झापामा काका भतिजि छोरी लिएर फरार, छोरा र श्रीमतीको भयो बिचल्लि !

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 327

  • @dksubba588
    @dksubba588 Жыл бұрын

    यो मान्छेको बोल्ने तरिकाले थाहा भयो कि यो मान्छे जेल जानू लायक को रैछ... त्यसैले यो बैनिलाइ मेरो यो सुझाब हो कि यसलाई बहुबिबाहको मुद्दा लगाउनु , सम्पति त त्यसैपनि आधा बैनिकै हुन्छ

  • @user-nk1ff5vc7p

    @user-nk1ff5vc7p

    Жыл бұрын

    हो हाल्नु पर्छ जेल यो भाइ मेरो गाउको हो सुनेको थे budi लिएर भागेको छ तर आज देखे धेरै पो भो त बिचरा budi ले कुरेर बसेको

  • @idapps2044

    @idapps2044

    Жыл бұрын

    Right🙏🙏🙏

  • @dakusubba1749

    @dakusubba1749

    Жыл бұрын

    @@user-nk1ff5vc7pमेरो गाउको हो सुनेको थिए खास कुरा के हो।

  • @rajuuparkoti8603

    @rajuuparkoti8603

    Жыл бұрын

    झापा मा त बाऊ र छोरी पनी चलनि दीदि भाई पनि चलनी अनि आमा रछोरो पनि चलछ होल

  • @bhimlimbu8230

    @bhimlimbu8230

    Жыл бұрын

    ​@@rajuuparkoti8603 तेरि माकि चुत चल्छ ।सबै झापालि लाई भन्छस मुजि।

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Жыл бұрын

    कति सजिलोसँग दिभोस दिन्छु भन्छ , अनि त्यो जेथि बुढी को जिन्दगी त्यसरी बिगारन मिल्छ , सजिलो छ अरुको छोरी जिन्दगी खेलौना हो कुनै फल होर रस चुसेर फाल्ने 😠

  • @marykikojan5640

    @marykikojan5640

    Жыл бұрын

    केटीको जात यस्तै हुन्छ,दङाली बैनी अर्काको पोइ लिएर हिड्ने ??? जवाफ चाहियो ??

  • @copsqueen9802

    @copsqueen9802

    Жыл бұрын

    Right 100%

  • @user-zq3bv4ue7b

    @user-zq3bv4ue7b

    Жыл бұрын

    @@marykikojan5640 भने पछी तपाईंको छोरी, बुढी दिदिबहिनी नि तेस्तै खाल्को छ हो ? 🤣

  • @sirjanapariyar2562

    @sirjanapariyar2562

    Жыл бұрын

    Saii vnnu vyo kati papi ho teo kti poni kasto ho k manxe haru poni kasto hunxan hoi afnO southa ko lagi aruko ghar pariwarle bichalli banayerw xodxan hoi thukka hamro samaj

  • @copsqueen9802

    @copsqueen9802

    Жыл бұрын

    @@sirjanapariyar2562 ho jun kura na garnu vanxan tehi kura garxan manxe haru hudaina vaneko kura mari hatte garxan aaimai

  • @kabi6547
    @kabi6547 Жыл бұрын

    मेरोत मुटुनै भक्कानियो छोराले बाबा भन्दा हैट हाम्रो समाज कता जाँदै छ बेलैमा होस पुराउ

  • @mohanlimbu8131
    @mohanlimbu8131 Жыл бұрын

    जेठ्ठीले जत्ती हक अधिकार पाउनु पर्ने सबै पाउनुपर्छ अनि बहुबिवाह मुद्दा हाल्दिनु आजिवन जेलमा सडाईदिनु केटाकेटी दुबैलाई 💪💪💪

  • @kiranlimbu7255
    @kiranlimbu7255 Жыл бұрын

    हामी छोरी मान्छे को सत्रु छोरी मान्छे नै हुन्छन एकातिर घर परिवर बच्चा भएर नि अर्को स्वस्नी खोज्दै हिड्ने अनि घर मा बुदि बच्चा छ भन्ने था भै भै सौता बन्न आउने कस्तो नारी हो।आखिर् छोरी मान्छे को शरीर त सबैको एउतै त हो नि के नै फरक छर अर्को बिहा गर्नु नालायक खेलाडी छ्या!

  • @bkshrestha0
    @bkshrestha0 Жыл бұрын

    यो भतुवा लाई राम्रो त हुदैन।यति सानो बाबू त्यो माथी अशक्त 😪😪।पापी को किरा परेर झरोस।

  • @hannahrai3170
    @hannahrai3170 Жыл бұрын

    यो गति छाडा काका भतिजी लाई भाटे कारबाही गर्नु पर्छ 😡

  • @khusigurung1857
    @khusigurung18573 ай бұрын

    यस्ता जबर्जस्त बालबच्चलाई बिचल्ली बनाउने केटा लाई चिसो जेलमा हाल्नु पर्छ

  • @mohansunuwar6157
    @mohansunuwar6157 Жыл бұрын

    मुलुक भरीमा यही झापा मा हनेनहुने काण्ड देखिन्छ। अचम्म छ बा हुने नहुने सबैथोक झापामा । नेपाल को सबैभन्दा बदनाम ठाउँभन्दा फर्क पर्दैन। धेरै चोटि सुन्नमा आएको छ यस्तो समाचार हरु।

  • @sandeshsubba4314
    @sandeshsubba4314 Жыл бұрын

    जसरी भए पनि कारबाही हुनु पर्छ। 2जना लाई नै।

  • @surya4184
    @surya4184 Жыл бұрын

    नेपाल को कानुन अलि कडा बनाउनु पर्ने छ । महिला पुरुष दुबै को लागि एकदम कडा कानुन चाहिन्छ यो चेली जस्तै धेरै केटा मान्छे नि पिडित छन त्यही भएर महिला पुरुष बिबाहित जीवन मा खेलबाड गर्ने हरुलाइ कडा कानुन चाहिन्छ समाज सुधार गर्न लाई 🙏

  • @ratnapandey3949
    @ratnapandey3949 Жыл бұрын

    अाफ्नो उमेरको केटा खोजेर जानुनि बाउको उमेर को सग थुक लाज पचेकि गुखा बरू तेहिपनि काका सग छि

  • @sumanshrestha6824
    @sumanshrestha6824 Жыл бұрын

    यो भिडियो हेर्दा दुःख लाग्यो तर अर्को फोटो हेर्दा एक लाख पुरस्कार रे हैट

  • @shambhulimbu3435
    @shambhulimbu3435 Жыл бұрын

    बाबुको धेरै माया लागेर आयो 😥😥

  • @bhawanasapkota8875
    @bhawanasapkota8875 Жыл бұрын

    त्यो भाग्ने नकचरीलाइ चै भुत्लाउनु पर्छ

  • @Sumithkarki
    @Sumithkarki Жыл бұрын

    यो केटा को खुट्टामा भित्र को मासु झरने गरि हाननु परछ🤬🤬यो निकै चडेको कुरा गरने रैछ🤬🤬यषलाई lI've खोजेर, समातन परयो🙏

  • @durgaranabhat1390
    @durgaranabhat1390 Жыл бұрын

    बाबुको धेरै माया लाग्यो मलाइ बाबुलाइ धेरैधेरै आशिर्वाद छ मेरो

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d Жыл бұрын

    लाच पचिऐको भतुवा रछ

  • @user-bn8rh3ee8o
    @user-bn8rh3ee8o Жыл бұрын

    के के सुन्नुपर्छ हो मैले यो आँखाले के देख्नु पर्छ 🥺🥺🥺🥺

  • @minuale6404
    @minuale6404 Жыл бұрын

    Babu❤boleko sunda aakha rasayo😢Ptarkar bhai yo aama chhora lai naya dilaydinus🙏🙏

  • @nishuplimbugamer3705
    @nishuplimbugamer3705 Жыл бұрын

    Sala Gunda ati ramro xora rw mero de lai dhoka diess 😡😡

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Жыл бұрын

    घरमा बुढि छाेरा छाेरी हुदाहुदै अर्काे बुढि टिपेर हिन्नि हरुलाइ कैले भलाे हुन्न

  • @lindagurung7112
    @lindagurung7112 Жыл бұрын

    bichara babu kati maya lagdo ❤️

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c3 ай бұрын

    Yo manxe power napugeko daka rahexa kishor sir majale dhulai handida hunxa🙏🙏🇳🇵

  • @motirajrai6313
    @motirajrai6313 Жыл бұрын

    आँसु झर्‍यो छोरा ले बाबा भन्दा त कस्तो मन बाबाजि को धत😡😡😡😡

  • @kajalthapa
    @kajalthapa Жыл бұрын

    जानी जानी अर्को को पोइ खोस्ने लाई त भुत्लाउनु पर्ने हो सिस 🙏

  • @rockstar3155

    @rockstar3155

    Жыл бұрын

    hina rina jam timi ma vayera to jathi lai vutlayera fali diu

  • @arjunpariyar9470

    @arjunpariyar9470

    Жыл бұрын

    छोरि मान्छे ले .. छोरि मान्छे को इज्जत गर ..ल बहिनी

  • @ramilarai7189
    @ramilarai7189 Жыл бұрын

    यो खात्तेलाई जेल हाल्दिनु🙄

  • @ratnapandey3949
    @ratnapandey3949 Жыл бұрын

    जानिजानि अर्काकोबुढो पोहि खोस्ने लाजपचेकि भालु थुक

  • @durgagurung2795
    @durgagurung2795 Жыл бұрын

    God bless you kishor bhai. Love from pokhara 👍😍

  • @Royalentertainm4362
    @Royalentertainm4362 Жыл бұрын

    जिउदाई जलाई दिनुङना सिस किन रुङ हुनछ 😁😁😁😁😁😁

  • @kalbdarlami7156
    @kalbdarlami7156 Жыл бұрын

    यो बिहे गर्ने केटा र केटी लाई खोजिखोजि जेल हाल्नु विचारा यो सानो नानि को बिजोग

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Жыл бұрын

    तेस्तो गरेको होइन, होइन भन्दै भित्र, भित्र घप्पा घप गर्दै हिड्दै बडो मज्जा लिन्दै गजब छ ।

  • @dilutamang152
    @dilutamang152 Жыл бұрын

    अनि कस्ले छाेराछाेरि हेर्छ ।याे भाईकाे बाेलि सुन्दा त रिस उठ्ने के बुढिले मात्र हेर्नु पर्ने त्यो केटाकेटीलाई ल्याएर पाउनुपर्ने हक पाउनुपर्छ । लप पर्ने अनि फेरि अरु लिएर हिड्ने । ए तेहि हाे भाेलि गएर त्यो पनि नानिकाे अामा नाई हुन्छ । अनि तेस्काे पनि तेहि हुन्छ । के पुगेन केटा

  • @rabinrai600
    @rabinrai600 Жыл бұрын

    पुर्ब मा बिक्रीने भनेकै धेरै झापा मोरङ को आईमाई र लोग्ने मान्छे हुन

  • @milanrai6330
    @milanrai63302 ай бұрын

    यस्ता डाकालाई त्यस्काे लिंग काटि नपुंसक बनायर छाड्नु पर्छ ,याे मात्र हैन जाे काेहि हाेस अनिबार्य रुपमा आजिवन कारावासकाे ब्यबस्था हाेस,यस्ताे कनुन बनाेस अब

  • @caroukinganmo7343
    @caroukinganmo7343 Жыл бұрын

    Kishor ji how do you motivate yourself to do all these things, eng don't mind 🙏

  • @abighimire1557
    @abighimire1557 Жыл бұрын

    यो मान्छे त मेरो साथी रञ्जित माटे को जस्तो लाग्यो मलाई यो मेरो गाउँले हो यसलाई कसरी हुन्छ कार्रवाई गर्नु पर्छ

  • @ajaysoni3763
    @ajaysoni3763 Жыл бұрын

    यसता चाेरलाइ त काटनु पराे सर जेलमा काेचनु पराे यति रामरि सिरमति हुदा पनि याेेबेसया अ। इमाइलाइ लगेच अबत याे माचिगने लाइ जिउदइ नरगमा जागने भइ हा हा हा मजा अ। या

  • @aryanthapa1760

    @aryanthapa1760

    Жыл бұрын

    Laz na vako manxe haru

  • @laxmangrg1219
    @laxmangrg1219 Жыл бұрын

    यस्तो लाई त जिन्दगी भर किन जेल हाल्दैन हाे ??

  • @user-bp4uo7hj2o
    @user-bp4uo7hj2o Жыл бұрын

    सिधै बहुबिबहा को मुद्दा हालिदिदा हुन्छ

  • @aayushroka5813
    @aayushroka5813 Жыл бұрын

    आमुइ सनो बाबुले कस्तो माया लाग्दो तरिकाले बाबा भनिसेको उफ्फ किन यसरी बिग्रेका होलान्😥😪😪😥😥😥

  • @anjuraiofficial9762

    @anjuraiofficial9762

    Жыл бұрын

    Anit bichara babu😭 yo manxet khub futtaball kheladi po hu vandei hidthyot 😠😠😠😠

  • @Pardeshigopu
    @Pardeshigopu Жыл бұрын

    Bichara tyo bacha ko maya lagdaina hola kasto ramro payero nani offu 😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😢

  • @anitagarbuja8553
    @anitagarbuja8553 Жыл бұрын

    Bichara babu 😢😢

  • @srm9929
    @srm9929 Жыл бұрын

    Bichara yo sano babulai kati maya laagdo

  • @geetakarki7107
    @geetakarki7107 Жыл бұрын

    Sis hjr le aaja samo wait garnu vayaxa tara ni aafno galti maneko xaina aafno thulo kura gareko xa hjr le 2 bai lai bahu bihe halnu ra hjr aaudo din ma khusi hunu

  • @teaTimeMusicGroup2013
    @teaTimeMusicGroup2013 Жыл бұрын

    THIS IS REALITY SHOW SAME LIKE THAT

  • @roshan9165
    @roshan9165 Жыл бұрын

    हावा न चलि पात हलिदैन ।र अरुले न देखि उसै आरोप लाग्दै न गर्ने बेला मा गाउ नै गनाउने गरेर जात्रा देखाउ दै हिडे जब बुढिले थाहा पायो अनि आफै गलती गर्नु आफै ठूलो कुरा गर्नु सिस यस्लाई आफुले पाउनुपर्ने लिएर जेल हाल्नु पर्छ।

  • @pushpagr5530
    @pushpagr5530 Жыл бұрын

    नेपाली समाज अपराध बिकृति गने र गराउने ले भडाए, कठोर कानुनि सजाय दिनुहोला, दुखद खबर

  • @copsqueen9802
    @copsqueen9802 Жыл бұрын

    Bichorw nani rw dd ko maya 😭😭😭lagyo malai tw k garnu vako daju yesto 😭😭😭😭 ghar ko budi lai ruwayerw kahile valo hudoina daju 😭😭 nani ko medical heath 💪 pani thik roina roixa 😭😭 Be strong dede 💪 lost of love ❤👈

  • @minathakuri1812
    @minathakuri181211 ай бұрын

    जेल कोचेहुन्छ दुई जना लाई ।यिनी हरु जेल्मै बस्नको लागी लायक छन ।।बोल्ने शैली कति दादागिरी हो त्यो केटा को ।बैनी यस् लाई जेल कोचेर छुट्टै बस । छोरा को पनि माया छैन यो पापी बाउ लाई अनि यस्ता ले पाल्छ??तिमी नै बाउ आमा बनेर छोरा पालेर बस्नु बैनी अब के गर्छौ पापी परेपछि कसैको केही पनि लाग्देन।।यस्लाइ तेसै छोडनु हुदैन ।कानुनी रूपमा अगाडि बढ्नु अहिले लाई ।पछाडि गएर आफ्नो जिन्दगी को लागि तिमि ले पनि सोच्नु पर्छ ।राम्रो दुख बुझ्ने माया गर्ने बाबु लाई पनि स्वीकार्ने राम्रो केटा पाए बिहे गर्नु जिन्दगी लामो छ।।।भोलिको भबिस्य पनि सोच्नु पर्यो।।जिन्दगी लामो छ बैनी आफ्नो र छोरा को अधिकार लिएर मात्रै डिभोर्स दिनु।

  • @sampanganu6083
    @sampanganu6083 Жыл бұрын

    सिरिमानले जति गल्ती गरे पनी उसको परिवारले कहिले पनि गल्ती देखदैन बैनी उनिहरू बाटसहयोग मिल्छ भनेर अास नगरनु कानुनी बाटोमा नै जानु परछ

  • @shovagurung9355
    @shovagurung935511 ай бұрын

    याे दिदि बैनिहरु पनि जितुई रछा

  • @chamlingrai2587
    @chamlingrai2587 Жыл бұрын

    यस्तो गोफ्लेको कारणले पुरुषको बद्नाम भईरहेको छ छाला उतारेर बहु बिबाह को मुद्दा हाल्नु पर्छ

  • @user-nk1ff5vc7p
    @user-nk1ff5vc7p Жыл бұрын

    लु हाम्रो गाउँ को भाइ को पनि आएछ भिडियो

  • @upsanmagar2269

    @upsanmagar2269

    Жыл бұрын

    हैट होनी रंजित दाई हामीसंग फूटबल खेल्नु हुन्छ विदेशमा पनि

  • @shovagurung9355
    @shovagurung935511 ай бұрын

    वहि भाई अाएरा डिबक्स देउ तिमेले पनि अाफ्नाे खुसिले बाच्नु पाउछाै पाउने अधिकार देउ

  • @sarojsah4994
    @sarojsah4994 Жыл бұрын

    Yo manxe ko boli sunda ta janmakaid jell ma sadaune khalko rahexa yo sister ra babu lai maite didi bhai milera help garnu tiyo keta ra kanxi lai jell ma sadai dinu sister?

  • @tulsalimbu1483
    @tulsalimbu1483 Жыл бұрын

    Bichara xora laeee Maya lago sano xora ko k doss ❤🥰

  • @alexgurung7854
    @alexgurung7854 Жыл бұрын

    जेल कोचा दिनु यस्ता लाई

  • @sunitabudathokilama5088
    @sunitabudathokilama5088 Жыл бұрын

    Aafai Galti garnu ani thulo Kura garni ahile ko lai chadna sakdina re ani pailako lai divorce dinxu re Pailako budi ko jindagi खेलाउन होर बहु विबा को केस हल्दिनुनी यस्तो लाई बिचार त्यो सानो बाबु बाबा रे कति कति माया लाग्दो पापी बाउ

  • @mahendrakc5448
    @mahendrakc5448 Жыл бұрын

    यसलाई समातेर खुरुक्क जेल हाल्दिएपछी सित्तल हुन्छ नकराईकन चुप लागेर बोलाउनु समातेर जेल हाल्दिएपछी ठिक हुन्छ

  • @Arun_Chamling
    @Arun_Chamling Жыл бұрын

    अनुवार नपरेकाे बुढा रहेछ,।😎😎 प्वाक्क मुखमा हान्नु जस्ताे,।🤔🤔 पिडित बहिनिले न्याय पाउनु पर्छ,है,।🤔

  • @ajaylama5598
    @ajaylama5598 Жыл бұрын

    यो मुझी कहाँ छ काठमाडौंमा खोजेर तह लाउन पर्यो। यस्लाइ त बहुबिवाहको केस मा जेल हाल्न पर्छ।

  • @user-hu8ix6vt1t
    @user-hu8ix6vt1t Жыл бұрын

    yo manxe ta मलेसियामा थियो नेपाल आको दुई महिना जति भो होला????

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Жыл бұрын

    बोल्दा पनि कस्तो उल्टै यम्फुत होइन मान्छेत डम्फु चही रछ चोर उसैको ठूलो सोर मान्छेत गोरु पो रछ ।फुटबल खेलाडित होइन केटि खेलाडी चही रछ ।साधरण फुटबल जवान अवस्थामा खेलिन्छ तर यस्तोलाई चही खेलाडी भनिन्दैन

  • @user-dh1es3hz3x
    @user-dh1es3hz3x Жыл бұрын

    यो मन्छे लाइ बहुबिबह को मुद्दा हलेर जेल खोच्नु पर्छ दुइ जना नाथो नाथिनि लाइ

  • @shusmanepal6513
    @shusmanepal6513 Жыл бұрын

    वहिनी यो मान्छे गुन गर्व लायक छैन। एउटै उपचार : केटा/केटी लाई बहु बिबाह को केस हालिदनुस्। No other excuse. यहां सन्दीप लामिछाने ,पल शाह हरू जेल जादा हुने भने ,यस्ता फटाहाहरू जेल जानु पर्छ।

  • @sweezasingh1869
    @sweezasingh1869 Жыл бұрын

    Mero ni ystai prblm xa. Mero buda le ni arkako budi liyera baseko xa. Chora ea malai bewasta gareko 4barsa vayo. Maile pani adalat ma case gareko but tyha pani afno mayor dai ko power lauxaa

  • @rinhome7492

    @rinhome7492

    Жыл бұрын

    Media Lai vannu

  • @kaalaVikku
    @kaalaVikku Жыл бұрын

    याे मान्छे को बोली बाट थाहा भयो कि यो मान्छे तोरी लाउरे हो भनेर

  • @lindagurung7112
    @lindagurung7112 Жыл бұрын

    divorce nagarnu sis yeslai bahumudda halnu sis

  • @krishnasusling1541
    @krishnasusling1541 Жыл бұрын

    Sabai jhapa ma huncha

  • @Hello-World023
    @Hello-World023 Жыл бұрын

    Aaba xora disabled vayera ane srimati liyeko kt vanda taruni vayera hola yaad rakhnus hai sir kalyug ho j ghin manera xodnu vayo tya arko sirmati bata ni testai niskila paap ghar ko dhurii bata karaunga

  • @hamrokoseli6065
    @hamrokoseli6065 Жыл бұрын

    bijok x hau desh ko kt haru k bhako bihe bhako jani jani dekhi dekhi kasari janu

  • @santoshthapa6715
    @santoshthapa6715 Жыл бұрын

    कस्तो सनकी खाले मान्छे रहेछ अनि बिचरा त्यो सानो नानीप्रति कस्तो माया नलागेको हो अनि बोली पनि रिस उठ्दो रहेछ अब अर्को नारीलाई पनि बेबारिसे बनाउनु भएन? ल ल चाडो भन्दा चाडो पिडित जेठी श्रीमती र नानीलाई न्याय दिनुपर्यो (पाउनुपर्छ)

  • @sitakhadka9354
    @sitakhadka9354 Жыл бұрын

    Ejjat vako manxy arkako sirmati liayra hidxa divorsa ma sab khusi pauxa divorsa feshon hoena Jun

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 Жыл бұрын

    हैट म त अरु काे बच्चा हरु ताेते बाेल्दा एस्ताे नानि हरुकाे सब्द सुन्दा बाेेेकाउ झिस्काउ जस्ताे लाग्छ तर मान्छेकाे कस्ताे मन हुन्छ मुटुमा उब्झेकाे माया नलाग्ने मन हुन्छ यार अचम्म ।

  • @kinashwarrai3040
    @kinashwarrai3040 Жыл бұрын

    बहु बिबाह को मुद्दा हाली दुबै जना लाई जेल को हावा खुवाउदा उचित हुन्छ

  • @munatamang9895
    @munatamang9895 Жыл бұрын

    Sis ab kanuni karbai garnus yeslai tesai naxodnus teslai bahu bibahaako mudda haldinus

  • @vishnuale5115
    @vishnuale5115 Жыл бұрын

    Kahani xa ne paap na sap..... Khap bhanera testai Garexa ketole ta Ani keti pane k bhako saram xaina aru keto payenaxa. ?... saram dharan nabhako yeo kali yug ho sabai hune bho..... Aba jaile kocham dui Jana lai..... Bachcha ra bachcha ko aama lai nyayee dilau....

  • @junukhatri5991
    @junukhatri5991 Жыл бұрын

    Sapai ta ustai hunxa vandina Tara yo jhapako manxe haru khatam nai hudo raixa praye

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Жыл бұрын

    एस्तो मुजि लाई अंश बन्ड हैन फाँसी दिनुपर्छ ,साले एस्तालाई एक एक सक्नुपर्छ कानुन हैन !

  • @chandrasaru8462
    @chandrasaru8462 Жыл бұрын

    एक लाख वाला टक्ले अझै भेटिएको छैन?

  • @hemlimbu7827
    @hemlimbu7827 Жыл бұрын

    laja pacheka samajka kalnka harulai kehi pni matalab hundaina yestalai bujhne bhasa bhaneko arkai hunchha

  • @rishmanchaudhary1255
    @rishmanchaudhary1255 Жыл бұрын

    Bichara babu kti Maya lagdo xan

  • @dikshantfastfood1991
    @dikshantfastfood1991 Жыл бұрын

    Donot worry,Generally madheses bahun chhetri dalit girls cannot be satisfied so she will leave him after some years.

  • @johnc1672

    @johnc1672

    Жыл бұрын

    Tero amma kamini ho??

  • @satyabanstola2898
    @satyabanstola2898 Жыл бұрын

    जेल मा कोचे हुन्छ यसलाइ बोलेको सुन्दा अधै बडी बोलेको छ

  • @upsanmagar2269
    @upsanmagar2269 Жыл бұрын

    हैट रंजित दाई के हो पारा

  • @arjunpariyar9470
    @arjunpariyar9470 Жыл бұрын

    बुढ़ा बुढ़ि मा मन मिलेन भने.. डिभोर्स गरेकै राम्रो.. होइन भने.. मिलेर बसे हुन्छ..

  • @bishalrai4160
    @bishalrai4160 Жыл бұрын

    यहाँ मैले सुन्दा पिडित दिदी ले उस्को बुडा लाई जवाफ दिनु पर्योकी तैले दुई जना लाइनै राख्छु भन्दा म पनि एउटा केटा ल्याउछु अनि मिलेर बसुम भन्नू पर्यो क्या

  • @rajankanxo6894
    @rajankanxo6894 Жыл бұрын

    जाठा बल कस्तो हुन्छ देखेको छोइन होला खेलाडी हो भन्दै सान देखाउने येस्लाइ नि गेम खेलाए जस्तै खेलाउनु पर्छ

  • @kalalimbu4722
    @kalalimbu4722 Жыл бұрын

    Bichara babu😢😢😢😢

  • @sumitiwari6043
    @sumitiwari6043 Жыл бұрын

    Bichara babu 😢😢😢😢

  • @udaytamang4894
    @udaytamang4894 Жыл бұрын

    यो जाठालाइ जेल कोचनु नछोड्नु एस्ले भोलि हेला ग्रछ

  • @balpun4511
    @balpun4511 Жыл бұрын

    समाज कस्तो खालको हाम्रो नेपालीको ☹️☹️☹️☹️☹️☹️☹️☹️☹️☹️

  • @nirmlabasnet3097
    @nirmlabasnet3097 Жыл бұрын

    साले चोर् अर्को लेर जान्छ ठूलो कुरा गर्छ यसलाई जेल हाल्नु पर्छ

  • @Pritidarai790
    @Pritidarai790 Жыл бұрын

    त्यो खाते लाई समायेर जेल मा कोच्नु पर्छ

  • @laxmitimsina4009
    @laxmitimsina4009 Жыл бұрын

    बहु बिबाह को मुद्दा हाल्नु पर्ने खाल्को मान्छे रैछ

  • @sandeshsubba4314
    @sandeshsubba4314 Жыл бұрын

    Goal खेल्नु त खेलेछ तर अर्कै खाल को goal खेलेछ मुर्दर ले hait.

  • @chayatamang2943
    @chayatamang2943 Жыл бұрын

    😲😲Yo manchhe ta mero fb ma add po x ta bafre..kasto khattam rahex hau xxii pap lagx yo manchhe lai

  • @poonamlama8991
    @poonamlama8991 Жыл бұрын

    tyo jane kt ko pani galti x kt kai karanle ho sansar bigrine jane kt ra gharko ktko karanle kta bichma pisiyekox

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Жыл бұрын

    हे नारी हो पुरुस हिंसात्मक गतिविधि बन्द गर।हरेक पुरुस सफल हुन नारीको ठूलो भूमिका हुन्छ र पुरुस बिग्रनु मा पनि नारी कमजोरी हुन्छन्।

  • @jhumakumari8407

    @jhumakumari8407

    Жыл бұрын

    हैन तपाईं पनि यो कुकुर जस्तै हुनुहुदो रहिछ जोचई अाफनु हुदाहुदोै को घरलाई भताभुङ बनाएर कानछि बुडि टिपेर हिड्ने पापि लफङगा भतुवा रनडो 😠😠😠😠😠

  • @user-wd8eb9jp8j

    @user-wd8eb9jp8j

    Жыл бұрын

    @@jhumakumari8407 अरे हो झुमा कुमारी त्यस्तो नभन ल,,आफ्नो श्रीमान लाई जसले चुप्पा हानेको हुन्छ त्यो श्रीमान ले कहिले पनि अरु सङ्ग सल्किन जाँदैन।

  • @jhumakumari8407

    @jhumakumari8407

    Жыл бұрын

    @@user-wd8eb9jp8j चुपा चुपि नगरि छोरा चाई माथि अाकास बाट झरेको होला हेै अाखा फुटेको भतुव🤛👊लबसतरा बतरो तलाई👹👹👹👹👹👹👹👹👊👊👊😠

  • @user-wd8eb9jp8j

    @user-wd8eb9jp8j

    Жыл бұрын

    @@jhumakumari8407 यो कुन चिकै नपुगेको बातरा हो फेरि??बलात्कार हान्दिम??

  • @jhumakumari8407

    @jhumakumari8407

    Жыл бұрын

    @@user-wd8eb9jp8j खाते मलाई बलतकार हाने तेरो भागेमा हुनु परोनि तलाई बतरो 🔪🔪🙄👊🤛🤛🤛🤛😠😠😠😠👹👹👹

Келесі