हास्दा हास्दै मुर्छा पार्ने दोहोरी,रिया र निर्जलालाइ आछु आछु पारे चिजले | Rom Shrestha Rile Dohori
Ойын-сауық
आयो हास्दा हास्दै मुर्छा पार्ने दोहोरी,रिया र निर्जलालाइ आछु आछु पारे चिजले दोहोरीमा | Rom Shrestha Rile Dohori 2024
Music Coposer : Kamal Kumar BK
Lead Singer :-
♬ Rom Shrestha
♬ Chij Gurung
♬ Nirjala Gurung
♬ Devi Ale
♬ Siddhartha Ale
♬ Riya Khadka
♬ Rati Khadka
♬ Chitra Gurung
♬ Laxmi BC
=======================================
#asare
#asaresong
#riyakhadka
#nirjalagurung
#chij_gurung
#Romshrestha
#Romshresthalivedohori
#newrilelivedohori2081
#chij_gurung_live_dohori
#Romshrestha
#nirjalagurung
#deviale
#siddharthaale
#riyakhadka
#ratikhadka
#romshrestha
#Romshresthasong
#chitragurung
#newriledohori2024
#munalrodhighar
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
♬ Editing :- Bishal Nath Yogi
Audio Mixing
♬ Hemraj Dangi
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Munal Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2024
Пікірлер: 77
देबि। चिज र निर्जला राम्रो लाग्छ।
कति राम्रो गित गाउ घरमा भोगेको सत्य घटना आधारित गित ।यो हो गित भनेको । सम्पुर्ण टिमलाई सम्मान।
यस्तो रतौली जस्तो घरफेमली सित बसेर हेर्न लाग लाग्यो
मेरि मुटुको टुक्रा रिया धेरै मया तिमिलाइ❤❤
वाउ दामी मेरी डार्लिङहरू देबी,रिया, निर्जला
रियाको पाईन्ट र टिसर्ट काँ गएछ है आज
@Xettrivlog143
12 күн бұрын
बर्खे झरिमा रुजेर सुकाउन राख्या छ रे
@user-ic4tn8we9n
9 күн бұрын
Kina chaiyo arkako paint tolai salye ghothye
@BuddhijungBhattarai
3 күн бұрын
@@Xettrivlog143😢🎉
चिज,निर्जला ,सिद्धाथ देवि एकदम मन पर्छ
चिज गुरुङको दोहोरी जति हेरे पनि अगाइदैन धेरै रमाइलो लागछ❤
अति सुनदर छ
रियाजि गित गाउने भय नेपालि सँगित पोसाक लगाएर गितगाउनु नत्र हजुरको गित हेरिदै अब देखी चिज र सिदार्थ पनि पोसाक चेन गर्नुपरो गितको सब्द एकदम दम्दार छ जोसिला र चोटिला सब्द परार भकोछ तर पोसाक भय अझै राम्रो हुने थियो ❤❤❤❤❤
असारे रोपाइँको हल्का रमाइलो पाराले 👌👍️🌹
लोक दोहोरी भनेको गित संगीतको माता पिता हो तर रिया जस्ती पतुर्नी हरुको प्रबेस भयेशी लोक दोहोरी छेत्र रन्डी खाना जस्तो भयेको छ काठमाडौको दोहोरीमा नै देह बेपार सुरु हुन्छ
@romshrestha
10 күн бұрын
यहाँ केलाउने हो भने कुनै एक कलाकार निस्किदैनन जो राम्रो मात्र गरेर चलेको र टिकेको त्यसैले यसरी तोकेर अरुको मनस्थितिमा असर पुग्ने गरि नभनिदिनुहोला अनुरोध ।
@NirmalKhawas-wk9ue
9 күн бұрын
@@romshrestha रिया भनेको दोहोरी छेत्रको कसिङार हो यस्ता लाई पहिले नै बढाढ्नु पर्छ मेरो बुझाइ
धेरै राम्रो छ
धेरै राम्रो छ है
Devi Ale, with her beatiness, lyric, and smile, is my favorite!❤❤
riya best love you raiya nanii josle je vaya pani aafno kala gala sadhai aghi badaunu💕
ठिक्छ हौई रमाईलाे छ हौ।
Ekdam ramailo lagyo sabai lai dhannyabad
रमाइलो लाग्यो ❤❤❤
दोहोरी गाउदा सिस्टसालिन शब्द प्रयोगगर्न सबैलाइ अनुरोध एकपटकलाइ अर्कोपटक्देखी बहुतनराम्रो गालिले स्वागतगर्ननपरोस
@JivanMajakoti-np5tm
18 күн бұрын
गाउ समाजमा प्रचलित गित हो केहि नराम्रो छैन गित
Good 👍👍👍🙏🏼
2-4 पटक नहेरी मन नमान्ने अत्यन्तै राम्रो।।
हसाउने खालको रमाइलो लाग्यो दोहोरी ।
I love ❤️ you ❤️ Riya
yo video ma sabai thik xa edit vayana 😍😍
Nice song congratulations both of you excellent all'
Riya paele sarae man parthyo tara aaja voli usko anuhar dekhne bitikai jati ramro dohori ni fori lagxa
Ati ramailo
रमाइलो दोहोरी 😊😊😊
आहा रमाइलो दोहोरी 😊😊😊
Super dohori ❤❤❤
Nirjala bunu ra debi ko ramro ❤❤
Aaja voli ta riya rariyako aama dekhda pani rish utxa ho😢😢😢😢😢
ल राम्रो छ
रमाइलोछ❤
Dhami❤
very nice🎉🎉🎉🎉😂😂
"सस्कृती सभ्यताको जननी हो" भन्नी कुरा अलिक बुज्नु परेओ साथीहरू
Ramailo dohori 😃😃
❤❤❤❤❤very nice ❤❤❤❤❤
दामी🎉🎉🎉😂😂😂😂
supper dohori👏👏👏👏👏
Very nice song
सारै रमाइलो दोहोरी 🎉🎉🎉🎉❤❤❤❤❤
आहा कति राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Very good ❤😂🎉😢😮😅😊 ❤
❤❤❤❤
जुकाले धेरै हसायो
भगाउनुहोस यता छाडा कलाकारहरुलाइ
@romshrestha
10 күн бұрын
यहाँ धेरै जना छन तपाईं एक जना भाग्नुस सजिलो हुन्छ 😂😂😂😂
रोपाहार यो भित्ता त्यो भित्ता बल्ल सके रोपेर तीन बित्ता रातो बरुको ........
ल हैं त 500 भन्दा तल सस्करआईप हरू यता हाजिर है
रियाको पाईन्ट र छोटो टि सर्ट कता गएछ आज बिचरा
chhadaa nagam na ho
@romshrestha
10 күн бұрын
छाडा छैन हो 😂😂😂😂 रोप्ने बेला जुका सल्केको मात्र हो
😂😂😂❤❤
छि छि छि छाडा गाउने रिया पनि रहिछ हैट के हेर्नु यस्तो दोहोरि ।
@romshrestha
10 күн бұрын
रियाको राम्रो दोहोरी पनि हेर्नुहोस है ।
😂😂😂😂😂❤❤
😄😄
LA😅
यो रिया लाई लोक दोहोरी छेत्र बाट बहिस्कार गर्नु पर्छ लोक दोहोरी मा नाइटो देखाएर होइन पूरा शरीर छोप्ने लुगा लगायेर गाइन्छ
@romshrestha
10 күн бұрын
हजुर ले दोहोरी हेर्न छोड्नुहोस है बरु
@NirmalKhawas-wk9ue
9 күн бұрын
@@romshrestha किन छोड्ने दोहोरी हेर्न
😂😂😂😂
Yo ta poila ko dohori hoina ra vnya
@romshrestha
10 күн бұрын
फेरि हेर्नुहिस अनि मज्जा लिनुहोस है हजुर 😂😂
अरु त ठीकै हो रियको काम छैन घमन्डी
@user-ou5bb5oc4k
17 күн бұрын
Testae ho hjr bina muda ko chyau bisalu hunxan fed na tuppa ko
@romshrestha
10 күн бұрын
घमण्ड गर्ने अरुले बनाइदेको हो रिया लाई त्यो स्थान नदिउ है 😊
धेरै राम्रो छ