Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला

Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#balenshah #gyanendrashahi #today_news
Email: coolboysnepal@gmail.com
gyanendra shahi,gyanendra shahi interview,gyanendra shahi latest news,gyanendra shahi latest interview,gyanendra shahi speech,gyanendra shahi new interview,rishi dhamala with gyanendra shahi,gyanendra shahi news,gyanendra shahi video,gyanendra shahi in pyl show,gyanendra shahi today interview,gyanendra shahi and pasang yonzon lama,gyanendra shah,gyanendra shahi ilam,gyanendra shahi kanda,kp oli gyanendra shahi,gyanendra shahi samsad,wa with gyanendra shahi, Gyanendra Shahi durga prasai,Gyanendra shahi balen shah,gyanendra shahi balen ko dojar,balen ko dojar, balen shah

Пікірлер: 1 200

  • @kadanewsnepal
    @kadanewsnepal9 күн бұрын

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

  • @padbibikramshrestha1990

    @padbibikramshrestha1990

    9 күн бұрын

    यो त केहिदिन पुरानै हो त ! फेरि पनि सुन्न लायक को वचन हो।

  • @common9077

    @common9077

    9 күн бұрын

    J paye tai video edit garera thagney kaam garxas. Video yeuta Audio arkai

  • @HUNTERGAMING-kv8km

    @HUNTERGAMING-kv8km

    9 күн бұрын

    एकदम जायज छ । देश बनाउने हो भनें पार्टी, नेता, सांसद सबैको बुद्दि को बिर्को खुलोस्।।।।।।

  • @sanubabu2118

    @sanubabu2118

    8 күн бұрын

    Ailyko nepalko Abastha.ramro jati jamin Thula thulu Paisa ola ko hatma xa..sabai baajo xa kheti garna pako xaina...garne chai k?.

  • @LabungBaje

    @LabungBaje

    8 күн бұрын

    ❤❤❤❤❤❤ ​@@padbibikramshrestha1990

  • @govindaadhikari8733
    @govindaadhikari87339 күн бұрын

    जाेसुकै पार्टीको हाेस् जुन सुकै क्षेत्रकाे सांसद हाेस् यत्तिकाे हुनुपर्छ ❤❤❤ज्ञानेन्द्र शाहि जिन्दावाद 🙏🙏🙏

  • @user-bj9tx3bl7c

    @user-bj9tx3bl7c

    6 күн бұрын

    Honi

  • @PG_gmaing

    @PG_gmaing

    4 күн бұрын

    As ZzZzzzzFCGGGxfccggçGgggggggggggggGfggGggggggggggggggggzgggGgggggfgggggGgggfgGggggGgggGgfgGggggGGggfgGggggggggGgggggfggggggggGggfggggggggcggGggffffgggfgggfgggffFgggggGfGfgggfffgggGfggxggfggfggggggfffffggggzggxfgGgggggGggggggggfggggggggggGggggggfGgffggcffffgvvf Gzg St ggGGg❤

  • @Pakhuwavlogs
    @Pakhuwavlogs9 күн бұрын

    जुम्ली जनताहरुले ज्ञानेन्द्र साहहिलाई जिताएको मा अहिले गर्व महसुस गर्नु भएको छ होला यस्तो निडर नेताको जन्मदिने तिनी आमा बालाई सम्मान छ

  • @LokRijal

    @LokRijal

    9 күн бұрын

    बोलेर र मात्रै के गर्नु हजुर जनता लाई काम चाहेको हो बोली त सबैको मिठै हुन्छनी काम सुक्को हुदैन जनता का लागि हाम्लाइ मीठो बोली हैन राम्रो काम आवासक्ता परेको छ

  • @Pakhuwavlogs

    @Pakhuwavlogs

    9 күн бұрын

    @@LokRijal सर खै अरुले यही बोल्न पनि सकेन् कमसेकम जनताहरुले अरुलाई बुझ्ने मौका त पाए इनि बोलेर भए पनि

  • @LokRijal

    @LokRijal

    9 күн бұрын

    बोल्छन कि सस्तो लोक प्रीएता का लागि कहिले यो व्यवस्था नै ठिक छैन भन्छन कहिले यहिव्यवस्था ले गर्दा हामी यो ठाउँ मा आयौ भन्छन किन कि बोल्न पायका छदै छ बोलेरै तलब भत्ता पका का छदै छ काम केही हर्नु पर्दैन चुनाव ताका यसो विपक्ष सग जुध्यो जुधायो अलि घाइते भयो तेति भय पछि जनता ले पत्याइ हाल्छन फेरि अर्को सान्सद पड्कायो कहिले एउटा लाई तथनाम गाली गर्यो कहिले समर्थक गर्यो गुजारा चलायो

  • @NepalLove-bh4ep

    @NepalLove-bh4ep

    9 күн бұрын

    @@LokRijal अनि काम गर्ने ठाउँमा पुगेका छन र ज्ञानेन्द्र शाहि काम गर्ने त सत्ता मा भयकाे ब्यक्तिले हाेनि....??

  • @LokRijal

    @LokRijal

    8 күн бұрын

    गलत यदि गर्ने इक्षा जाग्ने हो भनेसामान्यनागरिक ले पनि देश को लागि धेरै गर्छ जस्तै रवि कै कुरा गरौ न चाहे भने रवि ले कति भ्रष्ट हरु लाई जेल कोचेर कालो धन लाई राष्ट्रियकरण गर्थे होलान खोइत ल ठिक छ गर्ने ठाउँ पायनन हात घोयर पन्छिने नि त जस्तो बालेन गोपि हर्क जस्तै स्वतन्त्र भर सामान्य एउटा गाउ नगर पालिका को मेयर मै लडेर आफ्नो ठाउँ त बनाउन सक्ने रैछ त आखिर संघ जत्तिकै अधिकार हुदो रैछ त जनता को अभिभावक बन्छु भने पछि अभिभावक जसरी जिम्मेवार बन्नु नि पर्यो नि नत्र किन ओगटेर मात्र बस्ने होर गफ ठोकेर मात्र

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho8 күн бұрын

    नालायकहरुको अनुहार हेर्न लायकको देखिएन ! ज्ञानेन्द्र शाहि ज्युलाइ बधाइ छ 🇳🇵यो दमदार भनाइको निम्ति🇳🇵🇳🇵🇳🇵

  • @premkuwar4772
    @premkuwar47728 күн бұрын

    मान्य ज्ञानेन्द्र साहीले सभामुखलाई साची राखेर पुरै साम्सद्लाई घोप्टो पारेर पानीपेटमा लातैलातले जनतासामु हाने। साम्सद र मेयर भनेको मान्य ज्ञानेन्द्र साही र बालेन सर जस्तो हुनु पर्छ। हजुरहरु यो देशको गहना हो।👏👏❤️❤️

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari1349 күн бұрын

    माननीय ज्ञानेन्द्र शाही ज्यु ले भन्नू भएको कुरा १००% सही छ ।

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g9 күн бұрын

    नेपाल नेपाली ले चाहेको ज्ञानेन्द्र शाही हो उहाको बयान गरेर कहिले सकिन्दैन ज्ञानेन्द्र शाही जिन्दा बाद्🇳🇵🇳🇵

  • @janakbartaula1940
    @janakbartaula19408 күн бұрын

    बोलिमा आत्मीय दम छ यस्तै मान्छे सम्सदमा अरुपनी चाहिन्छ, सुन्दर वाककलाका धनी ,साहसिक ब्यक्तित्व सलाम छ ज्ञानेन्द्र ज्यु

  • @himalgurung7645
    @himalgurung76457 күн бұрын

    वा ग्य्यानेन्द्र जि वा ग्यानेन्द्र जि । तपाई जस्तो जनता अवाज बोल्ने सान्सद एक दुई मात्र होलान ।

  • @user-qw4gs7nq3q
    @user-qw4gs7nq3q9 күн бұрын

    देउवा जि तपाईं नहास्नुस तीन कराेडनेपालिकाे आबाज/दृष्य हाे ज्ञानेन्द्र शाहि जे बाेल्छ साचाे बाेल्छ सत्ययहि हाे

  • @user-bj9tx3bl7c

    @user-bj9tx3bl7c

    6 күн бұрын

    Chor pagal bhayo hola khub hasko x aaru जो पनि hasako x खाते pagal नेता haru हुन् aab aaru k bhanu pagal haru mornu pardaina raix yo mula chor harulai

  • @ambikaupreti4048
    @ambikaupreti40489 күн бұрын

    ज्ञानेन्द्र शाहीकाे भनाइ 100 मा 100% ठिक हाे । राष्ट्र वादी पार्टी भनेकै रा प्र पा एक मात्र हाे 👍️🇳🇵👍️🇳🇵👍️🇳🇵👏👏🇳🇵

  • @bambahadurbambaha2072
    @bambahadurbambaha20726 күн бұрын

    एक सच्चा देशभक्त सपुत छ भने त्यो व्यक्ति ho भाई ज्ञानेद्र जय माननीय साम्सद ज्यू ❤❤❤❤❤

  • @kamalmagar8476
    @kamalmagar84768 күн бұрын

    ज्ञानेन्द्र शाहीका विचार असाध्यै राम्रो ।यस्तो भीजन भएको नेताहरु नेपालमा अति आवश्यक छ।

  • @thapatil4380
    @thapatil43809 күн бұрын

    good जुन पार्टी भए पनि येत्तिको हुन पर्छ जनता को लागि बोल्नि सासद very good

  • @churgurung856
    @churgurung8569 күн бұрын

    नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरू सबै मोरे को स्याल भन्दा पनि हुन्छ

  • @DevbbcDevbbc

    @DevbbcDevbbc

    9 күн бұрын

    नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरु सबै मरेको स्याल भन्दा पनि हुन्छ

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb8 күн бұрын

    ज्ञानेन्द्र माननिय ले, घेरै राम्रो कुरा बोल्नु भएको मा धन्यबाद

  • @harik.chardik.c8282
    @harik.chardik.c82826 күн бұрын

    माननीय ज्ञानेन्द्र शाही ज्यु को प्रस्तुति येक्दमै सहि छ सत्य कुरालाई समर्थन गरौं ।

  • @user-fs5f
    @user-fs5f9 күн бұрын

    यस्तो मान्छे पो प्रधानमन्त्री बनुपर्ने हेर हाम्रो भाग्य

  • @sumansubba6389
    @sumansubba63899 күн бұрын

    भर्स्ट्चारिको मुटु कमाउन सक्ने दम भाको एउटै मात्र सासद जिताउने सारा जुम्लीबासिलाई मेरो हृदय देखि नमन छ।।।।।अरु क्षेत्रका त सबै भेडा छ्न के गर्नु।।।

  • @LaxmanThapa-lz9ro
    @LaxmanThapa-lz9ro7 күн бұрын

    यतिको हिमत वाला समसद लाई जुम्लाको बासिले जिताको मा ससमान को साथ धन्यवाद भन्न चाहन्छु कृषकको जनबोली बोल्ने भनेको ग्यानेद्र साही मात्र हो गुड लक ग्यानेद्र दाइ

  • @okOk-sm7mq
    @okOk-sm7mq4 күн бұрын

    मा जिउ तपाईकाे भाषण १००% ठिक छ तपाईं अघि बढदै गनु हाेस अब झाेलेहरूकाे दिन गए है गए 🎉

  • @roshankc1128
    @roshankc11289 күн бұрын

    ज्ञानेद्र साही को दम चाइ छ यसरी नै बालेन को पक्ष मा बोल्नु होला सबै चोर नेता ले बालेन लाई कम्जोर बनाउदै छ

  • @romankarki6323
    @romankarki63239 күн бұрын

    जुम्लाका सम्पुर्ण जनतालाइ हिर्दय देखि सलाम जिउदो सान्सद चुनेर साम्सद मा पठाउनु भएको मा मरेका लास हरु कसरी मुख देखाउछन हौ

  • @chandrayogi25
    @chandrayogi257 күн бұрын

    सलाम छ ग्यानेन्न्द्र जि मा जे बोल्नु भको छ 100% सहि भन्नू भको छ।

  • @dineshkumarregmi2458
    @dineshkumarregmi245815 сағат бұрын

    धन्य !ग्यानेन्द्र शाही ! तपाईलाई सम्मान छ!! नेपाली जनताको आवाज बुलन्द गर्नु भो!! जय होस् !!

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane289 күн бұрын

    क्या बात ज्ञानेन्द्र बाबू! तपाइँ जस्तो विचार बोकेको ब्यक्ति PM बनाउन पाए देश ले काचुली फेर्ने थियो।

  • @rameshkhatri2
    @rameshkhatri29 күн бұрын

    ज्ञानेन्द्र शाहि ज्युले उठाउनु भएको कुरा 100% सहि छ देश लुटेरा हरु छन धेरै

  • @bimalaacharya7424
    @bimalaacharya74243 күн бұрын

    बालेन र ज्ञानेन्द्र शाही जस्ता युवाहरूलाई साथ दिन हरेक युवाहरू तयार रहनुपर्छ र मात्र देशको अस्तित्व रहन सक्ला ।।

  • @shambhurijal4417
    @shambhurijal44178 күн бұрын

    ज्ञानेन्द्र शाहीको डाटा सहीतको विचारले सबै सांसदको होस उड्यो होला ।

  • @thapatil4380
    @thapatil43809 күн бұрын

    Good यो देश को leader येस्तो हुनुपर्छ

  • @Pakhuwavlogs
    @Pakhuwavlogs9 күн бұрын

    जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @JosbabadurMahatara-gr2er
    @JosbabadurMahatara-gr2er4 күн бұрын

    आज सम्मकै वास्तविक क्रान्तिकारी र रहस्य मय भावुक बन्न बाध्य बन्नु पर्ने भाषण संसदमै आशा भोरसा लाग्ने गरि गुन्जेकोमा माननीय ज्युलाई आभारसहित धन्यबाद!!!

  • @RajanBhandari-zg6jp
    @RajanBhandari-zg6jp6 күн бұрын

    यसतो पो नेता देस मा हुनु पयो हजुरको सातमा नेपाली जनता यकहुनुपछ🎉

  • @user-hv1tc7om5t
    @user-hv1tc7om5t9 күн бұрын

    धेरै राम्रो कुराे सम्माननीय जनप्रतिनिधि ज्ञानेन्द्र सही sir

  • @48rules67
    @48rules679 күн бұрын

    नेता यस्तो हुनु पर्दछ ! ❤❤❤❤❤❤❤ !

  • @sherbdr.tamang663
    @sherbdr.tamang6638 күн бұрын

    सम्सादमा जुन कुरा चल्नु पर्ने होआज मात्र ठिक कुरा ल्यानउनु भयो भिजन त ठिक छ बहिरो सरकारले यो कुरामा ध्यान दिदैन❤❤❤❤❤❤

  • @iambee6062
    @iambee60627 күн бұрын

    लाख सलुट ,गेनेनदशाहि यसताे दमदार र यथारथ रबसतुगत अाधार बाेलने नेताला जुनसुकेपाटिकाे भयपनि भाेटदिनु परछ,सनसदकाे हिराे हाे।

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf9 күн бұрын

    सांसद ज्ञानेन्द्र बढौर शाही ज्यु ले भन्नु भए को कुरा एकदम ठिक वहाँ लाइ धेरै धेरै धन्यवाद! 🙏

  • @kailashpudasaini1559
    @kailashpudasaini15596 күн бұрын

    माननीय ज्ञानेन्द्र शाही ज्यु नेपाली आमा को छोरा यस्तो हुनुपर्दछ ।

  • @chandbahadurrana9629
    @chandbahadurrana96298 күн бұрын

    सहकारी को पैसा खाने जो सुकै होश कानुन को दायरामा ल्याउनु पर्छ उतमसहकारी को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @mukundapaudel7687
    @mukundapaudel76879 күн бұрын

    जय ज्ञानेन्द्र यी दुष्ट दानवहरूले कानमा लुँडो कोचेर बसेका छन्।

  • @user-bl5hd5xw1n
    @user-bl5hd5xw1n9 күн бұрын

    नेपाली आमा को छोरा यस्तो हुनुपर्छ ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki80588 күн бұрын

    माननीय ज्ञानेन्द्र साहि काे भनाई माहजाराै गुणा मा सत्यछ त्र केगर्ने नेता बिगार्ने कार्य क्रता र कार्य क्रता बिगार्ने यो देश मा रहे सम्म देश बन्न सक्तैन माननीय ज्यु।

  • @maharabakhrafarm5011
    @maharabakhrafarm50118 күн бұрын

    दमदार प्रवक्ता ज्ञानेन्द्र जी एक विजन भयको नेता पाटी जे सुकै हो स एक प्रधान मन्त्री बन्न योग्य बेक्ती लाग्यो ।

  • @SmilingBreakingWaves-ri9wq
    @SmilingBreakingWaves-ri9wq9 күн бұрын

    ज्ञानेन्द शाही सर लाई 21तोब को सलामि छ

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x9 күн бұрын

    ग्यानेन्द्र साहि ज्यु सलाम हजुर

  • @drthapa248
    @drthapa2487 күн бұрын

    माननीय ज्ञानेन्द्र शाहीले उठान गरेका बिषयहरु उचित छन् ,न्यायाेचित छन् ।

  • @bhimbdrpulami8078
    @bhimbdrpulami80788 күн бұрын

    कर्णालीको जिउदो सपूत, कर्णालीको देशको समसमयिक बिषयमा आवाज उठाउने साँसद ज्ञानेन्द्र शाही मात्र हुन त बाकी सबै साँसद झोले रहेछन्।

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m9 күн бұрын

    कुरो एक्दम १००% सहि हो माननीय ज्ञानबाहादुर शाही ज्यू को

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik9 күн бұрын

    ज्ञानेन्द्र शाहिले जे भन्नू भाे 100% सहिछ ।

  • @shivarimal8011
    @shivarimal80118 күн бұрын

    सलाम छ❤❤❤❤❤बालेन सर लाई सलाम छ ज्ञानेन्द्र सर❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai21689 күн бұрын

    100पुर्णाङ्कको कृषी विषय अनिवार्य पढाई हुनै पर्छ।

  • @Balaramraut135
    @Balaramraut1359 күн бұрын

    सामसदको यक मात्र सहि सत्य यथार्थ निडर बुलन्द आवाजको धनी देसको सपुत माननिय गयानेनदर शाहि ज्युलाई रिदयदेखि नै नमन छ। भयभरका नेपालका सबै सामसद एकातिर र यकलो गयानेनदर शाहि एकातिर भय पनि एक्लो गयानेनदर शाहिदको आवाज गहकिलो छ।

  • @user-ty4rh8gg5c
    @user-ty4rh8gg5c3 күн бұрын

    जय होस तपाय को एक दम सत्य बोलनू भयो देश मा दुईटा पार्टी मात्र हुनू पर्छ बाकी पार्टी बोरा मा हालेर खोला मा बगाई दिनी भात मारा हरु देश लाई शक्तिशाली बनाउनी होइना कंगाल र भिखारी बनायेका छन तपाय को यो बोली ले जनता को आखा खोल्छ होला। तपाय लाई हिर्दय देखी कोटि कोटि सलाम। ज्ञानेनद्र शाही जिन्दा बाद।

  • @kamalrajkandel3449
    @kamalrajkandel34498 күн бұрын

    २०८४ मा रा.प्र. पा लाइ पो दिने होकि बहुमत।अरुको त भर छैन ।माहोल खराब भयो

  • @user-us3vq2nw1s

    @user-us3vq2nw1s

    7 күн бұрын

    सहि कुरो हजुर ❤

  • @jaybudo4101

    @jaybudo4101

    7 күн бұрын

    Right

  • @pabitramagar4268

    @pabitramagar4268

    11 сағат бұрын

    dine ho ki hoina ,dine ho

  • @reasonkoirala6632
    @reasonkoirala66329 күн бұрын

    नबोलनुस साहि जि तपाइ मात्र बोलेर केहि हुनेवाला छैन यो देस मा हजुरको जन्म नहूना परनि तर भयो । नेता लाई कहिले पनि गालि नगर्नु उनिहरु केहि पनि गलत छैनन्। उनिहरु ले लगानि उठाइ रहेका छन । गालि त हामि जनताहरु गर्नुस साहि जि जहाँ मासु र भातमा भोट हालिन्छ तेस्ले नेता लाइ होइना हामलाई गालि गर्नुस 😢😢😢

  • @anonymousanynomus1200
    @anonymousanynomus12008 күн бұрын

    ठूलो बजेट घाटा पुर्ती गर्न भ्रष्टाचारी तस्कर कमिसनखोर भूमाफिया नेताहरूले र तिनका परिवारले थुपारेको खरबौ अकुत धन संपत्ती शर्वस्वहरण गरौ र राष्ट्रिय कोषमा तुरून्त दाखिल गरौ। जय नेपाल। 🇳🇵 🇳🇵 🇳🇵

  • @krishnakumaridevikafle
    @krishnakumaridevikafle2 күн бұрын

    Good ज्ञानेन्द्र शाई कुरा सही हो भेडा कांग्रेस मुस्कुराउदै। देश लुटेरालाई ज्ञानेन्द्र शाई को झट्टा रो धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @hirdayashrestha8274
    @hirdayashrestha82749 күн бұрын

    Great leader Gyanendra sahi

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f9 күн бұрын

    जय होस ज्ञानेन्द्र शाही ज्यू।सबैको ध्यान देश तिर भैदेको भय आज नेपाल यो गतिमा हुने थियन।भ्रस्टाचारी संरक्षण गर्ने देश भनेर बिदेशीले चिनेकाछन नेपाललाइ। यो अबस्थामा देश उधोगती मा जानू स्वभाबिकै होला।

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr8 күн бұрын

    सहि कुरा मन पर्यो

  • @RameshShrestha-vp8de
    @RameshShrestha-vp8de7 күн бұрын

    सहि कुराहरू गरनु भयाे ज्ञानेन्द्र जिउ सहि कुरामा सहि हाे भनउ साथिहरू चाहे जुनसुकै पाटिकाे हाेस

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p9 күн бұрын

    Gyanendra Shahi ❤❤❤❤❤

  • @sanobhaikc9321
    @sanobhaikc93219 күн бұрын

    धेरै राम्राे कुरा गर्नुभयो शाही

  • @bhumbdrgautam3440
    @bhumbdrgautam34408 күн бұрын

    आजको आवाज अति राम्रो

  • @durgeshkalikote4082
    @durgeshkalikote40828 күн бұрын

    ज्ञानेन्द्र साही जति को यो देस मा आरु सम्सद छोइनन

  • @narabahadurnepali7368
    @narabahadurnepali73689 күн бұрын

    अहिले सम्म नेता जिलाई जे भने पनि आज भने आगो बल्नु भो जुम्ला को शान बढेको छ ।

  • @nandaoli2686
    @nandaoli26869 күн бұрын

    ज्ञानेन्द्र शाही ले भने कुरा एक दम सहि हाे कणर्ाली अरु नेता कहाँ हरा मुक म अालु हालेर कन बसेका छन्

  • @shivakhadka2032
    @shivakhadka20327 күн бұрын

    शहकारि लाॅई कार्बाहिगर बेस्सेको कुपुत्र हरू सरकारमा बस्ने नत्र शेरे केपी प्रचंड लाॅईनै काटेर रगतपिॅउनेछौ अतिभयो भोकैछौ।

  • @bindradevi6369
    @bindradevi63698 күн бұрын

    यदि कर्णाली प्रदेशलाई पुग्नेगरी बजेत नराखृमा सता पक्षका ससदहरुलाई कर्णाली बाट एक एक गरि लखेत्नु पर्छ।

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld9 күн бұрын

    ज्ञानेन्द्र शाहि आवाज सुन्न बसेका हरू मध्ये शेरबहादुर मुस्कान छोडी रहेछन् माधवकुमार रोई रोई सुन्छ के पी कुन उखान हाल्नु भनी च्यापु समातेर सोच्दैछन् प्रचण्ड चारतिर हेरेर कस्लेताली ठोक्छौ रबी चील प्रेरक टाउको हल्लाउँछन् हे पशुपति नाथ नेपाल आमा लाई बचाउ

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari78349 күн бұрын

    माननीय ज्ञानेन्द्र शाही सर सडक देखि सदन सम्मा वितिथिको बारेमा बोली राख्नु भएको छ

  • @krishnadhakal5206
    @krishnadhakal52068 күн бұрын

    हाम्रो देशले खोजेको हाम जनताले चाहेको एउटा असल सहि विचार भएको निडर स्वभावका नेता ज्युलाई हृदयदेखि नै सलाम छ ।🙏🙏🙏🙏🙏🙏❤️💔💔

  • @anonymousanynomus1200
    @anonymousanynomus12008 күн бұрын

    ललितानिवास सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् भन्ने जन आवाज छ। 😮

  • @sanubhiesarestha3054
    @sanubhiesarestha30549 күн бұрын

    १००००० सहि ❤

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal9 күн бұрын

    कर्णालीका सम्पूर्ण जनताहरुलै कर तिर्न रोक्नु पर्छ। त्यस पछी सबै देखिन्छ।जय कर्णाली जनता।

  • @balsenehang7339
    @balsenehang73395 күн бұрын

    मन्त्रिपरिषद साङ्सदहरू फिल्डमा गएर जनतालाई समस्याबाट मुक्त गराउने काम गर्नुपर्छ सङ्सद मा सबैले बसेर केहित काम देखाउन सकेको छैन 😮😮😮😮😮😮

  • @puspajoshi3150
    @puspajoshi31509 күн бұрын

    ज्ञानेन्द्रले सहि कुरा गरेका हुन ❤

  • @SitaramSubedi-xb4xh
    @SitaramSubedi-xb4xh9 күн бұрын

    स्यालट छ ज्ञानेन्द्र शाही तिमीलाई ।स्यालहरूले लाटाले केरा हेरे झैँ हेेरेका छन्।

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vt7 күн бұрын

    ज्ञानेन्द्र साही ज्युलाई पुर्न समर्थ छ ।सधै सत्यको पक्षेमा हिंड्नु होस।

  • @debakineupane1701
    @debakineupane17019 күн бұрын

    ग्यानेन्द्र साहिले जहिले बोल्दानी जनताको हितमा र देस्को हितमा बोलेको देखेको छु ।धन्यबाद बाबू ।

  • @mdipakdahal6125
    @mdipakdahal61258 күн бұрын

    यी जिउँदा मुर्दा को अगाडी भाषण गर्नु भन्दा कपुरस्तान को अगाडी भाषण गर्नु उत्तम हुन्छ ज्ञाने्द्र जी

  • @bejaan66
    @bejaan669 күн бұрын

    कुरा सहि गर्यो है ग्याने ले 👍️

  • @tikaramsahrma984
    @tikaramsahrma9849 күн бұрын

    जय होस झानेन्द साहि जि 🇳🇵🙏

  • @anilthapa5279
    @anilthapa52798 күн бұрын

    यी Toilet Pan का Flush हुनेलाई जति प्रमाण सहित उदाहरण दिए पनि पुसेर।Flush नगरेसम्म केही हुदैन जनता जान्ने भएपछि बल्ल त्यो बेलाकालाई भनौला मानननिय ज्यु Keep your voice raise Ganendra shai ji🎉

  • @dilbhadur6095
    @dilbhadur60955 күн бұрын

    पाटीजोसूकैहो, देश को लागिबोल्ने छोरो ज्ञानेन्द्र शाहजी धन्यवाद बिरोदकोमत्लब पाटिहोईन सोच राम्रो हुने नेताहो

  • @ramacharya5120
    @ramacharya51209 күн бұрын

    क्या दमदार बाेली ज्ञानेन्द्र जी ।

  • @anandkarmacharya8184
    @anandkarmacharya81849 күн бұрын

    वाह माननीय ज्ञानेन्द्र साही ज्यु सलाम छ

  • @govindagodarthapa1900
    @govindagodarthapa19008 күн бұрын

    मानवीय ज्ञानेन्द्र शाही ले बाेल्काे कुराकाे जबाफ दिने हिम्मत छ।

  • @user-hh4tf8jq2x
    @user-hh4tf8jq2x7 күн бұрын

    नेपाल होव नेपाल मा केया होनछ नेपाली जनता लाई थाई छैई न जैए नेपाल 🙏🙏🙏🙏🙏

  • @manishbohara9935
    @manishbohara99359 күн бұрын

    ज्ञानेन्द्र साहि ले भनेको कुरा 100 प्रसेट सहि हो

  • @matalaxmilama3087
    @matalaxmilama30879 күн бұрын

    कर्म हेतु प्रथम अभिभावक ज्ञानेन्द्र शाही अनुगमन भद्रगोल व्यवस्था चतुर राजा आगमन भव्य दर्शन गजुर धन बहादुर ज्ञानेन्द्र शाही भूमि पुत्र जिन्दावाद धरोधर धर्म राज जगत ममता प्रदान सत्य प्रवचन घोषित समाधान बबाल आमा सती सक्षम प्रदान साथ आशीर्वाद तथास्त विजय भव चिरण जिवि भव सक्षम रह हाहाकार प्रज्वल धमाका सैतान दमन वंश नास आर्यघाट स्वाहा मेयर बालेन्द्र शाह र सांसद देश भक्त योद्धा ज्ञानेन्द्र शाही भव्य दर्शन ।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go7 күн бұрын

    ज्ञानेन्द्र शाही ज्यू हजुर जस्तो महान् व्यक्ति कोही छैन जय होस् ज्ञानेन्द्र शाही ज्यू हजुर को

  • @subashthapa7153
    @subashthapa71538 күн бұрын

    Samsad hunu ta gayandra sahi jasto. WA god bless u. Thank u

  • @nirushrestha-rw4ql
    @nirushrestha-rw4ql9 күн бұрын

    गणतन्त्र का सेता डाकाहरु को समुह हो संसद भवन

  • @RamUpreti-nl3xl
    @RamUpreti-nl3xl4 күн бұрын

    बल्ल बोले देस र जनताको आवाज यहि हो यहि मुद्दं नछाेडि अगि बढ शाहि हामी तपाईंको साथ छो ! कोहि पनि धाेति लुढे नेता बोल्न सकेको थिएन सलाम छ साही जि !

  • @bukeshmudbari2037
    @bukeshmudbari20379 күн бұрын

    सही कुराहो । अव भुमाफियाहरूले कव्जा गरेका जग्गा र घरहरूमा डोजर चलाउनुपर्छ ।

  • @nandarajthapa-ci4pr
    @nandarajthapa-ci4pr9 күн бұрын

    माननीय ज्यु सहि भन्नू भो हजुर लाई सलाम

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot8 күн бұрын

    नेता भनेको यस्तो हुनुपर्छ देश र आम नेपाली जनता हरुको आवाज उठाउने माननीय ज्ञानेन्द्र शाहीलाई संमान छ।

  • @dalbhadurshrestha2543
    @dalbhadurshrestha25435 күн бұрын

    नेपाल को छोरा तिमीलाई धन्यवाद ज्ञानेन्द्रलाई साही जी

Келесі