आवाज । सफलताको सुभ कामना ❤❤❤❤❤

  • @ArjunShahi-lr5kg
    @ArjunShahi-lr5kg19 күн бұрын

    आमा भन्ने शब्दै प्यारो कति महान छौ आमा तिमी।❤❤❤

  • @MamataShrestha-rx2be
    @MamataShrestha-rx2beАй бұрын

    मनै छोयो यस गितले मेरी आमाको याद आयो आमा धेरै माया अ नि मिठो सम्झना आमा😢😢 😢😢सुनिता दिदीलाई धेरै धेरै सफलताको शुभकामना ❤❤

  • @Aruna2531
    @Aruna2531Ай бұрын

    आहा कति मिठो गित सफलता को धेरै धेरै शुभकामना छ ।❤❤😢

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-nx1tk8sh7s
    @user-nx1tk8sh7sАй бұрын

    आमा को धेरै याद आयो यो गित सुन्दा 😢😢😢यति मिठो गित अनि हाम्रै सुर्खेति चेलि सुनिता दिदिको यति मिठो स्वर मनै छोयो 😢

  • @rammagar7391
    @rammagar7391Ай бұрын

    आहा कति मीठो गीत कसम मेरोत आँखा बाट आँसु आयो 😢😢😢

  • @chakraskt
    @chakrasktАй бұрын

    आहा कति मार्मिक गित दादा बधाई छ है

  • @SaritaBishwokram
    @SaritaBishwokramАй бұрын

    आहा आमा को लागि कति मिठो गित कसरि ब्यान गरु म यो आमा भने शब्द लाइ सुन्दै मन रुयाउने 😢😢❤❤❤

  • @PurnimaMagar-bu5zk
    @PurnimaMagar-bu5zkАй бұрын

    आमा म पनि सुन्दै छु ल❤❤❤💔💔💔💝💝💖💖

  • @rajanbajgain7661
    @rajanbajgain7661Ай бұрын

    दमदार आवाज शब्द सङ्गीत उस्तै राम्रो सबैलाइ नमस्कार

  • @suryakhanal3030
    @suryakhanal3030Ай бұрын

    जन्मदिने आमाको विषयमा हृदयमा बास बस्ने गीत असाध्यै राम्रो छ

  • @DurgaDurga-uo8wd
    @DurgaDurga-uo8wdАй бұрын

    आहा दिल छुने शब्द प्यारी सुनिता दिदि 😢❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @supriyasunar5611
    @supriyasunar5611Ай бұрын

    ❤❤❤❤❤ wowow wow woowwow salut x sampurna team laiiii❤❤❤

  • @sukdevadhikari8815
    @sukdevadhikari8815Ай бұрын

    कति मीठो सृजना हार्दिक बधाई अमित जि❤️

  • @BijayaGurung-vo2uq
    @BijayaGurung-vo2uqАй бұрын

    Atinai❤ man xoyo Amit ji ❤❤ good luck

  • @radhikabhusal9402
    @radhikabhusal940216 күн бұрын

    कति मार्मिक आमा को सब्द सुन्दा मेरि सोर्गबास भयका बाबा आमाको धेरै यादआयो आसु रोक्न सकिन

  • @premsinghbist6460
    @premsinghbist6460Ай бұрын

    आमा भन्ने शब्द कती मीठो 😢😢❤ याद आयो आमां❤

  • @BishalTamang-fl5uz
    @BishalTamang-fl5uzАй бұрын

    Janma dine Aama Babu vaneko Deuda saraha ho Sathi haru❤❤❤❤❤

  • @user-jw3zf1iw1c
    @user-jw3zf1iw1cАй бұрын

    Sarai man xune song congratulations 👏vadha Amit babu rokaya &vina Hari gurung

  • @nileshbk4025
    @nileshbk4025Ай бұрын

    एकदमै मिठो बनेको छ गीत❤❤❤

  • @karnasingrawot1946
    @karnasingrawot1946Ай бұрын

    आहा❤❤❤❤

  • @padambohara2748
    @padambohara2748Ай бұрын

    आहा दिल छुन सफल भयो गित ❤❤❤

  • @ShivrajBudha-jt7we
    @ShivrajBudha-jt7weАй бұрын

    मेरि सबैभन्दा मन पर्ने गायिका सुनिता बुढा दिदि❤ साथै आफ्नो आमा लाई आफ्नो सबथोक मान्ने कोको हुनुहुन्छ्🙏🙏🙏

  • @sakshamc.m.s8012
    @sakshamc.m.s8012Ай бұрын

    अमित दाईको हर गितले मन छोएको छ । धेरै राम्राे गित मेरी आमा

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tjАй бұрын

    लोकगीत धेरै राम्रो छ सुनिता बुढा को❤❤❤❤❤❤❤❤

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lwАй бұрын

    गित धेरै भन्दा धेरै राम्राे बनेको छ यो गित सुन्दा मुटु नै भक्कानियो आमा भन्ने सब्दको कत्रो महत्तो छ भन्ने जस्को साथमा आमा हुनुहुन्छ उहाहरुलाई तेती थाहा हुदैना नहुनेलाई मात्रा थाहा हुन्छ। मेरो त साथमा आमा हुनुहुन्छ म मेरो आमालाई धेरै माँया गर्छु । विषेश सुनिता दिदि र अमित दाजु लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💐🍁🥀

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @nabinpunmagar2359
    @nabinpunmagar2359Ай бұрын

    आहा निकै मेठाे गित अनि निकै राम्रा शब्द चयन ।

  • @PremBc-ss5dn
    @PremBc-ss5dnАй бұрын

    आहा कती मीठो सुरिलो स्वर दिदी तपाईलाइ सफलत

  • @dronagaule7739
    @dronagaule773929 күн бұрын

    कति मिठो गीत अनि स्वर शब्दा सुनिरहुँ जस्तो लाग्यो

  • @shantithapa2688
    @shantithapa2688Ай бұрын

    धेरै मार्मिक गीत ❤❤❤सम्हाल्न सकिन आफूलाई ❤❤आमा❤❤

  • @kaliramgharti650
    @kaliramgharti65019 күн бұрын

    आहा! मीठो गीत ।

  • @GopalJBista
    @GopalJBistaАй бұрын

    साह्रै मार्मिक लय तथा शब्द रहेछन । म त भावुक भएँ।

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    धन्यवाद दाइ🙏

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5cАй бұрын

    वाह क्या मिठो शब्द, स्वर।धेरै मार्मिक गीत।

  • @prembahadur3152
    @prembahadur3152Ай бұрын

    Kati marmik man ruwaune voice Sunita sis ko

  • @BuddhiBk-pk5lo
    @BuddhiBk-pk5loАй бұрын

    आमा भन्ने सब्द नै कति प्याराे छ है ❤❤

  • @user-op8ys3wy3w
    @user-op8ys3wy3wАй бұрын

    यो गितकी गाईका सुनिता दीदी लगायतका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु। मलाई पनि मेरी आमाको सारै याद आयो। (आमा आमा ❤❤❤❤)

  • @shantibudhathoki3023
    @shantibudhathoki3023Ай бұрын

    सारै राम्रो गित छ स्वरको त झन् बयान गरी साध्य छैन🎉🎉🎉❤❤

  • @kamalpaudel1155
    @kamalpaudel1155Ай бұрын

    हृदयलाई छुने यो गीत सारै मर्म स्पर्स छ । कर्णप्रिय कला र गलाको लागि धन्यवाद अगामी दिनहरुमा पनि हजुरको यस्तै शब्द सुन्न पाइयोस भन्ने आशामा मेरा शब्द यहि विराम दिन्छु ।

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    धन्यवाद सर

  • @GaneshPun-pr7mx
    @GaneshPun-pr7mxАй бұрын

    अहिले सम्म यस गीतलाई ५ पटक हेरि र सुनीसके तर हेरेर अघाउन भने सकिन ,यस मार्मिक गीतमा स्वर दिने सुनिता बहिनीलाई विशेष धन्यवाद ।आगामी दिनहरूमा अझै उहाँको स्वरले उच्च स्थान पाओस् ।

  • @chakraBhai-cv7rx
    @chakraBhai-cv7rxАй бұрын

    Sarai Man xune marmik geet Sunita bahiniko mitho swar sangeet ramro xaxa

  • @user-yp8fl4yu1w
    @user-yp8fl4yu1wАй бұрын

    आहा कति मिठो गित मेरी आमा🙏🙏🙏

  • @DurgaDurga-uo8wd
    @DurgaDurga-uo8wdАй бұрын

    आहा दिल छुने शब्द प्यारी सुनिता दिदि 😢😢😢😢😢

  • @gaubesientertainment5815
    @gaubesientertainment5815Ай бұрын

    अमित सर फेरि मन छुने गित बजारमा ल्याउनु भयछ ।। खुसी लाग्यो सर सारै नै मार्मिक रैछ ।।

  • @AmitBabuRokaya

    @AmitBabuRokaya

    Ай бұрын

    गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।

  • @user-mo8vh2gx3h
    @user-mo8vh2gx3hАй бұрын

    यो गित ले पुरानो घाउ‌‌ बल्झायो धन्य छ सबै ‌टिम लाई‌‌‌ 🙏🙏🙏🙏

  • @dhakshrestha2001
    @dhakshrestha2001Ай бұрын

    कति राम्रो स्वर अनि गित।

  • @Bimala739
    @Bimala739Ай бұрын

    Heart touching beautiful song. Congratulations all of you entire team 👏👏👏👏🌹🌹🌹🌹

  • @RohitSunar-rc6ou
    @RohitSunar-rc6ouАй бұрын

    आहा कति मार्मिक गीत आमा शब्द नै काफी छ always miss you ❤❤❤mom गीत को शब्द ले परेली भिजेको पत्तै पायन 😢😢😢😢

  • @ridam672
    @ridam672Ай бұрын

    आहा कति मिठाे गित मेरी आमा ❤❤❤🙏🙏

  • @tarabagalemagar394
    @tarabagalemagar394Ай бұрын

    आहा कति मिठो गित❤❤❤❤❤बधाइ छ अमित दाइ सुनिता दि

  • @induthapa7565
    @induthapa756527 күн бұрын

    कति मिठो सोर हो सुनिता अझै यस्तै मिठो गित ल्याउनु होला मलाइ त लोक गित सारै मन पर्छ

  • @sureshrawal757
    @sureshrawal757Ай бұрын

    Waw kati ramro hajurko voice ani tesaima marmik lay sangit sarahe man xoyo 💕💕💕💕💕💕❤❤❤

  • @user-cz4ys6di4z
    @user-cz4ys6di4z3 күн бұрын

    miss you aama❣️❣️ kati mitho geet sunita didi hjurlai dherai samman xa🙏🙏❣️❣️❣️❣️

  • @amarkhadu2366
    @amarkhadu2366Ай бұрын

    धेरै राम्रो गीत छ मन छोयो यो गीतले

  • @sharadabohara9285
    @sharadabohara9285Ай бұрын

    कति राम्रो गीत ❤️❤️❤️❤️

  • @bijayarokaya3544
    @bijayarokaya3544Ай бұрын

    सारै राम्रो गित दाइ मर्मिक पनि छ

  • @chandsantosh8127
    @chandsantosh8127Ай бұрын

    निकै मिठो 🎉🎉🎉

  • @LaxmanNeupaneNP
    @LaxmanNeupaneNPАй бұрын

    Aaha kati mitho ❤❤❤

Келесі