रवि,सिके,रेशम र बाबुराम एउटै मन्चमा: रेशमले खोले टिकापुर घटनाको नालीबेली, रविले फाईल खोल्न नछाड्ने

Ойын-сауық

It's babu lawasur tv Presentation
रवि,सिके,रेशम र बाबुराम एउटै मन्चमा: रेशमले खोले टिकापुर घटनाको नालीबेली, रविले फाईल खोल्न नछाड्ने
रबिकै अगाडि टिकापुर घटना बारे पहिलो पटक खुलेरै बोले रेशम चौधरीले, सिके,बाबुराम चकित, डरलाग्दो खुलासा
Guest:- रेशम चौधरी
Camera:- narayan datta upadhya
Video Editor : narayan datta upadhya
Production :- Babu Lawasur Entertainment Pvt. Ltd.
Phone - 9848688024
समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी बाबु लवासुर टिभि
बाबु लवासुर टिभि
समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी
समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी babu lawasur tv
कार्यक्रम चिन्तन चौतारी
babu lawasur tv
#reshamchaudhary #rabilamichhane #baburambhattarai #balenshah #babulawasurtv
#rabilamichhane #reshamchaudhary #CKRaut
रवि, सिके, रेशम र बाबुराम एउटै मन्चमा, रेशम चौधरी ले खोले टिकापुर घटनाको नालीबेली, आफै जेल जान परेपनि रवि ले फाईल खोल्न नछाड्ने
#rabilamichhane #reshamchaudhary #CKRaut #baburambhattarai

or more videos like this subscribe to our channel.
/ @babulawasurtv
• अहिलेसम्म कै खतरनाक Ra...
• Video
©babulawasurtv
Anamnagar, Kathmandu
Copying, downloading and uploading songs, music and videos from this channel babu lawasur tv to other channels will be punished according to the prevailing laws.
यस च्यानल babu lawasur tv मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 778

  • @aslamimagyar6303
    @aslamimagyar63039 күн бұрын

    जसले मदन-आश्रीत, राजा बिरेन्द्र सहित परिवारिक घटना घटायो र छानबिनको नौटंकी रच्यो हो तेहि समुहले टिकापुरको घटना घटाई निर्दोष थारुहरुले सजाय भोगे।

  • @mohanrai688

    @mohanrai688

    15 сағат бұрын

    ma dutyma khateko thiye tyo bela hami duty wala lai pani kehi information comandar le jankari gareko hunxa tharu andolan ma maubadi vijlante haru ko plan rahexa tharu nai ulto vagdai thyo jo ki andolan uniharuko thyo kina vagne?karan ekkasi maubadi haru le police lai vala ropnu thalepaxi sab tharu haru vageko tya bata sab maubadile vala khukuri le khedaikhedai kateko thyo hami lai goli hanne adesh pani diyena ani kasari fasaiyo hernuss

  • @premdarlami9678
    @premdarlami967816 күн бұрын

    रेशम चौधरीले बोलेको शब्दमा दम छ धन्यवाद रेशम चौधरी ज्यु

  • @MaheshPandit-br9mt

    @MaheshPandit-br9mt

    10 күн бұрын

    ❤❤❤

  • @yubarajprasai7939

    @yubarajprasai7939

    Күн бұрын

    यो फटाहा ले आफुलाइ बचाउन रुप र बोली फेरेको हो यो हत्यारा नै हो एस्ले देस जानै पर्छ त्यो नि आजिबन ।

  • @harithapamagar7562
    @harithapamagar756216 күн бұрын

    बुलन्द आवाज रेशम सर कसैको दर दबाब मा नदराउनु जनता तपाईं को साथमा छ

  • @baburampoudel6154
    @baburampoudel615413 күн бұрын

    गज्जब कुरा गर्नुभयो !अब ती नामहरु पनि भन्दिनु पर्यो ताकी सबैले न्याय पाउन् ।

  • @amritbudhachhetri2373
    @amritbudhachhetri237315 күн бұрын

    यो कुराले चाहिँ मन छोयो।

  • @palsang-23
    @palsang-2316 күн бұрын

    तितो सत्य कुरा सहि कुरा गर्नुभयो रेशम चौधरीले

  • @dhirenchy6889
    @dhirenchy688915 күн бұрын

    बुलन्द आवाजको धानी रेशम थारु 😊

  • @lismanrai5297
    @lismanrai529715 күн бұрын

    कस्तो महान बिचार भएको जननेता रेशम चौधरी ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ।

  • @shaligrambhatta6659
    @shaligrambhatta665914 күн бұрын

    आजै बाट म रेशम समर्थक भएरै छोडे जय नागरिक।मेरो मन पुरै जितेर आफुतिर तान्नु भएमा रशेम जीलाई बधाई छ।

  • @khadkababuram2108
    @khadkababuram210812 күн бұрын

    रेशम चौधरी ज्यु को शब्दमा दम छ उहाले भनेजस्तो यदि हो भने अब राज्यले टिकापुरको घटनाको अपराधिलाई खोज्ने बेला आयको छ अपराधी नछुटुन

  • @premghimire9107
    @premghimire910713 күн бұрын

    टिकापुर हत्या घटना कसको योजनामा भएको हो भन । नत्र त्यो घटना तिम्रै योजनामा भएको हो भन्नै पर्छ ।

  • @user-zl3gs9ih7e
    @user-zl3gs9ih7e15 күн бұрын

    भाषणमा दम छ् रेशम चौधरी दाई अहिले हामी एक हुनु छ् बालेन हर्क रेशम चौधरी जस्तो नेता देशमा आवश्यकता छ् ।

  • @100tirtharaj2

    @100tirtharaj2

    15 күн бұрын

    Sahi kuro

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g13 күн бұрын

    धेरै राम्रो कुरा उठाउनु भो🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @upenji3237
    @upenji323715 күн бұрын

    थारुको छोरोले बोलेर उथलपुथल पार्छ भनेर जेलमा थुनेका थिए।रेसम जि लाई थुनेको थिएन आवाजलाई थुनेका थिए।कडा दिनु भयो रेशम जि,धन्यवाद।🙏

  • @santoshchaudhary4211

    @santoshchaudhary4211

    14 күн бұрын

    Wow

  • @ramchandraneupane7874
    @ramchandraneupane787416 күн бұрын

    सहि आवाज बुलन्द गर्नु भो ।

  • @shobhajoshi5232
    @shobhajoshi52326 күн бұрын

    भाषण गर्ने शैली त असाध्यै मन पर्यो नेता हुनुपर्ने गुण भाषण पनि एक हो सबै मख्ख देख्छु।

  • @dinanathtimsina6016
    @dinanathtimsina60168 күн бұрын

    कि रेशमलाई पागल हो भन होइन भने उनको भनाइ अनुसारका दोषि खोज र कार्बाहि गर रबि ।तिमी गर्छु भनेर गएका हौ।

  • @RajkumarTharu-hl1he
    @RajkumarTharu-hl1he15 күн бұрын

    रेशम चौधरी ले बोलेको कुरा तितो तर सत्य छ

  • @PaulRai-vf6lv

    @PaulRai-vf6lv

    4 күн бұрын

    Yes....❤

  • @nareshrai7714
    @nareshrai771415 күн бұрын

    हैट मन छोयो सलाम भुमि पुत्रलाई

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd13 күн бұрын

    100% सहि भन्नु भयोरेसम जि ले 10000000% गुना सहि सहि सहि भन्नु भो हो रबि सर यकदम ठिक भन्नु भएको छ नेपाल मा यक्लै केही गर्नु सकदै न किन नेपाल को न्याय लय जबसम्म ठिक मान्छे त्यो ठाउ मा हुदैन तबसम्म केही हुदैन तेहि कुरा रेस म ले भनेको हो ?

  • @user-ty8me1yw1i
    @user-ty8me1yw1i13 күн бұрын

    टिकापुर घटना को मुख्य दोषि को हो भन हैन भने मुख्य नाइके नै त होस मुलासाग

  • @user-hc4kx9ef7x

    @user-hc4kx9ef7x

    10 күн бұрын

    Lado khau mg

  • @user-un3wp9kp1i

    @user-un3wp9kp1i

    10 күн бұрын

    thik

  • @ghimirejee7971

    @ghimirejee7971

    9 күн бұрын

    टिकापुर घटनाको मुख्य नाईके नेपाली कांग्रेस हो।ईटा भट्टामा ज्यूदै जलाइएको घटना को प्रत्यक्षदर्शी भयको कारणले टिकापुरमा नेपाली कांग्रेस ले हत्या गरेको हो

  • @user-nu1fb3wm8n

    @user-nu1fb3wm8n

    8 күн бұрын

    ​@@user-hc4kx9ef7x.

  • @khadgarajbangshi1903

    @khadgarajbangshi1903

    7 күн бұрын

    Ssp ko hatya garnu jaruri vako le hola

  • @sailenlimbu1301
    @sailenlimbu130113 күн бұрын

    मैले यो लेख्दै गर्दा जातिय साम्प्रदायिक सद्भाव भड्काएको आरोप खेप्नु पर्छ पक्कै, तर रेशम एक सामान्य खेलाडी, सङ्गितकार समाजसेवी ब्याक्ती हो। हाम्रा यीनै नेता भनाउदा हरुले रेशम लाई नेता बन्न बाध्य गरायो। तर अरु कुरा जे सुकै होस यिनी नेपाली नेल्सन मन्डेला हुन।

  • @Premkarki762
    @Premkarki76213 күн бұрын

    सत्य बोल्ने र जनताको हितमा काम गर्ने लाई सधै जनताले साथ दिन्छन्

  • @MangalWaiba-jo6tb
    @MangalWaiba-jo6tb13 күн бұрын

    चौधरी ज्यू तपाईंको कुराले धेरै मन छोयो ।

  • @7subba
    @7subba15 күн бұрын

    अति सन्दर्बिक र अति दमदार भनाइ जनताका अगाडी उद्रित गर्नुभो, तपाई नेपालको भबिस्यमा कार्यकारी रास्ट्रपति बन्न पर्छ. तपाई लाई सफलताको धेरै धेरै सुभकामना.

  • @OmTharu-td4mx
    @OmTharu-td4mx13 күн бұрын

    सलामछ रेसमजि पिछरियको बर्ग जातिको अवज उथाकोमा

  • @suneelthapa9758
    @suneelthapa975816 күн бұрын

    अब एक ले अर्काको पोल खोला खोल गर्छ बिस्तारै

  • @kamala3467
    @kamala346712 сағат бұрын

    १००% सहि कुरा गर्नु भयो टिकापुर घटना राज्य सत्ताबाट सड्याण्त्र गरि घटाएको घटना हो।

  • @shyamshrestha4491
    @shyamshrestha449115 күн бұрын

    लुटेरा, हत्यारा ,भ्रष्ट, मानव सुन तस्कर हरु जाे राष्ट्र र जनताकाे लागि सिन्काे नभांच्ने हरु बाट केही अासा छैन।

  • @swastikapokhrel3572
    @swastikapokhrel357215 күн бұрын

    सबै भन्नुस किन र कस्ले राजनीति रोटि सेक्न टिकापुर घटना घटायो? अनि सबै दोस तपाईं लगाउने ब्यक्ती त्यहा ssp लक्षमण न्यौपाने सहित दुई बर्से अबोध बालकको पनि क्रुरता पुर्बक हत्या गरिएको छ बोल्नुस अब राम्रो काम गर्नेलाइ साथ सहयोग गर्नुस न्याय मिल्छ जनताको सामु सत्य बोल्नुस साचो बोल्नुस ढिलो हुन सक्ला तर न्याय पाउनु पर्छ अनि दिनु पर्छ

  • @sadrakthapa108

    @sadrakthapa108

    13 күн бұрын

    सही रोटिसेक्ने हो, निर्मला हत्या कान्डपनी रबिले नापे? धन्यवाद

  • @Hangsa-ix4mm

    @Hangsa-ix4mm

    8 күн бұрын

    ​@@sadrakthapa108रवि ले के ही नाप्दैन

  • @mohanrai688

    @mohanrai688

    15 сағат бұрын

    Rabilai sab thaxa bro tara rabile action linu sath usko jyan khatrama hunxa so uhale tyo kadam lado pilsepani kai khulkaudaina

  • @aindralimbu9336
    @aindralimbu933613 күн бұрын

    कति सरल र हूनपर्ने भन्नु भयो यस्ता नेता आए देश बन्छबन्छ।

  • @laxmanchaudhary3466
    @laxmanchaudhary346615 күн бұрын

    यदि संचो हो भने न्याय दिनू रवि जी मेरो विचारमा त रेशम लाई फसाएको थियो

  • @milansingh16
    @milansingh1613 күн бұрын

    यस्ताे मानिस विरलै पाउँछ । नेता हुने सबै गुण छ । उनी नेता नै हुन् ।

  • @user-ve7px8yv2f
    @user-ve7px8yv2f15 күн бұрын

    सलाम छ रेशम चौधरी सर लाई जय भुमिपुत्र जय देश🙏

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi632915 күн бұрын

    I strongly 100%agree with you.

  • @nabarajmoktan9522
    @nabarajmoktan95227 күн бұрын

    यो भासन ले मेरो मन छोयो हैइ अझैइ ठोक्नु परछ यो भुस्या हरुलाई सलम छ रेसम चैउदरी सर❤❤❤

  • @manrajthapamagar65
    @manrajthapamagar6512 күн бұрын

    रेशम चौधरी मेरो एक मन पर्ने लिडर हो उहाँ को भाषण सधैं तार्किक र दमदार हुन्छ।

  • @user-oh4wz2sh5p
    @user-oh4wz2sh5p7 күн бұрын

    एकदमै गजाब को कुरा भन्नु भयो हजुर लाई एकदमै सुलोट छ अनि एकदमै एकदमै मेरो आत्मा देखि नै धन्यबाद छ हजुर लाई 🙏🙏🙏🙋🙋🙋👍👍👌👌🌺🌺

  • @sabinthapa3212
    @sabinthapa32123 күн бұрын

    सहि कुरा गर्नु भो रमेश चौधरी सर ले जसरि बोल्नु भको छ तेसरिनै लागु गर्नु पर्छ जन्ता हजुर को साथमा हुने छन

  • @BhimKhati-tg7fb
    @BhimKhati-tg7fb15 күн бұрын

    धन्यवाद साङसद रेशम चौधरी जिऊ

  • @ASANU-2053
    @ASANU-205315 күн бұрын

    कुरामा दम छ! एक पटक फाइल खोल्नै पर्छ फेरि

  • @NilkumarShrestha-c8r
    @NilkumarShrestha-c8r2 күн бұрын

    दैनिक उपस्थित भएका सम्पुर्ण प्रतिनिधिसभा सदस्यका हाजिरी समेत जनताको लागि जानकारी होस।

  • @himalkulung9994
    @himalkulung999415 күн бұрын

    बोलीमा धम छ good👍️👍️

  • @jagatshahi3193
    @jagatshahi319314 күн бұрын

    टिकापुर घटनामा को कस्को हात रयछ छर्लङ्ग भनिदिनु स रेशम ज्यु

  • @tanamlimboo-lp5yc
    @tanamlimboo-lp5yc8 күн бұрын

    Best of luck brother ❤❤❤

  • @krishnashahi7985
    @krishnashahi7985Күн бұрын

    जबसम्म यो देश मा बाहुन वाद रहिरहन्छ तबसम्म यो देश कहिले बन्दैन तितो सत्य्।

  • @nanithakali8161
    @nanithakali816114 күн бұрын

    धर्ती पुत्रको जय होस् ।

  • @ratnashahi0340
    @ratnashahi03408 күн бұрын

    मन पर्यो भासण ❤अब तेसो भा तपाईं निर्दोष भय पछि टीकापुरमा भयको नरसंहार को दोसि कोहो एक दिन बताइ दिनु पर्यो

  • @khuviramacharya7189
    @khuviramacharya71893 күн бұрын

    It's Hundred Percent Right Views With Best Wishes For The Welfare Of Nepal's Sovereignty .🎉🎉🎉🎉🎉❤❤❤❤❤Sir .🎉🎉🎉🎉🎉🎉

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi744112 күн бұрын

    सहि हाे रेशम जि हजुरको अावाजमा दम छ ❤❤

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka73115 күн бұрын

    100%sahi ho

  • @HamroLokDeuda
    @HamroLokDeuda17 күн бұрын

    बालेनको तारीफ बाबुरामलाई झटारो

  • @sachinrai4852
    @sachinrai485216 күн бұрын

    अबो चै यो बुढा मन पर्न थाल्यो सहि हो अबो ग्रुह मन्त्री ज्यु ले गर्नु पर्यो....!सबै लाई ठोक्नु पर्यो जेल मा केपि को सुङ्ने मात्र होइन तेस्लाई नि खोर मा हाल्ने क्षेमता गर्नु पर्यो।🙏

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g14 күн бұрын

    ढेरै ढेरै मेरो मोन छुओ रेशम सर तपाई को कुरोले बधांइं छ❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @ramrajaranjit3410
    @ramrajaranjit341014 күн бұрын

    नेपालको भुमी पुत्र रेशम चौधरी सलाम छ।

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o14 күн бұрын

    रेशम सर अब सच्चा र इमा्दारी यूवा हरू सबै एक र भस्ताचारी देश द्रोही सबैलाइ दुइपार्नुपर्छ।

  • @jamanbist6436
    @jamanbist64369 күн бұрын

    थारू जमिन्दारहरूले नै कमैया प्रथा लागुगरेका हुन्।२०२२सालमा भुमिसुधार लागु भएको बेला किन कमैयाहरूले जग्गा पाएनन्। टिकापुर घटनामा संलग्न अपराधीहरूको नाम किन नखुलाको।

  • @randomyoutuber1199
    @randomyoutuber11997 күн бұрын

    आहा कति राम्रो ❤❤

  • @MaheshPandit-br9mt
    @MaheshPandit-br9mt10 күн бұрын

    100&Right kura garnu Hunx daju ❤❤❤

  • @rajkumarrai2022
    @rajkumarrai20229 күн бұрын

    Damdar prastuti resham g 👍💪😍👏👏🥲

  • @prabinchaudriy9436
    @prabinchaudriy943613 күн бұрын

    सलुट छ रेशम चौधरी लाइ हजुरको बोलिमा दमछ

  • @lalparsad4699
    @lalparsad46996 күн бұрын

    Good you are right 🙏🏻🙏🏻🙏🏻

  • @subarnlimbu3736
    @subarnlimbu373613 күн бұрын

    Great speech

  • @mitramainali5672
    @mitramainali56724 күн бұрын

    याे साेच सत्ता चढने सिडिहाेईन भने देश बन्छ सलामछ रेसम चाैधरी लाई

  • @BharatBaduwal-x1h
    @BharatBaduwal-x1h2 күн бұрын

    एक दम सही कुरा भन्नू भो रेशम चौधरी जी

  • @teklimbunembang2837
    @teklimbunembang2837Күн бұрын

    रेसम ज्यु,काे कुरा अतिनै सरहाणिय छ।सलुट।

  • @anillama5061
    @anillama50615 күн бұрын

    धेरै पछि रेडियो सगरमाथाको R j आउनुभयो 🙏रेशम सर ❤❤

  • @manojshrestha5466
    @manojshrestha546614 күн бұрын

    कुरो नै बुझ्न सकिन्न एउटा फाईल खोल्दिम् भन्दै तर्साउँछ अर्को नाम भन्दिम् भन्दै तर्साउँछ न एउटाले खोल्नैपर्ने न अर्कोले नाम भन्नैपर्ने नौटंकीहरु ।।। फाईल खोलिहालम् नाम भनिहालम् नत्र चिसै पानीले नुहाइदिन्छु भनेजस्तो कसैले पत्याउनेछैनन्।।।

  • @dairadly5399
    @dairadly539912 күн бұрын

    Gajjab bolchha yaar

  • @mankumarlimbu4426
    @mankumarlimbu442614 күн бұрын

    ❤❤Resham chaudary one of the best speech

  • @narendrarai5882
    @narendrarai58823 күн бұрын

    सारैराम्रो दमदार आवाज

  • @user-pw9wn8lo3n
    @user-pw9wn8lo3n13 күн бұрын

    absolutely right.

  • @amrit0915
    @amrit091513 күн бұрын

    What a speech Reshamlal Chaudhary

  • @krpun9503
    @krpun950315 күн бұрын

    एकदम सहि कुरो भन्नु भो हजुर ले ढोल बजाएर जय नेपाल

  • @mohanchand2417
    @mohanchand24178 күн бұрын

    सत्य तथ्य कुरा बोल्नु पर्यो

  • @padmapun538
    @padmapun53815 күн бұрын

    धेरै राम्रो रेशम ज्यु भन्नू पर्छ कस्ले के गरेको कस्ले के भनेको सबैको नाली बेलि उठाउनु पर्छ जय मातृभुमि

  • @MinBam-wj5wp
    @MinBam-wj5wp13 күн бұрын

    जस्को कुरा सुन्ने मनलाग्छ उस्लाइ कम समय दिइन्छ यहाँ ।

  • @arjunkc3413
    @arjunkc34133 күн бұрын

    ❤interesting speech thank you very much

  • @dhurbabahadurshahi8434
    @dhurbabahadurshahi843413 күн бұрын

    Hjr ko 100% right kura ho🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RamkumarRai-hx3id
    @RamkumarRai-hx3id17 күн бұрын

    Bhumi puttra resham chaudari ko pidako aawaj hoyo katti man choyo ❤❤❤❤

  • @narayankarki5769
    @narayankarki57697 күн бұрын

    सहि शब्द उजागर गर्नु भयो।

  • @user-hl6ij2wt5e
    @user-hl6ij2wt5e15 күн бұрын

    जय हाे नेपाल वाद जय हाेस👍️👍️👍️👍️

  • @kamalshahi-go7mj
    @kamalshahi-go7mj16 күн бұрын

    वा वा वा

  • @TheSailenRai
    @TheSailenRai13 күн бұрын

    सत्य तथ्य हर्क साम्प्पाङ र बालेन को कुरामा सलुट।

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv14 күн бұрын

    Good जनताले बुझन जरुरी छ

  • @ramsita8198
    @ramsita81985 күн бұрын

    सहि कुरो रेसम जि बिकाश गर्न जरुरी छ यो देश परिबर्तन को खाचो छ

  • @Muskaan_for_You
    @Muskaan_for_You8 күн бұрын

    जे होस् रेशम चौधरी जी को भाषण एकदम सहि र सत्य कुरा बोल्नु भएको छ ........उहालाई हृदय देखि सलाम छ ...

  • @CkthapaMagar
    @CkthapaMagar10 күн бұрын

    बास्तवमा यो मान्छे ठिक थियो but राजनीतिक खेलमा परेको सारै दुख लाग्छ

  • @khimshresthashrestha7011
    @khimshresthashrestha701112 күн бұрын

    👍️👍️👍️👍️👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 राइट कुरा टिकापुर घटना सबैभन्नुस अप्प्राधिले साजाए भोग्नैपर्छ

  • @thapasurendra6479
    @thapasurendra647916 күн бұрын

    कुरा नघुमाइकन सबै सबै घटनाको भन्डाफोर गर्न सक्नु पर्यो

  • @anishadhikari1234

    @anishadhikari1234

    7 күн бұрын

    13:25 13:26 13:31

  • @kumariphago6202
    @kumariphago62023 күн бұрын

    रेशम चौधरी लाइ सयतोकको सलाम छ🙏🙏

  • @khagendrakhaling5650
    @khagendrakhaling56509 күн бұрын

    सहि हो रेशम चौधरि जि को

  • @ayodhyprasad7267
    @ayodhyprasad726711 күн бұрын

    रेशम चौधरीका कुरा 100%, सहि छ

  • @Livecomedy22
    @Livecomedy225 күн бұрын

    वा सहि भन्नू भो👏👏👏👏

  • @YshajaissShahaja
    @YshajaissShahaja12 күн бұрын

    Dherai ramro Kura garnu vayo resam ji

  • @user-ix5kq9vi9q
    @user-ix5kq9vi9q15 күн бұрын

    Dam xa satya kura.. Yahi ho

  • @madanadhikari8981
    @madanadhikari89816 күн бұрын

    यो निकै ठुलो कुरा गर्छ, टिकापुर घटना को मुख्य नाइके 2/3 जना मध्ये यो पनि एउटा हो।

  • @jeetendradahit9067
    @jeetendradahit906713 күн бұрын

    क्या गजब को सोच अनि अभिव्यक्ति यो नै हो सहि राजनितीग्य ले गर्ने

  • @ramesh18karki20
    @ramesh18karki204 күн бұрын

    Dhrai ramro bichar 👃👃👃👃👃🌹🌹🌹🌹🌹

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb3 күн бұрын

    वाओ रेसम ज्यु तर जन्ताले अब तपाईलाई जन्ताले सँङ्का गर्नु नपरोस बोले जसरी अब अघि बड्नुस हामी जन्ता पनि छौँ रामारा नया उमृएका नेताका झिल्काहरुको अग्रगामी गर्नुस बिगत सकियो नेपाली जन्ताको भबिस्य बनाई दिनुमा अगाडि बड्नुस जै नेपाल.........

Келесі