आमा भन्दा छोरीले खतरा दोहोरी हानेपछि | Gita Yonjan vs Unisa Yonjan | New Live Dohori

___________________________________________________________________
=======================================
🎼 Original Song:
__________________________________________________________________
#Komansingranamagar
#Gitayonjan
#Salkopatgasera
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Gita Yonjan
★ Unisa Yonjan
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Gita Tamang
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 343

  • @gitayonjan6096
    @gitayonjan60965 күн бұрын

    नमस्कार म कलाकार मेरो हजारौं साङ्गीतिक यात्रामा आज आफ्नो छोरी शीत एउटा दोहोरी लिएर आएको छु हजुर हरु को माया पाउने आसामा छु धन्यवाद नमन छ सम्पूर्ण मा 🙏🌺💃💋

  • @dilipthapamagar1110

    @dilipthapamagar1110

    5 күн бұрын

    ❤Wow so really nice song n video Nanu git so super ❤ best of luck Gita ji n Nanu ❤ So cuty lovely Nanu ❤❤🎉🎉.

  • @Mahadev_mausam

    @Mahadev_mausam

    5 күн бұрын

    La dami dohori xan tapaiko xoriko

  • @pratimagurung1600

    @pratimagurung1600

    4 күн бұрын

    Wow maile cheko t chhaina bt yo chhori msnchhe ni ramre sor ustai good luck chhori

  • @lhamu2553

    @lhamu2553

    4 күн бұрын

    Amma chhori ho bhane thaar yeutai hunchha. ra ?

  • @ambarsinghtamang6362

    @ambarsinghtamang6362

    4 күн бұрын

    हेलो पुकुली छोरीले आमालाई जित्यो है जित्यो। बधाई छ।

  • @maitabahadur4131
    @maitabahadur41314 күн бұрын

    गिता आमा छोरी लाई लाखौं लाखौं धन्यवाद आमा छोरी लाई

  • @binbahadurbasnet3306
    @binbahadurbasnet33065 күн бұрын

    नानू सार्है तगडा साथै पढाइमा नि यस्तै हुनुपर्छ है उज्ज्वल भबिस्य्को कामाना❤❤❤

  • @user-em7hi9yq1s

    @user-em7hi9yq1s

    4 күн бұрын

    ❤❤❤🙏🙏🙏👍👍👍👍

  • @chamarwaiba9479
    @chamarwaiba94795 күн бұрын

    आमा भन्दा छोरी कडा,, बाल प्रतिभालाई सलाम छ ।।

  • @biratamanrai4351
    @biratamanrai43514 күн бұрын

    यी सानी नानू , यतिका सानै उमेरमा मनै रम्ने शब्द चैन गर्न सक्ने क्षमता भएकि शब्दको खानी युनिशा योन्जन बुनु र वहाँकि ममी गिता योन्जन आमा छोरी बिचको 'गोर्खे खुकुरी' शीर्षक दोहोरी गीतले मेरो मनै प्रसन्न भयो। यो मीठो दोहोरीको लागि दुवैलाई नेरो🙏🙏हुने बिरुवाको चिल्लो पात भने झै विशेष गरी नानुको भविश्यको चौतर्फी उत्तरावत्तर प्रगतीले सदावहार शिखर चुमिरहोस। दीलै देखि शुभ कामना🎉🎉❤❤

  • @bharatdhamala8852
    @bharatdhamala88524 күн бұрын

    यती सानी नानी ले यस्तो गहीरो शब्द हरू आफै गाऊछन् की लेखेर गाऊछन् हो। कती राम्री कती मीठो❤

  • @kamalregmi2112
    @kamalregmi21124 күн бұрын

    हिजो कमाला घिमिरे रबिना बसेल ले गाउदा वाउ भन्ने हरु कता गयछ्न तिनी हरु को भन्दा २० गुना यो नानू को राम्रो स्वर र शब्द छ । वाउ नानू बधाइ छ तिमी लाई अझै धेरै राम्रो गर्नु ल।। मेरो गाउँ घुम्न आउ केबल कार को टिकट म दिन्छु ल।।। थानकोट चन्दागिरी।।

  • @issortamang1232
    @issortamang12324 күн бұрын

    आमा भन्दा छोरी बाठो-Like from USA Virginia

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal36204 күн бұрын

    कति राम्रो गीत गाएकि यि नानिले ? हुन त हुने बिरुवाको चिल्लो पात भनेको यहि होला

  • @jitthapa4718
    @jitthapa47184 күн бұрын

    गजब छ नानु को गित गाउने सैली। ।ईश्वर ले रक्षा गरून। ।।

  • @nabinmagar9233
    @nabinmagar92334 күн бұрын

    आहा अतिनै मार्मिक शब्दमा आमा छोरी को दोहरि सफल्ताको अग्रिम शुभकामना🌹❤️🌹🌹🌹

  • @baltamang9038
    @baltamang90384 күн бұрын

    मैले सोचेको थिए गीता बहिनीले बिबाह गरेको जस्तो लागेको थियोन।।यति राम्री छोरी।। कति मिठास शब्द सँगै सुमधुर स्वरमा गीत गाउन सक्ने वा छोरी❤। आमा भन्दा कडा ।।उज्ज्वल भविष्यको शुभकामना ❤❤❤छोरी।।

  • @PuskarSirmal
    @PuskarSirmal5 күн бұрын

    वावा गिता जि सारै मिठो नानिको आमाको भन्दा मिठो भइस खुसिलागो नानिलाइ साङगितिक यात्राको शुभकामना

  • @GopiramTamang-gy8nz
    @GopiramTamang-gy8nz5 күн бұрын

    लु बधाई छ पुक्कुली छोरीले आमालाई जित्नुपर्छ👌💪♥️🇳🇵💪

  • @bikramthakuri8597
    @bikramthakuri85975 күн бұрын

    ओहो मत हेरेको हेरेई भैत हो छोरिपो रहेछ ल शुभकामना गीता जि अनि नानू पनि तगडा रहिछिन मिठो छ❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc4 күн бұрын

    नानी लाई समान छ राम्रोसँग दोहोरी गयको छ शुभकामना छ

  • @hemantlamichane3948
    @hemantlamichane39483 күн бұрын

    आमा छोरीको दोहोरी गीत सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ 🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @haribk5820
    @haribk58205 күн бұрын

    भाग २ छिटो लियरा आउनु होला ❤❤❤

  • @user-sb2zb8ge5d
    @user-sb2zb8ge5d3 күн бұрын

    Tik tok मा हेरेको अति मिठो सुमधुर अवाज ले मन जित्यो पुरा सुन्नको लागी KZread मा खोज्दै आको बल्ल भेट्यो wow नानू पनि आमा जतिकै talent रछ एसै दोहोरी मा जस्तै पडाईमा नि talent बनाउनु भबिस्या उजल हुन्छ एसै गरी अगिबडाउदै लानु नानू लाई सफलताको अग्रिम शुभकामना ❤❤

  • @kalpanasfamily1855
    @kalpanasfamily18554 күн бұрын

    उज्ज्वल भविष्यको शुभकामना नानीलाई 🎉🎉🎉🎉🎉

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh4 күн бұрын

    वाउ सुपर भ्वाइस नानू उत्कृष्ट बाल गायिका कति सुहाको आफ्नो भेस मा रुप कि खानी कलाको खानी आमा जस्तै चितिक्कै छोरी 😘😘😘♥️♥️♥️♥️👌👌🙏♥️

  • @begamthapa2688
    @begamthapa26885 күн бұрын

    सारै मीठो दोहोरि अामा छोरिको सफलताको शुभकामना 🎉🎉🎉

  • @laxmanshrestha905
    @laxmanshrestha9054 күн бұрын

    नानुको स्वर पनि मीठो छ कला पनि छ उज्ज्वल भविष्यको शुभकामना।

  • @Fulmayagurung-ci5cq
    @Fulmayagurung-ci5cq4 күн бұрын

    नानू को शोर सारै रा्म्रो लाग्यो मलाई, र गित पनि सारै राम्र‍ो गाउदो रहेछ, धन्या वाद नानु

  • @ChiringTamang-gw2if
    @ChiringTamang-gw2if4 күн бұрын

    धेरै राम्रो छ आमा छोरी दुवै जनाको ❤❤❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari14285 күн бұрын

    आहा नानिको जवाफ सवाल कति मीठो ❤❤🎉🎉❤❤

  • @Birsinghtamang297
    @Birsinghtamang2975 күн бұрын

    आह कति राम्रो नानीको स्वर 👌बधाई छ आङा यति राम्री नानीको आमा बन्न पाएकोमा❤साथै शुभकामना गुक लक ❤🌹

  • @user-sr8st8wn5q
    @user-sr8st8wn5q4 күн бұрын

    एकदम राम्रो छोरीको उज्वल भबीष्य देखीन्छ wishing you all the best 😢😮😅😊.

  • @puskalsharma293
    @puskalsharma2934 күн бұрын

    अाहा कति ठिमाे गाउनु भाकाे हाे नानू ले बधाई तथा उज्वल भबिसे काे कामना छ👌👌👌👌❤️♥️🇳🇵🌹

  • @chandramantamang7279
    @chandramantamang72795 күн бұрын

    लक्षण गतिलो देखियो सुभकामना विशेष भान्जिलाइ

  • @laxmirayamajhi4639
    @laxmirayamajhi46394 күн бұрын

    कति मिठो स्वर अनि शब्द पनि नानू को❤

  • @fzre5di300
    @fzre5di3004 күн бұрын

    नानु सार्है मिठो गाउँनु भयो बधाई छ 🎉❤🎉❤

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk5 күн бұрын

    सारै राम्रो गाउँनु भकाे छ शुभकामना छ ❤❤❤❤🙏🙏

  • @user-hd9rg8ct9c
    @user-hd9rg8ct9c4 күн бұрын

    सानो उमेरमै प्रतिभाशाली जन्मेको आमालाई सलाम छ

  • @nandulaltamang2539
    @nandulaltamang25394 күн бұрын

    राम्रो गउने रहेछ नानुले 👌👌👌

  • @rupaktamang3682
    @rupaktamang36825 күн бұрын

    भ्वाइस चाँही गिता दिदीको अति नै राम्रो सानी पुकुलीको झनै कडा सधैं भरी सफलताले शिखर चुमोस हार्दिक बधाई दिदी🙏 अनि भान्जी ❤️धेरै धेरै माया From dhading.

  • @manbhadur1152
    @manbhadur11524 күн бұрын

    आमा भन्दा छोरी तगडा बाल प्रतिभालाई सलाम छ ❤❤❤❤❤

  • @nischalghising2396
    @nischalghising23964 күн бұрын

    राम्रो बोटमा राम्रो फल फल्छ भन्ने बलियो उदाहरण उज्ज्वल भबिस्यको शुभकामना नानू

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe94194 күн бұрын

    ❤🎉❤🎉धेरै अाशिर्वाद र शुभ कामना नानु🎉❤🎉

  • @sujanamajhi3386
    @sujanamajhi33865 күн бұрын

    महिले पहिला त नानीलाई सम्मान गरे यति मिठो स्वर सङ्गै सब्द अनि गिता सिस सफलताको कामना छाेरि लाई पनि छिटै आफुजस्तै भएको देख्न पाउ

  • @kumar_skb
    @kumar_skb4 күн бұрын

    गिता जि छोरी झन कडा पो बनाएको है😂, सिकाएर होकि आफै गाउछिन हौ छोरी ले❤❤ लु बधाई छ अनि शुभकामना कामना❤

  • @oppoa9641
    @oppoa96415 күн бұрын

    नानीलाई सफलताको शुभकामना 💙

  • @BheemBahadur-gx7vx
    @BheemBahadur-gx7vx2 күн бұрын

    कडा आयो ढिलो आयो भनेको यहि रैछ सानी मान्छे बडा धमाका नानू को आमा छोरी लाई सफल्ता को सुभकामना छ है त 👌❤️

  • @tektamang3436
    @tektamang34365 күн бұрын

    आमा जतीकै कडा आउने रहे छ भानजी बधाई छ भानजी लाई ।।।

  • @hariphuyal9636
    @hariphuyal96365 күн бұрын

    आहा सारै मीठो भबीस्यमा आमा भन्दा तगडा हुने रैछैन छोरी उज्ज्वल भबीस्यको सुभकामना नानुलाइ♥️♥️♥️

  • @rajbhakta2655
    @rajbhakta26553 күн бұрын

    आमा छोरीको झकास मिठो स्वर रमाइलो दोहोरी ।

  • @BhujelPhars
    @BhujelPhars4 күн бұрын

    सँस्कृति कला सँगै पढाइ लाइ अघि वढ्नु नानु लाइ बधाइ तथा अग्रिम शुभकामना💐💐💐🌹🌹🌹🌹

  • @chetmaniadhikari5617
    @chetmaniadhikari56174 күн бұрын

    सारै सुन्दर प्रस्तुति सानु बुनु नानी को अग्रिम शुभकामना सानु बुनुलाई।❤❤❤❤

  • @narayangurung6287
    @narayangurung628717 сағат бұрын

    आमा र सानू छोरि को कति मिठो दोहोरी गाउनु भाको👌👌👌आमा र छोरि दुबै जनालाई सलाम 🙏🙏🙏❤️❤️❤️छ👏👏👏

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri495512 сағат бұрын

    आहा अति राम्रो लोक दोहोरी आमा छोरीको अग्रिम शुभकामना। 🎤🎤😍❤️👌👍️👏

  • @jhanshrestha
    @jhanshrestha4 күн бұрын

    लु बधाई छ राम्री छाेरीलाई अामा लाई जित्नु पर्छ है मलेसिया बाट हेर्दै हाे🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💙💙💙💙💙💚💚💚💚❤️❤️❤️❤️💜💜💜💛💛💛💛💗💗💗💖💖💖

  • @ShivaDhat
    @ShivaDhat5 күн бұрын

    गीता बैनी अगाडि बढ्न पर छ सफलता काे शिखर एक दिन छु ने छौ

  • @jibanchamlingrai
    @jibanchamlingrai5 күн бұрын

    सानी मेरो प्यारी भान्जी 🎉🎉🎉बधाई अनि आशिर्वाद छ🎉❤❤❤

  • @user-kx6fm9yw7k
    @user-kx6fm9yw7k5 күн бұрын

    ल लाखौंलाख बधाई छ

  • @jhitman720
    @jhitman7203 күн бұрын

    आहा कति मिठो गीत गाको आमा छोरीले जति सुने पनि सुनाउ लाग्ने 🙏

  • @luckkumarrai
    @luckkumarrai5 күн бұрын

    ल दामी छ है बाकी उज्ज्वल भबिस्यको शुभकामना छ् ❤❤🎉🎉🎉

  • @singgermadanghising6612
    @singgermadanghising66125 күн бұрын

    आमाको भन्दा छोरिको गायिकी मन पर्यो है मलाई अब यो कला सेलाउनु हुन्न।

  • @RachanaRumba-yz4wv
    @RachanaRumba-yz4wv4 күн бұрын

    लास्सो फ्याफुल्ला 🙏❤️आहा कति मिठो स्वोर नानी र आमाको सफलता को सुभकामना ❤️❤️❤️

  • @BimalmagarOfficial
    @BimalmagarOfficial5 күн бұрын

    सर्बपर्थम छोरि लाई सम्मान छ येति मिठो गित गाउनु भो तेसैमा पनि दोहोरि आहा धेरै सुभकाम्ना छोरी अनि मम्मि कोत के कुरा गर्नु उहात आगोई हो😃💖👌💐🙏🙏

  • @MishraKafle-zq3vv
    @MishraKafle-zq3vv4 күн бұрын

    सारै मिठाे गित गायकाे छिन नानुले बधाई छ सफलताको शुभकामना ❣️❣️❣️❣️❣️❣️

  • @maichyangtamang8545
    @maichyangtamang85453 күн бұрын

    भाग २पनि हाई छोरी अतिनै राम्रो लाग्यो मलाई त 🙏🙏🙏🙏❤❤ ज्यानले खेदो या जामे ❤उज्जल भविष्यको शूभकामना ❤

  • @DikmanTamang
    @DikmanTamangКүн бұрын

    आहा सुन्दरी नानी आमाको भन्दा सुरीलो स्वर संसार कै हिट गायिका बनोस सुन्दरी नानी हृदय देखि शुभ कामना❤️🥦🌹👍

  • @user-wn9bq3tp4n
    @user-wn9bq3tp4n5 күн бұрын

    My name is Rajesh Kumar from up india🇮🇳🇮🇳 I love you all dohari gorkhi kukhuri fantastic dohari song

  • @user-cu4ib4kc9q
    @user-cu4ib4kc9q2 күн бұрын

    हुने बिरुवाको चिल्लो पात । उन्नती प्रगती र सफल्ताको मुरिमुरी शुभकामना नानुलाइ।

  • @tripurabogati9831
    @tripurabogati98313 күн бұрын

    भबिश्य राम्रो छ नानुको अझै राम्रो गर्दै जानू है 👍️👍️

  • @janmatsubedi6014
    @janmatsubedi6014Күн бұрын

    कती मीठो गीत गयौं ए नानी एकदिन पक्कै खानिछौ देश नानी..!! शुभ कामना नानी ❤❤

  • @dhangurung8258
    @dhangurung82584 күн бұрын

    Ati ramro ra ramailo dohori pradharshan dekhaunu bhayo lok priya kalakar Aama banera geet gaeka Gaika Gita yonja ra balkalakr xori Unisha yonjan lai samman ra savai yes rodhi ghar ka lok priya kalakar haru lai dherai dhannyavad Tatha namanskar

  • @sher.b.rai12
    @sher.b.rai125 күн бұрын

    जन्मदिने आमा भन्दा cute छाेरि तगडा भबिस्य उज्जल छ शुभकामना ❤🙏

  • @sangitaadhikari2635
    @sangitaadhikari26354 күн бұрын

    लौजात मुकुलि छोरिको पनि आयछ गित

  • @bibaslimbu6880
    @bibaslimbu68803 күн бұрын

    सानो नानि राम्रो प्रतिभा भएको बाल कलाकार जन्मिनु भएको रहेछ, / नानीलाई राम्रोसँगले मार्गनिर्देशन गराउदै लानु पछि, राम्रो हुनेछ /

  • @dilipthapamagar1110
    @dilipthapamagar11105 күн бұрын

    ❤Wow so really nice ❤ song n video ❤ Cuty nanu best of luck ❤❤ Gita ji ❤❤🎉🎉.

  • @gurungii4438
    @gurungii44384 күн бұрын

    Wow Aama xori voice and song super beautiful Good luck nanu

  • @krishnaofficialchannel7968
    @krishnaofficialchannel79685 күн бұрын

    Aha best wishes nanu and good bless you ❤❤❤🎉🎉🎉🎉

  • @bhimlaltbing2057
    @bhimlaltbing20573 сағат бұрын

    राम्री आमाको राम्री छोरी नानू अति टयालेन देखियो उज्ज्वल भबिश्यको शुभकामना !

  • @indrakumarKumar-bi7et
    @indrakumarKumar-bi7et5 күн бұрын

    wow nice nanu

  • @user-tc8ko7dm5y
    @user-tc8ko7dm5y4 күн бұрын

    आमा भन्दा छोरी खतारा नानी को सफल रहोस

  • @BikashLama-nr4zz
    @BikashLama-nr4zz5 күн бұрын

    Sarai mitho mero vanjiko prastuti ❤❤❤❤❤❤❤❤

  • @user-ev6wr4rw6t
    @user-ev6wr4rw6tКүн бұрын

    कति राम्री नानू सफलता को सुभ कामना दुबै जना लाई 🙏🙏🙏🎉🎉🎉❤❤❤❤

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha78884 күн бұрын

    Yo Sanu fhucchu lai dheroi dheroi dhanyabad xa katti mitho tarika le gaki hun safalta ko ni suvkamna sanu

  • @tamangbahadur610
    @tamangbahadur6103 күн бұрын

    आहा कति मिठो आमा छोरिले गाको 👍️🙏♥️

  • @ganeshbahadurgurung3027
    @ganeshbahadurgurung30274 күн бұрын

    Vabisya ujjal hoss nanu badhai xa ekdam ramro xa ❤❤❤

  • @indragurung3260
    @indragurung32604 күн бұрын

    Khatra lagyo sanu nanu ko geet gita ji lov you

  • @ashokashokashok6320
    @ashokashokashok63204 күн бұрын

    Wow dharai dharai ramro xa dohori badhai xa nanu ❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry18014 күн бұрын

    Wow chhori God bless keep it up 🎉🎉🎉🎉🎉🎉

  • @aasiramnepali6814
    @aasiramnepali68142 күн бұрын

    अहा कति राम्रोसँग गाउनु भकाे छ ल बधाई छ अमा छाेरिलाई ।

  • @padamlama960
    @padamlama96014 сағат бұрын

    राम्री आमा र राम्री छोरीको दोहोरी धेरै राम्रो लाग्यो

  • @amargurung9584
    @amargurung95844 күн бұрын

    Congratulations nanu❤❤❤❤❤❤❤

  • @user-cy4lm8cz5b
    @user-cy4lm8cz5b2 күн бұрын

    जे हाेस दाेहाेरिमा माहिर नै रहेछ सानि नानि शुभकामना छ अझ धेरै राम्रो गित अाउदै अगि बढनु जानुहाेस

  • @suryaadhikari1381
    @suryaadhikari13812 күн бұрын

    आहा! नानुको प्रस्तुति ईन्द्रेणीमा दमदार सुन्ने रहर भयो ।❤🎉 शुभकामना नानु।

  • @harithapa9240
    @harithapa92404 күн бұрын

    Badai xa ama xori 2bai jana lai🎉🎉🎉🙏🙏🙏👌❤❤❤

  • @roshanbista3749
    @roshanbista37494 күн бұрын

    Aahaa kati mitho sabda pahila tukka ma nai Aamaa vanda chhoriko tukka nai atti mitho lagyo hai malai chahi nywy mom + xoriko nai mitha2 sabdale Aananda aayo yo dohori sunnaa ma nywyyy good luck mom_xorilai 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍

  • @sabitralamichhane8402
    @sabitralamichhane84022 күн бұрын

    आमा छाेरीकाे दाेहाेरी सारै राम्रो लाग्याे धन्यवाद छ।

  • @kungalama123
    @kungalama1235 күн бұрын

    Best of luck nani

  • @Kalpana_Bista_
    @Kalpana_Bista_5 күн бұрын

    धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @Arjun_Pariyaar

    @Arjun_Pariyaar

    4 күн бұрын

    ❤❤

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g3 күн бұрын

    गिता दिजु हाम्ले दिन मा 10/20 पटक हेर्छु टिभी मा लगायर मेरो घर ओअरिवार नै हजुरहरुको फ्यान

  • @laxmithapa7214
    @laxmithapa72144 күн бұрын

    Mom xori ko nice Song 🇳🇵💗💗🙏🏻

  • @khadkamalla7561
    @khadkamalla75612 күн бұрын

    नानू को भबिश्य उज्ज्वल छ शुभ आशिर्वाद नानू लाई

  • @yougbahadurmgr3362
    @yougbahadurmgr33625 күн бұрын

    Dami dohori aama xoriko

  • @TilakRaj2332.
    @TilakRaj2332.4 күн бұрын

    बधाई छ लौ नानु आमा लाई जितनु प्रछ ❤❤

  • @DipakGc-uy3xp
    @DipakGc-uy3xp4 күн бұрын

    Kya bat aakhir xori kasko Jasto aama ustai xori ❤❤🎉🎉

Келесі