सन्तोषले गराए ८ वर्ष पछि मेघराज र पबित्राको पुर्नमिलन, छोरीले पहिलो पटक बाबा देखिन।

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
Camera & Edit : Dipendra Tamang
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 412

  • @ratnamaninath
    @ratnamaninath2 жыл бұрын

    धन्यवाद सन्तोष सर लाई अति नै सम्मान जनक काम गर्नु भयो।महान बुवा सलाम छ।

  • @surendrakc4950
    @surendrakc49502 жыл бұрын

    धेरै राम्रो काम गर्नु भको छ दाजु हजुर अजै प्रगतिको कामना गर्छु सर

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    सन्तोष सरको बोल्ने शैली एकदमै कडा 😍🙏

  • @jitkhatri3057

    @jitkhatri3057

    2 жыл бұрын

    RAmro6

  • @mamatabistha3129
    @mamatabistha31292 жыл бұрын

    बिचरा बुवा कति महान हुनुहुन्छ अनि दिदी पनि।।अब जे हुनु भयो आउने दिनमा मिलेर अघि बद्द्नु होला है।। 🙏❤️

  • @bboys9508
    @bboys95082 жыл бұрын

    बाहुनी हो कुन दिन किचकिच गर्छ फेरि भाग्छ सुड्डो 100% यो आईमाई छुच्ची र गफाडी छे।

  • @balkrishnabasnet6221

    @balkrishnabasnet6221

    2 жыл бұрын

    अलि बढीनै बोल्दी रहेछीन बिना कारन किन छोड्थे होला र

  • @purshotamlamsal7039

    @purshotamlamsal7039

    2 жыл бұрын

    Sahi ho yo aaimai dhutule rax

  • @indirathebe3302
    @indirathebe33022 жыл бұрын

    सन्तोष सर हजुर सबै काे भगवान हुनु हुन्छ God bless you धेरै वर्ष पछि तपाई हरु को सन्तोष सर ले मिलन गराई दिनु भएको छ मिलेर बास्नु होला ती बुढा बुढी आमा बाबु लाई पनि माया दिनु होला तपाई हरु लाई धेरै शुभकामन छ 🙏🙏

  • @lmagarmagar1945

    @lmagarmagar1945

    Жыл бұрын

    good soctons sir

  • @djalexrai81076
    @djalexrai810762 жыл бұрын

    सन्तोष सर को काम पर्ती मेरो सलुट्🇳🇵🇳🇵

  • @rajkhalipa5100
    @rajkhalipa51002 жыл бұрын

    एस्तो काम गर्दा त मलाई धर्य खुसि लाग्छ सलाम छ सन्तोस sar

  • @giripun7458
    @giripun74582 жыл бұрын

    सन्तोस सर हजुर को काम अति राम्रो सुरसुरुवात अन्तिम अति राम्रो

  • @gopaladhikari5666
    @gopaladhikari56662 жыл бұрын

    यस्तो माया लाग्ने सासू आमालाइ घरमा छोडेर आफू माइत बसेर अझै गर्व गर्ने तपाईं त्यति माया भएको भए घर बस्न पर्ने होइन ??

  • @madhubhandari480

    @madhubhandari480

    2 жыл бұрын

    Tapai ko budhi le xodera gayepaxi tapai aafno budhi ko aama kurera basnuhunxa bolna payo vandaima j pani bolnuhudaina ni

  • @gopaladhikari5666

    @gopaladhikari5666

    2 жыл бұрын

    @@madhubhandari480 मधु जि बिबाह गरेपछी श्री मानले जता लगेर पाल्छ श्रीमती त्यही जानू पर्छ पाल्नुपर्ने श्रीमान को बाध्यता हो तर श्रीमती जहा भन्यो त्यही बसेर कसरी पाल्ने ? घरमा श्री मतिको पनि दायित्व हुन्छ होला नि बुढा बिदेश गयो भनेपछी श्री मती घर छोडेर माइत बस्नु कति उचित हुन्छ ?

  • @mithuupadhya150

    @mithuupadhya150

    2 жыл бұрын

    भागेर गएको श्रीमान को आमा लाई कुरेर बस्नि के कर धन्ने बुहारी ले माईत लएर राखेकी रहिछन ।

  • @prakaasharmaa

    @prakaasharmaa

    2 жыл бұрын

    गलत बुझाई भयो सबैको यहाँ। मेघराज भागेर गएको हैन जसरी यहाँ महिलाले आरोप लगाएकी छे। मेघराज हदको सोझो बाउन रहेछ भन्ने कुरा मानें मैले। अहिले छोरीको मायाँले गर्दा सबै कुरा मानेको छ। बुढी झगड़ालू, भनेको नटेर्ने, ससुरालीले पनि बिना सित्तिको दबाव तनाव दिने, यस्तो गरेपछि मेघराजले आफ्नो घर छोडेर जहां कमाउन खान सक्थ्यो, त्यहाँ पुग्यो, मतलब दिल्ली पुग्यो। के गलत गर्यो र? कचकचेहरूको बिचमा बाँच्न सजिलो हुन्छ र? श्रीमतीको अलिकतिपनि साथ नपाएको मेघराज दिल्लीमा एक्लियो। बुढी भएको भए खाना, लुगा सब ठीक पार्थी। ४४ वर्षको मेघराज अनुहारले अस्सी वर्षको देखी रहेको छ। उसको श्रीमतीले उसलाई नहेपेर उसङ्ग दिल्ली गएर बसेको भए उसको यस्तो हालत हुन्थेन। किन जिद्दी गरेर माइतमै बसी रही उ? सहयोग नगर्नेले सहयोगको उम्मीद किन गर्ने? हात खुट्टा छ भने कमाएर खाने, खाली महिला अधिकारको गाना किन गाई रह्ने? श्रीमतीको अधिकार पाउनको लागी श्रीमतीको कर्तव्यपनि निर्वाह गर्नुपर्छ, जुन मेघराजप्रति शून्य देखियो। मैले मेघराजको कसूर देख्दिन। उनीहरु आपसी समझदारिमा जे जस्तो सम्झौतामा बस्लान्, त्यो उनीहरूको मर्जी हो, तर मेघराजको इच्छालाई शमन गर्न चाहिँ हुँदैन।

  • @lovelyjanu803

    @lovelyjanu803

    2 жыл бұрын

    aafno shrimannai 8 barsa dekhi aafno sathma xaina vane kasari basxa ta sasu sanga

  • @devadc6555
    @devadc65552 жыл бұрын

    सन्ताेष सर नमस्कार हजुरकाे प्रस्न साेध्नेसैलि सारै राम्रो छ ।लुकेर बसेकालाई परिवार संग भेट गराउनु भएको छ ।हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @gomabista9819
    @gomabista98192 жыл бұрын

    सन्तोष सरको कामलाई सलाम छ

  • @user-zi6uy2oy4d
    @user-zi6uy2oy4d15 күн бұрын

    सन्तोष सर महान विचारक हुनु हुन्छ सधैं सफलताको शुभकामना।

  • @minathakuri1812
    @minathakuri18122 жыл бұрын

    देउरानी जेठानी को झगडा ले माइत बस्ने होइन लडेर खान सक्नु पर्छ मुख को बदला मुख ले हात को बदला हात ले जबाफ दिन सक्नुपर्छ ।नारी पनि हिम्मत बान हुनुपर्छ ।।।बुबाको कुरा सुनेर पनि खुसी लाग्यो ।सबै को बाउ यति हिम्मत बान हुदैन ।।

  • @bimalakafle7229
    @bimalakafle72292 жыл бұрын

    सन्तोष भाईलाइ धन्य वाद टुटेको परिवार मिलाईदिनु भयो।

  • @sharadapant2336
    @sharadapant23362 жыл бұрын

    शन्तोश सर लाइ कोटि कोटि नमन 🙏🙏

  • @pasangnurusherpa7872
    @pasangnurusherpa78722 жыл бұрын

    सन्तोष सर लाई धन्यवाद ज्ञापन गछौं किनकि वहाँको सहयोग र काम पर्ती पूर्ण बिश्वास लाग्यो सलूट छ।

  • @khinathapa4868

    @khinathapa4868

    2 жыл бұрын

    Pp

  • @rajshreerajthala8901
    @rajshreerajthala89012 жыл бұрын

    नमस्कार सर 🙏। सफलताको धेरै शुभकामना छ । 🎊🎉

  • @kamalabhujel8656
    @kamalabhujel86562 жыл бұрын

    नमस्कार सन्तोष दाजु तपाईं को काम धेरै राम्रो लाग्छ

  • @mayanebal5468
    @mayanebal54682 жыл бұрын

    सन्तोष सर लाई धेरै धन्यवाद छ

  • @nandanthapa8348
    @nandanthapa83482 жыл бұрын

    सन्तोष सर महान हुनुहुन्छ मनै देखि धन्यवाद

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x2 жыл бұрын

    बिचरा बुवा रुदा मेरो पनि रुन मन लाग्यो बिचरा यस्तो सती जस्ती बुढी पाउँदा यसलाई मात लागेको इन्डिया जान हुदैन केही भर हुदैन हजुरको र छोरीको माया छ भने नेपालमै बस्छ्न नत्र जान्छ्न जान दिनु

  • @OppoA-mh3uw
    @OppoA-mh3uw2 жыл бұрын

    धेरै राम्रो काम सन्तोष सर🙏🙏

  • @kishornepali1020

    @kishornepali1020

    2 жыл бұрын

    Namaste sir miss you

  • @Krishnarana700

    @Krishnarana700

    2 жыл бұрын

    घरबसा दिया है आप हर खुशी दे आशीर्वाद है मेरी और से बेटा मैं नेपाल आई तो आप से मिलने कि उमीद रहेगी

  • @jitbahadur5066
    @jitbahadur50662 жыл бұрын

    सन्तोष देउजा सर नमस्कार तपाई भगवान हो।

  • @beti-chodprophetmd.kagandm9013
    @beti-chodprophetmd.kagandm90132 жыл бұрын

    दुई वर्ष पछि फेरि भाग्छ पक्का हो। बुढी को किचकिच ले गर्दा। 😝😂😜

  • @bhagavatiadhikari2093

    @bhagavatiadhikari2093

    2 жыл бұрын

    Ho ho feri vagxa yo manxe 🤣🤣🤣😂

  • @ganeshshirpali2568

    @ganeshshirpali2568

    2 жыл бұрын

    बुढी चाहिँ किच किच रछ फेरि पनि भाग्न बाद्या हुन्छ्न बिचार सोजो रैछ्न ब

  • @aaroshitamang355

    @aaroshitamang355

    2 жыл бұрын

    😂😂😂😂

  • @rihanathapa2071

    @rihanathapa2071

    2 жыл бұрын

    बुढी चोथाले रैछी

  • @sitarai3297
    @sitarai32972 жыл бұрын

    बधाई छ ।सन्तोष सर ।💐❤️😇🇳🇵

  • @sseqwaasd4421
    @sseqwaasd44212 жыл бұрын

    लोग्ने स्वास्नि पुनर्मिलन तथा मेलमिलाप बिभाग प्रमुख देउजालाइ जे होस धन्यवाद ।।

  • @hiramagarthapa9491
    @hiramagarthapa94912 жыл бұрын

    संतोष भाई धन्यबाद तिमी लाई

  • @amritkumar8015
    @amritkumar80152 жыл бұрын

    सनताेस सर धनेबात हजुरकाे कामलाई

  • @bboys9508
    @bboys95082 жыл бұрын

    गेडा केटा मान्छेको मात्रै गल्ती देख्ने। आईमाई को टचर बिना कोहि पनि पुरुष मान्छेहरु गलत बाटो रोज्दैनन। सन्तोष सर जि। जसरि केटा मान्छेहरुलाइ झपार्नु हुन्छ नि त्यसरिनै केटि मान्छेलाई पनि झपार्नुस अहिले त यसरी बुढालाइ हुने नहुने भन्नेआइमाइले पहिला झन बैसमा केके भनी होलि सोझो बुढालाइ?

  • @ryuga6648

    @ryuga6648

    2 жыл бұрын

    K vaneko dekhis.8 barsa ko pida pokhnu parena.tesko vauju sanga naramro relation vayera ho sab birsera baseko.testa ko support garne afu ni testai hola ani

  • @mithuupadhya150

    @mithuupadhya150

    2 жыл бұрын

    @@ryuga6648हो

  • @usapokhrel5356

    @usapokhrel5356

    2 жыл бұрын

    बुढो सोजो हैन भग्गुवा हो !

  • @abcde6317
    @abcde63172 жыл бұрын

    बेहोस मा छ केटो यक झापाद हाने देखि होस मा आउँछ

  • @himalbk3146
    @himalbk31462 жыл бұрын

    यो मान्छे माहा लोफर जडिया हो आभारा हो श्रिमतिको अडान ठिक छ यस्तो मान्छेत ईण्डिया लगेर बेच्नापनि सक्छ

  • @gangaadhikari6034
    @gangaadhikari60342 жыл бұрын

    भाईले धेरै राम्रो काम गरनु भएको छ खुसि लायाे भिडियाे हेरेर

  • @somthapa2643
    @somthapa26432 жыл бұрын

    Good job Santos sir congratulations 👏👏👏

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal99752 жыл бұрын

    सन्तोष जी कडा नै हो।येस्तो मान्छे हरु को खाचो छ समाज मा।

  • @sitarai3297
    @sitarai32972 жыл бұрын

    अर्काको खुट्टामा हिँड्ने श्रीमानलाई लाई के भन्नु ! यी श्रीमतीले जस-जसलाई आरोप लगाउनु भएको छ ।तिनीहरु कै कारण यस्तो अबस्था आएको बुझिन्छ ।अब राम्रो ,सही सलामत होस् ।इण्डिया गएर कमाई गरेर देखाएको पो!इण्डिया जानु ।

  • @mohanthapa9365
    @mohanthapa93652 жыл бұрын

    सन्तोष सर हजुरलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद 🙏🙏

  • @prakaasharmaa
    @prakaasharmaa2 жыл бұрын

    कुरा एकपक्षे भयो लाग्यो मलाई। किनकि एकै स्थानमा बस्नुपर्छ भनेर कसैले कसैलाई बिहे गर्दैन। जे जहाँ जस्तो कमाई हुन्छ, त्यस्तै ठाउँमा गएर श्रीमती बसी दिनुपर्छ, जिद्दी गरे देखि आफै कमाएर खानुपर्छ। आठ-आठ वर्ष माइतमै किन बसिन्? दिल्ली गएर बूढ़ासङ्ग बस्न किन हुँदैनथ्यो र? यहाँ केटीको दाईपनि आउनुपर्थ्यो, किन आएन उ? मेघराज सज्जन, सरल र एक्लिएको जस्तो लाग्यो यहाँ। उ श्रीमतीको जिद्दी र ससुरालीको दबाव बाट पीड़ित छ भने उसले वकील गरेर श्रीमती र ससुरालीमाथि मुद्दा गर्नुपर्छ। पुरुषको पीडा बुझी दिने वकील र मानिसहरूको अभाव देख्छु मैले नेपाली समाजमा। मेघराज फेरि पीडामा गयो भने उसले फेरि श्रीमती छोडेर दिल्ली गएर बस्न सक्छ र पाउनु पनि पर्छ। तनाव दबावमा बस्नुभन्दा जसको लागी पनि कमाउन खान बस्न सक्ने ठाउँमा बसेर कमाउने खाने कुरा बेसी हुन्छ। त्यसलाई भागेको भनिदैन जुन आरोप यो महिलाले मेघराजलाई लगाई रहेकी छे। थप कुरा कमेंट गर्नको लागी मेघराजसङ्ग सल्लाह नभइकन लेख्न मिल्दैन मलाई। रामप्रसादबारे पछि थाहा पाएको छु। त्यहाँ गल्ती पक्कैपनि रामप्रसादकै रहेछ। नानीले सबैबाट सहयोग पाउनुपर्छ।

  • @purnimghimire1208

    @purnimghimire1208

    2 жыл бұрын

    Hi

  • @gayanendragharti7928
    @gayanendragharti79282 жыл бұрын

    बिग्रेका बुढा बुढी कुनै कारण बस् ताढा भई सम्पर्क बिहीन भएका बुढा बुढी दुबइ लाई पनर्मिलन् नयाँ विहे गराई घर जम् गराई दिनु हुन्छ बधाई छ सन्तोष शर लाई,

  • @kripagyawali6783
    @kripagyawali67832 жыл бұрын

    मेरी वावाले नि मलाई यस्तै गरेर मैले आज सम्म वाउको माया पायको छैन मेरो ममिले मलाई निकै दुख गरेर पाल्नुभा छ ,तसर्थ अब म मुद्दा हाल्नी तयारीमा छु।सन्तोष सर

  • @arunasharma3343

    @arunasharma3343

    2 жыл бұрын

    Same 😥

  • @PremKumar-nd1rh

    @PremKumar-nd1rh

    2 жыл бұрын

    ल्व

  • @prinsubhandari9558
    @prinsubhandari95582 жыл бұрын

    सन्तोष सर हजुर लाई मन देखि नै मुरी मुरी धन्यवाद धेरै जना को पुन मिलन गराइनु भको छ हजुर लाई कहिले दुख नहोस हजुर हरु को परिवार मा सदैब सुख सान्ती होस मेरो प्राथना

  • @yamkalalimbu9688
    @yamkalalimbu96882 жыл бұрын

    हे भगवान हेर्नू होस त नेपाल ।।।।।। येस्तो छ केटा हरु को चैन ।।।

  • @dineshkarki14
    @dineshkarki142 жыл бұрын

    धेरै भन्दा धेरै धन्यवाद सन्तोष सरलाई

  • @Famliyvidoe
    @Famliyvidoe2 жыл бұрын

    Well done Santosh Deuja Ji.Proud of you.

  • @sapanaaryal648
    @sapanaaryal6482 жыл бұрын

    यत्रो बर्ष मा पनि रिस नमर्ने यो महिला को यौटा श्रीमती मिलाएर राख्न नसक्ने भन्न मिल्छ भने यौटा श्रीमान पनि त रिझाउन न सकेको होइन त ?

  • @bilchetri1269
    @bilchetri12692 жыл бұрын

    सन्तोष भाई तपाईंलाई सलाम छ

  • @samjanarai9380
    @samjanarai93802 жыл бұрын

    Santosh sir hajurlai dherai dherai dhanyabad

  • @mohanghatane6737
    @mohanghatane67372 жыл бұрын

    मान्छे जोईटिउरे हो शन्तोष सर श्रीमति त गुड हो

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka4932 жыл бұрын

    पीडितहरुको न्यायलय सन्तोष देउजाको युटुब च्यानल सबैलाई नमस्कार 🙏🙏करिब एक दसक बितिसकेको रहेछ। परिवारको बिछोड भएको। यो फिल्मी सैलिमा परिवारलाई मिलन गराउन सफल हुनुभएकोमा मुरि मुरि धन्यवाद।💐💐

  • @Sahity10
    @Sahity102 жыл бұрын

    यो मेघराज भन्नेले इण्डियामा बे गरेछ। की भाऊजु संग नराम्रो सम्बन्ध छ। नाई भने किन इण्डीया मात्र जाम भन्ने आमाको पनि वास्ता नलाग्ने त्यात्रो भाको छोरीलाई समेत वास्ता नगर्ने। पापी पुरूष

  • @suryalama2395
    @suryalama23952 жыл бұрын

    अब फेरि ईन्डिया फर्केर गयो भने जिन्दगी सिद्दिन्छ बिचार गर्नुस

  • @kripasunar3054
    @kripasunar30542 жыл бұрын

    सन्तोश सर सबैको भगवान सलाम छ हजुर लाई

  • @usapokhrel5356
    @usapokhrel53562 жыл бұрын

    संन्तोस सरको काम सारै राम्रो

  • @aritendol3479
    @aritendol34792 жыл бұрын

    Good daddy for bai ni🕯🌷🙏 Thank you bai Santhos !🙏🕯🌷🇺🇸

  • @buddimaya7249
    @buddimaya72495 ай бұрын

    फकाइ फकाइ लगेर मारलानि सन्तोस जि 🇳🇵🇳🇵🇳🇵🙏🌹🇳🇵🙏🌹 पोखरा बाट

  • @madhulacoul3443
    @madhulacoul34432 жыл бұрын

    Great bhai.uttarotar pragatiko Shubha kaamana.

  • @nandalalkathayat6370
    @nandalalkathayat63702 жыл бұрын

    सन्तोस सर हजुर को जयकार होस हजुर लाई यसै गरि पिडित को अनुहार मा हासो ल्याको देख्न पाउ हजुर को यात्रा सफल होस हजुर को मन मा जहिले नि सान्ती होस जति भनेनी जहुर को महानताको बयान गरेर सकिँदैन सर

  • @minuale6404
    @minuale64042 жыл бұрын

    Dhanyabad ❤️🙏🙏 Shantosh Sir lai

  • @yubrajthapa1640
    @yubrajthapa16402 жыл бұрын

    Good job 👍 deuja sir keep it up 💪💪💪

  • @geetabhattarai702
    @geetabhattarai7022 жыл бұрын

    Santos Bhai your choice of professional work Salute Salute !!

  • @krishnapaudel8926
    @krishnapaudel89262 жыл бұрын

    धेरै राम्राे लाग्याे सन्तोष।

  • @binagurung8746
    @binagurung87462 жыл бұрын

    salut garna chahanxu santosh g hjr lagayet hjrko timlai. God bless u hjrko timlai. Tumlai from hong kong

  • @4lsanxietyyxd172
    @4lsanxietyyxd1722 жыл бұрын

    congratulations santosh sir ,safaltako lagi

  • @munashree2630
    @munashree26302 жыл бұрын

    always god bless whole team..kapurbot team

  • @harineupane932
    @harineupane9322 жыл бұрын

    Santosh sir you are great man true heart

  • @bituaxam7723
    @bituaxam77232 жыл бұрын

    Salute sir hjur ko kam dekhero 🔥🔥🙏🙏

  • @chandrabhuwanji
    @chandrabhuwanji2 жыл бұрын

    Dherei dherei dhanyebad sir hajur ko kam lai saluit chh

  • @hiramagarthapa9491
    @hiramagarthapa94912 жыл бұрын

    बुबा को कुरा यक्दम सहि लाग्यो अब आफ्नै घरमा मिलेर बस्नु अति राम्रो तर बुबा रुनुभयो

  • @nepalsmagarvillagesyangja8356
    @nepalsmagarvillagesyangja83562 жыл бұрын

    Hjrko kam le sarai man chuyo thank you so much Sir, 👍👍👍 🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @user-lm6ft4yq2t
    @user-lm6ft4yq2t2 жыл бұрын

    Thank you sir God bless you and your family sir great job

  • @homnathkharel8333
    @homnathkharel83332 жыл бұрын

    राम्रो काम ससन्तोष जि

  • @motibasnet3703
    @motibasnet37032 жыл бұрын

    सन्तोष सर यो मान्छेलाई २/४ लात पनि हान्नु भयेको भये हुन्थ्यो !

  • @ganeshsunar9547
    @ganeshsunar95472 жыл бұрын

    I'm from malaysia Thank you so much sir for good job

  • @manpowerthapa7621
    @manpowerthapa76212 жыл бұрын

    ईन्डिया लगेर फेरि यो बोकाले हेला गर्लान् तेसैले ईन्डिया को कुन ठाँउ कस्तो काम गर्ने थाहा पाएर लगे राम्रो हुन्छ

  • @bimalathapa7952
    @bimalathapa79522 жыл бұрын

    Thank you so much bhai 🙏🙏 8 barsa ko bixod lai milan garai dinu vayo sabai dukhi garib ko aarirbad le sadhai ramro hos hjr ko family ma 👨‍👩‍👦‍👦 ❤❤ god bless you 🙌❤🙏🙏

  • @bishnumagar7105
    @bishnumagar7105 Жыл бұрын

    Santosh sir Lai Salam xa

  • @dhanrajgurung8835
    @dhanrajgurung88352 жыл бұрын

    हैट यो श्रीमान महको पतुर रहेछ यस्तो श्रीमती पाउनु भाग्यमानी रहेछ जय होस।।।।।।

  • @saruupreti6852
    @saruupreti68522 жыл бұрын

    एस्ले पोइ भनाउदाले र दिदी भनउदिले भारत लगेर बेच्ने होकि

  • @premranabhat311
    @premranabhat3112 жыл бұрын

    Yo baini mahan hun good Deuja sir.

  • @shusilabhusal1721
    @shusilabhusal17212 жыл бұрын

    Always proud of you daiiii Love u

  • @sujanshahi2274
    @sujanshahi22742 жыл бұрын

    सन्तोष सर हजुर को काम प्रति सलुट गर्छु ।

  • @sapna0525
    @sapna05252 жыл бұрын

    बधाई छ सन्तोष भाइ को टिम लाई

  • @sholacharya4932
    @sholacharya49322 жыл бұрын

    धृरैधन्यबात सन्ताेससर्रयतिधेरैपछिमिलन गरायकाेमा

  • @linglang4151
    @linglang41512 жыл бұрын

    God always bless support you 🙏

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar51132 жыл бұрын

    घर कुरेर बस्नु ठुलो कुरो होइन सबै भन्दा ठुलो पत्नि पतिको अधिनमा बस्नु पर्छ नारद जि

  • @jamunabhandari6211

    @jamunabhandari6211

    2 жыл бұрын

    ptile chai je gardani hune?

  • @aasharai6951
    @aasharai69512 жыл бұрын

    Good job patrkar santosh sir

  • @kumarisaru1249
    @kumarisaru12492 жыл бұрын

    Sir hajur ko kam ekdam ramro lagyo 🙏

  • @user-vq9iv7gw4l
    @user-vq9iv7gw4l2 жыл бұрын

    भाउजु लाइ नि बाेलाउन परने हाे देवर सग लाग ने काे मुख सबइले हेरन परने हाे लाज नभय कि नकचरि थुक बेसेया द्दिद्दि

  • @jojogurung9874
    @jojogurung98742 жыл бұрын

    Ramro xa santosh dai

  • @laxmikhatri9258
    @laxmikhatri92582 жыл бұрын

    Santosh Sir hajurlai dhyrai dhyrai dhanybad

  • @vishalkings7856
    @vishalkings78562 жыл бұрын

    सनतोश देउजा ले शर पराइज दीन भो

  • @dhurbakhatri217
    @dhurbakhatri2172 жыл бұрын

    सलाम छ हजुर सन्तोष सरलाई

  • @sherbaniya1518
    @sherbaniya15182 жыл бұрын

    सन्तोस सर लाई सलुट छ

  • @dipakbasnte3862
    @dipakbasnte38622 жыл бұрын

    सन्तोस देउजा सर हजुर ले 8 बर्ष पछी मिलाब गराउनु भको मा ध्न्नेबाद

  • @shantarai8172
    @shantarai81722 жыл бұрын

    Wow dherai ramro kam shantos sir

  • @DivYa-wl6kl
    @DivYa-wl6kl2 жыл бұрын

    Santos sir hajur ko kam dherai ramro xa Santos sir Namaste sir

  • @tekbahadurpulami6259
    @tekbahadurpulami62592 жыл бұрын

    Deuja sir hjr ek bhagawan sri hunuhun so dherai dherai dhanneabax

  • @narmata3277
    @narmata32772 жыл бұрын

    Dhanebad santos dae hajurlae

  • @bishnupangeni4037
    @bishnupangeni40372 жыл бұрын

    नामर्द पाेई भन्दा मर्द काे कमाराे हुनु राम्रो हाे यस्ता हुतिहारा लाई आईमाई चाहिने ।

  • @gopalgautam5480
    @gopalgautam54802 жыл бұрын

    Great job Santos ji you are real social hero.

Келесі