City Express - Image Dohori Star with Babita Baniya Jerry & Mina Budathoki- EP.13 - 2075 - 6 - 28

City Express - Image Dohori Star - EP.13 - 2075 - 6 - 28 , For more, visit imagekhabar.com
Our Facebook Page: / imagekhabar.com.np
Our Twitter Page: / imagekhabar
Our instagram Account : / imagekhabar

Пікірлер: 2 300

  • @milankc4145
    @milankc41455 жыл бұрын

    आज को निर्ण्यमा सिध्धै पक्षवाद भएको छ यस्तै निर्ण्य गर्ने हो भने सिध्धै जेरीलाइ घोसना गर्दे भैगोनी मिनाको स्वर शब्द उत्कृष्ट छ मिना जि हजुर को साङ्गितीक यत्रा सफल रहोस सुभकामना

  • @mansinghbohara1957

    @mansinghbohara1957

    3 жыл бұрын

    ठिकछ

  • @sijalmalla2807

    @sijalmalla2807

    2 жыл бұрын

    ca कु Dr v

  • @kandelnandalal7090

    @kandelnandalal7090

    2 жыл бұрын

    @@mansinghbohara1957 day N Hi 👋

  • @kandelnandalal7090

    @kandelnandalal7090

    2 жыл бұрын

    @@mansinghbohara1957 day N Hi 👋

  • @khadkakamal7943
    @khadkakamal79435 жыл бұрын

    मिना दिदिको प्रस्तुती राम्रो छ।नतिजा उहाको पक्षमा हुनुपर्ने हो जजहरुको निणय राम्रो लागेन।

  • @aayoustiwari3739

    @aayoustiwari3739

    2 жыл бұрын

    यहाँ धेरै नै अन्तर पर्यो नम्बर मा केही पक्षपात भएकै हो ।

  • @user-nx9gz3ph3p

    @user-nx9gz3ph3p

    2 ай бұрын

    ❤❤❤ ii by TT TT see by by CT ho by​@@aayoustiwari3739

  • @thammaya447
    @thammaya4474 жыл бұрын

    मिना बहिनीको शब्दा साहारै राम्रो थियोे निडयले गल्ति गरे

  • @bloodylegend4691

    @bloodylegend4691

    2 жыл бұрын

    0q

  • @devharitimalsina2505
    @devharitimalsina25054 жыл бұрын

    अति मारबिक लोक दोहोरी दुबै जनालाई बधाई तथा शुभ कामना

  • @Mnoranjansansar
    @Mnoranjansansar5 жыл бұрын

    मिना तिमिले यो प्रतियोगिता न जिताय पनि केही छैन दर्सकको मन जितेकी छौ । यदि यो कार्यक्रम भोतिङ सिस्तम हुन्थ्यो भने तिम्रो जित निस्चित थियो। Best of lock mina soltina

  • @kisanthapa8161
    @kisanthapa81615 жыл бұрын

    उत्कृष्ट प्रस्तुति मिना बुढाथोकीको लाग्यो मलाई आज।धन्यबाद सबैलाई

  • @durgalama6100
    @durgalama61005 жыл бұрын

    सारै मन दुख्यो मिना बहिनिले यत्ती राम्रो गाउँदा गाउँदै पानी बहृनु पर्यो सारही दुख लाग्यो केही छैन बहिनी यो यौटा हार हैन जित सम्झेर अघि बढनु होला मेरो तर्फबाट धेरै धेरै सुभकामन छ बहिनी god bless you

  • @gyanblama3985

    @gyanblama3985

    3 жыл бұрын

    11

  • @rajeevsangharsi501
    @rajeevsangharsi5015 жыл бұрын

    मन जित्नु र प्रतियोगिता जित्नु बेग्लै कुरा 😊 मिना दिदिको स्वर शब्द चयन पनि कत्ती कम छैन 😍😍

  • @Quotaza

    @Quotaza

    4 жыл бұрын

    Not mo CT have by by buy

  • @SitaDevi-jz2nn

    @SitaDevi-jz2nn

    7 ай бұрын

    ​@@Quotaza\\\@!\!!!\इ?्,❤

  • @BhimBhujel-ee8vx

    @BhimBhujel-ee8vx

    5 ай бұрын

    यो त सरासर पक्ष पात जस्तो लाग्यो जर्ज साबहरुको

  • @sharmilaaryal8727
    @sharmilaaryal87275 жыл бұрын

    स्वरको हिसाबले मिना अगाडि , सब्द चयनको हिसाबले जेरि अगाडि हुनु हुन्छ आजको प्रतिस्पर्धामा दुबै जनाले उतिकै राम्रो गाउनु भाको हो ,, बिचरा निणर्ायक हरुलाई पनि नतिजा निकाल्न गाह्रो भयो होला,, नतिजा जे आको छ राम्रो आको हो सबै कमेन्टहरु हेर्दा खेरि मिनाको सपोट गरेको देखियो ,, यदि बबिता बानिया आउट भाको भए बबिता सेलेक्ट हुनु पर्न भनेर बिरोध आउथो होला , आखिर अगाडि जाने त 1 जना नै हो तेसैले नतिजा जे आए पनि हामी सहमती हुनै पर्छ , 😍😍 all the best babita di 😍😍

  • @user-yi1uc5ds1g

    @user-yi1uc5ds1g

    5 жыл бұрын

    यक्दमै सहि भन्नू भो निर्णयक ज्यु हरुले सोची बुझी निकालेको नतिजा यक्दमै राम्रो छ जात पनि पोतिन्छु भनेको सबै काम जाता पनि म नै जानुपर्छ भनेको हो

  • @deepakdhirjadevkotagc3833

    @deepakdhirjadevkotagc3833

    5 жыл бұрын

    ठिक हो

  • @dipeshmzt6002

    @dipeshmzt6002

    4 жыл бұрын

    Bg@@user-yi1uc5ds1g

  • @dipeshmzt6002

    @dipeshmzt6002

    4 жыл бұрын

    Ifit@@user-yi1uc5ds1g

  • @dipeshmzt6002

    @dipeshmzt6002

    4 жыл бұрын

    @@user-yi1uc5ds1g range !

  • @user-ts3ic8fu7c
    @user-ts3ic8fu7c5 жыл бұрын

    हैट दोहोरिमा झगडा राम्रै हुदो रैछ अज इनिहरुलाइ त सौताको रोल दिनु पर्ने मजा आउने थियो ।।।

  • @keshavsapkota5736

    @keshavsapkota5736

    5 жыл бұрын

    Mina is best.

  • @user-ts3ic8fu7c

    @user-ts3ic8fu7c

    5 жыл бұрын

    @@keshavsapkota5736 yes but mina out

  • @shibbahadur1158

    @shibbahadur1158

    5 жыл бұрын

    Mina ko dhari ramro xa

  • @deepakmagar8317
    @deepakmagar83175 жыл бұрын

    दुख न मानुस मिना जि कहिले काहीँ हुन्छ एस्तो म पनि एस्तै मा परे को छु र म जस्तै कति सथी हरू पनी पर्नू भए को छ सफल भएन भन्दै मा दुखी र निरास हुन हुँदै न

  • @darshanbro1023
    @darshanbro10235 жыл бұрын

    निर्णय एकदम न्याय पुर्न भयन यस्तो पाराले हामी लोकगित प्रेमी हरुको मनमा धेरै चोट पुगेको छ

  • @rajendraghartiofficial
    @rajendraghartiofficial5 жыл бұрын

    मिना को धेरै उत्कृष्ट थियो तर नतिजा स्वीकार गर्नु नै पर्यो धेरै दु:ख लाग्यो🌹🌹🌹🌹🌹🌹

  • @roshanibogati7249

    @roshanibogati7249

    5 жыл бұрын

    ho

  • @krishsharma6300

    @krishsharma6300

    4 жыл бұрын

    Right

  • @user-dm6nz1vb5q
    @user-dm6nz1vb5q5 жыл бұрын

    जित हार हरेक प्रतियोगितामा हुन्छ मेरा लागि दुबै गायिका उत्कृष्ट छन दुबैको लोकदोहोरीमा छुट्टै स्थान छ दुबै यश क्षेत्रमा शिखर चुमिरहाका छन बरु ५०,५१ साल तिर यस्तो केटीकेटीमा दोहोरी हुन्थ्यो अहिले फेरि धेरै समय पछि हेर्न पाइयो खुसि लाग्यो।

  • @sabitadangal6979
    @sabitadangal69795 жыл бұрын

    यो गित मैले 4,5 पटक दोरायर सुने तर के को आधार मा हजुर हरु ले जेरि लाई प्रथम बनाइस्यो यो चाइ बुझ्न सकिन मिना दिदी हुनु पर्ने हो प्रथम त उहाको स्वर अनि सोभाब सब्ध सबै सुशील छ उहाँ नै हुनु पर्ने हो प्रथम ।

  • @kishangurung4035
    @kishangurung40355 жыл бұрын

    मिना दिदी हजुर कहिले पछि नहटनु ल सधै भरी अगाडि बडनु ल

  • @mzlmarketing6349

    @mzlmarketing6349

    4 жыл бұрын

    पसुपति जि तपाइबुझकि भयर किन पक्षपात गरेकेा

  • @mzlmarketing6349

    @mzlmarketing6349

    4 жыл бұрын

    जेरि ता मिनाकेा हापमा हेा जर्ज हरु

  • @dammarrana6955
    @dammarrana69555 жыл бұрын

    मलाई पनि मिना मन पर्छ अति राम्रो दोहरि घम्सा घम्सि

  • @sonusonunigam3303

    @sonusonunigam3303

    5 жыл бұрын

    Nephew

  • @beautifulnepal3874
    @beautifulnepal38745 жыл бұрын

    मिना out हुँदा दुःखि हुने को को हुनुहुन्छ एता आउनुसत

  • @rohitsony6745

    @rohitsony6745

    5 жыл бұрын

    सारै चित्त दुख्यो सर पक्छ्या बाद हो यो त्

  • @beautifulnepal3874

    @beautifulnepal3874

    5 жыл бұрын

    @@rohitsony6745 ho sir k garnuu

  • @samjhanapawan2278

    @samjhanapawan2278

    5 жыл бұрын

    ramesh bc le ghus khako xa jery bat

  • @beautifulnepal3874

    @beautifulnepal3874

    5 жыл бұрын

    @@samjhanapawan2278 hajur voice pani akdam ramro thyo mena ko but k vanu samjana jieee

  • @himalsumiadnepal3426

    @himalsumiadnepal3426

    5 жыл бұрын

    ****म पनि छु किन कि शब्द यकदम दमदार थियो तर जज भयन

  • @ashokmagarthapa1697
    @ashokmagarthapa16975 жыл бұрын

    इमेज लोक दोरोरी भनेकै के दोहोरी गाउन आउने मात्र स्थान पाउने हो कि स्वर,लय,शब्द, सङ्गीत को पनि मुल्यांकन हुन्छ? I am confusion .

  • @Bhupal-chhetri
    @Bhupal-chhetri5 жыл бұрын

    आहा कति राम्रो दोहोरी गित मिना दिदी को

  • @manirajgurung3194
    @manirajgurung31945 жыл бұрын

    समय अभाबले पुरै हेर्न भ्याइइएन तर जति हेरे असाधै रमाइलो लाग्यो आज आधा हेर्दा मिना को राम्रो लाग्यो

  • @dipendrakc1994
    @dipendrakc19945 жыл бұрын

    मीन दिदी को शब्द राम्रो छ आज।।।।। खोइ का पोल्दे पोइ काखी चेपिछेउ बुढी भाकी सासुलाइ हेपिछेऊ शब्द यो पो हो ।।।।।

  • @santoshkumarpandey9585

    @santoshkumarpandey9585

    5 жыл бұрын

    मिना को राम्रो

  • @bikrambk2098

    @bikrambk2098

    5 жыл бұрын

    मिठ्ठो हो हरेक शब्द मिना को तर निणयक को नतिजा अली दोसी आयो। मन परेन् हेर्ने सबैलाइ

  • @dipendrakc1994

    @dipendrakc1994

    5 жыл бұрын

    @@bikrambk2098 जेरि दिदि सित निणायेक हरु डराएको हो कि, नत्र जेरि दिदि मन्त्रालयका हाकिम संग जान्छिन,मेरो शब्द कस्तो थियोे भनेर सोध्नको लगि।।।।।

  • @janakshrestha5867

    @janakshrestha5867

    5 жыл бұрын

    Mina is the best

  • @janakshrestha5867

    @janakshrestha5867

    5 жыл бұрын

    घोटाला भयो यो निर्णय मा , मिना ले जित्न पर्ने हो

  • @balbijayathakulla8991
    @balbijayathakulla89915 жыл бұрын

    आहा कति राम्रो दोहोरी सीस हरु को

  • @rijalhariram3331
    @rijalhariram33314 жыл бұрын

    जेरीको धेरै मनपराऊने म तर आजको दोहोरी मा मिनाको प्रस्तूती धेरै राम्रो थियो । जजहरूको निर्णय राम्रो लागेन

  • @Prabinmgr520
    @Prabinmgr5205 жыл бұрын

    मीना दिदी हारे पनि चिन्ता छैन आगामी दिन हरु मा सफलताको सुभकमाना हाम्रो साथ सधैँ रहने छ तपाइलाई

  • @sharadhanepal8006

    @sharadhanepal8006

    2 жыл бұрын

    V?

  • @SusmitaKhatri-te8yr

    @SusmitaKhatri-te8yr

    4 ай бұрын

    Mi74l 1:28 loo z9😅😅​9

  • @SumanChpg
    @SumanChpg5 жыл бұрын

    मिना दिदिको आजको प्रस्तुती निकै राम्रो छ, शब्द, स्वर सबै राम्रो उठान गर्नुभाछ । दिदी हजुरले हाम्रो माया पाउनुभाछ, जितेको सम्झिनु, बाँकी भविस्य उज्ज्वल छ ।

  • @ramanbabuoli5880
    @ramanbabuoli58805 жыл бұрын

    म लोकदोहोरिको ठुउलो फ्यान हुं।म सबैको दोहोरी सुन्छु। विशेष त मैले गजब आसा गरेको मिना बुढाथिलोकिलाइ निकै ठूलो अन्याय गरियछ निकै नै दुख लायो।आगमी दिनमा निस्पक्षताको मुल्याङ्कन मिलोस लाख लाख शुभकामना ।

  • @kishorsinghsinghkishor4130
    @kishorsinghsinghkishor41305 жыл бұрын

    मिना दिदिको सोर चाही धेरै राम्रो छ सब्द पनि राम्रो छ

  • @debendrakhatri8765
    @debendrakhatri87655 жыл бұрын

    जेरी इज जेरी बबाल छ!मिना पनी मलाइ मन पर्ने गायिका हुन्,

  • @santoshkhanal5172
    @santoshkhanal51725 жыл бұрын

    मिनाको गायकि निकै राम्रो लाग्छ ।

  • @imsorry4277
    @imsorry42773 жыл бұрын

    प्रस्तुति त मिना को दामी १००%

  • @hirabhaktashrestha8048
    @hirabhaktashrestha80485 жыл бұрын

    विषय बस्तु चाहिँ धेरै नै राम्रो लाग्यो !!

  • @milanlamichhane8399
    @milanlamichhane83995 жыл бұрын

    अब फाइनल हेरिदैन निर्णय उल्टो भाको महसुस १००% भाको छ

  • @laxmanpandey82
    @laxmanpandey823 жыл бұрын

    मिना रोएको देख्दा दुख लाग्यो

  • @s0mlama518
    @s0mlama5185 жыл бұрын

    मिन को जित हुनुपर्ने 😍

  • @krishna.rai10
    @krishna.rai105 жыл бұрын

    गीत सुन्नु भन्दा कमेन्ट पढ्न मज्जा लाग्यो😍😍

  • @user-wu7ri1kt6c

    @user-wu7ri1kt6c

    5 жыл бұрын

    होजो😃😃

  • @gaire5743

    @gaire5743

    5 жыл бұрын

    Same malai pani 😆😆😆😆😆

  • @birendraxetri9471

    @birendraxetri9471

    4 жыл бұрын

    @@gaire5743 🤣🤣

  • @birendraxetri9471

    @birendraxetri9471

    4 жыл бұрын

    @@user-wu7ri1kt6c 😋😋

  • @gangabhusal3753
    @gangabhusal37535 жыл бұрын

    जस्ले जे सुकै भनोस !!! मैले सुन्दा चाहि मिनाकै गीत राम्रो भए झै लाग्यो आजको सन्दर्भ मा ।।।

  • @kesharlama4169
    @kesharlama41695 жыл бұрын

    गितको सम्पुर्ण पक्षलाई समान रुपमा हेर्दा मिनाको बेस्ट छ गायकिपन पनि अत्यन्तै राम्रो ।

  • @moviecrop5443
    @moviecrop54435 жыл бұрын

    मिना दिदी को frnd याहा हाजिर हुम त म दुखी छु मिना बाईरिदा)

  • @sonamgurung5663
    @sonamgurung56635 жыл бұрын

    जेरि को भन्दा त स्वोर ,शब्द कयौं गुणा मिना को राम्रो छ,।चित्तबुझ्दो अाएन रिजल्ट ....दु:ख लायो धेरै ,,,,सायद म मात्रै होईन होला ,,,,फाईनल हेरिदैन ,अब ,,,सफलताको कामना ,,मिना बुढाथोकी ,,,

  • @rohitnyaupane3002

    @rohitnyaupane3002

    5 жыл бұрын

    Jeri babita ji purano bhayer jitako Hun ke sir naya le kahi garna sakdaina bhanne haru le mina ji jitnu parne ho malai ni Jeri ji man parxa Tara mina ji ko sabai kura ramro thiyo yo geet ma

  • @eakgurung3332

    @eakgurung3332

    5 жыл бұрын

    I am not agree for this result

  • @sumanbkrmshah4495

    @sumanbkrmshah4495

    5 жыл бұрын

    Geet gauna voice pani chahinx hoina rhh mitra haru vanxani taparama......

  • @girirajbasnet296

    @girirajbasnet296

    5 жыл бұрын

    यो रिजल्ट त आयो तर कत्ती मन परेन नेपालम यहि कमि छ राम्रो भन्दा हाम्रो लाई हेर्छन

  • @rajubasnet2866

    @rajubasnet2866

    5 жыл бұрын

    निर्णायक जियूँ हरु लाई कसको दबाव आयो मिना लाई किन आउट गरेको नि ??प्रतिभा त मिना जी को राम्रो छ!

  • @rupatamang9839
    @rupatamang98395 жыл бұрын

    आज सम्म जति पनि दोहोरी हेरे रमेश बि।जी को निर्णय र कमेन्ट् सरै राम्रो लग्थ्यो तर आज आयेर ठिक लागेन ।।

  • @khagendrapun2472

    @khagendrapun2472

    5 жыл бұрын

    Rupa Tamang ramro tw mina ko xa

  • @bishwojitshrestha8216

    @bishwojitshrestha8216

    5 жыл бұрын

    पशुपति शर्मा राम्रो गायक जस्तो लाग्थ्यो आजको यो लाज मर्दो निर्णय पछी मन पर्ने छोड्यो

  • @indrakc5589
    @indrakc55895 жыл бұрын

    मिना बैनिको दोहोरी राम्रो छ हजुर्को साँङ्गितिक यात्रा सुरु भएकोछ हजुर्को भविस्य उज्ज्वल छ सुभ कामना छ। र बिजेता जेरि जि बधाई लाई छ ।

  • @thapakhim2829

    @thapakhim2829

    5 жыл бұрын

    Mina ko dhery Her side ma Abbel x ,Good

  • @ramb.dthapa8258
    @ramb.dthapa82583 жыл бұрын

    मलाई मन पर्ने गायिका मिना बुढाथोकी

  • @yubarajlamichhane1189
    @yubarajlamichhane11895 жыл бұрын

    मलाइ नि यो निर्णय चित्त बुझ्दो भयन गायकि मिना को सारै राम्रो थियो अनि शब्द पनि

  • @krishnapokhrel5969

    @krishnapokhrel5969

    5 жыл бұрын

    मलाई निर्णय ठिक लागेन मिना को गायकी र शब्द राम्रो थियो जेरि को भन्दा।।।

  • @gopalghimire9281

    @gopalghimire9281

    5 жыл бұрын

    @@krishnapokhrel5969755 0e

  • @lanamlama3710
    @lanamlama37105 жыл бұрын

    निष्पक्ष निर्णय भएन।मिना को जित हुनु पर्ने हो।

  • @safalkc2489
    @safalkc24895 жыл бұрын

    पसुपती शर्मा मेरो बेस्ट सिङ्गर हो त्र आज मिना लाई आउट गराउदा पसुपती शर्मा मन पर्ना छोड्यो म घटे पसुपतिको फ्यान

  • @bishnucherri6492

    @bishnucherri6492

    4 жыл бұрын

    Pasupati sarma galti xa min le ramro gayako xa

  • @rijalhariram3331
    @rijalhariram33314 жыл бұрын

    दोगले जजहरूको निर्णय ले मात्रै हूदैन दर्सकहरूको मतपनि समावेश गरियोस आगामी दिनहरूमा

  • @sarojmizar4212
    @sarojmizar42125 жыл бұрын

    मिना जि को स्वर र शब्दमा भन्दा पनि जेरि जि ओठ को मुस्कान लाई बडि प्राथमिकता दियको देखियो जर्ज हरुले! आजको निर्णय चित्तबुझ्दो भयन!

  • @birendraxetri9471

    @birendraxetri9471

    4 жыл бұрын

    🐵🐵😋😋🐒🤣

  • @bijaykadel3312
    @bijaykadel33125 жыл бұрын

    Minaa didi roko daykhera malaii pani runa Man laago Ho Didi fan

  • @lokesholi8010

    @lokesholi8010

    5 жыл бұрын

    Very very sweet

  • @lokesholi8010

    @lokesholi8010

    5 жыл бұрын

    Jery didi ko hasho chahi ramro lagyo

  • @ishoridahaldhakal3565

    @ishoridahaldhakal3565

    5 жыл бұрын

    जेरीलाई जित्न कसइले सक्दैन जेरीको हाउ भाउनै खतडा लाग्यो है मलाई त गोर्खालीको छोरी न हो

  • @amardhakal5301

    @amardhakal5301

    5 жыл бұрын

    @@ishoridahaldhakal3565 City express - Image Dohori Star भनेकै गोर्खाली हो

  • @narayanshrestha2936
    @narayanshrestha29363 жыл бұрын

    मिना जस्ताे दाेहाेरि गायकले यति सानाे कुरामा अासु झार्न सुहाउदैन तपाईकाे पर्स्तुति धेरै राम्राे छ र गायन क्षेत्रमा तपाईकाे भबिस्य उज्वल छ अगाडि बढदै जानू हाेला

  • @khagendrathakulla2048
    @khagendrathakulla20484 жыл бұрын

    यो भएन जो दोहोरी को king हुन उनी नै आउट कसरी मिना बुढाथोकी दिदी को कति मिठो स्वर अनि टुका नि उस्तै राम्रो ।यी जज ले अलि गलत गर्नु भको छ। best of luck didi

  • @bhuwanmgr9164
    @bhuwanmgr91645 жыл бұрын

    मीन जि को सब्द स्वर सबै राम्रो छ विषय बस्तु नि राम्रो छ

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d5 жыл бұрын

    साच्चै मिना दिदी हजुरको अाखामा अाशु खस्दा मेरो अाखा देखि अाशु को धारा बगेको छ । सारै दुखि छु

  • @padampanadi4864
    @padampanadi48643 жыл бұрын

    लोक सन्सार सारै उत्तम छ सुभकामना all time laai

  • @tirzanghimire4275
    @tirzanghimire42755 жыл бұрын

    धेरै राम्रो program khusi लाग्यो

  • @prakashpariyar577
    @prakashpariyar5775 жыл бұрын

    अाहा दिदी तिम्रो मन शफा छैईना। मुख त चल्छ हातखुट्टा चल्दै कति दामि।।।। I love u. mina

  • @radhasharma6037

    @radhasharma6037

    4 жыл бұрын

    आजको निर्णय चित्तबुझ्दो थिएन ।जेरिको चर्चाले नै जिताएका हुन्।जेरिले देवर्ले ढलेको सिन्को उठाउँदैनन् भनिन्।ढलेको सिन्को भन्ने शब्द सुहाउँदो थियो त ?

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l5 жыл бұрын

    मिनाको दामी लाक्छ मलाईत दोहोरी जेरिकोनी धेरै राम्रो अलिक स्वरले साथ नदियर मात्र हो

  • @SovitapaudelDahal
    @SovitapaudelDahal4 ай бұрын

    दुवैजना बैनिहरुकोगीत मनपर्यो।हामीदर्शकलाई त👍️👍️👍️👍️♥️♥️♥️♥️

  • @positiveliving2392
    @positiveliving23925 жыл бұрын

    धेरै कुरा गर्न चाहिन , १२०० भन्दा बढी कमेन्ट ले सबै बोलिराछन, अब यति मात्र भने, लोक दोहोरी को क्षेत्रमा इमेज टेलिभिजनले कमाएको ख्याती मा खिया नलागोस । रमेश जि का तर्कहरु मनन योग्य छन तैपनी दर्शकको भावना मा गहिरो ठेस पुगेको देख्छु म । तर म निर्णायकको निर्णयलाई सधैं सम्मान गर्छु ।

  • @manojtamang8773
    @manojtamang87735 жыл бұрын

    कत्ती राम्रो कार्यक्रम हो वाउ यो कार्यक्रम लाई त निरन्तर हुनु जरुरी छ किन कि हाम्रो सस्कृती लाई बचाउन को निम्ति येस्तो दोहोरी लाई निरन्तर दिन अत्तिनै आबसेक छ तेसैले यो निरन्तर दिन अत्ति आबसेक छ please please please thank you yo city express monet transfer laai

  • @nabinpulami2611
    @nabinpulami26115 жыл бұрын

    स्वर सब्द गायिकी हेरेर निर्णय गर्नु भाको भए अझै सुनमा सुगन्ध नै हुन्थ्यो ....

  • @eakgurung3332

    @eakgurung3332

    5 жыл бұрын

    Voice & song good was Mina

  • @rajanbabitakoramrolagyo8038

    @rajanbabitakoramrolagyo8038

    5 жыл бұрын

    Tukka tamro babita baniya ko

  • @aitalama6697

    @aitalama6697

    5 жыл бұрын

    Nabin Pulami

  • @bharatadhikari3851
    @bharatadhikari38514 жыл бұрын

    यो निर्णयमअ जर्ज र voting दुबै भयेको भये आत्ती उत्तम।।।

  • @niranjankhanal4603
    @niranjankhanal46035 жыл бұрын

    मिना ज्यु चिन्ता नमान्नु हामी सधैं हजुर को साथमा छम

  • @shivadangal7893

    @shivadangal7893

    3 жыл бұрын

    Jare ko thik xa

  • @bhabirajgurung9703
    @bhabirajgurung97035 жыл бұрын

    यो त थाहा भएकै कुरा हो, फाइनलमा १००% जेरि र रबिनलाई लानुहुन्छ! तर पनि, म पनि एउटा दोहोरी गितको फ्यान हुँ, आदरणीय रमेश जि, पशुपति जि, शर्मिला जि, सिधै भन्नू पर्दा आजको निर्णय चित्त बुझ्दो रहेन । किनकी सुरुदेखि नै जेरिको स्वर र शब्दमा कमि देखेको छौ हामीले।।

  • @purnamalla5512
    @purnamalla55125 жыл бұрын

    छिटाे शब्दमा जेरि वविता भयपनि स्वरमा मिना को छ राम्रो याे गित शब्दमा बराबर छ किन भने वविताकाे प्रस्न गर्ने अगिले हाे तर उतर मिनाको ठिक छ तर मलाई स्वरमा दाजेकाे भय मिना विजय हाे मेराे तर्फमा

  • @bharatbc346
    @bharatbc3463 жыл бұрын

    यसमा मिना दिदि को गित राम्रो छ तर जेरि लाइ अगि लगे पछेबाद भयो योत सारै जे देखेको तेहि बोले गल्ति भय सरि

  • @zoorganeshentertainment7568
    @zoorganeshentertainment75685 жыл бұрын

    नाइस दोहोरो

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d5 жыл бұрын

    बिचार मिना दिदि मेरो पनि मन धेरै दुख्यो चिन्ता नलिनु अर्को फेरा अबस्य हजुरले जित्नु हुन्छ ।

  • @khimsejwalnirdoshi4671
    @khimsejwalnirdoshi46715 жыл бұрын

    mina ji ko swor gayeki dherai ramro chha .इमान्दार,सालिन, सभ्य ,भएर गाउनु हुन्छ। हजुर प्रतियोगिता बाट बाहिर भए पनि हजुरको यात्रा अघि बड्नेछ ।पुग्नु पर्ने final मा हजुर हो तर दुर्भाग्य भन्नू पर्छ।चित्तबुझ्दो निर्णय.. भएन । anyway best of luck....

  • @chandrapun9766
    @chandrapun97665 жыл бұрын

    Mina ji be happy we are always with you

  • @shobharamram2432
    @shobharamram24325 жыл бұрын

    मिना को शब्द र लय जेरी भन्दा तिन गुना उत्कृष्ट छ । धन्यवाद ।

  • @startiwari172
    @startiwari1725 жыл бұрын

    अब दोहोरी मुल्याङ्कन मा दर्शक को मत पनि समाबेश हुनु पर्छ भन्ने मेरो माग हो।कोको सहमत हुनुन्छ??

  • @anandpradhan5846

    @anandpradhan5846

    5 жыл бұрын

    Really you think you may judge them...

  • @shankargiri2449

    @shankargiri2449

    5 жыл бұрын

    😜😜😜😜

  • @shivrajpoudel1907

    @shivrajpoudel1907

    5 жыл бұрын

    हुनु पर्छ नि

  • @birubalami1008

    @birubalami1008

    4 жыл бұрын

    Wow nice song

  • @birajdhakal786

    @birajdhakal786

    4 жыл бұрын

    @@anandpradhan5846 V

  • @mnrmobile1485
    @mnrmobile14855 жыл бұрын

    मिना बहिनीको दोहोरी दामी

  • @thaparaja3698
    @thaparaja36985 жыл бұрын

    Mina budhathoki best lagx jeet mina ko huna parchha

  • @pushpabhandari4393
    @pushpabhandari43935 жыл бұрын

    मिना को धेरै राम्रो छ जेरि को भन्दा#notfair

  • @bodhrajpahadi820

    @bodhrajpahadi820

    5 жыл бұрын

    yes👍👍👍👍

  • @birendrasaud9163

    @birendrasaud9163

    5 жыл бұрын

    pushpa bhandari मैलै सूने हूजर म पनी गायक हु 2 जना को अती नै रामो थियो नीरयण गरने लाई नी गारो हूनछ 2 जना लै नै 33 बोल मा नै सीनचुरी बनायको छ अब कूरा रयो कि कसलाई मैन ओफ द माच दीने भने कूरा 2 जाना ले 6 का नी बराबर छ 4 की नी बरा बर अब कूरा रहो कसलाई मैन आफ द माच दीनछो आफै भनु एक लाई त दीनै परछ जे होस मीना दी रोयको सोनदा सारै चीत दुखौ जेरी लाई सुभकामन छ

  • @kharelagnidhar

    @kharelagnidhar

    5 жыл бұрын

    Honi

  • @rohitsony6745

    @rohitsony6745

    5 жыл бұрын

    यो सरासर पक्छ्या बाद हो

  • @bhupenchettery8753

    @bhupenchettery8753

    5 жыл бұрын

    मिना बुढाथोकि को शब्दनै मन पर्छ मलाई

  • @basantathapa9594
    @basantathapa95945 жыл бұрын

    मीना साच्चीकै हामी दर्शक श्रोता सबै कलाकारका लागी हैनौ जस्तो लाग्छ कीनकी हामीले पनी हजारौ कलाकारमा मनपर्ने एउता कलाकार रोज्छौ । कला र गलाले साथ दीय सम्म तपाइहरु संग प्रतीशप्रधा गर्ने क्षमता हुन्छ त्यसैलाइ हामीले सम्मान गर्नेछौ । यात्रा गर्ने बातोहरु चारैतीर खुल्ला छ त्यो क्षमतालाइ बातोहरुले खोजीराखेको छ ती बातोमा तपाइ हीडेर गन्तब्यमा पुग्नुपर्छ शुभकामना । हारेर बाहीरीय भनेर कदापी नसोच्नुहोला कीनकी यो सीक्ने अवसर मीलेको थीयो । जीबनमा सबै एकैपतक सफल भयर गयका हुदैनन सीकाइ बातै अगाडी बढेका हुन्छन ।

  • @minabudhathoki3842
    @minabudhathoki38425 жыл бұрын

    सम्पुर्ण लोकदोहोरी प्रेमी मनहरुमा हृदय देखि नै सम्मान र धन्यवाद अर्पण गर्दछु! एति धेरै माया एति धेरै सपोर्ट गर्नुभएको छ तर म फाइनलमा पुग्न सकिन तेसको लागि तपाईं सबै सङ्ग माफी माग्दछु! आज धेरै समय पछि तपाईंहरुको कमेन्ट पढ्न मौका पाए! कति धेरै माया गर्नु भएको रहेछ! मलाई आशा छ सधै एस्तै माया सल्लाह सुझाव र प्रतिक्रिया को खाचो छ र निरन्तर यसरी नै मलाई साथ दिनुहुन अनुरोध गर्दछु! र तपाईंहरुकै सल्लाह सुझावलाई आत्मसात गरेर अगाडि बढ्ने छु! धन्यवाद!!!

  • @Simana231

    @Simana231

    5 жыл бұрын

    great mina budhathoki😍😍😍

  • @donttrythis845

    @donttrythis845

    5 жыл бұрын

    mina dd hjur nai ho win jery le pas garaunu yaha khel kheleko x

  • @baliramdevkota7331

    @baliramdevkota7331

    4 жыл бұрын

    मिना जि याे हजुरको हार हाेईन जित हाे तर मुल्यांकन गलत छ सम्पुर्ण दर्शकले हजुरको जित देखेका छन फेरि दिन अाउछ घुमेर कमै छ उमेर

  • @dxnking641

    @dxnking641

    4 жыл бұрын

    keep it up all the best of luck mina

  • @tekbahadurbahadur7285

    @tekbahadurbahadur7285

    4 жыл бұрын

    दुःख नह मनु आगामी दिन तपाईं को हुने छ

  • @newnepal174
    @newnepal1744 жыл бұрын

    मिना बैनीलाइई मेरो तर्फबाटा 👍️👍️👍️👍️👍️👌👌👌👏👏👏👏💖💖💖💖💖

  • @premdangi1093
    @premdangi10935 жыл бұрын

    मिनाले गाको राम्रो लागियो मलाई त

  • @sureshsitaula3570

    @sureshsitaula3570

    5 жыл бұрын

    Nice

  • @giriprem9294
    @giriprem92945 жыл бұрын

    खाली शब्द मत्रै हेरेर निर्णय गरियो सोर पनि हेर्नू पर्ने हो तर सोर शब्द सबै मिना जि को उत्कृष्ट थियो जेरिको र मिनाको सोर पनि जाच्नु पर्ने हो ????

  • @sexyboy5018

    @sexyboy5018

    5 жыл бұрын

    सहमत

  • @rockboy5947

    @rockboy5947

    5 жыл бұрын

    स्वोर हेर्नी हैन शब्द हेर्निहो दोहोरी मा तर मलाइ आजको प्रस्तुति मिनाकै राम्रो लायो के गर्नी मैले भनेर न हुनि

  • @bhupendramagar7195

    @bhupendramagar7195

    5 жыл бұрын

    अझै जेरिले उछिट्यको दात देखा देखाइ पो गर्छे त😅😅

  • @RisingChannel

    @RisingChannel

    5 жыл бұрын

    वावा दुबैको राम्रो रैछ। शुरूदेखी नै हेरीरहेको छु। यो पनि हेरे। कमेन्टमा प्राय जजहरूको दोष देखाएर लेखेको पाईयो। स्वर अबश्य मिनाको राम्रो छ। तर शब्द र बिषय जेरिले नै लिड गरिराखेको छ। तर मिना पनि कम रैनछिन्। समग्र हेर्दा जेरिको जित नै न्यायपुर्ण छ । रमेश दाईको भनाई एकदमै सही छ ।

  • @DC-ei6bp

    @DC-ei6bp

    5 жыл бұрын

    Giri Prem sabda ra subject herinxa swar hoina

  • @milansaronlinerodhighar5421
    @milansaronlinerodhighar54214 жыл бұрын

    यो प्रतिस्पर्धा मा मिना अगाडि आउँछ लोकदोहोरी भनेको सवाल जबाफ हुनु पर्छ सिधा झेली सवाल जबाफ शब्द समायोजन फितलो थिए जेरि को झेली भो यो 100%

  • @rajuneupaneofficialchannel6538
    @rajuneupaneofficialchannel65384 жыл бұрын

    बल्ल मज्जा आयो मिना को सुनेर

  • @harilama1534
    @harilama15345 жыл бұрын

    निर्णायक विषय हाम्रो सोच भन्दा धेरै गहरो वस्तु नै हो तर एक तर्फि निर्णायक नै लाकि मिलि झेरि लाई नै पहिलो स्थान मा लगे तर यो अर्थमा खुराक को चलखेल भएको होकि भन्ने पुष्टी हुन्छ !

  • @namrajneupane4372
    @namrajneupane43725 жыл бұрын

    जज को रोजाइ मलाइ मन परेन मिना दिदिले जित्नु पर्ने थियो मलाई मिनाको प्रास्थुथी राम्रो लागेको थयो।।

  • @rajraj-xz6ly

    @rajraj-xz6ly

    5 жыл бұрын

    Mina sis ko voice dherai ramro chha galat nirnaye vayo darsak haruko Pani voting system rakhnu pareyo

  • @user-yg1ct9hd5l
    @user-yg1ct9hd5l2 жыл бұрын

    आजको सोर मिना बैनिको राम्रोलागो बधाई छ

  • @sarurambahadur6466
    @sarurambahadur64665 жыл бұрын

    मिना जि मन नदुखाउनुस हार जित त हुन्छ नै प्रतियोगिता हो हजुरको भोलिको दिन उज्ज्वल छ। जेरि त धेरैले अनुभव बतुलेको गायिका हो।

  • @bbmagar2754
    @bbmagar27545 жыл бұрын

    खै सबैले मीना मिना भनेको भएर हो कि मलाई पनि मीना को राम्रो लाग्यो😍

  • @dilpun849
    @dilpun8495 жыл бұрын

    अब हेरिदैन फाइन साइनल घन्टै शीत गरिखाउ निर्णयकहरुले

  • @bhimale2499

    @bhimale2499

    5 жыл бұрын

    Mina ko ramro thiye sabda haru mina final jana parne ho

  • @sapanasewa976

    @sapanasewa976

    5 жыл бұрын

    Nice song all tim

  • @mishreeshrestha6367
    @mishreeshrestha63672 жыл бұрын

    हार होइन मिना जि अर्को ठुलोमा जित्ने अवसर सम्जिनु दुबै गायिका कलाकार बहिनीहरुलाई धन्यवाद

  • @gaurabkumarbadhaixdijuhaju5169
    @gaurabkumarbadhaixdijuhaju51695 жыл бұрын

    अनु +शासन के हो त्यो कुरा लाई मध्य नजर गरेर जज ले मुल्याकन गरेको भय मिना जि को जित हो बबिता जि को हावामा जित भयो।।।।

  • @tilakpandit4340
    @tilakpandit43405 жыл бұрын

    बबिताले मुद्दा हाली हाल्छिन भनेर बबितालाई जिताको जस्तो छ साथीहरु

  • @abiralvlogs1909
    @abiralvlogs19095 жыл бұрын

    गीत गाउदैमा र लेख्दैमा उत्कृष्ट निर्णायक कहलिदैन... लोकगीत सङीत पढेका अनि बुझेका हजार दर्शकहरुले पनि यो कार्यक्रम हेर्छन भन्ने कुरा याद भएनछ.... डिला बि.क. बाहिरिदा म एक शब्द बोलेन किनकी डिला जि को कमि कमजोरी थियो तर आज एउटा तितो सत्य कुरा भन्दै छु .... पशुपति जी , रमेश जी अनि शर्मिला जी हजुरहरुको आजको निर्णय राम्रो भन्दा हाम्रोलाइ प्राथमिकता दिइएको छ... सुरु सुरु देखि नै आलोचनात्मक टिप्पणी खेप्दै आउनु भएको छ हजुर हरुले ... किन होला भनेर समिक्षा गर्नु पर्थियो.... हजुरहरुको प्रतिस्ठा अनि लोकप्रियता पर्ती आच आउने छ.... बुद्धिजीवी र शिक्षित आम दर्शकहरुको यो टिप्पणीलाई सकारात्मक रुपमा लिनु हुन अनुरोध पनि छ..... आफु जलेर अरुलाइ उज्यालो दिने निर्जीव र ज्वलनशिल बस्तुले मात्रै हो जिबित मान्छेबाट हुदैन .. त्यो त भ्रम मात्रै हो.... आफ्नो सम्मान र प्रतिस्ठालाई सधै ख्याल गर्नु पर्छ.... अन्यथा न सोच्नुहोला तिनै दर्शक हौ हामी जस्ले हजुरहरुलाइ यहासम्म पुगाएका हौ र आज हामी नै भन्दै छौ यो ठिक भएन.... बिगत र इतिहासलाई बर्तमान सङ कैले पनि तुलना हुदैन... बिगतमा जस्ले जे जस्तो गाय पनि बर्तमान मा त्यस्को ब्याज खाए सरह प्राथमिकता पाउनु हुदैनथियो.... झाङ्गीएको रुख भन्दा पलाउदै गरेको बिरुवाको सम्भावना बढी हुन्छ। .... आउने दिन हरुमा यस्तो नहोस नत्र हजुरहरुको नियत र सम्झौता छ कि भनेर आम दर्शकहरुको तमाम प्रस्न उठ्ने छन... जय गीत जय सङीत...

  • @Sahity10

    @Sahity10

    5 жыл бұрын

    गणेश अविरल अत्यन्तै चित्तबुझ्दो कमेन्ट

  • @abiralvlogs1909

    @abiralvlogs1909

    5 жыл бұрын

    @@Sahity10 जी आज सारै लज्जा महसुस भयो... के जाती गर्नेलाइ भन्दा देख्नेलाइ लाज भन्थे हो रैछ... सहमतीको लागि हजुरलाइ धन्यवाद छ ✋✋✋

  • @user-yi1uc5ds1g

    @user-yi1uc5ds1g

    5 жыл бұрын

    @@abiralvlogs1909 अरु लाई देखाउन सजिलो हुन्छ त्र आफ्नो हेरिदिने कोहि हुदैन बिचरा निर्णयक ज्यु हरु को निर्णय सहि छ

  • @abiralvlogs1909

    @abiralvlogs1909

    5 жыл бұрын

    @@user-yi1uc5ds1g गलत भयो भनेर पनि अब निर्णय उल्टिने त हैन र आश पनि छैन तर बिगतमा कुनै पनि कलाकार पर्ती गलत तरिकाले मूल्याकंन हुदा किन भनेर प्रस्न उठाएको मा मेरो समर्थन थियो... मैले कलाकारलाई हैन निर्णायकको निर्णय पर्ती आपत्ति जनाको छु.... ठिक छ वा त्रुटि छ कार्यक्रम दोहोराएर हेर्नू होला....

  • @krishnagurung159

    @krishnagurung159

    5 жыл бұрын

    mina g voice , reply dine tarika ani marmik sabda over all mina final pugnu parne

  • @padamsirpali7606
    @padamsirpali76065 жыл бұрын

    अब 50% दर्सकको मुल्यांकन हुनु पर्छ जित्नेले हार्नेले छ हार्नेले जितेको छ दर्सकको चित बुजेन

  • @krishnagiri8605
    @krishnagiri86052 жыл бұрын

    रमाईलाे छ दुबैकाे

  • @gajendramagar1339
    @gajendramagar13395 жыл бұрын

    कडा छिन मिना मलाई त मिना दिदि को सहि लाग्यो है।

  • @bhupendramagar7195
    @bhupendramagar71955 жыл бұрын

    जेरि मन त पर्छ तर एउटा गायिका भैसकेपछी स्वर चाही अलि भएन के तर मिना सबैमा अब्बल छिन💋

  • @bishnubishnuprasad1062

    @bishnubishnuprasad1062

    5 жыл бұрын

    Pasupati gayak ho sati ramro naramro cutaun sathi ho

  • @user-nl6ib9kl7o
    @user-nl6ib9kl7o5 жыл бұрын

    तीन महिना पछि हेर्ने मौका मिल्यो। तर यो शब्द, स्वार गायिकी पन हेर्दा मिना जि को प्रस्तुति राम्रो थियो।

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar65244 жыл бұрын

    Yati mitho sabda ko sabda prahar garne mina budhathoki ko raamro thiyo yakbarsa paxi herdaa pani haami jaj garna saktheyau ramesa& pashupati& sharmila lai ke bhaako holaa thank you so much

  • @jagadishtamang3015

    @jagadishtamang3015

    4 жыл бұрын

    Aw k

  • @narayanneupane7205
    @narayanneupane72055 жыл бұрын

    1 टुक्कामा चाहिँ अलिक चित्त नबुझेको जेरिको जबर्जस्ति शब्द मिलाको अनुप्रास बेहोरा लाई बेहोर बनाउदा अलिक नमिलेको भान भयो

  • @binodlama729
    @binodlama7295 жыл бұрын

    दोहोरी हो एक तर्फी मात्र हेरेर हुन्छ त आलु जस्तो जर्ज हरु

  • @gangaram1031

    @gangaram1031

    5 жыл бұрын

    मिना जि को स‍र धेरै रम्रो छ म त भन्छु मिना ले नै जिते को छ

Келесі