Tallo Bato - तल्लो बाटो • Khem Century • Shanti Shree Pariyar • Lalana Chimariya • Lok Dohori Song
Ойын-сауық
Presenting New Nepali Lok Dohori song Tallo Bato by Khem Century & Shanti Shree Pariyar featuring Khem Century & Lalana Chimariya only on Shubharambha Digital's official KZread channel.
Shubharambha Digital Presents:- New Nepali Lok Dohori Song 2081
|| Tallo Bato - तल्लो बाटो ||
#prakashghimire
#KhemCentury
#Lalanachimariya
#netraaryal
#shantishreepariyar
#newlokdohorisong2081
#sadsong
#Parbatikunwar
#Ravighayal
#Bishwokhadka
#Shambhukunwar
#Newsaddohorisong
----------------------------------------------
♬ Blessing
Jyotiman Century
Sarkidevi Budha
Tikaram Gharti
Chhapi Gharti
♬ Media Partner:-
Laligurash.Com
♬ Supported By :-
Maya Gharti Magar
Jeni Magar
Garkharnel Society America
Nakharangshi Janga Society America
Bhumi Society America
Garkhani Falnai Society Dang Ghorahi
Kol Society Dang Ghorahi
♬ Vocal:-
Khem Century
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Demdi:-
Bhuwan Gandharva
♬ Basuri:-
Ratna BK
♬ Slow violin:-
Rabin Karki
Yatiraj Adhikari
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Mausham Himali
🎬️ Cast:-
Prakash Ghimire
Lalana Chimariya
Khem Century
Parbati Kunwar
Netra Aryal
Shambhu Kunwar
Bishow Khadka
Shankar Chand
🎬️Tourist Artist :-
Kirill Kolov
Hauke Froehlich
& Friends
🎬️Child Artits "-
Shanvika Kunwar
🎬️Mua :-
Sarita Magar
🎬️Production:-
Nathuni Jaiswal
🎬️ Asst.director"-
Bishal Ghimire
🎬️Dop :-
Buddha Thapa
🎬️Edit/color/gfx :-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
♬ 🎬️ Audio | Video:-
Shubharambha Digital Music Pvt.ltd.
9849141880
♬Special Thanks :-
Manjit Pahadi
Jharana Century
Ubika Century
Nirajan Century
Binda Bajagai
Nanda Prasad Century
Balaram Century
Narapura Century
Nimu Century
Bhavi Ramjali
Bimala Shahi
Bachi Budha
Apsara Budha
Chet Man Gharti
Bel Bahadur Gharti
Sarita Budha
Lok Maya Budha
Uttam Century
Dil Kumari Century
Sun Prasad Century
Kankari Century
Gali Century
Bhim Prasad Century
Chandra Kumari Century
Janak Prasad Century
Dhanusha Century
Mahendra Bhandari
Digital Star Pokhara
Taranath Acharya
Mala Khanal
Dev Ghimire
Raju Bajagain
Metro Mart Sanepa
Kirshna Bhattarai
Kamal Sunar
Simla Sunar
Kasthamandap Restor
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us KZread
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
Пікірлер: 4 600
धेरै गाए गूडेर जानी र उडेर जानीहरुको लागी तर यस पटक हिंडेर जानीहरुको लागी गाएको छु । "तल्लो बाटो" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
@santoshdura3473
Ай бұрын
मार्मिक धेरै राम्रो छ. सफलताको सुभाकामना. खेम जी ,,, मैले. धेरै chotii सुने,,,!!❤❤❤ 🥰🥰🥰👍🥰
@aaratithapamagar8004
Ай бұрын
😢😢Marmik song
@manojoli-qy5yu
Ай бұрын
Dai hajuro ko kunai Pani geet xutayeko xaina jati sunyo tyati nai man siringa banaune geet le aaja Pani aakha bhari tilpil aasu banayo 😭😭
@lamsalvlog80
Ай бұрын
मिठो छ
@user-ml2vr3vm7e
Ай бұрын
🫡🫡🫡🫡🫡🫡😻😻😻
नमस्कार म शान्ति श्री परियार🙏 नत सकेँ बाटो छेक्न नत सकेँ रोक्न भाग्यमा जे लेखेको छ पर्ने रैछ भोग्न प्रदेशि माया चै नमारे प्रदेशि एक्लै न पारे एउटा मुटु छुने सृजना ,हेरेर मायाँ गरिदिनु होला है🙏
@Kalpana-tx3lt
Ай бұрын
❤❤❤❤❤❤
@PradipThapamagar-ff8nw
Ай бұрын
❤❤
@TWp-sy2bx
Ай бұрын
हुन्छ अबस्य पनि हाम्री चेलि हजुरको जुनसुकै गित हामिलाइ मन पर्छ
@thakursunar1886
Ай бұрын
Diju namskar 🙏 god bless you always 💐
@dillikhadka8228
Ай бұрын
❤❤❤
15 मिनेटको भिडियो हेरेर घण्टौ रोयर मन बुझाय गायक तथा सर्जक पर्ती हार्दिक नमन 🙏🙏🙏
कहिल्यैसम्म भोगिरहने नेपाल र नेपालीले यो व्यथा 😢😢
यो अमेरिका जानेहरुको मात्र कथा हैन प्रदेशिएका लाखौँ नेपालिको यथार्थ चित्रण हो।प्रिय सर्जक एवम् कलाकार को सम्पूर्ण टिमलाई हार्दिक सम्मान🙏
@Sachetana.media209
Ай бұрын
C
@madhavsingh3084
Ай бұрын
आहा कति निको गित जति सुने पनि धित न मर्ने😢😢😢😢😢
@user-oi8yj6qx9s
Ай бұрын
Holmes 9@@madhavsingh3084
@yubrajwagle1284
24 күн бұрын
Sarae mitho lagyo sabai team lai uchcha samman xa
@Kiran-xe5uk
12 күн бұрын
आहा ।।शब्द संगीत अनि सुमधुर आवाज🎉
टिकटकमा सुनेको झसॅंग बनायो यो गितले,कति भाबुक कति बास्तविक अनि कति मिठो…🎶💔🎶
@ashalimbu2981
Ай бұрын
me ❤❤❤❤❤🎉🎉🎉
@milankarkee4563
Ай бұрын
Agree ❤❤
@samjhanasunar2758
Ай бұрын
😢😢😢😢
@user-ev6kd6yl4i
Ай бұрын
same😥😥
@jibanbc1245
Ай бұрын
Me
पर्दा पछाडिको हिरो मर्मस्पर्शी शब्दले मुटुमै हिर्काउने सर्जक नेत्र अर्याललाइ नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ यो गितका श्रटा शर्जक जिउहरुमा मार्मिक सन्देश बोकेको छ गितले
खेम सेन्चुरी जी को गीतले अब देश खाने भयो ❤ धेरै धेरै शुभकामना करोडो भ्युज देख्न पाइयोस्
@ravitamang8984
Ай бұрын
अब होईन पहिला देखि नै होनि❤😂
खेम सेन्चुरी भन्न बित्तिकै हरेक गितमा कुनै न कुनै कथा बेथा लुकेको हुन्छ भन्ने कुरा स्पष्ट छ सारा परदेशी को मन टुक्रा टुक्रा पारिदिने अत्यन्तै मार्मिक गित 😢❤ सम्पुर्ण टिम लाइ सफलता को शुभकामना 🙏❤
पटक पटक हेरेँ सारै यथार्थ चित्रण गरेको छ entire team laai Best wishes ❤
टिकटकमा सुनेर यता आएको एकदमै रून मन लाग्यो हुन त म पनि अमेरिका आएको ७ बर्ष भयो तल्लो बाटो त होइन तर यहा धेरै छन यसरी आएको अनि उनिहरूको कहानी र यहाको कहानी एउटै देखेर कति यथार्त प्रसुत गर्नु भो, धेरै धेरै धन्यबाद टिमलाइ🙏🙏to continue गर्नुपर्यो यो गीत अझै यहा आएर नि काम नपाएर कति दुख भोग्नुपर्ने हुन्छ त्यो पनि दैखाउनुपर्ने
अमेरिका,खाडी,युराेप तथा अने मुलुक रहेका हामी परदेशीहरुकाे वास्तविक येथार्थ हाे ॥ अति मीठाे स्वर, मन छुने शब्द संगीत 😘❤️
@setusunar8788
20 күн бұрын
Sarai man rohyo😢😢
हाल अमेरिका बस्नुहुने मेरो घरकै दाजु ravi ghayal ले आफ्नै रचनामा र कथामा बनायको यो गित निकै समय सान्दर्भिक र सिरेस छ। धन्याबाद यो गितको मुख्री पात्र दाजु ravi ghaayal लगायत सम्पुर्ण कलाकार मित्र हरुलाइ । साथै उत्तउत्तर प्रगतिको सुभकामना।
धेरै नै भाबुक बनायो जति पटक हेरे आसु नै रोकिएन सारै यथार्थ परक र मुटु नै छिया छिया पार्यो हरेक सब्द ले सफलता को सुभकामना सम्पूर्ण टिम लाई ❤️❤️❤️
त्यसै त होइन खेम सेन्चुरी भाको वावा मन छोयो सारै❤❤❤❤❤
पर्दा पछाडि को सर्जकलाई नमन स्वोर को प्रासंशा धेरैको देखियो तर सर्जकले चलाएको कमलले मेरो मन थाम्न सकेन कतिमार्मिक यथार्थ शब्दमा प्रदेशको बेथा कोर्नु भयो नेत्र अर्याल ❤❤🎉🎉❤❤
@samsadkhabar
19 күн бұрын
सबै मिलेर 1 K पुराउ
कति रुवाछौ खेम दाजु पर्देसी लाई 😥😥 har step ko sabda ma really heart touching 🙏🙏
ए बा! कति भारी भाहो यो मन मेरो साह्रै भो यो मन सम्हाल्न मलाई अँखा बाट बर्साद भो आँसु को भित्री मनै पिरो हुने गरि कल्पना मै डुबे म 😢शब्द शब्द मा सम्पूर्ण नेपालीको यथार्थलाई समाबेश गरिएको छ खेम सेन्चुरी को आवाजले रुवायो सम्पुर्ण प्रदेशिको मन 😢😭😭
@lalbahadurnepali8004
17 күн бұрын
रोएको चाही कमेन्टमा मात्र होला है😊😊
खेम सेन्चुरी र शान्ति श्री परियार देश को हुनहार गहना हो । राम्रो सन्देश दिएकोमा धेरै धेरै आभार प्रकट गर्दछु
खेम सेन्चुरी दाइ को गीत आउदै छ भन्ने बित्तिकै। मन्मा पुर्ण बिश्वास हुन्छ हजुर को गीत ले हरेक को मन छुन्छ्😍😍😍
आहा मेरो त मन छोयो आँखा बाट आशु पनि आयो हाम्रो जीवन मेल खाने गीत बनेको रहेछ धेरै धेरै धन्यवाद खेम सेञ्चुरीलाई साथै गीत करोडौ क्लबमा पुग्न सफल होस् शुभकामना 🎉🎉
@user-em5hn4wg9t
Ай бұрын
😢😢😢😢
@user-sb3do3nv2k
29 күн бұрын
Ia ❤❤
परदेश रहनु हुने सम्पूर्ण नेपालीहरुलाई लाई मन छुने निकै मार्मिक गित 😢😢 मन छुने गित
स्वर शब्द सङित अभिनय अतिनै मिलेको कहिकतै खोट लगाउने ठाउँ छैन सम्पुर्न टिम लाई धन्याबाद ❤सधै यस्तै समाजका यथार्त सिर्जनाहरु पस्किदै गर्नु❤❤❤❤
मेरो जिन्दगी सङ्ग मेल खाने गित 🥹 फेरि पनि त्यो कहालि लाग्दो जङ्गलको याद आयो खै म कसरि बाचे जस्तै लाग्छ 😢😢 धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाइ 🙏
@SapnaTiwari-xo3oe
Ай бұрын
😢😢😢
@dilipadhikari4071
Ай бұрын
Hjur pani ahi bato janu vako ho
@jitendramagar8418
Ай бұрын
Remember this derian gap on the way to America 😢😢😢😢😢😢
@Salinabohora1
21 күн бұрын
नि: शब्द भए म😢😢
हाम्री रोल्पाली चेली शान्ति श्री र खेम सेन्चुरी दाइको फ्यान को को हुनु हुन्छ यता आउनु होला❤❤
@neeruxettri1560
Ай бұрын
1000चाेटि सुन्दा पनि धित मरेन मेराे त❤❤❤❤
@Durgasunar
Ай бұрын
खेम दादाको हरेक गितमा रोएको रोएकी छु 😥😥😥😥😥😥
@user-bx8ek8cp8w
Ай бұрын
म रोल्पालि
@Samir.pun.magar.
Ай бұрын
Ma pne xu❤❤
@BMBasel
Ай бұрын
रोल्पा देखी कोको हुनुहुन्छ कृपया यता
परदेशी को मन छुने र 3 करोड नेपाली को मन मा बस्न सफल गीत बोल माया पछाडि को तल्लो बाटो जोकि यही गीत 1000 पटक सुन्दा पनि मन खुल्दुली हुने गीत ❤❤❤❤ खेम दाजु शान्ति सिस लगाएत सम्पूर्ण टीम लाई हार्दिक बधाई
एकदम उत्कृष्ट छ गित समसामयिक घटनामा अाधारित सलाम छ 🙏यस् गितले राम्राे शन्देश दिएकाे छ
पैसा भन्ने चिज कसले बनायो जिन्दगी पैसा को पछि भाग्दै रित्तो हुने भयो यो प्रदेशी 😢 कहिले खुशी हुन सकिएन यो प्रदेशी धन्यवाद समपुर्न तिम लाई विशेष गरेर खेमसेन्चुरी दाइ लाई 🙏💓
@rabibista5079
Ай бұрын
❤❤❤
पछिल्लो समयमा खेम ज्युकाे हरेक गितले हाम्रो मन जितेको छ याे गितपनि छिट्टै करोड हान्ने छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@smritiregmi214
Ай бұрын
😢inijin. .nnnnnnkof
यो सत्य घतना नै हो सबै बिदेशिनु पर्ने हामी आम नेपालिको सत्य कथा यो गितमा उतारेको छ।
गीत समसामयिक परिवेश को उत्कृष्ट छ बधाई छ खेम सर लाई गीत छिटो करोडौं क्लबमा पुगोस शुभकामना ।
गित सुन्दा सुन्दै कति बेला आशु झर्यो थाहा भएन 😭😭😭😭 सफलता को शुभकामना सम्पूर्ण टिम लाई ❤❤❤❤❤
लेख्ने मान्छे लाई पहिलाे सम्मान ।नेत्र अर्याल
एकदम राम्रो लय अनि कथा प्रस्तुत भएको यो गित सुन्दा आशु नै खस्यो😢। खेम सेन्चुरी अनि अरु team लाई धेरै धन्यवाद❤।
यो बिरनो देश म घर परिबार को याद ले सारै स्ताउछ क गर्नु हामी नेपाली को पिडा हाल साउदी अर्ब बाता हेर्दै छु आँखा रसयो❤❤❤
टिकटकमा सुनेर आएको हो । खेम सेन्चुरी संगित र स्वर नेत्र अर्यालको शब्दले बिगत ५/६ बर्ष देखी नै देश खायो। जुन गित सुन्यो त्यही उत्कृष्ट प्रदर्शन छ
@kamalrayamajhi3515
Ай бұрын
नेत्र जि काे दवदवा त 12 बर्ष देखि नै छ हजुर😋😋😄
@Sasubedi513
Ай бұрын
Tehii ta vanyaa 🫶🫶🫶🫶
15 मिनेट को भिडियो हेरेर 30 मिनेट रोएर मन् बुझाएँ गायक तथा सर्जक प्रति हार्दिक नमन् 🙏
@rajkumarthapamagar..9462
Ай бұрын
Ho rw😢😢😢
@RamSunar171
Ай бұрын
❤❤❤
सबै कलाकार हरूलाई लाखौं लाखौं धन्यवाद तथा बधाई छ
साह्रै मन छोयो सम्पुर्ण टिम लाई सफलता को शुभ कामना🙏🙏🙏🙏🙏
बिदेशिनु कसैको रहर हैन बाध्यता हो हामी ठुलाठुला सपना देखेर मन अमिलो पार्दै आखाभरी आँसु पार्दै परिवारको खुसी खोज्न हिडेका प्रदेशिहरु कसैको त सपना पूरा हुन्छ कसैले धेरै दुख पाउछ हो एस्तै बर्तमान देशको स्थिति र हजारौं युवाहरुको वास्तविक भोगाइ लाई गित बनाएर गाइदिनु भकोमा सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइको हरेक गित मलाइ धेरै मन पर्छ उहाको जुन गितले पनि मेरो मन छुन्छ😂😂😂😂😂😂😂😂😂
याे गित हेरेर आँखा नरसाउने ब्यक्ती सायद कोहि नहोला, मेराे त साह्रै मन छाेयाे, प्रदेसिको पीडा यथार्थ चित्रण गरिएको छ, यश गितका सर्जक, कलाकारहरुलाई हृदय देखि सम्मान, सलुट गर्दछु
म मात्र होला कि यो गीत सुनेर रुने कि अरु पनि हुनु हुन्छ यो गीत का टिम लाई धेरै धेरै सुरभ कामना छ ❤❤
धेरै पटक हेर र पनि मन ले अझैसम्म मनेको छैन कति मर्मिक कति मिठो vice हो के खेम्जी को सम्पुर्ण तिम्लाइ शुभकामना 🎉❤
उकृष्ट लय, शब्द र संरचना... वर्तमान समाजको कथालाई चित्रण गरेकोमा सम्पूर्ण टिमलाई हिर्दय देखि धेरै धेरै शुभकामना...💐💐💐
@PradipThapamagar-ff8nw
Ай бұрын
❤
खाडी जाने सोच बनाको म यो गित ले झसङ्ग बनायो निकै भावुक भये यो गित सुनेर 😕☹️😢नेत्र अर्याल र खेम सेन्चुरी Sir ko geet साच्चिकै मन छुने हुन्छन् ❤🎉सफल्ता को सुभकाना सम्पुर्ण टिम लाइ💐👌🤝😘🙏
कमाउन नसकेको धन रमाउन नसकेको मन बिर्सन नसकेको दिन र तिर्न नसकेको ऋण सम्झिदा रात भरि छट्पटीले अनिदो बस्नुको पिडा भोग्ने लाई मात्र थाहा हुन्छ 😢😢
@user-yh3dk3du6x
26 күн бұрын
गितले रुवाएको नै थियो तर तपाईको कमेन्ट ले झनै रुवायो हामी गरिबिको कुनै दिन छैन आफ्नो हरेक ईच्छा चाहाना मारेर खाडिमा पसिना बगाई रहेका छौ😭😭😭😭😭
हामी प्रदेश नगयर परिवार संगै बसेकाको मन त यसरी चिरियो यो गित सुन्दा साच्चिकै प्रदेशी हरुको मन कति चिर्यो होला❤
धन्यवाद सर्जक नेत्र अर्याल ज्युलाई जस्ले बास्तबिक जिन्दगी सङ्ग मेल खाने सिर्जना गर्नु भयो अनि बधाई छ खेम ज्यु र शान्ति ज्युलाई जस्ले मिठो आवाज भएर सुनमा सुगन्ध बनाई दिनु भयो ❤🙏
सारै मन छोयो 10 पटक भन्दा बडिनै हेरि सके धित मर्दैन हो के पो गर्ने होला लुन ❤❤❤❤ खाडी मुलुक बहराइन देखि है 😂😂😂😂
नेपाली को वास्तविक अहिले को अवस्था र जिवनमा मेल खाने खालको video गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाई धन्यवाद तथा सफलता को धेरै धेरै शुभकामना ।
पटकपटक हेरेर रुने😢म मात्रै हाेला कि अरु नि हुनुहुन्छ हाेला😢😢😢यस गितका सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
@bheshrajdhamala1284
Ай бұрын
😢😢😢😢
@issupkrl686
Ай бұрын
😢ma pani xu
@kamalamagar6596
Ай бұрын
😢😢
@user-pp5ml8ew9q
Ай бұрын
😭😭😭😭😭😭
@Hamrodeurali123
Ай бұрын
😢😢😢😢😢
हाम्रो कथा नि यस्तै त होला नि यहाको हालत देख्दा आहा कति मिठो गित हो साना जति सुने पनि धित नमर्ने बधाई छ सम्पुर्ण टिमलाई यति मिठो कार्यको लागि🙏🎊❤️
@hitrana9493
Ай бұрын
😊
@hitrana9493
Ай бұрын
Ll😊
धेरै राम्रो गीत यो भन्दा राम्रो हामी बिदेसिलाई कुनै गीत हुदैन है अति राम्रो गीत मन छोको छ !
wow कति मिठो गित भिडियो बधाई छ तपाईं सबैलाई अनि मिठाे माया ।रसिया बाट हामी 😍😍😊😊🙏🙏🙏🙏
बिदेशि को यथार्थ कथा मा आधारित एक उत्कृष्ट श्रजना !! महान श्रस्ठा लाई सम्मान
मेरो मन मुटुनै चस्कियो यो गित सुनेर सुन्दै जाँदा कतिखेर तप्प आँसु झरेको पत्तै पायन बधाई छ होल टिम्लाई छिट्टै करोडौको नजरमा पुगोस सुभकामना🎊🎊❤️❤️🙏 my favourite singer = khem century dada🙏🙏🙏
आहा कति मार्मिक प्रादेशिको बेदना पीडा दु:ख बुझेर ( कमाउला रमाउला भाग्यमा छ भने ) यो शब्दले सारा नेपालीको मन छुने भयो आदरणीय लोक सस्कृतीमा आवद्ध भइ आउनु भएका khem century sir लाई धेरै धेरै धन्यवाद सहित सफलताको शुभकामना 💝
हाम्रो समाज को यथार्त मा आधारित यो गित निकै मार्मिक छ सफलताको शुभकामना सबै टिमलाई ।
यो गीत हेरे पछि आँखा बाट आँसु आइहाल्छ गीतमा कूनै टुक्का त मेराे जिन्दगी संग मेल खानी खालको छ गीत सुने कि आँसु आइहाल्छ।यो गीत लेख्ने कलाकार लाई धेरै धेरै धन्यवाद ❤❤❤😢😢😢
@kulgurung7682
Ай бұрын
I'm also same.so sad. 😭😭what kind of this sad song so sad.😭😭.🎤🎤.missing my home🙏🙏🏃♂️🏃♂️🏠🏠
@chhatkuli
Ай бұрын
..
यो गित ले धेरै रुवायो मलाइ....😥😥म जस्तै khem senchuary .ani santi sheree pariyar ko big fan को को होइसिन्छ एता हाजिर हौ है। शुभकामना छ होलटिम लाई 😍
@regbahadur
Ай бұрын
सहि हो हजुर मलाई पनि मन पर्छ सायद म पनि पर्देशी भयर होला गीत ले मेरो लाईफ मा मेल खायो😢
@kamalpariyar209
Ай бұрын
❤❤❤😢😢😢
यो गित गाउने खेम र सान्ती सबै टिम लाई सम्मान गर्न चहान्छु।
समय सान्दर्भिक गित यसैमा सबै प्रिय कलाकार हरुको अभिनय अझै सुनमा सुगन्ध आमाको अभिनयमा दिदिलाइ देख्न पाउँदा सारै खुसी लाग्यो !सम्पुर्ण मा धेरै धेरै सफलता को सुभकामना
थाकेको शरिर ,उदास आखा,मनभरि पिडा,ओठमा फिक्का हासो,अनि हराभरा भविष्यको चिन्ता,यस्तै चल्दैछ परदेशी जिन्दगी ।
@JeetSunar-xe9bv
Ай бұрын
❤❤❤❤❤
आजसम्म सुनेका गीतहरुमध्ये कपलु कोरेर पछिको उत्कृष्ट गीत ❤ सबैको जय होस्🙏🕉️
धेरै राम्रो गित धेरै सूने अनि भिडियो हेरे।।हामि जस्तो परदेशी को घटना मा आधारित अनि तेसै मा खेम सर नेत्र सर अनि सान्ति मेडम को सहकार्य धेरै राम्रो छ।।।सफलताको लागि शुभकामना सम्पूर्ण टिम लाइ।।हाल कतार पाल्पा नेपाल। ।❤❤❤🎉🎉
जती सुने पनी धित मरेन मेरो सारै मिठो सब्द स्वर सारै राम्रो छ दा दा❤❤❤❤❤all the best ❤❤❤
याे गित यथार्थ सबैले भागेकाे जिन्दगीमा तर याे गितले देश नै खाईदियाे सबैको मन मुटुमा बस्न सफल भयो 🙏😭😭😭😭😭
यो गित सुनेर लुकि लुकि रुने म मात्रै होला कि अरु पनि हुनुहुन्छ 😥😥😥😥
@bipanagurung2931
13 күн бұрын
Ma😢😢😢
जति पटक हेर्दा पनि आँसु रोकिदैनन यो यथार्थ चित्रण गरेको मार्मिक सिर्जना ले गायक गायिका र गितका सर्जक प्रती नमन सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना छ।❤🥀
साह्रै राम्राे छ याे गित भेटायकाे दिन बाट दिन मा ३/४ पटक न हेरेकाे दिन छैन यति मन छटपटि रहन्छ 😢खेम सेन्चुरि र सान्ति परियार लगायत सम्पुण टिमलाइ शुभकामना अनि धेरै सम्मान छ😢❤❤❤
आज फेरि एकपटक रूवायउ दाइ हामी परदेशिलाई सारै राम्रो सृजना 🙏
यो गितले सरै मन रोयो मेरो त परदेशको कथा सबै समस्या लाई चित्रण गरेको छ ।यो गित ले राम्रो बजार लियोस सबै टिमलाई सुभकामना छ।।❤❤
सबैको मन मुटुमा बस्न सक्नु भएको खेम सेन्चुरी धेरै धेरै सम्मान छ हजुरलाई🎉❤
यो गितको संपूर्ण पधाधिकारी हरु सम्पुर्ण कलाकार, हरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। बिशेष गरी खेमसेन्चुरी दाजु लाई हार्दिक बधाई।।
कमेन्ट गर्ने ठाउँ तेति भेटिन 50 चोटि जति शूने गीत यस्तो हुनु पर्छ
@prakashyogi9754
28 күн бұрын
Mero ta 100 pugyo hola ❤❤❤❤❤❤❤❤❤❤dherai mitho song❤❤❤❤
लाखौं प्रदेशीको मन छुने गीत खेम दाइ अनि सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।❤
दिन भरी काम गरेर थाकेर आउँछु यही भिडियो हेरेर आँसु तुरुक आउँछ परदेशी हरुका लागि एकदमै मर्म स्पर्शी भाका बोकेको गीत बनेको छ यो गीत बनाउने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ
जति पटक हेर्यो तेति नै रुवाउछ यो गीतले 😢अझ धेरै सफलताको शुभकामना यो गीतका सम्पुर्ण टिमलाई
शुभारम्भ डिजिटलबाट सार्वजनिक संगितिक कोसेलीहरु मिलियन भ्युजमा गएका देखेका छौ यो गित पनि करोडौं क्लबमा प्रवेश गरोस् शुभकामना सम्भु सर खेम सेन्चुरी , नेत्र अर्याल शान्ति श्री परियार❤❤❤🎉
मोडेल बुनु त हाम्रै झापा सुरुङ्गा कि ललना चिमरिया पो रहेछन् बधाई छ सम्पुर्ण टिमलाइ
समय सान्दर्भिक उस्तै मार्मिक शव्द मन छोयो ❤ सम्पुर्ण टिमलाई हार्दिक बधाई 🌹🌹
Tiktok देखि आको है म चै हाल पोर्चुकल देखि हेर्दै छु
बिदेशी यका लाखौं युवाको मनै रवाउने कथा आधारित गाना 👍️👍️👍️💝💝💝💝💞💞💞💞
@user-ke2yx4rn1z
Ай бұрын
केही भन्ने जबाफ नै छैन खिम दाई अनी दिदी 😢😢😢 धेरै धेरै धन्यबाद ♥️🙏 हजुर हरुको आवाज नै काफि छ 🎉
पछिल्लो समयमा सारा दुनियाँकाे मनमुटुमा बस्न सफल गायक गायिका आहा!धेरैले भाेग्दै आउनु भएको समस्या समेटिएको सुचना मुलक गित
@user-gt4rh4dv9n
Ай бұрын
tera paxillla dherai aaaye jhati or jatha
तल्लो बाटाे सम्पूर्ण टिमलाई अझ धेरै धेरै सफलताकाे शुभकामना🎉 भिडियाे हेरेर यति रुन मनलाग्याे कि याे साच्चिकै हामी नेपालिकाे बास्तबिकता हाे😥😥😥
साँच्चिकै भन्नुपर्दा हामी प्रदेश मा बस्ने नेपालीको यथार्थ कथालाई समेटिएर बनेको यो गीत साह्रै राम्रो छ यस गीतका आदरणीय सर्जक नेत्र अर्याल र गायक तथा संगीतकार आदरणीय खेम सेन्चुरी दाई को नयाँ गित अति नै राम्रो छ सलुट छ अल टिमलाई ❤❤❤
करोड भ्युज पावोस वा नपावोस तर गित अरब भन्दा राम्रो आयो , धेरै धेरै धन्यवाद खेम सेन्चुरी दाइ शान्ती श्री दिदी 💐🩶🙏
जति सुनेनि नपुग्ने अनि जति सुन्यो तेतिनै आशु आउने कस्तो गित गाउनु भाको होला शान्ति दिदि र खेम सेन्चुरि दादाले मन समाल्नै गारो भयो गित सुन्दा 😢😢😢😢big fan dada ra dd ko😢😢😢😢
@MinaChand-kw3rb
Ай бұрын
❤
सारै मार्मिक मनै छोयो सम्पुर्ण टीम लाई मनै देखि हार्दिक धन्यवाद ❤🎉
जती सुन्यो उती मन चुडीन्छ अनी comment गर्न मन लाग्छ कुन सब्दले प्रसम्सा गरौ यो श्रीजनाको करोड करोड सुभ कामना छ यो गीतको सम्पुर्ण टीमलाइ।
आहा कुनै शब्द छैन बयान गर्न लाई जति तारिफ गर्दा पनि कमै हुनेछ ।।हामी सम्पूर्ण प्रदेशीको कथा र ब्यथा यो त एउटा गीत हो ।हामी भोग्ने मान्छे लाई झन् कस्तो होला ❤🎉🥰🙏🙏🙏
सर्बप्रिय गायक तथा सर्जक खेम सेन्चुरी को हरेक सृजना अब्बल रहने गरेका छन पछिल्लो समयमा तल्लो बाटो...धेरै राम्रो लाग्यो बर्णन गर्न कुनै शब्द भेटिन मेरो सब्दकोषमा❤❤❤ Respect 🙏
Amazing khem dai! कुनै शब्द छैन कमेन्ट गर्नलाई। बिदेश नजाने निर्णय गरे म आफु चाही।
सबै नेपालि को मन मुटु मा बस्न सफल यो गित विशेषगरी त झन पर्देशि हुनु भएका बाबा दाजु भाइ हरु र ति घर्मा कुर्दै गरेका बुदा बाबा आमा को मन अति रोएको छ 😢😢😢😢 के गर्नु पैसाको लागि आफ्नो खुशी बेच्नुपर्ने😢😢😢😢😢😢😢
सारै मार्मिक । सुन्नै सकिन। एउटा सानो कल्पना सम्म पनि गर्न सकिनँ । परदेशीको पीडा । पापी सरकार ! सबै परदेशी लाई सोडेस मै रोजगार को बेवस्ता गर। सलुट सबै सर्जक हरु लाई❤️🙏🙏💐सफलताको धेरै शुभकामना।
आहा कति मिठो मनै छोयो सफलताको सुभ कामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
यो गित जति सुन्यो उति सुन्न मन लाग्छ १०० यौ पटक सुनिसके धित मरेको छैन सुन्दा हामी प्रदेशी को पिदा मात्र याद आउछ 🥲🥲🥲🥲😢😢
रुवायो यार😢😢 कला भनेको यस्तो पो हो त धन्यवाद
हामी प्रदेशीहरुको बास्तबिकता झल्काउने गित🎼🎧️🙊