जेल जाने डरले चौकीबाट नै छुट्टिए सालीभेना ! सालिको माया त लाग्छ, बाध्यतामा परेर छोड्नूपर्यो ।

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 481

  • @user-rp5er7ii5l
    @user-rp5er7ii5l Жыл бұрын

    फेरीनी उडाऊला जस्तों छ😂😂😂😂😂

  • @jonshah960
    @jonshah960 Жыл бұрын

    यो जिरे हास्दैछ सुध्रियला जस्तो छैन किशोर भाइ

  • @janukarai4574

    @janukarai4574

    Жыл бұрын

    Yo jeray lai bancharo nopugeko😡

  • @pradeppun7779
    @pradeppun7779 Жыл бұрын

    यसले बानि सुधारला जस्तो लागेन मलाई

  • @dikshabantawa
    @dikshabantawa Жыл бұрын

    यत्रो बेर संगै बसेको बुढी को चाहिँ माया नलाग्नु जाठालाई ७/८ महिना बसेको साली को चाहिँ लाग्नु रे😡😡

  • @thulungkoxori4122

    @thulungkoxori4122

    Жыл бұрын

    Teita dat jharnegari hannuparne khatelai

  • @raishara3136

    @raishara3136

    Жыл бұрын

    Kasto hepeko tyo budhi lai ajhai haseko ani tyo aama bau ke bhako hola aafnai xori lai aafnai xori sauta?

  • @rajankanxo6894

    @rajankanxo6894

    Жыл бұрын

    सहि भन्न भयो

  • @avagi111.

    @avagi111.

    Жыл бұрын

    त्यहि त,खाते लाई गाला पड्किने गरि हान्न पर्ने लाज नभाको कुकुर 😡😡😡😡

  • @supriyakarki914

    @supriyakarki914

    Жыл бұрын

    तै त कस्तो मान्छे रैछ 😡

  • @pushpagr5530
    @pushpagr5530 Жыл бұрын

    किसोर सरको कामलाई तारिफ गछु बधाई छ,🌍️🌃🔔🎇

  • @atitpokharel3846

    @atitpokharel3846

    Жыл бұрын

    Gud jab

  • @kalpanakhadka7818
    @kalpanakhadka7818 Жыл бұрын

    याे जिरे काे कुरा सुनेर धेरै नै रिस उठने

  • @avagi111.
    @avagi111. Жыл бұрын

    कति सोझी श्रीमती बिचरा🙂🙂

  • @mohankarki9756

    @mohankarki9756

    Жыл бұрын

    Kapal ma samateko Bhulo hola damna le

  • @user-os2lw6jo7d

    @user-os2lw6jo7d

    Жыл бұрын

    तै त नि सोझो बुडि भएर त बुडाले सोझाएको त

  • @sunitathapa5226
    @sunitathapa5226 Жыл бұрын

    हाँस्न लाज पनि लाग्दैन विचार सुत्केरी बुडी लाइ कति गारो भयो होला 😞😞😢😢

  • @durgamagar671
    @durgamagar671 Жыл бұрын

    सुध्रिने छाटकाट देखिएन किशोर जी यो जुख्रुखे यस्तो मान्छे हेर्दा माया लाग्दा हुन्छन् बेहोरा खत्तम हुन्छ।अझै हाँस्दै छ पत्याएन तपाईंलाई यसले

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 Жыл бұрын

    बानि हेर्दा त जेल मै कोच्नु पर्ने खालको रेछ अझैं यस्तो कुरा गर्छ भेडा लेत 😠 हजुर को काम लाइ सलाम छ किसोर दादा 🙏

  • @monie1841
    @monie1841 Жыл бұрын

    बिश्वास लागेन यो केटा को जेठि लाई मख्ख पार्न र जेल जाने डरले मात्र हो है जस्तो लाग्यो

  • @meghjungbudha5664
    @meghjungbudha5664 Жыл бұрын

    भेना महा खतम मान्छे रहेछ

  • @sitabantawa5263
    @sitabantawa5263 Жыл бұрын

    तेरिमा जाठा मिलेर बस्दा त दुबै हातमा लड्डु भनेर खुशि भको होला बुडिले अर्को ल्याएर बस्दा चै एसरि नै खुशि हुन्छेस मुला😡

  • @laxmitamang146

    @laxmitamang146

    Жыл бұрын

    😃😃 ho ni

  • @jhanshrestha
    @jhanshrestha Жыл бұрын

    याे जिरे हास्दै छ याे सुध्रेएला जस्ताे छैन दिदी

  • @subashblonlama
    @subashblonlama Жыл бұрын

    फेरि पनि उडाउला जस्तो छ याे मान्छेको भर छैन है भाई

  • @birparagumbaline454
    @birparagumbaline454 Жыл бұрын

    आज लामो समय पछि भिडयो आयो है खुशी लाग्यो ।sir❤️❤️🙏🙏

  • @gitabudhathoki2240
    @gitabudhathoki2240 Жыл бұрын

    किसोर सर यो मान्छे ले अझैनी कस्तो कुरा गर्छ

  • @raisanjib1732
    @raisanjib1732 Жыл бұрын

    सहि समयमा सहि भन्नू भयो , किशोर जि । यो मान्छेले अझ्झै पनि कुरा त्याहि सालिलाई माया गरिरहेको छ , है । यो मान्छेले भबिष्यमा गएर कुनै न कुनै समयमा सालिलाई १००% भेटछ , भेटछ ।कुराहरू गरेको हेर्नुस त , अझ्झै पनि , अाफ्नो श्रि मतिको कुरा गर्नु छोडेर , सालिकै कुरा गर्दै छन ।

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 Жыл бұрын

    कति सोझी दिदी हुनुहुदोरहेछ ।अब गल्ती भयो मिलेर बस्नु भएको रहेछ ।भबिष्यमा राम्रो हो स शुभकामना 💐💐💐

  • @dewanxettri7215
    @dewanxettri7215 Жыл бұрын

    नाममै जिरे यसको दिमाक आउला जस्तो छैन किशोर दाई

  • @sonytamang4486
    @sonytamang4486 Жыл бұрын

    यो बोकाले फेरि सालिलाइ लेर भाक्छ ऐस्कोकुरा गराइअनुसार राम्रो छैन

  • @niralimbu8560
    @niralimbu8560 Жыл бұрын

    यो बजिया चुरसे लाई सिशनु पानी हानु पर्ने जोक गर्दैछ अरु को भबीशय बिगारे र

  • @ushatamangrai4083
    @ushatamangrai4083 Жыл бұрын

    बैमानी मान्छे पो रैछ पुलिस को कुटाई खाएर पनि न सुधरने अलिकति लाज सर्म पनि न मानेको हेट हौ आज त बुडी देखेर माया त हैन सिस पो उठ्यो 😡

  • @sampangsunee4554
    @sampangsunee4554 Жыл бұрын

    लु खुशी लागो है दिदी को जित भयो अब चै तेस्तो नगर्नु होला दाईले नि बिश्वास घाग नगर्नु होला दाइले

  • @kishoranjan.7524
    @kishoranjan.7524 Жыл бұрын

    झिल्के रमाइलो छ यार 🤣🤣🤣

  • @bhanuvaktanepal8093
    @bhanuvaktanepal8093 Жыл бұрын

    बाहु अामानहि गतिछाडा रहिछ अनिकताबाट सस्कार पाउछ छाेरिले

  • @rishibudhathoki-qh1cm
    @rishibudhathoki-qh1cm3 ай бұрын

    यो दिदी त धेरै सोझो रहेछन ।यो दाईत झिल्के रहेछन्।अब राम्रोसँग बस्नु है दाइ गल्तीको महसुस गर्नुपर्छ

  • @jotsanaranq
    @jotsanaranq Жыл бұрын

    Kisor sir hajur लैङ्गिक धेरै धेरै धन्यवाद

  • @bituaxam7723
    @bituaxam7723 Жыл бұрын

    Big frnd Sir Love from Assam 🌺❤❤

  • @sitabhandari151
    @sitabhandari151 Жыл бұрын

    पछि पनि छोड्दैन यसले

  • @shrijanaaryal7462
    @shrijanaaryal746210 ай бұрын

    यस्ले फेरि ल्याउन सक्छ यसको कुरा सुन्दा कति सोझी हो दिदी जेल हाल्नुपर्छ यस्तोलाई किन बिश्वास गरेको

  • @mankumarighartimagar940
    @mankumarighartimagar940 Жыл бұрын

    यति राम्री बुडि हुँदा नि के न पुगेको यो दाइलाई आफू त हेर्दै चुसेर फालेको उखुको खोस्टा जस्तो उस्कै ब्यहोरा गधाको जस्तो । हेर्दै झिल्के छौ सोझो छु रे सामान सबै किन्देर पुग्छर..? कान्छो पोइ लिएर तिमिसङ्गै बस्छु भनेसी तिमी मन्जुर हुन्छौ र...? कोर्‍ए को मान्छेको चोर्‍एको कुरा

  • @opporealme2024
    @opporealme2024 Жыл бұрын

    लाज सर्म नभको मान्छे रहेछ यो त ,हुन त पुर्बमा बढी हुन्छ यस्ता कान्ड हरु anyways kishor daju salam xa hjur lai good job,

  • @susilasilwal7962
    @susilasilwal7962 Жыл бұрын

    यो पुरुषले ख्याल ठट्टा गर्दैछ ! यसले आइमाई हरुलाइ खेलौना नै ठानेको छ कि क्या हो 😏

  • @dipakdhakal375

    @dipakdhakal375

    Жыл бұрын

    🤦‍♂️🤦‍♂️🙈🐒😒

  • @kbalbnod3957
    @kbalbnod3957 Жыл бұрын

    बिचरा दिदी सोझो हुनुहुदो रैछ

  • @saritarai2981
    @saritarai2981 Жыл бұрын

    बुढी धेरै सोजो पाको रहिछ यो झिल्केले !!

  • @reemapoon5762
    @reemapoon5762 Жыл бұрын

    मत यहि भन्छुकि सब भन्दा गलत यो दिदी को बैनी हो ,जाबो छोरा मान्छेले जे पनि गर्न खोज्छ्न साइनो लाग्ने होस या नलाग्ने सब भन्दा आईमाई मान्छे ठिक हुनु पर्छ कुनै छोरा मान्छेले हेपन सक्दैन आफू ठिक हुनु परो!

  • @rosanpun5989
    @rosanpun5989 Жыл бұрын

    यो मांनछे फेरी तेही साली संग कि अर्कों केटी संग लाग्ने खालको छ,एस्को कुरा सुन्दा तेस्तों लाग़्छ।

  • @chetanthapa8358
    @chetanthapa8358 Жыл бұрын

    यो जीरे सुध्रन्छ जस्तो छैन जेल कोचे हुन्छ

  • @sajannepali199
    @sajannepali199 Жыл бұрын

    जिरे ले छोड्ला जस्तो छैन

  • @rajankanxo6894
    @rajankanxo6894 Жыл бұрын

    यो जिरे को त थुतुनो देखो कि रिस उठ्छ्😡😡

  • @jayantibasnet3142
    @jayantibasnet3142 Жыл бұрын

    जिरे फेरि भाग्छ

  • @tulsibasnet3869
    @tulsibasnet3869 Жыл бұрын

    यो खाते कहीले सुद्रिन्न यो जेल को डर ले गर्दा यस ले फेरि त्यो केटी संग जान्छ

  • @manitashrestha8147
    @manitashrestha8147 Жыл бұрын

    kisor vai jati mitho hasnu vako 😃😃😃😃👍️👍️👍️👍️👍️

  • @riyagurung4083
    @riyagurung4083 Жыл бұрын

    यो जिरे भेना माको छ है सुध्रिए ला जस्तो चै लागेन 🙄😂

  • @tagerasanwa8978
    @tagerasanwa8978 Жыл бұрын

    गाला फुट्नेगरी हान्नुपर्ने;के सारो खेलाची कुरा गरेको यो मान्छेले। गल्तीको महसुशनै छैन्,न त बुढिको माया न कर्तव्य। यस्तो मुलालाई त जेलमै थुन्नुपर्ने हो। नचिनेको नजानेको बाहिरको भए सरम भएन भन्नु तर एक्कै दिदीबहिनी सौता आउने पनि बहिनी हुन्छ ?

  • @gracera3551
    @gracera3551 Жыл бұрын

    Such good , right spoken and advice . Thank you Kishore Bhai and all the best God bless 🙏✝️🙏

  • @user-fl4fh3gp3x

    @user-fl4fh3gp3x

    Жыл бұрын

    8776

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Жыл бұрын

    यो त फेरि यस्तै कुरा गर्छ त मुला गल्ति गरेको नै छैन् भन्छत

  • @anilsunuwar22
    @anilsunuwar22 Жыл бұрын

    जिरे त कडा रैछ

  • @copsqueen9802
    @copsqueen9802 Жыл бұрын

    Good job sir form morang Urlabari

  • @dhurbakarki8817
    @dhurbakarki8817 Жыл бұрын

    good work

  • @gitaranamagar3787
    @gitaranamagar3787 Жыл бұрын

    Good job 👏👏👏👏👏👏👏👏👏👍👍👍🙏🙏🙏

  • @janikimoktan9289
    @janikimoktan9289 Жыл бұрын

    यो मान्छेले फेरि तेहि गलती दोह्र्याउछ 100%

  • @tararai98
    @tararai98 Жыл бұрын

    फेरि पनि भाग्छ यो मान्छे साली सङग एसो कुरा सुन्दा त।

  • @sujanarai3510
    @sujanarai3510 Жыл бұрын

    छोरा छोरि पो हेर्दिने मान्छे हुन्थियो रे अब बुडि ले पो कुरा बुझ्नु पर्ने हो रे😡😡

  • @bhusalraj7997
    @bhusalraj7997 Жыл бұрын

    याे ताेर्पेले सालि छाेडदन हेर्दै जानु स्वास्नि सिदा रछ ललाईफकाई यकदाेमैनामा लेरनै अाउछ हाे ।।

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 Жыл бұрын

    कानुन ले गर्ने काममा मिडिया यति धेरै जान्नी हुन नपर्ने हो । प्रत्रकारिता पढेर हो कि बुम बोकेर हो ??प्रत्रकारिता सुरु गरेको ???😆😆😆😆

  • @debakhatri9596
    @debakhatri9596 Жыл бұрын

    यसलाई भकभक उम्लिरहेको पानीमा हाले हुन्थ्यो

  • @puspadahal1085
    @puspadahal1085 Жыл бұрын

    जिरे भाइ हाइ हाइ । साली ल्याउनुपर्छ है ।

  • @Vmcn12
    @Vmcn12 Жыл бұрын

    यो जाठोलेत त उदाउछ जस्तो छ हो फेरि यति राम्री श्रीमती हुदा हुँदै रेलागर्दै छ यार अझ

  • @neeshawanemlimbu4975
    @neeshawanemlimbu4975 Жыл бұрын

    अब त आफनै घर भित्री को रे बहिरा को होइना रे

  • @narendrapandey8055
    @narendrapandey8055 Жыл бұрын

    Patrakarle I Dhannebad

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Жыл бұрын

    पागल नै रहिछ जेल मै कोच्न पर्ने खाले रहिछ मोरो

  • @Kelly.H2003
    @Kelly.H2003 Жыл бұрын

    Ending is satisfying

  • @puspadahal1085
    @puspadahal1085 Жыл бұрын

    जिरे भाइ नआत्तेउ है ल्याउनु पर्छ ल्याउन चाहिँ

  • @gracera3551
    @gracera3551 Жыл бұрын

    True Kishore Bhai yo Manche ko niyat thick chaina.yo jethi Lai dhoka dinxa hi becareful 😨

  • @amritatamang6831
    @amritatamang6831 Жыл бұрын

    I am from India

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Жыл бұрын

    यति सोझो बुढि रैछिन सोझो पन को फाईदा उठायो यो जिरे खुर्सानी ले अझै भर न पर्नु

  • @khema6694
    @khema6694 Жыл бұрын

    त्यहि भनेय यो जिरेलाई जिरे खुर्सानीको धुलो अलि कम भए जस्तो छ😡😡😡

  • @birukali5381
    @birukali5381 Жыл бұрын

    यो झिल्के को बोली बाटै थाहा हुन्छ ,,,, यसको बानि जादैन । ठट्टा जस्तो पो गर्दैछ ।

  • @anilrai6282
    @anilrai6282 Жыл бұрын

    Kisor daelae Salam xa

  • @santarai9856
    @santarai9856 Жыл бұрын

    yo manxelai kanxiko dherai maya x.

  • @sumansunuwar2291
    @sumansunuwar2291 Жыл бұрын

    good vai😂

  • @basantashahjanu9968
    @basantashahjanu9968 Жыл бұрын

    यो मान्छेलाई त जेलमै राख्नु पर्ने।

  • @pratimasharma4488
    @pratimasharma4488 Жыл бұрын

    थुक्क के गल्ती गरेकाे छु रे! याे सुध्रिदैन लाज पचेकाे मान्छे।

  • @yogendrathapamagar5296
    @yogendrathapamagar5296 Жыл бұрын

    good sir ji midiya sir ji

  • @pramilarai1128
    @pramilarai1128 Жыл бұрын

    गाला फुट्ने गरि हान्नु जस्तो अझै हास्दै बोल्दै छ।खासमा यस्लाई स्वीकार गर्नु हुँदैन थियो।किनकी यो अझै सुदृन्छ जस्तो छैन ।

  • @abinzalbk4170
    @abinzalbk4170 Жыл бұрын

    Ramro vanu vo dai good

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c2 ай бұрын

    Bahu bibah ko jel kda vayeko ramro 🙏 good job kishor sir 🙏

  • @lamapari9724
    @lamapari9724 Жыл бұрын

    "यो जिरे लठुवालाई जेल कोच्नुनै पर्ने रैछ बहुला अझ मुसु मुसु हास्दैछ लम्पट सुधृएलाजस्तो छ

  • @sumitiwari6043
    @sumitiwari6043 Жыл бұрын

    ❤❤❤

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri7453 Жыл бұрын

    यसले त फेरी पनि लान्छ आमा बाबाको सहित इच्छा त्यही रैछ भने पछि बैनी पनि धेरै हरामी हो यो भाइ

  • @Manu22209
    @Manu22209 Жыл бұрын

    किसोर सरको काम लाई salot छ्🙏🙏🙏

  • @manjukumal4028
    @manjukumal4028 Жыл бұрын

    छ्या यो मान्छे कस्तो है ।।।बुढा भाको के काम छ।।बच्चा पुराउने काम गर्न सक्दैन ।।कस्तो सोच यो मान्छेले त्यो साली लेराउछ sure गल्ती गरे महसुस नै गरेको छैन ।।बरु जैल राख्देको भए हुन्थ्यो यो बुढी चाई कति सोझी अझै सोझी नहुनु सिस हेपेछ तपाईलाई सोझो हुनुको फाईदा लिछ

  • @niravbikramshah6223
    @niravbikramshah6223 Жыл бұрын

    याे गु खाने सुध्रिदैन जेेलहालेकै ठीक

  • @helenroka2100
    @helenroka2100 Жыл бұрын

    यो जिरे लाइत दिन भरी सिस्नो पानी लगाउदा पनि मन नबुझ्ने खाल्को बेहोरा रहेछ। छि अझै बुझेरैनछ जिन्दगी छोरा छोरी पर्ती आफ्नो कर्तब्बे के हो भन्ने अझै बुझेरैनछ त । ओए जिरे त पागल होस?😡

  • @bhumikashrestha3688
    @bhumikashrestha3688 Жыл бұрын

    yo daiko kura sunera haso lagyo 😂😂

  • @ChandraChandra-gp9vc
    @ChandraChandra-gp9vc Жыл бұрын

    जहाँ लगेर राखे पनि,,केही समय पछि सालि भेनाकाे फेरि पनि मिलन हुनेछ ,,अनि यी बहिनी

  • @parmiladahal7753

    @parmiladahal7753

    Жыл бұрын

    कुन मुखले बाेलेकाे हाै लाज नभएकाे गधा ताे रन्डीलाई पनि लाजन नभएकि सुत्केरी दिदी भएकाे बेलामा भिनाजु सग जाने थुक मर बरू केमुख देखाएर याे समाजमा हिडनु हाै

  • @usapokhrel5356
    @usapokhrel5356 Жыл бұрын

    समाजलेसुन्दा भन्छ अझै लाज पचेको नकचरो सौता पस् ने दुस्टलाइ कस्ले माया गर्छ

  • @sarojsah4994
    @sarojsah4994 Жыл бұрын

    Yo jire daju lai ajai maya xa sali ko ajai hasi hasi boldai xa 😁😁

  • @amarshahi7240
    @amarshahi7240 Жыл бұрын

    😁😁😁😁😁😁मान्छे कडा रहेछ सौता सौतेनी आफ्नै भएनी मिल्न गार्‍हो पर्छ जिरे

  • @manupokhrel9375
    @manupokhrel9375 Жыл бұрын

    Achamm yo manxe ko kura😵😵🤫

  • @arjunneupane2100
    @arjunneupane2100 Жыл бұрын

    यिनले सालि चाडै उडाउछ सालि प्रति निकै माया देखाएको छ

  • @pramilapande8845
    @pramilapande8845 Жыл бұрын

    Yo sudreni manchhe hoina

  • @deepakarki3828
    @deepakarki3828 Жыл бұрын

    जस्तोसुकै आफ्नो दिदिबहिनी नै किन नहोस् आखिर साैउटा भनेको साैउटा नै हुन्छ कस्तो कुरा गरेको यो जिरेले रिस उठने यत्रो 2 वटा छोराछोरी को आमाको चाहिँ माया छैन अनि 6 ,7 महिना सुतेर हिनेको चाहिँ माया लाग्छ रे जिरे अझ हास्न पनि लाज नभएको केही पनि गल्ती नै नगरेको जस्तो कुरा गरिराको हुन्छ जिरे अरुले भने जस्तो र सोछे जस्तो हुन्दैन आफुले भोक्नलाई 😡😡

  • @susmib.m7053
    @susmib.m7053 Жыл бұрын

    यो साला हस्दै बोलिराछ यस्ले फेरि पनि तेइ सालिभनौदी सङ्ग जान्छ

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb9 күн бұрын

    यो मान्छे सुदुरी ला जस्तो लाग्दैन

  • @reetakarki9106
    @reetakarki9106 Жыл бұрын

    यो झत्ते त हाँस्दै छ झट्टै माया त काहा मार्ने सकिन्छ रे जिरे सुधार केन्द्र तिर पठाइदिनु🤣🤣🤣

  • @manjulimbu1754
    @manjulimbu1754Ай бұрын

    जो चोर उँस्कै ठूलो स्वर जाठा लाई झापड हनु नी

  • @pipalakafle4392
    @pipalakafle4392 Жыл бұрын

    Yo manxe lai family ko maya le hoin jel janu parch vnni dar le matari mileko rahech

Келесі