No video

विहे गरेको ३ दिनमा बालकुमार श्रेष्ठ श्रीमती सहित आएर दोहोरी गाउँदा इन्द्रेणीमा धमाकै मच्चियो ।। HD

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BalkumarShrestha_SitaShrestha #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 749

  • @Indreni.Com2016
    @Indreni.Com20164 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @nishankancha3043

    @nishankancha3043

    4 жыл бұрын

    इन्द्रेनी को किष्ण दाजु लाई सर्बपर्थम नमस्कार ।र सम्पूर्ण होल टिम लाई धेरै धेरै धन्याबाद।।किष्ण दाजु एकचोटी अलि राम्रो महौल भएेको कार्यक्रम मा।।गायक शिशिर योगि सर लाई ल्याउनु सक्नु हुन्छ भने कोसिस गर्नु होस न ल।।धन्याबाद।

  • @jivanpardeshikanchho1805

    @jivanpardeshikanchho1805

    4 жыл бұрын

    Wow Nice

  • @saritasapkota1364

    @saritasapkota1364

    4 жыл бұрын

    Excuse me sir tapai ko yo show malai aakdam man parxa ,tara yo show la garda hamilai yakdam disturb hunxa hami hostel basara padna students students ho hamilai padna ko lagi aakdam garro vai rako xa ,please sound absorbing raknu na please please 😭😭

  • @shujataacharya6520

    @shujataacharya6520

    4 жыл бұрын

    @@saritasapkota1364 ma pani tapai ko kura ma sahamat xu please indreni team🙏🙏 teha bata aaune distrub😭😭😭 roki hami students haru lai sahayog garidinu hola🙏

  • @jagadishtamang3015

    @jagadishtamang3015

    4 жыл бұрын

    हाम्रो उत्पादन भिडियोहरु डाउनलोड गरि धेरै फेसबुक पेजतिर हालेको देखियो त्यता तिर ध्यान जाओस।

  • @sitashrestha3041
    @sitashrestha30414 жыл бұрын

    नमस्ते म लोक गायिका सीता श्रेष्ठ बालकुमार जि र मैले इन्द्रेणी मा गाएको दोहोरी कस्तो लाग्छ हेरेर सल्लाह सुझाव मन परे सियर पनि गरिदिनु होला 😍😍

  • @achyutmahat5027

    @achyutmahat5027

    4 жыл бұрын

    राम्रो छ बैनी ।

  • @sitashrestha3041

    @sitashrestha3041

    4 жыл бұрын

    @Ramesh Basnet tq hajur

  • @sankhuwasabhaonline866

    @sankhuwasabhaonline866

    4 жыл бұрын

    *दामी छ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*

  • @sankhuwasabhaonline866

    @sankhuwasabhaonline866

    4 жыл бұрын

    *वैवाहिक जिबनको शुभकामना छ सीता जि*

  • @gaganbasnet6982

    @gaganbasnet6982

    4 жыл бұрын

    Sarai ramro xa bahini Dubai janako miss u

  • @e.Nepalkhabar
    @e.Nepalkhabar4 жыл бұрын

    नमस्कार म बाल कुमार श्रेष्ठ , सीता जि र मैले पहिलो चोटि इन्द्रेणी मा💗💗💗💗💗 गायको गित माया गर्दिनु होला💗💗💗💗💗

  • @xmdnfjjxjsnsbsb9175

    @xmdnfjjxjsnsbsb9175

    4 жыл бұрын

    Hello wow nice

  • @sankhuwasabhaonline866

    @sankhuwasabhaonline866

    4 жыл бұрын

    *वैवाहिक जिबनको शुभकामना छ बाल कुमार जि*

  • @amritneupane3137

    @amritneupane3137

    4 жыл бұрын

    सर्बप्रथम बदाइ छ हजुर लाई।दोहोरी त बबाल झन।❣️❣️❣️

  • @kamalabasnet8537

    @kamalabasnet8537

    4 жыл бұрын

    Ekdamai man parni jodi lai dampati jiban ko suvakamana

  • @subarnagurung7826

    @subarnagurung7826

    4 жыл бұрын

    Best up luck happy married life

  • @bijayaacharya386
    @bijayaacharya3863 ай бұрын

    मैले सीता श्रेष्ठ लाई चिनेको राजु परियार शीत गीत गाए पछि तपाइँहरु ले नि

  • @hastamagarvlogs

    @hastamagarvlogs

    3 ай бұрын

    👍️👍️👍️👍️🤔🙄🤣

  • @Valleyofmount9550
    @Valleyofmount95504 жыл бұрын

    बालकुमार:(दिएका हुन भगवान् ले बर्दना) (हाँसिखुशी गरिब को घर धना) सिता::(तिम्रो माया यो मनमा साँचौला ) ----(थोरै खाउँला संगसंगै बाँचौला )😍मिठो शब्द हरु का गित दोहोरी सुनेर आनन्द लाग्यो 👌👏👏👏🇳🇵🇰🇼

  • @rajuregmi4925

    @rajuregmi4925

    4 жыл бұрын

    मलाइ पनि सारै आनन्द आयो यो जोडिले गायको गित सुन्दा

  • @e.Nepalkhabar

    @e.Nepalkhabar

    4 жыл бұрын

    Tqq

  • @pasgurung2630
    @pasgurung26304 жыл бұрын

    दाम्पत्य जिबनको शुभकामना मीठो स्वर रहेछ दुबै जनाको ।इन्द्रेणी हेरेपछी धेरै नै कलाकार चिनियो सलाम छ इन्द्रेणी टिमलाई जय गित जय संगीत ।

  • @KumarAleMagar2
    @KumarAleMagar24 жыл бұрын

    आबो कुनैदिन छत्र शाही&कृष्णा बजगाइ ज्यूको जोडिपनी यस्तै रियल जोडिभयर दोहोरी गायको हेर्ने धोको ठूलो भाको म मात्र होकि अरुपनिहुनुहुन्छ होला बेस्सरी कौतहलता लागिरहेकोछ😍😍😍😍 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ कुमार आले मगर रामेछाप मन्थली हाल साउदी अरब

  • @shivrajpoudel1907

    @shivrajpoudel1907

    4 жыл бұрын

    हामिपनिहाे ।।

  • @aaaayyyy8760

    @aaaayyyy8760

    4 жыл бұрын

    Ma ne ho

  • @deuralisen4297
    @deuralisen42974 жыл бұрын

    यो गित मैले हप्ताको येक दिन हेर्नू मन पर्छ।नानी सिताको स्वोर अति राम्रो लाग्यो।

  • @dahvai2795
    @dahvai27954 жыл бұрын

    ईण्द्रेणीमा अहिले साम्माकैं राम्रो दोहोरी गाउँनु भयो यो जोडिले बधाईछ ।

  • @PuspaThakuri-nd5vi
    @PuspaThakuri-nd5vi3 ай бұрын

    कति पुरानो गित राखेको इन्देणी मा

  • @Selfmade63
    @Selfmade633 ай бұрын

    बाल कुमार र सीता को बिबाह भयको आज थाहा पाँयदुबै राम्रो गायक गाइकाखुशि लागयो

  • @kajimanlohani8620
    @kajimanlohani86204 жыл бұрын

    बाल्कुमार जि र सीता जि दम्पतिये जीवन सधै सुख्मये रहोस जुन यो माहोल र गित्को शब्द हरुले सारै मन छोयो तेस्पछी बाल्कुमार जि को आवज तेस्तै सिताजी को

  • @romarrana2331
    @romarrana23314 жыл бұрын

    बाल कुमार सर र सिता म्याम को दाम्पत्य जिबनको सुभ कामना ।र इन्द्रेणी का सबै परिवार लाइ नमस्कार र सलाम ।

  • @dilipmagar3509
    @dilipmagar35094 жыл бұрын

    सवैप्रथम दुबै जानालाई बैवाहिक जिवनको लाखौ - लाखौ शुभकामना !! हुनत म पनि ओखलढुङ्गे हो। आज इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रममा ओखलढुङ्गाको कलाकार आएर रमाईलो गरिदिनु भो धेरै खुसि लाग्यो। इन्द्रेणी मा बेला - बेलामा आइदिनु हुन अनुरोध गर्दैछ। दुबै जानालाई म सात समुद्र पारि जापानबाट धेरै - धेरै मायाँ अनि मिठो सम्जाना गरिरहेको छु।

  • @bhupingmagar6944
    @bhupingmagar69444 жыл бұрын

    सिता श्रेष्ठ बहिनी को स्वर झन्दै विष्णु माझी को स्वरसंग मेल खादोरहेछ त्यसैमाथि अनुसाशित गाईका

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38044 жыл бұрын

    नया जोडि ले गित गायको कुरा सुन्दा मलाइ कता कता लोभ लाग्यो ।

  • @ramkumargajamer9299
    @ramkumargajamer92994 жыл бұрын

    🌷🌹प्रिय बाल कुमार श्रेष्ठ जि र सीता श्रेष्ठ जि को नब दम्पती जीवन म यो शुभ नब जोडी लाई सर्ब प्रथम त शुभकामना बधाई छ 🌷🌹 म राम कुमार गजमेर खिजी देम्बा गाउपलिका हाल UAE बाट र जुन हाम्रो ओखलढुंगा को पोकली झरना कार्यक्रम देखि इन्द्रेणी प्रोग्राम को नेयमित श्रोता भएको ले इन्द्रेणी संचालक कृष्ण कडेल सर लगाएत सम्पुर्ण युनिट लाई हार्दिक धन्यबद नमन गर्दै आज फेरि यो ओखलढुंगा को गित यश इन्द्रेणी प्रोग्राम मा सुन्न पाउँदा धेरै खुसी लागेको छ सबै सबै लाई सम्झना 💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹समय मिलाएर फेरि टीका सानू बहिनी र बाल कुमार श्रेष्ठ जि ले यो इन्द्रेणी बाट दोहोरी सुन्न मन्न लागेकोले प्लिज छिटो सुन्न पाउने प्रतीक्षा मा छु 😍😍😍😍

  • @gitanpl3336
    @gitanpl33364 жыл бұрын

    सारै रमाईलो लागो आजको ईनद्रेणि अरु भन्दा पनि हामि त पुरबेलि भन्रे गित चाहि सारै मन छोयो हजुर हरुसबैलाई धन्रेबात र नम्सकार

  • @sarusharma8804
    @sarusharma88044 жыл бұрын

    आहा कति राम्रो जोडी, सधा सर्बधा अटुट माया र बिस्वास कायम रहोस , वैवाहिक जीवन को धेरै धेरै शुभ कामना🌹🌹🌹🌹💑💑

  • @samjhanashrestha7017
    @samjhanashrestha70174 жыл бұрын

    मेरो मन पर्ने गायक बालकुमार अनि गायिका सीतालाइ बैबाहिक जिबनको शुभकामना सिता Sisle लजाउदै गाएको कति राम्रो 🌹🌹

  • @hariparsad7116
    @hariparsad71164 жыл бұрын

    वैवाहित जीवन को सुभ कामना छ हजुर दुई जना लाई र अरुलाइ मीठो सम्झना अब डाउन लोड गर्दिन्छ र बेलुका मजा सग आराम गर्न बेला हेरिन्छ नयाँ बेहुली र बेहुला को दोहोरी भिड्न्त

  • @sitashrestha3041

    @sitashrestha3041

    4 жыл бұрын

    Thank you

  • @hariparsad7116

    @hariparsad7116

    4 жыл бұрын

    @@sitashrestha3041 धेरै राम्रो छ हजुर हरु को दोहोरी तर भर्खरै बिहे भएको हुँदा होला हजुर ले अलि नर्मस भएको जस्तो गर्नु भएको थियो हुन त जस्ले जति भने पनि आफ्नो लाइफ्पाटनर सग गाउदा जो पनि नर्मस हुन्छ तर दोहोरी छोटो समय को भए पनि धेरै आन्न्द आउने रहेछ सुन्दा बधाई छ

  • @krishnapaudel9169
    @krishnapaudel91694 жыл бұрын

    जयः गीत जयः संगित सम्पुर्ण इन्द्रेणी टिम मा नमन साथमा बैबाहीक जिबनमा बाधीएका जोडीलाई हार्दिक हार्दिक मंगल मय शुभकामना ब्यक्त गर्दछु ।

  • @gomatimalsina1119
    @gomatimalsina11194 жыл бұрын

    सार्है राम्रो गीत वैवाहिक जिबनको अनगिन्ती शुभकामना बालकुमार भाइ र सीता बहिनीलाई

  • @zsen2438
    @zsen24384 жыл бұрын

    बैबाहिक जीवन लाखौ लाख हार्दिक शुभकामना सहित गित पनि धेरै राम्रो राम्रो रहेछ दुबै को स्वर पनि राम्रो एक डम मन पर्यो दुबै को गित जय कला जय संगीत जय जय होस् इन्द्रेणी

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan80104 жыл бұрын

    सिता दीदीको भोकल अती राम्रो रैछ म त बल्ल चिन्दैछु दीदीलाई त हजुरहरुको सफताको सुभकाना छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka58804 жыл бұрын

    आहा नब दामपती जिबनको शुभकामना दुबै जनालाइ अनि आज इन्देनी म दर्सक कम हुदा कसतो सुनसान लाग्दो रैछ। जे भयनी इन्देनीलाई माया गरौ जय इन्देनि😍😍😍🎙️🎙️🎙️🇳🇵🇳🇵🇳🇵

  • @netraprasadacharya513
    @netraprasadacharya5134 жыл бұрын

    एकपटक अर्घाखाँचीका गायक कुशल बेलबासेलाई ल्याउनु पर्यो इन्द्रेणीमा

  • @nareshmahatchhetri1088

    @nareshmahatchhetri1088

    4 жыл бұрын

    Paro liun paro belbase sirlai indrenima

  • @bishnukhanaldharapani8mmc561

    @bishnukhanaldharapani8mmc561

    4 жыл бұрын

    Mero poni samrthan

  • @dipendrashahthakuri1476
    @dipendrashahthakuri14764 жыл бұрын

    बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै खिमा दीदि लाई पनि

  • @sureshkhadka4464
    @sureshkhadka44644 жыл бұрын

    बबाल छ दोहोरी ,साथै नब दम्पतीय जोडीलाई शुभकामना 😍😍

  • @kishanban4283
    @kishanban42834 жыл бұрын

    ABCइन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार इन्देणी भाई बहिनी लाई धन्यवाद छ जय नेपाल

  • @indralakmi2544
    @indralakmi25444 жыл бұрын

    अहिले सम्म पनि श्रेष्ठ जोडी ले दोहोरी गायक गायिका थिएन मलाई पनि धेरै मनपर्छ सबै कलाकार दाजु भाई दिदी बहिनीहरूमा नमस्कार छ

  • @damberlamichhane9591
    @damberlamichhane95914 жыл бұрын

    नमस्ते आहा कति राम्रो जोडी, सधा सर्बधा अटुट माया र बिस्वास कायम रहोस/ बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

  • @Tej-f5m
    @Tej-f5m4 жыл бұрын

    सर्वप्रथमत:, वैवाहिक जिवनको नव वैवाहित जोडी लाई लाखौं लाख शुभकामना, दोहोरी अत्यन्तै राम्रो छ, सायद नमुना रहनेछ, भबिस्यमा यहाँ हरुको सन्तान ले हेरेर पनि आफैमा गौरवान्वित र भाग्यमानी ठहर्‍याउनुहुनेछ सस्कारी स्रस्टाहरु प्रति सदैव उच्च सम्मान🙏🙏जय इन्द्रेणी✊✊

  • @melinabasnet5364

    @melinabasnet5364

    4 жыл бұрын

    -

  • @yubaraj7172
    @yubaraj71724 жыл бұрын

    नब जोडिको मीठो दोहोरी, बैबाहिक जीवन को शुभकामना । जय इन्द्रेणी 😍

  • @napaal2235
    @napaal22354 жыл бұрын

    दुवै जनाको कडा छ,दाेहरी गित,बधाई छ।

  • @munakapri4586
    @munakapri45864 жыл бұрын

    दम्पति जिबनमा शुभकामना साथै खिमा बैनिको नि छिटै हेर्न पाम् जय इन्द्रेणी जय गीत 🙏🙏🙏

  • @ramharishrestha7836
    @ramharishrestha78364 жыл бұрын

    वैवाहिक दाम्पत्य जिवनको मङ्गलमय शुभकामना तथा बधाई छ।असाध्यै राम्रो जोडि मिलेको छ।दोहोरी पनि अति मीठो स्वरमा आफ्नो जिन्दगीलाई कसरी लैजाने भन्ने शब्दलाई समेटेर गएको हुदा मार्मिक लाग्यो।हाल कुवेत

  • @misscallr.m9628
    @misscallr.m96284 жыл бұрын

    यो मिठो दोहोरी सगसगै बैवाइग जिवन को पनि तपाईंहरू दुबई जना लाई लाखौं लाख शुभकामना छ।

  • @santoshmagar2486
    @santoshmagar24864 жыл бұрын

    नवजोडी दुवैलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना र सांगीतिक क्षेत्रमा पनि दुवैजना को राम्रो प्रगति होस् फेरि पनि धेरै शुभकामना। दोहोरी मन छुने खालको भयो मन पर्यो

  • @purnabasnet9898
    @purnabasnet98985 ай бұрын

    वखल् ढुगेलि गित राम्रो छ 🌹❤️♥️🏵️❤️♥️🏵️

  • @dammarrana6955
    @dammarrana69554 жыл бұрын

    अति नै राम्रो जोडि दाम्पाते जिबन को अग्रिम शुभकामना गित पनि सारै राम्रो

  • @deuralisen4297
    @deuralisen42974 жыл бұрын

    यो गित सारै राम्रो लाग्यो।सब्दहरु सारै मीठो र गहकिलो छ।बधाइ छ।

  • @potatotomato9660
    @potatotomato96604 жыл бұрын

    तपाइ हामी सबैको साझा इन्द्रेणी🙏❤ इन्द्रेणी नछुटाइ हेर्ने को को हुनुन्छ?? यता हाजिर होइसियोस है🙏🙏❤

  • @purnasunam2320

    @purnasunam2320

    4 жыл бұрын

    Potato Aalu tamato golveda

  • @rijalmanoj8533
    @rijalmanoj85334 жыл бұрын

    भगवान ले नै जुराको हुन्छ भन्छन सहि हो दुबै जना कति मिलन सार झन सीता दि त कति सबैमा सम्पन्न जब यति कला हुदा यो समयमा नि कति सिम्पल खुसी लायो सधै यस्तै हासी खुसी बितोश जुनि।।।।।

  • @ram.cniraula810
    @ram.cniraula8104 жыл бұрын

    हाम्रो पुर्ब १ नम्बर प्रदेशका कलाकार हरुको गीत एक्दमै राम्रो छ म पनि पुर्बकै तेह्रथुम जिल्ला हाल खाडी मुलुक कतार बाट हेर्दैछु

  • @KumarAleMagar2
    @KumarAleMagar24 жыл бұрын

    सर्ब प्रथम दाम्पत्य जिबनको लाखौं लाख शुभकामना दुब्बैजनालाई❤️❤️❤️❤️❤️ मन परेको गायक यौटै भेगिय भयरपनि होला बालकुमार जि यक्दमै मन पर्ने गायक हुनुहुन्छ लाइभमा पनि तेस्तै शब्दको टुक्का हान्ने हाम्रो गायक राम्रो गायक धेरै रमाइलो यपिसोट 💕💕💕💕💕💕💕💕💕💕 {कुमार आले मगर रामेछाप मन्थली हाल साउदी अरब दम्माम शहर }

  • @kamalbudha2447
    @kamalbudha24474 жыл бұрын

    दर्शन नमस्कार इन्देणि परिवार मा अबको आऊदो दोहोरि छत्र शाही जी को र कूष्णाना बजगाइ दोहोरि को पर्खाइमा हूने एता हाजिर हजुर

  • @aaaayyyy8760

    @aaaayyyy8760

    4 жыл бұрын

    Wow so nice pic sis baii Kuwait

  • @taradhakal8032
    @taradhakal80324 жыл бұрын

    सुखद दाम्पत्य जिबन को धेरै धेरै शुभकामना उहाहरुको गीत youtube मा सुनेको थिय इन्द्रेणी मा देख्न पाउदा साह्रै खुशी लाग्यो अझै सांगितिक उचाइ अझ बढ्दै जावोस शुभकामना

  • @ramkumarbc6642
    @ramkumarbc66424 жыл бұрын

    सारै सरल र सभ्य शब्दमा मीठो भाका ...बाल कुमार र सीता दुबैलाइ नया जिबनको शुभकामना ।।

  • @bhupingmagar6944
    @bhupingmagar69444 жыл бұрын

    बधाई तथा शुभकामना छ नव सांगीतिक वैवाहिक जोडी लाई

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki38046 ай бұрын

    स्थापित गायक बाल कृस्ण श्रेष्ठ अहिले आयर महान लाग्यो एउटै गित ले उचाई मा पुर्यायको अनुभव गरेको छु ❤❤❤

  • @dilbahadursingh603
    @dilbahadursingh6034 жыл бұрын

    एकदम राम्रो छ दुबै जनालाई बधाइ छ दाम्पत्य जिबनको 💏

  • @susmamukhiya6279
    @susmamukhiya62794 жыл бұрын

    आहा क्या मज्जा आयो । नव दम्पति को गित सुन्दा बदाइ छ। नव जोडी लाइ र प्रगति को सुभकामना र छेउ को पत्रकार लाइ नि माया छ।

  • @sumankhwas3817

    @sumankhwas3817

    4 жыл бұрын

    अतनी मेरो तरफबाट दुबै लाई धेरै धेरै धन्यवाद छ । बधाई

  • @tulprasad8488
    @tulprasad84884 жыл бұрын

    मालाई त धेरै रामराे लागेकाे छ नयाबेलाबेउली काे गित अझै परगति गरदै जानुहाेला र बालकुमार भाइ र सिताबहिनिलाई बई बाएक जीवन काे शुब कामना दिन चाहाछु हाल शाउदी अरब

  • @Rk-ew8gn
    @Rk-ew8gn4 жыл бұрын

    कति सोझिके सीता दिई हजुरत।बैबाहिक जिबनको शुभकामना छ ल।

  • @shailendrachapagain
    @shailendrachapagain4 жыл бұрын

    वैवाहिक जीवन को अनगिन्ती शुभकामना 💐💐👏👏

  • @ghanshyampun2198
    @ghanshyampun21984 жыл бұрын

    मलाईता दोहरी सुन्दा ता भाईलाई छोरो छित्तै देख्ने मनलागेकोजँस्तो छ है

  • @kesaripandey9001
    @kesaripandey90014 жыл бұрын

    धेरै राम्रो छ दुबै जनाको !! फेरि फेरि पनी इन्द्रेणी मा ल्याउनु पर्छ यो जोडी लाई सीता जी को स्वर बीस्णु माझीको भन्दा राम्रो छ

  • @krishnabc2189
    @krishnabc21894 жыл бұрын

    बधाई छ बलकुमार र सीता जिलाही बहिबाहिक जिन्दगिको धेरै धेरै सुभकामन र अनि इन्रेनी टिमलाहि पनि

  • @hirathapa4966
    @hirathapa49664 жыл бұрын

    मिठो सोरकी धनी सीता बैनी बैबाहिक दाम्पत्य जीवन सधै हासी खुशी बितोस धेरै धेरै शुभकामना !!!!बालकुमार जि सोर आजमात्रै सुनियो मिठो सोर रहेछ यसरी नै सधै दुबैजनाको गीत सुन्न पाइरहौ! इन्द्रेणी टिम लाई पनिधन्यवाद !!

  • @himalbahadurroka9092
    @himalbahadurroka90924 жыл бұрын

    दाम्प्तय जीवन को शुभकामना अति मिठो गित गाउनु भो

  • @rehakrehaka2066
    @rehakrehaka20664 жыл бұрын

    राम्रो छ गीत दम्पती जीबनको शुभकामना हजुर हरुको जोडीलेई

  • @mahendrashrestha650
    @mahendrashrestha6504 жыл бұрын

    दर्सन नमस्कार सम्पुर्ण इन्द्रेणी टीम मा,उ बेला हेर्न छुटे पनि आज हेर्ने अबसर जुरेको छ धेरै राम्रो गीत अनि धेरै राम्रो जोडी बाल कुमार अनि सीता को खुसी लाग्यो, सफल अनि सुखद वैवाहित जीवन को हार्दिक मङ्गलमय सुभ कामना दिन चाहन्छु

  • @magurung01
    @magurung014 жыл бұрын

    बदाई छ बाल सर सारो रमाईलो गर्नु हुन्छ बाल कुमार सर आए पछी हुर्हा...ला

  • @santyasnty8105
    @santyasnty81054 жыл бұрын

    वा वा वा वा वा वा वा वा कति राम्रो जाेडी दाम्पत्य जीवनको शुभकामना छ साच्चिकै सिता सेरेट सारै राम्रो लाग्यो जाेडी बबाल छ हजुरहरुको जिबन फुलाेस फलाेस

  • @sitashrestha3041

    @sitashrestha3041

    4 жыл бұрын

    Thank you

  • @deuralisen4297
    @deuralisen42974 жыл бұрын

    सर्बप्रथम भाइ अनि बहिनिलाइ शुभार्सिबाद दुबै जनलाइ।तपाइहरुको दाम्पत्य जीवन खुसी अनि सुखी रहोस।तपाहरुको दोहोरिको सबाल जबाफ अतिनै उत्कृस्त , मीठो र रसै रसले भरियेको पाये।मलाइ बिस्वास छ तपाइहरुले दोहोरिको राम्रो र बलियो अर्को इट्टा थप्नु हुनेछ भन्ने।

  • @kishanban4283
    @kishanban42834 жыл бұрын

    बालकुमार भाई र सिता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सुभ बिवाहा काे सुभकामाना छ धेरै बधाई छ भाई बहिनी

  • @puspasunuwar9363
    @puspasunuwar93634 жыл бұрын

    नब जोडी लाई शुभकामना सलाम छ कृष्ण दाई लगायत सम्पूर्ण ईन्देणी टिम लाई 💐💐💐

  • @sitashrestha3041

    @sitashrestha3041

    4 жыл бұрын

    Thank you

  • @jasbirgurung2
    @jasbirgurung24 жыл бұрын

    झ्याप्पाइ लकन जुटेसी बे हुन्छ अफाइ भन बे पछि के हुन्छ सारै राम्रो गित

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl4 жыл бұрын

    बैबाहिक जीवन धेरै धेरै शुभकामना

  • @basudevbista1857
    @basudevbista18574 жыл бұрын

    दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना दुबै जनालाई अति राम्रो छ दोहोरी

  • @jungabsuyal8810
    @jungabsuyal88102 ай бұрын

    दुबै जना लोक दोहोरी गित का उत्कृष्ट हुनुहुन्छ दुबै जना लोक गित का अति नै राम्रो प्रतीभा हुनुहुन्छ ।तर उहाँ दुई जना श्री मान श्रीमती भएको थाहा पाएको थिइन आज इन्द्रेणी कार्यक्रम बाट थाहा पाए।

  • @ilikesongmilan2346
    @ilikesongmilan23464 жыл бұрын

    हजुरकाे दाम्पये जीवन मा सुख मय हाेस शुभ कामना बाल कुमार दादा र सीता दि लाई याे बिजि मानि समय दियर मनाेरञ्जन दिनु भाकाे मा धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵

  • @dohorisamrat1978
    @dohorisamrat19784 жыл бұрын

    अहिलेसम्मकै सबैभन्दा राम्रो दोहोरी लायो इन्द्रेणी मा

  • @jeevankarki9360
    @jeevankarki93604 жыл бұрын

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन अाेखलढुगा का गहना मेराे दाइ बाल कुमार दाई र भाउजू लाई सलाम पुर्ब को नि को भन्दा बालकुमार दाइ wow dami dai मेरो प्यरो अाेखलढुगां ।।

  • @ajayashrestha6128
    @ajayashrestha61284 жыл бұрын

    सीता बैनी को स्वोर बिस्नु माझिको भन्दा कम छैन सबैले माया गरौ साथै दाम्पत्य जीवन को शुभकामना दुबैजनालाइ

  • @kewalthapa1447
    @kewalthapa14474 жыл бұрын

    बधाई दाइ भाउजू क्या रमाइलो

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube89554 жыл бұрын

    मैले सुनेको नेपाली लोक दोहोरिको गायक मध्य सबै भन्दा राम्रो स्वर बाल कुमार श्रेष्ठको लाग्यो उहाहरुको यो दाम्पत्य जीवन सधै सुखमय रहोस सीता जि को पनि स्वर अत्यन्तै राम्रो लाग्यो

  • @jagadishtamang3015

    @jagadishtamang3015

    4 жыл бұрын

    राजु परियारको त???

  • @ammarsunar3174

    @ammarsunar3174

    4 жыл бұрын

    सोवर्को कुरा गर्दा त राजु परियार दा..जति त लोक दोहोरी मा कसैको छैन हजुर

  • @sumankhwas3817
    @sumankhwas38174 жыл бұрын

    भाई बहिनी लाई शुभ बिबाहा को धेरै धेरै धन्यवाद छ । बधाई शुभकामना ब्यक्त गर्दछु गीत सारै राम्रो छ । मिठो

  • @omgurung6769
    @omgurung67694 жыл бұрын

    सिता बैनी र बाल कुमार लाइ बैबाहिक जिबन को सुभकामना।

  • @hombhujel9740
    @hombhujel97404 жыл бұрын

    नमश्कार शबै अाेल ईन्द्र्णी टिमलाई म हाेम भुजेल घर अाेखलढुङ्गा चम्पादेबी गाउपालीका हाल शाैदीअरब बाटा र बाल कुमार र सीता जीकाे बईबाहीक काेशुभकामना अाज पहिलोपटक हाम्रो अाफ्नै जिल्लाकाे कलाकार जाेडीकाे दाेहाेरी गित शुन्न पाईयाे यकदमै खुशी लाग्याे ,धन्यवाद शबैमा

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari56414 жыл бұрын

    पर्वत दोविल्लाको चित्रसागर श्रेष्ठलाई इन्द्रेणीमा ल्याउनु पर्‍यो अत्यन्तै सुन्न मन लाछ

  • @loknathpaudyal4838
    @loknathpaudyal48384 жыл бұрын

    आजको कार्यक्रममा अलगै रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dhanshrestha6179
    @dhanshrestha61794 жыл бұрын

    wow kati ramailo aaj ko dohori dal kumar shrestha ra sita shrestha ko kati romntik ho bal kumar dai ta

  • @baburamtamang4822
    @baburamtamang48224 жыл бұрын

    बैबाहिक जीवनको हार्दिक हार्दिक हार्दिक शुभकामना बाल कुमार + सिता श्रेष्ठ ज्युलाई

  • @sitashrestha3041

    @sitashrestha3041

    4 жыл бұрын

    Thank you

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62934 жыл бұрын

    बधाई छ नयाँ जोडीलाई

  • @arjunkandel1675
    @arjunkandel16754 жыл бұрын

    कहिले रुवाने,कहिले हसाउने इन्द्रेणीको विशेषता,नै हो,उत्कृष्ट।

  • @lokeshkhadka6987
    @lokeshkhadka69874 жыл бұрын

    सुखद दाम्पत्य जिबनको धेरै धेरै शुभकामना बालकुमार र सीता जि लाई...!

  • @mohanb.7442
    @mohanb.74424 жыл бұрын

    Wow indreni teem krishna kadel bhai Tq yo jodi lai upasthit garayko ma ra yo bhai bainee ko dampaty jivan sandhai khusi khusi bitosh yahi subhakamana xa .ati mitho ra saty tathy geet sabai ko man chhune gaunu vayo khusi lageyo.

  • @krishnabc3804
    @krishnabc38044 жыл бұрын

    दामपत्य जीवनको शुभकामना दुवै जनालाई ।।।

  • @hastab.m6420
    @hastab.m64204 жыл бұрын

    बैबाहिक जीवन को शुभकामना साह्रै मन पर्यो बाल,& सिताको जोडी

  • @sitathapa9406
    @sitathapa94064 жыл бұрын

    बाबाल दोहोरी दाम्पत्य जिवनको सुभ कामना दुबैजानलाइ

  • @thapamanoj8294
    @thapamanoj82944 жыл бұрын

    बैबाहिक जिवन को शुभ कामना छ धन्यवाद हजुर को जोडी लाई

  • @kamalakulunglucky2365
    @kamalakulunglucky23656 ай бұрын

    3 वर्षपछि बालकुमार सर र सीता जिकाे दाेहाेरी हेर्ने माैका जुर्याे 💜💜

  • @jamansingh8303
    @jamansingh83034 жыл бұрын

    बधाई छ यो जोडिलाई🎀🎀🎀🎀🎀

  • @shivaadhikari7959
    @shivaadhikari79594 жыл бұрын

    jaye indreni ati ramro geet ati ramro jodi suvakamana chha yo jodilaai usa bata herdai chhu

  • @sadscam777
    @sadscam7774 жыл бұрын

    बिवाहा को शुम कामना , अति मिठो दोहोरी

  • @user-ze7pd9xm9d
    @user-ze7pd9xm9d4 жыл бұрын

    साह्रै मीठो दोहोरी नबदम्पती लाई सफल दाम्पत्त्य जिबन को शुभकामना ।🌹🌹🌹💕💕💕💕

  • @napaal2235
    @napaal22354 жыл бұрын

    सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।बाल कुमार र सीता जि काे नव दाम्पतिलाई हार्दिक बधाई तथा शुभकामना छ।दुवै जनाको सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।

  • @harimgr3297
    @harimgr32974 жыл бұрын

    धेरै धेरै बधाई वैवाहित दाम्पत्य जिवनको सीता अनि बालकुमार जि लाई

Келесі