एक अर्काको पोल खोला खोल सिरु थापा मगर को श्रीमान श्रीमती हसायरै बेहोस-गराय || Ranjit Poudel | ​⁠EP22

| Description: In Conversation with Siru Thapa Magar
Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.
In this episode: In Conversation withSiru Thapa Magar
In this episode, we are thrilled to chat with biggest Vlogger of Nepal.Siru Thapa Magar shares journey, from the early days of
their career to his rise as a prominent figure in KZread . We delve intotheir creative process, the challenges he's faced, and the inspirations that drive their passion.
Highlights:
- Key moments that shaped
their career
- Insights into his creative process and work ethic
- Overcoming obstacles and staying motivated
- Advice for aspiring KZread professionals
Subscribe and Stay Connected:
- Subscribe on KZread: www.youtube.com/@ranjitpoudel...
- Follow us on Instagram:
- Join our Facebook community: [Facebook Page Link]
- Visit our website: [Website URL]
Support Us:
If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!
Contact Us: ranjitpoudel82@gmail.com
Have a question or a guest suggestion? Reach out at [Email Address].
Thanks for tuning in, and enjoy the episode!
#podcast #siruthapamagar #ranjitpoudel #CreativeJourney #Inspiration #InnovativeThinkers #Artistry #CareerStories #CreativeProcess #OvercomingObstacles #Motivation #ProfessionalInsights #CreativeProfessionals #AspiringArtists #Trailblazer #Entrepreneurship #PodcastInterview #BehindTheScenes #CreativeLife #SuccessStories #passiontoprofession

Пікірлер: 659

  • @dhanishasoni5200
    @dhanishasoni5200Күн бұрын

    रन्जित दाई पिलिज आशा खड्का दिदी र सागर दाईको इन्टरभ्यु लिनुन है मिल्छ भने हजुरको podcast धेरै नै मन पर्छ र नियमित हेर्छु ❤️❤️🙏❤️❤️

  • @dilmagar3829
    @dilmagar38292 күн бұрын

    संघर्ष ले परिपक्व बनाउँछ भन्ने कुरा सिरु थापाको जिबन कथाले थप प्रस्ट पारेको छ 🙏🏽🙏🏽 कमल फुलको अर्को रूप हो है भन्छु म शुभ आशिर्वाद छ👍🏽👍🏽👍🏽

  • @fzre5di300
    @fzre5di3002 күн бұрын

    जिन्दगी सहज हुनकै लागि पनि श्रीमान श्रीमती को एक अर्काको मन अनि दुःख सुख भोग्ने सहन सक्ने क्षमता हुनु जरुरी हुन्छ जो सरु को जोडीमा छ ❤❤

  • @user-hg7cg2zi1b
    @user-hg7cg2zi1bКүн бұрын

    सिरू थापा मगरले सही कुरा गर्नुभएको हो। सत्य हो सत्य नै हो।

  • @prakashbudhathoki7102
    @prakashbudhathoki71022 күн бұрын

    सिरु दिदिको भिदियो कहिले आउँछ भनेर कुर्दा कुर्दा बल्ल हेर्न पाईयो खुसी लागेयो 🙏🙏🙏को को हुनु हुन्थेयो यो भिदियो हेर्न पर्खाई मा🌹🙏🙏

  • @user-bn6vk4oy2n
    @user-bn6vk4oy2n2 күн бұрын

    अबको पालो बेबो र भाइरस को पनि लिन पर्छ हैइ दाइ ❤❤

  • @birbahadurlama8327
    @birbahadurlama83272 күн бұрын

    यो बैनी जस्तो मन भएको सांन्सार कमै मात्र पहिइन्छ होला सफल हुनुको लागि यो बैनी जस्तो भयोभने हरेक परिवारमा सफल हुन्छा❤

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh2 күн бұрын

    🙏सिरु दिदि जस्तो श्रीमती बुहारी पाउन धेरै गाह्रो छ उहाँको त्यो संघर्ष त्यो बेलाको दुखमा दुख बाट हार नखाएकोएक महान श्रीमती बुहारी🙏god blace both of दिदी भेना ❤😊 एक्कासि हेर्दा हेदै म भक्कानिए थाहा नाइँ कता कता मेल् खान गयो दुख🙏😭😭😭

  • @anupgrgvlogs6962
    @anupgrgvlogs69622 күн бұрын

    जिन्दगी सफल र उज्यालो बनाउनु छ भने बुढि यो दिदि जस्तो पर्नुपर्छ❤❤❤❤

  • @devigrg1828

    @devigrg1828

    2 күн бұрын

    अनि बुडाले पनि भनेको सल्ला मान्नु पर्यो नि अज मेरो बुडा जस्तो त कसैलाइ नपरोस😢

  • @dineshgurung127

    @dineshgurung127

    2 күн бұрын

    Shaport garidinu la mali pani❤❤

  • @anupgrgvlogs6962

    @anupgrgvlogs6962

    2 күн бұрын

    @@devigrg1828 सहनै नसक्ने रैछ भनेपछि छाडिदिनुस उज्यालो भविष्ये खोजनुस 👌

  • @gyalgenmoktan5052

    @gyalgenmoktan5052

    2 күн бұрын

    Sahi ho yar

  • @user-lo7nd6jc2l

    @user-lo7nd6jc2l

    2 күн бұрын

    Ma skin sarrai aasu aayo 😭😭😭merai Kahani rahex tar hjurko bhagye feriyo sis tar Mero ta feriye ho sis karm ferido rahenx tesaile mna bujayeko xu😭😭😭😭

  • @Kajalofficial7
    @Kajalofficial72 күн бұрын

    सम्मान छ सिरू दिदि हजुरलाई दिदि हजुर जस्तो बुझ्ने सबै नारी हुनी भए हाम्रो नेपाल कस्तो हूनी थियो होला ❤❤❤ सफलताको शुभकामना सिरु दिदि ❤❤

  • @bharatgurung2495
    @bharatgurung24952 күн бұрын

    सिरु बैनी धेरै साहसी र हिम्मत वाली हो❤❤

  • @subashsambahamphe2931
    @subashsambahamphe2931Күн бұрын

    पोडकास्ट मध्ये कविता नेपालिको पछि आज मेरै जिवनकहानी सङ्ग मिल्दोजुल्दो रहेछ सिरु बहिनी र भाइको!मैले फुल हेरेको पहिलो पोडकास्ट हो ।

  • @jitadevishrestha5815
    @jitadevishrestha58152 күн бұрын

    कति मीठो आबाजले बोलेको जति सुन्यो उति सुन्न मन लाग्ने ,❤❤❤❤

  • @monyram7308
    @monyram7308Күн бұрын

    सबैको बुडि हरु येस्तो बुज्ने अनि माया अनि सब थोक मेरै हो भन्ने सोच्ने जिबन साथि पाए यो डिभोर्स भन्ने कसैको हुन्न थ्यो होला सारै राम्रो जोडि natural ❤

  • @mohanchettri3148
    @mohanchettri31482 күн бұрын

    जिन्दगी भोगाई हो। हिम्मत हार्नु हुँदैन नानी।

  • @dipeshmoktan4360
    @dipeshmoktan43602 күн бұрын

    रञ्जित सर अब हाम्रो बेबो र भाइरस लाई पनि लिएर आउनु परियो❤❤की कस्सो साथि हरु❤❤

  • @saanu1830

    @saanu1830

    2 күн бұрын

    म पनि यही भन आको कमेन्ट मा अब बेबो र भाइरस लाई पनि बोलाउनु पर्यो है सर 🙏🏻🙏🏻

  • @user-hr3xe8uj1q

    @user-hr3xe8uj1q

    2 күн бұрын

    Umm

  • @AsmitaMagar-ce4mp

    @AsmitaMagar-ce4mp

    2 күн бұрын

    ABA bebo ko palo

  • @reshmatamang7084

    @reshmatamang7084

    Күн бұрын

    Bebo lai ni lyaunu paryo

  • @Maiyatamang-tj1cd

    @Maiyatamang-tj1cd

    Күн бұрын

    100%❤ho

  • @Deepson.88
    @Deepson.882 күн бұрын

    आशा खड्का सागर गौतम लाई ल्याउनु पर्यो

  • @ritathapamagar1459
    @ritathapamagar14592 күн бұрын

    सम्मान छ सिस्तर आनी ब्रोदर❤❤🙏🏻🙏🏻

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg21 сағат бұрын

    सिरु बहिनी जस्ले जीवन भोगेको हुन्छ बहिनी तिम्रो कुरा ले मेरो आखा बाट आशु थाहा पाएन अनि बहिनी आमा ले जङ्गल जनम भएको भनदा मलाइ पनि मेरो आमाले पनि जङ्गल जनमाए को हो रे।बहिनी यो जोडो सधैंभरि खुशि देखन पाइओस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lokendradewan8811
    @lokendradewan8811Күн бұрын

    अति सफा मन छ सिरु बैनिकाे।अझै सुन्दर भविस्य काे शुभकामना

  • @M2Media-mq2ez
    @M2Media-mq2ezКүн бұрын

    संशारको सबै भन्दा मन परेको मेरो मनको जोदि ❤❤❤एक आपसमा समझदारी ❤❤❤

  • @SomitmgSherpa
    @SomitmgSherpa2 күн бұрын

    म तामाङ अनि मेरो husband शेर्पा हामिले पनि धेरै दुख गरेको छ भोक भोकै पनि बसेको छ कहिले पानी सग पनि खाएको छ but कसलाई सुनाउ 100 रुपैया नपताउने मान्छेले अहिले ब्याट मा पैसा माग्नेहरु पनि छ plz dada हुन्छ भने मेरो कथा पनि सुनाउन मन छ्😓😓😓

  • @user-cc5vt2jn3i
    @user-cc5vt2jn3iКүн бұрын

    सिरु बहिनी र जुवाइ लाई बधाई छ प्रगति को सुभ कामना सधै यसैगरी खुशी हुनु होला

  • @kabitakarki7347
    @kabitakarki73472 күн бұрын

    सबै को संघर्श का कथा सोध्ने Ranjit poudel को पनि जिबन का कथा सुन्न पाय हुन्थ्यो ❤❤❤

  • @priyagurung6124
    @priyagurung6124Күн бұрын

    एक दाम राम्रो बिचार सलुत छ बहिनी दुबै जनको उचल भबिसय को सुभ कामना🙏🙏🙏

  • @saanu1830
    @saanu18302 күн бұрын

    रञ्जित सर अब बेबो र भाइरस लाई पनि बोलाउनु पर्यो है सर 🙏🏻🙏🏻❤❤❤

  • @susmaraitharu
    @susmaraitharu2 күн бұрын

    जिन्दगीको भोगाइ जिन्दगी संघर्ष हो यसरी नै अगाडि बढ्नु god bless you

  • @dhandevigurung4174
    @dhandevigurung41742 күн бұрын

    ❤❤❤❤❤😂😂😂😂😂 कति बुझ्ने बुढा बुढी दुबै जना कति रमाइलो सधै यस्तै खुसी सुखी रहनु जिन्दगी काे यात्रा सफल हाेस शुभकामना सिरु नानी धेरै रमाइलो छौ

  • @kopudon1404
    @kopudon14042 күн бұрын

    अबो को पालो बेबो र भाइरस को ।।धेरै पर्खाई मा छु बेबो र भाइरस सर को ।बोलाउनुन दादा अब उनिहरु लाई

  • @user-ks2qw5du4o

    @user-ks2qw5du4o

    2 күн бұрын

    hoho

  • @kamalabhujal4530

    @kamalabhujal4530

    2 күн бұрын

    Ho

  • @sanuale460

    @sanuale460

    2 күн бұрын

    👍👍

  • @DibashLama-eq8jn

    @DibashLama-eq8jn

    2 күн бұрын

    Yes❤❤

  • @manishatamang6125

    @manishatamang6125

    2 күн бұрын

    Um❤

  • @manmayathapamagar
    @manmayathapamagar2 күн бұрын

    संन्सारमा भगवानको छनोटमा परेको जोडी सिरू बैनी र भाई हो भन्दा फरक नपर्ला र मेरो तर्फबाट पनि भाई बैनीलाईमुटु भरिको माया❤❤❤अनि 🙏🙏🙏अघि बढ्दै जानु होला भगवान संग कामना गर्दछु🎉🎉🎉

  • @rojinabaram5058
    @rojinabaram50582 күн бұрын

    Lost of love vai baini ❣️❣️हजुरहरुकाे याे भिडियाे हेर्दाहेर्दै कति बेला मन भक्कानिएर आयाे थाहा नै भएन😢 missing you both of you❣️सधै हाँसी खुशी रहनु हाेला 😍😘🥀🌹🌹💐💐🌾🌾🌿

  • @susmapaudel3652
    @susmapaudel36522 күн бұрын

    आसा खडका सागर गोैतम आउनु पर्छ

  • @URMILABOHARA-ll8sz

    @URMILABOHARA-ll8sz

    Күн бұрын

    Yes aaunu parxa

  • @keshabgurung3739
    @keshabgurung3739Күн бұрын

    सुन्दार जोडि सुन्दार सोच सधै खुशी मिलोस❤️🙏

  • @sujatabam2682
    @sujatabam26822 күн бұрын

    जिन्दगी नै भोगाइ हो सम्मान छ यो जोडि लाइ 🙏🙏🙏❣️❣️❣️🤗

  • @SonamphurpaTamang-pi8px
    @SonamphurpaTamang-pi8pxКүн бұрын

    धेरै धेरै राम्रो छ जोडी जीवन कट्नको लागि यतिको जीवन साथी चाहिन्छ

  • @durgabasnat2670
    @durgabasnat26702 күн бұрын

    बबाल रमाईलो जोरि छ सदै यसै गरि खुसि हुनु हो❤❤❤❤❤

  • @Rajkirant
    @Rajkirant2 күн бұрын

    यतिको श्रीमती सबैको जिवनमा भएको भए कसैको जोडि छुट्नु पर्दैन थ्यो होला । मलाई पनि यतिको जीवन साथी जुराई देउ भगवान 🙏

  • @ambarsinghtamang6362
    @ambarsinghtamang63622 күн бұрын

    ठिक छ सिरु दिदी राम्रै देख्यो। खुसी लाग्यो। धेरै धेरै खुसी लाग्यो धन्यवाद

  • @baltamang9038
    @baltamang9038Күн бұрын

    सबै जनाको जीवनमा दुःख सुख भोगेको प्रेम कहानी कुरा सुन्दा मेरो जत्ति चाँहि होइन जस्तो लाग्छ।।

  • @MendolaPhole
    @MendolaPholeКүн бұрын

    यो बहिनी सारै रमाइलो स्वभावको छ।❤❤❤

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cgКүн бұрын

    यो सँसार मा मैले मात्र होला सानोमा या पहिले दुखः पाको भनेको अनि सँधैं हाँस खेल गर्दै भ्लग गर्दै हिंडेको देखि रहेको, यति साह्रो दुखः कष्ट पार गरेको होला भन्ने त लागेको थिएन। मेरो पनि हाम्रो बाउ हरु ६ भाइ त्यस मध्य ४ बाउहरु को परिवार हरु एउटै घर बसि रहँदा भात को त के कुरा ढेंडो अघाउन्जेल खानु पनि पाइन्नथ्यो। अनि जस्तै ठुलो पानि परे पनि बाहिर ढुङ्गा मा बसेर खानु पर्दथ्यो। हामिले घर भित्र कस्तो छ भनेर कहिलै देख्न पाइएन। आमा हरु ले ठाडो सिर गरेर हिंड्नु पाउनु हुन्थेन। बजै लाइ रिस उठेमा कहिले आँसि को कहिले दाउरा को झटारो छल्नु पर्दथ्यो। चाहाड पर्बमा पनि भात र मकैको भात मिसायर अड्कलेको खानु पर्दथ्यो। मामा को घर नजिकै थियो र भागेर गएर पोलेको मकै खाँदै गर्दा बाबा आएर दुइटा कानमा समातेर उठाएर ५०० मिटर टाढा ल्याइ पुर्याउँदा कान आधि च्यत्तियर रग्ताम्बे भएको थिएँ। मलाइ अझै पनि याद छ, किन कि म ५ बर्ष को थिएँ। अनि आमाले पाउडर लगाइदिनु भएको थियो रगत थाम्नु को लागि। त्यो दिनहरुको समय शम्झिंदा अझै पनि कहालि लाग्दछ। जे होस मेरो जस्तो कष्टकार त रहेनछ, जे होस जति दुखः गरे पनि कसैको डहकसमा बस्नु त परेको रहेनछ। म पछि रिटायर भए पछि मेरो जिवन कहानि लेख्ने धोको छ, हेरुँ कत्तिको सफल भइन्छ। जे होस यो पोडकास्ट अति राम्रो लाग्यो। सिरु नानुको भ्लग त अटुट कुनै पनि नछुटाएर हेरिन्छ घरमा (मेरो सानो नातिनि 16 महिनाको ले पनि मन पर्छ)। नारायन सिङ्ग राना यु के बाट।

  • @kritilimbu4275
    @kritilimbu4275Күн бұрын

    एउटा असल श्रीमती मा नाम राख्नु भो जुनि भर यो सम्बन्ध रहोस सिरु बैनि🙏

  • @sunitamukhia3967
    @sunitamukhia3967Күн бұрын

    Ranjit bhai ko podcast sarai ramailo hunxa.From Darjeeling

  • @Dabit405
    @Dabit4052 күн бұрын

    Yekdam ramailo lagyo hjr haru ko interview herera saddhai yesari nai agadi basnu hola ❤❤❤

  • @janukaraee195
    @janukaraee1952 күн бұрын

    Sarai hernu sunnu MN thiyo yo Jodi ko podcast dherai interesting lagyo Mero favorite KZreadr siru baini ajhai Pragati ko suvkamana

  • @jeewanshrestha4884
    @jeewanshrestha488418 сағат бұрын

    सुरुदेखि अन्तिम सम्म हेरे मार्मिक र रमाइलो कुराकानि लाग्यो

  • @SrijanaRanamagar-ot4tx
    @SrijanaRanamagar-ot4tx2 күн бұрын

    ❤❤❤❤waiting ma thiya balla ayo siRU BAHINI RA JYAI RAJAKO

  • @pramilatamang7301
    @pramilatamang73012 күн бұрын

    Kamta parkhe thiyena woha haruko podcast hernu lai finally balla hernu paye❤❤

  • @PabitraMagar-cg2nq
    @PabitraMagar-cg2nq2 күн бұрын

    एक दम राम्रो सोच बिचार भएको सिरु sister 👍️

  • @abrvlog599
    @abrvlog5992 күн бұрын

    Siru baini ra Vai ko dampatye jiwan lai subhakamana❤❤❤❤

  • @SaputDanMagar-827
    @SaputDanMagar-8272 күн бұрын

    जिन्दगी भनेको कहिले हाँसो कहिले आँसु भइहाल्छ नि किन रोको हो त्यति सारो 😪🥲🥲😪😪

  • @manishakhatri3579
    @manishakhatri35792 күн бұрын

    Cartoon crew को सरोज र आस्मालाई नि लेउनु पर्यो हजुरको Podcast मा ❤ को कोस्लाई मनपर्छ सरोस्मा जोडी ❤

  • @dipasharma999
    @dipasharma9992 күн бұрын

    सम्मान छ सबै लाई 🙏🙏🙏🙏

  • @manurai9562
    @manurai9562Күн бұрын

    My Fevroite Jodi God Bless You Both Of You😍❤️

  • @sitabk4096
    @sitabk40962 күн бұрын

    waiting me thiyo siru ji ko podcast khusi lagyo

  • @PryiaPryar
    @PryiaPryarКүн бұрын

    कोईसन गर्ने दाजुको हासो चाहि खुप राम्रो लाग्छ❤🎉🎉

  • @user-ou9cy2sk2y
    @user-ou9cy2sk2y2 күн бұрын

    अबको पालो आशा खद्कां र सागर गौतम

  • @Tycouple372

    @Tycouple372

    2 күн бұрын

    Umm xitto layunu parxa aasha didi rw sagar dai lai

  • @ChandrikaLama-lr9yw

    @ChandrikaLama-lr9yw

    2 күн бұрын

    सागर र आशा जि को बिग्ग फ्यान जसरी नि ल्याउनु नै पर्यो है दाजु❤❤

  • @SirjanaTamang-eg7gm

    @SirjanaTamang-eg7gm

    Күн бұрын

    Xito leraunu paryo

  • @URMILABOHARA-ll8sz

    @URMILABOHARA-ll8sz

    Күн бұрын

    Yes xito layaunu parxa

  • @binduphagamipun3387
    @binduphagamipun33872 күн бұрын

    Siru sisko sangharsalo pida bhayani haser bolnu bhayo dherai khusi.mamata nani jastai pida lukayar ni haser bolnu hune siru ra mamata sis❤❤❤❤

  • @user-yt3vz6kh3c
    @user-yt3vz6kh3c2 күн бұрын

    धेरै राम्राे लाग्याे हजुरको भिडियो सधै प्रगति गर्दै जानु

  • @dillipun2508
    @dillipun25082 күн бұрын

    सिरुको बुढो म जस्तै रुन्चे 😂😂😅😅 भावुक बनायो साच्चै ❤❤❤ be strong bro,the life is one of the hard strugle ❤❤🎉🎉

  • @ManishaAryal-qs7og
    @ManishaAryal-qs7og2 күн бұрын

    रमाइलो लाग्यो आजको

  • @biranmagar7864
    @biranmagar78642 күн бұрын

    छ्यामा र सानबालाई धेरै धेरै माया ❣️❣️💐💐

  • @PryiaPryar
    @PryiaPryarКүн бұрын

    मलाई नि मेल खान गयो सिरु दिदीको काहानि सुरु देखी अन्तिम सम्मै हेरे हेर्दा हेर्दै आशु नै आयो😢😢😢🎉

  • @Mayatmg350
    @Mayatmg3502 күн бұрын

    Ranjit daiko Haso chai ho k ❤ Lots of love ❤️ dai

  • @binduphagamipun3387
    @binduphagamipun33872 күн бұрын

    Ranjit bhai sabaiko manko kura bisaune chautari hunu bhayo (bujhi)dinu bhayo Pokhara ko OREO couple ko pani mank o kura bujhi dinu na tapaiko podcast ma bolaununa sabaiko Aa-aaphnai pida hunxa 🌹🌹👍👍

  • @dilukumarishahi2513
    @dilukumarishahi25132 күн бұрын

    अति राम्रो कुरा गर्नु भो बैनी

  • @hastarana453
    @hastarana4532 күн бұрын

    Khusi lagyo ❤

  • @meenagurung2723
    @meenagurung272322 сағат бұрын

    Thank you sir for bringing Organi couple Aayo Aayo sasuu toli ta Bhori tooli 🙏🙏🙏🙏no celebrities organic 🙏 down to earth in real not in reel ❤❤❤❤🙏🙏🙏

  • @premamagar1831
    @premamagar18312 күн бұрын

    आहा ! कति राम्रो❤

  • @jyotirai3553
    @jyotirai35532 күн бұрын

    1 hour 46 min k bolyo yo baini jwaile 10 min jasto lagyo suneko k xito sakeko ho k yar😢😢love you both dherai ashirbaad ❤❤

  • @binakc1690
    @binakc16902 күн бұрын

    रमाइलो कुराकानी Best जोडी

  • @BoteVai-z5v
    @BoteVai-z5v2 күн бұрын

    बहिनी तिम्रो कुराले मलाई फेरि तेहि पुरानो दिन हरुको याद आयो

  • @somuthapa
    @somuthapa2 күн бұрын

    खुसी लायो पुरनो कुरा हरु सुनेर ❤❤❤❤

  • @minathapa2754
    @minathapa27542 күн бұрын

    Wow so beautiful and emotional podcast❤❤❤❤

  • @bishalgurung7247
    @bishalgurung72472 күн бұрын

    as a young 21 year, but loving siru dd vlog ...the locality, mela pat, hasi majak ...its amazing...big fan❤

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr2 күн бұрын

    Gorkhali siru di strong👌👌

  • @user-eg9xm6ix7g
    @user-eg9xm6ix7g2 күн бұрын

    Kati ramro dersup garera intervew dina janu vako😚🥰 Ahile samma hereyko intervew haru ma lagako dersup ma malai उहाँ haru dersup man pareyou🥰😚

  • @user-nj4yq4sh8m

    @user-nj4yq4sh8m

    2 күн бұрын

    Right

  • @justice2bdone729
    @justice2bdone7292 күн бұрын

    The best and very entertaining podcast that I have ever listened to ma ta haserai fresh vaya 👏👏म तिमीलाई मन पराउछु I love youuu” 😂😂😂😂😂 Main Line of the podcast ❤

  • @dhanmantamang1398
    @dhanmantamang13982 күн бұрын

    Good lok siru baini ra badhaix safaltako suvakamana siru baini lai

  • @jitugharti
    @jitughartiКүн бұрын

    धेरै राम्रो छ।

  • @kritigandramamagar3907
    @kritigandramamagar3907Сағат бұрын

    सार्है राम्रो अनि रमाईलो ❤❤❤

  • @DhansaraNeupane-yc1py
    @DhansaraNeupane-yc1pyКүн бұрын

    धेरै मन बुनु❤❤❤❤❤

  • @ShreemantilijaShreemanti-be8se
    @ShreemantilijaShreemanti-be8seКүн бұрын

    sahi kura garnu vayo sis❤

  • @GehendraThamsuhang
    @GehendraThamsuhang15 сағат бұрын

    An excellent interview 🎉🎉🎉

  • @user-xz4uf8li2b
    @user-xz4uf8li2b2 күн бұрын

    i love dona thapa ❤❤❤🥰from hong kong 🇭🇰

  • @Gunarai5390
    @Gunarai53902 күн бұрын

    Maja aayo aajako interview video here’re ❤❤❤❤

  • @shambhubasnet7615
    @shambhubasnet7615Күн бұрын

    बुढा बुढी ने समाजका खुल्ला किताब हुन जस्तै लाग्छ।

  • @miyabhai53310
    @miyabhai533102 күн бұрын

    Salute Siru Thapa magar sis I also like and subscribe Yr vlog

  • @Jina_magar98
    @Jina_magar98Сағат бұрын

    Such a wonderful & Heart touching podcast Dai Hjr 🙏 Beautiful and lovely couple Big Respect Both of You 🙏lots of love ❤❤❤❤❤❤❤

  • @Abharai28
    @Abharai282 күн бұрын

    Love you both❤❤❤

  • @sunitasunuwar6053
    @sunitasunuwar60532 күн бұрын

    Dherai ramro jodi hunuhunx sadhai yastai rahi rahanus dd dai struggle le man ruyo😢 dherai dherai maya ❤❤❤❤❤❤❤❤

  • @user-xz4uf8li2b
    @user-xz4uf8li2b2 күн бұрын

    very good both of you 🥰🥰❤️❤️from hong kong 🇭🇰

  • @durgagurung5302
    @durgagurung53022 күн бұрын

    Kasto ramro bichar siru baini timro❤❤

  • @_naren
    @_narenКүн бұрын

    Respect both of you

  • @dhanthapa6150
    @dhanthapa615020 сағат бұрын

    Lvly.... milestone.... organic...fan from Mt Everest...

  • @dilipthapamagar1110
    @dilipthapamagar111019 сағат бұрын

    ❤I'm form Afg kabul bat heri raaxu la ❤ TV so ma lyaidinu bhakoma salaam chh thank you Ranjit sir ❤ harek video herxu maile hajur ko❤❤🎉🎉.

  • @NumanPm
    @NumanPm2 күн бұрын

    Aaja ko video yati ramro ra ramailo lagyo siru bahine ko best of luck siru bahine

  • @user-es3hu3xm1k
    @user-es3hu3xm1kКүн бұрын

    सबैको जीवन एउटा कथाजस्तो लाग्छ तर भोग्नेलाइ मात्र थाहा हुन्छ😢😢 मेरो जिवन संघर्ष सुन्ने हो भने यो भन्दानी दर्दानिय छ😢😢😢😢

  • @pahalmanyonjan4501
    @pahalmanyonjan45012 күн бұрын

    Wow 😮 great thinking

  • @saharagurung6249
    @saharagurung62492 күн бұрын

    Hamro gorkhai bhai bahine lai ❤❤❤

Келесі