पूर्व प्रहरी ससुरासँग भाग्ने बुहारीलाई मेरो श्रीमान निकाल भन्दै रामधुलाई, श्रीमान रातारात फरार ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
Пікірлер: 5 500
किशोर जि🙏आजको vdo मा नराम्रो लागेको दुइटा कुरा १.तेसरि कुटपिट गर्नुहुदैन किन कि गल्ती दुबैजानाको छ ।।। २.एत्ति सानो उमेर को नानी बच्चालाई एस्तो vdo मा सामेल गराउनु हुदैन सारै नराम्रो मानसिक्ता बस्छ्🙏🙏
@kajigurung4398
2 жыл бұрын
Views audaina ni natra Testo jhagada Kuta kut garena vane herera basnu parxa 😂😂
@roshgurung9187
2 жыл бұрын
डलरे हरूलाई के मतलब हुन्छ् त्यो सानो नानीको ख्याल गर्नु पर्छ, नी
@gautamkanxa8729
2 жыл бұрын
Kisor g k ho gunda haru hon k ho kin hat pat garni ho kanun xani ho
@ritathapamagar1459
2 жыл бұрын
अरू भिडियो मा त कुटनु दिदैन थियोे किशोर जिबच्चा को आगदी तेति गर्दा पनि हेरेर बस्नु भयाे अाज त्यो बच्चा मा के बित्यो होला के गर्नु गतिलाे अामा नभए पछि
@chainagurung5632
2 жыл бұрын
agree 100%
गल्ती त दुबै जनाको हो नी तर पत्रकार महोदय जब क्यामारा लिएर जानु हुन्छ नी त्यो बेला हात पात हुन बाट रोक्न पनि सक्नु पर्छ यो कुराको ज्ञान भया
@bishnuyonjan751
2 жыл бұрын
किशोर भाइ ले एक सब्द पनि नकुट्नुस कानुनी बाटो जानू पर्छ नभन्दा अचम्म लाग्यो आज मलाई पनि
@amanmaharjan2460
2 жыл бұрын
Yesti lai kutnai parxa ni hjr yaha biratnagar ma hamilai t pahilo budi vanthe
@unishagrg4495
2 жыл бұрын
Honi yo patrakar afno view badaunalai lafada khichna paye vayo j hunu vayo aba vetyra ramro kura po garne ho piteko pani herera khichera basne khane patrakar pitne haina kanun le garxa j gare pani vanna sakdainas taile
@saradaentertainment1
2 жыл бұрын
Good 😢😢
@Babin3153
2 жыл бұрын
Yasta youtube lai ho bhitra kochne
मिडिया लाई कार्बाही हुनु पर्छ केस हाल्दा पनि फरक पर्दैन बच्चा को सामु कुटपिट गर्दा भिडियो खिच्ने मिडिया लाई जेल हाल्नु पर्यो
@pujachy867
Ай бұрын
Sahi vannu vo
@darpanale3678
10 күн бұрын
Maileni arkako budi vagako xu aija putra kaar khoda hanna sakina vaneta ma xora manxynai hoina sidai ghati retxu patrakar youtubeko
यसरी कुटपिट हुदा पनि हेरेर बस्ने पनि मिडिया हुन्छ र? यो त एक तर्फिको मिडिया जस्तो भयो त
किशोर सरले गरेको काम ठिक लाग्थयो तर अाज ठिक लागेन त्यो बच्चाको अगाडि यो हर्कत गर्न दिन नहुनि बिचरा बच्चालाई कति असर परेको होला बरै।
@samjhanaadhikari6600
2 жыл бұрын
Ah k malai ni thik layana
@shreejanakatuwal844
2 жыл бұрын
Ho vanya patrakar samu gayar rokna chae saknu parney thiyo kutae khuwauna gako jastae vayo kisor sir hjr,sano babu ko agadi yasari pitna dinu hudEna thiyo,mine ma asar paryo😭😭😭sarae man dhukyo meo
@shashithakuri2836
2 жыл бұрын
यो पत्रकार आज ठिक लागेन
@Ds-bk4xp
2 жыл бұрын
Pahile sarai ramro lagthyo kiswor lai ab chai paisa ko bito r jantako hit le umle jasto x ab gayo yo pni kholako bato
@springgurung7850
2 жыл бұрын
100%Right words hjur ..thik bhnuu bho manju khanal g hjurlay ..yo mero nepala yo hamro nepala jai chandra surya 🇳🇵🇳🇵
किसोर सर हजुर ले गरेको कामहरु म धेरै हेर्ने गर्थ तपाईं ले कानुन लाई किनहातमा लिन लगाउनु भाको तपाईले सक्नु थेनत कानुन लाई जिम्मा लगाको भएत हुन्थोनी किन तेसरि पिटन देको बच्चालाई सुतिराखेको बेलामा डसना तान्दै बच्चा लछार्दै अगाडि आामा पिड्दा तेल्लाई चोट परेन
@thegoodfoodshak2478
2 жыл бұрын
Tihiti galti vhagaunira vhagniko chha tara pitani chahi kina kitilaee matra bachhako agadu
@mgrudin5308
2 жыл бұрын
Hajur ko kura le man xoyo 100% raight kura garnu vyo ma pani kishor sir ko sabai video haru hertheya man partheyo but aaja teyo sano babu ko halat dekhera chitta bujhena aama le galti garne sano babu lai kati Asar hey vagwan k hudai xa hamro npl maa🤔😥😥
@Amrit21789
2 жыл бұрын
KZreadee ko yo kam hoina court ko judge banna khojxa police lai jimma lagaunu parxa manxe judayera k gareko
@ShankarSoni-gf1md
Ай бұрын
Sahi bhane ko ho sir hjr
जस्को गल्ती भए पनि यसरि बच्चा को अगाडी हात हाल्नु गल्ती हो। कानुन मा जाउ आफै कानुन बन्ने कोसिस नगरौ।।। जत्तीसुकै उफ्रेपनी आखिर जाने कानुन मै हो।
किशोर सर ले अझै पत्रकारितामा केही कुराहरू सिक्न जरुरी देख्छु
विचारा त्यो बच्चाको के दोष थियो र एउटालाई न्याय दिदा अर्कोलाई अन्याय ?? यो पत्रकारले पनि बाललालिकाको हक अधिकार विरुद्ध यस्तो मिडियामा ल्याउने काम नगरेकै राम्रो, यो केटी खोज्न सक्ने त्यो केटालाई खोज्न नसक्ने ?????
बिचरा बच्चा को मुख हेरे र आँखा भरी आँसु आयो 😭😭😭😭
@namjungreynamjungrey2791
2 жыл бұрын
मलाई पनि कस्तो नराम्रो लाग्यो ठूलो भयेर पनि यो बाबुले आफ्नो आमाको अनुहार देख्दा येइ घटना आँखामा झल झली आउँछ होला नी विचार बेस्या भए पनि पागल भए पनि चोर्नी भएपनि आमा त आमा हो नी बिचरा बाबु कस्तो रुन मन् लाग्यो😭😭😭😭
@jitbahadur2891
2 жыл бұрын
Ho hajur naniko agadi yesto garnu nahune ho yo patrakarko budhi xaina raxa
@dhirajgrg5435
2 жыл бұрын
Bichara babu God bless u
@surendrakhati4973
2 жыл бұрын
Same
@pematamang2693
Жыл бұрын
Umm vaney xye kasto kasto manxey hunxa
बिचरा बाबु टुलु टुलु हेर्दै छ मेरो मन छिया छिया भयो😭 थुक्क नालाएक आमा अनि बच्चाको अगाडी एसरी कुट्नु अल्लि ठिक भएन मोहदय
भागेका ससुरा बुहारी समेत यी छुद्द्र आमा छोरीलाई पनि प्रहरीले सजय दिनुपर्छ।
100% गल्ति xa तर त्यो बच्चा लाइ त्यत्रो मानसिक यताना दिनु हुन्न 😭kt खोज्न सक्ने ले आफ्नु buda नि खोज्नु सक्नु पर्छ नि
@chhiringghale6452
2 жыл бұрын
Tyehi ta jhur media arkako kutai herdai basne lajmardo
@sonithapa9700
2 жыл бұрын
Kii
@erikagurung6958
2 жыл бұрын
Ho ho kt khojhne ne buda ne hojhnu ne.. maya ma Kina yeti ko force bacha ko barai bichara
@subinasubina3272
2 жыл бұрын
U
@nepalnepal1718
2 жыл бұрын
Yess galti duii garne eautalaii matra kutne
पोइल जानै पर्ने बाध्यता भए बुढी नभएको मान्छे खोजेर जानु पर्ने जति नि पाइन्छ
@chandraraichandrarai7186
2 жыл бұрын
जे जस्तो गलति गरे नि त्यो आमा नै हुन बाबुको अगाडी कुटपिट गरनु हुदैन थियो गलति तपाईहरु प्रति नि देखियो
@sonyrai7489
2 жыл бұрын
God bless you baby😭
@nainasubba7864
2 жыл бұрын
Bichara
मिडियाको अगाडि नै यसरी हातपात गर्दा पनि रोक्न सक्नु भएन दुख लाग्यो यो सानो बच्चालाई अलि ताढा लगेर कुराकानी गर्नु पर्थ्यो के हुँदै छ हाम्रो देशमा किन हुदैछ
यदि नियम कानुन मा जाने भइसके पछि किन कुटपिट गर्न दिएको कस्तो मिडिया हो यो मिडिया ले घुस खाएर कुटपिट को सपोर्ट गर्दै छ। छि छि छि एस्तो पनि मिडिया घिन लाग्दो
@user-yh6rz3mv3k
Жыл бұрын
गरु हरु पासु कुकुरहरू कुकुर्नी हरु ले कुटपिट गर्छ थुक्क रन्डी हरु आफ्नो लोउनी लाई हात लिनु सक्दैन बिचर तो बुहारी को पुरा जिन्दगी बर्बाद गर्देको छ जाठी को श्रीमान पुलिस भनोदाले छि छि
@wilsonrana1425
Жыл бұрын
Yesto jathilai kutne hora fashi launu parxa had bhayo yr galti garesi Kk khanxa khanxa Yesta harule pitai ki dhulai ki ya chyat parni ki Sab khanxa
अाज चाहि किशेार जिकाे भिडियाे ठिक लागेन,मान्छे मार्ने हत्यारा लाई पनि पुलिसले यसरि कुट्दैन 😢त्याे सानाे बाबु छ। यसरि 2-3 जनाले कुटपिट गर्दा सबै माैन बसे"
@parbatibohara3383
2 жыл бұрын
Sabai ramite huna sakne tira matra laagxn😡
@muktarajkandel6647
2 жыл бұрын
पुलिसले केहि गर्न सक्दैनन् र त हिङ्सा बढेको छ नेपालमा
बाबू लाई देखेर निशब्द भए 😭😭।। god bless you babu 😍😍
@happyoli1431
2 жыл бұрын
😓😓😓😓
@sudikshyatamang5847
2 жыл бұрын
@@happyoli1431 a
@yabahadurtamang3083
2 жыл бұрын
के गर्नु विचरा अामाको कारण छोरा को मानसिकतामा कस्तो असर पर्छ विचरा
@deepfuchilovexetri4839
2 жыл бұрын
😢😢😢
@Youcan834
2 жыл бұрын
Ekdam hajur honi
यसरिनै गरिन्छ पत्रकारिता मान्छे यसरी कुट्न मिल्छ कानुन छैन नेपाल मा
धुलाई राम्रो पुगेको छैना राम धुलाई दिनु पर्छ है दिदी बहिनी हरु
झगडा गरेर समस्या हल हुदैन कानुन छ अनि आफनो बुढो को पनि बानि बेहोरा कस्तो छ बुझनु पर्छ।मेरो बिचार
@abigracelegibajesus298
2 жыл бұрын
Denu porchaaa ealik thaaa
@aartiangl8678
2 жыл бұрын
100%Right
@Babin3153
2 жыл бұрын
Sabai bhanda pahila hat paat garne 2 jana ani youtube lai karbahi garnu parchha
@namjungreynamjungrey2791
2 жыл бұрын
हो नी
@nirmalpun881
2 жыл бұрын
@@Babin3153 ho sir hjr ko kura sahi ho uni haruko mal thik xain aba aru ko room ma gayera tesari hat paat garnu milx? kanun x ni kanun le garx ni pitera k milx jhagada garera k milx
यो आमा छोरीको एस्तै बेबारले रहेछ अर्को महिला लिएर हिदेको ! आफ्नो लोग्नेलाई सहि ठाउमा राख्न सक्नु पर्छ, यी 2 आमा छोरीलाई कार्बाही हुनु पर्छ !
किशोर जि, भिडियो हेर्दा लाग्दैन, डलर कमाउन खोज्ने ब्यपारी र पत्रकारीता अलग बिधा हो भन्ने । मलाईत तपाँई पत्रकार भन्ने लाग्या थ्यो ।
@user-zh8vo3si7m
Жыл бұрын
तेई त एस्तो पत्रकार गल्ति दुवै जनाको छ अनि कुटाई चै केटि मात्र खानु पर्ने छि
बिचरा यो बाबू को अनुहार देख्दा सारै माया लाग्यो आमा ले बुद्दी बिगारे पछि छोरा को यस्तो हालत त्यो बाबू लाई यो झगडा बाट टाढा राख्दिनु भाको भए हुनि
@taraderi1301
2 жыл бұрын
मलाई पनि यो बाबुको सारै माया लाग्यो 😢😢
@lokmayachamling8399
2 жыл бұрын
Honi
@for77_lov
2 жыл бұрын
सहि कुरा भन्नू भयो तपाईले 🤔 बिचरा त्यो सानो बाबुको भबिस्य अब के होला उस्को दिमागमा कस्तो छाप बस्यो होला 🤔 तेति सानो बाबू हुदाहुदै परपुरुस सङ्ग लागेर 🤔 यस्ता पापी आईमाईको कहिले जन्म नहोस।
@malatipunmagar1351
2 жыл бұрын
होनी गल्ती गरे पछि स्युकार्नु सबै भन्दा ठूलो कुरा हो एउटा को गल्ती ले कति जना को जिबन बर्बद भयो अरु त तेस्तै हो तर यति सानो बाबू को आगादी यस्तो नगर्दिएको भए हुनि मेरो बिचार मा 😔😔😔😔
@sakinaxetree314
2 жыл бұрын
Right kuro bachchaa lai secret save garera video banaunu parthyo usko mental ma asar parxa
दुबै जनाको गल्ती होला तर एकोहोरो केटिलाइ मात्रै पिट्नु भएन मिडिया के हेरेर बसेको ?😡😡
@rominewar2039
Жыл бұрын
midiya haru alu herirw holasi yasto midiyatw banda garnu parxa
त्यो छोरी हेर्न कति सोमत नभएको भोलि तिम्रो पनि घरबार येसै गरि बिगृयोस भगवान 🙏🙏🙏🙏🙏🙏
@saruthapa4779
Ай бұрын
Sahi vannu vayo
किसोर भाइ मलाइ पनि सारै नराम्रो कुरो चै त्यो बाबू लाई हेर्नुत 😥😥😥होला दुई जनाको गल्ती तर बच्चालाई चै दिमाख मा कस्तो असर पर्यो होला🙏🙏🙏😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
सासुरा भनिएका मान्छेको पनि गल्ती छ यसरी महिला भएर महिलालाई मात्रै दोष दिने काम नगरौं अनि मिडिया चै कुटपिट गरौन गएको कि न्याय दिलाउन गएको ? गल्ती दुबैले गर्ने कुटाई खाने चै किन एक्लै ???
@tikaramghartimagar2449
2 жыл бұрын
आइमाई ले न आते सम्म केटाको केही सीप लाग्दैन यो सबैले बुजिराखेको। कुरा हो
@roshanbuddha2372
2 жыл бұрын
Danak ta dinai par6 last maja lagyo
@sarjjungsunuwar4570
2 жыл бұрын
Belkul belkul
@dhanthapa8365
2 жыл бұрын
kina mahilako matra galti dekhauxa aafno budali pani thauma rakhna saknu paryoni
@creativemindsneversleepdin1335
2 жыл бұрын
@@tikaramghartimagar2449 केटि मान्छे को बुध्ही हुदैन भन्दै गाली गलोज गरि तिरस्कार गर्नी हाम्रो पुरुष समाज 😡 बुध्ही चेतना भको पुरुष ले राम्रो नराम्रो छुट्टैना सक्नु पर्नी ठाउमा उल्टै नराम्रो गरेर अजै नारीलाई दोषी ठारौनी तिमी पुरुष को नाम मा जनावर हौ 🙏🙏सजाय महिला ले होइन पुरुष ले पाउनु पर्छ पुरुष ले नलागे महिला पछि लागे कानुन सग जोडिनु पर्छ महिला पछि लाग्यो भन्दैमा लियर आउनु पर्छ वा आफ्नु वर्तमान मा भैरहेको पारिवारिक सम्बन्ध बिगार्नु पर्छ भन्नि होइन🙏 हजुर को परिवार मा जति पुरुष को हक अधिकार छ तेती महिला को पनि छ पुरुष ले गरेको गल्ति चाई गल्ति होइन महिला ले गरेको गल्ति चाई गल्ति देख्नी हजुर को आखाँ र मन बदलेर आउनुस 🙏🙏
म पनि एउटा आमा हु यो बाबू जत्रै मेरो पनि बाबू छ यो बाबू देखेर मेरो यो भिडियो को अन्तिम सम्म आँसु आयो अरुले जे गरेनी यो बाबुको दिमाग मा कति असर पर्यो होला😭😭😭
@menukaghimire7304
2 жыл бұрын
Tei ta kukurni haru k saro khyal nagari piteko tyo aaimailai. Niyam kanun chhaina ra nepalma😡
@tashipal685
2 жыл бұрын
Sahi ho 😢 understanding nabayeko gauley Ko style fight garna diyera very feel sad 😞
@arpanthapa3903
2 жыл бұрын
@@menukaghimire7304 o
@KrishnaKumar-ot2cv
2 жыл бұрын
Riss ma pitnu vayo thikai ho tara sano babu aagadi pitnu vayo ni to thik layna patrkar dai plzz feri kaile testo vidio na halnu hola
@saritakhadka3685
2 жыл бұрын
Ama chori nai pagal raix ta arko leyako ne
यत्तिको छोरि चाहि हुनुपर्छ है जिन्दगी मा ठिक गर्यो।
आफ्नो बुडालाइ तह लाउन सक्नु छैन्, केटिलाइ हातपात गर्ने हुतियाराहरु।
पत्रकार जि यो चि अत्ति भयो है, गल्ति मान्छेबाट हुन्छ तर नियम कानुन छ नि, यसरी खोज्न सहयोग गर्न सहि हो तर यसरी महिलामाथि एक पक्ष कुरा सुनि मार हानिरा बेला खिचि बस्न क्यामाराले, केही भको भा जिम्मा लिन सक्छौ पत्रकार ले ??????
@Simon-wg8ji
2 жыл бұрын
Hannu parxa
@debitarai38
2 жыл бұрын
kanun hatma linu hudaina hai hajur
@shakarlimbusubba6360
2 жыл бұрын
Sahi hjrko kura
@Mayacertr1155
2 жыл бұрын
100% सहि हो
@prabinentertainment6143
2 жыл бұрын
कुन हिसाबले पत्रकार भन्नू हुन्छ यिनी युटुबर हरुलाई क्यामेरा बोक्दैमा पत्रकार हुन्छ र
बिचरा बाबू को दिमाग मा कति असर पर्यो होला😭😭😭😭😭😭
भतुवा बाउ लाई पनि दोक्च्याको हेर्ने मन भयेका जति एता हाजिर
पत्रकारको ध्यान कता तिर हौ ? सोझोपनको फाइदा र दादागिरी धेरै देखिएको छ यहाँ, गल्ती गरेकै भएपनि पहिले मुखले राम्रो सँग सम्झाउने हो, त्यसरी बच्चाको अगाडी कुटेको ठिक लागेन😡😡😡
@sundarshrestha1021
Жыл бұрын
Aani aafnai sasura saga vagna ta Milena ni kati man dukheko hola ta bichara tho dd lai
@neenaranapraja
Жыл бұрын
@@sundarshrestha1021 त्यो त उहाँको गल्ती भयो तर एकजनाको गल्तीले अर्कोलाई अन्याय हुनु त भएन नि बिचरा ती भाइ मनमा कत्ति कुराहरू खेलेको होला।।।😢😢😢
@laxmigoodsirpant3656
Жыл бұрын
यो पत्रकार कस्तो हो त्यो सानो बाबुलाई हेरत उस्को दिमाखमा कति असर पर्ने होला मलाई यो ठिक लागेन अामाको कारणले छोराको जीवन खत्तम भयो तर पत्रकारले छोरालाई अन्तै लगेर कुरा गरे हुने थियोे
कानुनले जे भन्छ त्यही सजाय हुनुपर्छ तर यो आमा छोरिको ज्यादती ठिक लागेन किन कि तपाइको श्रीमान गलत हुनुहुन्छ तिम्रो बाबा नै ठिक हुनुहुदैन त्यसकारण दुबैको गल्ती छ।
@shresthachannel9139
2 жыл бұрын
Parne lai po thaha hunx
@AURORA-nd1km
2 жыл бұрын
@@shresthachannel9139 parnelai tha bhayeni yo tarikata bhayenani tapaiko pani tyo fuccheko thauma basera herera sochnu achammai
@nabinmajhi2472
2 жыл бұрын
Ek dam Sahi ho
Bichara tyo nirdosh chora dekhera ekdam Maya ra runa Mann lagyo😭😭,deijanalai.sajaye huna parxa .jethi budilai Naypauna parxa.
तिम्रो बुढाको पनि गल्ती छ अन्टि, यो दिदिलाई मात्रा यातना दिने कुटपिट गर्ने काम नगरेकै राम्रो किनकी सानो बच्चा पनि छ, मनोबैज्ञानिक हिसाबले असर पर्न सक्छ।
बिचरा बाबु देखेर कस्तो रुन मन लाग्यो त्यसरी कुट्न न देको भए हुन्थियो किशोर सर 🥺😭😩
@alishachhetri9201
2 жыл бұрын
😭😭😭
@phanraj6154
2 жыл бұрын
रिया गुरुङ मलाइ त तिमी रोएको देखेर झनै रुन मन लाग्यो
@kirandura4616
2 жыл бұрын
Babulai ta herna kasto ho k to KT kti lai garehunchani
लाज पनि छैन समाजको थुक्क एउटा बच्चासङ बसेको लाई तेसरी कुट्छ हैन किन आफ्नो बुडोलाइ तेसरि किन छाडा साडे जस्तो छोडेको 😡😡आफ्नो बुडो आफै खोज्नु
@paradise7742
2 жыл бұрын
Tei ta yo bachha thulo vayesi ramdhulai hancha
@neenaranapraja
Жыл бұрын
त्यही त के त्यो बच्चाको मनमा के पीडा पस्यो होला दुःखको कुरा।।। 😢😢😢
@samirasherpa5826
Жыл бұрын
AHH KASTO HO KOSLAI PANI RIGHT CHAINA ESTO ATU LAI HANEEYY !! THIS IS FAIR . TESKO BOW LE GALTI GARNU AGADI NASOCHE PACHI KINA ARULAI HANEKO HOLA
@prakashkhadka5680
Жыл бұрын
sahi vhnnu vhyo
@gangakunwar5769
Жыл бұрын
sahi ho aafno buda samaln sakdain aani budaa navako bela aayar kutne
पत्रकारले भेटाउनु राम्रो हो तर तेसरी कट्दा पनि नकुट नभन्नि पत्रकार के काम भनेको नमाने प्रहरी को जिम्मा लगाउनु पर्छ पत्रकार महोदय
त्यो बच्चाको दिमागमा कस्तो छाप बस्ला, गल्ति एकोहोरो हुदैन दोहोरो हुन्छ त्यसैले त्यो पातकी बुढोलाइ नि भाटा लाउनुपर्छ
आमाले बुद्धि बिगारि त्यो नाबालक बाबूको के दोष बिचारा बाबू आसु आयो मेरो त आँखा बाट बाबू लाई देखेर😥
@stuti0216
2 жыл бұрын
tehi ta jjasto galti gare pani ushko ama ho ..ama lai testo kuteko dekhda katti man dukhyo Hola 😢😢
@tarakunwar5321
2 жыл бұрын
😭😭😭😭😭
यो मिडिया को गल्ति छ है ।ऐसरि एकासि हात पात गर्न लगाउने कि कानुन पर्किया मा जाने हो कि । यो मिडिया कर्मी एक पक्छ्य देखियो ।एसरि मिडिया ले पनि कानुन र समाज छ जानुहोस भन्नु पर्ने हो
@roshanigharti9008
2 жыл бұрын
सहि भन्नू भयो
@santakumartajpuriya2005
2 жыл бұрын
ak dam sahi vhanu vho
@tamugban8562
2 жыл бұрын
@@roshanigharti9008 मिडिया हरु सबइ पैसा मा बिक्ने भयो । जस्को पैसा र पहुज छ तेस्कै पक्छय मा हुन्छ।अहिले को जवाना मा कानुन समाज सबै हुदा पनि मिडिया को अगाडि नै हात पात गर्न चै यो मिडिया पनि पैसा मा नै बिकेको देखिन्छ।
@rinagurung5507
2 жыл бұрын
Yasta media lai karbahi hunu parcha
@GorkheY_korea2023
2 жыл бұрын
सोर्है आना सहि हो हजुर मिडियाले नै कानुनको काम गर्ने भयो नेपालमा
बिचारा बाबुको मनमा कस्तो भैराको होला कस्तो रुन आयो बाबू देखेर😭😭😭😭
किसोर सर आति भयो होउ हापात चैय गरनु हुनथियो र आफनो बुडोलाई ठिक लाउन नसके पछि किन कुटनु के साडे भनार छोडेको छ पोईलाई चहि
हो साचि नै बिचरा बाबु कती माया लाग्दो 🧡🧡 आमा बेश्याले उस्को मानशीक बिगारी दिन लागी😢😢
@user-tc2cs3zt8s
2 жыл бұрын
होतनि बाबू त कति माया लादो छनत
अपराध गरेको भए कानुनी बाटो खोज्नु पर्छ तर तपाईं अगाडि हुँदा हुदै त्यसरी मान्छेलाई कुटपिट गर्ने चाहिँ रोक्नुपर्छ किशोर सर!
@Simon-wg8ji
2 жыл бұрын
Hannu parxa
@santoshmalla2147
2 жыл бұрын
Xori yatro xw
सारै नराम्रो लाग्यो पत्रकार ज्यू हेर्नू त त्यो बच्चाको अनुहार 😥यसरी बच्चा लाई फ्रेम मा नल्याउनु हुदैन थियो
पत्रकारको काम झगडा गराउने काम होईन ।यसरी त पत्रकार कै बेइज्जत।
गल्ती गर्ने ले गर्यो ।यसरी हात पात गर्नु ठिक लागेन है।कानुन छ समाज छ। यसरी कुट पिट गरेर समस्या समाधान हुन्छत?
@helenroka7660
2 жыл бұрын
@G.B. Rana आफ्नो बुडी छोरा छोरी हुँदा हुँदै अर्काको जिन्दगीमा आँखा लगाउने आफ्नो घर परिवार नहेर्ने जात लाई औंला उठाउन पर्छ यस्ता जाठो केटा संग जानु पनि हुँदैन आफ्नो घरको केही नहेर्नेले के नेपर्छ भनेर आफ्नो बाटो लाग्नु ठीक हुन्छ
@taratamang3019
2 жыл бұрын
honi hjr
@kamalnepali2506
2 жыл бұрын
अनि पुजा गरेर राख्ने त
@susulimbu7827
2 жыл бұрын
@G.B. Rana खुलितै खुल्काईस त मुजि ले ।त जस्तो पसु गधा दिमाग भाको हरु लाई गर्दा समाज बिग्रेको मुजि मेरो लाडो भन।
@susulimbu7827
2 жыл бұрын
@@kamalnepali2506 तैले नि कुरा बुझेको छैना पुजाको कुरा होइन गल्ती गर्ने ले गरि हाल्यो । अनि तिनी हरुलाई कुट पिट गरेर समस्या समाधान हुन्छ त कानुन छैना??
जतिसुकै गल्ती भए पनि हात हाल्नु चै दिनु हुँदैन थो तपाईं हरुले पनि गल्ती को सजय दिने कानुन छ 😡
@babugurung1872
2 жыл бұрын
Hat k laat cherpata hanayrw Marnu pr6 ysta aaemae haru lai tyo rando budo lai ni hanu pr6 ab
@kajigurung4398
2 жыл бұрын
Afno buda Ra bau lai samhalna sakdaina MC RADA radi Haru testai ho .. seto tisat laune kukurni lai najik vaye KT vaye laaat laat hanera bahera nikaltheyo sala kukurni lai.. tesko bau ko Galti cha ni tesko boka bau lai j gareni
@kajigurung4398
2 жыл бұрын
@@aadhyatmikbista2629 talai ni haanu parne 2 jhaapu
@bhagwatishrestha7228
2 жыл бұрын
tyo jatho bau laini laat hanu parne teti thulo chori raixa..arkako chori buhari aakha laudai hidne ho...
@razroben3482
2 жыл бұрын
फुलमालाले शाेगत गरनु परनेहाे यशतालै
बिगृनु भन्दा पहिले बाउ आमाले छोराछोरी को लागि किन सोच्दैन होला बिचरा बाबु😭😭😭😭
@sitapaudel4810
Жыл бұрын
Bichara babu
bichara babu dhekhera maya lagyo😭😭
@susantamang8423
Жыл бұрын
Yo patrakar kam xaina kati paisa khayo kunni
बाबा को पनि गल्ति छनि छोरी चाईने कस्तो जान्ने भाको । आमा ले पिटे त ठिकै हो सबै यकै रहिछन् हो
@hardbran9701
2 жыл бұрын
Hajur jasko ghrma testo paryko huncha uslai ksto huncha arulai thahudaii tyo ghrko chora..chore lai katiko pira huncha uniharlai matra tha huncha Sayed tapailai anuvaw chaiina.
@manjutamang9570
2 ай бұрын
Ah vanya ama leni kutna mildaina kanun chainarw garne Bela Dubai Jana tesko bau ramailo garne yek Jana lai sabai milerw kutne hotw bichara tyo bacha KO agadi
किसोर भाइ यो चही अलिक गल्ती पो गरे जस्तो लागो है यदी यो परीवारमा मानबिय घट्ना भयो भने जिम्मेवार को हुने कानुन भन्दा हद भएको छ यहा त्यसैले आउदा दिनमा यस्तो केसमा पुलीस प्रसासन सग मिलेर गर्नु होला
@rajikumartamang7819
2 жыл бұрын
सहि हो हनुर । अलि नमजा लाग्यो ।
@bheshendra.mallamalla7190
2 жыл бұрын
Yo aru ko gharma ghusera kuta pit garna paidaina chori kess garnu
@Babin3153
2 жыл бұрын
Jimedari youtube le linchha yatro sano bachcha ko samune 2 jana le haat paat garda kasko ghanta herera baseko police parsasan chhaina ?😡
@wuaaaa714
2 жыл бұрын
Kishore parxa yesle jimma linu parxa k ko dada giri dekhaunu lageko 😡😡😡😡😡
पत्रकार हो कि युटुबे हरु हुन कुरा गर्न बोलाको कि कुट पिट गर्न बोलाको आफ्नो भिउज बढाउन को लागि यस्तो हात पात गर्न चाहिँ नहुने हो देशमा कानुन भन्ने चिज छैन
Yo patrakaar lie kaarbahi garnu parcha, baccha ko aghadi yesto ram lila garne ho?
किशोर brother हजुर लाई always respect गर्छु 🙏🙏🙏 तर सानो बाबू को अघि त्यसरी हात लगाउनु नदिनु पर्ने हजुर😥😥😥 really sad news है brother 😥😥 बिचरा सानो बाबू को मन मा कस्तो भयो होला 😥😥😥😥😥😥
@pematamang9185
2 жыл бұрын
' i
@tarakunwar5321
2 жыл бұрын
Yesto garnu vayo kishor dai ley sarai dukha layo😭😭😭😭
मिडियाले एसरी कुटपिट हुन दिनु हुदैन हैन भने यो मिडियालाइ चाहिँ कार्वाही हुन पर्छ कानुन छ कानुनले गल्ती गर्नेलाई सजाय दिहाल्छ नि
@rinagurung5507
2 жыл бұрын
Yo media lai karbahi hunu parcha 🤬media ko kaam hoina yo kishor vanney manchey purba ko ho vanera proud laagthiyo taraw khattam raicha vanney bujhiyo
@mayalopchan3527
2 жыл бұрын
Honi tesarii haat halnu dinu hudainaa...hola ris utHyo hola ekdum hamle pani gartHyo hola tara rokNu parxani ..
@sanugurung6686
2 жыл бұрын
सहि भन्नू भो हजुर ले सर
@ojvlogs8540
2 жыл бұрын
यो media लाइ चाहि थुतेर सदक मा ल्यायेर हानु पर्ने राम्धुलाइ
@JerryMAGAR12
2 жыл бұрын
Sai ho
हेलो किसोर सर हजुर को vidiya ठिक छ त येसरी pitdaa तपाईं ले रकनु पर्छ ।किन मानव अधिकार को उल्लोगन हुँदै छ ।येदि येस्तो bhidiyo हाल्दा र मै ले bhete र कुनै प्रती हात पात भयो भने सिधै मानव अधिकार मा उजुरी दर्ता गर्छु ।दाजु अन्येता न सोच्नु tesri हात पात गर्नु हुदैन गल्ल्ती दुबै को छ
V.good.pitnai.parchha.mazzsle.thank.u.v.much
गल्ती गरेको हो त्यो आइमाई ले तर तेसरी हात हाल्न हुदैन थियो गल्ती भयो तेस्मा कानुन छ
@babugurung1872
2 жыл бұрын
Kanun sanun haina paaypxi maza lay herakauni ho
@doggaming2548
2 жыл бұрын
Kasri amajuko buda sanga janu sakeko ale kutichie thorie vayo ma vako vaya hospetalni join huna gare hantheya
@ritugajmer4958
2 жыл бұрын
@@doggaming2548 honi tyo ta jaslai ni riss uthxa tesari media agadi hat halnu vanda kanun ko hat ma diye paxi j garosh vanna matra khojeko ho🙏🙏🙏
त्यो आइमाइको मात्र गल्ती छैन किन उसलाई मात्रै यातना दिएको ? आखिर गल्ती त पुरुषको पनि उत्तिकै छ तेसलाइपनी समातेर उत्तिकै धुलाइ गर्नुपर्ने हो ,
@jamunasharma6398
2 жыл бұрын
Teita tyo budo ko pani galti xa ni tesari pitne lai pani karbahi hunuparxa
@renusunuwar8009
2 жыл бұрын
Ho tpai ley ramro vannu vayo
@Simon-wg8ji
2 жыл бұрын
Purus Lai vetekai xaina ni ta vetyo vane Hanne ho
@nir3403
2 жыл бұрын
@@Simon-wg8ji त्यो पत्रकार भनाउदोपनी के भाको भएभरका आईमाई लगेर त्यो एक्लि आइमाइमाथी खन्याएर कुटाउने , सङ्गै बसेर टुलुटुलु हेरिराको बच्छाको मानसिकतामा के असर पर्यो होला ,येदि धुलाइ गराउनै थियोभने दुबैजनालाइ एकैठाउमा बाधेर धुलाइ गराउनुपर्थ्यो , बिचरा त्यो पुरुशको सट्टा पनि तिनै महिलाले धुलाइ खानुपर्दा कति गारोभयोहोला
@onlyu196
2 жыл бұрын
Kina nakutnu parni ho
किश्वोर ले कुर्दा रोक्नु पर्थ्यो बच्चा अगाडी नभय त ठिकै थियो
जस्तो कर्म ऊस्तै फल , दिदि बैनिले रामधुलाई खाको राम्रो लाग्यो। अब त्यो नाठो लोग्नेको पनि ढाड भाँड्ने गरि हानेको भिडियो हेर्न पाम। गलतको परिणाम गलतनै हुन्छ।
बच्चाको अनुहार किन देखाएको यो मिडियालाई कारबाही हुनुर्छ
@nischal7868
2 жыл бұрын
Sahi grnu prx
@chhatrabdr.shrestha7319
2 жыл бұрын
किशोर जी त्यो सानो बाबु लाई त्यस्तो नदेखाउनुन अलि नराम्रो लाग्यो
यो मीडिया को मान्छे को काम छैन यसरी लड्न दिने । मीडिया को मान्छे ले यसरी के हेरी राको हो । प्रहरी सहित जानु पर्छ। आफू ले आफूलाई न्यायलय सोच्नु हुँदैन ।
@bhawnamohandaekotwdammixas8913
2 жыл бұрын
Sahi kuraa
@rinagurung5507
2 жыл бұрын
Yo media lai karbahi hunai parcha
Very good job kisor sir lai
media अगाडि हातपात चाई गलत हो है।media त आफै झगडा गर्न गको रहिछ। आफ्नो श्रिमान लाई तह लाउन नसक्ने अनि अरु लाई दोस ।
गोरु जस्तो बुढो नै ठिक नभए पछि अरुलाई के दोस दिनु होउ दोसि त दुबै हो लाने ले लान्छु नभनी उपनी त्यसै आएन होला जाने ले जान्छु नभनी त्यसै लगेन होला दुबै कानुन को भागिदार बन्नु पर्छ। यस्तो काम त पुलिस ले छिटो गर्छ भ्रष्टाचारी लाई पो माथिको आदेश भन्दै स्यालुट ठोक्छ त।
येसरि बच्चा को अघि कुटपिट गरेको चाहि मन परेन । कम से कम बच्चा लाइ त बाहिर लग्नु पर्थ्यो। किशोर जि मलाई चाहि हजुर को यो भिडियो एक्दम मन परेन।
@lesnar3259
2 жыл бұрын
म त यो बाबू लाई हेरेको हेरै भय्😭😢
@newmusicdanceacademy4507
2 жыл бұрын
Malaini man paryana
@erikagurung6958
2 жыл бұрын
Ho ho Mayle ne man parana.. bacha ko agadai no education or what?? What society we live in yar ?? Please blame to hero the husband???? Where is he ? In front of the child bichara? Bacha ko k cha galti?? Love is blind don’t force to stay in love is that husband don’t want to stay
@gomap7926
2 жыл бұрын
Buda lai kutnu ne na sakne kt lai xoro ko asghadi
@nagendrasijapati3678
2 жыл бұрын
पैसा ले किशोरको आखामा पट्टी लागे जस्तो छ निर्दोष बच्चालाई नि देखेन जाबो क्यामरा मेन
ठिक भयो जाथिलाई अझै कुट्नु 👍️👍️👍️
गल्ती गर्ने ले त गरिहाल्यो बिचरा त्यो बच्चा को सारै माया लाग्यो त्यस्को मानसिक असर के पर्छ होला
यो पारा चाहिं अलि भएन मिडिया ले समस्या को समाधान गराउने कि झगडा गराउने ?? यो त सरासर पैसा कमाउने माध्यम भन्दा फरक पर्दैन । हो गल्ती गर्यो त्यो बहिनी ले सबै लाई थाहा छ तर त्यसरी कुट्न दिन त भएन नी नियम छ कानुन छ त्यो बाटो अपनाउनु पर्यो नि । कि मैले गल्ती लेखें ?
@renusoni4822
2 жыл бұрын
सहि हो के गर्नु हाम्रो नेपाल् को कानुन सम्म पैसामा बिक्छ के भन्नू कुनैकुनै पत्रकार पनि तेस्तै हुन्छ सब भन्दा ठुलो पैसै हो तेसैले अरुको बुढो सङ्ग लाग्नु भनेको आफ्नो जिन्दगी बिगृनु हो
@jitbahadur2891
2 жыл бұрын
Sahi vannu vo thapa g
बिचारा त्याे बाबू ले टुलुटुलु हेरि राछ 😭😭😭😭😭😭
Aafu Lai pani aaina ma hernu hai aama xori Le good bless u
आफ्नो हुँदा खाँदा को सोझो बुढा छोडेर अर्काको बूढो खोस्न आउनेलाई अझै पिटाइ पुगेन😬🙄 अनि आफ्नो घरमा छोराछोरी बुढी हुँदा हुँदै 🤔 अर्काको बुढी टिपेर हिंड्ने केटा लाई पनि नांगै बजार घुमाएर मुतुनोमा करेन्ट लगाउनुपर्छ🙄☹️
@krishnathapa5581
2 жыл бұрын
Yea ma ketako Pani galtai xa
@raiapsana195
2 жыл бұрын
vane paxi yo nani afai keta khojdai hinne raixa afai pahila luga kholera chadne raixa kun chai aimaile malai yaha ghoch vanxa pahila
@sitabantawa5263
2 жыл бұрын
हो हो बुडि छोराछोरी देखिदेखि आउनेलाइ अझै सिस्नो र अकबरे लाउनुपर्ने😡
@deepaknepali2954
2 жыл бұрын
Hannuparxa ramro
@rohanrai9765
2 жыл бұрын
tapaiko kura ni thikai ho tara yasari kutpit garera hudaina ni tei mathi sano babuko agadi
किशोर भाइ गलत गर्यौ। मिडिया को पावर लगाएर मान्छे कुट्न भेटाइदिने? त्यो बच्चा को अघि त झन गर्नै नहुने कृपया अब देखि ख्याल गर्नु। गल्ती भए कानुन छ। हात हाल्नु दिन नहुने।
@Babin3153
2 жыл бұрын
Tapai le chineko youtube ho bhane turuntai karvahi garnu hola hoina bhane hami le thegana lagauxa!
@Simon-wg8ji
2 жыл бұрын
Kiswor ko galti xaina la arkako poi khosne Lai yasari haneko live dekhaunu parxa Ani matra yasto aparadh Kam hunxa
@sitapaudel8258
2 жыл бұрын
Hamro desh maa kanon xaina kanon vako vaye nyedhisle nai ka ghus khante ra tyo aaimailai kutna ajai pugena tara bachhako agadi chai haina bichara tyo bachhako k dosh tyo aaimai ra tyo kukurko galti ho ni
@ruparana9657
2 жыл бұрын
किसाेर जि धेरै दुख लागाे यसरी पिटनु हुदैना के हेर्नु भकाे बाबुलाई
@chandralama4771
2 жыл бұрын
हजुर को बिचार लाई सम्मन छ
पत्रकार मात्र न्याय काे तराजु हाेई।।।गल्ती भए पनि यसरी कुटपिट गर्नु चहि हुदैन थियाे भिडियो तयार गर्नु अघि बिचार गर्नु पथ्याे अनि ती अबाेध बालक काे अघि यसरी कुट्नु हुदैन थियाे।।।
अामा बन्दा छाेरि कडा😆😆😆😆😄😄😄🏃♀️🏃♂️🏃♀️🏃♂️🏃♀️🏃♂️🏃♀️
बच्चा नानी हरुले अगाडि यस्तो कुरा र काम गनॅ हुदैन। मानसिक तनाव धेरै हुन्छ। पीटंनु हुदैन कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनु पछ।
I feel bad for little boy at least he had to be kept far from this
@gitadong699
2 жыл бұрын
Tehi ta ni
@laxuchettri7729
2 жыл бұрын
Absolutely you’re right
@uplcu5616
2 жыл бұрын
Me too feel bad
@bishnuyonjan751
2 жыл бұрын
पुलिसलाई जिम्मा दिनु,त्यो बच्चा को के दोस?
@rojinarai8092
2 жыл бұрын
Afno bura Rai Pani thk thauma raknus Ani aaru Lai doss dinussh
आजा सम्मा केटा ले झारेको पानी आझा आइमाई हरु ले झारे😁😁😁😁
आमा बाउले जति जे गल्ती गरे नी बिचरा त्यो सानो बच्चा को अगाडी के नखरा देखाछ यो आमा छोरी 😡😡😡😡😡बाबुलाई देखेर कस्तो माया लाग्यो
बिचार सानो कलिलो छोरा रहेछ बच्चा को दिमाग म असर पर्न सक्छ बिचार निर्दोश छोरा 😘
@rameshcenchuri2079
2 жыл бұрын
Sahi vanu vayo hajule
छोरा मान्छे मात्र जहिले गलत हुदैन नि आफ्नो घर को श्रीमती गतिलो नभय सि अर्को तिपेर हिद्छनी जेथी बुदि र छोरी गतिलो लागेन बोली बेबहार हेर्दा सुन्दा
त्यसरि एक जनालाइ कुट्नु हुदैन सबै जना मिलेर्🙂😥😥😥😥😥😥😥😥
यो कार्यमा नारीको गल्ती त क्षदै क्ष दोषी देखिने भनेको जसरी पनि नारी नै हो तर त्यो केटो लाई है सम्म को भुक्तानी असुल गर्नु जरुरी लाग्यो थियो नाबालक हैन तेत्रो छोरी raxa कसैले चान्ज दियो भन्दैमा सर्वस्व सम्झिने अपर्धी केटो जस्तो लाग्यो मलाई त्योबाबु को बिचल्ली रुवाई ले पीडादायी बनायो
आँसु नै आयो मेरो त त्यो बच्चा लाई देखेर्😭😭😭
@pujachy867
Ай бұрын
Ho vanya
राम्रो काम गरिस पत्रकार ।मोहदय मज्जाले कुटाइस ।अब तेरो चित्त बुज्यो होला ।एउटाको मात्र गल्ती थिएन होला किन कुटनै पर्ने बाध्य थियो होला र त्यो समये मा र त्यो कलिलो बच्चा को अलि कति पनि माया लागेन ।तेतो सारो कुटपिट गर्दा पनि अलि कति पत्रकार को मन मा दया पलाए न धेरै राम्रो ।काम गर्नु भयो बधाई छ पत्रकार महोदय
@risu_pvp
2 жыл бұрын
Thukka patru kara
बिचरा बाबुको धेरै माया लाग्यो😭😭
धन्न यस्तो घटना घट्छ र हेर्न मजा आउँछ youteb ले नि काम पाको छ त्यो सेतो टि सट लाउने को माक्स खोल्नुपर्थ्यो
आफूले तह लाउन सकिन पत्रकार को सहयोग लिएर एती ठूली,,कुरा यो आइमाईको तेरो दुलाहा लाई तह ला
@shovapariyar5033
2 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो हजुरले होनि आफ्नो बुडा नकचरो बुढी हुदा हुदै अर्को बढि लिएर जान्छ भोलि म जेठि संग जान्छु भनेभनि टासिएर जानि छे
@pb89oj17
2 жыл бұрын
Aru laie yesterari kutnu vanda paila afno buda laie agadi liyera aafno buda laie kutpit garnu thik jasto lagxa ra yo patra kar pani natak herera baseko xa.afno buda gatilo navayesi aru lai rish pokhayera k kam.
Media pitna gako ho?? Tyo सानो बाबुको के हालात होला,,पशुले गल्ती गर्यो भन्दैमा,, बुद्धि भाको मान्छे को हालत ehi हो
@Ds-bk4xp
2 жыл бұрын
ho tani yo ta ati vo aaja samma midiyale ramro kam garyo vaneko aaja nari le galti garyo vandaima kutpit garn layar vidiyo banaudai paisa kamaune bato gardai x
@neematamang1026
2 жыл бұрын
Sahi vannu vayo
@santakumartajpuriya2005
2 жыл бұрын
yes video ma kishor sir ko galti xa yeshri garnuchai na hune
@smarakshrestha53
2 жыл бұрын
@@santakumartajpuriya2005 एकदम सही कुरा मित्र
@smarakshrestha53
2 жыл бұрын
@@Ds-bk4xp हो नी मलाइ किशोर जी को आज को तरिका पटक्कै मन परेन
यसरी पिति रहेको छ एक नातिलाई मिडिया ले के हेरेको छ तेहा र त्यो दुई नारि को बोल्नि तरिका भएन थुक्क नारिको नाम मा कल्नक हरु छिछि गल्ती दुबै को होला तर यसरी हात हाला हाल त गर्नु भएन नि हजुर
त्यो बाबु को अगाडी किन तेस्तो बिचरा माचिक्ने माल हरु चाक मा किरा परेको छ कि के हो केटा को गल्ती हो नि 😡😡😡😡
@KrishnaKumar-fn3bn
Жыл бұрын
💯 percent
किशोर सर बच्चा को ख्याल गर्नु भएको भए हुन्थ्यो 😥। गल्ती त्यो आइमाई र त्यो केटा हो । बच्चा को होइन एति सानो बच्चा को दिमाग म कस्तो असर परो होला ।
गल्ति त हजुरले पनि गर्नु भयो दाइ😓 यसरि हात हाल्न नदिनु पर्ने हजुरले त्यो बच्चा लाइ कस्तो असर पर्यो होला🥺
@Tekam533
2 жыл бұрын
कस्तो प्रत कार हो अरु राम्रो लाक्थेयो अब मैले चिनेयको बरि लाइ नो अनफोल गर्ना लाउछु गल्ति गरेको मेन केटो हो 2/4 झपट केटो लाइ लाउनु नि के यको होरो हानि रा छेया घिन लागेयो
मेरो त आँखा भरी आँसु आयो यो बच्चा को अगाडि येसरि आफ्नो आमालाइ कुट पिट गरि आफू मात्रै सहि यो बच्चा को मानसिक संतुलन मा कस्तो असर पर्ला अलिकती सोच नभयेका लाचार प्रबिदी सोच के यो बैनी को मात्रै त गल्ती त थियेन होला यो बैनी लाई लाने लाई चाहिँ राम धुलाइ हान्नु पर्ने अनि यो भिडियो बनाउने मित्र को चाहिँ दिमाख थियेन येसरी बाल बालिका को अगाडी येस्तो झै झगडाले गर्दा बच्चालाई कत्रो असर पर्छ हुन त इनेरलाइ के मत्लब आफू पोइसो कमाउन पाये भै गो अरु को जे सुकै होस हो यस्तै कारणले गर्दा हो यो समाज का बाल बालिका को दिमाख मा असर पर्ने