Phapar Ko Pitho| Mutuka tukra Santan-Bimal Dangi। Shanti Shree। Suprim-Jaya-Hiuwala-Asim-फापरको पिठो

Музыка

Bimal Dangi Present’s:-
-----------------------------------
🎶 Audio Credits:-
♪ Vocal:-
Bimal Dangi-बिमल डाँगी
Shanti shree Pariyar-शान्ती श्री परियार
Suprim malla thakuri-सुप्रीम मल्ल ठकुरी
♪ Lyrics/Music:-Bimal dangi-बिमल डाँगी
♪ Music Arranger:- Keshav badu- केशब बडु़
♪ Studio:- Studio taranga
♪ Sound Mixing/mastering:-Jaya devkota-जय देवकोटा
----------------------------------------
🎬️ Video Credits:-
✅Cast:
Hiuwala Gautam
Jaya Devkota
Ashim Bhandari
✅Special Guest Appearance
Puran Thapa
Dhanraj Thapa
Dinesh Pokhrel
Barsha Kunwar
Ramesh Bista
Bimala Tamang
Surya Oli
🎬️Story/Director:- Rosel Thapa
🎬️ Cinematographer:- Nabaraj Upreti
🎬️ Editor:- Anil Rana -अनिल राना
✅M.u.a
Bimala Tamang
✅Art. Production
Surya Oil
✅Post production
Media Pictures Nepal
✅Special thanks
~~~~~~~~~~~~
Rup dhani dangi
Sarita dangi
Hom bahadur dangi
Bal Krishna dangi
Apsara Gautam bhandari
Shishir bhandari
Bikky pulami
Makai house
Hikmat shahi”chhitij”
Kamal sargam
Razwan Chhetri
Prem Senchury
Buddhiman Ghising
Ganesh chaulagai
Amar bhandari
Nepal mega School
#Suprim_malla_thakuri
#Bimal Dangi
#phaparko pitho
#mutukatukralsantankomaya
#dhanhunelaideutajhaipujchhan
#bholitachhorathulaithaupugchha
------------------------------------------------------------
© Bimal Dangi. All Rights Reserved.
---------------------------------------------------------------
Facebook Page: / bimal.dangi.90
Facebook: / prabisbimal
Follow us on Twitter: / bimaldc
Instagram:- / highaim64
----------------------------------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures

Пікірлер: 767

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s Жыл бұрын

    हेर्दा हेर्दै कतिबेला आँसु आयो पतै भएन❣️❣️❣️ बाबु असिमको अभिनय र सबै team को धेरै राम्रो साथै बिमल दादा सुपृम भाइ शान्ति दिदिको स्वरको त बयान गरेर साध्य छैन❣️❣️❣️❣️अझै सफलताको शुभकामना व्यक्त गर्दछु!❣️❣️❣️🤗

  • @hikmatshahikshitiz44
    @hikmatshahikshitiz44 Жыл бұрын

    ठूलो सपना बोकेर गाउको सानो झुपडी छोड्ने हरेक सन्तानको सपना र त्यो सपना सपनामै सिमित धेरैको हुन्छ।अडियोमा त सुन्दा कानले आनन्द लिन्थ्यो आँखा रसाउथे आज भिडियो हेर्दा झनै आँखा रसाए- सम्पुर्ण टिमको गायन अभिनय वाह ❤️❤️❤️- फापरको पिठो सबैले सेयर गरौ❤️❤️

  • @babasingh3397

    @babasingh3397

    3 ай бұрын

    शहरि जीवन साच्चिकै महँगो हुने रहेछ आबो शहर छोदेर गाउँ लाग्न पर्यो यार

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial Жыл бұрын

    असाध्यै मिठो गीत। बिमल डाँगीको उत्कृष्ट सिर्जना र स्वरले गीत निकै मिठो सुनियको छ। जय देबकोटाको अभिनय सहितको भिडियोले मन छुन्छ, आँशु बगेको पत्तै नहुने रहेछ। सफलताको शुभकामना टिम🙏💕💜

  • @nabinpunmagar2359
    @nabinpunmagar2359 Жыл бұрын

    अाहा निकै मन छाेयाे समय सान्दर्भिक छ अहिलेमाे समयमा याे सत्य साबित भएकाे छ याे समाज मा 😥😪🤔 बधाई छ सबै टिम लाई

  • @Mycall-xettri
    @Mycall-xettri8 ай бұрын

    आमा भन्ने शब्द कति मिठो ❤ मालाई पनि आजभोलि यस्तै भैराछ सहरमा बस्न ❤मा गीत सुन्दा सुन्दै आँसु झरेको थाहा नै पाएन ❤ उत्कृष्ट गीत को लागि धेरधेरै शुभकामना ( thanks) world word-- Aama

  • @AnilaNepal

    @AnilaNepal

    2 ай бұрын

    😢😢😢😢😢😢

  • @partivapariyar1063
    @partivapariyar1063 Жыл бұрын

    गितको साथै अभिनय नि एकदम राम्रो छ यो भिडियोले साच्चिकै कोठा लिएर सहरमा बस्नेहरु र घरमा आर्थिक अभाव हुदाको पीडा झल्काएको छ सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।❤️❤️😪😪🙏

  • @abinashbhusal2547
    @abinashbhusal2547 Жыл бұрын

    मन छोयो गीत ले आँखा रसायो। अर्को भाग को पर्खाइ मा। धन्यवाद सम्पुर्ण टिम लाइ यति राम्रो गीत दिनु भएकोमा। यो गीत ले आज भन्दा 25 बर्ष पहिला को याद दिलायो।

  • @sabinalotamang5118
    @sabinalotamang5118 Жыл бұрын

    आह यति मन छुने भिडियो लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो, बधाई छ #rosel_thapa सर लगायत सम्पुर्ण टिमलाइ 💐💐❤️❤️🙏🙏

  • @circlenepal8024

    @circlenepal8024

    Жыл бұрын

    Thank you so❤❤ much plzzz like and share 🙏🙏🙏🙏

  • @prakashkhanal052
    @prakashkhanal052 Жыл бұрын

    फापरको पिठो पठाइदेउ आमा गित देस तथा बिदेश बाट हेर्नुहुने मन पराउने हरुले यता like गर्नुहोला ! गायक गाइका तथा सर्जक दाजु बिमल डागी लाइ उच्च सम्मान छ ।भावुक बनाउने गीत 😥🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chetanarai-ci2eu
    @chetanarai-ci2eu20 күн бұрын

    म निशब्द छु बयान गर्न कुनै शब्द भेटिन यो गित को सम्पुर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ हरेक गरिब नेपालि कथा ब्यथा छर्लङ्ग देखाइदिनु भएकोमा ❤❤

  • @subarnatamang3722
    @subarnatamang3722 Жыл бұрын

    धेरै लामो प्रतीक्षा पछि हरेक नेपाली को जीवन मा मेल खाने गित को भिदियो हेर्न पायो । धन्यवाद सम्पुर्ण तिम लाई र विशेष गरि बिमल दाइ लाई

  • @BikasKhatewoda

    @BikasKhatewoda

    28 күн бұрын

    🥰🥰🥰🥰🥰🥰🥰

  • @khadagpulami8122
    @khadagpulami8122 Жыл бұрын

    बिमल डॅागी सरको मिठो स्वरमा मार्मिक म्युजिक भिडियो बधाई तथा शुभकामना बिमल सर लगाएत सम्पुर्ण टोलिमा 🎉

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 Жыл бұрын

    आदरणीय सर्जक ज्यू बिमलडागी,मिठ्ठ्ठी गायिका शान्ति र सारै मिट्ट्ठा बालगायक,शुप्रिममल्ल,,मा कोटि कोटि नमन,एबँ बधाई छ,,,

  • @biralkumal6032
    @biralkumal6032 Жыл бұрын

    आहा बिमल दाजु नेपालि सङ्गित क्षेत्रका एक उत्कृष्ट लोकप्रिय नक्षत्र नै हुनुहुन्छ बल्ल आज फापरको पिठो बोलको गीत कुन कथा बस्तुमा आधारित रहेर निमार्ण गरिएको थियो यो भिडियो हेरेर छलाङ्ग पारिदिनु भयो सबैले बुझ्ने मौका पाउनु भयो र दाजुको, बाबु सुप्रिम शान्ति को आवाज बाबु आशिम लगायत को यथार्थ परक अभिनय कसरि बयान गर्न सक्छु र दाजु मनै रुवाउने उत्कृष्ट बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @ratankhadka8383
    @ratankhadka8383 Жыл бұрын

    याे गीतले हामीनेपालीकाे यथार्त र वास्तविकता झल्कायकेा छ, सार्ह्यई मार्मिक ..

  • @Samayadarpan
    @Samayadarpan Жыл бұрын

    यति धेरै लामो समयको पर्खाइ पछि आएको नयाँ भिडियाे बाबुकाे अभियन साहृै मन पर्छ पहिलो भिडियाे नि धेरै मन परेको अहिले पनि उतिकै उत्कृष्ट अभिनय आफ्नो घर छोडेर परदेश बस्ने सम्पुर्ण नेपालीको जीवनसँग मेल खाने मार्मिक गित अब अरु पनि हेर्न मन छ बाबू कार्य सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️

  • @prakashchaulagai5428
    @prakashchaulagai5428 Жыл бұрын

    आज यो गीत ले सारै मन छोयो तीन चार चोटि सुनी सके तर मन अजै सन्त भाको छैन & आज झन् धेरै घर परिवार को अनि गाउँघर को घेरै याद आइरहेको छ अनि यो गीत लेखक लाई मनै देखि धनेबाद छ हिजुलाई ।।

  • @rabindraofficel7036
    @rabindraofficel7036 Жыл бұрын

    आहा सबैको कति मीठो स्वर साथै मन छुने शब्द मेरो त आँखाबाट आँसु नै झर्यो सबैलाई धेरै धेरै बधाई 🎊 छ ,अझै सफलताको कामना गर्दछु।🙏🙏❣️सबैमा मीठो सम्झना छ।❣️❣️❣️❣️

  • @Bhuzel.Jaanu10
    @Bhuzel.Jaanu10 Жыл бұрын

    आहा कति राम्रो 🥺💛🥰❤️🥲😍😪

  • @JayaDevkota
    @JayaDevkota Жыл бұрын

    नमस्ते सम्पुर्णमा आदरणीय दा बिमल डाङीको सबैले रुचाएको गीत फापरको पिठो !!! बिमल दा शान्ती बैनी अनि सुप्रीम बाबुको स्वर र रोजल थापाको निर्देशन मा रहेको गीत हिउवाला गौतम दि मित्र शिशिर भन्डारीका छोरा बाबू अशिम भन्डारी र मेरो अभिनय मा रहेको गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेयर गर्न नबिर्सनुहोला !!

  • @alinaghimire6584

    @alinaghimire6584

    Жыл бұрын

    Wow so heart teaching song and acting also mero ta aasu nai aayo 😢

  • @nabinaroka4797

    @nabinaroka4797

    Жыл бұрын

    Best xa acting pushai

  • @raghabsunar9644

    @raghabsunar9644

    Жыл бұрын

    @@alinaghimire6584 t

  • @shivasapkota2169

    @shivasapkota2169

    Жыл бұрын

    Just😭😭😭😭😭😭

  • @DipakAdhikari-ew5cq

    @DipakAdhikari-ew5cq

    Жыл бұрын

    वा वा अत्यनतै मन मुटु ह्रदय विदराक छुने गित

  • @sanginatmg55
    @sanginatmg55 Жыл бұрын

    असिमको acting र सुप्रीमको आवाज 👌👌👌👌अरुको को उस्तै 😍😍😍😍

  • @illumunati5584
    @illumunati5584 Жыл бұрын

    नमस्कार म हेमराज कुवर यथार्थ घटनालाई टपक्क टिपेर यति मिठो तरिकाले प्रस्तुत गर्नु भएछ ।साच्चिकै मन छोयो कताकता रुदैन भन्दा पनि आँसु खस्न पुगेछ ।अगृम सुभकामना बिमल डागी जय देबकोटा लगाएत समुर्णटिमलाई

  • @kailashshrestha5247
    @kailashshrestha5247 Жыл бұрын

    धेरै नै राम्राे भिडीय छ हजुरु 🙏

  • @dilukhatri6971
    @dilukhatri6971 Жыл бұрын

    कस्ताे मन छुने गित 😥😥Dolpai कलकार Bimal uncle lai miss you😍😍😍😍🙏🙏🙏

  • @BarahiMusicEntertainmentInc
    @BarahiMusicEntertainmentInc Жыл бұрын

    गजव एैतिहासिक गीतको विभिन्न परिकार All the best Bimal sir ❤🎉

  • @himal_baduwal_vlog
    @himal_baduwal_vlog Жыл бұрын

    बाउको रेट काट्ने भयो छोराले सर दाम्मि लाग्यो🔥🔥👏👏

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Жыл бұрын

    सबै पक्ष उत्कृष्ट छ । सफलताको शुभकामना ।

  • @dillipsamal-mg9gu
    @dillipsamal-mg9gu Жыл бұрын

    प्रीय गायक बिमल डागी अति मीठो स्वर् को धनी मान्छे ह्जुर अनि बाबू सुप्रीम मल्ल ठकुरी अनि सन्ती श्री पारियर बहिनीको सु्रिलो आवाजको यो गीतले मनै रुवायो आँसु थामियन,,,,, शब्द सम्योजन अति मिठास आहा सुनी रहु झै

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 Жыл бұрын

    असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ यस्तो लोकप्रिय गित प्रिय भाई सुप्रिम मल्ल को स्वर मा सुन्न पाईयो हार्दिक आभार आदरणीय व्यक्तित्व विमल डाँगी ज्यू लाई।

  • @bikashbc4

    @bikashbc4

    Жыл бұрын

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Жыл бұрын

    🙏🙏💐💐🎈🎈💐💐💐🌺🌺🎉🎉🎉🌺🌺 खै कुन शब्दले प्रतिक्रिया दिन सकुलार मैले एति मीठो कृतिको बारेमा म निशब्द छु,आदरणीय अग्रज बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय बिमल डाँगि दाजुको एति मार्मिक अनि मर्मस्पर्शी शब्द सङितमा सजिएको हृदय नै छुने यो कृति आहा मौलिक अनि पृथक आवाजका धनी आदरणीय दाजु बिमल डाँगि,कोकिल्कन्ठे आवाजकि धनी प्यारी बैनी शान्ती श्री परियार,अत्यन्तै मिठो आवाजको धनी प्यारो बाल गायक सुपृम मल्ल ठकुरी बाबुको आवाले झन मनै छोयो,भिडियोमा चित्रण गरिएको अत्यन्तै उत्कृष्ट अनि कारिणिक अभिनय आहा गित साच्चै बास्तबिकता र यथार्थमा आधरित बनेको छ,,आदरणीय दाजु बिमल डाँगि हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🎈💐🎉🌺🎈सम्पुर्ण मा।।।

  • @buddhimanghising7408
    @buddhimanghising7408 Жыл бұрын

    प्रिया मित्र बिमल डाँगी जि को हरेक सृजना हरुको म फ्यान नै हुँ तर झन यो गीत मेरो मुटुमा गडेको छ । येति मीठो सृजना पस्किनु भएकोमा प्रिया मित्र बिमल डांगी जि लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई छ 🙏

  • @naresholi6161
    @naresholi6161 Жыл бұрын

    म त जय दाई को tiktok live देखि हजुर को फापरको भिडियो हेर्न पुगे है ल सबै जनालाई सफलता को सुभकामना छ है

  • @JayaDevkota

    @JayaDevkota

    Жыл бұрын

    Thank u so much hajur

  • @sumadhakwt7123
    @sumadhakwt7123 Жыл бұрын

    गित को शब्द अत्यन्तै मार्मिक अनि भिडियो पनि सफल्ताको सुभ कामना छ अल टिम लाई🙏🙏🙏🙏

  • @surajwagle3211
    @surajwagle3211 Жыл бұрын

    आहा मनै छोयो

  • @rijyonakarkiofficial3362
    @rijyonakarkiofficial3362 Жыл бұрын

    असिम भाइ को अभिनय सारै नै राम्रो अझै यो भन्दा राम्रो अरु भिडियो हरु नि हेर्न पाउ ।सफल्ता को सुभकामना भाइ ।फेरि रुवायो तिम्रो यो मिउजिक भिडियो को अभिनय ले😭😭😭😭

  • @WeAllarey
    @WeAllarey Жыл бұрын

    photo firim dekhi fan vako ashim ko aba ta jhan thulo fan vaye

  • @nirmalakhadka4666
    @nirmalakhadka4666 Жыл бұрын

    मन छुने अभिनय साथै शब्द संगीत उस्तै😥Congratulations whole team😘🌺

  • @puspakeycee823
    @puspakeycee823 Жыл бұрын

    आहा कति राम्रो गित अनि अभिनय्🤗

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Жыл бұрын

    आहा मेरो अति नै मन पर्ने गित"फापरको पिठो"भोडियो झनै उत्कृष्ट बनाउनु भएछ।सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

  • @padambhandari573
    @padambhandari573 Жыл бұрын

    सारै मन छोयो गित ले😭😭😭😭😭

  • @dhanrajthapa319
    @dhanrajthapa319 Жыл бұрын

    Sarai mitho all team miss you ❤

  • @damuneupane3631
    @damuneupane3631 Жыл бұрын

    अति उत्तम ।शहर को वास्तविक रुप लाई चित्रण गरिएको रहेछ।

  • @GTav12345
    @GTav12345 Жыл бұрын

    गित मार्मिक नै छ सबै कलाकार को उत्कृष्ट अभिनय ले गित लाई जिवन्त बनायको छ गित सुपरहिट बनोस सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना

  • @manishathapa3338
    @manishathapa3338 Жыл бұрын

    धेरै राम्रो अभिनय असीम बाबु अनि सबै टीम लाई बधाई

  • @shristipokhrel98
    @shristipokhrel98 Жыл бұрын

    सारै राम्रो र मार्मिक छ सय गीत सय सङगित्🙏🇳🇵🇳🇵🇳🇵

  • @Bhuwanoli
    @Bhuwanoli Жыл бұрын

    अतिनै मीठो मन छुनी गित बधाइ छ सर।

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Жыл бұрын

    आहा कती मीठो गीत सार्है मन पर्यो बधाई छ सम्पूण टीमलाई सफलता को सुभकामना छ भाई सुप्रीम गीत सूनेर सार्है भावुक बनायो आंसू झरेको पत्तै भयन बधाई छ सम्पूण टीमलाई

  • @homalemagar22
    @homalemagar22 Жыл бұрын

    अति मार्मिक गीत पीडा नै पिडाले भरिएको ।

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet Жыл бұрын

    आहा गाउँ बासिको यथार्थ बोकेको गित भिदियो अति राम्रो सुभकामना सम्पुर्ण तिम

  • @krishnashrestha7727
    @krishnashrestha7727 Жыл бұрын

    कति मिठो गित आँसु नै आयो 😭😭😭

  • @sanamlamatheeng1409
    @sanamlamatheeng1409 Жыл бұрын

    Wow Kati Ramro song ksto runa man lage yo song sune ra 😭😭😭😭😭😭😭😭😭😭😭😭🛩️🛩️🛩️🛩️

  • @shivapanthijr3432
    @shivapanthijr3432 Жыл бұрын

    Congratulations 🎉 whoke team

  • @PadmaLinkhaMagar
    @PadmaLinkhaMagar5 ай бұрын

    पोषिलो फापरको पिठो गाउँमा छोडेर रोग निम्त्याउने शहरको महँगो चामल खानु पर्ने हाम्रो वाध्यता ! अत्यन्तै अर्थपूर्ण र ओजिलो सिर्जना सर ! शब्द, संगीत र स्वरको उत्कृष्ट संगम !

  • @kavitabalal6136
    @kavitabalal6136 Жыл бұрын

    आहा अति सुन्दर अभिनय सोरसब्द धेरै राम्रो छ सबै तिमलाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️

  • @shristirijal6833
    @shristirijal68335 ай бұрын

    कस्तों रुहाउने गीत😢😢सारै मनछूने सब्दहरु❤❤❤

  • @dillirawal9230
    @dillirawal9230 Жыл бұрын

    आहा कति मिठो सब्द अनि भाब अति राम्रो आफ्नै जिबन मा मेलखायजस्तो लाग्यो

  • @khimbahadurbohara5713
    @khimbahadurbohara5713 Жыл бұрын

    विमल डाँगी दाजुको आवजमा भिन्दै खालको मिठास छ। एकदमै राम्रो बनेको छ । सफलताको शुभकामना

  • @bikramtamang1150
    @bikramtamang1150 Жыл бұрын

    आह सरै मान छुने गीत धेरै राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @maheshbhandari7580
    @maheshbhandari7580 Жыл бұрын

    अँखा बाट आशुनै आयो 😥😥😥

  • @purnateku7028
    @purnateku7028 Жыл бұрын

    अति राम्रो गित अबनय नी सारै राम्रो छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ

  • @nirmalagurung2411
    @nirmalagurung2411 Жыл бұрын

    Yasma meruna Bai deko baye Aja dami hunthyo

  • @sitarampun.
    @sitarampun. Жыл бұрын

    मैले बालापन देखि सुन्दै आएको गीत फापरको पिठोको भिडियो अति मार्मिक लाग्यो हार्दिक बधाई all team...

  • @dhwajvlog060
    @dhwajvlog060 Жыл бұрын

    भिडियो अनि गितले सारै मन छुयो ❣️ #keep it up ❣️🇳🇵

  • @rejinadahal4762
    @rejinadahal4762 Жыл бұрын

    Bastabikta ma adharit yo geet ley sarai mn choyo 😢.Best wishes to the entire team❤️❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Жыл бұрын

    सारेै मार्मिक गित सारै मन नै रुवाउने

  • @lovemay430
    @lovemay430 Жыл бұрын

    यो भीडीयो ले अासु नै आयो कसतो मारमिक अभिनय गीत हो संपूर्ण टिमलाई बधाई तथा सफथाको शुभकामना

  • @knemkumarkhangendra2141
    @knemkumarkhangendra2141 Жыл бұрын

    शारै मनछुने गित अनि अभिनय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ

  • @bastolashanti601
    @bastolashanti601 Жыл бұрын

    Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌

  • @saraswatiranaxetree
    @saraswatiranaxetree Жыл бұрын

    आहा कति राम्रो सब्द ,लय ,स्वर त्यतिकै राम्रो अभिनय 🎶❤️ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🙏🙏❤️

  • @pscreation90
    @pscreation90 Жыл бұрын

    आहा! दामी!

  • @cknirmalkc9057
    @cknirmalkc9057 Жыл бұрын

    वा काल जइ अनि अभिनय लेत झनै मनै रुवायो बधाई छ सम्पुर्ण टिम लाई 😢🙏

  • @kitchenmaster8397
    @kitchenmaster8397 Жыл бұрын

    Dherai राम्रो aasu aayo

  • @bintidon466
    @bintidon4668 күн бұрын

    हामी नेपालीको यथार्थ र वास्तविकता जलकाउने गीत 😢❤ सारै मन छोयो 😢

  • @dev4458
    @dev4458 Жыл бұрын

    Sampurna tim parti yek musta namaskar 🙏🙏🙏🙏 kaa sathai safalta le shikhar chumos 🌹🌹🌹🌹form doha baat 👌👌🙏🙏🙏🙏

  • @janakkathayat12
    @janakkathayat12 Жыл бұрын

    Suprim भाईको आवाज नै मलाई मन पर्छ।

  • @greeraz07x
    @greeraz07x Жыл бұрын

    धेरै नै राम्रो video बनाउनु भएकोमा सम्पुर्ण team लाई धन्यवाद । अर्को भाग पनि राम्रो बन्ने आशा लिएको छु । यो भिडियो ले अपार माया पावस मेरो धेरै धेरै शुभकामना 🤟

  • @gautamsherpali
    @gautamsherpali Жыл бұрын

    अतेन्तै मार्मीक दादा 🙏🙏😍😍

  • @bhagawatikarki2495
    @bhagawatikarki2495 Жыл бұрын

    अति मन छुने गीत आसु नै आए।

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Жыл бұрын

    सदाबहार गित उत्कृष्ट शब्द संगित अनि स्वर बिमल डाँगी भाई लगाएत सबै टिम्स् लाई बधाई तथा यो मिठो गितको लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछु ! म्युजिक भिडियो पनि उत्कृष्ट दामी बनेको छ है ! म्युजिक भिडियोको सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा सम्मान छ सलुट छ हार्दिक नमन् छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल डाँगी भाईको जय देबकोटा भाईको शान्ति श्री परियार बहिनीको सुप्रिम मल्ल ठकुरी बाबुको सबै जनाको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय गित जय संगित ! धन्यबाद

  • @bishnu_123
    @bishnu_123 Жыл бұрын

    यथार्थ मा आधारित गीत सारै नै मार्मिक मेरो त मन् छोयो 🙏❣️

  • @krishnaneupane3933
    @krishnaneupane3933 Жыл бұрын

    सदावहार ❤❤❤❤❤

  • @basantasen8169
    @basantasen8169 Жыл бұрын

    आहा मिठो गित सलाम छ बिमल दाइ

  • @subhadraneupane4252
    @subhadraneupane4252 Жыл бұрын

    Wow super song

  • @SujataPandey
    @SujataPandey Жыл бұрын

    sano manxe asim ko act sarai ramro😮😮❤❤❤

  • @kamanamalla9685
    @kamanamalla9685 Жыл бұрын

    Dherai ramro maan chune geet❤️

  • @hema-st6sj
    @hema-st6sj Жыл бұрын

    जीवन को यथार्थ येहि हो आँसु नै आयो हेरेर ठ्याक्कै जिबनसग मेल खानी गित्😭

  • @mukeshsaput7994
    @mukeshsaput7994 Жыл бұрын

    मनै थाम्न सकिन लास्ट मा त झन आसु नै आयो ❤️😢 सान्ती दिदि को आवाज मा साच्चिकै सबै लाई रुवाउने जादु नै छ जस्तो लाग्छ गित धेरै मार्मिक छ सफल्ता को शुभकाममा 🙏❤️

  • @shadowgamers6540
    @shadowgamers6540 Жыл бұрын

    बिहानै हेरे सुने यो गित कति रुदै सरै मार्मिक सब्द 💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @bipanashrestha5715
    @bipanashrestha5715 Жыл бұрын

    Congratulations 👏🥳🥳 ashim babu

  • @pushpaaacharya1026
    @pushpaaacharya1026 Жыл бұрын

    Ashim really appreciate your talent

  • @RCO2022
    @RCO2022 Жыл бұрын

    अाहा अति संन्देश मुलुक बधाई छ तथा सफलता को शुभकामना 🎉सबै टिम लाई

  • @rupaghalan7323
    @rupaghalan7323 Жыл бұрын

    Kati ramro geet 👌👌👌

  • @puspakunwar6279
    @puspakunwar6279 Жыл бұрын

    🙏🙏😢😢😭😭😭😭 मनै थाम्न सकैन जो गित ले हाम्रो नेपाल मा कैले सुख को दिन आउला

  • @meerashrestha3768
    @meerashrestha3768 Жыл бұрын

    Hiunwala diju hajur ko avinaya le maan choyo . Sampurda team lai badhai cha

  • @devkotaentertainment
    @devkotaentertainment Жыл бұрын

    अति मार्मिक गीत मन छोयो।

  • @gorakhdhami1620
    @gorakhdhami1620 Жыл бұрын

    धेरै राम्रो प्रस्तुती छ आखानै रसायो ❤️❤️❤️❤️❤️❤️❤️

  • @sajutiruwa8403
    @sajutiruwa8403 Жыл бұрын

    Asim Babu acting wowwww ❤️❤️❤️Congratulations to all the team🎉❤️

  • @rohanbishwokarma9334

    @rohanbishwokarma9334

    10 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤

  • @arohionlinekhabar8503
    @arohionlinekhabar8503 Жыл бұрын

    Nikai markik geet dai hajur

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Жыл бұрын

    Phaparko pitho. Bolko git le mero man choyo sarai mitho lagyo sor

  • @prem3475
    @prem3475 Жыл бұрын

    Wow mero bhai 💋💋💋♥️♥️♥️♥️ सुप्रीम मल्ल

Келесі