बिदेशमा बच्चा छोड्ने आमाको नेपालमा पनि यति ठुलो छोरा, २ वर्सपछि आमासग कुरा गर्दा भावुक भए !

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 803

  • @taraaryal8313
    @taraaryal83132 жыл бұрын

    त्यो आइमाईलाई भन्दा यो आमा र बच्चालाई सहयोग गरे आशिर्वाद लाग्छ!

  • @gobinlimbu8338

    @gobinlimbu8338

    2 жыл бұрын

    @Tara Aryal ट्याक्कै यहि भन्नै लागेको थिए मैले पनि।

  • @NarendraKNalbo

    @NarendraKNalbo

    2 жыл бұрын

    वाह ! कति राम्रो कुरा गर्नु भो तारा जी

  • @saroojteyoong4253

    @saroojteyoong4253

    Жыл бұрын

    @@gobinlimbu8338 no

  • @shantibaral2498
    @shantibaral24982 жыл бұрын

    कति बिजोग भएको रछ आमा 😭😭 नाति को बिजोग हे हे देख्दा नी आँशु आयो

  • @idapps2044

    @idapps2044

    2 жыл бұрын

    Mero pani 🙏🙏🙏🙏😭😭😭😭

  • @basanrai8378

    @basanrai8378

    2 жыл бұрын

    Hjr haru jasto samaj sebiharule garda aaja jati pani anyama parekaharule nyaya payekox hjrlae manae dekhi danyabad sir

  • @npnp2696
    @npnp26962 жыл бұрын

    ति वृद्ध आमा अनी बाबु लाई सहयोगको खाँचो रहिछ, सहयोग गर्न सवै सग अनुरोध गर्दछु।

  • @tejhounjali9844
    @tejhounjali98442 жыл бұрын

    किसोर जि यो बच्चा लाई बाउआमा भन्दा अरुलाई जिम्मा लगाउदा राम्रो होला अलि राम्रो मान्छेको साथ लगाउनुहोला

  • @sangitamgr1645

    @sangitamgr1645

    2 жыл бұрын

    Malai diya ta huntheyo. Babuko life good hand ma huntheyo. Yadi dine man bhayama malai contact garnus hai kishor bhai.

  • @chandrakalalimbu3207
    @chandrakalalimbu32072 жыл бұрын

    किसोर सरको प्रस्न गर्ने तरिका सारै राम्रो र गजब लाग्छ अब जे हुन्छ अन्तिम मा सरलेनै टुङ्गयाउनु भएको हेर्नु छ तपाईं लाई कार्य सफल्ता को शुभकामना छ ‌🙏

  • @ledykwt648

    @ledykwt648

    2 жыл бұрын

    बिचरा त्यो बुडी सासू अामा र ती बच्चाको बिजोक😭😭😭

  • @kamalarai1405

    @kamalarai1405

    2 жыл бұрын

    Bai xa sir hjrlai

  • @madhavkunwar9636

    @madhavkunwar9636

    2 жыл бұрын

    @@ledykwt648 wwwwwwswwwwwwwwwwwwwwswwwwwsssswwwwwwwwwwwwwwwwwwwwww X Ww W w Ws W wwwwwsww wwwwwwwwwwwwswwwwwsswssswwwwwwwwswwswswswwwwwsswwswsswwwwwwwwwswwwwwwswwwwwwwwwswwwwwwwwwwwww Wwsswwwwwwwwwwsww Wwswn

  • @Dharan.tharathm

    @Dharan.tharathm

    2 жыл бұрын

    जहाँ पायो ती बच्चा जन्माउने लाई कति नाटक गरेको यस्तो लाई नुन खोर्सानी लाउनु पर्ने

  • @Dharan.tharathm

    @Dharan.tharathm

    2 жыл бұрын

    बच्चा लाई राम्रो गर्ने केटाकेटी नहुने लाई दिनु राम्रो हुन्छ यदि कानुन मिलाएर मलाई दिनुहुन्छ भने म कान्छा छोरा बनाउने छु मलाई दिनुहोस्

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo2 жыл бұрын

    किशोर दाई यो बोजु र छोरा लाई सहयोग गरी दिनु होला! यो बुडी बोजुलाई गरो छ नाति पाल्नु, छोरा पनि जेलमा रहेछ! यस्तो बिजोक गरी बसेको रहेछ! सहयोगी मनहरुले पनि सहयोग गरी दिनु होला!!

  • @gautamg8324

    @gautamg8324

    2 жыл бұрын

    Sakesamma ta ni garna vai sabai kishor le thekka leko xaina ta

  • @My_Vlogs_Onjo

    @My_Vlogs_Onjo

    2 жыл бұрын

    @@gautamg8324 तेरो टाउको किन दुख्यो? तँलाई भनेको छु र? किशोर दाईले भिडियोमा भनी रा छ, फोन नम्बर दिएको छ, सहयोग गरी दिनु मन छ भने गरी दिनु होला भनेर?

  • @gautamg8324

    @gautamg8324

    2 жыл бұрын

    @@My_Vlogs_Onjo त मुला बोल्ने bhandaa ni garer dekha ke

  • @My_Vlogs_Onjo

    @My_Vlogs_Onjo

    2 жыл бұрын

    @@gautamg8324 तँलाई देखाउनु के जरुरी छ? तो कस्तो तेरो बोलीबाट थाह हुन्छ

  • @kumarrana4131

    @kumarrana4131

    2 жыл бұрын

    हो,यो आमा र बाबुको अवस्था दयनिय रहेछ। सबैले सहयोग गर्नु पर्छ।

  • @bimalakali8344
    @bimalakali83442 жыл бұрын

    बिचरा बाबू कति माया लाग्दो गरेर बसेछ्न्😭 जे जस्तो भएनी आमा को माया छ त्यो बाबुको मन मा😥😥

  • @chandrabc1984
    @chandrabc19842 жыл бұрын

    त्यो बाबू कति निरास मनिलो भएर बसेको कठै,,किशोर सर जेठो बाबू लाई पढ्ने बाताबरण मिलाइदिनु प्लिज्🙏🙏

  • @laxmipokhrel88

    @laxmipokhrel88

    2 жыл бұрын

    Umm ke bichara babulai padhne byawastha milaidinus na hai sir.

  • @meghnathapa2687

    @meghnathapa2687

    2 жыл бұрын

    Sahi ho

  • @serba702

    @serba702

    2 жыл бұрын

    सचिनको पछि लाग्ने खाते पत्रुकारहरु कता मरेछन

  • @sarurai8634
    @sarurai86342 жыл бұрын

    कमाउन गएको मान्छे,,, बिदेशमा नाठो संग लागेर बच्चा जन्माएर बिचारा त्यो बच्चाको पनि बिहाल। लाज नभएको आईमाई,,,,,,,।

  • @brabosera4829
    @brabosera48292 жыл бұрын

    सम्पुर्णले यी बच्चा र बुदि आमा लाई सकेको सहयोग गरिदिनु होला...,

  • @padamshrestha8976
    @padamshrestha89762 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो किशोर सर अब यो बच्चा लाई उदार गरि दिनु भयो भने तपाईं लाई धर्म मिल्ने छ

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    धेरै के लेख्नु त्यो सानो छोरा को चाडैं उद्धार भएको देख्न पाउ शुभकामना किशोर सर🙏

  • @premghimire.1020
    @premghimire.10202 жыл бұрын

    बुडि आमा र छोराको आशु लाग्छ ।

  • @sitaranabhat8289

    @sitaranabhat8289

    2 жыл бұрын

    यो कस्तो खालको आमा हो तिन पटक बिहे गर्दै हिड्ने छोरा हरु को बिजोग कठैबरा छोरा

  • @ashokmajhi1272
    @ashokmajhi12722 жыл бұрын

    किसोर सर नमस्कार हजुरको काम प्रती नमन 🙏🙏 बच्चा लाई आमाको हैन बरु राम्रो मान्छे को जिम्मा लगाय राम्रो होला सर

  • @arjunbudha7055
    @arjunbudha70552 жыл бұрын

    छोरा छोरी त एक छिन कहि गएनी मन कस्तो आतिन्छ किन यस्तो हुन्छ ए भगवान काहा पुगेयो हाम्रो समाज जस्ले गल्ती गर्छ तेस्लाइ सिधै फाँसी दिनु पर्छ अलि बडि लपरबाही भयो।

  • @jenishakhatri9038

    @jenishakhatri9038

    2 жыл бұрын

    मेरो ममि पनि आत्तिनु हुन्छ हामिलाई नदेख्दा कस्तो मन हुने रैछ कोहि आमाको त कति निर्दयी मन हे भगवान 🙏🙏🙏🙏😭😭😭

  • @NeeRu_Official
    @NeeRu_Official2 жыл бұрын

    बिचरा बाबू कस्तो मन छोयो आँखा बाट आशु झरेको थाहा नै भएन😭😭😭

  • @amiritagurung45
    @amiritagurung452 жыл бұрын

    किशोर जि बच्चा राम्रो मान्छेलाई जिम्मा दिदा राम्रो हुन्छ।।के थाहा पछि फेरि बच्चालाई छोड्नु पनि सक्छ नि

  • @rahullamichhane4149
    @rahullamichhane41492 жыл бұрын

    Real hero kisore dai.. you are doing a great job. And you will be.

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f2 жыл бұрын

    यो घटना बाट छोरा छोरी हुने हरुले सिक्नुपर्ने धेरै छ,,, गुड जब किशोर जी 🙏👈

  • @parbatilimbu241
    @parbatilimbu2412 жыл бұрын

    किशोर सरको यति राम्रो कामको बर्णन गर्ने कुनै शब्दनै छैन म भित्री मनबाटै नमन गर्छु ।

  • @pasangsherpa7723
    @pasangsherpa77232 жыл бұрын

    🙏 धेरै राम्राे काम सलाम छ sir लाई👌❤️

  • @mayarai2666

    @mayarai2666

    2 жыл бұрын

    💘💘💘💔💔💔

  • @anjanngolo143
    @anjanngolo1432 жыл бұрын

    2/4 जना दिदी बैनी हरुले गर्दा अरु थुप्रै दिदी बैनी हरु लाई असर पर्छ बीचार बाबू को साह्रै माया लाग्यो😂😂

  • @bishnu54khandluk34
    @bishnu54khandluk342 жыл бұрын

    यी बाबू हरू काे अामा र बाबा लाई जिदै अागाे लगाइ दिनु पर्छ छाेरा हरू लाई पनि माया नलाग्ने जनवार ले पनि माया गर्छ भालु भालुनि हरू

  • @bhumayagurung6514
    @bhumayagurung65142 жыл бұрын

    यस्तो बच्चाहरूलाई अलपत्र पार्ने त्यो आइमाई नै ठिक छैन। आफ्नै छोराको उमेर थाछैन। दु:ख पायो भन्दैमा जतासुकै बच्चा पाउदै हिड्ने हो र?

  • @momkoekloxoro6211
    @momkoekloxoro62112 жыл бұрын

    Miss u kishor sir😚😚😚ani tyo kubet ko babulai aru kasailai dinu hola😚

  • @chitrasingh7364
    @chitrasingh73642 жыл бұрын

    बिचरा बाबु कति माया लाकदो रहछ

  • @rameshhenkhama127
    @rameshhenkhama1272 жыл бұрын

    कति माया लाग्दो बाबु😥😥😥

  • @shreyabasnet1344
    @shreyabasnet13442 жыл бұрын

    धेरै राम्रो काम हरु गर्नु हुन्छ पत्रकार ज्यु ह्जुरको काम लाइ सलुट छ 🙏🙏🙏

  • @menukarai501

    @menukarai501

    2 жыл бұрын

    Aba k garne kannuni porkiyra ma kura garnu porxa jasto lagxa arulainai dine ho vane kina nikale nepal

  • @dikisherpa5576

    @dikisherpa5576

    2 жыл бұрын

    मलाई त किसोर भाइ को मात्र भिडियो मन पर्छ

  • @ptphostel3374

    @ptphostel3374

    2 жыл бұрын

    Yo nanilai kasari bhyepani aama ko asthma dnu parxa

  • @krishnagrg776
    @krishnagrg7762 жыл бұрын

    किशोर भाई यो दुःखी परिवार लाई अली अली भये पनी मदत गर्नु plz 🙏🙏🙏

  • @harkbohara9931
    @harkbohara99312 жыл бұрын

    कोटि कोटिको नंमन छ भगवान प्रभु भुलेर पनि यस्ता मान्छेको जन्म नदिनुहोस। देख्दा पनि घिन लागेर आउँछ

  • @dhirajgachha8473
    @dhirajgachha84732 жыл бұрын

    बच्चा झिकाएर कुनै राम्रो संस्थालाई जिम्मा लगाउदा ठिक होला।बाबुआमा संग त्यो बच्चाको भबिस्य बन्न सक्दैन।

  • @gyalmotamang3434

    @gyalmotamang3434

    2 жыл бұрын

    100% thik kura garnu vayo malai ni tyehi lagxa

  • @parubhujel1086
    @parubhujel10862 жыл бұрын

    अर्काे बाबुकाे पनि हालत 🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭

  • @raiindra6410
    @raiindra64102 жыл бұрын

    बाउ लाई पनि मिडिया मा ल्याउनु पर्‍यो सर पाल्पा कुन ठाउको रहेछ।

  • @susma321
    @susma3212 жыл бұрын

    कठै यो दुख हटाउन बिदेश जानुभएको होला,गल्ती दुबैजानाको छ,नेपाली दाजुभाई ले पनि यसरि बाध्यतामा परेको चेलीलाई आफ्नो स्वार्थको लागी प्रयोग नगरिदिनुस🙏

  • @shilaadhikari719

    @shilaadhikari719

    2 жыл бұрын

    होनि सहि भन्नुभयो कति राम्रोसँग कमेन्ट् गरिदिनुभयो हरेक को सकारात्मक सोचाइ भैदिएको भए एस्ता घटना कम हुने थिएकि

  • @Sayana_357

    @Sayana_357

    2 жыл бұрын

    हो नी हजुर

  • @user-bd2bl8hi5l
    @user-bd2bl8hi5l2 жыл бұрын

    बच्चाहरूकाे धैरे बिजाेग रहेछ , बच्चाहरूकाे भविष्य राम्रो गर्नु परे किशोर जी , राम्रो मान्छेलाई जिम्मेवारी दिए राम्रो हुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hihi7080
    @hihi70802 жыл бұрын

    यो सब हुनु नेताहरु को भ्रष्टाचार युवाहरु बेरोजगार गरिबी नै हो।

  • @bikrambudha3972

    @bikrambudha3972

    2 жыл бұрын

    100% सहि हाे,।

  • @kopilalimbuni6732

    @kopilalimbuni6732

    2 жыл бұрын

    Tei ta yarr tyo pani ta honi

  • @rinachettri3210
    @rinachettri32102 жыл бұрын

    यो आइमाईलाई हिजो सम्म माया लागेको थियो आज बोलेको सुनेर कपाल को नास पर्न मन पर्यो घरमा एस्तो दुख रहेछ हवस ले बिग्रिएकी नकचारी के हो यो पारा 😡😡😡बुडो फेरने बानी लागेको रहेछ 😡😡

  • @narenrai346

    @narenrai346

    2 жыл бұрын

    छाेरि मान्छेले छाेरी मान्छेकाे मर्म बुझ्नु पर्छ सिस

  • @razmangolian8147

    @razmangolian8147

    2 жыл бұрын

    Once you try a life how will go ahead if you don’t have money, and don’t have options mind doesn’t work lack of basic needs, we have option of suicide whatever still she alive that the important, please avoid to criticise the ignorant people, thank you!

  • @rinachettri3210

    @rinachettri3210

    2 жыл бұрын

    हजुर brother सहि हो तर.. आमा बुवाले छोडेर एक्लो बालापन बिताउनु कति गारो छ त्यो हामीजस्तो टुहुरा टुरी लाई मात्र थाहा छ! यो बाबुहरु को अब के हाल होला? खान लाउन दिदैमा आमा-बाउको कर्तब्य पुरा हुन्छ र? परिवार बनाउनु छ भने सबै सोचेर बनाउनु नत्र हवस पुरा गर्न एसरी मान्छे नभनौभन्छु म, यो दिदिलाई मात्र भनेकी होइन म आफैलाई पनि अनि सबै दीदी- बहिनिहरु लाई पनि भनेकी हो! मलाई पनि जन्मएर मेरो बाउ-आमाले छोडी दिनु भाको थियो तेसैले म एस्तो आइमाईलाई सहि मान्दिन, टुरा भएर जिउनु को पिडा अझै भुलेकी छुइन मैले 😭

  • @rinachettri3210

    @rinachettri3210

    2 жыл бұрын

    Hamro nepali samajma din partidin yesto ghatana gatdai cha sabaile afno pida batauchan aamale ta afnu pida batayin yo babu harule uni haruko pida kaslai bataun? Galti manche batai hunxa but kun galti le malai asar parcha vane dimag pani ta sabai ko ma hunxa ni hoinara?

  • @kathmandunepal6845

    @kathmandunepal6845

    2 жыл бұрын

    Sahi bhannu bhayo....👍👍👍👍👍👍👍😊😊

  • @aropkarki5153
    @aropkarki51532 жыл бұрын

    सर यो जेठो छोरा लाई पढने बाताबरण बनाई दिनुस सरै नाजुक रहिछ सर अबस्था।

  • @sureshkc5353
    @sureshkc53532 жыл бұрын

    सहयोग गर्नीहरुले यो बजु र नातीलाई गर्दा हुन्छ । त्यो आइमाइ लाई नगर्दा हुन्छ ।

  • @deepakmgr162
    @deepakmgr1622 жыл бұрын

    आफ्नो छोराको कसम खाने आमाको १०० को १००% भरोसा हुदैन ! बिर्दा आमा साथै सानो बाबुको भगवानले रक्षा गरुन्💐🙏

  • @sanginatmg55
    @sanginatmg552 жыл бұрын

    छि कस्ती आइमाई हो छोरासङग बोल्न मन नभइ नभइ बोलेछ,यस्तालाइ के सहयोग गर्ने जता नि बच्चा पायो छोडयो छि छि अझै कसरी बोल्न सकेकी माया लाग्छ रे लाज पचाएर

  • @suzatarai3987

    @suzatarai3987

    2 жыл бұрын

    Sis sayog garne yesto aaimailai garne haina tyo babu lai Jun bidesh ma xodekolai😭😭😭 bichar tyo Sano babu 🙏

  • @sanginatmg55

    @sanginatmg55

    2 жыл бұрын

    @@suzatarai3987 maile pni vanna khojeko tehi ho sis sano babu lai uddar gariyos tar yo aaimai lai paisa ko sahayog kasaile nagaros bachcha pni baru aru ramro manxe ko jimma lagaiyosh jasto lagxa hai malai ta, bichara xora haruko po bijog hune vyo😢😢😢😢😭gu khane aama vye pxi

  • @sanginatmg55

    @sanginatmg55

    2 жыл бұрын

    @@suzatarai3987 tyo aaimai kishor dai ra thulo babu sanga boleko suda mero kansiri tateko aako thiyo kasto laj navako manxe . bacha ko maya kina nalagne re ajhai,bacha payer bijog banayer hidexa kasari bolna sakeko

  • @laxmishrestha631
    @laxmishrestha6312 жыл бұрын

    बाध्यता र बिबस्ता आफ़नो ठाऊमा होला तर सन्तान प्रति ज़िम्मेवार ति आमामा छैन रैछ सायद दुःख बुझेको मांछेलेयति सम्म नगर्नु पर्ने 😭तर ति नाति र बजुको अबस्था नाजुक रैछ सहयोगीमनले सहयोग गर्नुहोला ति बाबुको बाबा पनि कुनै परिबंधमा पो परेको हो कि सत्य तथ्य पत्ता लगाउनु न कीसोर जी तर ति महिलालाई सन्तान चाई नदेको राम्रो कुनै पनि बाबुहरू नदेको राम्रो बरु राम्रो संग पाल्ने मांछे जती नि पाऊछ 🥰😭

  • @ramailopalanita
    @ramailopalanita2 жыл бұрын

    किसाेर भाई आफनाे जियानकाे पनि खियाल नगरी झरि बादल नभनि सत्यकाे दर्सककाेलागि यति धेरै मैहेनत गर्नु भएको छ हजुरलाई सादा भगवानले सक्ति दिउन 😍😍😍

  • @JamkaBhet

    @JamkaBhet

    2 жыл бұрын

    🤟🤟

  • @bishnusunar568

    @bishnusunar568

    2 жыл бұрын

    बिचार त्यो छाेरा हरु

  • @sanjangautam2145
    @sanjangautam21452 жыл бұрын

    मलाइ त कसैलाइ दोस दिन मन लाएन / यो देशमा रोजगार नहुनु गरिबिका कारन सामाजिक बिकृति हो ।

  • @idapps2044
    @idapps20442 жыл бұрын

    Omg कति बिजाेग कठै बरा आमा र याे छाेरा लाई देखेर मेराे त मनै थाम्न सकिन मुटु गाठाे परि कति खेर आँसु झरेयाे थाहा नै भऐन बिचरा कति बिजाेग रैछ घर काे ईसगिति पनि ऐसता आमा लाई पनि के आमा भन्नू जता सुकै बचा जन्माउदै बिजाेग पारेर छाेडदै हिडने याे बचा हरु काे आँसु ले पनि कुरा परेर मरछ तीन बरघ बिदेस बसेर अहिले नेपाल गऐर लेबर काम गरेर लुकि लुकि बसन परेछ ऐहि बचा हरु काे पाप ले हाे ऐदि जन्ता हरु ले सहयाेग नै गरने भऐ ई बुडि आमा र याे छाेरा लाई गरे हुन्छ बरु तेयाे आईमाई लाई त कसै ले पनि ऐकरुपै पनि कसैले नदिऐ हुन्छ

  • @sunmayatamang2513
    @sunmayatamang25132 жыл бұрын

    एक दम राम्रोकाम गर्नूभभाकोछ सलूटछ किशोर सरलाई

  • @nppnpp5324
    @nppnpp53242 жыл бұрын

    धेरै धन्यवाद किशोर सर

  • @roshankhawas7836
    @roshankhawas78362 жыл бұрын

    किशोर जि धेरै धेरै बधाइ छ।

  • @jamunabhandari6211
    @jamunabhandari62112 жыл бұрын

    dhannebad kishor sir hajur mahan huhunxa haju jasto spsta bujne gari kunay ptrakale bolnuhunna

  • @sathi955
    @sathi9552 жыл бұрын

    आफूले जन्माएको बच्चालाई यसरी छाडेर बिपत्ता भएर नाठासँग रमाउने आइमाई त मरे पनि हुने ।

  • @vikramnepal2204
    @vikramnepal22042 жыл бұрын

    बच्चाको आमालाई मिडियामा लिएर ठिक गरौ किशोर सर?

  • @hemmagar7183
    @hemmagar71832 жыл бұрын

    Great 👍 job Kishor sir

  • @kopilashrestha216
    @kopilashrestha2162 жыл бұрын

    kisor sirle boleko sodheko kura akdam ramro lagyo i like u

  • @harigurung4411
    @harigurung44112 жыл бұрын

    Plz someone help boju and this little boy 👦 god bless you both 🥰

  • @angilakc4664
    @angilakc46642 жыл бұрын

    सर्ब प्रथम किशोर सरलाइ हिर्दय देखी नै धन्यवाद भन्नचाहन्छु मेरो बिचार मा खास आमा चै पक्कै गतिलो हैन है किन कि दुःख परेर बिदेश कमाउन गाको मान्छे केटा संग मोज गरेर बस्न पक्कै पनि दुखारि को मन ले मान्दैन है नेपाल म यति राम्रो छोरा हुदा पनि छि कस्तो निर्दइ आमा हो

  • @nishmarainishmarai1399
    @nishmarainishmarai13992 жыл бұрын

    ब्याउदै छाडदै हिडने आईमाई लाई केको माया ल किशोर सर त्यो बाबू लाई जसरी नि नेपाल झिकाउनु होला नेपाल मा भये जस्लेनी पाल्छ भन्दै हजुर लाई मुरी मुरी धन्यवाद भगवान ले रक्षा गरून् हजुर र हजुर को काम लाई 🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d2 жыл бұрын

    घरको दु:ख कष्ट देखेर केहि गर्छु भनि घर परिवार छोडेर परदेश हिडछन अनि परदेश छिरेपछि घरको दु:ख भुलेर अर्कै सँग रमाईलो गरेर हिडने यस्तो काम कसैले पनि नगरौ है पापा र धर्म को पनि ख्याल गरौ

  • @Dipsontamang818

    @Dipsontamang818

    2 жыл бұрын

    Honi .. ,👍👍👍👍

  • @past454

    @past454

    2 жыл бұрын

    प्रायले एस्तै गर्छ्न यार नेपाली केटि हरुले .....😥

  • @khusilamakhusilama7017
    @khusilamakhusilama70172 жыл бұрын

    बिचरा याे केश लाइ सुवात मा युवामन च्यानल ले लेकाे थियाे पहिला नै अरु भराैटे युटुबर हरु ले आयेर ताइ न तुइ काे न्युज बनायेर हालिसके

  • @parsubhandari6123
    @parsubhandari61232 жыл бұрын

    यो बाबुलाइ नि कुनै सयोगी मनहरुले शिक्षाको ब्यबस्था मिलाइ दिनु भए सर कति धर्म हुनि थियो सर्🙏🙏🙏🙏

  • @shyamthakuri3235
    @shyamthakuri32352 жыл бұрын

    Dharai ramro kishor sir ko kaam 🙏🏻🙏🏻

  • @shobhanagurung7318
    @shobhanagurung73182 жыл бұрын

    Bichara babu dekhera maya lagyo ❤️ Uta ko babu pani testai maya lagdo raixa ❤️😭

  • @suneeldahal8194
    @suneeldahal81942 жыл бұрын

    यो घटना सुुरुदेखि हेरि राको छु यो घटनाको अरु भाग हाल्दै जानुहोला के कसो हुन्छ

  • @Pradhhan
    @Pradhhan2 жыл бұрын

    ए अब भयो हो दिक्क लाग्दो, त्यो आईमाई को पनि अनि त्यो पुरुषको पनि धेरै गलती छ, लाज पचेको हरु

  • @khushising7483
    @khushising74832 жыл бұрын

    Mahan patrakar Kishor sar 🙏🙏🙏🙏🙏🌹🌹

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s2 жыл бұрын

    किसोर सर सरै राम्रो सर हुनु हुन्छ सलुट छ हजुर लाई 🙏🙏🙏🕉️🕉️🕉️🇳🇵🇳🇵🇰🇷🇰🇷🌷🌷🌷🌷🌷

  • @jineshofficialchanel6140
    @jineshofficialchanel61402 жыл бұрын

    Pailako videos ma ta 17 barsako xora xa vanthi yo bigreko aaimai le bichara xoro ta sanoi raixa bichara babu god bless you sanu ramro sanga padnu la timro future ramro hos vagwanle sabai ichchha pura garun lots of love ❤ 😍 💖 babu

  • @sabitapanday5014
    @sabitapanday50142 жыл бұрын

    Kishor sir hjr ko video herda 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @sabintamang9026
    @sabintamang90262 жыл бұрын

    गरिब दुखी अलपत्र अनि पिडा मा भयाकोलाई खुसी र मनमा लायाको कुुरा ब्याक्त गर्ना मिल्ने हजुर को यो युबा मन साच्चिकै युबा मन हुनु भयको छ किसोर सर हजुरलाई धेरै धेरै धन्याबाद 🙏🙏🙏🙏👀

  • @mayadevi1749
    @mayadevi17492 жыл бұрын

    आमा र नाति बस्नको लागि एउता सानो घर बनाइदिनु पत्रकार ज्यु बिजोग रैछ बरै केहिगर्छु भनेर आतेर हिनेको मान्छे त्यो हलत मा पिलिज यी आमा लाई सहयोग गरिदिनु सहयोगी मन हरु ले

  • @harigurung4411

    @harigurung4411

    2 жыл бұрын

    Honi hjr 🙏

  • @urmilasundhas1392
    @urmilasundhas13922 жыл бұрын

    kisor daii lokesan kaha ho yo hjr ma Pani help garxu aama ra babu ko Maya lagyo daii 🙏🙏🙏🙏😭😭😭😭😭

  • @lionguild535

    @lionguild535

    2 жыл бұрын

    Kisor vailai contac garer amalai sahayog garna saknu hunx hjrle

  • @dksubba588
    @dksubba5882 жыл бұрын

    यो आईमाई जतागयो त्यतै बच्चाजन्माउदै हिड्ने खालकि रहिछे...

  • @sangbo8768
    @sangbo87682 жыл бұрын

    यस्ता लाई कडा कारबाहि हुनुपर्छ अहिले नेपालमा यस्ता घट्नाहरु धेरै घटिरहेका छन,महिला लाई पनि अलि कडा नियम बजाउनु परेउ सरकार।

  • @ganeshsunar9478
    @ganeshsunar94782 жыл бұрын

    बेस्या अाईमाई हो जता गयो तेतै पोइ बनाउनि बच्चा जन्माउनि बेस्या अाईमाई 🙌🙌🙌तेस्ति लै बच्चा नदिनु होला सर

  • @tulsioli5534
    @tulsioli55342 жыл бұрын

    यो सबै नेपाल सरकार को पोलिटिक्स सिस्टम फेल हो खाडी मुलुकमा जाने महिला वर्क बिजा बन्द गर्नु पर्छ , यो सबै धनी देशको गरिबी ले निम्ति याए को समस्या हो, सान्ता ले सान्ती किसिम ले काम बिगारिछ,

  • @kamalasinghofficial

    @kamalasinghofficial

    2 жыл бұрын

    100%

  • @chandrabishwakarma7342
    @chandrabishwakarma73422 жыл бұрын

    सारै दयनिय रैछ घरकाे अबसता किसाेर जि

  • @PrasH898
    @PrasH8982 жыл бұрын

    Yo 10 bars ko babu dekher po sarai maya lagyo, family pani dukha nai raixa sabai le help garau yo 10 bars ko babu ra baju lai

  • @anithaanithaa8289
    @anithaanithaa82892 жыл бұрын

    किसाेर सरलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @premdarnal6703
    @premdarnal67032 жыл бұрын

    Kisor g salam xa hjr lai mani vakhar aako xu pardes kathai matra vanne sathi bhai ko aaghadi khi rakam pathaune xu sar to aama bau bihin 10 barsa ko xora ko lagi hjr har video nahereko din xaina tara yo video le sarai aasu nai aayo budi aama ra nati dekhda dhanyabat xa hjr lai kisor g god bless you

  • @SunitaSharma-of6iq
    @SunitaSharma-of6iq2 жыл бұрын

    Kisor shresth bhaiko patrakarita nai ajibko x patra kari hos ta kisor bhai jasto katti clen voice kati sandhar intervue

  • @tilakbardewa1305
    @tilakbardewa13052 жыл бұрын

    किसोर सर पुर्बको हिरो 🙏🙏😍😍

  • @meyligrg7370
    @meyligrg73702 жыл бұрын

    येस्तो गति छाडा आएमैलाई त मोरे पनि हुने यो छोरालाई हेल्प गर्नु पर्छ सर

  • @sunimaacharya8298
    @sunimaacharya82982 жыл бұрын

    उहाँ लाई सानो छोरा पनि नेपाल ल्यायसि नदिनुस किशोर सर

  • @abrvlog599
    @abrvlog5992 жыл бұрын

    सलुट छ किसोर सर हजुर को काम लाई👍👍👍👍👍

  • @JamkaBhet
    @JamkaBhet2 жыл бұрын

    फटाही आईमाई बिचरा घर मा बिजोक रैछ सबै ले सहयोग गर्नु होला 🙏🙏

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu73652 жыл бұрын

    अब श्रीमान श्रीमती दुई जनालाई सगै बसेर मिलाउनु पर्छ

  • @merochannelrs1
    @merochannelrs12 жыл бұрын

    किशोर सर त्यो आइमाई लाई सहयोग नगर्नु होला पैसा उठाएर यो आमा र बाबुलाई सहयोग गर्नु होला त्यो बच्चालाई नझिकाउनु होला त्यो बच्चाको बाबु र आइमाईले झिकाउ छन नी बरु त्यो उठेको रकम यता सहयोग गरे हुन्छ

  • @sarswatikc1267
    @sarswatikc12672 жыл бұрын

    येस्ता पापिनी लाई सन्तानको बर्दान नदेउ प्रभु

  • @luckygurung5174
    @luckygurung51742 жыл бұрын

    Good job kishor brother 🙏🥰🙏

  • @spradhan8891
    @spradhan88912 жыл бұрын

    Great job sir

  • @jenuukc941
    @jenuukc9412 жыл бұрын

    Bichara naati baju ko ghar dekher sarai maya lagyo 😭😭eni budi aama ra yo babu laai kati dherai aasa thiyo hola buhari le ra aama le kehi grachin vaner but aaja aayr yasto sunnu parda kati pida vako hola bichara 😭😭

  • @jasminegurung7980
    @jasminegurung79802 жыл бұрын

    Great job Kishwor bhai and team.

  • @shantibaral2498
    @shantibaral24982 жыл бұрын

    तो बच्चा नदिनु तेस्तो को बिस्वास छैन र अब बच्चा लाई अरुलाई दिनु किशोर सर

  • @rijanfrancisco2398
    @rijanfrancisco23982 жыл бұрын

    यस्तै सानो गल्ति ले गर्दा कयौ बालबलिकाको भबिष्य मा आच आएका छन् आखिर बच्चाको के दोष 😭 यदि नाम कमाउन सकिदैन भने ईनाम पनि नबेचिदिनु होला 🙏🙏🙏 किशोर सर प्रति मेरो 🙏

  • @devadc6555
    @devadc65552 жыл бұрын

    याे आईमाई त ठिक रहिनछे ।जता गयाे उतै बच्चा पायो छाेड्याे गर्दि रहिछ ।बच्चा काे कसम किन खान्छे याे पतुरीले यसलाई बच्चा दिनुहुन्न किसाेर भाइ ।यी बच्चाहरूलाई बिजाेग पार्छे।।बिदेशमा बच्चा पालेर बस्नुहुने भाइ र किशोर भाईलाई धेरै धेरै धन्यवाद छ।बच्चाको आशुले बाटाे नपाएस्।।

  • @rajumaghi9310
    @rajumaghi93102 жыл бұрын

    भनिन्छ नि नेपाल चार जात छतिस जातको साज फुलबारि हो पक्कै पनि रचा के भनि यहि घटना बाट याहा भयो धेरै न सके पनि बुडिआमा र नातिलाइ केही सहयोग गर्नु पला मेरो पनि मुटुबाट नै ह्दय रसायो।

  • @vishnuale5115
    @vishnuale51152 жыл бұрын

    Bichara dukha lageo babu Ani sasu aama ko ghar Ani gharko halat dekhda kishor sir hjrko lagi Salam xa..

  • @sabitathapa9467
    @sabitathapa94672 жыл бұрын

    बिचरा अरु त तेस्तै हो बाबुलाई देखेर सारै माया लाग्यो मनमा कति पिर होला बिचरा छोरा

  • @purnaaagri9671
    @purnaaagri96712 жыл бұрын

    बिचरी बुढी आमा अनि यो बाबू को भिडियो देख्दा म सारै भारी भयो।

  • @birukali5381
    @birukali53812 жыл бұрын

    किशोर सरको कुरा गर्ने तरिका धेरै राम्रो । त्यो दिदिलाई भेटेर केरकार गर्नु होला ।

  • @sarojsah4994
    @sarojsah49942 жыл бұрын

    Dhanybaad yubaman Nepal ka kishor Shrestha sir ra uha ko team lai ?

Келесі