राजु परियार र इब्सल सञ्ज्याल बिच कडा दोहोरी, कृष्ण कंडेलको छोरा ताक्दै इब्सल । १०.०३.०८१ ।। HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_IbsalSyanjel #LiveShow #

Пікірлер: 339

  • @Ibsalsanjyal
    @Ibsalsanjyal4 күн бұрын

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल इन्द्रेणी मार्फत लोक सम्राट राजु परियार ज्यु सङ्ग दोहोरी गाउने कोसिस गरेकी छु । कहि कमिकमजोरी भय सल्लाह सुझाब दिन नबिर्सनु होला । हजुर हरुको माया को अपेक्षा गरेकी छु❤

  • @bijayguragain7295

    @bijayguragain7295

    4 күн бұрын

    राम्रो छ , बिकृति बाट टाढै रहनु ।आफ्नो अध्ययन लाई नी सङ्ग सङ्ग्गै अघि बढाउनु । भबिश्य उज्ज्वल छ नानी ।

  • @rambudhathoki1063

    @rambudhathoki1063

    4 күн бұрын

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ashokchettri2375

    @ashokchettri2375

    4 күн бұрын

    राम्रो छ bainee मलाई त fb मा block 🚫 छु नि

  • @shantarajofficial9670

    @shantarajofficial9670

    4 күн бұрын

    सदैव राम्रो राम्रो गर्दै जानु धेरै धेरै शुभकामना बीचमा छाडा न बन्नु

  • @AmritGajmer.Official

    @AmritGajmer.Official

    4 күн бұрын

    राम्रो छ है बैनी

  • @Topminigearcreator
    @Topminigearcreator3 күн бұрын

    लाेक गित चर्चा मा आउँछ ,त्याे सब राजु परियारले गर्दा हाे।अरु सब ती राजु परियारले गायाका गितकाे शब्द चाेरि चर्चा भाकाे भन्न कति नि नराम्रो लाग्दैन 😊राजु परियारलाई प्रयाेग मात्र नहाेस् , उनलाई केही चिजकाे नि लाेभ छैन् ,यतिकाे लाेक गितका राजा पाउन सकिन्न ❤

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha99974 күн бұрын

    लोकगायन सम्राट राजु परियार र इब्सल बीचको दोहोरीले एकै छिन भय पनि मनको पिर ब्यथालाई भुल्यो क्यारे।साह्रै मनोरन्जानात्मक लाग्यो।कला र गला लाई सम्मान छ।साथै इन्द्रेणी परिवार को जय होस।

  • @Balen2079
    @Balen20794 күн бұрын

    राजु परियार र इब्शल सञ्ज्याल को आवाज मन पराउने जति यता हाजिर हौ है ❤🎉

  • @rajendrabudhathoki6416

    @rajendrabudhathoki6416

    4 күн бұрын

    बलेन नेपाली अासा र धराेहर सबैले बालेालाई सुरक्षा गराै बिशेष ता सुरक्षा सबै मिलि गराै जय बलेन❤

  • @DeviSaraThapaChhetri

    @DeviSaraThapaChhetri

    2 күн бұрын

    ?उउउउउउउउउ​@@rajendrabudhathoki6416

  • @MailaGaming-or7fo

    @MailaGaming-or7fo

    Күн бұрын

    😅 😅 😅😅 😅 😅 😅 😅 😅. 😅 😅. 😅. 😅 😅. Can b😅lh😅

  • @ramkaji2158

    @ramkaji2158

    8 сағат бұрын

    Very Nice

  • @krishnapokharel4603
    @krishnapokharel46033 күн бұрын

    एैतिहासिक दोहोरी लोकदोहोरी को राजा राजु परियार र इबसल सन्जेल बहिनी उदाउँदो तारा हुन उज्वल भविष्यको कामना 🎉❤ जय इन्द्रेणी जय कृष्ण कँडेल

  • @gyanendraacharya6528
    @gyanendraacharya65284 күн бұрын

    लोकसम्राट राजु परियार सग कालिकोटे चर्चित गायिका इब्सल सनज्याल ले प्रस्तुत दोहोरी राम्रो छ । हिजोआज दोहोरी मा बिकृति बढेको छ त्यसबाट टाढै रहनको लागि इब्सल नानीलाई अनुरोध गर्दछु ।

  • @dilipsunar267
    @dilipsunar2674 күн бұрын

    राजु परियार king हो नेपालि लोक गित क्षेत्र को

  • @jagatsunaula1842
    @jagatsunaula18424 күн бұрын

    राजु सर हजुर लाई त्यसै लाेकदाेहाेरि काे राजा भनेकाहैनन जाे सग पनि फिट हजुर हाम्रो सानहुनुहुन्छ

  • @Defender-du7gr
    @Defender-du7gr4 күн бұрын

    लोक संगित तथा दोहोरी को स्वर सम्राट किंग राजु जी र सुदुरपश्चिम कर्णाली की नव गायिका क्वीन इस्बल को दोहोरी सुपर झक्कास मनोरञ्जन मा उत्कृष्ट ❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @bomraj9250
    @bomraj9250Күн бұрын

    लोक स्वर सम्राट राजु परियार को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤

  • @sitasharma2160
    @sitasharma21604 күн бұрын

    जताततै छाडा भो भनेर रोक लगाइएको छ तर इन्द्रेणी मा त्यो दिन नआयोस् है संमयम भएर हाम्रो कला संस्कृतिलाई जोगाउदै अघि वढ्नु है ❤❤❤💃💃💃💃

  • @user-qs3ou3qq1n

    @user-qs3ou3qq1n

    Күн бұрын

    त्यो त एउटा भनाईमा सिमित हो

  • @fzre5di300
    @fzre5di3004 күн бұрын

    आहा राजु परियार को आवाज मा एकल गित कति मिठो हो ❤❤❤❤ दुबै जना कलाकार एक दम अब्बल हुनु हुन्छ सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान

  • @shivarayamajhi5622
    @shivarayamajhi56223 күн бұрын

    राजु परियार अनि इब्सल सन्ज्याल डल्ली भय पछि झनै रमाइलो हेर्न नि बेग्लै मज्जा

  • @bishalmahar25
    @bishalmahar254 күн бұрын

    आहा आज कति खुसि हु दोहोरि का राजा राजु परियार बहिनि को दोहोरि सारै रमाइलो राजु दाइ को दोहोरि आउदा त पानी न पियर हेर्न मन लाग्छ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤ होइन जति न मानु भन्दा भन्दै बिर्सुन्छु भन्दा भन्दै अँखा को नानि र मुटु को टुक्रा मा जस्ता को तेस्तै देखि रहनु हुने मेरो भगवान आदरणीय कृष्ण प्रशाद कंडेल ज्यु लाइ मुरि मुरि कोटि कोटि शिर्झुकाइ नमन छ❤❤❤❤ कृष्ण दाइ हजुर देख्दा त इन्द्रेणी मा हिरो आको भन्दा कम देखिन्नु हुन्न हजुर कृष्ण दाइ म हजुर लाइ सधै हजुर को पाउ मा मेरो शिर झुक्याएर नमन गर्छु राजु दाइ ले भने झै जहाँ जादा जे गर्दा म इन्द्रेणी सधै मुटु मा रखेर जान्छु भने झै म सधै बिहान उठने बित्तिकै सधै भगवान नाम सङ्ग कृष्ण कंडेल ज्यु को नाम लिन्छु जहा जादा जे गर्दा नि सधै जत्तिकै भगवान ,मेरो स्वर्गीय बुवा,लाइ सम्झन्छु उत्तिकै कृष्ण दाइ लाइ सम्झन्छु ❤❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal51244 күн бұрын

    आज पनि निकै उत्कृस्ट छ सबै दर्शक लाई नमस्कार सम्मान राजु सर लाई ❤

  • @BikramKunwar-tw8nj
    @BikramKunwar-tw8nj3 күн бұрын

    सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्कार🙏 साथै धेरै धेरै धन्यवाद🙏 आहा अति सुन्दर लाग्यो दोहोरि सम्राट राजु दाईको र इब्सल सञ्ज्याल को दोहोरी हेर्दा🙏🙏❤️

  • @umakantkharal8253
    @umakantkharal82534 күн бұрын

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।

  • @bhimtamu4
    @bhimtamu43 күн бұрын

    सारै रमाइलो राजु सर इब्सल बैनी को दोहोरी दमदार 🙏🙏🙏

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma57473 күн бұрын

    राजू भाई र सञ्जल लाई बधाई छ अती रमाइलो

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart47792 күн бұрын

    Lok Dohari King Raju Pariyar❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @kishanban4037
    @kishanban40373 күн бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @baltamang9038
    @baltamang90388 сағат бұрын

    कृष्ण कँडेल ज्युको छोरा र ibsal बुनुको जोडी चाँहि एकदमै मिलेको छ।। सही समयमा गीत मार्फत सुने साँच्चिकै कृष्ण कँडेल ज्युको बुहारी भएको देख्न पाउ।। धेरै पल्ट सुने गीत ।।लोक सम्राट राजु परियार ज्यू र ibsal बुणुलाई सम्मान

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma24714 күн бұрын

    लोक सम्राट राजु परियार जस्तो गायक अबको यो युगमा जन्मिदैना।जय होस।🙏❤️🎈🌹🌹

  • @rambudhathoki1063

    @rambudhathoki1063

    4 күн бұрын

    सही कुरा ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @PrashantAdhikari-vu4bw

    @PrashantAdhikari-vu4bw

    4 күн бұрын

    ❤❤❤❤

  • @shankargotame1022

    @shankargotame1022

    3 күн бұрын

    Hajur ko Kura ma ma pani samat

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf4 күн бұрын

    Raju vani ko raju ni ho king

  • @chitraonline7929
    @chitraonline79294 күн бұрын

    सम्पूर्ण गीतसंगीत प्रेमी साथीहरुमा नमस्ते नमस्कार साथै लोक सांगीतिक अभिवादन राजु दाईको फन जति यता हाजिरी हुम त।।❤❤

  • @yamlalpandey1449
    @yamlalpandey14494 күн бұрын

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।!!!

  • @sonubahadur1655
    @sonubahadur16553 күн бұрын

    समान छ लोक दोहोरी किङ राजु परियार लाइ❤❤❤❤❤

  • @SobarnaPariyar
    @SobarnaPariyar3 күн бұрын

    Raju Vani ko Raju ni ho king ❤❤

  • @sabhapokharientertain4769
    @sabhapokharientertain47693 күн бұрын

    Udhum ramailo po xa yar raju pariyar is king of flock song in the nepal others are all jackal

  • @shantiagasti6157
    @shantiagasti61573 күн бұрын

    Raju dai always great singer 💐💐🙏🙏

  • @shivarayamajhi5622
    @shivarayamajhi56223 күн бұрын

    इन्द्रेणी भय अरु किन खोज्ने 🙏🙏🙏🙏🙏जय होस इन्द्रेणी

  • @belkumarisunar690
    @belkumarisunar6903 күн бұрын

    हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाईको गीत भने पछि हामी दर्शक श्रोता जहिले पर्खाइमा हुन्छौ जय गीत जय सङ्गीत 🎉🎉🎉❤❤❤❤❤

  • @krishpariyar8578
    @krishpariyar85784 күн бұрын

    राजु दाइ लोक दोहोरी को बादसाह नै हुन ❤❤❤

  • @rambudhathoki1063

    @rambudhathoki1063

    4 күн бұрын

    यस

  • @PrashantAdhikari-vu4bw

    @PrashantAdhikari-vu4bw

    4 күн бұрын

    ❤❤❤

  • @sureshpariyar6163
    @sureshpariyar61634 күн бұрын

    Raju pariyar is king

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te3 күн бұрын

    सोर सम्राट राजु परियार

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks4 күн бұрын

    Wow Sor samrat Raju daie ❤❤❤

  • @dhanapatibhattarai479
    @dhanapatibhattarai4794 күн бұрын

    अत्यन्त रमाइलो दोहोरी !

  • @chhabigarja5307
    @chhabigarja53074 күн бұрын

    King of dohori Raju pariyar

  • @jamunatiwari7167
    @jamunatiwari7167Күн бұрын

    कति मिठाे दाेहाेरी राजु र इब्सल काे मनै खुशि भयाे अाज❤❤❤❤

  • @purnabdrsuchikar1175
    @purnabdrsuchikar11753 күн бұрын

    Maha gayak sar samrat raju pariyar.

  • @narayansharma3942
    @narayansharma39424 күн бұрын

    🙏🙏🙏Lok samrat Raju🎉🎉🎉

  • @bimalnirmal3447
    @bimalnirmal34474 күн бұрын

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar40874 күн бұрын

    आहा कति रमाइलो अनि मिठो दोहोरी❤❤

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k3 күн бұрын

    धेरैराम्राेछ राजुसर र इब्सल मिसकाे दाेहरि गित अतिराम्राेलाग्याे ईन्द्रेणीपरिवार लगायत सम्पुर्ण लाेकगायक गाईकाकाे जयहाेस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @AayushaRaiOfficial
    @AayushaRaiOfficial4 күн бұрын

    दोहोरी मिठो हो तर अडियो मा समस्या देखियो यस्ता कमजोरी लाई समय मै सुधार्दा राम्रो।

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g3 күн бұрын

    सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि लोक दोहोरि पारखि जन मनका ढुकढुकी आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय बहुचर्चित गायिका बहिनी इब्सल सनज्याल को इन्द्रेणी मा पहिलो प्रस्तुती निकै उत्कृष्ट मनमोहित लाग्यो।र हरेक पटक राजु दाइ आउदा गाउने एकल लोक गित धेरै राम्रो र राजु दाइ र इब्सल बहिनी को प्रस्तुति फेरि नि चाहन्छौ भन्न चाहन्छु 🙏👍👏❤️

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs3 күн бұрын

    ईन्द्रेणि कै सबै भन्दा उत्कृष्ठ लाईभ दोहोरि हो आजको सलाम छ दुबै जनालाइ 🙏❤❤ @Rajupariwar @Ibsalsanjyal

  • @dhakalkanxo3211
    @dhakalkanxo32112 күн бұрын

    लोक स्टार राजु 🙏उदाउदै गरेकी लोक गायिका उत्कृष्ट प्रस्तुति छ सफलता को आगृम शुभकामना

  • @vikramnepali8138
    @vikramnepali81383 күн бұрын

    Best sister raju pariyar and ibshal sangyal very nice song

  • @premtamang9093
    @premtamang90934 күн бұрын

    Lovely voice Raju sir ❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260Күн бұрын

    प्राय सबैलाई चिन्छु यो पला देखि सबैलाई नै गायकारि हरूलाई चिन्छु यो नै सफल होस् भन्ने कामना सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस्। भने कामना गर्दछु।

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw4 күн бұрын

    Swor samrat raju pariyar

  • @rajugitabohara7649
    @rajugitabohara76493 күн бұрын

    साचिकै नेपाली लोकगितका राजा हुन राजु परियार ❤❤❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696Күн бұрын

    ईब्सल र राजु बीचको आजको दाेहाेरी दम्दार सुनेर रमाईयाे धेरै धेरै रमाइलो भयो 🎉🎉🎉

  • @mitakanxikayat5464
    @mitakanxikayat54644 күн бұрын

    Nepal आइडल करण परियार लाई इन्द्रेणी ल्याउन पर्यो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1233 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AN ENTERTAINING SINGING BY LOVELY AND SWEET IBSAL JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC , ORIGINAL ARTISTS; ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @eakbahadur8859
    @eakbahadur8859Күн бұрын

    धेरै धेरै सम्मान छ सबैलाई धेरै रमाइलो दाेहाेरि भयाे🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @sabinakandel8545
    @sabinakandel85454 күн бұрын

    Good evening everyone, Jaya indreni

  • @chhetrakhatri3869
    @chhetrakhatri386912 сағат бұрын

    Jay Sangit Jay राजु परियार jiu Lai Salam chha Jay Hanuman ji Ktm..

  • @narbahadurbk1540
    @narbahadurbk15402 күн бұрын

    अब राजु परियार र प्रतिमा कदेल को दोहोरी लिउनु पर्यो कृसन दाइ

  • @maninepal3019
    @maninepal30193 күн бұрын

    Raju Dohoriko ko hero aj ko program achha lagyo....

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955Күн бұрын

    आहा आदरणीय लोक संगितका सम्राट दाइ राजु परियार र हाम्रो कर्णाली कि चेलि ईब्शल संन्ज्याल बिच अति मार्मिक लोक दोहोरी अग्रिम शुभकामना । 🎤🎤🎸🎉😍😘❤️🙏

  • @pritamregmi940
    @pritamregmi9402 күн бұрын

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै इब्सल इब्सल अनि राजु दाइ🎉🎉🎉❤❤❤

  • @Bhuwan049
    @Bhuwan0494 күн бұрын

    यो वीडियो Live हेर्ने कोको हुनुहुन्छ❤? #Trending

  • @rambudhathoki1063
    @rambudhathoki10634 күн бұрын

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h18 сағат бұрын

    ❤❤❤❤राजु ❤❤❤राजु नै हुन❤❤

  • @hariacharya6034
    @hariacharya60343 күн бұрын

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @bishalmahar25
    @bishalmahar254 күн бұрын

    कृष्ण दाइ हजुर लाइ कति भने तर मान्नु हुन्न दोहोरि छोडेर काहा जानु हुन्छ😢😢😢😢 तर कृष्ण दाइ इन्द्रेणी फेरि पनि कोहि कोहि भात मारा जस्ता नि छन हजुर आफ्नै मन ले बुझ्नु होला आहा लास्ट्मा गित गाउने दिदि लाइ हिर्दय देखि नै उच्च सम्मान छ हाम्रो सुदुरपशिम को भाका मा गाउनु भो हिर्दय देखि नै सम्मान छ ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ

  • @user-ny7bz9hj7y
    @user-ny7bz9hj7yКүн бұрын

    राजु परियार भनेको गायक मात्र नभयर नेपाल को सान हो 🙏🙏🙏🙏🙏

  • @user-uw9tx7np7v
    @user-uw9tx7np7v4 күн бұрын

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c3 күн бұрын

    ट्रयाक छाेड्याै है नानी ,राजुसंग यसरी भिड्ने मेरी कर्णालीकी चेलीलाई मुरीमुरी धन्यवाद छ ।दाेहाेरीमा भविष्य छ नानी निरन्तर प्रगतीकाे कामना

  • @Arjunofficalchannel
    @Arjunofficalchannel3 күн бұрын

    दोहोरी मन पराउने जति यता है ❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh3 күн бұрын

    जय इन्द्रेणी❤❤❤

  • @manjuchhetri3714
    @manjuchhetri37144 күн бұрын

    Aaha sarai ramailo dohori ❤🥰🤩❤

  • @ramnathchalise1783
    @ramnathchalise17833 күн бұрын

    Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @ganeshrajjoshi8625
    @ganeshrajjoshi86254 күн бұрын

    राजुभाइलाइधेरैधेरैशुभकामना।लमजुगकोसास्कृतिकहिरोहो।

  • @dilbahadur1489
    @dilbahadur14893 күн бұрын

    pn saila lae indreni ma dekda kushi lagx jay indreni❤❤❤❤

  • @NirakshahiShahi
    @NirakshahiShahi4 күн бұрын

    अझै थप पर्गतिको कामना इबसल बैनिलाइ

  • @GyanBahadurBudha-qx2gi
    @GyanBahadurBudha-qx2gi3 күн бұрын

    अत्यन्तै उत्कृष्ट दोहोरी ❤❤❤

  • @cbdai-ry2st
    @cbdai-ry2st2 күн бұрын

    Mero pyaro Krishna kadel daju .hajur jasto janata premi ,samaj premi daju Krishna daju .hajur lai hami sabai ko samman xa

  • @prempunprempun8443
    @prempunprempun8443Күн бұрын

    सारै मीठो दोहरी लाग्यो अनि रमाइलो लाग्यो म हाल कुवैत देखि हेर्दैछु ।

  • @kumar_skb
    @kumar_skb3 күн бұрын

    जहाँ राजु दाइ त्यहा रमाइलो हुन्छ नै इब्सल पनि पछिल्लो समयमा निकै राम्रो शब्द कि खानी लाग्छ❤, एउटा कुरा यो episode बाट कपलु कोरेर गित विवाद मा आउँछ जस्तो लाग्यो, चोरिको आरोप लाग्छ होला जस्तो लाग्यो, गितको लय होइन भाका चै एउटै रहेछ, थेगो मिल्यो😅

  • @hemantakandel5500
    @hemantakandel55004 күн бұрын

    Good evening everyone Jaya indreni

  • @meksunari1601
    @meksunari16012 күн бұрын

    Indreni ko Jay hos dohori hosta assto 🙏🌷

  • @durganeupane7980
    @durganeupane7980Сағат бұрын

    बधाई छ हाम्राे जिल्लाकि चेली राजु परियार संग नि मिठाे दाेहाेरी गायकाेमा

  • @tulasisharan3073
    @tulasisharan3073Күн бұрын

    सारै संयमित भएर दोहोरी गाउनेमा राजु सारै मन पर्छ! इब्सल बहिनीको स्वर मीठो, संयमित बन्नु आशिर्वाद छ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv4 күн бұрын

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l3 күн бұрын

    एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤

  • @JayantiPant-xg4rg
    @JayantiPant-xg4rg4 күн бұрын

    ❤❤❤

  • @chandraprasad775
    @chandraprasad7754 күн бұрын

    ❤❤❤❤❤

  • @homanathupadhya8171
    @homanathupadhya81714 күн бұрын

    ❤❤❤❤❤❤

  • @khumbahadurrana785
    @khumbahadurrana7853 күн бұрын

    आज त एकदमै रमाइलो भयो

  • @shekharkunwar7921
    @shekharkunwar79214 күн бұрын

    Ebsal will be next queen in nepali live dohori i am sure today❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung31752 күн бұрын

    Supper Dupper Dohori Salam 45:05 chha good luck God bless you all ❤❤❤

  • @bijayguragain7295
    @bijayguragain72954 күн бұрын

    आहा क्या रमाइलो , कति रमाइलो

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez3 күн бұрын

    wow raju pariyar ibsal sanjyal daami

  • @harikummar5469
    @harikummar54692 күн бұрын

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @mahatvlogs8028
    @mahatvlogs802810 сағат бұрын

    King of lokdhori raju pariyar ❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar4 күн бұрын

    Amazing indreni program

  • @apsarakarki9138
    @apsarakarki91384 күн бұрын

    अाहा सारै रमाइलाे दाेहाेरि।❤❤❤❤

Келесі