Damauli ma jhara hai kanchhu - Mousam Gurung • Sunita Budha Chhetri • Nepali typical song 2081 •2024
Ойын-сауық
Presenting new Nepali song Damauli ma jhara hai kanchhu by Mousam Gurung & Sunita Budha Chhetri featuring Om Chhinal & Rina Gurung only on Mousam Gurung's official KZread channel.
Mousam Gurung Presents:- New Nepali Typical Song 2081
|| Damaulima Jhara Hai Kanchhu दमौलीमा झरहै कान्छु ||
#mousamgurung
#sunitabudhachhetri
#newnepalisong
#damaulimajharahaikanchhu
#nepalisong
#nepalikoudasong
#rinagurung
#dipgurung
#newlokdohori2081
#nepalinewsong
--------------------------------------
🎶 Audio Credits 🎶
♪ Vocal:-
Mousam Gurung
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♪ Support Vocal Gents:-
Shital Gurung@shitalgurung1
Sagar Bajurali
♪ Support Vocal Girls:-
Rupi Sinjali Magar@RupiSinjaliMagar
Prema Rana Magar@premarana6770
♪ Lyrics:-
Om Chhinal
♪ Music:-
Om Chhinal
♪ Music Arranger:-
Bilan Thapa Magar
♪ Madal:-
Kharka Budha
♪ Basuri (Flute):-
Gopal Nepal
♪ Sarangi:-
Dharma Gandharva
♪ Recording Studio:-
Malashree Recording Studio
♪ Vocal Edit:-
Rajendra Bajurali
♪ Mixing & Mastering:-
Khadak Bajurali
♪ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♪ Audio | Video:-
Shital Shijan Digital Pvt. Ltd.
Phone +9779851041954
---------------------------------------------
🎬️ Video Credits 🎬️
🎬 Director:-
Dip Gurung @DipGurung
🎬 Artists:-
Rina Gurung
Om Chhinal
🎬 Dance Artists:-
Pawan Gurung
Dipshikha Gurung
Ganga Gurung
Misu Gurung
Aayusha Gurung
Saraswati Gurung
🎬 Cinematographer:-
Bijay Lama
🎬 Video Edit | Color:-
Padam Subedi
🎬 Makeup:-
Hema Gurung
🎬 Dress:-
Hem Kumari Gurung
🎬 Photo:-
Bijaya Lama
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Transportation :-
Sankar Manandhar
🎬 Kitchen :-
Deepa Gurung & team
🎬 Light:-
Bijaya Lama Group
🎬 Technical Advisor:-
Rajendra Aryal
🎬 Post Production:-
Dip Films Productions Pvt Ltd
©Mousam Gurung Official 2024
----------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3Bg4Imo
iTunes:- apple.co/3J6feOY
Amazon:- amzn.to/3z8EaAU
Apple Music:- apple.co/3Oy2DVS
Tidal:- bit.ly/3PCkU66
Amazon Music:- amzn.to/3OB7CVU
Sound Cloud:- bit.ly/3PONaC0
KZread Music:- bit.ly/3RZqqRF
Deezer:- bit.ly/3S30vZh
Audiomack:- bit.ly/3cEulDn
Qobuz:- bit.ly/3RYaTBw
Napster:- bit.ly/3PB5L4I
Social Links:-
KZread:- tinyurl.com/MousamGurungYT
Facebook:- tinyurl.com/MousamGurungFB
Contact me at:- +9779851041954
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Mousam Gurung. Embedding to a website is allowed.
Пікірлер: 679
मौलिक गीत "दमौलीमा झर है कान्छु", मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, दिप गुरुङको निर्देशन, रिना गुरुङ र ओम छिनालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@BikashSunar7080
3 ай бұрын
सारै मिठो गीत दा सफलताको सुभकामना ❤🎉🎉
@jaykunwar1148
3 ай бұрын
Mousam sir Ani om sir ko geet dherai ramro
@jaykunwar1148
3 ай бұрын
Best of luck
@padambiswakarma7386
3 ай бұрын
super! Touching all global nepalese hearts💝
@user-ir9gc8hu3n
3 ай бұрын
wow❤
आहा! कति मीठो अर्गानिक गीत। सफलताको शुभकामना मौसम गुरुङ सोल्टी लगाएत सम्पुर्णलाई❤❤
बधाई तथा सफलताको भब्य शुभकामना मौसम सोल्टी🎉❤❤
@mbbardewa
3 ай бұрын
Nice song
सानै देखिम मौसम गुरुङ दाइको फ्यान हु कापुगेर थाछैन ठक्कर खाइन्छ बाट अहिलेसम्म जतिपनी गीत बजार्म छन सबै उत्क्रीस्ट लाग्छन दाइका गीत धेरै सुन्छु यो गीत झन आगो भयछ साथै कोइलिको आवाज हाम्रै सुर्खेती चेली आदर्निय दिज्जु सुनिता बुढाजिको रहेकोले गीत अझ उच्छ सफल रहोस गीत निक्कै मीठो बनेकोछ बास्तम्म यो गीत सिर्जना गर्ने सर्जक आदर्निय दाइ ॐ छिनाल जिउ उहाको निकै मार्मिक सब्द्ले कोरियको योगीत उत्क्रीस्ट छ करोड कलबम चाडै ओउगेको देख्न पाम जय गीत जय सङ्गीत
एकदम राम्रो छ मौसम सर! दमौलीमा झर है कान्छू म त अब यहि गित मात्रै सुन्छु!!
Sarai mitho geet video mousam sir al team lai salam🙏
दमौली मा झर है कान्छू,,अत्यन्तै राम्रो मौलिक गित बनेको छ,यस गित का सर्जक ओम छिनाल सर,प्रीय गायक मौसम गुरुङ सर,गायिका बहिनी सुनिता बुढाथोकी सम्पुर्ण टिम लाई हार्दिक बधाई छ!चन्द्र बिसि😊😍👌🙏
अत्यान्तै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वर । सुनिता दिदि को र मौसम दादा को स्वर मा साच्चिकै जादुनै छ कि जस्तो लाग्छ मौसम दादाको स्वर तेसैत मिठो झनै सुनिता दिदि को voice राख्दा झनै फुलमा सुगन्ध छरेझै भयो। भगवान रुपि कलाकारहरु हुनुहुन्छ र पो हामिहरु सम्पुर्ण दर्शकहरुलाई घण्टा,दिन, हप्ता,महिना, वर्षा गरि आफ्नो अबदि पुरा गर्ने आधार भैरहेको छ । कलाकारहरु नभएको भए हामिहरु लाई जिन्दगि कटाउनै गाह्रो हुनेथियो । विषेश मौसम दादा र सुनिता दिदि लगाएत सम्पूर्ण टिम सम्पूर्ण सम्पुर्ण कलाकारहरुलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🎤🎹🎧🎸🎻🎺🪘🪕🥀💐🍁 अनि मिठो मायाँ । उच्च सम्मान हृदयदेखि नै धन्याँवाद। हजुरका यस्तै यस्तै मिठा लोकगीतहरु सुन्ने अपेक्षा गरेको छु 🙏🙏🙏🙏🙏
आहा सारै राम्रो गीत हाम्रो दमौली राम्रो दमौली सम्पुर्णलाई सफलताको सुभकामना❤🙏
@ChandraKhatri-vo2ve
3 ай бұрын
❤🎉रामो छ
आहा निकै मिठो र मन परेको गित बधाई छ सम्पुर्ण टिमलाई 🎉❤🎉
आहा सारै मिठो गित मौलिक छ बधाई छ मौसम गुरुङ्ग र प्यारि बहिनि हामृ सुर्खेति चेलि सुनिता लगायत सम्पुर्ण टिम लाई
दमौलीमा झर है कान्छू सारै मेरो मन छोयो भन्छु😊😊 मिठो गित 💞💞सम्पूर्ण Team लाई हार्दिक बधाई एवं शुभकामना 💐💐💐💐🙏🙏🙏🙏🙏🙏
गित सार्है राम्रो लाग्यो दाजु मुग्लिन पुल तरि तरि जस्तै सफलता पाओस शुभकामना ❤❤❤
अति मिठो गित सफलताको सुभकामना❤❤
मौसम ज्युको स्वर मा उत्कृष्ट जादु छ लय सब्द उतिकै मिथो बधाई तथा शुभकामना ।❤️❤️❤️🙏🙏🙏
Wa wa salute xa सर्जकहरुलाई र कलाकार लाई सुपर हिट दामि ।
एकदमै राम्रो लाग्यो गित ❤❤🥰😘😘। यसो कहिले काँही त यता बटौली तिर पनि झार्नुहोस् न ।
आहा एक्दमै राम्रो गित👌🙏👌👍️ नयाँ बर्षा 2081साल को शुभकामना सहित उक्तर उक्तर प्रगति कामना ❤🎉🎉सहित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎉👌👌👌
@ManbdrSilwal
3 ай бұрын
Naya barshko 2081shalko Atinai mitho lagyo yo gite
@ManbdrSilwal
3 ай бұрын
❤❤❤❤❤❤❤.lakki
वास्तवमै भनौं भने .....मलाई त कोरस सिङ्गरको आवाजले मन छुन्छ ❤❤❤साह्रै मीठो गीत बनेको छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🌹🌹
Sarai ramro geet ❤ Ramro damauli😊 Hamro damauli🥰 Now America 🇺🇸
बिष्णु माझी पछिको मीठो स्वरको धनी सुनिता बुढा क्षेत्री ❤❤
जय गित जय संगित 🙏💞 जति सुने पनि सुनिरहु जस्तो लाग्छ सारै मिठो गित छ हजुर ❤️ सम्पुर्ण सङगित परिवारलाई उच्च सम्मान गर्दछु ❤️❤️🌹🙏
नमास्कार 🙏🙏🙏🙏पुरै टिम अति मिठो गित सम्मान छ मौसम सर सफलता को कामना 🙏🙏🙏🙏
आहा कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी अनि होल टिम लगाएत स्वरमा धनी सरजकं मोउसम भाइ जय गित जय सङ्गित❣️❣️
माैसम गुरुङ लगायत सम्पूर्ण कलाकार हरुलाइ बधाई छ मिठाे भाका,,❤❤❤❤❤❤
गीत को हरेक शब्द हरुमा मायाको स्पर्श भेटिएको छ। धेरै धेरै सफलताको शुभकामना।।
आहा सारै मिठो मौलिक गीत बधाई छ संपुण् टीम लाई🎉
❤❤सारै राम्राे गित सम्पुर्ण टिमलाई धन्यवाद साचिकै पाहाडकाे चुचुराेमा गयर पुरानाे जमनाकाे लाउरे क्यसेट मा सुन्न मनलागेकाे छ सुमधुर गाना 🙏🙏साेरनि सारै राम्राे अनि अभिनय 👌👌👌
एकदमै राम्रो छ आगामी दिनहरुमा यसरी नै उन्नति प्रगति गर्दै जानुहोला
कहिले आउछ भन्दै कुरेर बसेको थिए आइपुगेछ एक्दम खुशी लाग्यो अनि गीत अशाध्धै मन पर्यो👌♥️❤️🙏
आहा कति मिठो मौलिक गित,मौसम सोल्टि राजाको हरेक सिर्जना उत्कृष्ट अनि मौलिकताले भरिपुर्ण हुन्छ। सम्पुर्ण टिममा हार्दिक बधाई तथा सफलताको शुभकामना
आहा एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💃🤸🤸♂️🕺❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️👌👌👌👌💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️👍️
सारै मिठ्ठाे मौलीक गित दादा हजुर 🙏🙏
आहा एकदमै राम्रो गित छ माैसम भाईकाे साेरै मिठाे बधाई छ सम्पुण टिमलाई❤🎉❤🎉❤🎉❤🎉
Aaha badhai xa Om Vai Liris Aafnai Avinaye Aafnai geet Pani tetinai mitho rima baini paban Vai lagaite Sabai baini haruko ramro vaxa hai 🎉❤❤❤
My lord जति सुने पनि सुनौ सुनौ लाग्ने गित thank you Mausam Gurung & Sunita Budha Chhetri for amazing voice 🙏🙏 गणडकी प्रदेशको साथीहरू को को हनुहुन्छ यो गित सुन्ने यता हाजिर हुम त
Jaba aafnai gaau thhauko yeti ramro geet banaudako ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Man khusile simanai xaina❤❤❤❤❤❤❤❤❤❤❤❤Sundar song🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मन परेको गित बधाई छ दाजी लगयत टिमलाई
आहा दाजु मौसम गुरुङ ,सुर्खेती चेली सुनिता बैनी आत्मिय मित्र ओम छिनाल अनि सम्पुर्ण होल टिमलाई सफलता को सुभकामना।।
🙏💕🇳🇵 एकदम राम्रो गीत सर बधाई छ सम्पूर्ण टिमलाई।
अति नै मिठो गित दाजु जती सुने पनि धितनै पुग्दैन 🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
ati metho wow congrat best of luck metho song voice with satha ma afnai thau tanahunu sampurna sansarkari media groob ❤❤❤❤❤❤❤❤ best wosh
Sary ramro hamro mousam daiko voice sathy sunita budha ko pani good luck all team
माैसम भाइकाे अर्काे सुन्दर र दमदार प्रस्तुती । यस प्रस्तुतीमा जाेडिनु भएका सवै सर्जक र कलाकारहरूलाइ शुभकामना।।।
अति नै मिठो लय शब्द अनि त्यस माथि मेरै गाउ ठाउ लाई समेटेको गित मलाई त एकदमै मन पर्यो ! सफलता को शुभकामना मौसम जि लगायत सम्पुण टिम लाई
वाउ कति मिठो गीत अनि शब्द मन मै छूने मेरो मौसम दाई को नाम नैं काफी छ सबै टीम लाई शुभकामना यस्तै मिठो गीत भिडियो हेर्न पाउँ ❤❤❤❤❤
मेरै कथा बेथामा बनेको जस्तो गीत जस्तो लाग्यो दमौलीमा झर है कान्छू 😌😘😘😘💖💖
केही समयको पर्खाई पछि अत्तिनै राम्रो गीत सुन्न पाईयो सम्पूर्ण Team लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏❤️
मौसम गुरुङ दाजुको स्वर जादूमाय नै छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤गित धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉
Yakdam ramro git.sampurn team Lai badhai.best🎉🎉🎉❤ luck.
आहा सरै मिठो लय सब्द हरु जति सुने नि मन नभरिने सुपर छ गित ह्जुर 💕🙏💕
हाम्रो दाजुलाई धन्यवाद मिठो गित बजारमा ल्याउनु भएकोमा ❤❤❤❤❤❤
अति मीठो गीत ,जति चोटि सुन्दा पनि मन नै भरिदैन❤️❤️❤️❤️❤️ बधाई छ सम्पुर्ण टिमलाई🙏🙏
@DharmaB.cB.c
2 ай бұрын
❤❤❤❤
मौसम गुरुङ को हरेक गित हरु अति उत्कृष्ट लाग्छ ।दुबै जानालाई शुभकामना ।
अति नै राम्रो गित... सबै टिम लाइ धेरै धेरै शुभकामना छ🙏
स्यालुट छ मौसम गुरुङ र सुनिता बुढा लाई अति मिठो स्वर ।
Wow.... गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
अति राम्रो छ, मेराे सदरमुकाम दमौलीलाई मुख्य भाका बनाएर गीत बनाउनु भएकाेमा अति गौरवान्वित भएकाे छु, सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ब्यक्त गर्दछु ।
यो गाना गाउने गायक मौसम गुरुङ सुनिता बुढा क्षेत्रीलाई हृदय दिनदेखि धन्यवाद। सधैँ यस्तै गानामा गाइदिनु होला। 🙏❤❤️
आहा सारै राम्रो भिडियो सबै टिमलाई धेरै धेरै बधाई अनि शुभकामना ❤❤
Wow Sarai ramro xa tpiko sabai geet khoji khoji sunxu ❤❤❤❤❤❤❤❤
लौ है मौसम भाइ! खैरेनीटार झरहै कान्छू पनि बनाउनु पर्यो!
आहा 🙏🙏🎶🎶
आहा हाम्रो समाज को साथमा मिठो गित सम्मान छ सम्पुर्ण मा🤗🤗🙏🙏💕💕
आहानी कति राम्रो लय सब्दहरु 👌👌👌👌❤️❤️❤️❤️❤️
अति मौलिक गित को कोशेली ल्याउनु भएको मा मोउशम जि लगायत सबै टिम लाई धन्यवाद
आतिराम्रो गित
दामी गित यस्तै प्रस्तुति दिदै हाम्रो मनोरन्जन गराउदै जानू सर ❤❤❤❤
Aha kati ramro lok geet badhai xa mausam gi
आहा कति मिठो गीत शुभकामना सबै जनालाई❤❤❤❤❤❤
Dhari dhari ramro xa mousam sir jati suneni agaudina ma yo geet
अति उत्तम गित बनेको छ।सफलताको शुभकामना ।
गीत धेरै मन पर्यो अडियो मात्र मैले ४३ पटक हेरेछु ।
एक दमै राम्रो सारै मन पर्यो यो गित आगामी दिन हरु मा यसरी प्रगति गदैे जानुहोला 🙏🙏🙏
Ramro cha geet safaltako suvakamana ♥️♥️♥️
अहा सारै मिठो गीत बधाई छ❤❤❤❤❤
भेना को आवाज अनि मौलिकपन को गीत बधाई छ भेना ❤️🌹🙏
हाम्रो तनहुँ को मौलिक गीत सुंन्दै गर्दा त झण्डै दमौली दुलेगौंडा घुम्न पुगेको मं❤❤
Aaha Kati Ramro geet Ko sabda sangeet Sarai utkrista ❤❤🙏🙏🙏🙏🙏safalta Ko subhakamana.Happy new year all 🙏🙏🙏🙏♥️♥️♥️🎶🎶🎶
मिठो गित 😮😮😮😮😮
कति मिठो लय दिनकै सुनी राहु जस्तो ।मौसम भाइलाई कता बाट आउँछके मिठो लय नयाँ नयाँ गीत।
धेरै राम्राे रमाइलो गित सबै कलाका हरू लाइ धेरै धेरै बधाई
Tik tok मा सुनेर music video को प्रतीक्षा मा थियो मौसम सर आज आयछ भिदियो राम्रो छ सफलताको सुभकामना
Wow sarai mitho geet ❤❤❤❤❤
Wow congratulations❤❤🎉 om daju ani sampurn tim lai
Congratulations all team lai
अहिलेको यो अबस्थामा आफ्नोपन झल्कने गीत सुन्न पाउँदा एकदम खुशी लाग्यो धन्यवाद छ। है यो गीत निकाल्नुहुने सबै समूहलाई। अनि अग्रिम शुभकामना।
अतिनाइ मार्मिक गित सफलता को सुभकामना छ हजुर❤❤
आहा कति मिठो स्वर छ हाम्रो दादाको ❤❤❤👏👏💃💃म त जहिले पनि सुनिरहन्छु जापानमा भए पनि मन भने यस्तै मिठो गितसग सधै भरी रमाउने मन छ🙏💃🙏💃💃❤️❤️🤞
❤❤Wow so really nice song n video ❤❤best of luck all tim ❤❤🎉🎉.
ekdam raamro git😍😍😍😍
सारै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
धेरैमिठो गित अनि भिडियोपनि सफलताको शुभकामना
आहा ❤❤❤शुभकामना
आहा मलाई धेरै मन परेको गित यो गित मा टिक्टक बनाउने हरु हाजिर गरुम है
कमल सरगमको कार्यक्रम हेरेर हेर्न आएको सारै राम्रो लाग्यो । सफलताको शुभकामना🎉🎉🎉🎉
कतारबाट हेर्दै छु राम्रो छ फेरि पनि यस्तै काेसेलि लिएर आउनु हाेला सफलताको शुभकामना
सुन्दर प्रस्तुति दाइ❤❤❤❤
सुन्दर प्रश्तुती
❤so beautyful song ❤best of luck all team